यो भिडियोमा आँपको बोटबाट जथाभावी आँप झर्नबाट बचाउन के गर्नुपर्छ र एकैनासले आँप ठूलो बनाउन के गर्नुपर्छ भन्ने तरिकाको बारेमा जानकारी दिइएको छ। भिडियो अन्तिमसम्म हेर्नुहोला र च्यानल subscribe गर्नुहोला। #आँपखेती #mangofarming
Пікірлер: 5
@anilranjit13942 ай бұрын
फल सानो बनाउन के गर्नुपर्ला
@maheshpanta17182 ай бұрын
nepal ma paudaina
@TulsiramGyawali2 ай бұрын
घरको छतमा रोप्दा कुन नामको आप रोप्ने हरमन ले कहां पाईन्छ ळायक गरेर रिपलाई आऊ छ कि नाई