#dharan #mtbonlinetv #harkasampang #dharanmayor #youtube #youtubeshorts #visitnepal // मेयर हर्क साम्पाङको अभियान भन्दा पहिलेनै कोकाहाबाट पानी ल्याईएको थियो र साबुन उद्योग पनि थियो ।
Пікірлер: 37
@kamikazehang811514 күн бұрын
पकुवा चै होला कोकाहा को पानी त्यो पनि ६ किलोमीटर चै हजम भएन यो कुरा पचाउँन एक डब्बा हजमोला नै खानु पर्ने भो।😅😅😅
@user-su1cm4jf6w14 күн бұрын
Hajmola chahindaina kokaha bishupadika ko xeu hudai bagxa may b tyahabat 6km parnu aauxa hola dharan yo dai tyatti gafadi hoina ma chinxu
@kamikazehang811513 күн бұрын
@@user-su1cm4jf6w हजमोला नै खानु पर्ने देखिन्छ ६ किलोमीटर बाट आउँथ्यो भने किन ४२ किलोमीटर कोकाहाबाट किन ल्याउँनु पर्थ्यो नाटक गरेको जनतालाई दु:ख देको त हैन होला नि हौं हैंट,,,,पकुवाको पानी चै १७,१६ जोर सखुवा तिर चै खान्छ तर कोकाहाको चै पत्याउँदैन कसैले।😅😅😅
@gyanendrarai870914 күн бұрын
४२ किलोमीटर कसरि ६ किलोमिटर भएछ स्याम्फु भाइ ???
@Dipe199114 күн бұрын
गफ दियो पातकि बुढाले😂😂
@user-be5cu1hc4r14 күн бұрын
हेट यस्तो मान्छेलाई कसोरी TLO बनायो हावो , यो मान्छेको कुरा सुन्दा पनि हासो लाग्यो , नक्सामा चाहिँ कोकाको पानी ल्याएको थियेछ , गफाट सङ्ख
@harirai58814 күн бұрын
Very good reporter
@rudrarai800614 күн бұрын
Sahi kura ho TLO sabai party ko jhole ho .vote banking
@nabinbastola115414 күн бұрын
गफ दियो बुढाले
@PaldenLama-sx3yq14 күн бұрын
Kokaha chai hoina hola yo manchhye le hawa kura garnu bayeko kura hoki yesle bram chhardai 6 hoi
@gangalimbu385214 күн бұрын
Bikash ko lagi sarai rambro kura rakhnu bhayo jai dharan ✊✊🇳🇵🇳🇵
@vinodmagar702714 күн бұрын
अब तेहा गयर हिरनू पर्यो
@IndrakAngbuhang14 күн бұрын
यो गोक्तेलाइ किलोमिटरबारे थाहा रहेनरहेछ हुनपनि जनताहरुपनि उल्लुनेछन जे भनेपनि हो हो भनिदिने😊
@user-ml2dp3pz4c14 күн бұрын
पाटि को कुरा गरने मान्छे हरू किनहो मलाइ निकै रिसउडछ झन कांग्रेस माउवादी एमाले एति तिनटा को कुरा गरोकि नेपाली हरु जस्तो लगदेन बुद्धि नभएका लिम्बू राई खाली अरकाको पुछार भएका हलि हो अाफनु धरतिमा उभिनु नसक्ने खाली एमाले कांग्रेस माउवादी को कुरा गरनु बाएक अरो केहि गरन अाउदैन
@RaganiVillage14 күн бұрын
यो फटाहा के भन्छ हो
@sumanbrvlogs14 күн бұрын
Ukalo kasari pani chadhyo hola कोकाह त तल पर्छ
@dipbahadurrai476414 күн бұрын
6 km bata tyo pani kokaha jindagima nasuneko kura.
@mitralimbu687614 күн бұрын
जादुवाला परेछ😆😆सायद उकालो हिनेछ कि पानी????
@bimtamang622914 күн бұрын
यो मान्छे पनि पार्टीको एक नम्बर झोले रहेछ। बोल्नु पनि विचार नगरी बोल्छ। अचम्मै लाग्दो र केही नगरी धेरै प्रगति भएको रहेछ धरानमा आजभन्दा दुई चार वर्ष अगाडिदेखि नै प्रगतित त्यत्रो भएको रछ मेयर हर्क साङपाङ न आइ किन र मेयर हर्क साङपाङ आएर धरानमा केही प्रगति भएको छैन रहेछ ल थ लिङ्ग भएको रहेछ। यो मान्छेको भनाई अनुसार र भाको विकास पनि मेयर हर्क साङपाङ ज्यू आएर खाइसकेछ भन्नु पर्ने रहेछ। यो मान्छेको कुरा अनुसार झोलेहरूको झोले नै कुरा हुन्छ
@sbrai804814 күн бұрын
सपनाको कुरा गरेको हो कि😅 बोतलबाट लिएर आको होला?
@sanbahadurlimbu189714 күн бұрын
मान्छेले पत्याउने कुरा गर्नुनी हो हावाको तालमा बोलेर हुँदैन हो 42 किलो मिटर बाट ल्याएको हो कोकाहा को पानी श्रमदान बाट त्यो मेयर हर्क साम्पाङले धरानमा
@Rajuyonjan01214 күн бұрын
Haina ho patrakaar jiu ani 42 km. Tada kokaha khola 6 km. Vanda kehi vanna sakenauni ki timilai pani thaha xaina...?
@netrachauhan990814 күн бұрын
5varsha aagadi samma hamile pani kokako pani khako 17 ko ritingma ma
@nilamrai486114 күн бұрын
बाहुनको गफ सुन्नुभयो नि । बाहुनले हरेक कुरा गफमा मात्रै सिमित हुन्छ काम भनेको जिरो हुन्छ। यो खाले मान्छेको कुरा सुन्नु हुदैन है पागल बनाउछ।