Рет қаралды 14,065
नेपालको तराई अथात गर्मि ठाँउमा पनि सजिलै खर्ती गरि मनग्य आम्दानी गर्न सकिने Milky White Mushroom अथात सेतो दुधे च्याउ खेती गर्ने सहज र सरल तरिका। एक पतक हेर्नु भयो भने सजिलै गर्न सकिने सरल भाषा अनि पूर्ण गराईबाट सिकाईएको पधती सहजै गरन गर्न सक्नुहुनेछ।
Milky mushroom in nepal part 2
स्पिन्जर च्याउ फर्म एण्ड रिसर्च सेन्टर को पूर्ण सहयोगमा तयार गरिएको।
यो हेरिसके पछी केहि बेज्न मन लागेमा हाम्रो फेसबुकमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। अथवा 9857044007 9819403256 9867121119 मा पनि सक्पर्क गर्न सक्नुहुनेछ।