न्युरोडमा पसलको भाडा ९ हजार मात्रै, बालेनले कर खोज्दै पुग्दा लाखौं पर्ने सटर कुनै त ३ हजार मात्रै रे

  Рет қаралды 170,559

Harek News TV

Harek News TV

Ай бұрын

#balen #balenshah #balenshahnews #balenshahnewstoday #newroad
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews

Пікірлер: 302
@razzpahadi4682
@razzpahadi4682 Ай бұрын
बुद्धि सकिएका व्यापारीहरुले घरबेटीलाई लाखौं बुझाउँछन् अनि कर छल्न घरबेटीलाई उल्टै सहयोग गर्दै ३ हजारमा भाडा हो भन्न सम्म भ्याउँछन्!! विनाश काले विपरीत बुद्धि!!?? great work मेयर ज्यू,, जय बालेन🇳🇵🇳🇵💪💪🙏🙏
@devshrestha4755
@devshrestha4755 Ай бұрын
घर बहाल कर ब्यबसायी लाई तिराउछन तेइ भएर हो
@kumarlamalama1804
@kumarlamalama1804 Ай бұрын
Gharpeti bal kar tirdaina pasal Wala affai tirnu parchha ke garos ta
@slate2368
@slate2368 Ай бұрын
भाडा दर नगरले तोकनु परछ र बहाल कर घर धनिले तिरनि र बेबसाई ले बेबसाय करतिरनि सिसटम हुनु परछ यसको लागि नगरपालिकाले नै निरनय गरौ है❤
@spsmom7857
@spsmom7857 Ай бұрын
बालेन सरलाइ सल्ला के हो भने, भाडा दर नगरपालिकाले तोकि दिनु अनि हेर्छन बाबुको बिहे।
@OmAtush
@OmAtush Ай бұрын
Ghar k Nagar palikako sampati Le banai Deko xa ra vada tokxa soch bichar garera bol na sekne garnu
@bibastadi1453
@bibastadi1453 Ай бұрын
​@@OmAtush oh 😂😂😂😂😂
@sandeepbayeni1493
@sandeepbayeni1493 Ай бұрын
रूम को नि फिक्स भाडा १५००/५००० गर्नुपाए हुन्थ्यो एउटाको कोठाको भाडा ७५००/१०००० तिर्नु परिराछ नगर पालिकाको नजर परोस
@eshorkochori1218
@eshorkochori1218 Ай бұрын
Ho yo satar KO vada chai balen sir le toknu paryo
@sujitamalla2324
@sujitamalla2324 Ай бұрын
धेरै राम्रो काम गर्नु भयो बालेन सर लगाए सम्पुर्ण टिम लै धेरै धन्यवाद छ जय बालेन सर अब कुलेस्वर पनि आउनु पर्यो नेपाली अधिराज मा जानु पर्यो बालेन सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏
@kailashthapa-qh9nv
@kailashthapa-qh9nv Ай бұрын
ठाउँ अनुसार स्क्वायर फिट को हिसाबले भाडा निर्धारण गर्नु पर्छ तब मात्रै सहि तरिकाले कर उठाउन सकिन्छ
@user-ze2lg2ow2g
@user-ze2lg2ow2g Ай бұрын
Ho yo kura vhai sahi ho ni. Square feet ko Nagarpalika le nirdharan garnis na lamo kurai bhayana ni
@Dipesh256
@Dipesh256 Ай бұрын
पार्किङ हटायो, व्यापारी आए लाखौंको भाडा तिर्न पर्छ, मान्छे आएनन् भाडा तिर्ने गार्हो भो भने। कर उठाउन गयो, फेरि त्यही व्यापारी भाडा 8000/9000 मात्र हो भन्छन्, के हो एस्तो ?
@Astrooo876
@Astrooo876 Ай бұрын
💯
@anmolpanthi
@anmolpanthi 28 күн бұрын
Ghar beti ley nikalcha vanne dar ley garda hola😂
@Astrooo876
@Astrooo876 28 күн бұрын
Chor haru nai raxa sabai
@KailashKoiral
@KailashKoiral Ай бұрын
न्यूरोड का व्यवसायीले वर्षमा खरबौं कर छली गरेको छ
@nepal392
@nepal392 Ай бұрын
कामठाडौ को सानो चोक मा पनि १५००० माथी का मात्र स टर पाइन्छ नयाँ सडक😅😅😅😅
@binodshrestha2553
@binodshrestha2553 Ай бұрын
माडवाडीहरुले धेरै करछलि गरेका छन त्यसलाई पनि कारवाई हाेस
@anonymousanynomus1200
@anonymousanynomus1200 Ай бұрын
बालेन शाह महानगरपालिकाले सबभन्दा पहिले 2036 देखी काठमाडौमा थुप्रेका ठूला साना सबै माछा सबै भ्रष्ट घुसखोर कुशाशनी तस्कर नेताहरूलाई जेल ठोकी मुद्दा चलाई कारबाही गर र खरबौ खरबमा रकम उठने अकुत धन सम्पत्ति खोस। 🇳🇵
@bijanshrestha4777
@bijanshrestha4777 Ай бұрын
बेपार गरने बेलामा गार्‍क सङग लाखौ भाडातिरेर सामानको तेईअनुसार मुल्य गरने अहिले यस्तो भनाई 🇳🇵
@houdegang3554
@houdegang3554 Ай бұрын
न्यरोड जस्तो ठाउँमा महिनाको 7 हजार मा रुम पाय जो पनि बस्छ। मान्छेलाइ के सारो बेकुप बनाको हो चोरहरु लाई कडा भन्दा कडा कार्बाही होस
@srai-qr3tj
@srai-qr3tj Ай бұрын
kamtima ne 40000 cha
@user-wo7ju4tw9w
@user-wo7ju4tw9w Ай бұрын
काठमाडौमा एउटा कोठा त ५००० घटि आउदैन।😂😂😂😂😂😂😂😂
@doorsdoors9920
@doorsdoors9920 Ай бұрын
7k vada vaye..newroad ma ma ni. 30k ko pasal chhodera newroad.aaunu pareyo
@sarusilwal6699
@sarusilwal6699 29 күн бұрын
कृपया सबैले सहि भाडा भनिदिनाेस किनकि स्मरण रहाेस सत्यकाे सधै जित हुन्छ ढिलाे चाडाे मात्र हाे घाटा तिमिहरुलाई नै हुन्छ
@nilamkhadka779
@nilamkhadka779 Ай бұрын
अनि घरभाडा पनि आफैतिर्ने धरभाडा कर पनि आफैतिर्नी योपनि त मिलेननी घरभाडा घरपेटिले उठाएपछि त घरभाडाकर घरपेटिले तिर्नुपर्ने होइन र !!!
@TikaramGautam-vu4cu
@TikaramGautam-vu4cu Ай бұрын
सटर भाडाकर घरबेटीले तिर्नुपर्छ, हाम्रो वडा नम्बर ३० को कार्यालयले हामी ब्यापारीसँग असुल्छ । घरबेटीसँग लिन गार्हो हुने भएको ले हामी ब्यापारीहरुसँग लिएको रे । घरबहाल कर त घरबेटी सँग लिनु नि, सबका सब चोर छन् यहाँ ।
@bimaltamang7132
@bimaltamang7132 Ай бұрын
चोरहरू लाई जसरी नि फाइदा चाहिएको छ सबै लाई कार्वाही गर्नुपर्छ है कसैलाइ छोड्नु हुँदैन
@spsmom7857
@spsmom7857 Ай бұрын
यि सबै ढाट हुन, ७०/८० भन्दा कम छैन होला भाडा। किन घरवालालाइ जोगाउनु हौ? सरकारलाइ कर तिर्न लगाउन हौ पसलवाला हो।
@sshrestha4641
@sshrestha4641 Ай бұрын
6x6 ko shutter new road ma 70dekhi 80 hazar chaliraxa...baki tyo banda thulo 1 lakh dekhi starting xa monthly
@OmAtush
@OmAtush Ай бұрын
Vadama kina basnu aarkako gharma aafni bauko 4,5 karod ko sampatile 10 talako Ghar banara pasal khole vaihalxa ne hemat xa
@hackergaming917
@hackergaming917 Ай бұрын
घरबेटी लाई कडा गर्नु पर्यो ।व्यापारी को पीडा लाई बुझ्नु पर्यो।
@BivekShresthaevan
@BivekShresthaevan 16 күн бұрын
bhada 9000/1000 hola tara salami surumai 20 lakh diyeko hunchhha hajur tyo hijab le heram naaa 20lakh/24 ko hissab le swatta 80 hajar jasto dekhi halchha taaa
@kalbahadurrokaya1717
@kalbahadurrokaya1717 Ай бұрын
बास्तबिकता पता लगाई कार्बाहि गर्नु पर्यो ।।
@prakashchandrajoshi2164
@prakashchandrajoshi2164 Ай бұрын
कती राम्ररी भुझाऊनु हुँदई छ कुराहरू 👍🏻
@user-jd6ut5hl6b
@user-jd6ut5hl6b Ай бұрын
बालेन जिको जइ होस❤❤❤
@veermalathapamala5021
@veermalathapamala5021 Ай бұрын
यस्तो ठगी हरु लाई लाखों ज़रीवाना हुनु पर्छ रा जेल कोचारी कठोर सज़ाय हुनु पर्छ, बालेन जीऊ 👍👍😖😖😖😖😖 ( बकलोह, हिमाचल प्रदेश इंडिया बाट )
@mahendradhunju9761
@mahendradhunju9761 11 күн бұрын
ब्यापारीक गतिबिधि निकै नै कठिन भईसकेको छ मंदिले सबैको बेहाल छ नौ हजार भन्दा पनि कम हुन्छ भन्ने कुरा लागेको छ
@kamaladhungel7550
@kamaladhungel7550 Ай бұрын
पसल मात्र हैन भाडा घर को अत्यतै महँगो मा पारेकाे काछनयसलाई बालेन ले सही ऊचित भाडा को नीयम बनाइदिनू पर्यो खालिघर युबा पलायन रोजगारबिहीन बुडा बूडि नेपाल को कानून।
@bijaynjas
@bijaynjas Ай бұрын
घरभाडा कर सम्बन्धित घरधनीले नै भुक्तानी गर्ने व्यवस्था गरेमा यो अवस्थाको अन्त्य हुन्छ हैन भने घरभाडा पनि व्यापारीले नै तिर्ने अनि नगरपालिकामा तिर्ने कर पनि व्यापारीले नै तिर्ने। यो त अन्याय भएन व्यापारीलाई
@rajandahal3108
@rajandahal3108 Ай бұрын
यस्तो नेपाल भरीको घर पसल हरुको घर बहाल कर छानबिन गर्नु पर्छ।
@nctv100
@nctv100 Ай бұрын
भित्री र माथिल्लो तला 70 हजार देखि माथि र सडकका सटर 1 लाख माथि भाडा असुली पेट पालि रहेका छन् ।
@guman4693
@guman4693 Ай бұрын
सबै महानगरपालिका लिनु पर्छ अहिलेको भाडा ।
@bishnupoudel3593
@bishnupoudel3593 7 күн бұрын
अब देखि नीरोद्का घर्ध्स्निलाइ माहस्नगर्ले भादा दिनेबेबद्था गरौ उओ चोर घर बेदि दस्का व्यापारी हुन नेव्रोद्को भादा कम्से क्स्म एक सतर्को 60 हजार भन्ददा बदि प्रती मैना छ
@Sensai_XI
@Sensai_XI Ай бұрын
Sarai Ramro thalani vo mero yojana ta 25 years bata yeso Rent tax garne thio ichha thio Bala Ramro Kam ko suruwat vo tesari sabai Sutter R sabai business man , sabai ghar dhanile tax purna rupma tire 49 to 60 berojgari Lai Monthly vatta Dina pug x Maile Nepal vari personal anugaman gareko xu,thank you
@shankarmahat508
@shankarmahat508 Ай бұрын
बालेन को अती गर्दै छ
@ramprasadthapaliya6688
@ramprasadthapaliya6688 Ай бұрын
घर बाहाल कर घर धनि ले तिर्न पर्ने येहा उल्तो छ
@babug5732
@babug5732 Ай бұрын
ऐक दमै राम्रो काम कर छली गरने लायी ऐसरी नै खोज तलास हुनु परछ,
@nabeenakhadka6023
@nabeenakhadka6023 Ай бұрын
घर भाडा कर त घरबेटी तिर्नुपर्ने हैन र नियमानुसार । कर त जस्ले आम्दानी लिन्छ उसले तिर्नपर्छ । तर हाम्राेमा व्यापारीले तिर्नपर्छ भाडाकर अनि के गर्नुत ?
@NabinNa-yy4bb
@NabinNa-yy4bb Ай бұрын
Sab le saport gara yar esto msuka aaudaina feri feri balen rahinjel nepal dammi 100%
@Bestmotivation531
@Bestmotivation531 11 күн бұрын
वडाहरुका सचिवले घुस खाएर काठमाडौ का अधिकाँस सटर यस्तै छ
@ramharibhandari5704
@ramharibhandari5704 Ай бұрын
चोर हरु कर छलि गर््ने नाटक ञ60000 हजार भन्दा कममा दिदैन कोठात 10000 मा पाउदैन सटर पाउछ चोर हरु मिलेको छ सबै घरपेटि र डेरावाल
@bimanprasad85
@bimanprasad85 Ай бұрын
ब्यवसाय के दुख दिएको नेता को खोज्नु
@pk5910
@pk5910 17 күн бұрын
नागरिक देश छोडेर जानू परेको कारण satar भाडा महङ्गो भएर पनि हो गरेर खाने के या ????
@SubashBk-yj1ct
@SubashBk-yj1ct Ай бұрын
यस्तो छ हामी जनता फेरि भन्छोउ कि नेताले बिगारो रे देश अनि गरिब भयो रे देश😢
@MotivationTv471
@MotivationTv471 20 күн бұрын
पसल्को भाडा 9 हजार छ भने त यो सस्तो हो ।बालेन जिउ! काठमान्डौमा त कोटेश्वर नरेफाट तिर त एउटा कोठाको भाडा नै 9 हजार दस हजार सम्म छ।बत्तीको 15u लिन्छ र यो घर भाडामा एकरुपता तोक्नु पर्यो र सरकारलाई देखाउदा 3 हजार मात्र देखाएका हुन्छन।
@karmamantra
@karmamantra Ай бұрын
Dherai ramro kam salute
@rohitkumarthapa7662
@rohitkumarthapa7662 Ай бұрын
Good job nepal 🇳🇵 see you soon xorraa xori manyoo bhani...
@prembahadurshakya3574
@prembahadurshakya3574 Ай бұрын
व्यापारिहरु र धर धनीहरु दुवै चोर रहेछ ।
@user-zl9wl4uq5y
@user-zl9wl4uq5y Ай бұрын
जयहोस बालेन
@yubrajpaudel1413
@yubrajpaudel1413 Ай бұрын
Very good work
@user-yd8il7gn6h
@user-yd8il7gn6h Ай бұрын
10000 भन्दा माथि भाडा लिने घर बेटी लाई सिधै गोली हान्नु balen दाई जनता tpo को साथ मा छ
@surendrashrestha6103
@surendrashrestha6103 17 күн бұрын
ल खत्तम भो बरबाद भो जय बालेन😂😂😂
@rabinlama6767
@rabinlama6767 Ай бұрын
घर भाडा कर नगरपालिका लाई घरबेटी ले बुजाउनु पर्छ र सो घर टुट्फुट हुदा नगरपालिका ले छ्यतिपुर्ती दिनु नि जान्नु पर्छ
@birkhabasnet5292
@birkhabasnet5292 Ай бұрын
Very good job 👏❤
@sanzanagurung4760
@sanzanagurung4760 15 күн бұрын
Sahi honi yo kura pani uthan hunuparxa haii
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j Ай бұрын
सुन्दा पनि कस्तो लाज मर्दो जमा ७ हजार रे 🤣🤣 लुटन पनि कति सकेका तेस्यै देश कङ्गाल भएको होइन रैछ
@deepabudhamagar6012
@deepabudhamagar6012 4 күн бұрын
बस्ने कोठानै 4/5 हजारदेखी कम मा पाइदैन।सटर पाउछ खुब 9 अनि तीन हजारमा ।लाटालेनी पत्याउदैन यो कुरो
@aakulovesuh
@aakulovesuh Ай бұрын
नगर पालिका ले गम्भीरता पुर्बक सोच्न जरुरि क्ष ! आखिर यस्तो किन भै रहेको क्ष ?
@devbahadhurtamang2823
@devbahadhurtamang2823 Ай бұрын
सब यो कुरा फटाह हो न्युरोडमा सटरको भाडा कम्तमा ७० । ८० हजार हुन्छ ।
@rabindramaharjan1252
@rabindramaharjan1252 Ай бұрын
बहाल कर भाडामा बस्नेसँग लिने system खारेज गरेर घरपेटीसँग लिने system लागू गर्नुपर्यो |
@ghanashyampradhan1582
@ghanashyampradhan1582 Ай бұрын
good job balen
@itisharidattapersonal
@itisharidattapersonal Ай бұрын
अब यिनिहरुको सामानको किनेको र बिक्री गर्ने मुल्य पनि जाच्नु पर्यो ।। यदि जाबो 7/9 हजारमा धर भाडा तिर्दा रहछन्न अनि किन यति धेरै महंगोमा सामान बिक्री गर्दा छन्न यिनिहरुले नेपाल सरकारलाई धेरै रकम ठगेका छन्न ।। यिनिहरु पनि भ्रष्टाचारका अर्का रुप नै हुन । देशमा जतासुकै पनि भ्रष्टाचार मात्रै गरेका छन्न ।।
@bishnuthapachhetri5665
@bishnuthapachhetri5665 Ай бұрын
Good job Balen🇳🇵🇳🇵🇳🇵
@bijayamohanshrestha9717
@bijayamohanshrestha9717 Ай бұрын
न्युराेड जस्ताे ठाउँ मा ८००० हजार मा पाईन्छ भने । अन्नेठाउ मा २०००/ २५०० सयमा पाईने हाेला । यस्ता घर ब्यटी लाई सक्त भन्दा सक्त कारभाई हाेस।
@Dharmikmotivation685
@Dharmikmotivation685 Ай бұрын
भाडा एक लाख रुपैयाँ छ।त्यहाँ
@raimenu5824
@raimenu5824 22 күн бұрын
❤❤❤jaam hai jam balen team ❤❤
@radhalamichhane6047
@radhalamichhane6047 20 күн бұрын
बाहल कर उठाउनकाे लागी घरभेटिलेसाेचेकाे भाडा कायम गरेको हुदैन कुन एरियामा कति भाडामा लगाउनुहाे नगरपालिकाले ताेकनुहाेस अनि बाहल कर सिदा सिधै पूरा आउँछ नत्र घर भेटि र पसलेकाे मिलाेमाेताे चलिरहने छ घरभेटिले मनपरि भाडा उठाउन पाउदैन एसमा व्यपारिलाईनै सजिलो हाेला
@space0junky
@space0junky Ай бұрын
Ghar Bahal kar Tirey Kaam Ghar Dhani ko ho . Ghar Dhani lai sodhnu baru ,kina Vyapari haru lai anawasyak Dukha deko hola
@rajeshthapa4171
@rajeshthapa4171 Ай бұрын
Good jab balen 👍
@rajchhetri8681
@rajchhetri8681 Ай бұрын
Yo Niyam Nepal bhari lagu garnuparne huncha.
@shimsonshrestha1
@shimsonshrestha1 25 күн бұрын
Yesto sasto hamlai pani caiyo satar
@tarabantawarai4340
@tarabantawarai4340 Ай бұрын
बल्ल बालेन आउनुभयेपछ बल्लअनुमगन हुदैइछ
@suracedeshar7318
@suracedeshar7318 Ай бұрын
7 hazzar 9 hazzar vaye malai pani 5-6 ota sutter chaiyo mula byapari haru hami lai tha xaina new road ko vada kati vanera ghati ma pani 1 lakh xa new road ko vada Aba yesari hoina ki room ko sq feet ko hisab ma tax uthaunu paryo ani matra hunxa kati sq feet ghar dhani le byapari lai room rent ma diyeko xa tyo hisab ma tax uthaunu paryo
@tekbahaturgurung9313
@tekbahaturgurung9313 Ай бұрын
लुट कान्छा लुट भनेको यही हो । जहाँ सानो पान पसलको पनि कम्तिमा ३०,००० होला ।
@LilGurung-yj8hu
@LilGurung-yj8hu 21 күн бұрын
Thik ho sato xa lakh parni satar 9 hajar vane paxi thikai honi
@suniltamang5276
@suniltamang5276 Ай бұрын
Good luck balen sr
@urmilasankar7070
@urmilasankar7070 Ай бұрын
Good balen sir
@evergreennepal164
@evergreennepal164 Ай бұрын
यो सब झुटो हो काठमाडौमा एउटा रुम लिनु पर्यो भने त पाच सात हजार घटिको पाइदैन भनेसी सटर कसरी त्यति सस्तोमा पाइन्छ कम्तीमा नि ४०,००० देखि सुरुवात छ १,५०,००० सम्मको सटर छ यो सब खेल हो महानगरपालिकालाइ झुक्याउने।घर बेटिले सटर भाडामा दिने ब्यक्तीलाई राम्रो सङ सल्लाह गरेकाछन। यदि धेरै भनेउ भने सटर छोडेर जाउ भनेर पहिला नै कुरा मिलाइसकेका छन घरबेटिले।
@shivsunuwar9454
@shivsunuwar9454 Ай бұрын
महानगरले घरबेटी व्यापारी दुवैलाई कनरवाही गर्नुप‍र्‍याे ।
@Eastraveller1k
@Eastraveller1k Ай бұрын
कसरी पत्ताउने हो😂😂 भित्र भित्र त एउटा रुमको 7500 सम्म भाडा तिर्नु पर्छ । न्युरोडमा जम्मा 6500-7500 अरे😂😂😂
@deepakkhadgi4385
@deepakkhadgi4385 Ай бұрын
पसले हरुलाई दुख दीने होईन घरबेटी लाई दुःख दिने
@pateljee4849
@pateljee4849 Ай бұрын
मुजीहरु काठमान्डौको राष्ट्रवादीहरुको असली अनुहार यही हो।।
@santoshgrg4249
@santoshgrg4249 Ай бұрын
हो बल्ल ठिक गर्यो। कर छलि गरेर घर धनी हरु
@anishstvlog9036
@anishstvlog9036 Ай бұрын
न्यूरोड को एकदम सानो सटर जहा भित्री गल्लीमा भएको लाई त महिनामै एक लाख भन्दा बढी तिर्छन यस्तो मेन ठाउमा भएको ठूला सटर लाई जम्मा 9 हजार भन्दा त अचम्मै भईयो कति सम्म फटाहा कुरा बोल्न सकेका यिनिहरुले कम्तीमा दुई लाख भन्दा बढी तिर्छन
@firojshrestha2019
@firojshrestha2019 Ай бұрын
Nepal ma ta hau sab setting ma miltyo tara❤ balen ji aaunu vako chha ullu nabanau sathi❤
@k.b.bhujel9164
@k.b.bhujel9164 Ай бұрын
Nagar prahari sirko Bolne saili derai ramro
@mahakaalnytin
@mahakaalnytin Ай бұрын
Balen ji ko team honi
@anticovidnineteen1290
@anticovidnineteen1290 Ай бұрын
It is indeed a complex issue when a government heavily on rent tax revenue while facing challenges in providing employment opportunities for its people, leading them to seek jobs abroad. In such a scenario, it may seem unfair to burden the population with taxes on their homes without offering sufficient job opportunities domestically. High levels of unemployment can push people to migrate in search of prospects, weakening the country's workforce and potential for growth. To address this situation, the government should focus on creating policies that promote economic growth, attract investments, generate job opportunities, and support domestic industries. By fostering a conducive environment for business, investing in education and skill development, and offering incentives for job creation, the government can reduce reliance on rent tax and create a more sustainable economy that provides meaningful employment for its citizens. Policies aimed at retaining talent and fostering local entrepreneurship can help mitigate the need for people to leave the country in search of better opportunities.
@nepal392
@nepal392 Ай бұрын
कर पनि व्यपारी सँग भाडा बढाएर नै तिर्ने हो यो कुरा महानगर ले अनुगमन गर्नु पर्छ
@Jantakoaawaj2024
@Jantakoaawaj2024 Ай бұрын
सबै काम गरेर खाने जनतालाई Tax उठाउने अनि जनतालाई दुख दिने
@user-vl7qc8mk1r
@user-vl7qc8mk1r Ай бұрын
Good
@nabin480
@nabin480 Ай бұрын
Galli galli ka ghar ko single room vaada lai 7-8 hajar vanisakyo. New road ko pasal ma 3 hajar le. 😅
@urajthapa2764
@urajthapa2764 Ай бұрын
Nagarpalika le aafai Sutter linu parcha
@kumaridirghashahi8838
@kumaridirghashahi8838 Ай бұрын
एक्दम ठिक गर्दै छन् चोर घरबेटि र चोर बेपारि पनि चोर नै हुन किनकि 100 रुपियाँ को समान लाई 1500 सय 2000 हजार ठग्छन् अनि त भाडा महङ्गो तिर्छन् त
@Atmusic148
@Atmusic148 12 күн бұрын
They should question the landlord and deal with them directly instead of tenants. Big boss in this case is the landlord who’s responsible while setting up this trap. And tenants are just customers or victims.
@B10524
@B10524 Ай бұрын
Aba sarkar le nai ...vada nirdaran garna paryo... Ya ta man lagi cha
@anticovidnineteen1290
@anticovidnineteen1290 Ай бұрын
Focusing on developing industries and manufacturing products is more important than relying on taxes from house rents to make a country grow and become more successful. Industries and manufacturing create jobs, new ideas, and products that can be sold to other countries. This helps the country's economy to grow and improve the lives of its people. While house rent taxes can help the government get money, they are not enough to a country really successful in the long run. So, it's better for a country to invest in industries and manufacturing to become better off and more developed.
@KhaptuwaChamling
@KhaptuwaChamling Ай бұрын
Yo chai ktathmandu valley vitra sabai chanmin hunu parcha bepari mareko bhada chali ra sarkar le chaye jasto kar uthauna nasaknu yo sab gharbeti le paradarshi cor natirnu nai ho Good job balen
@bikashdhakal2278
@bikashdhakal2278 Ай бұрын
Rent ko kaar tirna garo huncha , amdani pani hunu paro ni
@ramharibhandari5704
@ramharibhandari5704 Ай бұрын
कारबाई गरनपरो बालेन सर
@RajzzdrnRajzzdrn-hb4uh
@RajzzdrnRajzzdrn-hb4uh Ай бұрын
Good balmy bro
@aakulovesuh
@aakulovesuh Ай бұрын
घरभेटि ले किन निकाल्थे र सबै कर त भाडावाल संगै असुल्ने हो ! आखिरमा load त भाडावाल लाइ नै पर्ने हो क्यारे ! बुझे र पनि नबुझे जस्तो गर्छन यी कर्म चारी हरु !
@dineshmalla3651
@dineshmalla3651 Ай бұрын
The solution to evading rental tax is to reduce it to 5 percent and ensure all rentals are accounted for. I am sure this way KMC can double the revenue if all rental houses are included in the city.
@basantakumar-um7ei
@basantakumar-um7ei Ай бұрын
Good ❤
@rickyram7301
@rickyram7301 Ай бұрын
Good luck
@user-ny5oo8do2w
@user-ny5oo8do2w Ай бұрын
Bichara businessman ta mornu huncha tau.Ghar bhada tirda nagar lai tirda hairan po hune bho ta.
@user-ol6ds4en9n
@user-ol6ds4en9n Ай бұрын
Good job balan
Универ. 10 лет спустя - ВСЕ СЕРИИ ПОДРЯД
9:04:59
Комедии 2023
Рет қаралды 1,6 МЛН
Just try to use a cool gadget 😍
00:33
123 GO! SHORTS
Рет қаралды 74 МЛН
How BALEN's Policy is changing EDUCATION SYSTEM?
8:23
Consult Nepal
Рет қаралды 150 М.
Универ. 10 лет спустя - ВСЕ СЕРИИ ПОДРЯД
9:04:59
Комедии 2023
Рет қаралды 1,6 МЛН