मुख्यसचिव बैकुण्ठ अर्याल र दुई सहसचिवसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, अर्याल निलम्बित

  Рет қаралды 1,945

Kantipur TV HD

Kantipur TV HD

Ай бұрын

मुख्यसचिव बैकुण्ठ अर्यालसहित ११ व्यक्ति र एक कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। भ्रष्टाचार मुद्दामा तानिएका मुख्यसचिव अर्याल निजामति प्रशासनका अहिलेसम्मकै उच्च व्यक्ति हुन । मुद्दा दायर भएसँगै अर्याल स्वत: निलम्बित हुनुभएको छ ।
अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको अभियोगमा अख्तियारले मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । सार्वजनिक संस्थाको सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा अर्यालसहित ११ जना व्यक्ति र प्रिन्ट सेल कम्पनीलाई दोषी किटान गरिएको छ । मुद्दा दर्ता गरिएकाहरुमा बहालवाला सहसचिव, उपसचिव र अधिकृत पनि छन् । बजेट महाशाखाका सहसचिव रितेश शाक्य, भन्सार विभागमा कार्यरत सहसचिव टंक पाण्डे, उपसचिव गणेशविक्रम शाह र शाखा अधिकृत रविन्द्र पौडेलविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।
यस्तै विकल पौडेल, सफल श्रेष्ठ, हरिबल्लभ घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, बद्री गौतम र केशव शर्मा विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । प्रिन्ट सेल केशव शर्माको कम्पनी हो । अख्तियारले सबै प्रतिवादीहरुसँग ३८ करोड ६७ लाख बिगो मागदाबी गरेको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 2
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc Ай бұрын
प्रचण्डलाई पनी मुद्दा दायर गरीयेास!!
@user-nu5xu7wy4u
@user-nu5xu7wy4u Ай бұрын
Good
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 26 МЛН
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 8 МЛН
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 14 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 8 МЛН
Kim Jong un drives Putin during state visit to North Korea
1:39
The Times and The Sunday Times
Рет қаралды 6 МЛН
भाषा कैसे ठीक करें: कशकोल
23:46
Ravish Kumar Official
Рет қаралды 417 М.
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 26 МЛН