नेकपा एसमा तीन जनाको महाभिडन्त, माधव, झलनाथ र घनश्याम कसले मार्ला बाजी ?

  Рет қаралды 8,028

Sagarmatha TV

Sagarmatha TV

4 күн бұрын

नेकपा एकीकृत समाजवादी पार्टीमा यतिबेला महाधिवेशनको सरगर्मी बढेको छ । आईतबारबाट सुरु हुन गइरहेको महाधिवेशनमा पार्टीका अध्यक्ष माधवकुमार नेपाल पुनः नेतृत्वमा सर्वसम्मतिमा चयन हुने कसरतमा छन् । तर अध्यक्षको लाइनमा सम्मानित नेता झलनाथ खनाल साथै महासचिव घनश्याम भुसालपनि देखिदा महाधिवेशन प्रतिस्पर्धात्मक हुने देखिएको छ । पार्टीका दुई शीर्ष नेताबीच नेतृत्वका लागि रस्साकस्सी चलिरहँदा पार्टीमा नयाँ विकल्पका रुपमा महासचिव घनश्याम भुसाल नेतृत्वका लागि आकांक्षी देखिएका हुन् । सर्वसम्मतिमा नेतृत्व टुङ्गो लगाउन नेताहरु छलफलमा जुटेपनि अन्ततः महाधिवेशनमा त्रिपक्षीय भिडन्त हुने सम्भावना बढ्दै गएको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZfaq channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 5
@dillibahadurlimbu1442
@dillibahadurlimbu1442 2 күн бұрын
तिमेरी एउटै ड्याङका मुला हौ घर भत्काउने मुले हरु कुनै भिजन छैन यहा पनि पदको भाग बन्डा मै जुद्दै छौ
@user-ln8ho9rn2k
@user-ln8ho9rn2k 21 сағат бұрын
माकुने फाल्नैपर्छ
@ghhhhhh9999
@ghhhhhh9999 2 күн бұрын
हावा जाठो
@user-ln8ho9rn2k
@user-ln8ho9rn2k 21 сағат бұрын
मेडमरि चाेरलाई आउने चुनावमा हृेरला
@NarayanprasadPanthi
@NarayanprasadPanthi Күн бұрын
याे त माहाभारतकाे कस हाे
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 4,4 МЛН
Super gymnastics 😍🫣
00:15
Lexa_Merin
Рет қаралды 108 МЛН
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 4,4 МЛН