No video

नातीका प्रश्नले हजुरबुबाका आँखा रसाए, गला अवरुद्ध भो ! | Tikaram Yatri

  Рет қаралды 85,196

Tikaram Yatri

Tikaram Yatri

Жыл бұрын

टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री हाल अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा छन् ।
एपीवानबाट सोमबार राति ९ बजे प्रसारण हुने उनको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZfaq: / @tikaramyatri
#tikaramyatri #theyatri

Пікірлер: 132
@premoli5671
@premoli5671 Жыл бұрын
साह्रै राम्रो र यादगार संवाद साथै ९६ वर्षिय हजुरबुवाको दर्शन गर्नै अवसर जुराउनु भयो धेरै धेरै धन्यावाद छ ।
@saugatneupane2254
@saugatneupane2254 10 ай бұрын
हजुरबुवा प्रति हाद्विक नमन् 🙏🙏🙏
@sandipbhatta2835
@sandipbhatta2835 Жыл бұрын
हजुरबुबा को पुरानो कुरा सुन्दा रमाइलो लागो ❤
@gurungkanxa9381
@gurungkanxa9381 Жыл бұрын
दर्शन नमन हजुरबुवालाई।🙏
@khilprasadsharma1711
@khilprasadsharma1711 Жыл бұрын
नमन हजुरबुवालाई🙏सुस्वास्थ्य र दीर्घायुकाे कामना ।
@DiamondJoshi
@DiamondJoshi Жыл бұрын
हजुरबुवाले क्या गज्जब ऐतिहासिक संवाद गर्नुभयो, अत्यन्तै सुन्दर लाग्यो, आँखा नै रसाए।
@kharausebs
@kharausebs Жыл бұрын
टिकारामजी, तपाइको अन्तरबार्ता धेरै हेर्यो, तपाइको थर यात्री के होला भन्ने उत्सुकता थियो , आज थाहा भयो चम्लागाई हुनुहुदोरैछ। टिकारामजी, तपाई सच्चै सफल व्यक्ति, तपाइको प्रसंसा गर्ने म्धेको म पनि एक हू। तपाइलाई बदाई र सफलता को अज्जै धेरै शुभकामना। हजुरबालाई मेरो नमस्कार अनि यस्तो नातीको हजुरबा हुनुभएकोमा बदाई।
@user-ep7qg4tq3q
@user-ep7qg4tq3q Жыл бұрын
दाई साउण्ड प्रष्ट नभएकाले लोभलाग्दो गरी सुन्न सकिन मन भएर पनि। के गरु त नि!!
@mithilasharma2932
@mithilasharma2932 Жыл бұрын
उकुष्ट प्रस्तुति ❤ हार्दिक नमन हजुरबुबा 💕🙏💕
@ganeshbajagain8429
@ganeshbajagain8429 Жыл бұрын
नमस्कार हजुरबुबा । यात्री जी वास्तवमानै राम्रो विउ विजनको फल हुनुहुन्छ ।
@pravabaral4354
@pravabaral4354 Жыл бұрын
अत्यन्त उदार र काेमल हृदयकाे हुनुहुँदाे रहेछ हजुरबुबा ।उहाँलाई नमन अनि सुस्वास्थ्य र दीर्घायुकाे कामना ।🙏🙏
@manjusapkota7719
@manjusapkota7719 Жыл бұрын
दर्शन हजुरबुबा
@robertwilliam2113
@robertwilliam2113 Жыл бұрын
हजुरबुवाको याद पुनर्ताजकी बनाइदिएको मा यात्री जीलाई धेरै धेरै धन्यवाद !!
@SRIMAN2021
@SRIMAN2021 Жыл бұрын
मजस्ता गाउमा बस्ने ३०बर्ष बिकास क्षेत्रमा लागेका मानिसको पालो आउछकि आउदैन। सबैभन्दा मलाई मन पर्ने सुन्ने कार्यक्रम टिाराम जीको हो। जुन सत्य हुन्छ, यथार्थ हुन्छ र ज्ञानबर्धक हुन्छ। आग्रह र पुरबाग्रहबाट मूक्त हुनु हुन्छ।
@sushilghimire6944
@sushilghimire6944 Жыл бұрын
टीकाराम यात्री नेपालीको नामि पत्रकार मध्ये अगाडीकै पत्रकारमा नाम पर्ने लाघ्छ । आज हजुरबुबा को अन्तरबार्ता समेटेर राम्रो गर्नु भयो । अनुहार पनि नाति हरुरबुवाको मिल्दोरहेछ । यहि हजुरबुबाको दु:ख संघर्षको परिणाम पनि होनी आज नेपालमा राम्रो पत्रकार नेपालीले पाउनु । अब बुवा र आमा लाई एकसाथ राखेर अन्तरबार्ता लिनुहोला । इतिहास बनेर बस्नेछ र दर्सकले पनि हेर्न पाउनेछौ ।
@mahendrachudal6664
@mahendrachudal6664 Жыл бұрын
हाम्रो पनि पहाड जन्मस्थान फुलबारी साबिक ५ नम्बर नै हो ।।नाति बाजे संबाद अति राम्रो।
@anjanpremi
@anjanpremi Жыл бұрын
hajur buwa sewaro🙏🏻🙏🏻🙏🏻....
@user-ev3ds8kd1z
@user-ev3ds8kd1z 5 ай бұрын
Tikaram sir ma hajur ba lai salam
@Sumanbhattaraipalpali
@Sumanbhattaraipalpali Жыл бұрын
साह्रै राम्रो सम्बाद्,सर लाई यो कला पुख्र्यौली संस्कृति ले दिएको जस्तो लाज्ञो|
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 Жыл бұрын
जे होस् हजुर बाबा को कुरा सुनेर पुरानो मेरो बुबाले आमाले भनेको , सम्झना आयो।टीका सर नमस्कार ❤❤❤❤
@kumardc3948
@kumardc3948 Жыл бұрын
यात्रि जि को नेपाली बुझ्ने बाजे कडा!!! कयौं नेपाली भन्दा ट्यालेन्ट बाजे☺️😎
@tirthadahal555
@tirthadahal555 10 ай бұрын
आहा कति रमाईला हजुरबुबा जयहोस गौरादहका मुलखम्बा
@anitanepal2257
@anitanepal2257 Жыл бұрын
हजुरबुवालाई नमन्🙏🙏अत्यन्तै मन पर्छ।टीकाराम sirko संवाद ❤❤
@dillirampandey6736
@dillirampandey6736 Жыл бұрын
Hajurbalai dherai dherai namaskar, Tikasarlai, pani dhanyabad
@skmagar1191
@skmagar1191 Жыл бұрын
संसार कै भाग्यशाली तपाईं, यो एेतिहासिक क्षण सबैको जिवनमा आउदैन , हामी पनि धन्य भयौ हजुरबालाई सुन्न र देख्न पाएर तर अन्तरवार्ता छोटो भयो नि ! बल्ल त हजुरबा खुल्दै हुनुहुन्थ्यो 🙇🙏
@jethodahal3799
@jethodahal3799 Жыл бұрын
हजुरबुबा प्रति हार्दिक नमन गर्न चाहन्छु।🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@dhanjitgurung7361
@dhanjitgurung7361 Жыл бұрын
भाग्यमानी टिकाराम सर ।।।
@sulavsharma3955
@sulavsharma3955 6 ай бұрын
जिबन्त छ यो कुरा र शब्दहरू सुन्न पाए मन तन खुशी भयो नमन मन देखि❤
@Binduthepro
@Binduthepro 10 ай бұрын
हजुरबुबा प्रती हार्दिक नमन्🙏❣️❣️
@santoshpokharel3168
@santoshpokharel3168 Жыл бұрын
यो प्रस्तुती सारै मन पर्यो , टिकाराम भाई, यस संसारमा हुनुहुन्न मेरो पिताजी आज साच्चिनै याद आयो,
@JamunaDahal-bx3pj
@JamunaDahal-bx3pj 6 ай бұрын
Hajur ba namaskar god bless you
@taranathdahal2748
@taranathdahal2748 11 ай бұрын
बुबाको अन्तर्वार्ता हेरियो धेरै खुशी लाग्यो दसैंमा नवमिको दिन मलाई पनि वहाँ ले टिकालाएर दहिचिउरा केरा खाएको थाहा छ।
@YubrajPokhrel-tu6et
@YubrajPokhrel-tu6et Жыл бұрын
namaskarmero chhimeki buba laai ramro sambad yatri ji
@radhatimalsina8904
@radhatimalsina8904 Жыл бұрын
त्यो जमानामा बाहुनलेे हलो जोत्ने चलन थिएन😮
@ambikasubedi8864
@ambikasubedi8864 Жыл бұрын
हजुरबुवाको आरोग्य एवम् दिर्घायुको कामना🙏🙏
@primerose1244
@primerose1244 Жыл бұрын
Kati lucky hajur tikaram jiu🙏
@ganeshgurung2380
@ganeshgurung2380 Жыл бұрын
टीका राम सर को टिपिकल नेपाली शब्दहरु बोल्नु हुन्छ सारै राम्रो लाग्छ
@madanbasnet3363
@madanbasnet3363 Жыл бұрын
तपाइको भिडियो नहेरि आभार प्रकट गरे टिकारामजि।अब पुरै भिडियो हेर्छु।हजुरबालाइ प्रणाम🙏🙏🙏🙏
@kajiramthapa7277
@kajiramthapa7277 Жыл бұрын
हाम्रो पुर्खा जस्तो हामी भएको भए हाम्रो देश काहा पुगिसक्थो अहिले देश चलाउने भ्रष्ट हरु मात्रै छ ? उखान जस्तै हुन्छ पहिलेको कुरा सुन्दा
@sundardhital4903
@sundardhital4903 Жыл бұрын
लोग जीवन भर खुश रहने के लिए चीजें इकट्ठा करते रहते हैं, लेकिन जो खुशी चीज़ों को छोड़ने से मिलती है उसका कोई जवाब नहीं.
@user-su9pu8mu2l
@user-su9pu8mu2l 11 ай бұрын
सुस्वास्थ्य,दिर्घायु,को कमना हजुर बुवा ❤❤🙏🙏
@dilushahi1432
@dilushahi1432 Жыл бұрын
सारै राम्रो हजुर बुबा लाई देख्न पाइयो खुशी लाग्यो
@bhagirathdevkota
@bhagirathdevkota 7 ай бұрын
Namaskar hajur buba.
@shashiaryal1198
@shashiaryal1198 Жыл бұрын
Ddherai ramro
@laxmibhatt5612
@laxmibhatt5612 Жыл бұрын
सुन्दर संवाद ।
@ghanashyamkharalsharma4217
@ghanashyamkharalsharma4217 11 ай бұрын
Ramro
@jivanlamicchane4311
@jivanlamicchane4311 10 ай бұрын
मेरो हजुरबुबा पनि 90 बर्ष पुग्न लाग्नु भयो उहाँ संग पनि जिन्दगिका तिता मिठा अनुभव राम्रै छ ।मेरा हजुरबुवाका ऐतिहासिक संवाद लिन कहिले आउनु हुन्छ खवर पाऊ?
@lamsalji
@lamsalji Жыл бұрын
उत्कृष्ठ
@ThirdSpaceNepal
@ThirdSpaceNepal Жыл бұрын
अर्गानिक कविताहरुको लागि यस च्यानलमा तपाँइलाइ स्वागत छ।
@kalikapandey9340
@kalikapandey9340 9 ай бұрын
धेरै धेरै धन्यवाद र नमस्कार ।🎉🎉
@anjalilamichhane7549
@anjalilamichhane7549 7 ай бұрын
हजुरबुबा र टिकाराम सर लाई नमस्कार
@manuthapa7889
@manuthapa7889 10 ай бұрын
नमस्कार हजुर्बा
@RameshSunar-zc5lp
@RameshSunar-zc5lp Жыл бұрын
Sheridan ramro
@sumankoirala4428
@sumankoirala4428 Жыл бұрын
सारै खुशी लाग्छ यस्तो ईतिहास सुन्दा
@laxmisapkota1348
@laxmisapkota1348 8 ай бұрын
नाति हजुरबुवाको सम्बाद त धेरै राम्रो छ ,तर अल्लि अल्लि गफ चाहिँ दिनु हुदो रेछ ,सर्प सङै सुत्ने , लौरोलाई चलाएमान राखी रहने ,अधिर स्वभबको हुनु हुदो रहेछ ,समस्टिमा धेरै राम्रो।
@durgarai8881
@durgarai8881 Жыл бұрын
नेपाली भासागत ग्यान शब्द प्रयोग कति बिकसित भासा बोल्न हुन्छ बुझ्नै गरो अति प्रभावित बनाउछ तपाईं को भासा ले❤❤❤
@grishmaspoemliterature4226
@grishmaspoemliterature4226 Жыл бұрын
भाषागत ज्ञान
@mohangurung1181
@mohangurung1181 Жыл бұрын
I salute to very inspiring hardworking nonagenarian man. Keep living healthy
@roshanibhusal6230
@roshanibhusal6230 10 ай бұрын
Kati choto bayo k kura kani ❤❤
@Kawai492
@Kawai492 10 ай бұрын
सम्बाद् राम्रो लाग्यो। तर टीका राम जि ले पहिचान र मुन्धुम बारे बह्स कैले गर्नु हुन्न। हजुर बुबाको नागरिकता मा पल्लो किरात लिम्बुवान छ हेर्नुहोला
@R.Rai67
@R.Rai67 Жыл бұрын
कति भाग्यमानी परिवार🤨
@RajKumar-vq5rh
@RajKumar-vq5rh Жыл бұрын
Great tika ram sir
@keshabbhujel73
@keshabbhujel73 Жыл бұрын
अति मिठो संवादहरुको ।
@rajubhandari6178
@rajubhandari6178 Жыл бұрын
🙏🏻🙏🏻🙏🏻
@sharathisharma4071
@sharathisharma4071 7 ай бұрын
नमस्कारं।
@user-qp4ws8gc6q
@user-qp4ws8gc6q Жыл бұрын
Thanks for sharing an intimate conversation!!! Appreciated!!
@mohannathdangal3997
@mohannathdangal3997 10 ай бұрын
हार्दिक नमन🎉
@anandbhattarai3729
@anandbhattarai3729 Жыл бұрын
Awesome interview Tikaram sir....
@pranamu4
@pranamu4 Жыл бұрын
One of the best conversation with Hajurbuwa Nati
@Sanjayaoffical1
@Sanjayaoffical1 Жыл бұрын
म पनि चौलागाईं हो दाइ
@ambiraj7470
@ambiraj7470 Жыл бұрын
Good interview
@parshuniroula9380
@parshuniroula9380 Жыл бұрын
तपाइ को youtube chanal ko कम्तिमा मिलियन पुगेको दिन म हर्सित हुन्छु
@simongurung3973
@simongurung3973 Жыл бұрын
God Blessed Takaram yatri
@DiamondJoshi
@DiamondJoshi Жыл бұрын
सुन्दर संवाद
@ajd8981
@ajd8981 Жыл бұрын
khusi lagyo...tika sir
@nirmalabasnet5577
@nirmalabasnet5577 Жыл бұрын
Kasto farak dekhinu vako Hajurbuwa, dherai paxi dekhna paiyo, Namaste
@seerjughimire5322
@seerjughimire5322 Жыл бұрын
alik saral shabda haru misayera prashna gardaa bujhnu hunthyo hola hajur buale anyway ramro chha
@sangitkarki9573
@sangitkarki9573 Жыл бұрын
hajur ba lai mero izzat maan saman xa raw rahanxa
@kalikapandey9340
@kalikapandey9340 Жыл бұрын
🙏🙏🌹🌹
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ Agriculture is the most respected job in the world and our ancestors were divine and great , and they used to work hard growing organic farm and animal husbandry. When Nepalese government will learn the lesson from these historic people who are legendary farmers. And when Nepalese youths will understand value of organic agriculture for good health and food safety for the nation. Good Job Tikaram JI. ❤❤❤❤❤
@Sarojsabi
@Sarojsabi Жыл бұрын
Beautiful
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ Long Live Tikaram JI for your noble job. Wonderful talk with grandfather. Great. ❤❤❤❤❤
@sonampalmo3840
@sonampalmo3840 Жыл бұрын
Hajur buba lai namaskar 🙏🏻
@surajpaudel4826
@surajpaudel4826 Жыл бұрын
❤❤❤❤🙏🙏🙏🙏
@sapkotadipak
@sapkotadipak Жыл бұрын
हाम्रै घर अागनमा हुने भलाकुसारीकाे महसुस गराउने अन्तरवार्ता। हजुरले यस्ता गा‌‌‍उघरका अन्तरवार्ताहरुमा घर गाउकै भाषा तथा शब्दहरुकाे बढी प्रयाेग गर्नुभए सुनमा सुगन्ध हुनेथियाे कि...???🙏🙏🙏🙏🙏🙏🙏🙏 साथमा मेराे अभिलासा: हेर्ने कथा टिमसंगकाे अन्तरवार्ताकाे व्यग्र प्रतिक्षा...🙏🙏🙏🙏
@narayanpanthee2567
@narayanpanthee2567 Жыл бұрын
हजुरबुबा चर्बके हुनुदोरहेछ चल्या चल्यै 😂😂
@bijayshrestha6337
@bijayshrestha6337 Жыл бұрын
saby program herdina vanda vandy saby programme here maile ta ...
@JyotiKaranjit-rq6iw
@JyotiKaranjit-rq6iw Жыл бұрын
🙏 🙏 🙏 🙏
@aakanshyachaulagain4759
@aakanshyachaulagain4759 Жыл бұрын
❤❤❤
@parshuniroula9380
@parshuniroula9380 Жыл бұрын
अझै पुगेन
@chandraneupane912
@chandraneupane912 6 ай бұрын
नमस्कार 🙏🙏
@rajgautam760
@rajgautam760 Жыл бұрын
बुवा लाई दुइ हात जोडे 🙏🙏
@manjuneupane117
@manjuneupane117 Жыл бұрын
सुंदर प्रस्तुति 🎉 सुंदर परिबार🎉 नमन् छ सर🙏
@bimaladangi1536
@bimaladangi1536 4 ай бұрын
🙏🙏🙏🙏🙏
@jerinatamang6020
@jerinatamang6020 Жыл бұрын
🙏🙏🙏
@monicarai2771
@monicarai2771 Жыл бұрын
@sovitbista1770
@sovitbista1770 Жыл бұрын
Hajur ko words choice nai kasto kasto, kati ta bhujna nai garo. If I have to rank you in the list of interviewer, I place at the top. The way you research about the guest is amazing. Keep up doing what you are doing
@dipakpaudel9057
@dipakpaudel9057 Жыл бұрын
namaskar hajurba🙏🙏🙏
@tulashapoudel8405
@tulashapoudel8405 5 ай бұрын
तपाईंको बुवालाई पनि एकपटक ल्याउनुहाेस न
@Drgaulebaldev
@Drgaulebaldev Жыл бұрын
खूब मजा आयो !
@parshuniroula9380
@parshuniroula9380 Жыл бұрын
ताप्लेजुङ को म अनि हाल झापा म नि त्येस्तै
@purna1973
@purna1973 Жыл бұрын
आफ्नै हजुरबा लाइ गोडा मा ढोग्न न सक्ने नाथे हरु ले के पूर्वीय परम्परा को बखान गर्नु त ? हजुरबा लाइ नमस्ते गरेको देखेसी टिके को यु ट्युब बन्द गरियो है !
@sp-sp18
@sp-sp18 2 ай бұрын
Lau dhog ta gareko dekhaununai parne ho ra? Program ko format sabai sanga ekai rakhnu parcha ni ta….. bughnus hai yeti sano kura
GAGAN THAPA | PRATINIDHI SABHA BAITHAK | AP REPORT | AP1HD
25:24
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 26 МЛН
Delivery!! Part3 #shorts #トイキッズ
00:23
Toy Kids★トイキッズ
Рет қаралды 9 МЛН
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 26 МЛН