Рет қаралды 16,245
मौरी पालनबाट सफल भएका, श्याम कृष्ण श्रेष्ठ यसो भन्छन | Bee keeping Honey
Guest : श्याम कृष्ण श्रेष्ठ
Camera: Radheshyam Sharma Phuyal
9841650773 / 9841085951
Edit: Amrit Sagar
Script:
Concept:
मौरी पालन एक कृषि पेसा हो । मह का साथै मैन जस्ता बस्तुको उत्पादन गर्न को लागि मौरीे पालन गरिन्छ । मानिसले आज भन्दा १५,००० बर्स आघि देखि जङ्गली मौरीबाट मह सङ्कलन गर्दै आएका थिए । तर आज भन्दा ४,५०० बर्स आघि देखि येसलाई घरमै पाल्न थलिएको छ। त्यसबेला साधारन छुरि र धुवा को प्रयोग गरेर मह निकालेर बयाममा भर्ने चलन थियो । त्यसरी सुरु भएको मौरी सँगको नाता अब भने व्यवसायिक भैईसकेको छ ।
घरमा पालिने मौरी दुई किसिमको हुने हामीले पनि थाहा पायौँ । मौरीबाट मह मात्र नभएर अन्य तत्व जस्तै मैन ,पौष्टिक तत्व लार्भा आदि पनि बेच्न सकिने मोरी पालन गरी बसेका श्रेष्ठ बताउनु हुन्छ ।
Our Social Media:
► E-Mail :
► Facebook :
► Twitter :
► Instagram :
► Website :