न्यायाधीशको घरमा चरम अन्याय, श्रीमतीलाई घरमै पस्ननदिएको खुलासा||good tv||

  Рет қаралды 484,012

Good tv

Good tv

5 жыл бұрын

good tv
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने
/ goodtv13
instagram.com/#reactivated
/ goodtv13
mail.google.com/mail/u/0/#inbox
यस पेजहरुमा म्यासेज गर्न सक्नुहुनेछ ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#prakash_man #lalita #GooD_Tv

Пікірлер: 667
@Sristy2080
@Sristy2080 5 жыл бұрын
न्यायाधीश तेस्रोलिङ्गी होला 😫कसरी माया दिन्छ त स्वास्निलाइ ...
@dabidgurung651
@dabidgurung651 5 жыл бұрын
Shreestii Raii.Maile timlai gareko Jasto mayata Aru ksaile Kasai lai pani gardena Aaja Thaha Vayo Holani Timlai Oagilni😍😘
@sajanthapa6816
@sajanthapa6816 5 жыл бұрын
😂😂😂
@uktamang4704
@uktamang4704 5 жыл бұрын
Sai ho thopada herdai xakka jasto xa
@dilmayagautam5293
@dilmayagautam5293 5 жыл бұрын
Bisnwln
@user-ry5eu5pi5u
@user-ry5eu5pi5u 5 жыл бұрын
संसार मा शान्ति फैल्याउन भारत सँग युद्ध नगरि हुदै हुदैन ,,, नेपालको नेतृत्व मा चीन र अरू देशलाई संलग्न गराएर भारतको विस्तारवादी निति खत्तम गरि छाड्नु पर्छ ,, नत्र एशियामा शान्ति संभव छैन ,, भारत काला अंग्रेजले चलाएको कृस्टियन देश ,, त्यहॉ केही जनता हिन्दु भए पनि सरकार चलाउने सैतानमन भएको कृस्टियन हरू ले नै हो !!
@immanueltamughaley3526
@immanueltamughaley3526 5 жыл бұрын
महिला खेलौना होइन महिला लाई न्याय चाहिन्छ ।न्यायाधीश भएर यस्तो गर्नु मिल्दैन।।।।
@bomsstruggle1850
@bomsstruggle1850 5 жыл бұрын
कुरा छर्लङ्ग छ , बिचरा न्यायाधीश प्राकृतिक रुपमा सन्तान र समभोगको लागि असक्षम अनि अयोग्य रहेछ । घटनाको चुरो कुरो यौन दुर्बलता र नपुंसकता हून सक्छ तसर्थ पहिले यौन उपचार अनि मात्र कानुनी उपचार उपयुक्त हुन्छ ।
@saritathapa8558
@saritathapa8558 5 жыл бұрын
Tero bau
@susanthapa8243
@susanthapa8243 5 жыл бұрын
haha..ahahaha...
@kaloboka4774
@kaloboka4774 5 жыл бұрын
@@saritathapa8558 तेरी आमा
@kalumantamang4184
@kalumantamang4184 5 жыл бұрын
आफ्नो घरमा खुशी राख्न नसक्ने न्यायाधीश ले के जनता को न्याय दिन्छ ???????येस्तो भयेरपो निर्मला ले न्याय नपाको रहेछ यस्तो न्यायाधीश लाई अब के बुझ्न् सकिन्छ त जनता ले ?????
@kuberparajoli55
@kuberparajoli55 5 жыл бұрын
न्यायाधीश नै यस्तो भयको देशमा जनताले के जनताले न्याय पाउलान त?
@nepalkorea7095
@nepalkorea7095 5 жыл бұрын
न्यायाधीश भन्दा नि सरम लाग्ने थुकका कुकर तलाई अलिकति नियम कानुम थाहा भयन्छ पसु
@tirtharaj7304
@tirtharaj7304 5 жыл бұрын
यदि यो सत्य घटना हो भने तत्काल कार्यवाही गर्न पर्छ न्यायाधीश ज्यु लाई
@balikaoli8625
@balikaoli8625 5 жыл бұрын
Kina hola ma bujnai sakena....bichara lai yesari ...na marnu na bacnu gari rakheko.....
@himaanisundas1107
@himaanisundas1107 5 жыл бұрын
एस्तो मान्छे सरकार को गरिमय ओदामा बसेर आफ्नो घरमा न्याय दिन नसक्ने मान्छे ले जन्ता लाई के न्याय दिन्छ होला? सरकारले तुरुन्तै बर्खास्त गरेर। कडा भन्दा कडा सजाय देयोस।
@prakashthapa2335
@prakashthapa2335 5 жыл бұрын
न्यायाधीश चोर साला कुकुर रहेछ परिवार लाई पनि खुशी राख्न नसक्ने ले जनता लाई केको खुशी राख्ला पापिले
@elfatmiand3092
@elfatmiand3092 5 жыл бұрын
Kun khale nedhshomhilahingsa grnu paina
@laxmighimire1431
@laxmighimire1431 5 жыл бұрын
Bichara asto pida ma basnu bhako rahexa yo niyadhis lai chi jel halnu parxa
@birbahahur6286
@birbahahur6286 5 жыл бұрын
न्यायाधीश त सडकमा दौडाई दौडाई मार्ने जस्तो पो रहिछ यस्लाई छाड्न हुदैन
@pokharahandicrafts6424
@pokharahandicrafts6424 5 жыл бұрын
yasto naayadhis lai thulo sajaya dinuparyo.
@MountainTVOfficial
@MountainTVOfficial 5 жыл бұрын
यो न्यायाधीशलाई कडा भन्दा कडा कारबाई हुन पर्छ
@menukachapain2706
@menukachapain2706 5 жыл бұрын
कठैबरै, नेपाली महिला हरुको अवस्था हो यो।न्याय पाउनु पर्छ।
@keshargurung9339
@keshargurung9339 2 жыл бұрын
गंगा जी त्यसलाई पनि यसरी नै live मा ल्याउनु पर्यो
@parshuramrai5010
@parshuramrai5010 5 жыл бұрын
हस्त मैथुन गरेर चित्त बुझाउने न्यायाधीश 😅😅😅😅😅
@shyambudha8386
@shyambudha8386 5 жыл бұрын
खाते न्यायदेस आउत केपिई ओलिई देस निगाला गरनु परेओ
@makaryonjanmawongdlamamaka2049
@makaryonjanmawongdlamamaka2049 2 жыл бұрын
देसमा महिलाकोन्याय पाऊन को निमित न्यायधीश महिला हुनुपर्छ र तेस्रो लिंग भएको कानुनको भागी हुनू जरूरी छ यो ठुलो अपराध गरेको ठहरिन्छ नेपालको कानुन दैबाले जानुन जय देस जय नरेस
@royalmount6571
@royalmount6571 5 жыл бұрын
हे भगवान के हो एस्तो कति अचम्मको कुरा सरकार न्याय दे
@himallaksham959
@himallaksham959 5 жыл бұрын
नेपालमा कस्तो कानुन अायाे नयाँ युगमा अाेलि सरकार काे कमनट महिला माथि धेरै हिनशा मात्र हुदै छ
@minabohara7296
@minabohara7296 5 жыл бұрын
Yo fataha oli sarkar ma aayai dekhi nai desh ma shanti chhai.
@thapanibeshthapa8666
@thapanibeshthapa8666 5 жыл бұрын
पागल रैछ साला न्यायधिस आफ्नै मान्छे लाइ दुख दिरा छ भने अरु लाइ कति दुख दियाे हाेला चाेर दलाल रैछ कस्ता कस्ता मान्छे लाइ न्याय धिस बनाकाे हाेला नेपाल मा पनि
@bibeksarma1080
@bibeksarma1080 5 жыл бұрын
News 24 ma rabi g lai yo kura sunauda 100% right hun6
@samirapariyarnepal575
@samirapariyarnepal575 5 жыл бұрын
सबै ठुला बडा भन्ने हरु का घरमा एस्तै हुन्छ बाहिर मात्रा राम्रो देखिन्छ
@ramkrishnadhakaldhakal8191
@ramkrishnadhakaldhakal8191 5 жыл бұрын
बिहे भा को 15 बर्स मा जम्मा 4 चोटि सेक्स। .... न्यायाधीश त हिजडा रेछ। यस्तो नि न्यायाधीस । के को न्याय दिन्छ जनता लाई । आफ्नो घर मिलाउन नसक्नी हिजडा खाते ले।
@reshmigurung8106
@reshmigurung8106 5 жыл бұрын
thik vannu vayo
@user-es2kl4iz1l
@user-es2kl4iz1l 4 жыл бұрын
Yo thulo aparadha ho salako
@kumbhatamang3348
@kumbhatamang3348 5 жыл бұрын
खै दुई जनाको कुरा सुन्न पाए को ठिक को बेठीक छुट्टाउनु हुन्थेउ। एकलौटी कुरा सुन्द त धेरै पीडित लागेउ।
@ramrana7367
@ramrana7367 5 жыл бұрын
न्याधिस को अर्को श्रीमती छ।त्यो भएर घर मा नहेरेको हो।
@user-fc3lo8qz2g
@user-fc3lo8qz2g 5 жыл бұрын
कि अर्को श्रीमती पनि हुनुपर्छ कि यो न्यायाधीश मा pshyically problem हुनुपर्छ।
@balikaoli8625
@balikaoli8625 5 жыл бұрын
Ma ta bujna sakena...arko vako vaye pani divorce di alg hunu parne....bich ma ghundai rakheko xa......sayad higada ho.ki jasto lagyo.....
@kopilabasnet7307
@kopilabasnet7307 5 жыл бұрын
Rabi sir please help her tar huha pura garo conditions mh parnu bhako cha
@harishsinghdhami158
@harishsinghdhami158 5 жыл бұрын
लीङ्ग बाट बीर्य नै आउदैन होला कसरी हुन्छ फ़ेरि
@shalikrambk598
@shalikrambk598 5 жыл бұрын
देस खानेले कसरी धर बचाउ छ जस्ले नारी लाई दुखदिन्छ तेस्लाईत तिनै लाेकमा बास मिल्दैन कसरीदुख्दिय काे रहेछ सुन्नुस दुख्काे कुराहरु
@tamangonlinetv4761
@tamangonlinetv4761 5 жыл бұрын
दर्शन नमस्कार, ल्हास्सो फ्याफुल्ला.. सहि गर्नु भएछ आफ्नो हक अधिकार दिलाउनु पर्छ
@wetelekk7028
@wetelekk7028 4 жыл бұрын
नेपाल हो ऐहा छुट छ सबैकुरा
@sanubhai2516
@sanubhai2516 5 жыл бұрын
त्याे न्यायधिश पकै पनि छक्का हुनुपर्छ । कठै देशका न्यायधिश
@bhupendramagar7195
@bhupendramagar7195 5 жыл бұрын
ho
@rajukc6479
@rajukc6479 5 жыл бұрын
बाईर केटिसङ्ग सुत्न पाउने भातेलाई के बुडिको वास्था गरोस यस्को पैलै देखि नै नेद खराब रैछ
@organiczong8840
@organiczong8840 5 жыл бұрын
very good dammna
@nirmalaraiparibesh7439
@nirmalaraiparibesh7439 5 жыл бұрын
सत्य कुरा स्विकार्नु नै उचित हुन्छ होला...................
@devdas3074
@devdas3074 5 жыл бұрын
छक्क सग बिहे गरेर जिन्दगी नै बर्बद भयछ बिचरा।
@thakurkhanal9509
@thakurkhanal9509 5 жыл бұрын
हाहाहाहाहा
@goshairayamajhi5642
@goshairayamajhi5642 5 жыл бұрын
Kukura ho
@gopalsingh-vc1bp
@gopalsingh-vc1bp 5 жыл бұрын
यस्ता न्यायाधीश चाहिन हामलाई एउटा आफ्नो श्रीमती लाई न्याय नदिन सक्ने न्यायाधीश ले के जनता लाई न्याय दिन सक्नु हुन्छ त
@rajukc6479
@rajukc6479 5 жыл бұрын
डिबोस न गर्नु होस दिदी यो खातेलाई सपत सिकाउनु जरुरिछ साले भिकारिलाई हामी हजुर को साथ मा छौ दिदी हिक्मत न हार्नु होला
@boharaagabar9237
@boharaagabar9237 5 жыл бұрын
यसकाे नाममा मुद्दा चलाउनु पछ
@mbbmbaralmagar3670
@mbbmbaralmagar3670 5 жыл бұрын
आफै न्यायाधीश भए पछी ,आफैले जिति हाल्छ नि 😁😁😁
@milanpardase3367
@milanpardase3367 5 жыл бұрын
लाडो,त,किन,नऊठ्नु,अरुतिरै,पल्लेको,होला,अप्राधि
@chamingkshiteej8582
@chamingkshiteej8582 5 жыл бұрын
जनताको न्याय हेर्ने मान्छे ले नै आफ्नै wife लाई यस्तो अन्यए
@rksparsha1751
@rksparsha1751 5 жыл бұрын
हस्ते न्यायाधीश को अब काम छैन, डिभोर्स गरेर अरु संगै बिहे गरेर बच्चा पाउनु म्याडम, कुरा सुन्दा साह्रै दुख लाग्यो।
@meenamoktan2090
@meenamoktan2090 5 жыл бұрын
न्यायाधीश को घरमै एस्तो बुढी माथी पीडा हहाहाहाहा बिचारा दिदी न्यायाधीश लाई कार्बाही गर्नु पर्छ सबै जन्ता मिलेर
@rrhirashrestha809
@rrhirashrestha809 5 жыл бұрын
कस्तो न्यायाधीस छैन के हो सामान
@umeshdhital980
@umeshdhital980 5 жыл бұрын
न्यायाधीश छक्का होला अनि नत्र महिला सङ को यस्तो किन ???
@loveislife5937
@loveislife5937 5 жыл бұрын
दुई तर्फबाट नै कुरा बुज्नु जरुरी छ
@ganeshbohara4459
@ganeshbohara4459 5 жыл бұрын
यो न्यायाधीश लाई कडा कार्बाही गर्नु पर्छ।
@manjusapkota7719
@manjusapkota7719 5 жыл бұрын
हो माफी मागेर बेबस्था गरेर राख्नु पर्छ
@lastyear7790
@lastyear7790 5 жыл бұрын
tyasto behaviour garda pani dhanna saher basnu bhyeko rahex salute garxu hajurlai
@rajchandthakuri6913
@rajchandthakuri6913 5 жыл бұрын
यस्तो त हाम्रो नेपालको प्रधानन्यायाधीश कसरी पाउछन् न्याय ।
@indraindra4376
@indraindra4376 5 жыл бұрын
yo salaha kukur ho yasley k din sakxa jantalai neyay
@alinakunwar3686
@alinakunwar3686 5 жыл бұрын
तेसको पद खारिद हुनु परछ अरु लाई के निया दीनछ तेसलाई जुता को माला कालों मुसो दलेर हीडलान परछ जनता मिलेर
@kalpanagurung5365
@kalpanagurung5365 5 жыл бұрын
Bichra yo didiley sarai dukha paunu vako rhich nyay paunai parch hami sathmaa chau didi
@babycute1866
@babycute1866 5 жыл бұрын
ओहो के के सुन्नुपर्छ।कस्तो मान्छे रहेछ।
@gharhamrokiratlimbuwan5302
@gharhamrokiratlimbuwan5302 5 жыл бұрын
आफ्नै घरमा न्याय दिन नसक्ने ले देश र जनताको लागी कसरी न्याय पुर्याउन सक्छ😮 यो अपराधी लाई छोड्नु हुन्न ठोक्नु पर्ने हो महिला लाई खेलौना ठान्ने न्यायाधीश बलत्कारी तस्करी हो प्रहरी को चै काम छैन जाहा पनि पहुँचवालाको पक्ष्यमा हुन्छ किन???
@sisulimbu1618
@sisulimbu1618 5 жыл бұрын
God bless you
@bhaktarajjoshi984
@bhaktarajjoshi984 5 жыл бұрын
देश को न्यायाधीश को घरमा यस्तो पिडा छ कठै मेरो देश
@ratishroshanrimal4706
@ratishroshanrimal4706 5 жыл бұрын
Sabitri Subedi baini lai salute !! Good job
@pashupatikunwar7111
@pashupatikunwar7111 5 жыл бұрын
फासी दिनुपर्छ यस्तो नारीलाई अऱ्याय गर्ने
@shyamkumar-ki5cb
@shyamkumar-ki5cb 5 жыл бұрын
कठइ हाम्रो देश को न्याया दिश सबै बिदेसी हसायौ
@shivarimal3314
@shivarimal3314 5 жыл бұрын
Yeslai Darkhasta garnu parxa yesto Niyadish chahidaina
@reshamneupane6902
@reshamneupane6902 5 жыл бұрын
यस्तो पनि न्यायाधीश हुन्छ? न्यायाधीशको नाममा कलङ्क हो यो अत्याचारी अधम अपराधीलाई कडा कार्बाही होस् ।
@chhiringsherpa8563
@chhiringsherpa8563 5 жыл бұрын
Paisa ma bikne police haru .
@user-zt6fo8ui8j
@user-zt6fo8ui8j 5 жыл бұрын
यतिसारोनैत गर्न नहुनेहो, निज ललिताले न्याय पौनैपर्छ।
@asadkhan9984
@asadkhan9984 5 жыл бұрын
1oo% sahikura bhanuvayo nar ba ji
@jagatmagar4579
@jagatmagar4579 5 жыл бұрын
जन्ता को न्याय दिने न्यायाधीश को कुरा
@jiyarai5571
@jiyarai5571 5 жыл бұрын
एक पल्ट सोधपुछ गर्नु पर्छ श्रीमती लाई सायद तेस्रो लिङ्गी हुनु पर्छ न्यायधिस
@harishsinghdhami158
@harishsinghdhami158 5 жыл бұрын
थुक्क चोर धीस हो जन्ता लाई के हेर्छ र खाते ले बुढी लाई पनि हेरेन यस्लाई नीकाल
@reshmigurung8106
@reshmigurung8106 5 жыл бұрын
Good .
@yampun2299
@yampun2299 4 жыл бұрын
यस्ता पनि न्यायाधीश हुन्छ तेस्रो लिङी होला
@goldenboy5217
@goldenboy5217 5 жыл бұрын
न्यायधिस लाई त्यो कुर्ची बात चादो बर्खास्त गरिओस र उन्कि श्रीमतिलाइ कानुन बमोजिम न्याय दिइओस र दोसि न्यायधिस लाई कानुन अनुशार कार बाही होश के पि ओलि जि लाई अनुरोध छ
@govindaghimire6610
@govindaghimire6610 5 жыл бұрын
मिडिया सचेत हुनुहोस् । तथ्य बुझ्नुहोस्। यसमा न्यायाधीश नै अन्यायमा परेका छन् ॥
@railarens9634
@railarens9634 5 жыл бұрын
yes
@sunlama
@sunlama 5 жыл бұрын
न्यायाधीश हाम्रो देश नेपाल को.. न्यायाधीश को नै यस्तो पारा छ त. किन न होस् बलात्कार हाम्रो देश नेपालमा.. यो न्यायाधीश लाई कुर्सी बाट हटाउन पर्छ.. माहिला हरू लाई इज्जत गर्नु पर्छ भन्ने कुरा थाह रहेन छ.. मुद्दा चलाउन पर्छ यस्तो पापी लाई.. यो महिला माथि हिंसा हो..
@mohantamang3303
@mohantamang3303 5 жыл бұрын
Ram ko bhajan
@gobindabk5651
@gobindabk5651 5 жыл бұрын
कडा कारबाइ गरनुपर्छ
@Rose-gz1vv
@Rose-gz1vv 5 жыл бұрын
yo sis le justice paunu parchà.kasari basnubho hola 15 year samma bichara.Kati pida bhaye hola .
@bhimbahadurgharti7170
@bhimbahadurgharti7170 5 жыл бұрын
Yo nyadhis lae tatkal barkhast garinu parx kp sarkar ! Asto ne hunx para k asle ahile samma nyaylay moh annyay parekalae nyay deko xa hola tw aafae sochnus tw? bholi ka din haru moh sarkari jagir khanalae ayogya thaharine gare barkhast gariyos ra pasupati moh lagerw mage khane thau moh badherw rakhiyos take moh npl pharkida moh aayrw bhig dinexu.....
@kopilabasnet7307
@kopilabasnet7307 5 жыл бұрын
Yesto sosak lai pani kasle nauyedis banayeko
@samjanakatuwal5191
@samjanakatuwal5191 5 жыл бұрын
Yo kura satya ho vana karbai huno parxa
@kamalbudha1248
@kamalbudha1248 5 жыл бұрын
न्यायाधीश ज्यु नपुंसकलिङ हुनु पर्छ मेरो बिचार मा अनि फेरि बिचरा न्यायाधीश ले सबै नाम मा गरिदिन्छु भनेकै रहेछ नि बिचरा उस्को पनि कुरा बुझी दियको भय हुथ्योनि,, तर न्यायाधीश नपुंसकलिङ हुदाहुदै बिचरी लाई यससी नफसायको भय हुन्थ्यो,,, न्यायाधीश ज्यु ले,,,
@bimalagurung7796
@bimalagurung7796 5 жыл бұрын
न्यायधिस जस्ता नेता यो नेताहरुलाइ कस्ले बहुलाउने दबै खुयाइ दियो सबै नेताहरु बहुलाय नेपाल्मा हे हे हे
@gbdevmagar4895
@gbdevmagar4895 5 жыл бұрын
ए नेपाली प्रहरी हरु अलिकति लाज पनि मान्ने गर ! कति सम्म तल गिर्छौ तिमीहरु ले साथ र सुरक्षा दिने अन्यायमा परेका र पिडित लाई हो अपराधीलाई होइन !
@jiyarai5571
@jiyarai5571 5 жыл бұрын
येदि नययधिस को अर्को बुढी छ भने पनि तेस्लाई कडा भन्दा कडा कारबाही हुनु पर्छ
@anjubanjara4990
@anjubanjara4990 5 жыл бұрын
बिचरा सोजि हुनुहुदोरहेछ ,अनि हेपेछ ,बच्चा बुढाको पो नभएको होकि चेकजाँच गराइन जानुनी दुबैजना,,कस्तो हुन श्रीमान पनि,,!
@uttamkunwar4129
@uttamkunwar4129 5 жыл бұрын
नया युगको सुर्वात भयेको हजुर
@rameshmagar9628
@rameshmagar9628 5 жыл бұрын
U
@kumbhatamang3348
@kumbhatamang3348 5 жыл бұрын
होइट यो न्यायाधीश होकि के हो? मिडियामा आउन नसक्नुको कारण गल्ती छ भन्नी कुरा प्रष्ट हुन्छ।यस्ता लाई पहिलै छोडेर पोहिला जानू पर्नी रहेछ्नी त।
@tektimsina1036
@tektimsina1036 5 жыл бұрын
J hos didi educated hunu hudo rayexa r afuli pareko samasya bahira leunu vayo.
@tulbahadur3175
@tulbahadur3175 5 жыл бұрын
सदाको लागी अन्यायधिस बनाउनु पर्छ ।
@chaukote
@chaukote 5 жыл бұрын
बर्खास्त गर सरकार आफ्नै घरको झगडा मिलाउन सक्दैन यस्ताले जनतालाई के न्याय दिन्छ ।
@angilabk8111
@angilabk8111 5 жыл бұрын
Namarda rahex
@riyasunuwar4507
@riyasunuwar4507 5 жыл бұрын
यस्तो छ नेपालको हालत आफ्नो श्रीमतीलाई अन्याय गर्ने न्यायाधीशले के गर्ला अरु को न्याय यस्तो पापी लाई त देश निकाला गर्नु पर्छ 👾
@soniyaLgrg
@soniyaLgrg 4 жыл бұрын
Bichara sarai naramailo lagyo dd ko pirbetha suner♥️♥️😭😭
@nabarajkhadka2571
@nabarajkhadka2571 5 жыл бұрын
कानुन चोर र गुन्डागर्दी हुन
@asadkhan9984
@asadkhan9984 5 жыл бұрын
Sahikura bhanuvayo nabraj ji
@dipakthapa2736
@dipakthapa2736 5 жыл бұрын
हस्ते बानि लागेको न्यायाधीशले के को बुढि लाई माया गरोस्
@kaliparesaila6861
@kaliparesaila6861 5 жыл бұрын
Dipak Thapa tehi t pwakka pareko papa xoder हरि ॐ
@acerbicmanagementservices581
@acerbicmanagementservices581 5 жыл бұрын
Omg
@yubabhujel320
@yubabhujel320 5 жыл бұрын
यो पद र पावरको दुरुपयोग हो, जो अघुवा उहि बाटो .... यस्तो पनि न्यायमुर्ती हुन्छ
@arjunsherpa3826
@arjunsherpa3826 5 жыл бұрын
really sad to hear this news...
@sarikashrestha9145
@sarikashrestha9145 4 жыл бұрын
Yasto nyadhis vako desh ma , kasari mahila harule nyako , aasha rakhne ?? Aafnai gharko mahila lai nyadina nasakne le arulai k nyay dinxa ????? Bichara lai aanyay vako xa !!
@meenakunwar8907
@meenakunwar8907 5 жыл бұрын
Shree mati lai hela garnu hudain ho
@bikrambk3031
@bikrambk3031 5 жыл бұрын
पाप गर्ने ठाउँ बाकी राखेको रहेन्छ्स सजाय भोग्नु पर्छ
@ramesgautam6039
@ramesgautam6039 5 жыл бұрын
त्यो स्वास्नी संग न सुत्ने मर्द होईन नामर्द हीजरा हो
@anjanashrestha8423
@anjanashrestha8423 5 жыл бұрын
Yesta le nirmala lai kasari nyaya dinxa ta kukur nyayadhis
@thakurkhanal9509
@thakurkhanal9509 5 жыл бұрын
हिजडा पो रहेछ न्यायाधीश त
@reshmigurung8106
@reshmigurung8106 5 жыл бұрын
Thik ho .good
@chandralimbulimbu476
@chandralimbulimbu476 5 жыл бұрын
नेपाल को कानुन,थुक सरकार कसतो छ हो साथी हो,
@kulrajbaral678
@kulrajbaral678 5 жыл бұрын
सावित्री को कुरा मा बबाल दम छ...
@yuwarajchamlingshow3805
@yuwarajchamlingshow3805 5 жыл бұрын
न्यायाधीश को अरु गल्फ्रेन रहेछ कि क्या हो।
@bladefingers5349
@bladefingers5349 5 жыл бұрын
Bichara 😢😢
@pardipbuda7936
@pardipbuda7936 5 жыл бұрын
न्यायाधीश बुद्धि तेरिमा नालायक लु है मिडिया गोरू लाई flowoff गर्नुस् ल
@sonamsherpa6793
@sonamsherpa6793 5 жыл бұрын
Yasta yasta pani sire man Hondo rahexa
@shahichauhan57
@shahichauhan57 5 жыл бұрын
Please rabi sir help yo dilai
@premrbahadurrahumagar357
@premrbahadurrahumagar357 5 жыл бұрын
न्याय दिने न्यायाधीस ले पनि आफ्नै श्रीमती लाई नै न्याय दिन न सक्ने न्यायाधीस ले किन न्यायाधीस को जागिर किन खानु पर्यो मुलालाइ जागिर बातै निकाल्दिनु पर्छ
Spinothalamic Tract | Ascending Tracts | Spinocerebellar Tract  | Neuroanatomy
3:14:02
لقد سرقت حلوى القطن بشكل خفي لأصنع مصاصة🤫😎
00:33
Cool Tool SHORTS Arabic
Рет қаралды 26 МЛН
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 65 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 25 МЛН
GET BURNED BY TOUTCHING A POT OF CARDBOARD!#asmr
0:18
HAYATAKU はやたく
Рет қаралды 6 МЛН
😇 or 🔥 ? #shorts
0:43
A4
Рет қаралды 4,4 МЛН
Did you see the photo?
0:20
Women Power
Рет қаралды 38 МЛН
I'm Excited To see If Kelly Can Meet This Challenge!
0:16
Mini Katana
Рет қаралды 28 МЛН