दोहोरि गायिका मधु छेत्रीले ससुरा र श्रीमानले सहनै नसक्ने पिडा दिएको भन्दै धरधरि रुदै सुनाईन Madhu

  Рет қаралды 93,724

Mega Star TV

Mega Star TV

Ай бұрын

Guest :
Host/Edit : Alina Khanal
Camera :
Specially Thank You: Durga pangeni
Supported by: Mahendra Muskan Chhetri
Technical Adviser
Durga Pangeni
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Contact us at : 9840840414
जय गीत जय संगीत
Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
subscribe us:
kzfaq.info/love/NlH....
#Megastartv
#Exclusive

Пікірлер: 183
@MegaStarTVnepal
@MegaStarTVnepal 28 күн бұрын
दोहोरि गायिका मधु छेत्रीले ससुरा र श्रीमानले सहनै नसक्ने पिडा दिएको भन्दै धरधरि रुदै सुनाईन Madhu Link:kzfaq.info/get/bejne/e693Z7qHp7SRmnk.html
@laxmibhandari8511
@laxmibhandari8511 27 күн бұрын
होनि छोरी मान्छेलाई जस्तो पनि आइपर्छ यस्तो बेलामा उहाँलाई सहन गाह्रो हुन्छ कोहि कसैले गलत कमेन्ट नगरौ आफ्नो दिदी बैनी सम्झेर ईज्जत गरौ साथ सपोर्ट दिउ हिम्मत हार्नु हुदैन मधु सिस बरु पेटको बच्चा फालिदिनु जस्ले जे भनेपनी बाउ बिनाका दुई दुई वोटा बच्चा कस्को आधारमा कसरी हुर्काउने आमा बन्ने रहर त सबै नारीलाई हुन्छ तर बाउ बिनाका बच्चाको आमा बन्न सारै गाह्रो हुन्छ नानी र हजुर सकुसल हुनुस हिम्मत नहार्नुस तर देखेपछी माया लाग्छ नदेख्दै फ्याल्दिनु पल पल आफू मोरेको कसैले देख्दैन आफुले आफुलाई जित्नु हार्ने होईन सिस be strong 💪💪💪💕💕💕❤️❤️❤️❤️
@ushashrestha8232
@ushashrestha8232 28 күн бұрын
दोस्रो बिहेभनेको भाग्यमानी ले मात्र गर्नु पाइन्छ भन्थेउ बरै 😥😥
@SI-ok9oh
@SI-ok9oh 28 күн бұрын
छोरी मान्छेको घर को ढोका फेरिन्छ तर भाग्य गरिँदैन भनेको यही हो त्यही भएर बेलैमा सोच्नु पर्छ
@khumaoli2241
@khumaoli2241 28 күн бұрын
कस्ता मान्छे हरुछन अरुकाे पिडामा नानाथरी का कमेन्ट गर्छन आफ्नो छाेरी बैनी लाई पनि यस्तै परेको भए के गर्ने थिएउ अरुकाे घाउमा मलम लगाउन सक्दैनौं भने पीडा दिने काम पनि नगर्नु यस्तै पीडा तिमीहरू लाई भगवानले दिन सक्नु हुन्छ है बिचार गर्नु हाेला
@sujanregmi3048
@sujanregmi3048 28 күн бұрын
बरु पहिलेको लाइफ नै ठिक थियो ।यो परिस्थिति आउला भनेर त सोचेको नि थिएन ।आफू स्ट्रोङ बन्नुपर्छ सिस सारा नेपाली ले चिनेको गयिका हो तपाईं हिम्मत हार्नुहुदैन नेपाल मै फर्किएर आफ्नो पहिचान बडाउनु होला। मिडियामा आएर बोल्दा सम्झाउने भन्दा पनि बढी बल्ल खाइस भन्ने धेरै भेटिन्छन ।।यस्ता कमेन्ट हरु हेरेर आफुलाइ कमजोर नबनाउनु होला । इन्द्रेणी मा गएर अब म गित गाउदिन म परिवार लाई टाइम दिन्छु मलाइ यति राम्रो सङ स्वीकार गर्नुभो खड्का परिवार प्रती म एकदम आभारी छु ।अब म एक असल बुहारी भएर आफ्नो परिवार को हर जिम्मेवारी पूरा गर्छु भनेको सम्झिदा अझै पनि झसङ भएझै लाग्छ 😢
@junakandel8316
@junakandel8316 28 күн бұрын
कसैले पनी नरामरो नभन्नु होला छोरी मान्छेको जीन्दगी कती बेला भत्कीनछ थाहा हुदैन आज मधुलाइ भोली हाम्लाइ हुन सक्छ 😢
@AffectionateAtv-ix4tw
@AffectionateAtv-ix4tw 28 күн бұрын
ठिक भनुभयाे हजुर 😮
@srijanakarki9275
@srijanakarki9275 28 күн бұрын
Hotani hai manxy kati khusi huni raxan mata runa man lagyo😢😢
@khojima
@khojima 28 күн бұрын
मधुको जस्तो बेहुरा हुन भएन चरुवा भयो सकियो सबैको जीवन।
@MuSi_DoN_11
@MuSi_DoN_11 25 күн бұрын
Sahi vannu 😢vayo 😢
@bhagawatipariyar7474
@bhagawatipariyar7474 28 күн бұрын
दमै कामी को बोलिको भासा हुदैन क्षेत्रि बाहुन जस्तो हुन पर्छ भनु भको थियो आज त तेस्तो बोली पनि आउदो रहिछ तोबातोबा 😊
@user-uz5rd1rz4b
@user-uz5rd1rz4b 27 күн бұрын
उम के सहि कुरा गर्नु भयो एसो केही गरे त दमैई कामी जस्तो भनथे आज अरु को पनि यस्तो देख्न पर्ने बाबैई
@geetab.k169
@geetab.k169 25 күн бұрын
Sahi vannu vyo
@Rajani_theeng_lb7ri
@Rajani_theeng_lb7ri 27 күн бұрын
Be strong madhu dd hami xauma hjr ko sat ma😢😢❤
@karmaraut8294
@karmaraut8294 28 күн бұрын
Be strong hunu sis himmat rakhnu
@jeewangaire2736
@jeewangaire2736 28 күн бұрын
Nice
@manjuacharya2892
@manjuacharya2892 28 күн бұрын
Be strong
@shyampariyar9027
@shyampariyar9027 27 күн бұрын
छि छि क्षेत्री बाहुन
@alishabanjade8483
@alishabanjade8483 26 күн бұрын
be strong sister.
@apikshyabk2867
@apikshyabk2867 27 күн бұрын
कामी दमाई भनी थिस उमली थिस ठिक्क परो खुप जातको कुरा गरिथिसनि जस्ता लाई तेस्तै परो ।
@mohanmohansingh4219
@mohanmohansingh4219 26 күн бұрын
Good job
@UmeshBohara-ue1cd
@UmeshBohara-ue1cd 28 күн бұрын
Be strong didi
@user-gj3fu3yp6l
@user-gj3fu3yp6l 28 күн бұрын
Be strong bainee
@tseringyz2086
@tseringyz2086 28 күн бұрын
Stay strong sis ama chori ko life agadi badnu sis
@bldineshY
@bldineshY 27 күн бұрын
नराम्रो कसैले पनि नभननुहाेला बिचरा भाेलिजसलाई पनिपन्सकछ बिचरा मलाई यकदमै मनपर्ने ईसटाेङ दिदी बि ईसटाेङ
@sabitramagar308
@sabitramagar308 27 күн бұрын
भाग्यमानीको दुईपटक बिहे हुनछ भनेको नतिजा त राम्रो आएछ त
@urmilagm3493
@urmilagm3493 28 күн бұрын
पहिले त देउता थियाे अहिले के भयाे याे मधुकाे कुरा धेरै छ
@DipeshBohara-xe3nw
@DipeshBohara-xe3nw 28 күн бұрын
be strong 😢😢😢sister
@himagiri3779
@himagiri3779 24 күн бұрын
be strong ❤
@shantikokhojima6040
@shantikokhojima6040 28 күн бұрын
मैले त, पहिल्यै भनेको तपाईलाई दुई दिनको घामछाँया हो भनेर 😢 जे होस् नआत्तिनुस् यिनिहरुको खानदानै गतिलो होइन भन्नु भयो 😮 अनि किन राम्रोसँग नबुझी हाम्फाल्नु भको त 🤦
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 28 күн бұрын
बिदेश त्येती सजिलो छैन नानी । मान्छेले अस्ट्रेलिया अमेरिका भन्छन धेरै सोच्नु पर्छ।।
@bishnuthapa6045
@bishnuthapa6045 24 күн бұрын
Be strong sister❤❤❤❤❤
@poonsaran6546
@poonsaran6546 25 күн бұрын
Be strong sis
@deepabhattarai796
@deepabhattarai796 28 күн бұрын
OMG Nani 💕💕💕💕💕💕💞👌👌👌👌👌👌👍🧡♥️💚💚💚💚💚💛💛💛💛💛💛🔔🔔🔔🔔🔔🔔🌹🌹🌹🌹🌹🌹👍👍👍👍👍👍👍🥰🥀🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹👍👍👍👍👍🥰🥰🥰🥰🥰
@parbatibhattarai9569
@parbatibhattarai9569 19 күн бұрын
Be strong nani
@binagajamer1039
@binagajamer1039 25 күн бұрын
Ramroo hunale ta aafu ramroo huna paroni chhetri ni jee
@user-sn6mp7im6w
@user-sn6mp7im6w 28 күн бұрын
❤❤❤❤
@romeotakaseranepal3761
@romeotakaseranepal3761 28 күн бұрын
😯 sad 😢 help her!
@bheshraj1617
@bheshraj1617 28 күн бұрын
अब मसंग आउ बिहे गरौ मैया
@user-vo8yb9ij9c
@user-vo8yb9ij9c 28 күн бұрын
Xori manxe jindagi Kati gharo xa hai sister naaatinohos sister jindagi yastai xa😢😢😢😢
@gomasiwakoti5690
@gomasiwakoti5690 28 күн бұрын
मधु ❤बैनी तपाईको श्ररीमान भनाउदो लाई नेमकान्नको आफनो स्कारको डरन भाको रैनछ
@rajkumarsunar6182
@rajkumarsunar6182 26 күн бұрын
धत् भतिज सँग पनि काकी पाेईला जान्छन् र याे नहुने कुरा हाे ।
@pratimasonar8998
@pratimasonar8998 26 күн бұрын
Vagyemani le 2ta behye garx vannu vako theyo tah aaba k vannuhunx didi 😢😢
@user-lt2pq7cx9o
@user-lt2pq7cx9o 20 күн бұрын
दुख पछि सुख अाउछ दिदि नरुनु
@AmanLama-rb4rm
@AmanLama-rb4rm 28 күн бұрын
Aile hjur kaha honi..di
@user-mi1bg7dm8r
@user-mi1bg7dm8r 28 күн бұрын
Maya magera bigari Vannu vanda eklai Afno vako xora xori lai hurkayera Sangartha garera enjoy dukha sukha sanga enjoy garnu best hunxa
@jibanthapa1984
@jibanthapa1984 27 күн бұрын
thik vayexa😂😂khusi xu ma ta
@ThagendraLimbu
@ThagendraLimbu 23 күн бұрын
@krishpariyar8578
@krishpariyar8578 28 күн бұрын
भाग्यमानी को 2 चोटि बिहे हुन्छ दाइ i indreni भनेको होइन र सिस
@swopnasapu6405
@swopnasapu6405 28 күн бұрын
Astei ho xori manxe ko jindagi samaj ko manxe noi gati xadeko hunxa sis don't worry be strong 💪💪💪💪💪
@user-tz3lo2gp5i
@user-tz3lo2gp5i 28 күн бұрын
धेरै घमण्ड लेनै आज याे दिन आकाे
@dorjelama-sf7cc
@dorjelama-sf7cc 28 күн бұрын
Manmilda mela hajur nameless ghamala hahaha nice
@hshshhksksk2895
@hshshhksksk2895 22 күн бұрын
मधु i love you
@sitasunar1004
@sitasunar1004 28 күн бұрын
सम्बन्ध बदल्दै भाग्य कहाँ बदलिन्छ र छोरी मान्छे को भाग्य नै यस्तै हो आफुले बदल्छु भनेर बदलिदैन !मत भन्छु कि एकपटक जिन्दगीमा चोट खाएपछी अर्को बिहे नगर्नु भनेर राम्रो हुने भएत पहिलेको घर नै राम्रो हुनेथियो नि😢 आफुले दुख भोगेको मान्छे ले दुखी संगनै बिहे गर्नु धन सम्पत्ति राम्रो मान्छे कहिले नहेर्नु 😢be strong dd
@SabitreeSunar-pr7qb
@SabitreeSunar-pr7qb 28 күн бұрын
😢😢😢😢😢😢
@AmritaOli-qz9lj
@AmritaOli-qz9lj 27 күн бұрын
यो दिन आउला भनेर कले विहे गरछ किन किन अउला उठाका हो लान है ❤❤❤
@sisterandkalash8532
@sisterandkalash8532 28 күн бұрын
Bichara 😢😢
@Subash.hemraj
@Subash.hemraj 28 күн бұрын
रोएर काम छैन बुद्धि पुर्याउनु पर्छ म लोक दोहोरी गाइका अमृता नेपाली दिदी लाई मान्छु तर यो पर्दा अगाडि आएर रोएर काम छैन ओके जीवन सुधार्नु
@ushathapa991
@ushathapa991 28 күн бұрын
Aistralia jana paune vayo vanera kasailai manchhe ganeko thiyena ahile dherai ramro vayechha khusi lagyo
@tseringyz2086
@tseringyz2086 28 күн бұрын
Na ramro comments na garnu please kunai dhin timro poni k huncha thaha hundhai na
@bijaymalla8656
@bijaymalla8656 27 күн бұрын
फेरि बिबाह गर
@HukumThadaMagar-wy4ev
@HukumThadaMagar-wy4ev 28 күн бұрын
Nepal mai farkanus
@kavitaupreti854
@kavitaupreti854 28 күн бұрын
नरूनु बैनि लड्नु पर्छ
@dipendrabk499
@dipendrabk499 27 күн бұрын
गति छाडा,आफू लाई जे परे नि म आफै लड्न सक्षम छु भन्दै फुर्ती गर्ने आज रुदै भिडियो हाल्नु पर्ने
@user-cz2nf8wi6w
@user-cz2nf8wi6w 25 күн бұрын
Sahi vannu vo dd yeslae taha lagayera Agadi badnus
@user-nq5el4ed8x
@user-nq5el4ed8x 26 күн бұрын
दिदि हजुर लेअबकइलो। पनि बियनगरिदिनिहेलादिदि। जिन्दगि भनेकोयसतौ।रयछदिदि। अगाडि बढाउने दिदि
@parvinmagar2929
@parvinmagar2929 28 күн бұрын
घमण्ड गर्दै पुरै परियार लाई कब्जामा लिन खोजेपछी को परिणाम
@laxmioli9930
@laxmioli9930 26 күн бұрын
Bhayako nai tehi jasto lagcha malai pani hak jamun lageko raichin
@littlestars5747
@littlestars5747 28 күн бұрын
चुरी फुरि धेरै थियो अस्ट्रेलियाको यात्रा अगाडि। आज चोक्टा खान गयको बुढी झोलमा डुबेर मरि भनेको यहि हो।
@PharsaGaha
@PharsaGaha 28 күн бұрын
थिक्क परो बहुलाई!
@bandanahamal1545
@bandanahamal1545 19 күн бұрын
Sis don't loose hope...be strong n fight back..u dont need prove anyone...this is best country in the whole world...put them in jail what they did with ur daughter n u... don't give up...put the bastard in behind bar.... everyone will blame but remember one things this is ur life n you are going to write ur own story.... Best of luck for ur future ❤ whole world is with u.....
@user-fl2ce4zu5h
@user-fl2ce4zu5h 28 күн бұрын
😢😢😢😢😢❤
@bishnubk3822
@bishnubk3822 28 күн бұрын
Be strong sister
@LaxmiSunar-uj6vf
@LaxmiSunar-uj6vf 26 күн бұрын
dont dwry sis
@pramilabasnet502
@pramilabasnet502 28 күн бұрын
पाप करायो नानीलाई
@Gitathapa-zv1br
@Gitathapa-zv1br 28 күн бұрын
tyo suresh vanna lai karbhai garnu paryo madhu sis
@ramkumarmajhi
@ramkumarmajhi 28 күн бұрын
K vako hor hjrr
@khojima
@khojima 28 күн бұрын
एक नम्बरको चरुवा खाईस सुरेश ब्रो यत्रो अब।उसको सपना पुरा भयो अब तिमी हेरेको हेरेकै।
@buddhatamang7393
@buddhatamang7393 28 күн бұрын
khub hijo budako barnan garthyo
@mahendrakarmacharya2502
@mahendrakarmacharya2502 26 күн бұрын
सबै ठीक हुन्छ हिम्मत राखी। अगाडि बढ्नु 😢😢😢
@user-zi5pu9fz2i
@user-zi5pu9fz2i 28 күн бұрын
😭😭😭😭😭😭😭😭😭😭
@Mahendrachhetriyt
@Mahendrachhetriyt 28 күн бұрын
न रुनुका
@user-bs4so7mx3o
@user-bs4so7mx3o 27 күн бұрын
सबै कुरा पैसा हुदैन ! एक पल लाई सम्झेर मेरो भाग्य राम्रो हुन्छ ! भनेर एक कुरा को निर्णय लिने गल्ती आज भोग्नु हो !
@pramilagorkhali
@pramilagorkhali 24 күн бұрын
म त भन्छु हामी छोरी मान्छे ले दोर्सो बिहे नगरेको राम्रो
@jeewangaire2736
@jeewangaire2736 28 күн бұрын
2 ta vayo aba 3 ta banau
@bharatthapa5283
@bharatthapa5283 28 күн бұрын
पहिला तपाईको निकै घमण्ड थियो आजा त्यो घमण्डले यो अबस्थामा पुग्नु भयको हो !
@jharanashah4827
@jharanashah4827 28 күн бұрын
बिचरा त्यस्तो नभन्नु न् भोलि कसले देखेको छर् अन्य सबै मिलेर् सपोर्ट गर्नुपर्छ ।
@ushathapa991
@ushathapa991 28 күн бұрын
Chhori lai pani visa lagaidiyo vanera settle huna ham faleko aba kati ramro settle vayechha😂
@Mohini_Foods11
@Mohini_Foods11 28 күн бұрын
पेटमा भएको बच्चा जति सक्दो छिटो मिल्काइदिनु sister राखेर काम छैन।
@simagurung9505
@simagurung9505 27 күн бұрын
abuee k vannu vako single aama le pani herna sakxa bichara kina falnu testo navannu plz
@bandanahamal1545
@bandanahamal1545 19 күн бұрын
Please don't write any bad comments..
@reactionvideo9490
@reactionvideo9490 28 күн бұрын
पहिलो बिहे बिग्रे पछि दोस्रो बिहे धेरै जसोको हालत यहि हो मधु पिर नगर अस्ट्रेलिया पुगेकी छौ भै हाल्यो नि अनि उ आफ्नो बाउ आमा आग बस्यो भने त्यो पनि राम्रो हो तिमी पनि मिलेर बस्नु पर्थ्यो नि
@user-mi1bg7dm8r
@user-mi1bg7dm8r 28 күн бұрын
Bau aama saskar gatilo na vayesi yestai hunxa socheko jasto jindagi raixan vandai vasnu parne
@saraswotidhakal3994
@saraswotidhakal3994 28 күн бұрын
भुइँमा खुट्टा थिएन, आज यो दिन।
@sagarshahi4775
@sagarshahi4775 28 күн бұрын
Umm तिम्ले सोचे झैँ भयो 😡😡
@ushathapa991
@ushathapa991 28 күн бұрын
Kati natak garna sakne yo kahile tehi manchhe world variko ramro bujhne maya garne manchhe sangai marne vandai hidne ahile naramro vayechha aba agayechha tanna😊😅
@susmitabasnet1201
@susmitabasnet1201 28 күн бұрын
Be strong sister tapi ko singer life fidback ramro x baru nepal aaunss Ani chalunu 😢 kta haru yestaiii hunxan ,Tara tapi le himat harnu hunnn vane le j vanos . Tapi aafu le aafu li samalnu parxa tapi ko sat ma xori hunxa ,😢
@user-jb6iq5gg9h
@user-jb6iq5gg9h 28 күн бұрын
एस्तो दुख र्पदा किन गालि भुइमा खुट्टा थिएना भने के आंकाशमा थियो त खुट्टा
@pramilakalel8662
@pramilakalel8662 28 күн бұрын
Manche ko Zindagi ma kati khara ka hunx thaha hudaina manche haru Lai chai ka vanau vanerako huchen.
@user-mi1bg7dm8r
@user-mi1bg7dm8r 28 күн бұрын
Pr pr Green card dekhera makha na parnu hai didi bhaini yestai hunxa tyo pani second marriage sabaiko ramro jindagi hunxa vane xaina
@user-sy9xh4cs4z
@user-sy9xh4cs4z 19 күн бұрын
Sis jiwana ma kahilai har khanu hudae na hami xori manxey vane ko yauta dharti jasto hunu parxa
@premak.c.36
@premak.c.36 28 күн бұрын
Kati mahina ko x nani to petrol bacha t mikaidiu
@anitamuskan7163
@anitamuskan7163 27 күн бұрын
Aalo ghau ma nun khursani lagauni kam kasye ly pani na garnus kati bela kasko jiban ma k hunxa ke tha xaina bichara saky sayog garam na saky santabana dina tw sakinxa ni to pani na saky ke pani navannnus madhu ko intrveu nai na hernus ris garni ly ..be songe madhu sis
@puskardarnal45
@puskardarnal45 28 күн бұрын
पहिला त भगवान जस्तो सिरिमान पाकिछु मन्दिर जस्ति घर पाकि छु भनेरा भुइमा खुटा थियना ठिक भयछ मान्छे भयरा आगाडि नाइ फुर्किनु हुदाइन
@sujangssn3137
@sujangssn3137 28 күн бұрын
Bahini pahilo gharbar bigriysi hami narile arko bihe ko barema nasoche hunxa bahini ma pani ghar bigreki mahila hu 15 sal vayo Malai sirmanle xodeko Mero xorako Mukha herera baseki xu mahila ko pida derai bujheko xu bahini na runu himat garnu
@sujangssn3137
@sujangssn3137 28 күн бұрын
Bahini aafnai dhes ma farkanu i love you bahini i love you too much ❤️❤️❤️❤️
@user-ei8ol4un6d
@user-ei8ol4un6d 28 күн бұрын
कठै जानी बेलाको इन्द्रेणी मा गएर गरेको चुरीफुरी कति थीयोनी अहिलेको श्रीमान देउता हो दाइ भाग्यमानी को मात्रै 2 चोती बीहे हुन्छ दाइ भनेको अहिले कीन यस्तो
@sabinapaneru369
@sabinapaneru369 28 күн бұрын
Sis tapaile second marriage garnunai thulo galti garnu bhayo
@subhadrachaulagain5922
@subhadrachaulagain5922 28 күн бұрын
Paxi k hunxa kasailai thaha hunna tyahi bhayar k hi kurako pani ghamanda garnu hudain .
@bimuthapa8324
@bimuthapa8324 28 күн бұрын
Aafno barema bolnu aruko barema nbolnu baru agadi badnu
@user-qt4fj5ny1s
@user-qt4fj5ny1s 25 күн бұрын
Yaslai thik garyo😂
@user-zf7je9ot4x
@user-zf7je9ot4x 28 күн бұрын
भुइमा खुट्टा थियन पैलेत हहिले यो चाल
@rameshsewa9837
@rameshsewa9837 28 күн бұрын
Kunai samya bhagya Mani KO 2 patak bihya huncha vhanuu vhako thiyo
@khagulimbu252
@khagulimbu252 28 күн бұрын
मैले पैलैइ कतै तिम्रोहालत एस्तैहुने त हैन भन्ने सोचेको थिएँ जस्तो सोचेँ तेस्तैभयो।
@santanagarkoti1516
@santanagarkoti1516 28 күн бұрын
Bhuema khutta thiyna ta feri yo kina tesaile vaneko manxe bay paxi hareko Kira soccer balna parx
HOW DID HE WIN? 😱
00:33
Topper Guild
Рет қаралды 45 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 21 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 7 МЛН
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 14 МЛН
HOW DID HE WIN? 😱
00:33
Topper Guild
Рет қаралды 45 МЛН