मृतक प्रकाश थापाको परिवारलाई जी टी एकाे तर्फ बाट रू 3 लाखको सहायता राशि !!!

  Рет қаралды 540

Himali Channel Darjeeling

Himali Channel Darjeeling

15 күн бұрын

गत 4 जुलाई 2024 को दिन अविरल वर्षा माझ रुख ढलेर मङपू सिनकोना बगानमा कार्यरत प्रकाश थापाको मृत्यु भएको थियो।
जीटीए प्रमुख कार्यपाल अनित थापाको निर्देशमा स्वर्गीय प्रकाश थापाको परिवारलाई सहायता राशिको रूपमा रू 3 लाख प्रदान गरिने स्थानीय सभासद रतन थापाले घोषणा गरेका थिए।
त्यही घोषणा अनुसार आज अनित थापाले मृतकको परिवार सँग , परिवार कै वासस्थानमा भेटघाट गरे। उनले मृतकको परिवारलाई समवेदना प्रकट गरे। र, घोषणा गरे अनुसार जी टी एको तर्फबाट रू 3 लाखको चेक हस्तान्तरण गरे।
उनले विभाग सँग कुराकानी गरेर परिवारको एक सदस्यलाई नौकरी दिलाउने पहल पनि सुरु गरेको जानकारी दिएका छन्।
#himalichanneldarjeeling
#darjeelingnews
#insidestory
#himalieyesonyou

Пікірлер: 1
@michaelgurung508
@michaelgurung508 13 күн бұрын
एक असल नेतृत्व अनि जनता को अभिभावक काे रूप मा अगि आउनु भएको मा अध्यक्ष श्रीमान अनित थापा ज्यु लाई धन्यवाद दिँदै,,, भविष्य मा पनि हजुरको बाट यही आशा राख्दा छौ...🙏🌹
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,1 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,1 МЛН