my first go pro vlog gro pro 11 black

  Рет қаралды 28

Manoj Aryal

Manoj Aryal

Жыл бұрын

यदि तिमी जतिबेला पनि रिसाउंछौ वा गुनासो गर्छौ भने, मानिसहरुसग तिम्रो लागि समय हुनेछैन।
भविष्य उनीहरुको लागि हो,
जसले आज त्यसको लागि तयारि गर्छन् ।
यदि मलाई कसैले जहाजबाट समुद्रमा धकेलिदियो र
जमिन हजार माइल टाढा भएको बतायो भने पनि म पौडीरहनेछु ।
तोरीको दाना सानो हुन्छ,
तर त्यसले आफ्ना जरा फैलाउने क्षमता राख्छ ।
त्यसैले कहिल्यै पनि अवसरलाई सानो ठानेर नछोड
जुन कुराले तिमीलाई समस्यामा पार्छ,
त्यही कुराले तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ।
कोही माथी निर्भर नहुनु,
केही पनि आशा नराख्नु र केही पनि नमाग्नु नै स्वतन्त्रता हो ।
पैसाको अभाव भन्नु केवल बाहना मात्र हो,
तिमीसंग स्पष्ट लक्ष्यको अभाव भएको हो ।"
जब संसारले तिमीलाई छोड्दै हुन्छ तब एउटा साथीले तिमीलाई छोड्न सक्दैन भने,
ऊ नै असल साथी हो ।"
दुर्जनको कुरा सधै आडम्वरले भरिएको हुन्छ ।"
जो व्यक्ति बाठो हुन्छ,
ऊ शान्त रहन्छ ।
जो व्यक्ति बाठो छैन,
त्यो व्यक्ति आफूलाई बाठो देखाउने प्रयास गरिरहन्छ ।"
कठिनाइ सत्यमा हिंड्ने बाटो हो ।
सत्य अनौठो हुन्छ,
कल्पनामा लेखिएको साहित्य भन्दा पनि अनौठो
म सबैभन्दा रमाउने क्षण भनेको काम गर्दाको क्षण हो ।
काम नगरी बस्दा मलाई समय खेर फालिरहेको छु जस्तो लाग्छ ।"
आत्मविश्वास र काममा कडा मेहनतले नै सफलता दिलाउँछ!"
जब एउटा ढोका बन्द हुन्छ,
तब अर्को ढोका खुल्छ ।
तर धेरैजसो हामीले त्यही बन्द भएको ढोकातिर हेरेर पश्चाताप मानिरहन्छौँ र खुला भएको ढोकालाई देख्दैनौं।"
तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदेऊ ।
आफ्नो परिचय तिमी आफैले बनाऊ ।"
परिश्रम त्यो साँचो हो
जसले भाग्यको ढोका खोल्दछ ।"
केही गर्न नखोज्ने मान्छेलाई भाग्यले पनि साथ दिंदैन ।"
म जटिल छु,
महत्वाकांक्षी छु र मलाई मैले के चाहन्छु भन्ने थाहा छ।
यदि यो कुराले मलाई चरित्रहीन भनिन्छ भने पनि मलाई कुनै प्रवाह छैन।"
बाच यसरि कि, तिमी भोली नै मर्नु छ । सिक यसरि की, तिमी सधै बाचिरहनेछौ ।
हामीले आशिर्वादको लागि मात्र
भगवानको प्रार्थना गर्नुपर्छ ।
हाम्रो लागि के राम्रो हुन्छ
भन्ने त भगवान स्वयंलाई नै थाहा छ।"
मेरो पछाडी नहिड, मैले नेतृत्व नगर्न सक्छु । मेरो अगाडी नहिड,
मैले तिमीलाई नपछ्याउन सक्छु ।
म सगै मेरो छेऊमा हिड,
म राम्रो साथी बन्न सक्छु ।
जस्तोसुकै सम्बन्धमा पनि माफीले सबैभन्दा बढी महत्व खेल्छ ।"
जब-जब डर तिम्रो नजिक आउन थाल्छ,
साहसको हतियारले त्यसलाई आक्रमण गरेर परास्त गरिदेऊ।"
मानिसहरू तब मात्र तिम्रो हात समाउँछन
जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।
भाग्यको बारेमा केही पनि नसोच्नु र
विश्वास पनि नगर्नु किनकी भाग्य भन्नुनै कडा परिश्रम,
मिहेनत र मौकाको पहिचान हो ।
मेहनत को कदर हुन्थो भने,
सायद गधा भन्दा इज्जतदार अरु को हुन्थो र ।
नयाँ लक्ष्य लिन होस् वा नयाँ सपना देख्न,
मानिस कहिल्यै बूढो हुँदैन ।
आलोचक त्यो हो,
जसले प्रत्येक चीजको मूल्य थाहा पाएर पनि महत्व बुझेको हुदैन ।
जस्ले आफू लाइ घमन्ड र अहम्ता ले भर्छ नि त्यो मान्छे कहिलै सहिबाटो हिड्न सक्दैन
तिम्रो उमेर बढ्नुको यो मतलब होइन कि,
तिमीले आफ्नो उमेर गएको सोंचेर आफ्ना सपनाहरु छोडीदेऊ
घमण्डले मान्छेलाई केही समय ठुलो त
बनाउला तर महान भने पक्कै बनाउदैन।

Пікірлер
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 35 МЛН
Top Vally Off 🏔 #Azadkashmir #gngachoti
17:04
Daily Vlog Ccw
Рет қаралды 4
sano cut video herdainu hola
4:23
Sunam vlog
Рет қаралды 47
I Survived 24 Hours in Kathmandu, Nepal With No Money🇳🇵
28:30
A Planned Arrest | To Catch a Smuggler | हिन्दी | National Geographic
21:30
National Geographic India
Рет қаралды 1,7 МЛН
World’s Deadliest Obstacle Course!
28:25
MrBeast
Рет қаралды 180 МЛН
Level 1 to 100 Impossible Puzzles
17:25
Hafu Go
Рет қаралды 2,3 МЛН
А СКОЛЬКО ответил ТЫ? 🤣 | ExileShow
1:00
NAZANOS
Рет қаралды 6 МЛН