अन्तरराष्ट्रिय ख्याती प्राप्त डा. सन्दुक रुइतको कथा || Dr. Sanduk Ruit TOUGH talk

  Рет қаралды 72,125

TOUGH talk with Dil Bhusan Pathak

TOUGH talk with Dil Bhusan Pathak

4 жыл бұрын

आँखाले संसार देखाउँछ । जब यी आँखा नै धमिलिए भने संसार कति अध्यारो होला ? केही बर्षअघिसम्म आँखामा हुने मोतिविन्दु जस्तो समस्याका कारण हजारौ मानिसको संसार अन्धकार भइरहेको थियो । तर अहिले नेपालमै विकशित प्रविधि, हजारौं मानिसहरुको आँखाको ज्योति फर्काउने महत्वपुर्ण कडि बनिरहेको छ । अन्य रोगहरुको गुणस्तरीय उपचारका लागि अहिले पनि विदेश जानुपर्ने बाध्यता छ । तर आँखा उपचारमा भने संसारभरका मानिसहरुको ध्यान नेपालतर्फ सोझिइरहेको छ । र अचम्म नमान्नुहोला, अमेरिका, फ्रान्स लगायतका देशबाट त्यहाँका गन्यमान्यहरु समेत आँखाको उपचारका लागि नेपाल आउने गरेका छन् ।
आँखा उपचारमा यस्तो क्रान्तिकारी सफलता हासिल गर्ने व्यक्ति हुुनुुहुन्छ- डाक्टर सन्दुक रुइत । उहाँले हालसम्म झण्डै एक लाख भन्दा बढी दृष्टिविहिनलाई आँखाको ज्योति फर्काइसक्नुभएको छ । दुर्गम हिमालदेखि तराईका बस्तीबस्ती चहारेर आँखाका उपचार गर्दै हिँड्नु हुने डाक्टर रुईत विदेशमा पनि उत्तिकै खोजिने डाक्टर हुनुहुन्छ ।
रुईतका बारेमा हलिउड अभिनेता रिचर्ड गिअरले भनेका छन्, रुईत संसारकै सबैभन्दा राम्रा जीवित नेत्र शल्य चिकित्सक र मानवतावादीहरुमध्ये एक हुन् ।
आफ््नै पेशाका बरिष्ठहरुले नपत्याइरहेका बेला उहाँले नेपालमै अति कम मुल्यमा ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्नुभयो । र अहिले डाक्टर रुइतकै कारण तिलगंगा आँखा प्रतिष्ठान, नेपाला आँखा कार्यक्रमले अन्तराष्ट्रिय ख्याती कमाइरहेका छन् ।
नेपाल सरकारबाट हालै ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ ले सम्मानित डाक्टर रुइतले एसियाको चर्चित रेमन म्यागासेसे, भारतको पद्यश्री लगायतका पुरस्कार पनि पाउनु भएको छ । ताप्लेजुङको ओलाङ्गचुङ्गगोला जस्तो दुर्गम गाउँमा जन्मेर यति ठूलो सफलता हासिल गर्नुभएका डाक्टर रुइतको जीवन- संघर्ष र सफलताको एउटा सत्यकथा हो । उहाँको जीवन भोगाइमा आधारित अष्ट्रेलियाकी पत्रकार अलि ग्रिपरले लेखेको ‘द वेयरफुट सर्जन’ पुस्तकको नेपाली अनुवाद पनि हालै प्रकाशित भएको छ ।
विपन्न नागरिकहरुको आँखा ज्योति भर्ने काममा उहाँ कसरी लाग्नुभयो ? आँखा उपचारमा उहाँको यो क्रान्तिकारी सफलता कसरी संभव भयो ? नेपालमा विकशित उपचार पद्धति अन्य मुुलुकमा कसरी निर्यात भइरहेको छ ? चार दशक लामो चिकित्सा पेशमा उहाँले कस्तो दुःख हण्डर खेप्नुभयो ? नेपालमा चिकित्सकीय अनुसन्धान गर्नेहरुका लागि सरकारी र गैरसरकारी तबरबाट कस्तो सहयोग अथवा हण्डर झेल्नुपर्छ ? यस्तै प्रश्नको जवाफ खोज्न आज मसँग हुनुहुन्छ नेत्र चिकित्सामा एक सफल चिकित्सक डाक्टर सन्दुक रुइत ।
#TOUGHtalk #DilBhusanPathak #Sanduk_Ruit
TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
Produced by Interface Nepal- Media for Arts and Rights. www.interfacenepal.com
Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
KZfaq: / toughtalk1
Podcast: www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram: / dil_bhusan_pathak

Пікірлер: 345
@yubrajshrestha4614
@yubrajshrestha4614 4 жыл бұрын
नेपालीले नोबेल पुरस्कार पाउँछन् भने सायद डा सन्दुक रुइतले नै पाउनु हुनेछ। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@colorsofnepal6936
@colorsofnepal6936 4 жыл бұрын
shai ho bro
@colorsofnepal6936
@colorsofnepal6936 4 жыл бұрын
Dr.सन्दूक रुइत ले नोबेल पुरस्कार पाउनु पर्छ ।अरू देश मा यस्तो आविष्कार गर्नु भने नोबेल पुरस्कार पाउने
@devmahara3062
@devmahara3062 4 жыл бұрын
I proud of
@suryaprasadgaire4558
@suryaprasadgaire4558 4 жыл бұрын
नेपाल आमाले यस्ता देवतालाइ पनि जन्म दिएकी रहिछ्न।तपाईंको आयु २०० बर्ष होस सर।
@pravapandey7206
@pravapandey7206 4 жыл бұрын
डा.रुइतको जति नै पल्ट जुन सुकै भिडियो हेरे पनि परेलि नै रुज्न पुग्यो।मेरो जीवन कालमा एक पल्ट डा.रुइतलाइ भेट्ने ठुलो इच्छा छ। Highly respected person of NEPAL🇳🇵🇳🇵
@mekrishna335
@mekrishna335 4 жыл бұрын
धोके बाज़ नेताहरूको अन्तर्वाता भाषण सुन्दा सुन्दा दिक्क लागेको थियो । डा.सन्डुकको अन्तरवार्ता सुन्दा सारै आनन्द लाग्यो ! २००% बाट ३% मा सेवा दिनु भएको छ तर देशका नेताले ठिक उल्टो ३% बाट २००% महन्गि भ्रष्टाचार गरि लुटिरहेका छन।
@mekhgurung
@mekhgurung 4 жыл бұрын
डा.सन्दुक रुइत नेपालको मात्र नभई बिश्वको एक मात्र विश्वास्तरीय सफल आँखा चिकित्सक अनि नेपालको तर्फबाट नोबेल शान्ति पुरुस्कर को लागि योग्य ब्यक्ति हो भन्न चहान्छु।आजको भाग निकै मन्पर्यो
@HangsooVlogs
@HangsooVlogs 4 жыл бұрын
डा सन्दुक रुइत नेपालका बास्तबिक राष्ट्रिय बिभुति हुन्
@sanjaybasnet137
@sanjaybasnet137 4 жыл бұрын
याे धर्तीकै महानतम् माेतियाबिन्दुका डाक्टर सन्दुक रुइतले कुनै दिन नाेवेल पुरस्कार पाएकाे हेर्ने रहर छ ।कस्तो प्रेरणादाइ जीवन ।
@yattrikarai47355
@yattrikarai47355 4 жыл бұрын
ईश्वरले यस्तै ब्याक्तीको जन्मदिई रहोस् हाम्रो नेपालमा।
@bfvishal5341
@bfvishal5341 4 жыл бұрын
मेरो जीवनको ५ वर्ष आयु डा. सन्दुक लाई🙏🙏
@surajthapamagar593
@surajthapamagar593 4 жыл бұрын
हामी नेपालीहरुको सौभाग्य हजुर जस्तो विश्व प्रख्यात नेत्र चिकित्सक लाई हाम्रो देश नेपालको नेपाली डाक्टर भन्न पाँउदा खुसीले यो गदगद हुँदोरैछ।मैले भनेर हुन्छ र मेरो आशीर्वाद लाग्छ भने हजुर हजारौं हजार जनम जनम सम्म यसरी नै बाचिरहनु।
@manbahadurtamang6402
@manbahadurtamang6402 4 жыл бұрын
धेरै समय पछि दिल भुषण पाठक सरको आन्त्रवार्ता डा. सन्दुक रूईटसंग हेर्न पाउँदा म सह्रै आभारी महसुस गर्छु ।सलम छ डा• रुईटलाई ।
@devdut.purush
@devdut.purush 4 жыл бұрын
*उच्च सम्मान छ india का डा बिबेक बिन्द्राले नेपाल बारे भिडियो बनाउदा डा सन्दुक बारे बोलेका थिए कि थिएनन याद आएन तर एक नम्बरना पर्ने ब्याक्ती हुनुहुन्छ डा सन्दुक ।*
@chandrashekhartimsina6653
@chandrashekhartimsina6653 4 жыл бұрын
यति नम्र अनि भलाद्मी डा.सन्दुक रुहित सङ्गको कुराकानी सुन्न हेर्न पाइयो।धन्यबाद दिल भुसन जि।
@chandrashekhartimsina6653
@chandrashekhartimsina6653 4 жыл бұрын
👩‍❤️‍💋‍👨
@worldnews308
@worldnews308 4 жыл бұрын
एक भगवान नेपालले पाएको छ सबैले साथ सहयोग गरौं कति भाग्यमानी छौँ हगि हामी
@phurisherpa2974
@phurisherpa2974 4 жыл бұрын
सलाम डाक्टर रुइत जिउ लाई ।।
@sbrai2712
@sbrai2712 4 жыл бұрын
नेपालको हिरा र होरोलाइ बल्ल चिन्न थालेछ नेपाली मिडिया सरकार सासकहरुले!
@suzenil931
@suzenil931 4 жыл бұрын
यी महान ब्यत्ती जस्लाई 'गड अफ साईट' को उपनामले पनि चिनिन्छ|यिनलाई देख्दा हर्षासु गहभरी आउँछ र गर्वले मुटु धक्क फुल्छ ।अनेक काण्ड मच्चाउने राष्ट्रप्रेम नभएका लुटेरा नेता हैन यिनी जस्ता देशको गौरवलाई सुनौ बुझौं । अझै अपलब्धीका चाङहरु थपिदै जाओस र हामीले प्रेरणा लिने अनि गर्व गर्ने धरातल अझै फराकिलो बन्दै जाओस । डा. सन्दुक रुईत हजुरलाई एक सच्चा देशभक्त्त यूवाको हृदयदेखी सलाम!🙇‍♂️
@shovagurung3212
@shovagurung3212 3 жыл бұрын
कति महान व्यक्तित्वहरु हुनुहुन्छ हाम्रो देशमा हजुर लाई धेरै धेरै 🙏🙏🙏 नमन छ।
@kthapa01
@kthapa01 4 жыл бұрын
डा. सन्दुक रुइत र उहाँ जस्ता चिकित्सक जसले आफ्नो ज्ञान, सीप क्षमतालाई व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जनताको सेवामा खर्च गरिराख्नुभएको छ उहाँहरु साच्चिकै भगवान् भन्दा माथि हुनुहुन्छ 👏👏🙏। कोही यस्ता चिकित्सकहरु पनि छन् जो चिकित्सकको नाममा राक्षस हुन् ।
@mahabubvlogs412
@mahabubvlogs412 4 жыл бұрын
गरिब र निमुखा नेपाली र सारा बिश्व का धेरै मानिस हरुका भगवान बनेर आये डाक्टर सन्दुक रुइत। वहाको कामलाइ हार्दिक नमन। धन्यवाद दिल सर।।
@nubendrathamsuhang8649
@nubendrathamsuhang8649 4 жыл бұрын
डक्टर सन्दुक रोइतले नेपालको आँखा चिकित्सामा गरेको योगदानलाइ हेरेर एति चित्त बुझेछनकि दुइ-दुइ बुडि औलाले लाइक गर्दा लाइक र डिसलाइक पनि भएछ|
@krishnalimbu3364
@krishnalimbu3364 4 жыл бұрын
DR साएब नमन गरे हजुर्लाई र हजुर्को टिम लाई
@samratsinghthakuri1677
@samratsinghthakuri1677 4 жыл бұрын
यस्तो राम्रो कार्यक्रमलाई dislike गर्ने कस्ता मुन्छे हुनन
@pudinaapt2408
@pudinaapt2408 4 жыл бұрын
डा साव लाई मेराे नम्सकार छ हाई ।
@jiwanyogi7586
@jiwanyogi7586 4 жыл бұрын
भगबान को अर्को रुप हो डक्टर सन्दुक रुइत ।
@rajandhakal555
@rajandhakal555 4 жыл бұрын
इतिहासमा अरुलाई संसार देखाउन सक्ने महान व्यक्ति कमै होलान् तिनि मध्य कै एक महान हुनुहुन्छ डाक्टर साप्🙏🙏🙏🙏❤️
@harikhadka4128
@harikhadka4128 4 жыл бұрын
सलाम गर्न चाहन्छु डाक्टर रुहित
@colorsofnepal6936
@colorsofnepal6936 4 жыл бұрын
Dr.सन्दूक रुइत ले नोबेल पुरस्कार पाउनु पर्छ ।अरू देश मा यस्तो आविष्कार गर्नु भने नोबेल पुरस्कार पाउने
@raazsharma9193
@raazsharma9193 4 жыл бұрын
You are the Nobel prize winner for me
@Kirankarki123
@Kirankarki123 4 жыл бұрын
कति धेरै सम्मान लागेर आउछ सुन्दुक रुइत सर देखेपछि| धेरै धेरै सम्मान छ सर|
@MankajiNepali
@MankajiNepali 4 жыл бұрын
डाक्टर जिउ को कुरा सुन्न मन लग्यो , धन्नेबाद सहयोग को लागि
@ramharishrestha7836
@ramharishrestha7836 4 жыл бұрын
एक लाख बीस हजार भन्दा बढी आँखा रोगिहरुले उपचार पछि संसार देखाइ दिनु भनेको चानचुने होइन।साच्चै नै हामी नेपालीहरुले भगवान नै पाएउ।सलुट गर्छु।बास्तबिकता भगवानले पनि हे भगवान म अन्धो छु म संसार देख्न ,हेर्न चाहन्छु भनेर जति नै पुजा गरे पनि कदापि उसले यो धर्ती देख्न सक्दैन।हामी नेपालीहरुले यस्तो भगवान पाउँदा गर्व गर्छु।
@nareshlimbu2771
@nareshlimbu2771 4 жыл бұрын
धन्यवाद कार्यक्रम सन्चालक ज्यु नेपाल यस्ता कार्यक्र्मगकू को अावस्कता छ ..डा सन्दुक ज्यु प्रति गर्व गर्न सकेका छौ
@puranmanandhar3593
@puranmanandhar3593 4 жыл бұрын
साच्चै भगवान हुनुहुन्छ ।
@Prakash60061
@Prakash60061 4 жыл бұрын
अाँखा नदेख्ने ल त दृष्टि पाएका छन् नै, डक्टर रुइत, अाँखा देख्ने ले पनि िभत्रि अाँखाले हेर्न िसके । अाज गाैरवान्वित भएकाे छ नेपाल र नेपाली।
@struggleforexistence9588
@struggleforexistence9588 4 жыл бұрын
I don't know why Nepali people don't like to watch this kind of interview? Views are only 16,768, Very sad reality! One of the great shows, I have ever seen. Huge respect to Dr Sanduk.
@nabingurung7920
@nabingurung7920 4 жыл бұрын
Becoz stupid mass enoys watching life damage baba...
@rabirai3280
@rabirai3280 4 жыл бұрын
may be it's because of our parochial mindset, selfish attitude and the low level perception. The media like the national geography, the BBC , the Newsweek, Asia review etc cover Dr Ruit and his wonderful work globally giving top priority but our own media and the govt agencies have almost all completly neglected it .Our civil society, think-tanks and academic institutions have betrayed his efford made for betterment of the human being.
@manojacharya7329
@manojacharya7329 4 жыл бұрын
struggle for existence it's been a long journey for this kind of interview
@struggleforexistence9588
@struggleforexistence9588 4 жыл бұрын
@@nabingurung7920 that's true.
@yadavdevkota1071
@yadavdevkota1071 4 жыл бұрын
सलाम छ नेपाल आमाको सपूत डा. रोहित गुईत
@mingmagonpo4013
@mingmagonpo4013 4 жыл бұрын
Wowww kasto proud lago malai ta yo interview hererata jay Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@yamendrapun9729
@yamendrapun9729 4 жыл бұрын
डाक्टरसाबलाई हृदयदेखि नमन छ।
@dildil4322
@dildil4322 4 жыл бұрын
डाक्टर होस त वहाँ जस्तो होस। घरबाट सकुसल अप्रेसन थृएटरमा गएर लास बनाएर फर्काउने सर्टिफिकेटवाला ज्यामराजहरुले वहाँबाट पाठ सिकुन ।
@nirajyakkha9272
@nirajyakkha9272 4 жыл бұрын
कोटि कोटि नमन डा . सन्दुक रुइत सर 🙏
@bgdipak4788
@bgdipak4788 4 жыл бұрын
गर्बले छाती फुल्यो सन्दुक रुइत जस्ता भगवानरुपि डाक्टर हरु पनि नेपालमा हुनुहुन्छ।।। shalute dr. Saab.
@diwangurung5913
@diwangurung5913 4 жыл бұрын
सलाम डा. सन्दुक रुइत
@rishiramdahal6628
@rishiramdahal6628 4 жыл бұрын
सायद यस्तै मन भएका मान्छेलाइ भगवान भन्छन 🙏🙏🙏🙏🙏🙏
@kamalshrestha4346
@kamalshrestha4346 4 жыл бұрын
U are greet dr.sab
@bharatdhamala8852
@bharatdhamala8852 4 жыл бұрын
यो भीडीयो लाई dislike गर्नु पर्ने कुनै कारण छ होला? अचम्म लाग्छ। Solute Sanduk ruit sir.
@sureshaagri3799
@sureshaagri3799 4 жыл бұрын
One of the living legend of Nepal, Dr. Sanduk Ruit: Nepalese God of sight: Huge respect from the depth of heart. 🙏
@ramchandrapoudel6534
@ramchandrapoudel6534 4 жыл бұрын
हाम्रो गौरव!!भगवान,डा.सन्दूक रुइत!!
@sharmilathapa8602
@sharmilathapa8602 3 жыл бұрын
Dr. Ruit is the Pride of Nepal
@Garbuja
@Garbuja 4 жыл бұрын
म नियमित दर्शक नै हुँ,यश पाली ढिला भयाे हेर्न तर म ज्यादै नै उत्सुकता मा थिए किनकि डा रुईत साबकाे बारेमा धेरै नै पढेकाे सुनेकाे छु।उहाँ जिउँदो भगवान हुनुहुन्छ ।दिल सर डा साब दुबै जनालाई काेटीकाेटी सलाम🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵अनि यस्तो कार्यक्रम नछुटाउन अरु दर्शकहरुलाई पनि सुझाव दिन्छु ।
@user-ds8jc1xj5c
@user-ds8jc1xj5c 4 жыл бұрын
साक्षत मानबरुपि भगवान् हुन् डा.रुइत दृष्टिविहिनको लाग।।।मेरो नमन छ ।।।
@keshab170
@keshab170 4 жыл бұрын
यो भाग धेरै राम्रो आम जनताको चासो गुनासो र आँखा समन्धी सम्पुर्ण जानकारीको लागी डा.सन्दूक रहितलाई सलाम 🙋
@kajibasnetnepalnepal4163
@kajibasnetnepalnepal4163 4 жыл бұрын
दिल भूषण दाईको बोलिमा मोहित छु बौद्धिक बिचार गहिकिला शब्द पत्रकारीता कसरी गर्ने भनेर सिक्ने कि अाधारणिय पत्रकार मित्रहरूले दिल भूषण पाठक बाट म youtubeमा नियमित हेरछु हाल दुबई बाट
@sumanpradhan2214
@sumanpradhan2214 4 жыл бұрын
Kunae word vayen doctor sab lai vannne...uha ok bichar boli bachan bebar pesa superb superb..🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@anandalamichhane
@anandalamichhane 4 жыл бұрын
WOW Dr. Sanduk Ruit Proud of you & your Team. Hats off you.
@sabindamak9027
@sabindamak9027 4 жыл бұрын
यस्तो ब्याक्तित्व लाई देख्दा सुन्दा गर्व लाग्छ ☺️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵☺️
@rjdahal5209
@rjdahal5209 4 жыл бұрын
अतिनै राम्रो अन्तरवार्ता सुन्न पाईयो आज
@aaisinggrgvlogs
@aaisinggrgvlogs 4 жыл бұрын
Hats off u sir
@nakkoopurja7409
@nakkoopurja7409 4 жыл бұрын
(Dislike) thumb down अर्नि लाई के चित्त नबुझेको रहेछ? राम्रो काम को लागि सदभाभ र like गर्न यता हाजिर गरम।
@TheExtraStout
@TheExtraStout 4 жыл бұрын
Oli ko Righht ra left hand le ek ek patak hola dislike haneko.
@priyagurung8793
@priyagurung8793 4 жыл бұрын
Motibindu /jalbindu vayo hola ni
@jackthapa5052
@jackthapa5052 4 жыл бұрын
ti sabai sewa ra upachar ko nam ma excessive charge garne ra uniharko jon insecurity hune matra ho. Dhikar chha yinlai. Koti koti pranam chha Dr. Sanduk hajurlai.
@banshidharbist194
@banshidharbist194 Жыл бұрын
Always respect Dr.Sundik Ruit.. Congratulations
@npbhai979
@npbhai979 4 жыл бұрын
Garva le xati dhakka fulyo .. dherai dherai samman dr. Saab lai .. ani dilbhusan sir lai
@rivertechhub9532
@rivertechhub9532 4 жыл бұрын
great wonderful show
@binodshrestha4690
@binodshrestha4690 3 жыл бұрын
Such a great man .. blind people ko lagi god nai ho & hamro desh ko lagi pani God nai hunuhun cha Dr ruit salut cha Dr ruit lai 🙏🙏🙏.
@sarojsedai2439
@sarojsedai2439 4 жыл бұрын
हाम्रो भगवान हुनुहुन्छ डा. सन्दूक रूईत
@netrakhadka3386
@netrakhadka3386 4 жыл бұрын
सन्दुक सरको नाम लिदा पनि मनमा गर्व हुन्छ।
@subashkhatiwada68
@subashkhatiwada68 4 жыл бұрын
अगामि कार्यक्रम मा माहाबिर पुन सर लाइ हेर्न सुन्न मन छ
@IMKRISHNAS
@IMKRISHNAS 4 жыл бұрын
Dr. Sanduk le garnu bhayeko kaam laai salaam xa mero All Nepalese proud of you Dr. Sanduk
@aleyxmagar7331
@aleyxmagar7331 4 жыл бұрын
god of sight 🙏🙏🙏🙏🙏 dr. Ruit
@chankhabista8671
@chankhabista8671 4 жыл бұрын
Yes....truley.
@akonlimbu6689
@akonlimbu6689 4 жыл бұрын
उहाँको बारे ईन्डियान मिडियाले समेत चर्चा गरेको देखेको थे ..... आज नेपालको मिडियाले यहाँ ल्यक्कोमा धन्यवाद पाठक ज्युलाई 💘💘
@sushmasubba1975
@sushmasubba1975 3 жыл бұрын
We salut you dr rohit sahduk mor n mor verri best of luck
@bb_kashyap468
@bb_kashyap468 4 жыл бұрын
Best doctor in the world
@khagrajupadhyaya1642
@khagrajupadhyaya1642 4 жыл бұрын
Grand Salute to Dr.Sanduk Sir
@kumarbasnet132
@kumarbasnet132 4 жыл бұрын
U r great sir salute
@nfc4661
@nfc4661 4 жыл бұрын
Very good job. Proud of you.
@META_FC07
@META_FC07 4 жыл бұрын
एकजना प्रतिष्ठित र प्रतीक्षा गरिएको पात्र लाई निम्त्याएको मा संचालक र अतिथी दुबै जना लाई धन्यवाद !!!
@pawanmalla8776
@pawanmalla8776 4 жыл бұрын
pride of nepal. role model for youth
@madangurung9664
@madangurung9664 4 жыл бұрын
solut sir
@AzolaMaharjan
@AzolaMaharjan 4 жыл бұрын
Salute super human dr ruit sir
@raaztamang7682
@raaztamang7682 4 жыл бұрын
Wow....katti kushi lagyo..
@dhanrajrai3888
@dhanrajrai3888 4 жыл бұрын
Hamro Bagawan dr Sanduk 👍👍👍👍👍👍
@ntamu84
@ntamu84 4 жыл бұрын
प्रसङ्ग, प्रसम्सा सुन्न पाउँदा गर्भ लागिरहेको छ र आज सुन्न र हेर्न पाये अति खुसी लग्ग्यो। highly respected
@BasnetBinod-fk4zh
@BasnetBinod-fk4zh 4 жыл бұрын
Is great job
@nagendewan7905
@nagendewan7905 4 жыл бұрын
डाक्टर साब तपाईं यो संसार को सुर्या हुनुहुन्छ
@surendraadhikari4591
@surendraadhikari4591 4 жыл бұрын
Your aer real hero of nepal . I saluta Dr sunduk .......
@jainepal7571
@jainepal7571 4 жыл бұрын
Hats off. Dr.Ruit...honestly speaking...I literally burst into tears...listening to him...couldn’t believe that Nepal is blessed with these genious...You made us proud, I’m very very very proud of u ... May u live 1000 yrs and ur every single dreams come true!!!!
@manbahadurtamang6402
@manbahadurtamang6402 4 жыл бұрын
i am proud to nepali because of DR. Ruit .
@kamalsunar1574
@kamalsunar1574 4 жыл бұрын
Namste sir hjr God of eye proud of you sir
@RajKumar-wx2qq
@RajKumar-wx2qq 3 жыл бұрын
yesto manxelai aaja aayer chindaixu dhilai vaye pani namskar and salute sanduk sir
@kiranchapagaikiranchapagai4300
@kiranchapagaikiranchapagai4300 4 жыл бұрын
महान पुरुष
@TinjureOnlineTv
@TinjureOnlineTv 4 жыл бұрын
nice
@CURRENT111ff
@CURRENT111ff 4 жыл бұрын
ढिलै भएनि राज्यले सम्मान गरेको मा खुसी व्यक्त गर्न चाहान्छु।
@2011preity
@2011preity 4 жыл бұрын
Huge Respect !!
@sonukc2678
@sonukc2678 4 жыл бұрын
He is a pride of world.He Should receive NOBLE PRIZE in medicine .Warm Regards
@thupenthu2854
@thupenthu2854 4 жыл бұрын
जिउदो भगवान रुइत सर।।
@dikdhungel8938
@dikdhungel8938 4 жыл бұрын
The world great of the god man in our Dr सन्दुक रूइत
@kshitizpokhrel6167
@kshitizpokhrel6167 4 жыл бұрын
Real life hero
@sabindamak9027
@sabindamak9027 4 жыл бұрын
धन्यवाद #DilBhusan सर लौ अब सुरु गर्यो हेर्न ☺️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵☺️ साथै हजुरलाई बिजय दसमी को सुभ कामना ।
@robinvlog4233
@robinvlog4233 4 жыл бұрын
He deserve nobel prize ....
@firstlove2508
@firstlove2508 4 жыл бұрын
Very glad to get opportunity watch this kind of show with best guest and good human being. If I get to chance meet this great man .... I will bow him with my everything. Proud of you Dr. Ruit sir ..... thank you very much dilbhusan sir for having him in "tough talk show"🙏🙏
@anupgautam6986
@anupgautam6986 4 жыл бұрын
Nepal sanga malaai aash chha , jaba samma yesh dharti maa esta sajjan ani gyaani guni ko baas chha :) salaam chha dubai jana laai .
Sanduk Ruit and Geoff Tabin Innovation Summit - Genius 100
4:25
Genius 100 Visions
Рет қаралды 125 М.
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 50 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 57 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 61 МЛН
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 112 МЛН
Jack Ma: I've Had Lots Of Failures And Rejections | Davos 2015
44:33
World Economic Forum
Рет қаралды 2,8 МЛН
Bharat Dahal, Former Maoist Leader & Polt. Analyist in TOUGH talk with Dil Bhusan Pathak- 36
57:32
TOUGH talk with Dil Bhusan Pathak
Рет қаралды 127 М.
Amrit Gurung, Singer  Nepathya in TOUGH talk with Dil Bhusan Pathak- 58
56:28
TOUGH talk with Dil Bhusan Pathak
Рет қаралды 186 М.
Paras Khadka and Sompal Kami in TOUGH talk with Dil Bhusan Pathak.
47:36
TOUGH talk with Dil Bhusan Pathak
Рет қаралды 101 М.
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 50 МЛН