नयाँ सरकार कसरी बन्छ ? KP OLIका लागि संविधान बाधक !|| Nepal Times

  Рет қаралды 167,875

Nepal Times

Nepal Times

3 күн бұрын

नयाँ सरकार कसरी बन्छ ? ओलीका लागि संविधान बाधक !
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #KZfaqNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Пікірлер: 280
@dasrathnepallimbu3644
@dasrathnepallimbu3644 2 күн бұрын
यो १ महिना को बिच मा आराजु लाई पक्डिनु पर्छ प्रचण्ड ले अनि ठिक हुन्छ
@sudurpaschim_vlogs_and_nursury
@sudurpaschim_vlogs_and_nursury 2 күн бұрын
1000%sai
@bimalgautam6370
@bimalgautam6370 2 күн бұрын
देबर बाबुहरु रुने होलान् नि😁😁😁
@InfinityHub07
@InfinityHub07 2 күн бұрын
यी बुढाहरु कैले मर्छन्
@USAjaynepal
@USAjaynepal 2 күн бұрын
Brilliant idea 💡
@gunarajthapaliya1073
@gunarajthapaliya1073 2 күн бұрын
अहिले हालेर के गर्नु 1 महिना पछि फेरि प्रचण्ड लाई पनि हाल्छ क्यान्टोनमेन्टमा तिम्रो दिन सकियो राजिनामा दिदा राम्रो फुर्ती लगाय भाईको अध्यक्ष पद पनि फुस्किन्छ😁
@SunilJoshi-fu4xj
@SunilJoshi-fu4xj 2 күн бұрын
लामिछानेको हरिबिजोक हुने भयो। मुला। अझै पनि टाइम छ समय र जेलमा कोच
@M.TSherpa
@M.TSherpa 2 күн бұрын
1 महिना को समय छ अर्जु भ्रष्टाचारीलाई थुन्नु पर्छ।
@nihsyub1039
@nihsyub1039 20 сағат бұрын
Prakash Sharan Mahat pani
@Nepali622
@Nepali622 2 күн бұрын
प्रधानमन्त्री जनात ले राख्नु पर्दछ
@jibanmajhi2048
@jibanmajhi2048 2 күн бұрын
Kp को गिरीबन्धु अनि कांग्रेस को भुटानी शरणार्थी खुल्ने दर ले मिले चोर हरु 😢
@dasrathnepallimbu3644
@dasrathnepallimbu3644 2 күн бұрын
जति मिले पनि केही हुदैन प्रचण्ड ले रोपेको बिरुवा अरु नया दल ले समाउछ्न
@rinastha6057
@rinastha6057 Күн бұрын
Amale _ Ka vda Haru lai Shere Ka Veda lai Masu bhat. 500 Khane vyo jay Akhil _a n ra _Bidthi sg lai
@nishashrestha7509
@nishashrestha7509 2 күн бұрын
उथलपुथल हुने भयो देश लुट्न 🇳🇵🙏🙏
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me 2 күн бұрын
प्रचण्डले ढोग्सा थाप्छ ।देउवा प्रधानमन्त्री ,केपी वली आउट।
@lokendrabam2409
@lokendrabam2409 2 күн бұрын
यो एक महिना मा सबै खाते नेता लाई जेल कोच्नु पर्ने हो अब प्रचण्ड ले
@dipendrasharma6798
@dipendrasharma6798 2 күн бұрын
प्रचड र रवि लामिछानेका मुख्य गल्तीहरू जसले सरकार फेरबदल हुने अवस्थामा आइपुग्यो ।। १. भुटानी शरणार्थीको फाइल खोल्नु , २. बालमन्दिर जग्गा प्रकरण मा कारबाही थाल्नु , ३. सुनकाण्डको पूर्ण कारबाही प्रक्रिया थाल्नु , ४. स्काउटको जग्गा काण्डमा कारबाही गर्नु , ५ गिरिबन्धु ती स्टेटको काण्डको अनुसन्धान थाल्नु , ६. टिकापुरको जग्गा हिनामिनाको अनुसन्धान थाल्नु, ७. २० वर्षमा भएका २५ काण्डहरूको अनुसन्धान थाल्न गर्न आयोग बनाउने तयारी गर्नु , ८ . कांग्रेस र एमाले नेताहरु लाई बचाउन नलाग्नु , ९ . कैलाश सिरोहिया नक्कली नागरितामा पक्राउ गर्नु । अन्य धेरै .....
@bimalgautam6370
@bimalgautam6370 2 күн бұрын
Main point ehi ho . Tar jholeharuko aakha kahile khulxa
@deepankathariyatharu1023
@deepankathariyatharu1023 2 күн бұрын
​@@bimalgautam6370खोइ त दोषीले सजाय पाएको । नेपाली जनताले मूल्यांकन गरेकै छन् काे हीरा हो र काे किरा हो । जब सम्म बालेन् हर्क pm बन्दैनन् तब सम्म यहि नाटक हुन्छ हाम्रो देशमा सबै लुट्ने फुट्ने अनि खाने बस
@USAjaynepal
@USAjaynepal 2 күн бұрын
🇳🇵अति भो। अब बर्षौ थुप्रेका जटील राष्ट्रिय समस्याहरू र भ्रष्टाचारी र तस्करलाई जेल नेल शर्वस्वहरण र राजनैतिक अस्थिरताको अन्तिम समाधान नै राजनीतिक कोतपर्वको (Kotparwa) अत्यावस्यक छ। जय नेपाल 😮
@Nikeshkhadka2057
@Nikeshkhadka2057 Күн бұрын
@@USAjaynepalekdam sahiiiii👍
@dineshadhikari6920
@dineshadhikari6920 2 күн бұрын
फेरि एमाले भित्तामा पुग्ने भो ,अन्तिम समयमा देउबा लाई प्रम दिन सक्छन प्रचण्ड ले ।
@bimalkarki4917
@bimalkarki4917 22 сағат бұрын
@@dineshadhikari6920 yes
@gisingnepal9189
@gisingnepal9189 2 күн бұрын
इनिहरुको योजना बमोजिम सबै यो गरेको हुन हामी जनतालाई उल्लु बनाको हो पालैपालो जनताको पैसा लुट्ने बस्ने मात्रै हुन इनिहरु
@krishnashree939
@krishnashree939 2 күн бұрын
किन चाउरिस मरिच आफ्नै पिरले रबि तपाईंको राजनीतियात्रा सकियो सत्तामा पुर्याउदा गर्नसकेनौ अबचुपलागेर बस
@gyanendraacharya6528
@gyanendraacharya6528 2 күн бұрын
७६(३) मा जादैन सुरु मा विश्वास को मत नपाए मात्रै हो ७६(२) नै सुरु हुन्छ मिडियाले झुट वोल्न हुदैन ।
@rajeshsapkota3417
@rajeshsapkota3417 2 күн бұрын
जान्छ 76 (3) मा
@bimalkarki4917
@bimalkarki4917 Күн бұрын
Janna kp ra sere mile koiko kei lagdaina
@rajeshsapkota3417
@rajeshsapkota3417 Күн бұрын
@@bimalkarki4917 केपी ओली एमाले सेर बाहादुर सबै संविधान भन्दा माथि हुन्छ र
@bimalkarki4917
@bimalkarki4917 Күн бұрын
@@rajeshsapkota3417 1 Month paxi sarkar dhalxa ani nirdosh vandai xodxa.adalatko manxe change nai gardinxan khateharule
@life-lessonn.
@life-lessonn. 2 күн бұрын
Direct Election vot Hunu Parxa for Prime Minister
@kushalsapkota7503
@kushalsapkota7503 Күн бұрын
हामीले जनताले प्रत्यक्ष रूपमा pm चुनाव गर्न सक्ने अभियान सुरु गर्न आवश्यक छ #directPMelection share this status use this hashtag
@ramkumarshrestha3121
@ramkumarshrestha3121 2 күн бұрын
सरकार छोड्ने हेईन ,डटेर सामना गर्नु पर्छ
@creato243
@creato243 Күн бұрын
हामी जनताले प्रत्यक्ष निर्वाचन प्रणाली बाट प्रधानमन्त्री छान्न pam ❤🎉
@aashisshrestha2882
@aashisshrestha2882 Күн бұрын
देश र जनता भन्दा पार्टी ठूलो भएछ, यस्तो त थिएन मेरो देश। 😢
@rameshshahi-ci1dl
@rameshshahi-ci1dl Күн бұрын
ठिक छ प्रचण्ड ले बिस्बास को मत नै लिनु पर्छ
@user-wl6kn7jt7s
@user-wl6kn7jt7s Сағат бұрын
@@rameshshahi-ci1dl सम्झिने हो अब कसरी आउँछ बिश्वास को मत 🤣🤣
@umeshpokharel4064
@umeshpokharel4064 2 күн бұрын
अमेरिका पस्ने खेल हो है।
@LimbusantanalboMNO
@LimbusantanalboMNO Күн бұрын
शरणार्थी जनजातिहरूले देश सकायाे
@janakroka4665
@janakroka4665 Күн бұрын
"भ्रष्ट्र वा इमान्दार नेतालाई जित्याउन्या वा हराउन्या भन्ने सर्वअधिकार प्रजा भयाकाले चेतना अनुसार भोग्नु"😜🙏
@netrachhetri9116
@netrachhetri9116 2 күн бұрын
अमेरिकी हरुलाइ सजिलो भयो
@leoz2435
@leoz2435 2 күн бұрын
prime minister should be elected directly by citizens
@tankarai4480
@tankarai4480 Күн бұрын
गठबन्धन गर्न नपाउने संविधान संशोधन गरेरै भएपनि कानुन बन्नुपर्छ। जो ठुलो दल उसैको सरकार हुनुपर्छ। यहाँ साह्रै भ्रष्टाचार गरेर धनी हुने र आफ्नो नातागोतालाई नयाँ नया पोस्टमा भर्ना गर्ने अवसरमात्र मिलिरहेकोछ।
@suryabhujel505
@suryabhujel505 Күн бұрын
मुख र चाक एकैठाउँमा छि छि छि छि छि छि
@bhudhagameing2513
@bhudhagameing2513 2 күн бұрын
Rip neta rip
@hembahadur1233
@hembahadur1233 Күн бұрын
केपिको धोती फुस्किने भो खाउ आलु प्रधानमन्त्री शेरेले खाला जस्तो छ 😮😮
@rajanchaulagain7069
@rajanchaulagain7069 21 сағат бұрын
इ देश बिगार्नलाग्ने ओलि देउवा लाई जनता ले बहिस्कार गर्नु पर्छ।
@user-em5dc9zy9m
@user-em5dc9zy9m 2 күн бұрын
6 choti pm banne vo ..sere budo ryaale Muji ...Ani vaumaan ko K hunxa holaa aba
@LoyalNepali
@LoyalNepali 2 күн бұрын
😂
@NickM-f3h
@NickM-f3h Күн бұрын
हार्दिक श्रद्धाञ्जली काङ्ग्रेस र एमाले लाई
@santoshpandey2424
@santoshpandey2424 Күн бұрын
Congratulations. To Nepalese people.
@StoRM7.01
@StoRM7.01 2 күн бұрын
तीन बाहेक अरु कोई प्रधानमन्त्री हुने नेताहरु छैन
@RamprasadNepal-jd4gb
@RamprasadNepal-jd4gb 2 күн бұрын
Khata kp
@user-lo9ez5ce7b
@user-lo9ez5ce7b Күн бұрын
यिनहरुले गर्न सक्ने भनेकै सरकार परिवर्तन त हो , जनताको अवस्था परिवर्तन गर्न लाई त शिक्षित पनि त हुनुपर्यौ नि , जंगल र मान्छे मारेको जस्तो सजिलो कहाँ छ र जनजिवन परिवर्तन गर्नलाई
@DilBdr-ek2iw
@DilBdr-ek2iw Күн бұрын
यी नेताहरूलाई अब जन्ताहरुले लखेतिलेखेति बागमती मा लगेर बागाउनु पर्याे
@sumangupta6237
@sumangupta6237 Күн бұрын
Direct voting ko system hunu paryo
@user-nt3fr6wj8l
@user-nt3fr6wj8l Күн бұрын
खड्गे र भाउजू आरजुलाई जेल कोच्ने साथ नेपाली राजनीति ले धार परीवर्तन गर्छ । लु हीम्मत गरे हुन्छ प्रचण्ड र रबीले । सारा जनता बर्तमान सरकारको साथमा छ । ईतिहास लेख्ने दीन र समय आएको छ है प्रचण्ड र रबी ।
@triggeredclips2
@triggeredclips2 2 күн бұрын
कीचकहरु हात मिलाउदै
@chitrarana8837
@chitrarana8837 2 күн бұрын
Dhosta banayo Nepal r Nepali lai.
@user-gb8sv5dm5x
@user-gb8sv5dm5x Күн бұрын
Satya yahe kura ho oli ko mine lost vyo purai
@Sanskar2938
@Sanskar2938 Күн бұрын
अवको प्रधानमन्त्री LION बहादुर देउवा
@anishshrestha88
@anishshrestha88 2 күн бұрын
यो मुला नेता हरुलाइ बोरामा हलेर बागमती मा बगाउनु पर्ने बिकास गर्नु केइ छैन खाली आफ्नो सत्ता मा लिप्त
@projectjwalamukhiNepal
@projectjwalamukhiNepal 2 күн бұрын
यो देश यस्तै कप्टिहरुको हो चाहे रबि नै किन नहोस रबि त मावबादि र चेमालेले जन्माएको छाउनो हो । यो देशका १ करोड जनता राष्ट्रघाति छन😥🙏🙏
@bhuwansingrai5381
@bhuwansingrai5381 2 күн бұрын
लाज सरम पचेका हरु, जे गरे पनि हुन्छ, अस्थिर राजनीति र सरकारले देश कुन अवस्थामा पुग्यो मतलब छैन। यसरी मिल्ने भए प्रचण्डलाई २-२ पटक प्रधानमन्त्री बनाउनु आवश्यक नै थिएन । देशमा चरम भ्रष्टाचार, अनियमितता, कमिशन र महंगीले उत्कर्ष भैरहेको छ।
@Aayam33
@Aayam33 Күн бұрын
थपक्क सत्ता छाडे भइगयो नि । केको रमिता देखाउनु ?
@ranjankc2632
@ranjankc2632 Күн бұрын
जाे अाएनी जनता र देशकाे हितकाे काम हुने हाेइन,याे त सासु बुहारीकाे घर चलाउने पालाे जस्तै काले काले मिलेरै खाउ.....भने जस्तै हाे नी।
@D.RSanjayGiri
@D.RSanjayGiri 2 күн бұрын
नेपाल मा अहिले मूलभूत रूपमा रहेको समस्या हो भ्रस्टाचार काे #कलैया उप महानगर पालिका अन्तर्गतको शहरी स्वास्थ्य प्रवर्धन केन्द्र काे प्रमुख र प्रशासकिय अधिकृत नाथु साह ले ब्रहमलुट मच्याउँदै छन् तर सरोकार राख्ने निकाय हरु मौन रहेका छन् किन?.#kalaiyasubmetropolitian #baraupdate #rtibara #ravilamichchane
@Suman_Darlami_Magar510
@Suman_Darlami_Magar510 Күн бұрын
मध्याबधि मा गयो भने के हुन्छ
@nandaghale1628
@nandaghale1628 Күн бұрын
८४ म यो दुबै पार्टी सखाप हुने पक्का अब जनता जागी सके
@shrestharajendra
@shrestharajendra Күн бұрын
Napiyo ! Sabai bhanda badhi seat aaune nai Congress /UML kai ho. İlam ko result dekhenas ??
@user-fs6bl5qu8t
@user-fs6bl5qu8t Күн бұрын
यो देश मा जन्म लिनु भनेको सबै भन्दा ठूलो गल्ती हो। यो मूजी हरु ले आफ्नै बारे मा मात्र सोच्ने रैछ ,
@eagerdip8086
@eagerdip8086 Күн бұрын
जाठाहरुले यो संविधानले कम्तीमा २ बर्ष सरकार ढाल्न नपाउने भन्थे, देखियो
@Yubrajkandel
@Yubrajkandel Күн бұрын
यिनीहरुकाे याे मिलन दास ढुङ्गा हत्याकाण्ड देखिकाे,महाकाली सन्धि हुँदै दरबारहत्याकाण्डसम्म जाेडिएकाे छ। अहिले यिनकाे मालिकलाई संकट आएपछि फेरि यी दुवैलाई एक ठाउँमा जुटाउँदैछ त्यसैले याे मिलन तीनवटै घटनासँग जाेडिएकाे
@user-bb1mv1ol1h
@user-bb1mv1ol1h Күн бұрын
मिलिमिली खान किन चुनाब मा त्यति धेरै खर्च गरेर चुनाब गर्नु हौ आखिर के नै फरक भयो र यो 33 बर्स मा
@kumbhatamang702
@kumbhatamang702 Күн бұрын
नेपालमा यहि सरकार बनाउने खेलले गर्दा बिग्रेको हो। रबिले भ्रस्टाचार फाइल खुलेसी जोगिन लागेको अवस्था
@nareshdangol
@nareshdangol 2 күн бұрын
guinness world record मा रेकर्ड हाले हुन्छ। सबसे बढि प्रधानमन्त्री हुने, छोटो अवधिमा मा बढी भन्दा बढी pm हुने, आदि आदि कुरामा रेकर्ड नै होला जस्तो छ । Try गर्दा हुन्छ ।
@kesup8254
@kesup8254 2 күн бұрын
Mula haru😅
@nuhangrai6506
@nuhangrai6506 2 күн бұрын
चोरका नि सरदारहरु हुन यि...
@Siwa1988
@Siwa1988 Күн бұрын
रास्ट्रीय गफाडी केपि ले अब लोप्पा खान्छ ।
@tamangk
@tamangk Күн бұрын
रबि लामिछाने पनि कुखुरा नै रहेछ। गर्न सक्ने त केही हाेइन रहेछ।
@devineworld
@devineworld 2 күн бұрын
1 mahina vayni sarkar ma baser sabai vrasta lai thuner niskida hunxa Prachanda team..
@shirojshiroj5237
@shirojshiroj5237 Күн бұрын
हे भगवान यस्ता सुर छाेडेका,गफ मात्र लडाउने ले मात्र देस चलाएर कहिले सम्म रहन्छ त देश???
@godisalwayswithus108
@godisalwayswithus108 2 күн бұрын
Aba yo congress Ani amale lai arko mat ma 0 vote😡😡😡😡😡 Jay Shree RAM Jay ghanti
@dilipdhakal3014
@dilipdhakal3014 Күн бұрын
काङ्ग्रेस,एमाले मिलेकै रार्म्रो माओवादी लाई सडक अनि जङ्गल पठाइ दिय भो वाक्क बनायो माओवादले उपलब्धि केइ छैन।
@bimalarai2216
@bimalarai2216 Күн бұрын
यो सब अमेरिका र भारतको सरकार हो नेपाली जनताको न अहिलेको हो न अब हुने वाला नै सरकार हो अब त जनताले आन्दोलन दरेर यि दलालहरुलाइ कुर्सि देखि थुतेर लखेट्ने अबस्ता आयो
@RedomSharma-xj6fy
@RedomSharma-xj6fy 2 күн бұрын
एमाले फाइदा नभइ केही गर्न सक्दैन।धेरै राम्राे काङ्ग्रेस र एमाले काे मिलाप।अब माउ ले 5वर्ष सरकार चलाउछ
@rajendrabdrbist6257
@rajendrabdrbist6257 Күн бұрын
यो देश त कांग्रेस एमाले काे मात्र रहेछ नेपाली जनता काे त देश हुन गुरुर मात्र रहेछ नी है
@Kukhil
@Kukhil 2 күн бұрын
Congress ra Yemale ko ghuss khori haru pakrau parna lageko vanera darayera mileko jasto lagyo hami lai, sachet banau hey Nepali daju vai didi baini haru, Jay Nepal 🙏
@Leo-bx3bs
@Leo-bx3bs 2 күн бұрын
rastriya bhauju lai bachauna.. NC le UML sanga marriage...
@gaganthakuri7406
@gaganthakuri7406 Күн бұрын
Samanupatik sansad rajya sabha ma matrahunuparxa
@rajurai7016
@rajurai7016 Күн бұрын
Kp deuba Lai khore ma Hali halnu parx
@user-fy4ij7ub8w
@user-fy4ij7ub8w 2 күн бұрын
Pardhan mantri le Rajina nadinunai thik hune chha bhanda farak naparla.
@topbahadurdarji6875
@topbahadurdarji6875 Күн бұрын
हरीयो बांसमा हुने बेलामा कुर्सी चाहिएको छ कसैलाई।
@sudeep_c4
@sudeep_c4 Күн бұрын
काग्रेसलाई नचाएर ३बर्ष प्रधानमन्त्री चलाएउ काग्रेसलाई बिचमा धोका दिएकोले तिमि अातंकारिलाई पाप लागेको हो ।
@RajuRai-dj3ne
@RajuRai-dj3ne 2 күн бұрын
२ कुहेको आलुले देश कुहाअछ 😡😡😡🔥
@Mr.savage777
@Mr.savage777 Күн бұрын
अरु केहि होईन अब जसरि दरबार हत्याकाण्डले जसरि राजाको वंश नै नाश भएको थियो तेसै गरि एउटा हत्याकाण्ड को जरुरत छ । एमाले, काँग्रेस, माओवादी,यो तिन वटा पार्टी को पत्ता साफ गर्नुपर्छ अरु बिकल्प छैन अब नेपालमा।
@deephealer4461
@deephealer4461 Күн бұрын
25 file k khulne vanethe ravi daile..sosaki lutuwa haru salbalaye...sab lai koch jail ma file kholera 1 maina ta xani..
@ramkhadka8872
@ramkhadka8872 2 күн бұрын
Pm jiu le rajinama dina hudaina sambidhan ko dhara 76 ko 3 bamojim sarkar banyos ani oli ba hatti ayo hatti ayo fussa
@naranthapa5649
@naranthapa5649 2 күн бұрын
1mahina Vitra arju Vanni Lai jel haalnaa prxa
@sumankarki6753
@sumankarki6753 2 күн бұрын
मलाई के लाग्छ भने फेरि एमाले जिल्लै हुन्छ।
@bhimsing1273
@bhimsing1273 20 сағат бұрын
पुराना पाटिका नेता हरूलाई काल पनि कहिले आउछ है
@Happy.nepal1
@Happy.nepal1 Күн бұрын
कठै दैब😂 मेरो देश नेपाल
@deepakadhikari2663
@deepakadhikari2663 Күн бұрын
Kashari uvoo lagcha ho hamro desh Nepal? Jabba samma yasta kulangaar-Nalayakk Neta haru hunxchan taba samma desh bandainna. KP, Serey, Gagan wa yi Nalayakk haru haunjeyll Desh kadapii bandainna.
@roshanshrestha5242
@roshanshrestha5242 Күн бұрын
कमेडी च्याम्पियन सीजन ३ सकिए लगत्तै सीजन ४ सुरु भएको छ।😅😅
@KailashSharama-pi7uo
@KailashSharama-pi7uo Күн бұрын
सुरु मा ऐति गरेको थियो भनि आज देश ले खुद्रा पसल पाल्नु पर्ने थिएन ??😮😮😅😅
@kishorraikishorrai6917
@kishorraikishorrai6917 Күн бұрын
Sabaile rajniti ghatna Kram Lai herirakhnu vako xa kk hudaixa aba nepali janta sabai bujhi rakhum mission 2084
@roopnarayanpradhan-lalitap6302
@roopnarayanpradhan-lalitap6302 2 күн бұрын
फेरि जो बाइडन आउने भए । र्याले हरु !!!!
@Bisanthapa47
@Bisanthapa47 Күн бұрын
Giri bandhu file open gar prchandey
@mingmar_official_vlogs
@mingmar_official_vlogs 2 күн бұрын
Rajinam dinu hudaina
@mashkoorsabaab6733
@mashkoorsabaab6733 Күн бұрын
Hoina kahile samma ho yi buda harulai jhelne hami nepali janta harule.palai,palai gari auxa,yuwa shaktilai bahira lakhetxan yi mahasaya moj garxan.
@milankc4331
@milankc4331 Күн бұрын
Narayani Parajul भ्रष्ट त अब नेपाल कि चाइना कि भारत लाई दिन्छन इ बाहुन बाहुन किन गर्छन मतुवाली भनेको त अहिले बुज्दै छु मैले सकि सके सतिले सरापेको देश कथै मेरो देस भन्न नि लाज लागेर आउँछ थुक्क देश हाक्ने मुला मर्ने बेला सम्म राज्निती सरम लाग्दैन तिमी हरु लाइ
@mahendrakandel7600
@mahendrakandel7600 2 күн бұрын
तेस्रो दल हट्दा यत्रो रोईलो
@nareshmagar5219
@nareshmagar5219 2 күн бұрын
मैले भनेको मान सरकार प्रदेश खारेज गर
@sakunupreti5563
@sakunupreti5563 2 күн бұрын
यस्तै हो राजनीति मुजि भना भन गरे केपि ले सेरे लाई अहिले चै मिले अनि झोले हरु एमाले काङ्ग्रेस झगडा गर्दै छन
@Fakeuserrr247
@Fakeuserrr247 Күн бұрын
Mero desh 😢😢😢
@bijaychaulagain7983
@bijaychaulagain7983 Күн бұрын
1Mahina baki raicha sabai ko saath ma jail jau prachanda jiu
@rajendrabdrbist6257
@rajendrabdrbist6257 Күн бұрын
देश भन्दा माथि स्वार्थ राख्ने पार्टी रहेछन् कांग्रेस एमाले भन्ने प्रस्ट भयो यदि देश काे लागि सोच्ने भए चुनाव लगत्तै सत्ता समीकरण गरेर देश लाई निकास दिनु पर्ने थियो अहिले आएर त मिले त हिजो के भाको थियो र उल्टै सदन अवरुद्ध गरेर नीति कार्यक्रम रोके पहिले एमाले ले पछि कांग्रेस ले
@user-rc1xu2fn4c
@user-rc1xu2fn4c Күн бұрын
Aarjulai jel halnu parxa Rabi g.
@devrajbista6011
@devrajbista6011 2 күн бұрын
Now parchada have clearly chance to open kanda file immediately 😂
THE POLICE TAKES ME! feat @PANDAGIRLOFFICIAL #shorts
00:31
PANDA BOI
Рет қаралды 19 МЛН
WHO DO I LOVE MOST?
00:22
dednahype
Рет қаралды 79 МЛН
Неприятная Встреча На Мосту - Полярная звезда #shorts
00:59
Полярная звезда - Kuzey Yıldızı
Рет қаралды 7 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 38 МЛН
Top 15 Afternoon News|| July  04, 2024 ||Nepal Times
4:49
Nepal Times
Рет қаралды 6 М.
THE POLICE TAKES ME! feat @PANDAGIRLOFFICIAL #shorts
00:31
PANDA BOI
Рет қаралды 19 МЛН