यो त कहा थिच्दा कहा बज्छ भने झै कतै पुर्व पत्निलाई त भनेका हैनन् ; तर पनि मनोज गजुरेल भनेको राष्ट्र को मुख्य कलाकार हुन जय राष्ट्रबाद
@Nepaliyodda8 ай бұрын
यति बुझकी कलाकार सबै भैदिए कति हाम्रो नेपाल को बिकास , चेतना स्तर कति अगाडि बढ्थ्यो होला बस् सोचिरहेको छु❤
@sanukunwar22878 ай бұрын
Very devlomatic speech..
@hpnp99968 ай бұрын
राम्रो प्रस्तुती मानसिक स्वास्थ्य बारेमा, उहाले कतै आफ्नै पूर्व पत्नीलाई पनि भने जस्तो लाग्ने ! अनि के भएको होला अगाडी बसने कोहि महिला मनोरोग डाक्टर एक पटक पनि न हासो छ, न ताली छ निर्जीव जस्तो ...
@yabinpun8 ай бұрын
❤❤❤❤
@shivasharma26098 ай бұрын
ढकाल्नी घोरमुखा आमै बाहेक अरुलाई राम्रो लाग्छन् यिनी ।
@sabnamgurung62268 ай бұрын
This is my kantha gareko English 😂😂😂😂really love manoj gajurel 🙏🙏🙏
@safalduwadi37518 ай бұрын
आवाज छैन गुरुु भिडियोमा !
@punyaadhikari8998 ай бұрын
येति धेरै mantal health को बारेमा थाहा भयको मान्छे को घर नै मनरोगी रहेछ्न 😡😡
@PamirKarki8 ай бұрын
5 crore😅😅😅
@KesharPariyar8 ай бұрын
Auta kura vanam ? Jasle motivation dinxa u aafai depression ma hunxa.