No video

मस्ट-विर-वेताल कुल देवता हैन । गोत्र अनुसारको सही कुल चिन्नुहोस् । सवै गोत्रका फरक कुल,इष्ट र रक्षक

  Рет қаралды 1,995

अक्क्षय श्री Akkshya Shree

अक्क्षय श्री Akkshya Shree

Күн бұрын

मस्ट-विर-वेताल कुल देवता हैन । गोत्र अनुसारको सही कुल चिन्नुहोस् । सवै गोत्रका फरक कुल,इष्ट र रक्षक #hinduism #religion #religious #nepali #ASRB

Пікірлер: 16
@NarayanSapkota70
@NarayanSapkota70 7 ай бұрын
Om
@anishathapa9254
@anishathapa9254 Ай бұрын
🙏🙏🌹🌹
@tikaramrc674
@tikaramrc674 7 ай бұрын
ॐ नम: शिबाय।
@parshuramkatuwal
@parshuramkatuwal Ай бұрын
Aru rishi haruko Pani jankari pauna gurúmaharaj 🙏🙏 namaskar
@parshuramkatuwal
@parshuramkatuwal 2 ай бұрын
Anya rishiharule maneko kuldevatako Pani jankari pauna gurúmaharaj🙏🙏🙏🙏
@dhakalbinod1
@dhakalbinod1 4 ай бұрын
धेरै राम्रो सूचना ज्ञान् पाइयो। धन्यवाद , रिगवेद शाखा 458 र अथर्वेद शाखा 1183 का वाक्यहरु समेत राखिदिनु भएको भए सबैलाई उचित हुन्थ्यो हजुर, धन्यवाद ❤❤
@akkshyashree
@akkshyashree 4 ай бұрын
प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद ! हजुरको सुझावले हामीलाई प्रेरणा तथा उर्जा मिलेको छ । अझै धेरै सुझाव, प्रश्न तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । दैवीय क्रान्तिमा बल , बुद्धी, शक्ती, समय र खर्च अत्यन्तै बढी हुने भएकाले जनशक्ती र आर्थिक अभावको कारणले गुणस्तरीय भिडियो, कमेन्ट रिप्लाई छिट्टै दिन नसकेकोमा क्षमा चाहान्छौं । धैर्यता साथ प्रतिक्षा गर्दै गर्नुहोस् ।
@anojkhadka314
@anojkhadka314 7 ай бұрын
कपिल गाेत्रकाे बारेमा पनि भन्नुहाेस न गुरुदेब । जय हाेस गुरुदेब । काेटी काेटी नमस्कार छ । जय गुरुदेब । ❤️❤️❤️❤️❤️🌷🌷🌷🌷🌷🍁🍁🍁
@deepurimal5957
@deepurimal5957 6 ай бұрын
Yo pachadi ko sound banda garum kei sunina sano awaj
@akkshyashree
@akkshyashree 6 ай бұрын
सुझावको लागि धन्यवाद ! सुधार्ने प्रयास गर्नेछौं ।
@sureshregmi1919
@sureshregmi1919 24 күн бұрын
Dhun le bujhiyena
@harigautam9320
@harigautam9320 2 ай бұрын
अत्रि गाेत्रकाेत काे कुलदेवि अनुसुया या तुलजा भवानि माता भनेकाेछत गुगाेलमा
@akkshyashree
@akkshyashree Ай бұрын
शास्त्रको मान्दा मात्रै कुलको दोष मेटिन्छ फलिफाप हुन्छ ।
@devsinghbist4103
@devsinghbist4103 7 ай бұрын
कति साह्रो नौटंकी हो,आफुलाई सबै थोक जान्ने सम्झेर जे पनि भन्दिने?
@akkshyashree
@akkshyashree 7 ай бұрын
प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद ! हजुरको सुझावले हामीलाई प्रेरणा तथा उर्जा मिलेको छ । अझै धेरै सुझाव, प्रश्न तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । दैवीय क्रान्तिमा बल , बुद्धी, शक्ती, समय र खर्च अत्यन्तै बढी हुने भएकाले जनशक्ती र आर्थिक अभावको कारणले गुणस्तरीय भिडियो, कमेन्ट रिप्लाई छिट्टै दिन नसकेकोमा क्षमा चाहान्छौं । धैर्यता साथ प्रतिक्षा गर्दै गर्नुहोस् ।
@akkshyashree
@akkshyashree 7 ай бұрын
देश भेष, नाम पद भए एउटै भए पनि कोही अपवादमा गुण, लक्षण र विशेषतामा धेरै अन्तर हुन सक्छ । धार्मिक गुरु, सन्त, महात्मा महाराज नामको मुकुण्डो लगाएर असुरहरुले सम्मानीत पदको वदनामी गरेको हुनाले हजुरको मनलाई अक्क्षय श्री महारज पनि त्यस्तै हो कि ? ! भन्ने आशंका लागेको हो । कसैमाथी पनि आशंका लागेको कुरा सोधि, खोजी र अनुसन्धान गरेर प्रमाण नभेट्दै हतारमा यस्तो आरोप लगाउनुभएर हजुरलाई दोष र पापको सजायाँबाट बच्न नसक्नु भएकोमा हाम्रो चिन्ता हो ।
CHOCKY MILK.. 🤣 #shorts
00:20
Savage Vlogs
Рет қаралды 30 МЛН
Kind Waiter's Gesture to Homeless Boy #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 13 МЛН
Schoolboy Runaway в реальной жизни🤣@onLI_gAmeS
00:31
МишАня
Рет қаралды 3,4 МЛН