No video

मुुलुक संकटको सन्निकट छ, अब चल्दैन, सेनामा त्यो अनुभव छैनः रुकमाङ्गद कटवाल ||

  Рет қаралды 50,784

Yoho Television HD

Yoho Television HD

Күн бұрын

#yohotvhd #sattyasambad
मुुलुक संकटको सन्निकट छ, अब चल्दैन, सेनामा त्यो अनुभव छैनः रुकमाङ्गद कटवाल ||
GUEST : ROOKMANGUD KATWAL
HOST : JIBRAM BHANDARI
EDIT: MAHESH PANDY, TARKA RAJ JAISHI, RAJENDRA KC,SUDAN DAHAL,RIJAN GHIMIRE
PRODUCER: LAXMI RAJ BHANDARI
MCR : BASANT SAUD, SARAD KAFLE
STUDIO CAMERA PERSON: RAJESH DHAKAL, PUNYA PRASAD WAGLE
CAMERA PERSON : SHIRASH SHRESTHA, BISHAL PYAKUREL, BIMAL CHAUHAN, RABINDRA TIMALSINA
#yohotvhd #sattyasambad #rookmangudkatawal# jibrambhandar

Пікірлер: 152
@dibakarpant3390
@dibakarpant3390 Жыл бұрын
महेन्द्र-पथ र बिपी-पथको फ्यूजन नेपालको सर्ववथा हित र आवश्यक तत्व हो ! जय होस् ! जय जननी नेपाल !
@user-yb6lq4gz3h
@user-yb6lq4gz3h Жыл бұрын
सलाम सर पहिला हजुरको स्वास्थ्य लाभको कामना तपाईं प्रधानसेनापति हुदा भएको कमजोरी आज देशले दुर्दशा भोग्दैछ त्यतिबेला कांग्रेस,एमाले,माओवादीका नेतारुपि आतंककारीहरुलाई सफाया गर्न आदेश दिन नसक्नु हजुरको कमजोरी रह्यो
@itsgauraw--9093
@itsgauraw--9093 Жыл бұрын
राजा को उदारता ले हो 😢
@user-ew9wb2yx5l
@user-ew9wb2yx5l 3 ай бұрын
kutta k bujeko xas raaja marne yahi ho k garirako thiyo darbarma mero la herirako thiyo
@nabinnirdoshi7113
@nabinnirdoshi7113 Жыл бұрын
💕🙏💕 "राजा भनेको राजा नै हुन् चाहे जो सुकैले जे सुकै भनुन् राजतन्त्र जिन्दाबाद हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ"
@gurungsuresh7182
@gurungsuresh7182 Жыл бұрын
घर्म त राजा फ्याक्न्र तिमी नै हो रुम मान तिम्ले दरवर पालेर हुर्काको तिमी ले नै राजा फ्याकेके हो
@kajigajmer4154
@kajigajmer4154 Жыл бұрын
एकदम सहि भन्नू भो चिफ साप जस्ले लुट्न पदमा लुगेर खाना पल्केका छन तिनिलाइ राम्रो छ तर गरिब जनतालाइ केही फाइदा छैन यो सम्बिधानले अहिले सम्म कुनै बहस हुद्दिन कृषि को लागि
@chandrakatuwal2089
@chandrakatuwal2089 Жыл бұрын
Great Sahab, Salute, God Bless you for your good health.
@kumarkarki5301
@kumarkarki5301 Жыл бұрын
We all Nepalis people's need our Santana Hindu rastria Nepal we all Nepali people's need our king
@purnabandhan
@purnabandhan Жыл бұрын
बहुतै महत्वपूर्ण व्यक्तिसंगको सम्वाद । यिनीले प्रचण्डको नालीबेली प्रष्ट राखुन् भन्ने आशा गरौं ! जीवरामजीलाई साधुवाद!🙏🔔🇩🇰
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
उहाँ प्रधानसेनापती हुँदा आतंककारी प्रचण्डको प्रधानमन्त्री पद खाइदिने ब्याक्ती हुनुहुन्छ🤭🙏
@kalutmg4525
@kalutmg4525 Жыл бұрын
देश ठुलो दुर्घट्ना हुन बाट बचाउनु भएकोमा कट्वाल साबलाई हामी नेपाली साराले भुल्ने छैन ।
@padamgurung5430
@padamgurung5430 Жыл бұрын
🙏🇳🇵🇳🇵👑🇳🇵🇳🇵🙏 Jai Nepal. Satya ke ho, jaba hami Yamaraj ko ma pugchhaun taba balla bujhchhau Ani bhog hhaun pani🌹🌹🌹
@sachinkhadka7847
@sachinkhadka7847 Жыл бұрын
❤श्री ५ महाराज धिराज ग्यानेन्द्र बिर बिक्राम सहा देब को जय होस❤
@gautamshahi1988
@gautamshahi1988 Жыл бұрын
राजसस्था डुब्नु मा इनै को हात छ आफुलाइ हिरो बनाउने चक्कर मा
@ishwariprasadchapagain6044
@ishwariprasadchapagain6044 Жыл бұрын
याैटा कृतघ्नकाे बकबक, नमकहराम, विदेशीले उच्यालाे भन्दैमा (श्याम शरण काे भनाइमा ) जे पनि गर्ने । राष्ट्रवादी भएको भए त्यति खेरै, सबै कुरा सार्वजनिक गरेर हिड्नु पर्थ्याे, टुहुराेलाई जस्ले यत्रो बनायो , उसैलाई दाेष दिने , बैगुनि ।।
@sachinkhadka7847
@sachinkhadka7847 Жыл бұрын
अब राजा पक्का आउछन। राजा ले कदम उठाइ सके। हामी आम नेपाली जनता राजाको साथ मा छौ
@honestjungkarki8686
@honestjungkarki8686 Жыл бұрын
सारै राम्रो एक आबश्यक अन्तरबार्ता रुक्मांगद र जीव राम जि दुबैलाइ सम्मान छ
@krishnabhandari8478
@krishnabhandari8478 Жыл бұрын
😅😅❤😅❤😅😅❤😅😅❤😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅❤❤😅........................................................................................................................................................................................................................................................................................................................................................................,..............,.........,......,..................,..........,......,,....,..........,..............,...................,...,.......,.................................................................................................................,.........,........................,............................................,....,...............................................,..,..........................,.,...,.,.............,..........,.....,,,..,.........,,..,.....,,.........,....,.,,.......,..........,.............,.....................,.................................................,................,....,........,..,...,......,...............................................,..................,.,,.,,...................,........ Da....
@jibanmagrati7654
@jibanmagrati7654 Жыл бұрын
ल जिबराम जि अब प्रजोल समसेर अनि प्यारजङ थापालाइ ल्याउनु पर्यो
@ramitagharti8378
@ramitagharti8378 Жыл бұрын
जय देश जय नरेश 🇳🇵❤️🙏
@gautamshahi1988
@gautamshahi1988 Жыл бұрын
इनि यति भन्न सक्दैन्न कि देश मा राजसस्था आवश्यक छ भनेर
@bhojarajpoudyal7104
@bhojarajpoudyal7104 Жыл бұрын
माञ्छेलाई बाँदर बनाउँने सम्बिधान । सबै नेता मिलेर नेपालको कलिला मुना र फल खाँदैछन ।
@kumarghale9223
@kumarghale9223 Жыл бұрын
जीवराम सर प्रस्तुतिको लागि यहालाई धेरै धेरै धन्यवाद। पुर्व प्रधान सेनापति कटुवाल सर संगको अन्तर्वार्ता धेरै संधर्विक अनि महत्वपुर्ण लाग्यो। धेरै जस्तो विज्ञहरु जसले देश र जनतालाई माया गर्नु हुन्छ वहाहरु सबैको विश्लेषणको निचोड लगभग मिले जस्तो लाग्, त्यो भनेको नेपालको भू परिस्थिति र राजनीति अनुसार संबिधान सहि नभएको जसको कारणले अस्थिरता ल्याएको ,यति सानो मुलुक अनि जनसंख्या भएको देशलाई सात वटा प्रदेश बनाइ अन्वास्यक आर्थिक भार लादिएको र देश र जनता प्रति निष्ठा नभएका नेताहरु सरकारमा भएका कारणले नै देश जर्जर अवस्थामा पुगेको। यी सबै सत्य सावित भएको छ। अब मुलुकमा ठुलै परिवर्तनको खाचो । अन्यथा निकट भविष्यमा नै देश अत्यन्त गम्भीरमा पुग्ने छ र जनताले असिमित कष्ट भोग्न बाध्य हुन् पर्ने छ।
@reshamrana2974
@reshamrana2974 Жыл бұрын
राजनीतिक दल त देखिएको भ्रष्टाचारी हो सेना र पुलिस को माथिल्लो तहमा नि कम भ्रष्टाचार हुदैन ठूलो गफ नगरे हुन्छ।
@lilapaudyal8469
@lilapaudyal8469 Жыл бұрын
It is true speaking by Rukmangad katuwal.
@ranonepal6851
@ranonepal6851 Жыл бұрын
ekdam sahi kura
@teribau2244
@teribau2244 Жыл бұрын
प्यारा जंग थापा जी दिल्ली मा मोज़ गर्दै हुनुहुन्छ नेपालमा कहिले मुन्तिबक्सिन्छ
@tekkarki8900
@tekkarki8900 Жыл бұрын
Nepal ko itihasma sabal, saksham ra nidar Pradhan Senapati lai Big Salute.
@sabrinakhadka8731
@sabrinakhadka8731 Жыл бұрын
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
@ganeshdattajoshi4695
@ganeshdattajoshi4695 Жыл бұрын
नेपाल र नेपालीको हित हेर्ने हो भने यो सम्बिधान फेर्नु पर्छ तर नेताहरुकाे हित मात्र हेर्ने हो भने याे भन्दा उत्तम सम्बिधान हुनै सक्दैन, त्यसैले नेताहरुले यही सम्बिधान ठीक छ भन्छन।
@ganeshkarki4796
@ganeshkarki4796 Жыл бұрын
यस्तो भ्रष्टाचारी फटाहालाई अन्तर्वार्तामा बोलाएर के सत्य निक्लन्छ र जिबराम सर !!!
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 Жыл бұрын
जय देश जय नरेश 🙏🙏
@shaktiupadhaya978
@shaktiupadhaya978 Жыл бұрын
derai pachi chief sab ko raahe sunna payam tesko laki satya sambad program team lai derai dhanyabad.
@amncojoshi8284
@amncojoshi8284 Жыл бұрын
Bahut giyan ,seful and interesting samwad sun payeko ma 2 tai side lai 🙏🏻🙏🏻🙏🏻
@rajeshsah2671
@rajeshsah2671 Жыл бұрын
जय श्री राम जय देश जय नरेश जय स्वाभिमान जय नेपाल 🇳🇵🇳🇵🙏🙏🇳🇵🙏🙏🇳🇵🙏🙏🇳🇵🙏🙏🇳🇵🙏🙏🇳🇵🙏🙏🇳🇵🙏🙏🇳🇵🙏🙏🇳🇵🙏🙏🇳🇵🙏🙏🇳🇵
@shambhupdpokharel4686
@shambhupdpokharel4686 Жыл бұрын
प्रचण्डलाई शेरबहादुरले प्रम बनाका हैनन् केपीले बनाका हुन । केपीले बिश्वासको मत फिर्ता लिएकोले शेरबहादुरले टेको लाई देका हुन राष्ट्रपति पाउने शर्तमा । गिरिजाको सुरक्षा सल्लाहकार रमेशजंग थापा थिए ।
@SSO622
@SSO622 Жыл бұрын
दरबार हत्याकाण्डकाे पर्दाफास प्रज्जवल शमशेर लाई झुण्डाएर खुर्सानीकाे धुलाे लगाएपछि सबै पत्ता लाग्छ!!
@d-moon4631
@d-moon4631 Жыл бұрын
General Sahab may God bless you with good health 🙏🏽
@prabhathamal667
@prabhathamal667 Жыл бұрын
Right 👍
@bipinpun1246
@bipinpun1246 Жыл бұрын
राजा सिध्याउन यो कटुवालेको पनि हात छ।
@Mr.Noffin
@Mr.Noffin Жыл бұрын
Right
@TashiLamaNubri
@TashiLamaNubri Жыл бұрын
nepal sena shiv sena ho . india le full support garchha ,
@apitherapynepal5585
@apitherapynepal5585 Жыл бұрын
हो, वडामहाराजधिराज (राष्ट्र प्रमुख) ले २५० बर्ष भन्दा अघि भन्नुभएको थियो नेपाल २ ढुङ्गा विचको तरुल हो। कति सँवेदनशिल विषय तर कति सरल भाषामा व्यक्त। यो कुरा राज्यले सुनुवाइ गरेन। जँगलि युगमा बाँचे सरह छन जनताहरु त । उ भन्दा म वलियो कसरी वन्ने, उ भन्दा चलाख कसरी वन्ने, उ भन्दा धनि पहुँचवाला कसरी वन्ने भनेर आन्तरिक मनोवैज्ञानिक प्रतिस्पर्धामा छन। यो अवस्थामा शिक्षाको के ओेचित्य, चुनावको के ओेचित्य, सञ्चार माध्यमको के ओेचित्य। कसैले विरालोको घाँटिमा घन्टि लगाइदेउ। राज्य शक्ति विरालो वनेर वसेको छ, जनता मुसा वनेको छ। यो अन्त गर नेपाली सेना।
@khadgajitlama6198
@khadgajitlama6198 Жыл бұрын
दाइ कांग्रेस र भाई कांग्रेस मिले संबिधान संशोधन गर्न सकिन्छ।स्थायित्वको निम्ति यो राम्रो उपाय हो।
@PremThapa-oz2or
@PremThapa-oz2or Жыл бұрын
प्रचण्डले कटवालकाे झापड खाएकाे ईतिहास अमर रहाेस् ।
@grayamajhi1
@grayamajhi1 Жыл бұрын
सलाम कमाण्डर।🙏
@premz3806
@premz3806 Жыл бұрын
स्वच्छ पत्रकारिता ! You’re such great journalist thank you sir ❤
@thakadhikari1955
@thakadhikari1955 Жыл бұрын
right
@lucas8837
@lucas8837 Жыл бұрын
ग्यानेन्द्र त ठिकै हो ग्य्यानेन्द्रको शेष पछि पारसलाई राजा कस्ले मान्ने ? पारसलाई राज बनाएर देश चलाउने भ्रष्टहरु नै हुन्छ्न फोहोरमा झिंगा भन्केझै भनन न भन्किन थाले
@jeevankatwal3149
@jeevankatwal3149 Жыл бұрын
Brave Nepali soldier
@narendrapandey8055
@narendrapandey8055 Жыл бұрын
Yestalai pni mediyama kin magau huncxa jeeb ram bhandari jiu
@dhakalsyanjya6667
@dhakalsyanjya6667 Жыл бұрын
Salam sir❤❤🎉
@manbahadur3428
@manbahadur3428 Жыл бұрын
A Real 🦁 of Nepal jay gorakh.
@rajujirel1800
@rajujirel1800 Жыл бұрын
अब २०८४ को चुनाब मा हजुर पनि रास्वोपा मा आउनु पर्यो हजुर हरु जस्तोले मात्रा देश जोगाउछ अब
@CivilizationAsia
@CivilizationAsia Жыл бұрын
दरबारलाई धोका दिएको देशको भाइरसको हो यो !
@sherchanprabhat3142
@sherchanprabhat3142 Жыл бұрын
यिनै बैगुनी रुक्मान कटवाल जुन दरबारले लालनपालन गरेर सेनाको सर्बच्चो पदमा पुरायो आज दरबारलाई संकट पर्दा एक बचन बोल्नु नसक्ने निकम्म प्रधान सेनापति कटुवाल कटुवाल
@sitathapa33
@sitathapa33 Жыл бұрын
राजा राजसन्सथा नबचाउने शेनाले आज यो अवस्थामा देश पुग्यो ।के आशा गर्नु सेनामा सेनानै बिकेर राजदरबार हत्या गरायो
@peacehappiness6734
@peacehappiness6734 Жыл бұрын
सान्दर्भिक संवाद
@yubarajacharya9326
@yubarajacharya9326 Жыл бұрын
आफू प्रधानसेनापति हुँदा आफ्नो परमाधिपतिलाई नबचाएर भारतसँग घुँडा टेक्ने जनरल कुन मुखले आउनू? यिनको गद्धारीले राजा र जनताले हारे अनि विदेशीले आफ्नो खेलमैदान बनाए।
@kumarwu1700
@kumarwu1700 Жыл бұрын
All Nepalese are opportunistic Including army and police There are Kingdom of nepal is the pride of Nepalese mind it
@nepalimana
@nepalimana Жыл бұрын
धोकेबाज होऊ तिमि, इतिहासको कालों पात्र ।
@mohangurung9857
@mohangurung9857 Жыл бұрын
नेपाल ९०% असफल भएर देशनै समाप्त हुने अबस्थामा पनि सेन टुलुटुलु हेरेर बस्न military ethics मिल्दैन।सेनाले संविधान बनाउदा,mcc पास गर्दा,नागरिक बिधेक पास गर्न खोज्दा बोल्ने बेला बोलेन।अब देशको अस्तित्व समाप्त हुन लाग्दा पनि चुप लागेर बस्न मिल्दैन।नेपाल रहे नेपाली सेना रहन्छ।प्रचण्ड ,शेरे,माकुने,गिरिजा,ले देश चलायो भने सेनाले इमानदारी साथ गर्यो भने १००० गुणा राम्ररी गर्न सकिन्छ ।नेपाली सेनाले पाँच बर्ष सम्म चलाएर बेथितीलाई track मा ल्याउनु पर्छ।सेनाको लागि global village world संसार सहयोगी हातहरु धेरै आउँछ।जो संग शक्ति छ उसैले गर्ने हो शक्ति दुरपयोग हुनु हुदैन।
@thapagimgr3227
@thapagimgr3227 Жыл бұрын
yeso pahile pahile ka video haru sunda Birendra raja jati desh bhakti ra janata premi koi rahenaxan. Usko birudda ma lagne jati mai hu bhanaune haru sabailai paap lagxa. yo sansar ma paap garne ko jindagi tadpi tadpi bitnexa.
@FuriousBuddha
@FuriousBuddha Жыл бұрын
"राजाको सुरक्षा किन गर्न सक्नु भएन!?" भनेर पहिलो प्रश्न गर्नुहोस् न। प्रश्न कर्ता झुर,उत्तर दिने झनै झुर। रामकुमारी यिनि भन्दा आधा उमेरकि छे तर कस्तो बोल्न जान्ने। कसरि यति ठुलो पद पाए मैले बुझिन।
@Delje960
@Delje960 Жыл бұрын
General Katuwal is the one of the great person for the nation ,he saved the country when he was chief otherwise Moist could dropped Nepal in the sea.
@satyandrasatyandra433
@satyandrasatyandra433 Жыл бұрын
दरबार हत्याकाण्ड पत्ता लगाउन नसक्नेले ठुलो कुरा गर्न सुहाउँदैन
@hemantasijapati6573
@hemantasijapati6573 Жыл бұрын
राजा काे हत्यामा विदेशि शक्ति सङ यसकाे पनि सङलग्नता छ
@wredshampoowthapa7789
@wredshampoowthapa7789 Жыл бұрын
लाज लागदैन यो आजमात्रकि😢 हिजो तपाई ठूलो हाकिम हुदा यहीहालत थीएन 😅
@uttarmanshrestha3389
@uttarmanshrestha3389 Жыл бұрын
सेना आफै भ्रष्ट हुँदै गो, सेनाले बाटो बनाउँदा,कमिसन खाने हो?हतियार किन्दा कमिसन खोज्ने हो? अनि, हाम्रो सेनाले जनताको लागि गरी खान्छ भनी कसरी मान्नु?
@ishwarmanrai3884
@ishwarmanrai3884 Жыл бұрын
कट्टुवालको कत्रो बिल्डिङ्ग छ सम्पती कति छ ??छानबिन गरौं यो परिबर्तन तिमिहरुकै कारण बाट बाध्य बास ल्याउनुपरेको हो र ल्याएर पनि तिमिहरुले नै फेरि हालीमुहाली गरेर देश लुट्दैछौ लुटेरा हो
@bishnuadhikari4072
@bishnuadhikari4072 Жыл бұрын
राजालाई दरबारबाट निकाल्ने तपाईहरु नै होईन ? बर्तमान ०७२ को उपन्यासको बिमोचन गराउने तपाईहरु नै होईन ? देशलाई आज यो अवस्थामा पुर्‍याउन जति राजनीति दोषी छ, त्यत्तिकै तपाईहरु पनि होईन ?
@nakulkunwar8404
@nakulkunwar8404 Жыл бұрын
The best Nepalese army's chief sab hajur you're amazing person.Jay Nepal hajur 🙏🙏🙏
@susannewar1734
@susannewar1734 Жыл бұрын
लोकप्रिय राजा नेपाली जनता को राजा लाई मार्दा तिम्रो नेत्रित्व को बन्दुके ले किन जोगाउन सकेन्न। तिमी पनि एक राजाको हत्यारा मा साथ दिने व्यक्ति हौ।
@user-dp4us3qo8s
@user-dp4us3qo8s Жыл бұрын
🙏🙏
@prabinyadav1099
@prabinyadav1099 Жыл бұрын
सेना देश को हुन्छ र मानौ छ आज यो कटुवाल जि यो संविधान ठिक छैन भने का छ्न एस्ति समान् तेसैले मा राज गर्नु भएकै हो काङ्ग्रेस को लागि भोट माग्नु भएकै छ।पहिलो रास्ट्रपति संग उन्को राम्रो संघत थियो सेना देश को लागि थियो कि पार्टी को पनि देखियो धेरै खोख्नु पर्दैन😂
@amirdulal59
@amirdulal59 Жыл бұрын
राष्ट्रापतिलाइ दिने सुबिधा राजालाई दिउ संबैधानिक राजा ल्याउ । व्यक्ति स्वार्थ मा बिक्न सक्छ तर राजा बिक्दैनन
@satyandrasatyandra433
@satyandrasatyandra433 Жыл бұрын
बिरेन्द्र राजाको सुरक्षा दिन नसक्ने मुला कट्वाल लाई पुर्बसेनापत्ती भन्न पनि घिन लागेर आउँछ
@narendrabist8057
@narendrabist8057 Жыл бұрын
Randi ko baan laal gaddar ho saala
@haribhatta2038
@haribhatta2038 Жыл бұрын
🙏🙏🙏🙏
@pradeeprajpandey3856
@pradeeprajpandey3856 Жыл бұрын
अझै 21 मिनेट !! उफ्फ
@lucas8837
@lucas8837 Жыл бұрын
तेत्रो सेनाको सुपृमोको परिवारकै हत्या हुदा कस्ले गरेको हो ? भनेर अझैसम्म पत्ता नलाग्नु हास्यास्पद होइन ? राजतन्त्र कहिलै फर्कदैन नेपालमा अब
@apurvapoudel
@apurvapoudel Жыл бұрын
❤❤❤
@laxmibhaktajoshi3340
@laxmibhaktajoshi3340 Жыл бұрын
Satyam shivam sundaram satyameb jayate sanatan vaidik dharma ko Jay jagat Pita himal sundar shant bisal sanatan rastra Nepal maa ko Jay Gau Ganga Gayatri Geeta Gandagi Narayani Trishuli Tamara barni karnali seti mahakali Jay maa gange om hr hr hr mahadev Jay Baba Gorakh nath Jay om Astomaa sadgamaya Tamasomaa jyotirgamaya mirtyormaa Amirtam gamay...
@SFBayArea510
@SFBayArea510 Жыл бұрын
माननिय प्रधानसेनापतिलाई मेरो सानो प्रश्न के एउटा प्रधान सेनापतिले आफ्नो सुप्रिम सेनापतिको सुर्कक्षा मेरो जिम्मेवारि होईन भन्न मिल्लछ…??? यदि तेसोभय यो सेनाले देशको सुर्कक्षा कसिरदिन्छ? र आफ्नो हाकिमको त सुर्कक्षा दिन नस्कनेलाई किन नेपालिले सुंगुर पालेजसरि पील्लने???
@picnictillotama5
@picnictillotama5 Жыл бұрын
Jibram ko rajabadi motive lagcha
@surendralingdam3787
@surendralingdam3787 Жыл бұрын
राज सन्तान नै सखाप पारीन्जेल.. के हेरेर बसेको थियौ हौ बुडा ?
@harybabu8134
@harybabu8134 Жыл бұрын
Yo daka ho
@madanthakuri3349
@madanthakuri3349 Жыл бұрын
Vimsen thapa janga Bdr Rana r veer samserle chlaeka hoinan r.bdesma pani senale chalaeka xainan r.aant r xemata chahiyo senale des chalauna.
@suhanatamang9194
@suhanatamang9194 9 ай бұрын
अहिलेको अवस्था ठिक छैन मान्छु तर दरबार हत्याकाण्डमा तपाईंको पनि हात छ दरबारले जनरल सम्म बनायो तर दरबार हत्या भएपछि तपाइको गतिविधि हेरियो समाचार पढियो यस्को सजाय अहिले महसुस गर्दै होला पावरमा हुदा गरेको गल्ती अहिले महसुस गर्दै होला
@ombahadurpun599
@ombahadurpun599 Жыл бұрын
Sambidhan ko kura xodaun na. Raja Birendra ko bansha nash kina ra kasari vayo? Kehi Chief haru bikeka nai hun hai.
@LoyalNepali
@LoyalNepali Жыл бұрын
Yo katuwal Indian agent ho Sena le Durbar Hatyakanda kasari huna diyo? Euta Senapati le kasari Tetro bahunat ko Pradhanmantri lai takkar Dina sakyo? India Ra Congress ko karyakarta nabhako bhaye sambhav thiyo?
@pusparajkharel7217
@pusparajkharel7217 Жыл бұрын
Prachanda thulo RAW ko agent ho. Dang ko barrack ma attack kasari huna sakyo? RAW le funding gareko thiyo prachanda ra maoist laai. Weapons ra training pani diyekai ho. Natra tetro sena laai challange kasari garna sakyo hola?
@binodrai1432
@binodrai1432 Жыл бұрын
कटुवालको आफ्नै पद चहि विदेशीले थमाई दिएको सत्य हो , तर कटुवाल ले भने जस्तो अहिलेको संबिधान विदेशीले बनाई दिएको होइन |
@pukusish
@pukusish Жыл бұрын
Raja birendra lai bachauna nasakne nepali sena ko pani biswas chaina aba
@skdk419
@skdk419 Жыл бұрын
1200 jana lai jiudai pureko xa yo katuwal le hatyara katuwal rip
@sandeshsingh4863
@sandeshsingh4863 Жыл бұрын
आफ्नो प्रमाधिपती बचाउन न सक्ने सेना नि के सेना कायेर हरु हुन ।
@user-fs4nv9by4f
@user-fs4nv9by4f Жыл бұрын
Salot sir
@pralhadthapa2739
@pralhadthapa2739 10 ай бұрын
Enko.udasaa.kaahaa.kasari.bhaaga.kati.aaunaa.aafno manish.kasari.satal.garnaa.bhannaa.sadar.kaa.ghonda.lutqraa hun
@nirvicbasnyat
@nirvicbasnyat Жыл бұрын
Raja sakna lai aakhanda vako jasari hunu parcha vannu paryo rukmangat jeu
@anilpakhrin4154
@anilpakhrin4154 Жыл бұрын
Yasko karanle aja rastra janjal ma fasekoxa,
@santoshthapa4169
@santoshthapa4169 Жыл бұрын
Raja marne asko pani hat cha
@rajuhamal2469
@rajuhamal2469 Жыл бұрын
Desh ko yekata ko pratik lai dhoka bhayekai ho army bata
@Premstha89
@Premstha89 Жыл бұрын
राजाको परिवार को हत्याको जिम्मेवारी को?
@pralhadthapa2739
@pralhadthapa2739 10 ай бұрын
Dhamilo.paani.aafai.banai.machaa.khanaa.bhaga.bandaa.garna.golmach.na.garako
@narayangautam5293
@narayangautam5293 Жыл бұрын
भारतिय नायक,, राजाकाे दुश्मन ,।। बिरेन्द्रकाे अाशु लागछ,,यसलाई पनि,, लाज छैन,यसलाई येस्तो भाषण दिन,।।।
白天使选错惹黑天使生气。#天使 #小丑女
00:31
天使夫妇
Рет қаралды 14 МЛН
А ВЫ УМЕЕТЕ ПЛАВАТЬ?? #shorts
00:21
Паша Осадчий
Рет қаралды 1,8 МЛН
Magic? 😨
00:14
Andrey Grechka
Рет қаралды 20 МЛН
OMG what happened??😳 filaretiki family✨ #social
01:00
Filaretiki
Рет қаралды 13 МЛН
Rookmangud Katawal talks about Nepal Civil War | Sushant Pradhan Podcast
12:59
Episode 25: Rookmangud Katwal | Sushant Pradhan Podcast
1:19:39
Sushant Pradhan
Рет қаралды 135 М.
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 407 М.
白天使选错惹黑天使生气。#天使 #小丑女
00:31
天使夫妇
Рет қаралды 14 МЛН