No video

नेपालले मोहनी लगायो । माइकल हट Michael Hutt in TOUGH talk with Dil Bhusan Pathak

  Рет қаралды 127,129

TOUGH talk with Dil Bhusan Pathak

TOUGH talk with Dil Bhusan Pathak

6 жыл бұрын

तपाईहरुलाई याद होला । केहि समय अघि मैले नेपालको पुर्वी भेगको एक दुर्गम गाउ“मा जन्मिएर काठमाडौं आई अंग्रेजी भाषामा साहित्यमा पीएचडी गरेका प्राध्यापक डाक्टर अभि सुवेदीलाई टफ टकमा निम्त्याएको थिए“ । आज मैले बेलायतको पश्चिमी गाउ“मा जन्मिएर लण्डन पुगि नेपाली साहित्यमा पीएचडी गरेका प्राध्यापक डाक्टर माइकल हटलाई टफ टकमा निम्ता गरेको छु । जसलाई ३० वर्ष अघि नेपाल टेक्न साथ नेपाल र नेपालीको व्यवहारले मोहनी लगायो र जसले अटुट रुपमा नेपाली कला तथा साहित्यलाई अन्तराष्ट्रिय क्ष्ँेत्रमा प्रवद्धन गर्न योगदान पु¥याइरहेका छन् ।
माइकल हट, धेरै नेपालीका लागि परिचित नाम नहुन सक्छ । तर नेपालबारे जान्न खोज्ने धेरै विदेशीका लागि परिचित मात्र हैन, थाहा नपाई नहुने मध्येको नाम हो । माइकल हट एक बेलायतको उच्च प्राज्ञिक संस्था युनिभर्सिटी अफ लन्डनको दक्षिण एसिया विभाग अन्तर्गत नेपाली र हिमालयन स्टडिजका प्राध्यापक हुनुहुन्छ, ।
उहा“ले लक्ष्मिप्रसाद देवकोटा मुनामदन, भुपि शेरचनको घुम्ने मेच माथि अन्धो मान्छे, लीलबहादुर क्षेत्रीको वसाई, पारिजातको शिरिसको फूल, बीपीको सुम्निमा लगायतका धेरै नेपाली कृतिलाइ अंग्रेजीमा अनुवाद गर्नुभएको छ भने नेपाली समाज, साहित्य, संस्कृति तथा राजनीतिक विषयमा पुस्तकहरु समेत प्रकाशन गर्नुभएको छ ।
यसका अतिरिक्त प्राध्यापक माइकल हटले नेपालको राजनीतिका, आर्थिक र समाजिक विषय वस्तुमा गर्नु भएका अनुसन्धान पुस्तक र अन्तराष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । प्राध्यापक हट पछिल्लो समय, तीन वर्ष अघि नेपालमा गएको भूकम्प र त्यसले यहा“को साहित्यिक तथा सा“स्कृतिक पक्षलाई पारेको प्रभावका बारेमा अनुसन्धानमा व्यस्त हुनुहुन्छ ।
हटस“ग आज म बेलायती परिवेशमा हुर्कीएका उहा“लाई नेपाली साहित्य र कला क्षेत्र समर्पित हुने प्रेरणा कसरी मिल्यो ?
विश्व मानचित्रमा एक जना बेलायती प्राध्यापकको अनुभवमा नेपाली साहित्यको स्थान कहा“ छ ? र संसारले चिनेको तर हामीले सायद नचिनेको नेपाल र नेपालीका विशेषता के हुन सक्छन् ? लगायतका प्रश्नको जवाफ खोज्ने प्रयास गर्नेछु । आउनुहोस स्वागत गरौं आजका मेरा अतिथि प्रा. डा. माइकल हटलाई ।
TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
TOUGH Talk is aired every Wednesday @9:30PM in Kantipur Television from 2015.
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
KZfaq: / toughtalk1
Instagram: / dil_bhusan_pathak
#TOUGHtalk #DilBhusanPathak #InterfaceNepal

Пікірлер: 179
@anishbhattarai3147
@anishbhattarai3147 6 жыл бұрын
पछिल्लो समयमा नेपाली भाषा र साहित्य भन्ने बितिकै नाक खुम्च्याउनेहरुले हेर्नै पर्ने
@binodbist6793
@binodbist6793 5 жыл бұрын
सोनो तिनो बुद्दी ले कुनै समय बिस्व कब्जा गरेका हैनन भन्ने केही कुरा यही बाट नि पुस्टि गर्न सकिन्छ।...grate view ...
@anmolluitel6603
@anmolluitel6603 6 жыл бұрын
नेपाली भासालाई त्यागेर हिन्दी भासामा लालयित हुने दलालहरुले यो भिडियो हेर्नु, धन्यवाद दिलभुसण जी ।
@purnimabhandari1277
@purnimabhandari1277 6 жыл бұрын
म माइकल हट लाई सलाम मनै देखि दिन चाहन्छु! किनकी मेरै नेपाल भित्र बसेर नेपालकै खाएर, नेपालकै लाएर पनि हिन्दी भाषाको गुन गान गाउने anti- nepalise लाई माइकल हट बाट केही ज्ञान मिलोस, भाषा सस्कृती भनेको कुनै जात बिसेषकाे हुदैन!
@ShamaShree-j5t
@ShamaShree-j5t 6 жыл бұрын
जसले ५० वर्ष अगाडिको काठमाडौं देखेको भोगेको छ उसैले मात्र बुझ्छ काठमाडौंको सौन्दर्य के हो ? खुशीको कुरा प्राध्यापक डाक्टर अभि सुवेदीसरको काठमाडौं र नेपाली साहित्यमा पीएचडी गरेका प्राध्यापक डाक्टर माइकल हटको काठमाडौंको सुन्दरता एकै रहेछ | नतमस्तक भएँ माइकलको नेपाली मोह प्रति
@manipoudel848
@manipoudel848 6 жыл бұрын
नेपाली भाषा भनेपछि नाक खुम्च्याउनेहरुलाई गज्जबको झटारो mr माइकल हट ✊✊✊दिल भूषण सरको प्रश्नात्मक शैली अति शालिन लाग्छन् 💑
@jbmagar07
@jbmagar07 6 жыл бұрын
हरेक हप्ता दिल भूषण सर को टफ टक सो को प्रतीक्षा मा बसिन्छ ।
@DronemanfromNepal
@DronemanfromNepal 6 жыл бұрын
Same here
@dipendrakunwar4927
@dipendrakunwar4927 6 жыл бұрын
दिल भुषण ज्यु को प्रश्न सोध्ने शैली अति मीठो लाग्छ ।
@kshitizbantawarai6806
@kshitizbantawarai6806 6 жыл бұрын
दिलभुषण दाई, हजुरको राजनितीक अन्तरबार्ता भन्दा साहित्यीक खोजमुलक अन्तरबार्ता बडो उच्च स्तरको लाग्छ मलाई।
@kedarbasnet882
@kedarbasnet882 6 жыл бұрын
नेपाली प्रत्रकारमा इन्द्र लोहनी, दिलभुषण पाठक, रबि लामिछाने र बिजय कुमार पाण्डे प्रेम बानिया अतिनै राम्रा पत्रकार हुन |
@Kuluman12
@Kuluman12 6 жыл бұрын
khai rishi dhamala sathi
@baburambasnet219
@baburambasnet219 5 жыл бұрын
भुषण दाहाल पनि
@roshantiwari7539
@roshantiwari7539 5 жыл бұрын
Vidya chapagain Narayan kazi shreshtha apil tirpathi khoi ta
@roshantiwari7539
@roshantiwari7539 5 жыл бұрын
Baniya le ta mato khayo usa ko
@aashishhumagain7368
@aashishhumagain7368 5 жыл бұрын
Tikaram yatri
@bunusharma4363
@bunusharma4363 2 жыл бұрын
Dil bhusan sir तपाईंले धेरै नै छिटो प्रश्न सोध्नुभयो । हामीले राम्रोसँग बुझ्न नै पाएनौं
@JNDAHAL
@JNDAHAL 2 жыл бұрын
निक्कै राम्रो अन्तरवार्ता । interesting content to watch !
@santoshadhikari977
@santoshadhikari977 6 жыл бұрын
Respect ... People are so intellectual..what deeply they learn... We are splitting our language. A foregineer speaking in Nepali but never mixed up English and Nepali... Due respect
@pravingurung3024
@pravingurung3024 5 жыл бұрын
Tapaile pani nepali bhasa birse jasto dekhincha
@bishnubk5335
@bishnubk5335 5 жыл бұрын
Very nice
@amritaamritarai6346
@amritaamritarai6346 6 жыл бұрын
Michael sir ko kura sunera sarai ananda ayo dherai dhanybad
@nepalimovieindustry4819
@nepalimovieindustry4819 6 жыл бұрын
*आउँदै नआएको अङ्ग्रेजी बोलेर आफूलाई ठूलो ठान्ने म र मजस्ता नेपालीका अगाडि माइकल सर उदाहरणीय हुनुहुन्छ । नतमस्तक भएँ म उहाँको नेपाली बोलाईप्रति !! वाह ! दिल प्रफूल्लित भयो ।*
@dukeofpkr
@dukeofpkr 6 жыл бұрын
Hamro bhasa Ani Sahitya ma hajur ko ruchi Ani yogdan ko lagi dherai dherai dhanyabad
@shaligram801
@shaligram801 6 жыл бұрын
वाह! माईकल हट सलाम छ हजुरलाई।। कति मिठो सङ्ग नेपाली भाषा बोल्नु भएको।। तर नेपालीलाई आधुनिकताले छोएको छ अहिले,नेपाली भाषा बोल्नु भन्दा अरु भाषा बोल्नुमा आफ्नो इज्जत बडेको ठान्छ्न।।
@uttamgautam6056
@uttamgautam6056 6 жыл бұрын
salik adhikari g yehi ta x ta bidambana
@donalkhadka2987
@donalkhadka2987 6 жыл бұрын
Speechless, so proud of you Thank you for your contribution sir.Such a nice interview wow
@onionnoino8137
@onionnoino8137 6 жыл бұрын
सीमाना छ, र त समय छ। समय छ र त संस्कृति - साहित्य छ, र त कान्तिपूर छ र प्रतिभाशालीहरू छन्। I would rate this talk rather soft and sweet than tough! Please do what is the most needed issue now!
@suryansadhikari7526
@suryansadhikari7526 6 жыл бұрын
Wonderful episode Dil Bhusan Khadka ji! It was really an awesome experience. Hats off to Prof. Michael Hutt for his dedication towards Nepalese literature. I wish you all the best for your future endeavors!
@smallgamelover2961
@smallgamelover2961 3 жыл бұрын
Sarai ramilo lagyo. Maan ma ananda aayo ani gyan pani paiyo.
@sushansharma5958
@sushansharma5958 4 жыл бұрын
Salute Michael Sir,,
@bijayrai6474
@bijayrai6474 6 жыл бұрын
Wow sarai mitho Nepali vasa bolnu va.salam xa maical sir lai.
@khagendrakc9444
@khagendrakc9444 6 жыл бұрын
सामाजीक सन्जाल मा अलिक सेयर गर्नु पर्यो यो tough talk कार्याक्रम पनि ,
@mnjilabasnet6865
@mnjilabasnet6865 2 ай бұрын
Wow! kati majale bolya Nepali.
@diprajthapa2246
@diprajthapa2246 6 жыл бұрын
Interesting interview. Thanks to Michael Hutt for your love with Neplease literature, culture & politics.
@durgab.pariyar173
@durgab.pariyar173 6 жыл бұрын
Immensely pleased watching this show . This is the kind of discussion that will bring back Renaissance in Nepali society about their own language . When we are all securing less marks in Nepali language somebody is there for us to inspire . Kudos to Dilbhusan !
@chetanathniraula1643
@chetanathniraula1643 6 жыл бұрын
दिल भुसन सरले लिएको अन्तरबार्ता हरुमा उत्कृष्ट मध्देको एक यो अन्तरबार्ता ।तपाईं लाई धेरै धन्यवाद । अब एकपटक गुरु चैतन्य कृष्ण लाई बोलाइदिनु न कृपया ।
@razandhamala7966
@razandhamala7966 2 жыл бұрын
tune farak vayepani mr, michael le ksto mitho sanskirit word haru use garnuvko..proud feel vyo mlai ekdam
@egallerynepal8352
@egallerynepal8352 6 жыл бұрын
गोराले नेपाली बोलेको सुन्दा बडो आनन्द आउने रैछ। Thankyou Micheal hutt ।
@mangalnaubag2876
@mangalnaubag2876 6 жыл бұрын
साँच्चै नै प्रेरणादायक अन्तर्वार्ता । वाउ!नेपाली भाषा र प्रश्नमा कतै आवरोध छैन । मन पर्‍यो ।
@keshavsharma6294
@keshavsharma6294 4 жыл бұрын
Garv chha afno bhasha ra sanskriti ma, dhanyawaad Michael Hutt sir lai 💜
@chayangharti1896
@chayangharti1896 6 жыл бұрын
खुसिलाग्छ विदेशिहरुले पनी नेपाली साहित्य संसक्रितिलाई मन पराइ दिँदा।
@bikashkoirala2686
@bikashkoirala2686 6 жыл бұрын
One of his best work co-authored with Abhi Subedi is "Teach Yourself Nepali" a masterpiece for English Speaking Nepali language enthusiast.
@mayatamang7872
@mayatamang7872 3 жыл бұрын
Nice progam dil vusan sir
@ruppun1558
@ruppun1558 6 жыл бұрын
The most interesting interview with Dr Michael Hutt very happy and nice thaks both of you.
@laxmankhadka7073
@laxmankhadka7073 6 жыл бұрын
सलाम सर
@pranilvlog1701
@pranilvlog1701 6 жыл бұрын
दिल भुसन पाठक लाई धेरै धन्यवाद अनि माइकल जि लाई सलाम
@KESHABBDRPUN
@KESHABBDRPUN 5 жыл бұрын
I watched it for four times: I found it always useful, intellectual, inspiring and many more... Thanks a lots to both
@TheCPJK
@TheCPJK 5 жыл бұрын
Worth watching Dil ji, Thank you. Wish you'll come with someone foreigner with effect of Gurkha glory. Good luck.
@ortanambro2452
@ortanambro2452 6 жыл бұрын
कति मिठो बिषयमा बहस गर्नु भएको रहेछ।धेरै राम्रो लाग्यो र धेरै भन्दा धेरै खुशी पनि भए।धन्यवाद छ दिल भूषण जि र माइकल हट ज्यु लाई।
@kailashshrestha3685
@kailashshrestha3685 6 жыл бұрын
अन्तिम को त्यो नमस्कार, त्यो संस्कार ...
@dillimbu5163
@dillimbu5163 6 жыл бұрын
अथिति Mr, Michael Hutt ज्यु कत्ति मजाको हुनुहुदोरैछ वहालाई धन्याबात
@dilbahadurrajbanshi7026
@dilbahadurrajbanshi7026 5 жыл бұрын
सलाम छ 🇳🇵🙏
@indirasharma4077
@indirasharma4077 6 жыл бұрын
Samman garchhu hriday dekhi Shree man mikhayel jyu ani dill bhusan jyu .dhanyabaad asadhya ramro ra gyan bardak karyakram ko lagi
@johnlim3439
@johnlim3439 6 жыл бұрын
well job dil bhusan sir..keep going..love u..
@saradakhadka5179
@saradakhadka5179 3 жыл бұрын
Jai hos
@simplebeing7583
@simplebeing7583 4 жыл бұрын
Irony is host cannot stop using Hindi words in the conversation. Nevertheless very interesting. Answer to comparative question, 'If Nepali writers and poets were to be born in western world how would they be regarded as or would have fared' very tactfully answered.
@sangitalama5439
@sangitalama5439 6 жыл бұрын
Wow kati ramro Nepali bhasa bolnu bhayeko
@threemanghartimagar4809
@threemanghartimagar4809 6 жыл бұрын
सलाम छ हजूरलाई
@arjunnepali9278
@arjunnepali9278 6 жыл бұрын
अति प्रफुल्ल र गर्भित महसुस भयो ।
@ramabaral7784
@ramabaral7784 5 жыл бұрын
Wow proud of our Nepali language
@SureshGiri1
@SureshGiri1 6 жыл бұрын
Great person, n great analysis about Nepali literature....
@bdong5351
@bdong5351 6 жыл бұрын
Thank to Michael hutt sir for loving our Country and Nepalease literature,culture,politics.So sir you tell about it to your Country and the world.
@ishworregmi2258
@ishworregmi2258 6 жыл бұрын
We r proud with u gentleman
@roshhandle
@roshhandle 5 жыл бұрын
Wow...another next level episode...old but awesome 👏dukha ko kuro Kathmandu ko tyo sundarta hami aile ko pusta le dekha paiyena
@allroundlake1102
@allroundlake1102 6 жыл бұрын
यस्ताे राम्राे कार्यक्रमकाे पनि खासै भिवर्स छैन । अचम्म ।
@krishnabakharel9731
@krishnabakharel9731 6 жыл бұрын
Waoo amazing interview dil sir
@subodhkhatri4446
@subodhkhatri4446 Жыл бұрын
great show🥰
@becash3758
@becash3758 6 жыл бұрын
भाषा साहित्यको हिसाबले नेपाल उर्वर भुमि हो। नेपालको कति साहित्यकारहरु अरु देशको साहित्यबारे खोज र अध्ययान गर्छन र विदेशि साहित्यकारहरु पनि नेपाल लगाएत अरु देशको अध्ययान र खोज गर्ने अनौठो परम्परा रहेपनि यस्ले भाषा साहित्यको उत्थान गर्न मदत नै गर्दछ। यो अन्तरवार्ता लोभलाग्दो लाग्यो ।
@ashishmainali9230
@ashishmainali9230 3 жыл бұрын
The work of many foreign scholars have undermined the social cohesion and social adhesiveness of Nepal evolved out of thousand years of interaction between different communities and has deconstructed a Nepali perspective of Nepal's nationhood by constructing ideas of western scholar on Nepali readers and viewers.
@janardanjoshi1178
@janardanjoshi1178 6 жыл бұрын
डाक्टर माइकल हटलाई धन्यवाद
@roshancarkey3525
@roshancarkey3525 6 жыл бұрын
Positive thinking .....Satisfy,,,,,,,,,,
@gajendramagar5065
@gajendramagar5065 6 жыл бұрын
वा वा क्या मजाको कस्तो नेपाली बोलेको ४० बर्ष पहिले देखि अहिले सम्मको सबै कुरा को अध्ययन गजबको छ सायद नेपाली लाई धेरै कुरा थाहा छैन तर माइकल लाई रहिछ
@kirat102
@kirat102 6 жыл бұрын
What interesting conversation😍 thank you dil sir
@paudyallalit2070
@paudyallalit2070 6 жыл бұрын
Wow how is it possible good well sir welldon ......I am speechless sir ...
@begrajaisgreatpokhrel9703
@begrajaisgreatpokhrel9703 6 жыл бұрын
धेरै खुसी लाग्यो
@shreeramghimire2342
@shreeramghimire2342 6 жыл бұрын
साहित्य विनाको कानुन, साहित्य विनाको धर्म, साहित्य विनाको समाज, साहित्य विनाको अर्थ र साहित्य विनाको राजनीति : सम्भव छ? छ भने अस्थायी या असन्तुलित हुन्छ |
@samundrakhadka8330
@samundrakhadka8330 5 жыл бұрын
Nice interview
@Robin40729
@Robin40729 6 жыл бұрын
Very nice. ..
@jharanashrestha4221
@jharanashrestha4221 4 жыл бұрын
salute and heartly respect to Michael gill.
@parkdhong
@parkdhong 6 жыл бұрын
Michael ko kura thikai lagyo
@paudyallalit2070
@paudyallalit2070 6 жыл бұрын
God blase u always
@baburambasnet219
@baburambasnet219 5 жыл бұрын
नेपाली साहित्य अब अन्तर्राष्ट्रियकरण अर्थात् विश्वव्यापीकरण हुँदै छ भन्ने आश पलायो।
@hellonamaste4681
@hellonamaste4681 6 жыл бұрын
Wow ati garva lagxa nepali hunu ma
@surace047
@surace047 6 жыл бұрын
Great Scholar Michael hutt
@RajanRaj-po9xr
@RajanRaj-po9xr 6 жыл бұрын
Kantipur television le dr surendra kc, peshal kumar niroula, bharat dahal, arun suvedi jasata manxelai bolaunu saknu paryo
@mk_vlog1M
@mk_vlog1M 6 жыл бұрын
india ko dalali haru hun sab. mukhale ram ram bagalima xura.
@santoshdumi7567
@santoshdumi7567 6 жыл бұрын
Wow its great work..great man,salute to you micle hat.
@kiranravi1000
@kiranravi1000 6 жыл бұрын
good quality people dill bhusan sir
@samriddhilamichhane5501
@samriddhilamichhane5501 6 жыл бұрын
Dherai Ramro Bolekoma Khuci Lageo
@shivagm5599
@shivagm5599 4 жыл бұрын
Owe you are grateful ..sir
@rojinaadhikari473
@rojinaadhikari473 3 жыл бұрын
Inspirational wow
@santoshpandey3474
@santoshpandey3474 6 жыл бұрын
एक स्तरिय प्रस्तोताको स्तारिय प्रस्तुति ।
@dipakniroula9373
@dipakniroula9373 6 жыл бұрын
Great proson
@kamalpal6965
@kamalpal6965 6 жыл бұрын
नेपाली हुनु मा गर्भ लाग्छ,,
@user-mo6sc2nk6e
@user-mo6sc2nk6e 6 жыл бұрын
Ali mojjala bujnu hudorahanaxa j hos supop lgyo
@learnaboutanything5819
@learnaboutanything5819 6 жыл бұрын
wow dherai ramro
@kamalkc2874
@kamalkc2874 6 жыл бұрын
wao
@ramdevmahato1115
@ramdevmahato1115 6 жыл бұрын
I think the latest earthquake in Nepal will rise one man like Narendra modi is Sitaram Kattel (dhurmus). It will be one of your big subject for your study Mr. Hutt. God bless you
@SUMI-uw1dq
@SUMI-uw1dq 3 жыл бұрын
Best sir with best .....❣️
@kedarbasnet882
@kedarbasnet882 6 жыл бұрын
दिल भूषण सर तपाईं ले लिने हरेक अन्तरबार्ता को मजा अरु कुनै अन्तरबार्तामा पाइन्दैन
@divendrakarki7346
@divendrakarki7346 3 жыл бұрын
Wow
@ishparshuprety3148
@ishparshuprety3148 6 жыл бұрын
Awesome
@manojmakhim2560
@manojmakhim2560 6 жыл бұрын
great job sir
@dcbasant9637
@dcbasant9637 6 жыл бұрын
Wow amazing
@reshamtamang6019
@reshamtamang6019 6 жыл бұрын
Nice one.....
@asiantimilsina2407
@asiantimilsina2407 6 жыл бұрын
salute 6 Dr. Hutt lai.
@lawatiko6
@lawatiko6 6 жыл бұрын
Really unexpected video. OMG.
@MrDavidblackmore
@MrDavidblackmore 3 жыл бұрын
I apologize once more for learning sanskrit, and not being forthright. Giving in to radical evil, going to Mary Washington, sitting in a frederickburg apartment, discussing sufism, reading orientalism, and generally being a strong typist ;)
小蚂蚁被感动了!火影忍者 #佐助 #家庭
00:54
火影忍者一家
Рет қаралды 54 МЛН
Challenge matching picture with Alfredo Larin family! 😁
00:21
BigSchool
Рет қаралды 37 МЛН
Harley Quinn lost the Joker forever!!!#Harley Quinn #joker
00:19
Harley Quinn with the Joker
Рет қаралды 27 МЛН
Tough Talk interview with Michael gill - How was Nepal in B.S 2023 ?
50:02