न्याउली चरी रुन्छ साथैमा || Nyauli Chari Runchhe Sathaima by Sunita Budha New Lok Dohori Song 2078

  Рет қаралды 855,655

Man Singh Khadka

Man Singh Khadka

2 жыл бұрын

© Man Singh Khadka, 2021
=========================================
=========================================
► Song : Nyauli Chari Runchhe Sathaima
► VocaL : Sunita Budha
► Lyrics : Min Thada Magar
► Music : Min Thada Magar
======================================= =
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 513
@mansinghkhadka3792
@mansinghkhadka3792 2 жыл бұрын
मीन ठाडा मगर को दोर्सो लोक गित सबैले हेरेर साथ दिनु हस
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
You are doing really wonderful job Mansingh Ji. Keep it up. Go ahead and ahead.
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
हेर्दै छु दाई हजुर को च्यानल नछुटाई हेर्ने गर्छु धन्यवाद
@bishnuthapa8005
@bishnuthapa8005 2 жыл бұрын
Hjur ❤️👌
@minasaru8453
@minasaru8453 2 жыл бұрын
Wow nice song
@bishnusunar945
@bishnusunar945 2 жыл бұрын
Aha kati ramro git tesaimathi Sunitaa sis ko voice Tika sis ko acting wao🧡🧡🧡👏👏👏👌👌👌
@baltamang9038
@baltamang9038 2 жыл бұрын
सुनिताको सुमधुर नै काफी छ। गीत गाएर मात्रै हैन खाना खानु आउनुहोस् है भन्दा बोल्दा पनि मानसिंह भाईलाई कति आनंद आउँछ होला है मानसिंह।।🙏।।❤️
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
हाँसो खुशी खोसेर लाइदियो मेरो जीवन🤨 न्यौली झैँ भैदियो एकलै पार्यो आधी बाटैमा वा वा कति मिठो शब्द संगीत शुभकामना🙏
@sanughayal9027
@sanughayal9027 2 жыл бұрын
मार्मिक शब्द सुनिताको स्वार को बयान गर्ने शब्दनै छैन सम्पुर्ण टिम प्रती सम्मान साथै शुभकामना ♿️♿️♿️♿️🙏🙏🙏🙏
@cbmagar8443
@cbmagar8443 2 жыл бұрын
सुनिता बुढा सिसको भ्वाइस कति मीठो छ अनि गित पनि राम्रो छ शुभकामना छ सम्पुर्ण टिमलाई
@babagurung8557
@babagurung8557 2 жыл бұрын
Geet ramro xa marmik xa sunita baini lai safalta ko subha kamana xa
@durgagharti6584
@durgagharti6584 2 жыл бұрын
सुनिता बुधा छेत्री बैनी को अति मिठो सोर शफलता को शुभकामना ।
@sudeepmahara6966
@sudeepmahara6966 2 жыл бұрын
आहा न्याउली चरी सुनिता जि कति मिठो गीत र सुमधुर आवाज ।सुनिता बुढा क्षेत्रीको सबैभन्दा ठुलो फ्यान
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
धेरै दिन को प्रतिछ्या मा आजो मानु को च्यानल बाट सुनु लाई देख्न पायो खुसी लाग्यो अब दर्सक सामु दोरि ल्यायर मनोरन्जन दिनु पर्यो मानु भाइ र सुनु बहिनी ले हामी दर्सक प्रतिछ्यामा छौ
@manojghatrimagar2572
@manojghatrimagar2572 2 жыл бұрын
अाहा कति राम्रो गित सुनिता दिदि सोर मा रईछ धेरै धेरै सुभकामना छ मानसिङ दाई टीका दिदि लगायत सबै टिमलाई 🙏🙏❤️❤️🇳🇵
@dineshmgr5423
@dineshmgr5423 2 жыл бұрын
समधुर स्वोर कि धनी सुनिता बुढा छेत्री बहिनी बिग फ्यान आहा कति मिठो आवाज जति सुनेनी धित नपुग्ने
@thakurbohora7561
@thakurbohora7561 2 жыл бұрын
बैनिको उज्वल भबिस्यको कामना आझै यस्तै गितहरु गाउदै जानुहोला।👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@krishnaportel9957
@krishnaportel9957 2 жыл бұрын
अति मिठाे स्वर भिर पाखा को देउराली रुख को फेद मुनि बसेर एकान्ता मा अनि आकाश को निलो बादल मा हराएको मसुस हुने अनेकौं कल्पना हरु बुनिने यो गित कति मिठाे
@kalothapa7415
@kalothapa7415 2 жыл бұрын
@jashuadhikari8760
@jashuadhikari8760 2 жыл бұрын
एकदम मन को कुरा गर्नु भयो हजुरले मलाइ पनि एस्तै भयो यो गित सुन्दा
@tulkumarichhetri9679
@tulkumarichhetri9679 2 жыл бұрын
कति मिठास छ बैनी को स्वर थप प्रगतीको कामना सुनिरहुँजस्तो छ बधाई छ सबै टिमलाइ यो मिठो परस्तुतिको लागि 😍😍😍
@user-dp5vh4ms8e
@user-dp5vh4ms8e 2 жыл бұрын
सारै मिठो स्वर बहिनि सुनिता
@pramilaraipramilarai6113
@pramilaraipramilarai6113 2 жыл бұрын
आहा धेरै मिठो स्वरको धनी गायिका असादै राम्रो गित गाउनु भयो धेरै मन परो 🤷‍♂️सधै सफलताले चुमोस यही छ शुभकामना 🤷🤷‍♂️🤷🤷‍♂️🤷🤷‍♂️
@gobindabudha8698
@gobindabudha8698 2 жыл бұрын
आहा कति राम्रो गित सुनिता बैनी को जिति सुनेनी धित मरदैन
@jaglalbcjaglalbcjaglalbcja6163
@jaglalbcjaglalbcjaglalbcja6163 2 жыл бұрын
धेरै मीथो गीत गाऊनु भयो सुनीता जी ले
@punaramthapa9058
@punaramthapa9058 2 жыл бұрын
आहा धेरै राम्रो छ सुनिता बुनु मिटो सोरकी धनी बुनु बसै टिमलाई शुभकामना छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵💘💘💘👏👏👏
@ishwarikhaniya1790
@ishwarikhaniya1790 2 жыл бұрын
मार्मिक शब्दको साथमा सुनिता को जादुमय स्वर ......सारै मन छोयो । सबै टिम लाई बधाई साथै सफलता को शुभकामना ।।।
@kushalsingh1687
@kushalsingh1687 2 жыл бұрын
म त सुनीता जी को Big fane हुं हरेक गित मन पर्छ ।हरेक गित सुन्दै आएको छु मन छुने बनेको छ ।यस्तै मिठा मिठा भाका भयका गित हरेक दिन सुन्न मिलोस अझै पर्गती गर्नु होस यही शुभ कामना छ❤
@mandevchand5759
@mandevchand5759 2 жыл бұрын
सुनिताको स्वरको त म Big fine ho सारै राम्रो
@deepgelang8897
@deepgelang8897 2 жыл бұрын
अहा कति मीठो गित ।निशब्द छु ती शब्द हरुले कतिखेर मन छोय अनि कति खेर यी नयन बाट छल्किए पत्तै पाईन ।धन्यवाद सम्पूर्ण टिमलाई ।जय संगित जय नेपाल 🇳🇵🇳🇵
@ganeshgurung8000
@ganeshgurung8000 2 жыл бұрын
सुनिता बहिनीको म फेन हो धेरै मिठो श्वर छ वहाको गीतले धेरै भावुक बनाउछ 💞💞💞💞
@tirthagurung1536
@tirthagurung1536 2 жыл бұрын
Hamro surkhati Chali sor ko dhani beautiful singing all the best Bhani 🎤🎤👏👏👍👍
@kxbbdnxbx2079
@kxbbdnxbx2079 2 жыл бұрын
Swor laye mithoxa agami dnharumapani yestai marmik geet sunna paiyosh.
@krishnasubedi298
@krishnasubedi298 2 жыл бұрын
अाहा अति मिठाे गित उस्तै मिठाे स्वर सुनिता सिस्टर काे ।
@ghalechij2223
@ghalechij2223 2 жыл бұрын
मलाई मन पर्ने मिठाे स्वरकी धनी सुनिता जि हजुर स्वरमा सजिएकाे जुनै गित सुनेपनि मेराे मनमा सुन्ने रहर पुरा हुदैन हजुर धेै धेरै बधाई छ हजुर लाई यति मिठाे स्वरमा गाईदिनु भएकाे मा🙏🙏🤚🤚
@gopalmagar3155
@gopalmagar3155 2 жыл бұрын
कति मीठो स्वर हाम्रो सुर्खेत कि चेली राम्रो छ मैले त दिनमा एक चोटि हेर्छु अति मीठो गीत
@narendrap.sanjyal4669
@narendrap.sanjyal4669 2 жыл бұрын
जति सुने सुनौ सुनौ लाग्ने सुनिता जि हजुरको आवज मेरो मनै छोयो....🌷🌷🌷सफलताको शुभ कामना ...
@bishnugulmi8424
@bishnugulmi8424 2 жыл бұрын
आह देरै राम्रो गीत सुनिता बहिनी को भोईस लेता सदै मनमा लाउछा सुपर 💐💐💐💐💐👌👌👌
@RamBdurOli
@RamBdurOli 2 жыл бұрын
आहा धेरै मिठो स्वरमा गित सुन्न पाइयो मनै आनन्द भयो।
@narayankc2040
@narayankc2040 2 жыл бұрын
धेरै पछि दर्शन पाइयो ।बधाई छ सुनिता जि
@reshamamrita5197
@reshamamrita5197 2 жыл бұрын
आहा समुधुर स्वारकि धनी सुनिता बहिनी सुर्खेतको सान हुन सधैं यसरी नै अघि बढ्नु बहिनीलाई शुभकामना छ👌👌👌👌🙏🙏🙏🙏
@kamalroka8067
@kamalroka8067 2 жыл бұрын
Bhauju ko singing ani nanda ko acting waw
@salyani2618
@salyani2618 2 жыл бұрын
सारै मीठो गीत छ साथ मा सुनिता बिसि को स्वर मा झनै मन छोयो
@seemakhadgi
@seemakhadgi 2 жыл бұрын
Aaha sunita DD ko voice raixa Sarai mitho ani marmik geet 😘😘♥️😍 best wishes 😍🙏🎉🎂
@rishirammagar1102
@rishirammagar1102 2 жыл бұрын
Kati Dami voice xa hai Sunita ko
@binbahadurbasnet3306
@binbahadurbasnet3306 2 жыл бұрын
यकान्त बसेर सुनी रहने जस्तो गित,सार्है मार्मिक छ गित बधाई छ सुनी बैनी लगायत सम्पुर्ण टिमलाई
@nirmalshrestha9968
@nirmalshrestha9968 2 жыл бұрын
सुनिता बहिनी को आवज को बयान गर्ने कुनै शब्द नै छैन ❤️❤️❤️❤️❤️
@premdangi773
@premdangi773 2 жыл бұрын
वाह दामी लागियो
@durgabhattrai2160
@durgabhattrai2160 2 жыл бұрын
धेरै दिन मा सुन्नपाइयो सुनिताको गीत कता हराइन् होला सुनिता को गीत सुन्ननपाको पनि खुसी लाग्यो
@shusilabudhathoki4310
@shusilabudhathoki4310 2 жыл бұрын
शुनिता बुढा को स्वरले मनैछोयो।
@aalitamobiletv6587
@aalitamobiletv6587 2 жыл бұрын
आहा कति राम्रो गीत ❤️❤️❤️❤️ सफलताको शुभकामना छ ❤️🙏🔔🔔👈
@anishsunar7425
@anishsunar7425 2 жыл бұрын
आहा सुनिताको सोर कति मिठो छ
@dhanbirbiswakarma2360
@dhanbirbiswakarma2360 2 жыл бұрын
आहा कति मिठो स्वर अनि सुन्दरताले भरि पुर्णा गरिब दुखी हरुको मन मुटुमा बस्ना सफल मेरो तर्फ बाट उच्च सम्मानका साथ लाख लाख आभार पर्कट ब्यक्त गर्द छु । sunita g
@khemghale710
@khemghale710 2 жыл бұрын
समुधुर स्वोरकि धनी सुनिता बिसिको प्रस्तुती निकै राम्रो छ ।
@dhurbathapamagar6938
@dhurbathapamagar6938 2 жыл бұрын
सम्पुर्ण न तिम लाई बधाई छ है ह्जुर्👏👏👏👏
@anujgaming8399
@anujgaming8399 2 жыл бұрын
सुनिता जि को स्वर धेरै मीठो छ।
@laxmanalemagar4571
@laxmanalemagar4571 2 жыл бұрын
कोईलीको जस्तो आवाज भएकी प्यारी बैनी सुनीको एकल गित जति आउंछ मनै छुने गर्छ ।
@barshabanjade6199
@barshabanjade6199 2 жыл бұрын
आहा कति राम्रो एकल गित शुभकामना छहै सुनिता बैनी
@sabitribhushal5432
@sabitribhushal5432 2 жыл бұрын
सुनिताको मिठो स्वरमा रहेको साह्रै मार्मिक गित रहेछ मलाई मन छोयो हजुर हजुरलाई ..... पोखराबाट
@bhuwandhakal7148
@bhuwandhakal7148 2 жыл бұрын
मनै छुने स्वर, शव्द , छायांकन उत्कृष्ट छ सुनिता जि स्वर किन्नरी नै लाग्छ यसै यसै डुब्छु हजुरको आवाजमा
@amritshrestha2718
@amritshrestha2718 2 жыл бұрын
आहा कति मिठयो गीत हामी प्रदेसी लाई सुनी राखौ जस्तो , Sunita बुढा बहिनी सारै राम्रो छ,all the best,from watching Kuwait,
@padambhat9247
@padambhat9247 2 жыл бұрын
आहा कतिमीठो स्वर शुनिता बैनि को अझै शंगर्स गर्नु पर्छ भन्ने आशा गर्छु
@durgalamsal7064
@durgalamsal7064 2 жыл бұрын
Meri piyari bahini ko sor sabda kati ramro xa
@mblamjung3422
@mblamjung3422 2 жыл бұрын
Hajur voice sarai man parxa 😘😘😘
@bhimabk8255
@bhimabk8255 2 жыл бұрын
आहा कति राम्रो गित सारै मन छुनु गित
@raajshahi7361
@raajshahi7361 2 жыл бұрын
Nice song sunita lop you
@mitralimbu6876
@mitralimbu6876 2 жыл бұрын
सुनिता जिको स्वर💖💖💖💕💕
@bimalakhati340
@bimalakhati340 2 жыл бұрын
आहा नि कति राम्रो गित हो बधाई छ सबै टिमलाई
@punamshrestha4063
@punamshrestha4063 2 жыл бұрын
आहा कति मन छुने गित। धन्यवाद दादा लाई। सम्झना सबै कलाकार लाई।
@khadkabharat3826
@khadkabharat3826 2 жыл бұрын
हजुर को मन पनि मेरो झै रुन्छ र न्याउलि को झै
@punamshrestha4063
@punamshrestha4063 2 жыл бұрын
@@khadkabharat3826 उम
@loveguro6409
@loveguro6409 2 жыл бұрын
waw sunita didiko aawaj katiramro xa
@prabhasps3113
@prabhasps3113 2 жыл бұрын
Aaha ❤️
@mandevchand5759
@mandevchand5759 2 жыл бұрын
मानु र सुनी को बिहे भयको हेर्ने मन छ 🙏🙏
@bikramtamang1005
@bikramtamang1005 2 жыл бұрын
अतिनै मर्मइसपर्सी गीत।सुनिता बि सि को सोरमा यक्दम सुहाको छ।मुटु फुल्लेको जस्तो भयो सुन्दा।सुभ कामना सम्पुर्ण टिम्लाइ
@pobinmager1574
@pobinmager1574 2 жыл бұрын
सुनी राख्ने आवाज हो ।यो मैले दोहोरी च्यापियन मा बिजेता को दाबेदार मा हेरेको थिए मान सि र सुनिता लाई तर भएन बाकी उज्ज्वल भबिस्य को कामना ।
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
अाहा सुनिता बुढाक्षेत्री जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो मार्मिक छ,मन छाेयाे ।टीका सानू जि काे पनि धेरै राम्रो छ,अभिनय सम्पूर्ण टिम कलाकार हरुलाई बधाई तथा सफलताको कामना छ।।
@nabinthapa9648
@nabinthapa9648 2 жыл бұрын
Wow dami song dada
@ghanshyampun2198
@ghanshyampun2198 2 жыл бұрын
कोहीली को जस्तो स्वर वाउ
@ghartithanksbahadur2797
@ghartithanksbahadur2797 2 жыл бұрын
आहा अति मन छुने गित सारै मिठो छ सफलता को सुभकामना
@saradarokaya2200
@saradarokaya2200 2 жыл бұрын
अति मिठो सुनु 💓💓💓💓💓💓
@karanshahu789
@karanshahu789 2 жыл бұрын
सुरिलो स्वर कि धनी गायिका सुनिता बुढा क्षेत्रीको आवाजले कसको मन आकर्षित न होला ।अझै उन्नति प्रगति सहित अंग्रेजी नयाँ वर्ष २०२२ को शूभ कामना ।
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
आहा सुनि त सुन हो सोर मा साच्चै २४ क्रेड को सुन झै हो
@arunastha8556
@arunastha8556 2 жыл бұрын
Wow
@indraad8014
@indraad8014 2 жыл бұрын
आहा कति राम्रो गित
@kamalpun4023
@kamalpun4023 2 жыл бұрын
मिठो लाग्यो👌❤️
@lalitchandsubash6866
@lalitchandsubash6866 2 жыл бұрын
अति मीठो स्वरकी धनी । सुनिता बहिनी को एकल गित ले जहिले पनि मन मुटु छुन्छ ।
@nirutasaud9598
@nirutasaud9598 2 жыл бұрын
मनै छोयो गित ले❤❤❤🤗🤗
@Les-rana
@Les-rana 2 жыл бұрын
कुन नानी होईछन यिनी ??? अस्ति पछुतो भन्ने गीत सुन्दा देखि मन पर्न थालेको यिनको स्वर अहा कति मस्याईलो पाराले वगेको हो। अव विण्णु माझी पछि यिनले खान्छिन होला नेपाली लोकसंगीतको वजार त👍👍👍
@tekbhahadurshahi114
@tekbhahadurshahi114 2 жыл бұрын
समधुर स्वरकी धनी बहिनी सुनिता लाई धेरै धेरै बधाई का साथ उतर उतर प्रगति को शुभकामना छ ।अनि सबै टिम लाई बधाई छ।
@ramagautam7149
@ramagautam7149 2 жыл бұрын
Aaha nice song❤️❤️❤️❤️
@laxmibhandari1098
@laxmibhandari1098 2 жыл бұрын
आहा कति राम्रो छ सुनिता दिदिको स्वर साच्चिकै दिदी हजुरको स्वर मा जादु छ जति सुने पनि धित नमर्ने
@HelloMeroSurkhetofficiALYoutub
@HelloMeroSurkhetofficiALYoutub 2 жыл бұрын
म सुर्खेत देखि हाल साउदी मा छु एकदै मार्मिक गीत छ 😍😍
@kamalasharpali2445
@kamalasharpali2445 2 жыл бұрын
Wowo so nice song dada
@narbahadur71
@narbahadur71 2 жыл бұрын
Sarai mitho xa maulik xa man paryo
@user-yu1qc7pt2r
@user-yu1qc7pt2r 2 жыл бұрын
छिमेकी मित्र मीन ठाडा मगरलाई सफलताको शुभकामना । शब्द अझै निखारिदै जाओस् ।
@Deastret8
@Deastret8 2 жыл бұрын
मनै छुयो😭😭सुनि, केही भन्न सकिन😘😘😘❤️❤️❤️
@user-ys1kt2py8c
@user-ys1kt2py8c 2 жыл бұрын
सुनिता जिको आवाज बिरहका गितहरुमा अतिनै सुहाउछ।
@rambista2102
@rambista2102 2 жыл бұрын
गित असाध्यै ,मारमिर्क,,तर अभिनय मन परेन,यस्ताेगितमा अभिनयगर्ने अन्या अभिनयका हस्तिहरु समाबेश गरे सुनमा सुगन्धहुने थियाे कि मानसिह,अनि सुनिता गाउँलेहरु👍️🙏🤔
@sombamjan9798
@sombamjan9798 2 жыл бұрын
अति नै मिठो छ गीत सफलता को शुभकामना
@dipendradhami4571
@dipendradhami4571 2 жыл бұрын
आहा!! जहाँ शुनिता बुढा क्षेत्री को आवाज बर्सिन्छ त्यहा मौलिक्ता को मिठास साच्चै भरिपुर्ण पाइन्छ। मलाइ लाग्छ आवाज मीठो धेरै को होला तर गित को शब्द को परिबेस मा ढलेर कन्फिडेन्ट लेबल शुनिता जि को बराबर बग्न सक्ने थोरै मात्र गाइका होलान। अज ससक्त ढङ्ग ले अगाडी बढ्न मेरो शुभकामना छ🌹 सर्जक हरु ले पनि ध्यान दिनु होला प्राय बेदनात्मक शब्द सङ्गीत मात्र बढी अफर गर्नुहोला शुनिता जि लाई हुन त शब्द सङ्गीत गर्ने लाई हाम्रो भन्दा बढी फिल हुन्छ कस्तो खाल क्क सृजना लाई कस्को आवाज ले सुइट गर्छ भनेर तर कोइ कोइ त्यो बिचार नगरी चलेको हिसाब ले गित दिन्छन त्यस्मा ध्यान दिनु होला यदि शुनिता बुढा क्षेत्री को भोकल हाल्नु छ भने लय शब्द पनि उहाको भोकल सङ्गै म्याच गर्ने बनाउनु पर्छ धन्यवाद सबै सर्जक हरुलाइ मेरो सम्मान।
@nisginsomaimagar6240
@nisginsomaimagar6240 2 жыл бұрын
अाहा सारै मन छुने लाेकगित सारै मन छाेयाे बधाई छ all टिम लाई🎤🎤🎤🙏🙏🙏
@minkumartamang1397
@minkumartamang1397 2 жыл бұрын
Jasto sundhar anwar usdai mitho swer anita ji ko 💜🥰
@tirtharoka3987
@tirtharoka3987 2 жыл бұрын
युट्युब को भिडमा खोजे जस्तो गीत 👌👌
@kailashmagar510
@kailashmagar510 2 жыл бұрын
Aaha nice song Always miss you my best singer Sunita sis n best of luck all of.
@puransaru3022
@puransaru3022 2 жыл бұрын
ल बधाई छ पाल्पाली मीन ठाडा मगर भाई, अति मिठो अनि राम्रो शब्द सर्जक अनि प्रस्तुति दिनुभएकोमा सम्पुर्ण टिमलाई शुभकामना !!
@sureshdhakal78
@sureshdhakal78 2 жыл бұрын
आहा!सारै मिठो गित सबैलाई धन्यवाद बिशेष गरि सुनिता बुढा को मन लोभ्याउने स्वोर!
@bhimgiri9272
@bhimgiri9272 2 жыл бұрын
कति मिठो स्वर सुनिता जि मिठो गित गाउनु भयको छ
@nabinmalla4700
@nabinmalla4700 2 жыл бұрын
यसतै गित सुन्दा त गाउँ घरकै यादले पागल बनाउछ के गर्नु अभागी प्रदेशी जिबन्😭😭सबैलाइ धेरै धेरै बधाइ छ।
@gomasharma6295
@gomasharma6295 2 жыл бұрын
कति मिठो शब्द अनि मार्मिक हाम्री प्यारि सुनिता बैनिको 👌👌👌💞
@padamsomai5230
@padamsomai5230 2 жыл бұрын
गीत धेरै राम्रो छ बधाई छ मित्र मीन सम्धी साथै सम्पुर्ण मान सिंह भइ को टीम प्रती अभारी छु
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 53 МЛН
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 24 МЛН
AAFAI RUNU PARNE
9:39
Release - Topic
Рет қаралды 103 М.
The thieves pulled a prank on the Policeman ! 😬👮🤣
0:38
BOGDANCHIKI
Рет қаралды 6 МЛН
When an RV meets a zombie outside #rv
0:21
campingWorld
Рет қаралды 28 МЛН
Это ежегодное настроение 😉 #tiktok #юмор #жиза #funny
0:10
Ангелина и Тая
Рет қаралды 4,3 МЛН
19 июля 2024 г.
0:20
мишук круглов
Рет қаралды 8 МЛН