NAGEPOKHARI || GORKHA | UNCOVERING IT'S SECRET BEAUTY

  Рет қаралды 67,647

Sirjana Sizzu

Sirjana Sizzu

17 күн бұрын

#nageepokhari #gorkha #sizzu
Patreon:patreon.com/SirjanaSizzu
Supported By: Call Karnali Adventure Treks & expedition.
Email: callkarnali@gmail.com
/ call_karnali
Web Partner: Web House Nepal
Link: webhousenepal.com/
Contact: 9801194962
Accessories Partner: EC Store ,Anamnagar
Contact: 9848867698
Singer: Pracass Shyngbow Tamang
(Shyngbow Dai )
KZfaq link:
/ @pracassshyngbowtamang...
Also thank you so much Syangbo dai your hospitality ❤️
Thanks you so much Navaraaz Awasthi Sir And Suresh Dawadi sir
Inquiry Regarding Business Collaboration"
Contact: 9851341890
==========================
Presenter/Direction By: Sirjana Sizzu
Camera/Edit: Keshab Adhikari(keshabfootage)
/ keshabfootage
==============================
"We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our KZfaq channel, Sirjana Sizzu.
Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
=====================================
Instagram and facebook page (Dm): Sirjana Sizzu

Пікірлер: 249
@sirjanasizzu
@sirjanasizzu 15 күн бұрын
साथिहरु नमस्ते तपाईहरुको माया र साथले नै पाईलाहरु अगाडि बढाउन मद्दत मिल्छ । नयाँ नयाँ ठाउँ पुग्नलाई हजुरहरुको साथ सहयोग चाहिन्छ । आउने दिनहरुमा सुधार गर्दै जानलाई हजुरहरुको सल्लाह सुझाव आवश्यक छ । भिडियो जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनुहोला। अंझै केहि महत्वपुर्ण सल्लाह सुझाव छ भने पनि facebook page / instagram मा म्यासेज गर्न सक्नुहुन्छ्। तपाई ब्यापार बिजेनेस गर्दै हुनुहुन्छ र हाम्रो भिडियो कन्टेन्ट संग मिल्छ भने पनि हामि संग साझेदारि गर्न सक्नुहुन्छ् है। संग संगै यात्रा गरुला। contact : 9851341890 Mail: sizzuoli@gmail.com Lot’s of love my adventure crew❤
@Mrkgurung
@Mrkgurung 13 күн бұрын
Bhachek jada hamro( Sirnanthan mandir ) View leediyenu vaye kati khusi hune Thiam... watching from 🇬🇧.
@rimalchhetri4010
@rimalchhetri4010 12 күн бұрын
बहिनी तपाई को सबै यात्रा हेरछु एकदमै राम्रो लाग्छ म पनि रिटायर आर्मी हु र हिड्नु सारै मन पर्छ बेसि तपाईको भिडियो हेरेकोले घरमा चाही झगडा भई रहन्छ।
@malashrestha3187
@malashrestha3187 10 күн бұрын
I have subscribed now.❤❤❤
@bipinguragain8639
@bipinguragain8639 10 күн бұрын
Wow❤❤
@Prabeshlimbu-se6lv
@Prabeshlimbu-se6lv 7 күн бұрын
❤❤❤
@badebabuthapa2318
@badebabuthapa2318 13 күн бұрын
धन्यवाद सिर्जना बहिनी जानकारीको लागि । कर्णालीको धेरै ठाउँको जानकारी दिनु भएको थियो, हाम्रो गोरखाको पनि जानकारी गराउनुभयो जुन ठाउँको त्यत्ति media मा चर्चा थिएन, यसको लागि पुनः धन्यवाद। अब लिगलिग कोट, Harmi कोट आदिको पनि भ्रमण गरि KZfaq मा राख्नुभए अझ आभारी हुन्थे।
@sirjanasizzu
@sirjanasizzu 13 күн бұрын
aaba next friday ligligkot hai tw sir.
@Sanjaythapamagar246
@Sanjaythapamagar246 12 күн бұрын
हजुरको भल्ग हेर्नू राम्रो लाग्छ हजुरको कारणले हजुरको लगन र मेहनतले र हजुरको शाहसीपनले गर्दा मैले अनि हामी सबै हजुरको भल्ग हेर्ने शुभचिनतकले हामीले सोच्दै नसोचेको ठाँउ कलपनै नगरेको हाम्रो देशको मनोरम दृश्य आखाले हेर्दा पनि आँखा नथाक्ने र मन नभरिने हेरिरहु लाग्ने मन खुसी हुन्छ,यो सब हजुरले भोग्नु भएको दुख कष्ट पिडाको बाब्जुद हो हजुरले गर्नु भएको शाहसि काम हजुरको देश पर्तिको मायालाई सलाम छ र हृदय देखि नै धन्यवाद हजुरलाई🙏🇳🇵🇳🇵
@namastegorkha7535
@namastegorkha7535 15 күн бұрын
अजिरकोट गाँउपालिकाको ध्यानाकर्षण होस्।पर्यटकका सहजका लागि बाटोहरूमा सङ्केत बोर्ड तत्काल राखियोस्।@अजिरकोट गाँउपालिका गोरखा
@peace0191
@peace0191 14 күн бұрын
Timro gau raixa aso vansun garna paryo bord rakhna lai
@peace0191
@peace0191 14 күн бұрын
Baadar 😂😂😂😂
@nirajanthapamagar6544
@nirajanthapamagar6544 15 күн бұрын
हाम्रो गाेरखा राम्रो गाेरखा❤❤❤ धन्यवाद आईदिनु भयाे। आफू सगै लाखौंलाख दर्शकहरुलाई घुमाईदिनु भयाे।। ❤❤❤❤
@TirthaAndDorna
@TirthaAndDorna 13 күн бұрын
Beautiful Video Didi😍❤️🙏👍
@anmolroshan4641
@anmolroshan4641 13 күн бұрын
बिना कंक्रिट यती सुन्दर बाताबरनमैत्री गन्तव्य पनि बनाउन सकिने रहेछ अति उत्कृष्ट👌👌धन्यवाद सिर्जना जी यती सुन्दर ठाउ को भ्रमण गराइदिनुभयो 🙏🙏
@alisalamichhane2382
@alisalamichhane2382 12 күн бұрын
यि प्राकृतिक सौन्दर्यताको दृश्यहरुले आँखा हरु रसाए,अनि ति बा आमाको आतिथ्यताले प्रफुल्लित भएँ सँगै छुट्टिने बेला आँसु नै आयो 😢❤
@DeepakDeepakpandey-kb6zp
@DeepakDeepakpandey-kb6zp 13 күн бұрын
Watching from Mizoram, India.Thanks so much for sharing us.
@sundardhital4903
@sundardhital4903 12 күн бұрын
✍️छोरा एक कुल को तारा हो भने छोरी दुई कुलकी आरती र सारथी हुन ।।❤️ #शुभदिन सबैमा🙏
@SAUGATVLOG-gu7gu
@SAUGATVLOG-gu7gu 15 күн бұрын
धन्यबाद छ बैनी मेरो बाउ बाजेको थाक थलो देखाई दिनु भएको मा पुग्नु भएकोमा 🙏
@JinlabVideo
@JinlabVideo 14 күн бұрын
उकालो लाग्दा थकाईको महशुस मैले गरे, त्यो चिसो स्थानको मनोरम दृष्यले मलाई नै सितल भएको महशुस भयो । धेरै धेरै धन्यवाद ।
@diwakarwasti6705
@diwakarwasti6705 13 күн бұрын
गितका शब्द, संगितले मन प्रफुल्लित बनायो, प्रकृति र प्रकृति सगै जोडिएकी सिर्जनाको बर्णन गरिसाध्ये छैन, सप्रेम धन्यवाद 🙏❤️
@tulthapamagar.
@tulthapamagar. 14 күн бұрын
😊lastai ramailo .......ma aafno vedio edit nagari kana yeta herdai chhu ........wonderful
@rajendraprasadneupane349
@rajendraprasadneupane349 14 күн бұрын
OMG, this video made my weekend absolutely incredible! Ani last maa daju ko mitho sor and Guitar WOW, no words to express. Slute, Sirjana you have been doing an amazing job.
@himal660
@himal660 15 күн бұрын
मेरो बाल्यकाल बितेको ठाउँबाट आज सिर्जु बहिनीले अति सुन्दर भिडियो सम्प्रेषण गर्नु भएछ। अति खुसि लाग्यो। यो चिन जस्तो अति बिकासित देशमा बसेर आफ्नोे बिकास उन्मुख देशलाई नियाल्न पाउदा आँखामा खुसिको आँसु टिलपिलिएको पत्तै पाइनँ। धेरै धेरै धन्यवाद प्यारी सिर्जना बहिनी। हजुरको नियमित दर्शक।🙏🙏🙏
@sirjanasizzu
@sirjanasizzu 15 күн бұрын
Sathi haru lai pani share garnuhos hai video 😊
@migmardolma47
@migmardolma47 14 күн бұрын
Wow What a beautiful place ♥️NEPAL 🇳🇵From USA 🇺🇸
@naradippariyar1307
@naradippariyar1307 15 күн бұрын
रमाइलो लाग्यो । बहिनिको खुट्टाको समस्या ठिक भएछ । खुसी लाग्यो
@sirjanasizzu
@sirjanasizzu 14 күн бұрын
No dai
@santoshadhikari2308
@santoshadhikari2308 14 күн бұрын
Good Job!! Keep promoting internal tourism!! Gorkha is amazing!!
@djdnp2525
@djdnp2525 14 күн бұрын
Wow love it ❤ ...
@tejkarki4826
@tejkarki4826 14 күн бұрын
मलाई मनपर्ने vlog
@RedmiRedmi-pe1cn
@RedmiRedmi-pe1cn 12 күн бұрын
गोठालो बाजेको हासो गज्जब लाग्यो। धन्यबाद हजुर लाई ❤
@chitrathapa8302
@chitrathapa8302 14 күн бұрын
Baini hjr lai dherai maya❤❤ ani anaginti samhjana,aafno swasthya ko poni khyal rakhnu hola.
@laxmansubedi1978
@laxmansubedi1978 14 күн бұрын
अहा कति राम्रो ठाउँ !!!तपाइले आन्तरिक पर्यटन पर्वर्धनमा धेरै महत्वपूर्ण काम गर्नु भयको छ श्रीजना ज्यू।तपाइलाइ धेरै धन्याबाद।👏👏👏
@sandipbhatta2835
@sandipbhatta2835 15 күн бұрын
ल हाम्रो गोर्खा जानू भयछ ❤❤ खुसी लाग्यो गोर्खा जिल्ला पुरै घुम्नु होला
@c.branamagar8148
@c.branamagar8148 14 күн бұрын
धन्यवाद यति राम्रो ठाउ देखाइ दिनु भएकोमा म तनहु देखि
@Prasadtmg
@Prasadtmg 14 күн бұрын
एकदमै गजब लाग्यो हजुरको वर्णनले त्यहाँको प्रकृतिको भित्री वाहिरी दुबै सुन्दरतामा थप सुनौलो रंगहरु थपि दिनु भएको आभास भयो धन्यवाद नमन Sirjana Sizzu जय होस हजुरको🙏💐🙏💐🙏जय प्रकृति माता
@TejDongUrja
@TejDongUrja 15 күн бұрын
अहो भालुको कुरा भयो। चिमारामालिका जुम्ला एक्लै ट्रेक जादाँ माथि बीचबाटो जंगलमा भालुसँग जम्काभेट भयो। निकै डर लागिरहेको थियो। गोठालो दाइ र वहाँको कुकुर र भेडा हेर्दै मन शान्त बनायो। आजको भिडियो हेरेपछि एकपटक नागपोखरी जानैपर्ने भयो। धन्य सिर्जना सिर्जु😊, 🙏
@RedmiRedmi-pe1cn
@RedmiRedmi-pe1cn 12 күн бұрын
जुम्ली परियो हाल प्रदेशबाट हेरियो गोर्खा तिर सारै आनन्द आयो ❤
@romanrana9436
@romanrana9436 15 күн бұрын
खै कसरी बर्णन गर्ने होला हजुर को भिडियो यति राम्रो हुन्छ कि खाडी यो गर्मि बाट हेर्दा त्यो भिडियो को चिसो मौसम त्यो हरियालि ले मन मा यति सितल बनायो नि म भनि सक्दिन । कति राम्रो wow ल अब अर्को ठाउँ को नि छितो छितो ल्याउनु होला 😊😊😊
@sirjanasizzu
@sirjanasizzu 15 күн бұрын
सबै सामु सेयर गरिदिनुहोला धन्यवाद ❤️
@dineshshrestha3036
@dineshshrestha3036 15 күн бұрын
dajuko song ra guitar ko dhuna chai anitimama maja aayo hai😍😍😍
@manojdhital2625
@manojdhital2625 7 күн бұрын
That's the organic and raw video. This place is a hidden treasure for trekkers....❤❤
@anupamakhatri6852
@anupamakhatri6852 15 күн бұрын
मलाई पनि यस्तै प्रकृतिसङ रम्न मन पर्छ❤❤❤️❤️तर म त हिड्नै सक्दिन😢😢
@devanddilu
@devanddilu 13 күн бұрын
Most beautiful vlog. Nepali village life koko lai man parx .
@deependraparajuli586
@deependraparajuli586 15 күн бұрын
नयाँ नयाँ ठाऊ काे दृश्य देखदा मन अाननद र खुसि लागछ पदेश बाट ।😮😮😮
@kamalgurung8072
@kamalgurung8072 15 күн бұрын
जुनै पनि गन्तव्यलाई दर्शक सामु पस्कने हजुरको छवि अद्भुत अनि अति सहरणी हुने गर्दछन् ।vedio हेर्न थाले पछि आफैलाई कुनै अलौकिक दुनियाँमा हराएको अनि रमाई रहेको भान् हुन्छ । सागरमाताको अति नै सहाहि छोरीलाई हिर्दय देखि नमन्🙏
@Binayrai17
@Binayrai17 14 күн бұрын
Beautiful place ❤
@ayushranabhat8991
@ayushranabhat8991 15 күн бұрын
तपाइलाइ सलाम टक्राउछु नानि
@nembangchandra25
@nembangchandra25 15 күн бұрын
Hajurko video herna ekdam aananda aauchha❤❤❤
@user-gh4dx5yh4k
@user-gh4dx5yh4k 12 күн бұрын
बैनिको भिडियो सारै राम्रो लाग्छ झअ बैनिको आवाज त झनै राम्रो
@hitkajigurung5104
@hitkajigurung5104 15 күн бұрын
गोर्खा beautiful गाउँ❤❤❤❤
@Manprasad21
@Manprasad21 14 күн бұрын
मत सिर्जु चेली को प्रत्याक भिदियो नछुताइ हेर्ने गर्छु 7 समुन्द्र पारी भए पनि हजुरको भिदियो हेर्दा लाग्छ म कतै गाउँ घर तिर दादा पखेरा मा छु जस्तो महशुस हुन्छ ध्यारै ध्यारै धन्यावाद चेली अझै अरु नेपाल को रमनिया थाउ हरु पनि देख्न पाइयोस हजुरको भिदियो मा।।।
@santoshadhikary6738
@santoshadhikary6738 10 күн бұрын
गज्जब लाग्यो आजको श्रृङखला पनि , अझ दिदीले भिनाजुलाई पनि सँगै लिएर जानुभएको रहेछ 😅 खुशी लाग्यो ! आगामी यात्राका लागि शुभकामना 🙏
@ghartiboy7577
@ghartiboy7577 13 күн бұрын
Wow so beautiful place ❤❤❤❤
@dronagaule7739
@dronagaule7739 12 күн бұрын
बिना कंक्रिट यती सुन्दर बाताबरनमैत्री गन्तव्य पनि बनाउन सकिने रहेछ अति उत्कृष्ट धन्यवाद सिर्जना
@DurgaKhadka-ev6jo
@DurgaKhadka-ev6jo 12 күн бұрын
Thank you sister yati ramro video herna pay
@kk-jb2ei
@kk-jb2ei 12 күн бұрын
Being nepali watching from Finland...kasto miss vo trek...at the same time afai trek gako feel ayoo
@asmitasyangba4274
@asmitasyangba4274 11 күн бұрын
Khushi lagyo hajur hamro Gorkha janu vayaxa..rw sabai .bhhacheck jani bato mero ghar dharapani. Chipleti najikai.... Khushi lagyo sis.... thank you so much.
@dhonimagar3
@dhonimagar3 15 күн бұрын
wow.haven't place in nepal 🇳🇵🇳🇵❤️❤️🙏🙏All district visit nepal Sizzu Sis..god bless you success visit 🙏🙏
@samikshadevkota3867
@samikshadevkota3867 12 күн бұрын
Didi gorkha kti tira ghumu vyo hju...hmi yai ghar vko mnxe ta gako xna😔love it didi ..thank you so much hamro thau ma aaunu vyakoma❤
@NimabungRai
@NimabungRai 12 күн бұрын
बादर नि तर्सेको थियो रे फेरि कस्तो हसाउनुभयो सिर्जु दिदी much love form Khotang ❤❤❤❤❤❤❤❤☺️😘😘😘🌻🙏
@Rohittamang7823
@Rohittamang7823 9 күн бұрын
Thankyou so much for visiting my village ❤❤❤
@limbubikramraj7309
@limbubikramraj7309 15 күн бұрын
बुबाको मुहार कति हसिलो।मान्छेले मान्छे नचिन्ने मतलवी सहर भन्दा मानवता पालेर बसेको गोठ लाखौ गुना राम्रो हुन्छ।
@mohanbahadurshahi4460
@mohanbahadurshahi4460 8 күн бұрын
Beautiful unknowing place ❤ Thank you for sharing 🙏
@sudarshan..
@sudarshan.. 15 күн бұрын
आहा !! सार्है सुन्दर ठाउँ 👌🎈
@bimaldaraimmvlog
@bimaldaraimmvlog 15 күн бұрын
Wow❤ wish to be their 😢😊
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy Күн бұрын
जय जय होस् ।
@Kanxiofficial53
@Kanxiofficial53 12 күн бұрын
Thank you so much for beautiful peace environment dekhai dinu vayako ma❤❤
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 11 күн бұрын
सुन्दर ठाउंकाे रमाइलाे यात्रा। म ०२४/२५ सालतिर भच्चेक हिंडेर 2:28 पुगेकाे थिएं।आजभोलि गाडीकाे बाटाे पुगेछ।गज्जब लाग्याे रमाइलाे लाग्याे।
@pramodgurung2656
@pramodgurung2656 14 күн бұрын
Now I'm soo happy ..mam...dats u under covering..our home town gorkha...always God bless u..
@laxmiacharya9805
@laxmiacharya9805 6 күн бұрын
Kati ramro ho nepali sadvab , prakriti🫶 didi dheroii dheroii dhanyabad tapai lie yeti ramro thau ma ghumauna lagnu vayeko ma❤️🫶😘
@harkuzsampang8407
@harkuzsampang8407 4 күн бұрын
Very2 nice place 👍👍👍
@BipanaGhontane
@BipanaGhontane 15 күн бұрын
Milxa vane gorkhako dharche samma poni ghumna aaunu hola
@amritbk4578
@amritbk4578 13 күн бұрын
Wow really amazing! Thanks alot sirjana sis for your incredible job for highlighting this hidden treasure Nagepokhari!
@mingururng-ho9xx
@mingururng-ho9xx 15 күн бұрын
Very beautiful vlog .I am enjoying watching the vlog thanks.
@NandansinghBhandari-hm3kn
@NandansinghBhandari-hm3kn 15 күн бұрын
So beautiful nature.. awesome view...how sweet your voice..heart touching journey....my best wishes for you sirjana sister....🎉🎉
@nomadrakeshrai
@nomadrakeshrai 14 күн бұрын
nice
@kabirbasnet8424
@kabirbasnet8424 14 күн бұрын
सबै को भाग्य काहा एउटै हुनछ र बैनि सिर्जना तिमिले भाग्य लिएर आइछौ सधै सुन्दर प्राकृतिक हेर्न र घुम्न पाकि छौ
@skjungletravel5999
@skjungletravel5999 10 күн бұрын
Happy to see my hometown on ur Chanel god bless you
@gurungmahesh1973
@gurungmahesh1973 15 күн бұрын
What a beautiful place.Thank you for this wonderful video.Regards from Darjeeling.Keep going baine.
@dreamer-mw1eh
@dreamer-mw1eh 12 күн бұрын
miss u sani 😊
@malashrestha3187
@malashrestha3187 10 күн бұрын
Beautiful views ❤❤❤ enjoy your special trip 💖
@mankumarigurung2705
@mankumarigurung2705 14 күн бұрын
Dherai khusi lagyo hamro gorkhalai chinaunuvayo ❤️❤️ Much love❤️
@user-ik3yx9je8j
@user-ik3yx9je8j 15 күн бұрын
Thank You So Much Sirjana Bahini🙏🙏
@yamsapkota5640
@yamsapkota5640 11 күн бұрын
Proud of my gorkha❤❤❤❤
@kshitizgurung7423
@kshitizgurung7423 15 күн бұрын
Thank you so much sister for your hardworking wow my birthplace Gorkha really heaven ❤❤
@Cookingfood44
@Cookingfood44 10 күн бұрын
हाम्रो गोरखा रमाइलो गोरखा
@sudeepsimkhada5852
@sudeepsimkhada5852 15 күн бұрын
Good Good. Great coverage.
@chandrathapa7614
@chandrathapa7614 13 күн бұрын
नियमित हेर्ने गर्छु तपाईंको भिडियो पहिलेको भन्दा धेरै राम्रो एडिट ,साथै मनोरम दृश्य देखाउने हजुरलाई शुभकामना ।
@rkleezonbabuthakuri2149
@rkleezonbabuthakuri2149 11 күн бұрын
अन्तिम मा गित ले पो भावुक बनायो।
@mayagurung3834
@mayagurung3834 13 күн бұрын
Wow beautiful looks sis Lovely hjr ❤❤❤❤❤❤
@the_kamalgrg
@the_kamalgrg 15 күн бұрын
हाम्रो गोरखा राम्रो गोरखा❤❤
@sunitalamichhane101
@sunitalamichhane101 13 күн бұрын
Hamro gorkha ramro gorkha ❤ thabk you for explore🙏
@raidurga37
@raidurga37 15 күн бұрын
Thank you beautiful sis for new video
@Puransingh-kw5dc
@Puransingh-kw5dc 12 күн бұрын
Om namah shivay 🙏🏻❤
@creativetechnical976
@creativetechnical976 9 күн бұрын
Thanks you sirzuu
@TulramShrestha
@TulramShrestha 15 күн бұрын
Very beautiful scene 😍🤩😍❤❤
@lilabahadurgurung9873
@lilabahadurgurung9873 8 күн бұрын
good sirjana baini
@balramthapa833
@balramthapa833 14 күн бұрын
Thank-you Sirju sis
@sachingurung1795
@sachingurung1795 15 күн бұрын
Its very awasome video sis
@dipesh4444
@dipesh4444 15 күн бұрын
Another wonderful episode Lots of love sis❤
@bindurai5327
@bindurai5327 15 күн бұрын
Beautiful place
@kabitarai4768
@kabitarai4768 11 күн бұрын
Beautiful nature ❤
@bikashadhikari1963
@bikashadhikari1963 15 күн бұрын
Gorkhali Bhachake ❤❤
@taranathadhikari8199
@taranathadhikari8199 13 күн бұрын
Dami janai parne thau rahecha
@ChandraGurung-hj3ip
@ChandraGurung-hj3ip 12 күн бұрын
धन्यवाद ❤❤
@hemrajpoon8077
@hemrajpoon8077 15 күн бұрын
Hami le jana ra dekhna nasakeko atyantai manoram thau haru dekhaunu bhayeko ma hajur lai dherai 2 Dhanyabad nani ❤❤
@nirmalkhanal3942
@nirmalkhanal3942 15 күн бұрын
lots of love dijuuuuuu❣
@RijalGurung
@RijalGurung 15 күн бұрын
i went this place 5 times nage pokhari is such a good place to visit in gorkha
@kharga1352
@kharga1352 15 күн бұрын
Wow nice ❤❤❤❤
BANDIPUR || THE QUEEN OF HILLS
22:54
Sirjana Sizzu
Рет қаралды 23 М.
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 11 МЛН
THE POLICE TAKES ME! feat @PANDAGIRLOFFICIAL #shorts
00:31
PANDA BOI
Рет қаралды 24 МЛН
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 137 МЛН
LIGLIGKOT | GORKHA
32:18
Sirjana Sizzu
Рет қаралды 30 М.
Ep 04: Inspirational Gorkhalis on 'Yo Nepali Sir Uchali' with Rajesh Hamal
47:53
Sajha Katha - साझा कथा
Рет қаралды 118 М.
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 11 МЛН