No video

Makwanpur Gadhi || पृथ्वीनारायण शाहको ससुराली || 500 बर्ष अघिको अचम्मको इन्जिनियरिङ । Sen Palace

  Рет қаралды 956,565

PURVI BLUES

PURVI BLUES

4 жыл бұрын

Makwanpur Gadhi is located 17km away from Hetauda. This is an ancient Sen Palace.
Check our other vlogs
Hetauda city, Sahid Park and Forestry
► • Hetauda Vlog || Makwan...
Arun Valley, Tumlingtar, Khadbari
► • संखुवासभा, खाँदबारी र ...
Bhojpur District, Tyamke Dada
► • Bhojpur Nepal, Tyamke ...
Khotang Halesi
► • Khotang Halesi Mahadev...
Janakpur full video
► • Janakpur Nepal Tour | ...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...

Пікірлер: 766
@dilkumarirai373
@dilkumarirai373 4 жыл бұрын
आहा ! कती राम्रो, सुन्दर, मनै लोभ्याउने दृष्य र आफ्नै ईतिहाॅस बोकेको मकवनपुर गढी ! सचिन भाइले बनाउनु भएको भिडियोहरु असाध्य राम्रा र रोचक छन् त्यसै माथि सभ्य र सरल तरीकाले हामीलाई बुझाउनु हुन्छ । म लनडन बसी बसी मकवनपुर गढी हेर्न मौका दिनु भएकोमा भाई प्रती आभारी छु🙏🏻
@rajushrestha3558
@rajushrestha3558 4 жыл бұрын
Watching from GERMANY. Very interesting Video.
@Prakash-161
@Prakash-161 4 жыл бұрын
राम्रो लागाे ।
@puspamishra2278
@puspamishra2278 4 жыл бұрын
Poor
@princejubee4683
@princejubee4683 4 жыл бұрын
kzfaq.info/get/bejne/q8tdlq-pyM-cd6c.html
@kajimangurung4207
@kajimangurung4207 3 жыл бұрын
@@puspamishra2278 0
@lakesidetv4919
@lakesidetv4919 4 жыл бұрын
आफ्नो देशको इतिहास थाहा पाउदा सारै खुशी लागेको छ, धन्यवाद सम्पूर्ण जानकारीको लागि
@pujanrai5052
@pujanrai5052 4 жыл бұрын
आहा कति रमणीय ठाउ । त्यस ठाउ नपुगेनी एकै थाउ बाटै हेर्न पाइयो। रमाइलो रहेछ
@user-yq7tp9pz6x
@user-yq7tp9pz6x 5 ай бұрын
घरमै बसि बसि सबै ठाउँकाे भिडियाे हेन्न पाउला मनै खुशि छु धन्यावाद सचिन सरलाई
@padammahara4251
@padammahara4251 3 жыл бұрын
तपाईले देश बिदेस का एतिहासिक स्थल तथा घटनाक्रम लाई भिजिएल दृश्य बनाएर नयाँ इतिहास् रच्दै हुनुहुन्छ, यो सबै सचेत मानब का लागी खुसीको अनी गर्भ को कुरा पनि हो.. अगाडी बढदै जानुहोस् तपाइको मुल्यांकन भावी पुस्ताले अवस्य गर्नेनै छ ♥🙏
@chefsaudi269
@chefsaudi269 Жыл бұрын
सारै मन आन्नद भयो आफ्नो जिल्ला जन्म भुमी को भिडियो हेरेर मन सित्तल भयो ❤
@bishnugautam8956
@bishnugautam8956 4 ай бұрын
इतिहास कार संरक्षक ज्यु लाई सलाम छ
@rajansherdorpali2699
@rajansherdorpali2699 4 жыл бұрын
साच्चै मकवानपुर गढी एक पटक घुम्नै पर्ने ठाउ रहेछ । भिडियोको लागि हार्दिक धन्यवाद् सचिन सर ।
@mtkrobzzs4585
@mtkrobzzs4585 4 жыл бұрын
Herne katha search garnus
@ramtamang6082
@ramtamang6082 4 жыл бұрын
स्वागत छ हजुरलाइ
@laligurash959
@laligurash959 4 жыл бұрын
School ma padheko Itihas jhal jhali yad aayo dherai bhuli sakeko rahechhu bujhaune manchheko dimag ati ramro lagyo sayad uha Itihasko abbal teacher huna parchh well done Sachin ji
@prakashdahal4876
@prakashdahal4876 4 жыл бұрын
धेरै धेरै धन्यबाद सचिन सर बिदेस मा बसेर आफ्नो देस को रमाइला ठाउ हरु देख्न पाइयको छ नपुगे पनि बिदेसिनु कसैको रहर हैन बाध्याता हो धन्यवाद र सचिन सर को मिठो बोलिको त बयन नै नगरम
@kumarthing9321
@kumarthing9321 4 жыл бұрын
अस्ति भर्खर छुट्टी मा घर जाँदा घुमेर फर्केको ठाउँ अहिले यसरि भिडियो हेर्न पाँउदा त्यहि दिन को याद दिलायो सार्है रमाइलो लाग्यो
@shibarajadhikari6467
@shibarajadhikari6467 4 жыл бұрын
आफ्नै ठाउँ होनित
@yamkumari8316
@yamkumari8316 4 жыл бұрын
Sen hru Gopal banshi rahexan Bhagwan Shree Krishna ko murti herda mn....hurukka vo ..ati sunder place
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 4 жыл бұрын
आफू नपुगेपनि इठाँउमा पुगेको आवस भएको छ । सबै VDO हेर्ने गर्छु म ।
@bhimkumarilimbu489
@bhimkumarilimbu489 4 жыл бұрын
Right sir,
@thapa8867
@thapa8867 4 жыл бұрын
Good.sir
@shaangmen6530
@shaangmen6530 4 жыл бұрын
kzfaq.info/get/bejne/i5h8e81mttWzYHk.html जंगे पिलरको कथा हेर्न नभुल्नु होला |
@shibarajadhikari6467
@shibarajadhikari6467 4 жыл бұрын
मेरो चाहिँ आफ्नै ठाउँ पर्यो 😍
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 4 жыл бұрын
जानै पर्ने ठाँउ मकवानपुर
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 3 жыл бұрын
अति सुन्दर आकर्षक मनमोहक मनि लोभ्याउने धेरै धेरै राम्रो लाग्यो!!! चाहेर पनि जान नसक्ने र समय नपाएको मान्छे मान्छेलाई आफै गए जस्तै अनुभव हुने धेरै धेरै धन्यवाद सचिन सर!!!
@krishnaprasadlamsal9800
@krishnaprasadlamsal9800 4 жыл бұрын
राम्रो, सुन्दर, मनै लोभ्याउने दृष्य र आफ्नै इतिहास बोकेको मकवनपुर गढी ! भिडिओ असाध्य राम्रो र रोचक छ त्यसै माथि सभ्य र सरल तरिकाले हामीलाई बुझाउनु हुन्छ । खुसी लाग्यो ,म जस्ता हिड्न नसक्ने अपाङ्गता भएकालाई झन् प्रभावकारी बनेको छ .
@suryakhatri1217
@suryakhatri1217 4 жыл бұрын
वकिलराज सरको इतिहास प्रती जानकारी अतिनै राम्रो सुनौसुनौ लाग्ने।
@buddimgr921
@buddimgr921 4 жыл бұрын
यस ठाउलाइ मर्मत र संरक्षण को निकै आवश्यक्ता देखे मैले
@jeevankalaofficial64
@jeevankalaofficial64 4 жыл бұрын
दामी रहेछ मज्जा आयो ।❤️ इतिहास विस्लेलक को विस्तृत गर्ने शैली सारै राम्रो
@Uniktmg778
@Uniktmg778 3 жыл бұрын
धेरै राम्रो हाम्राे मकवानपुर गढी दरबार । गढी दरबार गुमिसक्नु बको जति ए त हाजिर हुनुस हाई । 🙏🙏🙏🤗🤗🤗
@babukhagenrayamajhi1922
@babukhagenrayamajhi1922 2 жыл бұрын
अति सुन्दर ठाउँ अवश्य पनि घुम्नै पर्ने ठाउँ रहेछ।।।
@surendratamang3462
@surendratamang3462 4 жыл бұрын
१० बर्ष पहिला जांदा गढी बाहेक वरपर सबै जङ्गल मात्र थियो अहिले धेरै राम्रो बनाएछ खुशी लाग्यो ।
@devendravlog9244
@devendravlog9244 4 жыл бұрын
म पनि 5 वर्ष पहिला गएको थिएँ
@mohangurung1892
@mohangurung1892 4 жыл бұрын
सारै सुन्दर रैछ मकवानपुर गडी पनी..मोहन गुरुङ धादिङ हाल मलेशियाबाट हेर्दै छु..
@bishnunepali9316
@bishnunepali9316 4 жыл бұрын
सार्है आनन्द आयो भिडियो हेर्दा ♥️♥️♥️♥️♥️🇳🇵
@baselsandip5810
@baselsandip5810 4 жыл бұрын
I proud of our king 🤴 pirthivinarayen shaha
@prarthanapandey4296
@prarthanapandey4296 2 жыл бұрын
Hajurko video saarai nai helpful xa loksewa preparation garnelai nii ra ghar basi basi nai whole Nepal ghummiyo jasto laagdai xa malai chaai thank u so much sir...
@gayanandsharma4462
@gayanandsharma4462 4 жыл бұрын
यो गढी अत्यन्त सुन्दर र ऐतिहासिक पृष्ठभूमि बोकेको लाग्यो। धन्यबाद प्रस्तुत गर्ने मित्रहरूलाई।
@Nokia-ro5gc
@Nokia-ro5gc 4 жыл бұрын
चिसापानि गडिकाेपनि भिडियाे हेर्नपाय राम्राे हुन्थ्याेकि धेरै राम्राेहुन्थ्याे राम्राेछ धन्यबद ।
@PURVIBLUES
@PURVIBLUES 4 жыл бұрын
चिसापानीको भिडियो अब आउने हप्ता
@sujallama3095
@sujallama3095 4 жыл бұрын
waao दाजु मेरो जन्म भुमी जिल्ला मकवानपुर मनै लोभ्याउने तस्बिर हरु गर्व लाग्छ मलाई best of luck bro
@aaruhisharma9234
@aaruhisharma9234 2 жыл бұрын
Kati ramro rahexa yaar makwanpur gadhi....I really like it
@geetanjalimoh872
@geetanjalimoh872 4 жыл бұрын
मलाई सचिन दाइ ले खिच्नु भएको भिडियो हरेक मन पर्छ सबै कुरा को जानकारि दिनु हुन्छ धेरै खुशि लाग्छ
@skbrokhadka3346
@skbrokhadka3346 4 жыл бұрын
धन्यवाद पुर्बेली बल्ग का सम्पुर्ण टिम लाई।हरेक ठाउँ आफै पुगेको जस्तो अनुभुती हुन्छ।
@moteyvaiyt
@moteyvaiyt 4 жыл бұрын
Hometown❤️❤️❤️ Always in heart And ending road fully pitch now From Hetauda
@Prozza.
@Prozza. 4 жыл бұрын
ऐतिहासिक स्थल ऐले प्रेम गर्ने ठाँउ बनेछ। त्यो भित्तामा एक जोडी मस्त छन।
@dineshsvlog18
@dineshsvlog18 4 жыл бұрын
अहा के गज्जबको ठाउ, सुन्दर डाडा, हरियाली, इतिहास जोडिएको किल्ला,गढी त्यो भन्दा मज्जाको बानिया सरले दिनु भएको इतिहासको जानकारी / गर्विलो काम पुर्खाको , राम्रो काम सचिन जी
@manojbelbase7391
@manojbelbase7391 4 жыл бұрын
कति राम्रो मकवानपुर गढीको मन लोभ्याउने दृश्य देखियो सचिन दाजुलाई धन्यवाद
@subashthapa4339
@subashthapa4339 4 жыл бұрын
KZfaq मा यति राम्रो अनि सरल बर्णन पहिलो पटक हेर्न पाए जस्तो लग्यो मलाई , यस्तै ऐतिहासिक स्थलहरुको पहिचान अनि प्रबर्दन गरेको अरु सामाग्रीहरु पनि हेर्न पाऊ, यहाहरुलाई सुभकामना
@aarujgautamvlog8718
@aarujgautamvlog8718 4 жыл бұрын
कति गर्व लाग्ने यो हेरेर।। नेपाली को पुर्खा साच्चै नै महान छन।।
@toptenbuddha190
@toptenbuddha190 4 жыл бұрын
वव मलाई पनि सारै खुसी लाग्यो मलाई लाग्थेउ कि मकवानपुर गडि जुन पृथ्वीनारायण सह्को ससुराली जुन हाम्रो पबित्र स्थान जुन म पनि गथे सरै राम्रो
@mohannath9006
@mohannath9006 4 жыл бұрын
धेरै धेरै धन्यवाद, ऐतिहासिक महत्त्व बोकेको ठाँउको जानकारी सहितको video को लागी । तपाइँको जय होस्
@allabout6661
@allabout6661 4 жыл бұрын
राजा बिरेन्द्र हुँदासम्म त्यहा पुलिस प्रशासन रहने गरेको थियो। माओवादीहरुको आक्रमणले गर्दा पुलिसहरुलाइ हेटौंडा सारियको थियो। तेस बेलामा सम्म दरबार खासै भत्केको थियन।
@aayushthakurii8695
@aayushthakurii8695 3 жыл бұрын
आहा कति राम्रो ठाँउ
@Shantiwaiba150
@Shantiwaiba150 2 жыл бұрын
Mero jilla ko पृथवीनारायण शाहा ससुराली and ati ramro Sundar thau I'm very happy❤️❤️❤️❤️ molai gharba lag x makwanpurm janma hunnama yo video sbai Maj launu viyko ma Derai derai धन्यवाद
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Жыл бұрын
धेरै धेरै बधाई हजुरहरुलाई मकवानपुर गढी रमाईलो रमणीय आहा
@pramilaranjit7004
@pramilaranjit7004 4 жыл бұрын
Video Purvi Vlog ekdamai ramro xa sabai le heridinuhola thanks
@shibongaming3827
@shibongaming3827 3 жыл бұрын
Pratachhya navaye pani Nepalko aitihasik thauharu ghumna paiyo dherai dherai dhanyabaad
@chandrikashrestha
@chandrikashrestha 4 жыл бұрын
मलाई यो ठाउँमा जान मन लाग्यो। 😍एकदम राम्रो ईतिहास रहेछ। 😍
@sumankunwor3070
@sumankunwor3070 2 жыл бұрын
पुरानो सम्पदाको यतिहासीक रुपमा हेर्न पाउदा खुशी लाग्यो सर 💐💐💐
@nirajanthapamagar6544
@nirajanthapamagar6544 4 жыл бұрын
हामिलाई पनि नयाँ नयाँ ठाउँहरू त घुमाउनु हुन्छ नै सगँ सगै ति ठाउँहरू को इतिहास, साँस्कृतिक , धार्मिक महत्व को बारेमा पनि जानकारी दिनुहुन्छ। धन्यवाद सचिन जि यति राम्रो भिडियो हरुको लागि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍👍👍👊👊👊👊👊👊👊👊👊👊👊👊👊👍👍👍
@laxmanmajhi7754
@laxmanmajhi7754 4 жыл бұрын
हामी पनि तपाले भिडियो बनाउने बेला तेही थियाै
@suryakumarshrestha3944
@suryakumarshrestha3944 3 жыл бұрын
राम्रो लग्यो । ईतिहासको जानकारी दिनु भएको मा धेरै धेरै धन्यबाद ।
@puranshahi9748
@puranshahi9748 4 жыл бұрын
Wow herna paiyo hamro bir purush haru ko sasural
@badalsunar9373
@badalsunar9373 4 жыл бұрын
राम्रो लाग्यो मकवानपुर गडि धन्यवाद ।।
@bishnusarangkot7600
@bishnusarangkot7600 4 жыл бұрын
राम्रो सग भिडियो मार्फत जानकारी दिनुभएको मा धन्यवाद घुम्न जाने ठाउँ रहेछ।तर त्यहाँ का स्थानीय र सरकार ले राम्रो सग संरक्षण नगरेकाे देखियाे याे गढिलाई छानाे बनाएर घाम पानी बचाउन पर्ने देखियाे ।
@rameshacharya3622
@rameshacharya3622 4 жыл бұрын
मकवानपुर गढि को बारेमा सुन्न र जान्न पाइयो । लकडाउनको समय को सहि सदुपयोग गर्दै । धेरै राम्रो 😍😁
@realnabaraazrizal1688
@realnabaraazrizal1688 4 жыл бұрын
हाल कुवेतबाट हेर्दै छु हजुरको भिडियो नछुटाइ हेर्ने गर्छु निकै राम्रो लाग्छ। तपाईं र पवनसाम दुवै को भिडियो निकै उत्कृष्ट लाग्छ। मेरो लागि नेपालको टप दुई ट्राभल व्लगर तपाईं र पवनसाम हो।।।
@jaysinghsaud948
@jaysinghsaud948 3 жыл бұрын
हजुर ले धेरै पुरानु ईती हास देखाऊनु भो धन्ने बाद छ
@anantabhattarai8893
@anantabhattarai8893 3 жыл бұрын
राम्रो भिडियो बनाउनु भएछ । मकवानपुरगढी नै पुगेको अनुभूति भयो । ऐतिहासिक र भौगोलिक जानकारी निकै प्रभावकारी र उपयोगी छन् ।
@shorubsinghsonusingh4059
@shorubsinghsonusingh4059 2 жыл бұрын
Aati sunder video
@rabinlamichhaneofficial7257
@rabinlamichhaneofficial7257 4 жыл бұрын
Hajur ko video sarai man parxa sir thanks video ko lagi
@yumasubbaone4584
@yumasubbaone4584 4 жыл бұрын
Host ko voice clear simple xa ati rochhak dang prastut garnu hunchha
@birendragurung9191
@birendragurung9191 3 жыл бұрын
Majja ayo baniya solti lai xadkye Salam
@suzuki5786
@suzuki5786 3 жыл бұрын
Thanku haetuda ma aanvako lai
@lkofficiale6960
@lkofficiale6960 3 жыл бұрын
Thanku so much sir mero bachpana yaadh dilaunu bhayo
@honestjungkarki8686
@honestjungkarki8686 4 жыл бұрын
म चही २०५६ सालमा पुगेको थिए त्यो समयमा मोबाइल र क्यामेरा पनि नभएको कारण सबै ठाउँ घुमियो तर तस्बिर लिन पाइएन चुनाब गराउने सिलसिलामा जनकपुर बाट आएको थिए देख्दा आज खुसी लग्यो पुर्खाले बनाएको इतिहासको संरक्षक सबैले गरौ ।
@indiradahal238
@indiradahal238 10 ай бұрын
Good ❤❤❤❤❤
@bikramgurung5959
@bikramgurung5959 4 жыл бұрын
Sir lai many thanks for giving us a historical information on our father Prithive Narayan Shah. Good job sir n keep it up.
@RajKumar-wg2ik
@RajKumar-wg2ik 6 ай бұрын
निकै राम्राे छ
@basantatamang9865
@basantatamang9865 4 жыл бұрын
सबै ठिक छ हजुर ! अझै लोप लाग्दो तपाईको प्रस्तुतीकरण 👏👏 । सबै चित्त बुज्दा बुज्दै पनि नेपाली भएर होलासानो सुझाब मन लाग्यो, यत्ती भैइसकेपछि यस्को भोलिको दिनमा संरक्षणको ब्यबस्था अर्थात योजनाहरु के छन नि बुझाउनु भएको भए हुन्थ्यो एक सोही गडिको सदस्यसंगको यात्राको हिसाबले
@rameshrai1970
@rameshrai1970 4 жыл бұрын
अति नै सह्रानिय घुमाई र ज्ञानबर्दक भिडीयो .....
@Nawsadofficial
@Nawsadofficial 4 жыл бұрын
Super bro purkha haru ko purano yad gar harulae video ma herna paeyo dhaneye wad bro
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 4 жыл бұрын
हाम्रो नेपाली ईतिहासकाे पुर्खाकाे बैज्ञानिक अहिलेसम्मकै अत्यन्तै राम्रो यो सम्पत्ति लाई करोडौं बर्ष सम्म पनि बचाउनु अतिरिक्त छ धेरै राम्रो लाग्यो
@mathewhodgson3940
@mathewhodgson3940 3 жыл бұрын
tapaiko video herna pauda sarai khusi lagchha 😱
@Raj.6
@Raj.6 4 жыл бұрын
aafnai thau ko yati ramro thau herna pauda khusi xu ani thank you so much vana chahanxu ...
@dilligurung6535
@dilligurung6535 4 жыл бұрын
Wow ramailo
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
अाहा सचिन सर मेरो देशको स्वन्दर्यताको वर्णन गरेरै सकिदैन 🙏
@sushilwaiba9026
@sushilwaiba9026 3 жыл бұрын
रमाईलो ठाउँ र गढी एकचोटी सबैले भ्रमण गरि आन्तरिक र बाहय पर्यटकलाई आकर्षण गराउँ।
@Parbatirai20
@Parbatirai20 4 жыл бұрын
कुले खानी को बाटो धेरै हिडेको छु बाटो सानो भए पनि रमाईलो छ ।सचिन जि धन्यवाद ।
@khimkhand2366
@khimkhand2366 2 жыл бұрын
किताबमा पदेका कुरा आज देख्न पाउद खुशिलाग्यो सर लाई धन्यबत ।
@ratnabc4438
@ratnabc4438 4 жыл бұрын
राम्रो लाग्यो हजुरले भिडियो मरफत सबै ठाउँ हेर्नू पाइएछम
@simadebi5804
@simadebi5804 4 жыл бұрын
आहा कति रमाइलो हो सर सारै खुशी लाग्यो
@rabipoudel007
@rabipoudel007 2 жыл бұрын
Very good informative. Thanks Okil Baniya jyu, and Purvi Blues team.
@user-ez7og7ud3f
@user-ez7og7ud3f 4 жыл бұрын
धेरै राम्रो हाम्रो देश जय चन्द्र सुर्य
@krishnakris4196
@krishnakris4196 4 жыл бұрын
म पनि नियेमित Viewer हु हजुर हरु को सबै Video हेर्दै आयेको छु धेरै राम्रो Video हरु हाल्दै आउनु भाको छ ! साथै यो पनि धेरै राम्रो छ आउदो Video हरुको पनि सुभकाम्ना छ !👌🙏👌
@khimbahadurmalla6852
@khimbahadurmalla6852 2 жыл бұрын
भिडियाे लागि धन्यबाद।
@netrabasnet9640
@netrabasnet9640 2 жыл бұрын
धेरै रामरो देखाउनु भयो बधाई छ भाई लाई
@user-zn7wm6it8p
@user-zn7wm6it8p 4 жыл бұрын
अति सुन्दर blog Jay Nepal
@harikhadka3076
@harikhadka3076 4 жыл бұрын
Wow kattiramro gadhi sir thanks
@mayalama4829
@mayalama4829 3 жыл бұрын
Thank you so much daamee video KO laagi
@rajbahadursaud2008
@rajbahadursaud2008 4 жыл бұрын
हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।
@rodenathapa2669
@rodenathapa2669 4 жыл бұрын
Hetauda is really beautiful and this is my fav ❤️
@hemant5138
@hemant5138 4 жыл бұрын
सारै राम्रो सर धन्यवाद ।। जय नेपाल
@sushmasubba1975
@sushmasubba1975 4 жыл бұрын
Waoo so butyfull hamro nepal bdhi6 sachim bhai verry best of luk thank
@usharai4919
@usharai4919 4 жыл бұрын
सचिन नानी लाई धेरै धेरै धन्यवाद हजुर को माध्यमबाट हाम्रो नेपाल को दर्शन गराउनु पाएँ को धेरै नै खुशी लाग्यो मुरी मुरी धन्यवाद
@jeevankhatri6782
@jeevankhatri6782 3 жыл бұрын
ati sundar
@user-yy6fr7ph4f
@user-yy6fr7ph4f 4 жыл бұрын
such a beautiful place...thank u for uploading🙏🏼
@magarhetauda
@magarhetauda 3 жыл бұрын
जानकारी को लागि धन्यवाद बात
@swagatpun6833
@swagatpun6833 4 жыл бұрын
Thnku for informatic vdo.
@sujanflo4663
@sujanflo4663 4 жыл бұрын
Mero purano gau aaj to thau xodeko ni dherai vay yo vanda 10 bars agadi jada kasto thiyo ra ahile kasto vayx khusi lagay ani hajurko videy lini tarika dherai man pary ani dherai kura bujiyo thanku
@sushilpaudel7692
@sushilpaudel7692 4 жыл бұрын
सानोमा पुगेको थिए यो ठाऊमा आज पुन याद ताजा बनायो यो भिडियोले
@amarsinghbudha7813
@amarsinghbudha7813 4 жыл бұрын
dherai ramro rahexa makwan pur thulo gadhi, thank you bhai
@UdjanKShrestha
@UdjanKShrestha 4 жыл бұрын
Okilraj Baniya ji le sachai katti mitho bujhiney gari history lai describe garnu vayexa...ekxin lai tei ghumeko feel vayo...thank you for this video.👍
@parnavbisht1334
@parnavbisht1334 4 жыл бұрын
Great job done by u grate job... Youngster should know the Nepal history....
НЫСАНА КОНЦЕРТ 2024
2:26:34
Нысана театры
Рет қаралды 1,8 МЛН
Fortunately, Ultraman protects me  #shorts #ultraman #ultramantiga #liveaction
00:10
Это реально работает?!
00:33
БРУНО
Рет қаралды 4,3 МЛН
The Tsimane Amazon tribe where people age better - BBC World Service
14:56
BBC World Service
Рет қаралды 166 М.
An Icy Journey from Tibet's Sky Village - Documentary 360
49:56
NHK WORLD-JAPAN
Рет қаралды 49 М.
Makwanpur Gadhi (Documentary)-Episode 441
18:37
Nepali Army
Рет қаралды 43 М.
НЫСАНА КОНЦЕРТ 2024
2:26:34
Нысана театры
Рет қаралды 1,8 МЛН