नरोईकन कसरी हेर्न सक्नु होला र ?फेरी रुवाय सुप्रिमले मेनुकालाई Suprim Malla Thakuri Vs Menuka Khanal

  Рет қаралды 1,670,378

Galbandi Rodhi Ghar

Galbandi Rodhi Ghar

Жыл бұрын

लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल GALBANDI RODHI GHAR लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
गलबन्दी रोधीघर परिवार I
===================================================
➤ Producer : Sajan Kunwar(Nirajan)
➤ Director : Prem Aryal
===================================================
➤ Orignal Song : Timro Sahar (तिम्रो सहर)
♫ Music :- Ganesh Adhikari
♫ Singer : Bishnu Majhi & Ganesh Adhikari
=================================================
Live Dohori
🎤 Host : Sajan kunwar (Nirajan)
🎤 Male Vocal : Suprim Malla Thakuri
🎤 Female vocal : Menuka Khanal
🎤 Supporter male singers : Kishan Sijapati, Anil Chand & Asbin Sewa
🎤 Supporter female singers : Keshari Gharti Magar & Sabina Budha
===================================================
➤ Musician :
♫ Madal : Khem Rana / Ghaman Rana
♫ Basauri : Mukesh Bohora
♫ Octapad : Fagendra Roka
♫ Dholak : Arbinda Kumar Chaudhari
🎹 Keyboard : Subash Aslami Magar
===================================================
➤ Camera : Kamal Bk , Prem Aryal
==================================================
♬ Editor Graphic : Kamal BK (9848128602)
=================================================
♬ Audio Mixing/Recording : Prem Aryal (9841-269202)
===================================================
Recording Studio : Galbandi Rodhi Ghar Samakhusi Kathmandu (9851089685)
===================================================
हामि प्रत्येक हप्ता सोमबार र बिहिबार यस्ता भिडियो अपलोड गर्ने छौ हाम्रो कार्यक्रममा सहभागी हुन चाहनुहुने तपाई सम्पुर्णलाइ स्वागत छ ||
© Sajan Kunwar, 2022 9851089685
#newlivedohori #suprimmallathakuri #Timrosaharchhodera #GalbandiRodhiGhar
---------------------------
यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ||

Пікірлер: 588
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल GALBANDI RODHI GHAR लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । गलबन्दी रोधीघर परिवार I
@shivakunwar4492
@shivakunwar4492 Жыл бұрын
L buggy Nu88yih km
@sitagurung3818
@sitagurung3818 Жыл бұрын
Llllllllllllll
@rabindrabohara794
@rabindrabohara794 Жыл бұрын
wow damix ❤️❤️❤️❤️
@sanuthapa1149
@sanuthapa1149 Жыл бұрын
👌👌👌👌👌👌🙏🙏🙏🙏🙏
@bharatnepal4088
@bharatnepal4088 Жыл бұрын
Dhary. Ramrolaygo. Dhono. Bhai. Bhaynilai. Dharisafalatako. Suvakamana
@menukakhanalmenukakhanal7720
@menukakhanalmenukakhanal7720 Жыл бұрын
नमस्ते म लाेकदाेहाेरी गायिका मेनुका खनाल तपाइहरुलाई हाम्राे भिडियो कस्ताे लाग्याे लाइक कमेन्ट गर्नु हाेला ।
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@humbdrpunpun9766
@humbdrpunpun9766 Жыл бұрын
अतिनै राम्रो छ नानू तिमी रुयको देखेर म पनि रुयेछु पत्तै भयन यसरी नै गायन छेत्र अगाडि बढ्नु शुभकामना ❤️❤️❤️❤️❤️
@harkarajsampang3560
@harkarajsampang3560 Жыл бұрын
नमस्ते बुनु एक्दमै मार्मिक राम्रो लाग्यो
@Love10167
@Love10167 Жыл бұрын
Dherai bhanda dherai ramro lagyo marmik geet sunaunu vayo baini lai ajha pragati gardai jau vandaxu
@chudalamichhane9848
@chudalamichhane9848 Жыл бұрын
सारैराम्राे र भाबुक्ता का शब्द चयन गित सुन्दार हेर्दा कतिबेला भाबुक्तामा डुबियछ थाहानै भयेन यस्तै यस्तै परस्तुतिकाे अपेक्क्षा सहित नानुलाइ सफलताकाे धेरै धेरै शुभकामना।
@budhamagar2257
@budhamagar2257 Жыл бұрын
मेनुका नानी को शब्द चयन अनि स्वर अति राम्रो एक पटक इन्द्राणी मा लानु पर्यो
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@tirthabaniya4568
@tirthabaniya4568 Жыл бұрын
सारै मार्मिक अनि बास्तबिकताको आधारमा कति राम्रो गाएको भाइ सुप्रीम अनि बहिनी मेनुकालाइ धेरै धेरै प्रगतिको शुभकामना छ
@singershyamdarali7181
@singershyamdarali7181 Жыл бұрын
अति मार्मिक शब्द हरु छन मन छोयो बधाई छ भाई बहिनीलाई
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@puskarsirmal8581
@puskarsirmal8581 Жыл бұрын
लल बैनि हजुरलाई धेरै धेरै शुभकामना साथै सुप्रिम कोत के कुरा मन मुटुमा बस्ना सफल भएका छन हजुरको पाइला सधै अगाडिबडोस
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@gyanupun8282
@gyanupun8282 Жыл бұрын
कति मार्मिक मनै छुने शब्दहरु बधाई छ भाई बैनीलाई ❤❤
@lokbahadur9856
@lokbahadur9856 Жыл бұрын
आहा कति राम्रो कला प्यारी मेनुका बैनी र सुपरिम भाइ को दुबै जना लाई गित संगत मा सफलता को धेरै धेरै अग्रिम सुभ कामना छ मेरो धन्यवाद 👌👌🙏🙏🙏🙏
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@kajirammuktan9491
@kajirammuktan9491 Жыл бұрын
सुप्रीम भाइ त सबैको मन मुटुमा बस्न सकेको छ र बहिनीको स्वर ,क्षमता एकदम राम्रो छ । बधाई छ दुवै जनालाई।
@prembikram4205
@prembikram4205 Жыл бұрын
मन पर्यो दोहोरी बाबू नानी लाई शुभकामना love u both .
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@ashokmalla8198
@ashokmalla8198 Жыл бұрын
मार्मिक शब्दहरुले भरिएको दाेहाेरि गित सुनेर साह्रै मजा अायाे । बधाई छ, साना भाइबहिनीहरुलाइ ।
@SagarPunOfficial
@SagarPunOfficial Жыл бұрын
बधाई छ भाई प्यारी बहिनी मेनुका 🙏❤️🙏
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 Жыл бұрын
धेरै मन पर्ने गित त्यसैमाथी सुप्रिम बाबु❤️ ± किशन भाई सबैभन्दा ठुलो मन मा बस्ने बालकलाकार❤️❤️❤️❤️❤️❤️❤️👏👏👏👏👏👏👏👏👏धेरै अगाडि बढ्दै जानू शुभकामना छ 👏😘😘😘😘😘😍😍😍😍😍😍😍😍
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@ainmugu7607
@ainmugu7607 Жыл бұрын
अति मिठो सब्द अनि गायन साना साना भाइ बहिनी लगायत सम्पुर्ण कलाका लाइ अर्गिम सुभ कामना छ
@chitramajhi7117
@chitramajhi7117 Жыл бұрын
अति सुन्दै भाई बैनी लाई पर्गती को अग्रिम सुभ कामना ❤️
@balbahadurshahi1657
@balbahadurshahi1657 Жыл бұрын
कति मिठो र मार्मिक गीत 💓💖💓 आँसु रोक्नै सकिन मैले पनि बुबा लाई मिस गरेको छु । बाबु र आमा सोर्ग बास भए याद हुँदो रहेछ कि त्यो दुःख र कष्ट को जिन्दगि संग लड्दै कर्तव्य पूरा गरेर अन्तिम सास लिन बाध्य हुनु पर्ने कस्तो विडम्बना । So Life is no thing
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@devimayashrestha3914
@devimayashrestha3914 Жыл бұрын
P
@rajendrashahi4656
@rajendrashahi4656 Жыл бұрын
Nikkai marmik geet gaunu vo 2 jan babu naniharu ma pani nikkai bhakaniya naniko buwa Nahudako pida lae jhan bhabuk banayo👍👍❤️❤️
@bikashgiri3546
@bikashgiri3546 Жыл бұрын
miss you
@dilipacharya2789
@dilipacharya2789 Жыл бұрын
अति मार्मिक शब्द हरेक नेपाली को मन मुटु मा बसन सफल भाइ बहिनि बहराइन बाट हेदै छु आखा रसाको थाहिभएन
@harireule4467
@harireule4467 Жыл бұрын
highlight सुन्दै मेरो आशु झर्‍यो 😭😭😭 अति भावुक बनायो गितले 😭😭😭
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@chandralimbu8
@chandralimbu8 Жыл бұрын
धेरै धेरै माया र आशीर्वाद छ सुप्रीम मल्ल भाइ र मेनुका बैनीलाइ आसाम बाट।
@bhimsarang7299
@bhimsarang7299 Жыл бұрын
मैलेत आँसु रोक्नै सकिन अति मार्मिक गित सलाम दुबै जना लाई !!
@cmbhandari8709
@cmbhandari8709 Жыл бұрын
Very beautiful song with amazing voice all of you 💞 Suprim is Super Hero and Shining Star of Nepali💞 Love you Suprim 💞
@heeraudas7927
@heeraudas7927 9 ай бұрын
100 parsan good
@chandrikarasaili3148
@chandrikarasaili3148 Жыл бұрын
भाई बहिनी को प्रस्तुती अति मिठो र शब्द ले झनै मनै रुवाउने सम्पूर्ण टिम ज्यु हरु लाई धेरै धेरै सफलताको शुभकामना शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@jagdish12melpani94
@jagdish12melpani94 Жыл бұрын
कति राम्रो मार्मिक गित छ सुप्रम मल्ल र मेनुका बैनी को
@jethalama5035
@jethalama5035 Жыл бұрын
कलिलो उमेरका बालकलाकरहरुलाइ यस्तो ह्रुदयबितरक मार्मिक गीत गाउन दिन नहुने।गीत धेरै राम्रो छ।
@malbsunar1239
@malbsunar1239 Жыл бұрын
सारै मिठो गित सुनेर निकै भाबुग बनायो धन्यवाद कलाकार टिमलाई
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@jaabchams8471
@jaabchams8471 Жыл бұрын
Wow Menuka Cheliko vocal ❤❤Aba suprim ko ta k kura garam ra ❤❤❤❤Lots of love both keep it up ❤❤
@anishaofficialchanal5744
@anishaofficialchanal5744 Жыл бұрын
मेराे कान्छा किसान र सुप्रिम भाई दुबैलाई सफलताकाे कामना
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@rozeerai9054
@rozeerai9054 Жыл бұрын
@sabinakhatri4185
@sabinakhatri4185 Жыл бұрын
आहा कति मिठो गीत 😭😭❤️❤️❤️
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@nagendrakhadka8845
@nagendrakhadka8845 Жыл бұрын
आहा कती मार्मिक गीत हेरेर आंसू झरेको पत्येई भयान बधाई का सम्पूर्ण टीम लाई भाईलाई सफलताको सुभकमना छ । मेरो भाई सुप्रीम बधाई छ।
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@umashrestha3025
@umashrestha3025 Жыл бұрын
@@Galbandirodhighar l
@dasuthapa2503
@dasuthapa2503 Жыл бұрын
वा वा।क्या स्वर छ।अगाडी बध्नु होला ।सुभ कामना छ
@shambhu4163
@shambhu4163 Жыл бұрын
vai suprim malla ra baini menuka atisundar xa song hajur harulai dherai dherai suvakamana xa sampurna galbandi timlai
@HariSingh-mm6cf
@HariSingh-mm6cf Жыл бұрын
कति मार्मिक गित गाको भाई बैनिले आखा बाट❤❤😭😭😭😭 आसु धरधरि बगे
@bidhyabista3045
@bidhyabista3045 Жыл бұрын
😭😭😭😭😭😭बैनि अग्रिम सफलताको शुभकामना छ म यति रोय तिमि रोयको देख्दा
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@fireash5807
@fireash5807 Жыл бұрын
कति राम्रो मनै थाम्न नसक्ने गित धेरै राम्रो छ 👍️❤️👍️❤️👍️❤️👍️❤️👍️❤️👍️
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@brgsamajsevi5362
@brgsamajsevi5362 Жыл бұрын
औधि खुशी छु कि अव हाम्राे सुप्रिम काले पनि हेर्दा हेर्दै जवान भैसक्याे। अजेय बनाेस, हार्दिक शुभकामना तिहारकाे!!
@user-yt2yu1mf6d
@user-yt2yu1mf6d Жыл бұрын
प्यारो भाई बैनी ले एति मीठो गीत सुनाउनु भएको मा भाई बैनी लाई धेरै धेरै धन्यबात को साथै धेरै धेरै आशिॅबात छ ल सॅधै एसरी नै फल्नु फुल्नु हस 🙏🙏
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@naradsinghnaradsinghnarad789
@naradsinghnaradsinghnarad789 Жыл бұрын
मेरो अाखाबाट अासु पनि रोक्न सकियन नानी बाबुको यकदमै मन छुने भाक
@bedrajthapa496
@bedrajthapa496 Жыл бұрын
सारै मार्मिक दोहोरि होल टिम लाइ सफलता को शुभकामना !
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@SunilKumal-ev6uc
@SunilKumal-ev6uc 6 ай бұрын
​@@Galbandirodhighar26:12 ❤❤❤
@kishansijapatiofficial7273
@kishansijapatiofficial7273 Жыл бұрын
dubai jana lai badhai chhha
@bombahadurthapa3560
@bombahadurthapa3560 Жыл бұрын
वास्तवमा यो गित ले मनै रुया यो अति नै मार्मिक
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@user-pz6kt5ud6o
@user-pz6kt5ud6o 10 ай бұрын
अति मारकिन सबदहरुछन बाबु नानि काे मेराे मन छाेेयाे 😭😭😭😭
@jeebanbc2633
@jeebanbc2633 Жыл бұрын
मेरो जिबन म‌ा मेल खाने सेम कहानि thanks so much Suprim brother
@thapamagar309
@thapamagar309 Жыл бұрын
कति नरमाइलो लागेयो यो गित सुन्दा सुपृम बाबू को गीत कहिले आउँछ भनी हेर्छु युउतुप मा
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@aibdrgrg4407
@aibdrgrg4407 Жыл бұрын
be strong menuka एस्तै हो कलाकार भय पछि तिम्रो हर कदम्मा सफल्ताले शिखर चुमोश एसरिनै अघि बढनु
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@pushprajkunwar8761
@pushprajkunwar8761 Жыл бұрын
अति मार्मिक दुबै जना लाई सम्मान छ🙏🙏
@MainaYakha-bm9rl
@MainaYakha-bm9rl Ай бұрын
Supreme nanu manuka baini ko yo gitle mutualism tukra2 banai diyo suner kahile naughtine nanuko sor Anuhar sathai sari herirahu r sunirahu lagxa God bless u Suprem bainima
@gopalgurung8957
@gopalgurung8957 Жыл бұрын
मन थम्नू नसाकेरा मेरो आंख भीजी सक्यो बाबू सुप्रीम रा बाहिनी मीनू का धेरै धेरै सुभा कमाना छा
@krishnasubedi5063
@krishnasubedi5063 Жыл бұрын
धेरै मर्मिक गित भाइ बहिनिको नाइस
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@humbdrpunpun9766
@humbdrpunpun9766 Жыл бұрын
बधाई छ दुबै भाइ बहिनिलाई भिडियो हेर्दै जादा आँसु झरेको पनि पत्तै भैन अति नै मार्मिक शुभकामना 👏👏👏
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@prashannapathak4960
@prashannapathak4960 Жыл бұрын
Aaha❤️ nikai ramro dohori❤️ congratulations to whole team❤️❤️
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@rajukhati2536
@rajukhati2536 Жыл бұрын
Raju g f.. N. Ooh a 9. What cf or word okniij i. I don't. I'm knix join no moo at u in d. 9 no i 9 i no worries in the on mm ml
@prembabushah1397
@prembabushah1397 Жыл бұрын
सुपृम कस्तो निरास देखियको, बहिनी रोयको देखेर ❤️❤️❤️ सफलताको शुभकामना दुबै जनलाई
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@rishiramthapa6925
@rishiramthapa6925 Жыл бұрын
बाबु नानिको उज्यालो भबिसेयको सुभकामना👌👌👌🙏🙏🙏🙏🌷🌷🌷🌷
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@hareshkumar4983
@hareshkumar4983 Жыл бұрын
आहा कति मिठो गित अनी मार्मिक सब्द
@chhabilalbudha2857
@chhabilalbudha2857 Жыл бұрын
Galbandi rodhi gharlai dhanyabad easta ramro prastoot paskiyaunuvo
@moonlightfilms2124
@moonlightfilms2124 Жыл бұрын
आहा मन छोयो
@bhandevjoshi1433
@bhandevjoshi1433 Жыл бұрын
Yati ramo ki ajhai sunu sunu jasto laagch. Dhairai Dhairai dhanyabad. Menukabani. Ra .superhit suprimbhai💖
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@user-eh4or5zu2r
@user-eh4or5zu2r Жыл бұрын
dherai ramro dohori vai suprim ra menuka bunuko dubajalai safaltako suvakamana ❤❤❤❤❤ ❤❤❤❤❤❤❤
@user-mc4mw1sw8t
@user-mc4mw1sw8t 10 ай бұрын
गित भनेकाेत यस्तो पाे हो ❤❤❤❤
@bhimjaigadi7163
@bhimjaigadi7163 Жыл бұрын
आहा कति मार्मिक गित
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@Anmol627
@Anmol627 Жыл бұрын
Aaha suprim malla babu aani menika khanal nanu le Kasto man mootu nai xuni git gaidinu bho hjr haru Dubai lai samman rw namaskar xa hjr haru ko uzzal bhabisy ko kamana garxu sammpurna team lai namaskar 🙏💝❤️💗
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@menukakhanalmenukakhanal7720
@menukakhanalmenukakhanal7720 Жыл бұрын
Thak you dada
@kiranthakuri5466
@kiranthakuri5466 Жыл бұрын
लास्तै मार्मिक हजुर
@laxmangrg1219
@laxmangrg1219 Жыл бұрын
आहा कति राम्रो लाेक दाेहाेरि उज्जवल भबिसेकाे कामना
@SkSk-ru8ij
@SkSk-ru8ij Жыл бұрын
Dubai janako uttikai ramro xa sabdaharu dubai janalai badhai ko subhakamana..💕💕💕💕
@HarishSingh-fr5mr
@HarishSingh-fr5mr Жыл бұрын
नाइस बुनु
@user-fg7sf8iy9t
@user-fg7sf8iy9t 10 ай бұрын
🎉❤ धेरै मार्मिक गित भाइ बैनी लाई अग्रिम शुभ कामना ❤❤❤
@ngawasherpa980
@ngawasherpa980 Жыл бұрын
अति मिठो आवाज अनि मार्मिक शव्द।वधाइ छ दुवै जनालाई
@baburambk3279
@baburambk3279 Жыл бұрын
,आहा बधाई छ भाई बैईनी मा यो गितको सब्दले यति मन चरकायो कि के कुरा गरनु खैई बधाई छ भाईबैईनीमा
@madhabibhatt2318
@madhabibhatt2318 Жыл бұрын
रोक्दा रोक्दा आशुई रोकिएन कति मिठो शब्द
@user-dl3dn5wp7m
@user-dl3dn5wp7m 4 ай бұрын
सारै मन रोयो मेरो पनि 😢😢😢
@Sanjita.chepang
@Sanjita.chepang 7 ай бұрын
Aahaa Kati ramroo songgg. Manlai xuni. Vai bunu safaltako Subha kamanaaa
@bishnupandey1503
@bishnupandey1503 Жыл бұрын
हेर्दाहेर्दै आँसु आयो अति राम्रो प्रस्तुती ।
@dipakchhetri2383
@dipakchhetri2383 Жыл бұрын
Nice suprim babu
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@lalpurashahiddfddxdd8768
@lalpurashahiddfddxdd8768 Жыл бұрын
यस्तो मार्मिक गीत पस्केकाेमा दुबै बाबू नानीलाई बधाई छ।
@grandshikhar1552
@grandshikhar1552 Жыл бұрын
बधाई छ बईनि भाई लाई धेरै राम्रो छ
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@user-Dhital
@user-Dhital 9 ай бұрын
🎉🎉❤❤ धेरै मार्मिक गीत भाइबहिनी आफ्नो अतित याद आयो 😢😢
@roopbahadurk.c8614
@roopbahadurk.c8614 Жыл бұрын
धेरै राम्रो
@bimalkarki2035
@bimalkarki2035 Жыл бұрын
कति मिठो स्वर मा मिठो सब्दम छरिएर गाऊनु भाको गायक गायिका लाई बधाई तथा शुभकामना व्यक्त गर्दछु
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@apsarakhatun6187
@apsarakhatun6187 Жыл бұрын
Ma favourite suparim🙉❤
@parsunathapa8351
@parsunathapa8351 Жыл бұрын
Suprim babuko fan ma.suprim babusag dohorima menuka bainila leidinu vayekoma khusi lageyo.suprim babu ta aafai sabaiko manmutuma basna safal balkalakr.
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@balmayaborathoki6034
@balmayaborathoki6034 Жыл бұрын
भावुक बनाउने गित रहेछ😭😭
@madhavkumal9056
@madhavkumal9056 Жыл бұрын
Nice song babu Nanu
@Galbandirodhighar
@Galbandirodhighar Жыл бұрын
धन्यबाद छ हजुरलाइ यो भिडियोलाई शेयर गरेर नानी बाबुलाई सपोर्ट गरिदिन अनुरोध गर्दछु।
@dhanbahadurthapamagar1990
@dhanbahadurthapamagar1990 Жыл бұрын
Wow dami xa nani babu
@topbahadur3622
@topbahadur3622 Жыл бұрын
मन छोयो यी टुक्का हरुले बधाइ छ दुबै भाइ बहिनिलाइ
@dbmallathakuri2745
@dbmallathakuri2745 Жыл бұрын
मनै छोयो 😭😭
@mbrajchamling8848
@mbrajchamling8848 Жыл бұрын
याे नानि र बाबुकाे दाेहाेरि गित अति राेचक र मारमिक मन छुने शबद भासा थियाे शुभकाना नानि र बाबु लाइ
@ramkarki8455
@ramkarki8455 Жыл бұрын
Missing आमा 😥
@joesubba427
@joesubba427 Жыл бұрын
Atti Marmik ❤❤❤
@mansinghkhadka3792
@mansinghkhadka3792 Жыл бұрын
bdhai chhha nani babu lai
@Anmol627
@Anmol627 Жыл бұрын
Suprim malla babu ra menuka baini lai dherai2 dhannebad sammpurna team lai namaskar 🙏💝❤️❤️
@taraprasadsharma3872
@taraprasadsharma3872 Жыл бұрын
याे गित सुनेर कसकाे अाँखा नरसाउला बधाई छ भाइबहिनिलाइ
@govinshah799
@govinshah799 Жыл бұрын
अति मार्मिक गित बाबू नानिकाे
@user-yg4tf4xm5y
@user-yg4tf4xm5y 7 ай бұрын
khushi lagiyo dee sadei pargati garnu miss you dee❤❤❤
@bareepakhrin4624
@bareepakhrin4624 Жыл бұрын
मै ले माने सुपृम मलालाई यति राम्रो मर्मिक सप्दा निकालने बाबु
@bikramsunar9580
@bikramsunar9580 Жыл бұрын
Ekdam ramro xa git💞 badhai xa dui janalai🤝🤝🤝
@darshansaba4611
@darshansaba4611 Жыл бұрын
goods dami xa sabdha geet...
@nirmalajimba1205
@nirmalajimba1205 Жыл бұрын
सारै मन पर्यो मेरो जीवनसंग मेल खादो रेछ 😭😪😪😓😭😭😓😓😪😓😓😪😪😓😓😪😪😭😭😪😪😪😪😪😭😭😪😪😪😪😪😪
@durgakadenlimbu5987
@durgakadenlimbu5987 Ай бұрын
ati sundar ra ati Manmohan.
@bishnuthakuri6553
@bishnuthakuri6553 Жыл бұрын
Dharai Ramro xa Dhorii
@chhabilalbudha2857
@chhabilalbudha2857 Жыл бұрын
Dherai ramro prastot
@dhurba3499
@dhurba3499 Жыл бұрын
यि बाबु नानीहरुले त धरधरी नै रुवाए की आंसु नै रोकीएन।
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 16 МЛН
Summer shower by Secret Vlog
00:17
Secret Vlog
Рет қаралды 11 МЛН
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 22 МЛН
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
0:35
Mr DegrEE
Рет қаралды 20 МЛН
Мыла наелся
0:21
Pavlov_family_
Рет қаралды 2,3 МЛН
БАБУШКИН КОМПОТ В СОЛО
0:19
PAVLOV
Рет қаралды 18 МЛН