मौरी विकास केन्द्र ललितपुर गोदावरीका नायव प्राविधिक सहायक आदरणीय ध्रुव कुमार कार्की ज्यू मौरी बारे बताउनुहुँदै। जती जान्यो थप जान्न पर्ने/जान्न मन लाग्ने मह झैं मिठो जानकारी दिनुभएकोमा हार्दिक धन्यवाद। -ओम भण्डारी ३ साउन २०७८
Пікірлер: 6
@user-tv1du3yy3b28 күн бұрын
Bhale mauri chai kasari chinnu kasto akarko hunchha batai dinu paryo
@phalendrakumarbudhathoki87153 ай бұрын
Dhurba sir ko youtub chanel share garam to hajur
@buddhimansubba24318 ай бұрын
Good job gula
@bharatshrestha200 Жыл бұрын
भाले माैरि धेरै हुनुकाे कारण बसन्त ऋृतु आगमनकाे संकेत पनि हाेइन र सर साथै रानाे माैरिकाे पखेटा काटि दियाे भने फेरि पलाउछ कि नाइ
@balkrishnadas56525 ай бұрын
मेरो मौरीको घारमा मौरीको लार्भा मारेको छ पक्कै रोगले होला कृपया ऊपचार बिधी बताई दीनु भएमा आभारी हुन् थीए।