करण परियार पछि बर्दियाबाट आईन इन्दिरा परियार, स्वर र शब्दमा अति कडा । छात्रालाई पर्यो आपत Indira

  Рет қаралды 56,345

Indreni.Com

Indreni.Com

5 күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #IndiraPariyar_ChhatraShahi #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 64
@kharomedia9452
@kharomedia9452 3 күн бұрын
आहा कति मिठो दोहोरि गाउनु भयको रहेछ । धेरै खुसि लाग्यो । हार्दिक बधाइ अनि सुभकामना इन्दिरा परियार, छत्र शाहि लगायत इन्द्रेनि टिमलाइ ।
@user-AnishaGiriz5b
@user-AnishaGiriz5b 3 күн бұрын
प्यारि दिदी ईन्द्रिरा परिबारलाई धेरै धेरै सफलताको शुभकामना छ आर्दार्णिय सम्पूर्ण ईन्द्रणि टिम प्रति सम्मान छ जय गित जय सगित🙏🙏🙏🙏
@balbahadur5666
@balbahadur5666 3 күн бұрын
Hajur la pane dharai ramailo gaunuxcha Anisha ji
@kishanban4037
@kishanban4037 3 күн бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई इन्दिरा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
@pushprajkunwar8761
@pushprajkunwar8761 3 күн бұрын
जोड दार घम्सा घम्सी भयो धेरै रमाइलो🎉❤जय इन्द्रेणी 🎉❤
@pritamregmi940
@pritamregmi940 3 күн бұрын
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै कति रमाइलो हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🎉🎉🎉🎉🎉
@Defender-du7gr
@Defender-du7gr 3 күн бұрын
नयाँ लाई प्रोत्सहान अग्रज लाई सम्मान सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी मा इन्दीरा जी को स्वर सब्द को दोहोरी र गित उत्कृष्ट लागो दर्शक को नाँच ले मनै झुमे र आयो ❤ छत्र भाई उत्कृष्ट स्टार गायक हुन भन्नै परेन ❤जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤🙏❤🙏❤🙏।
@kishanban4037
@kishanban4037 3 күн бұрын
प्यारो छत्र शाही भाई र इन्दिरा परियार बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
@bishalmahar25
@bishalmahar25 3 күн бұрын
इन्द्रिरा परियार बहिनि लाइ सफल्ता को अग्रिम शुभकामना मिठो स्वर कि धनि बहिनि !मेरो प्यारो भाइ छत्र र इन्द्रिरा बहिनि को जोडदार प्रस्तुति धेरै राम्रो दोहोरि धेरै धेरै धन्यवाद !कृष्ण दाइ को नाच देखेर धेरै खुसि लागिराकोथियो तर बिचैमा कृष्ण दाइ बिचैमा मा कृष्ण दाइ खै काहा जानु भो त्यो नै मेरो लागि सारै मन मर्यो हेर्न मन निब्लागेन छत्र भाइ को मिठो दोहोरि हुनाले मात्र हेरियो नत्र कृष्ण दाइ गय पछि हेर्न मन लाग्दैन !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै मया छ !सम्पुर्ण इन्द्रेणी का दर्शक लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤!कृष्ण दजुर लाइ धेरै धेरै मया ,सम्मान ,धेरै धेरै धन्यवाद छ हजुर ले यो इन्द्रेणी चलाउनु हुन्छ र्पो हामि जस्तो प्रेदेशि को दुख भारिबिसाउने ठाउ बनेको छ जब इन्द्रेणी हेरिन्छ तब दिनभरिको थकाइ मेटिन्छ इन्द्रेणी हेरे पछि तब सबै दुख पिडा हराउछ जय होस कृष्ण दाइ हजुर को तर कृष्ण दाइ अहिलेसम्म आउनु भएन 😢😢😢 कहा जानु भो कुन्नि !
@ramnathchalise1783
@ramnathchalise1783 3 күн бұрын
Nice song badhai xa sabi teams lai 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@bimalsapkota-gm2kh
@bimalsapkota-gm2kh 3 күн бұрын
हार्दिक बधाई एबम सफल कर्यकालको शुभकामना ।।🌹
@bahadurdhami8316
@bahadurdhami8316 3 күн бұрын
यो दोहोरो साह्रै romantic लाग्यो यदको अर्को भाग पनि यसरी नै जेर्न पाए अझै राम्रो हुन्थ्यो ❤️❤️❤️
@gopalaryal3437
@gopalaryal3437 3 күн бұрын
Ma uae dekhi herdai xuuuu ramro lagyoo dohari😊😊
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 3 күн бұрын
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@hariacharya6034
@hariacharya6034 3 күн бұрын
जय जय इन्देणी सधै यस्तै नयाँ नयाँ दोहोरी सुन्न र हेर्न पाइयोस अझै राम्रो गर्दै जानू होला मियुजिक सिस्ट्म अलि गुनजमय होस
@naranaryal5124
@naranaryal5124 3 күн бұрын
नमस्कार सम्पूर्ण दर्शक हरु लाई जय इन्द्रेणी जय स्वाभिमान जय कृष्ण सर ज्यु ❤🙏🇳🇵🇳🇵👍💯
@rajustha4300
@rajustha4300 3 күн бұрын
जय इन्द्रेणी 🎉
@RamSen-hb5kh
@RamSen-hb5kh 3 күн бұрын
जय इन्द्रेणी❤❤❤
@user-sk4vk7it5f
@user-sk4vk7it5f 3 күн бұрын
उत्कृष्ट प्रस्तुति काे लाई कलाकार मित्रहरू लाई सफलताको शुभकामना 😘😘
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j 3 күн бұрын
जय ईन्द्रेणि
@reshbahadurkunwar
@reshbahadurkunwar 3 күн бұрын
Amazing indreni program
@lamjungebaje8736
@lamjungebaje8736 3 күн бұрын
जय इन्द्रेणी
@tejavagisodemba652
@tejavagisodemba652 3 күн бұрын
चिज गुरूङ र निर्जला गुरूङ लाई पनि इन्द्रेणी मा ल्याउन पर्याे कृष्ण कडेल दाइ पिल्ज 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-ew8qy5pd2p
@user-ew8qy5pd2p 3 күн бұрын
इन्धिरा बहिनिकाे सुमधुर अावाज ❤❤🎉❤🎉❤🎉❤🎉
@user-dz5cn4wd4c
@user-dz5cn4wd4c 3 күн бұрын
गज्जब
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 күн бұрын
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
@Drog011
@Drog011 3 күн бұрын
First comment ❤
@vikaspuri6340
@vikaspuri6340 3 күн бұрын
ईन्दिरा दिदी जति को फेन एता हाजिर हुम त
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 күн бұрын
❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple: ❤❤❤❤❤
@BhavanSijapati-le6fj
@BhavanSijapati-le6fj 3 күн бұрын
अतीमीठो🎉दोहरी🎉🎉🎉🎉
@EdrruuYtyu-mk5ez
@EdrruuYtyu-mk5ez 3 күн бұрын
dami xa hai indreni karykarm
@basantithapa7253
@basantithapa7253 3 күн бұрын
very nice dohori🎉🎉🎉❤❤😊😊😊
@nepalinews-24
@nepalinews-24 3 күн бұрын
एकले अर्कोलाई support गरम मिलेर अगाडी बडम
@narayanBhatt-wr7fw
@narayanBhatt-wr7fw 3 күн бұрын
खै त मनमया बहिनी नदेखेको धेरै दिन भयो काहा छन
@user-le2oi7zk9b
@user-le2oi7zk9b 2 күн бұрын
Very nice songs 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@laxmiaryal1873
@laxmiaryal1873 3 күн бұрын
Sarai ramro lagyo yo dohori
@Gyanendrarokaya2058
@Gyanendrarokaya2058 3 күн бұрын
यस्तो हर्कत गर्याे भने दुइटा कुरा हुन्छ कि मरिन्छ कि बाँचिन्छ !! !! बाँचियो भने त ठिकै हो मरियो भने चाही दुइटा कुरा हुन्छ कि गाडछन कि जलाउछन... !! !! जलाए भने त ठिकै हो गाडे भने दुइटा कुरा हुन्छ कि माटो भइन्छ कि सड़ीन्छ !! !! सडे त ठिकै हो माटो भैयो भने दुइटा कुरा हुन्छ कि उडेर जान्छ कि झार उम्रिन्छ !! !! उडेर गए त ठिकै हो झार उम्रियो भने दुइटा कुरा हुन्छ कि गाईले खान्छ कि साबुन बनाउछन !! !! गाईले खाए त ठिकै हो साबुन बनाए भने दुइटा कुरा हुन्छ कि लुगा धुने साबुन बनाउछन कि नुहाउने !! !! लुगा धुने साबुन बनाए त ठिकै हो नुहाउने साबुन बनाए भने दुइटा कुरा हुन्छ कि केटाले नुहाउछ कि केटीले केटाले नुहाए त त्यस्तै हो....केटीले नुहाई भने त अबुई!!! कस्तो लाज लाग्छ.......😂 आज लाई यति नै!!! 😝
@kedarbhurtel4714
@kedarbhurtel4714 3 күн бұрын
कृष्ण जि प्रकाश पराजुली र निर्लजागुरुङ्गलाइ इन्द्रेणिमा ल्यान एकचोटी
@kandelyech3243
@kandelyech3243 3 күн бұрын
Good evening everybody Jaya indreni
@bishalmahar25
@bishalmahar25 3 күн бұрын
कृष्ण दाइ बिन्त्ति 🙏🙏🙏🙏🙏🙏छ यस्तो दोहोरि मा काहि नझानु होला ?
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
@SushmitaThami-se8gj
@SushmitaThami-se8gj 3 күн бұрын
Dherai ramro 🙏❤
@Gyanendrarokaya2058
@Gyanendrarokaya2058 3 күн бұрын
1k भन्दा कम छ भने एक अर्कालाई support गरम है ❤❤❤
@nirajcentury4202
@nirajcentury4202 3 күн бұрын
Nice
@AatmaBishwasFilms
@AatmaBishwasFilms 3 күн бұрын
Aaja jay indreni
@reshamrana7845
@reshamrana7845 3 күн бұрын
इन्र्देणी लाई धेरै माया गर्ने श्रोता ,,!! एउटा सुझाव के छ भन्दा २/४ वटा कार्यक्रममा साउण्ड स्टिम एक्दमै सुन्नमा फिट्लो हुँदै गएको छ कारण के हो? ब्यवस्थापनमा सुधार ल्याउनु पर्यो ...?? सारा दुनियाँ बाट नियालेर हेर्ने यति ठुलो विशाल कार्यक्रम मा पनि कमिकम्जोरी हुनु इन्द्रेणी को सौभाग्य हराउदै जानू सरह हो...!!
@user-hh6ko4pf5e
@user-hh6ko4pf5e 3 күн бұрын
Good 👍 Didi ❤
@user-bh9gu3wq9j
@user-bh9gu3wq9j 3 күн бұрын
Babu Krishna dai ko ra Kajal ko dohori launu paryo
@sunetamang3506
@sunetamang3506 3 күн бұрын
इन्द्रेणी अती मन पर्छ तर मनमाया लाई निकालियो की के हो क्रिपाय ऊतर पाऊ
@bimalnirmal1985
@bimalnirmal1985 3 күн бұрын
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
@kamalthapa9210
@kamalthapa9210 3 күн бұрын
अब रुम मिलाउने होला है
@user-bh1wd6fp2i
@user-bh1wd6fp2i 3 күн бұрын
सम्पुर्ण भगवान रुपि दर्सक हरु मा नमस्कार म इन्दिरा परियार 🙏🙏छत्र जि सङग दोहरी गाउने प्रयास गरेकी छु ।सबै ले माया गरिदिनु होला ।मन परे लाइक कमेन्ट र सियर गरि दिनु होला है ❤️❤️❤️❤️
@babuthakuri9343
@babuthakuri9343 3 күн бұрын
जोडदार दोहोरी छत्र सर र इन्दिरा परियार को बधाइ छ?म साउदी बाट दैनिक हेर्छु यो इन्द्रेणी डिउटिमा लागेको थकाइ मेटिन्छ??जय इन्द्रेणि
@bishalmahar25
@bishalmahar25 3 күн бұрын
मेरो नि सेम हो हजुर सर म दिल्हि देखि ❤❤❤❤
@Sarita-ty8po
@Sarita-ty8po 3 күн бұрын
माेहन खड्का र सुनिता बुढाकाे दाेहाेरि खाेई
@rajurawat7398
@rajurawat7398 3 күн бұрын
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹😂🌹🌹🌹🌹😂😂😂🌹
@Rajanfemalevloges9941
@Rajanfemalevloges9941 3 күн бұрын
Malai ni sapot gardinu hola plz
@DipuKwr2766
@DipuKwr2766 3 күн бұрын
Back me guys
@DipuKwr2766
@DipuKwr2766 3 күн бұрын
@hariaryal2408
@hariaryal2408 3 күн бұрын
Yata pani hai
@homanathupadhya8171
@homanathupadhya8171 3 күн бұрын
❤😂😂😂😂
@SovaDhungana-op6ne
@SovaDhungana-op6ne 3 күн бұрын
😂
@traveldesk72
@traveldesk72 3 күн бұрын
Sounds very bad😢
OMG😳 #tiktok #shorts #potapova_blog
00:58
Potapova_blog
Рет қаралды 4,3 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 73 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 105 МЛН
Люди были шокированы от увиденного 🤯
0:29
Фильмы I Сериалы
Рет қаралды 3,1 МЛН
My cat mastered black magic #cat #cats
0:23
Princess Nika cat
Рет қаралды 11 МЛН
ЕНЕШКА 2 СЕЗОН | 2-бөлім | ТОКАЛ АЛЫП БЕРЕМІН
23:12