सुप्रीमले रुदै आमा को बाटो छेके ,दुधे बालकको बिचल्ली,यो दोहोरी हेरेर नरुने को होला? पिर Suprim Malla

  Рет қаралды 718,057

Arjun Khadka

Arjun Khadka

2 жыл бұрын

Present :- सुप्रीम ले रुदै आमा को बाटो छेके ,दुधे बालकको बिचल्ली , यो दोहोरी हेरेर नरुने को होला ? पिर Suprim
...........................................................................
#Suprimmalla #Anujapudasaini #arjunkhadka
---------------------------------------------------------------------
🎙गायक/Singer
Suprim Malla
🎙गायिका/Singer
Anuja Pudasaini
---------------------------------------------------------------------
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
भुबन बि क
♪मादल / Madal
बिनोद कोहली
कुमार लामिछाने
♪बासुरी / Basuri
मुकेश बोहरा
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
अक्टोप्याड / AuctoPad
पृतम मगर
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
संकर सुनार / Shankar Sunar
अमिश उपरकोटी / Amish Uparkoti
प्रबेश श्रेष्ठ / Prabesh Shrestha
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Arjun Khadka

Пікірлер: 278
@shubhadrasharma6946
@shubhadrasharma6946 2 жыл бұрын
Suprim kasto kala ati sano umer maa i like
@rbtarabc8328
@rbtarabc8328 2 жыл бұрын
एक एक शब्द कति मिठो तेस्तै मिठो स्वोर दुबै जना लाई धेरै सुभकामना 👍️👍️
@taraaryal8313
@taraaryal8313 2 жыл бұрын
यो दोहोरी सुनेर धेरै रोय आज बाध्यताले प्रदेसियकि म अङ्गालोमा बेरियेर छोराछोरी ले रुदै ममि पर्सि आउनु है भनेका थिय तर आज त्यो शब्द मनमा खेलेर निद लाग्दैन 30 महिना हुदापनी मेरो पर्सि आयको छैन!!!miss you mera paranharu💗💔💔😥
@sajanathapamagar5815
@sajanathapamagar5815 2 жыл бұрын
Suprim babu kati ramro ho k.malai sarai man parne vai 🥰🥰🥰🥰
@emmaplays6095
@emmaplays6095 2 жыл бұрын
Saraye ramro yo marmik geet le sachhikate hamro man chira chira vaeyo athi mito aawaj ko Dhani Bayeni babu supeream xoralaye Salam xa
@krishnamagar1084
@krishnamagar1084 2 жыл бұрын
Kati mitho sabda anuja nanu dherai badhaixa suprim babulaini
@shachingurdhami4103
@shachingurdhami4103 2 жыл бұрын
वाह उत्कृष्ट शब्द निकै मिठो दोहोरी छायो
@user-gb4tx4yn7e
@user-gb4tx4yn7e 4 ай бұрын
बाबुलाई अझै ❤❤❤❤❤❤❤❤❤ अामाकाे ममताले भरिएको छ❤❤❤❤❤❤❤❤❤❤❤❤बधाई छ
@krishnashrestha3563
@krishnashrestha3563 2 ай бұрын
मीठो लयमा मन रुवाउने गित सुन्द पनि दुख लाग्ने न सुनु भने पनि सुनु सुनु लाग्ने कति राम्रो गित आमा छोरा को गित ले मनै रुवायो
@namarajpudasaini4739
@namarajpudasaini4739 2 жыл бұрын
गित धेरै मार्मिक ,, भान्जो कति राम्रो हो i love my vanjo punte pared
@smithakhadka2509
@smithakhadka2509 2 жыл бұрын
अाहा धेरै राम्रो छ दाेहाेरि❣️
@mycountrynepal1464
@mycountrynepal1464 2 жыл бұрын
अति उत्कृष्ट दुबै गायकलै मुरि मुरि धन्यवाद
@neelamsharma5287
@neelamsharma5287 2 жыл бұрын
😭😭😭😭😭😭😭 धेरै राम्रो छ पिर गित
@nirpatiruwa3002
@nirpatiruwa3002 Жыл бұрын
यो गीत सुन्दा मुटु भक्कानियो, अनुजा दिदी सुप्रिम बाबु र पुरै टिम लाइ बधाई छ।🎉🎈🎊💐💕
@MayaChand-hr1fd
@MayaChand-hr1fd Ай бұрын
यो गित सुन्दा सारै मन रोयो मेरो छोरालाई बाध्यता ले छोडेको आज 4 बर्षा भयो तर पनि भेट्ने दिन आको छैन छोरा सगै भएर भन्ने दिन आउला भन्दा भन्दै 4 बर्ष बित्यो तर त्यो पर्खैको दिन अझै आको छैन मुटुमा बेसेकोत छदै थियो आज यो गित सुन्दा झन मन आतुर भयो बाबू तिम्रो सामु खुशी भएर बस्ने दिन को पर्खाइमा छु बाबू तिमिलाई अङालेर रुन मन छ बाबू मेरो रहर होइन मेरो बाध्यता हो तिमिलाई खुशी दिएर राख्न मन्छ सानू मामु सग खेल्ने उमेर मा छोड्यो भनेर पिर नगर है सानू बाध्यता नि कस्तो आइपर्छ हामी छोरी मान्छेको जिन्दगी 😭😭😭😭😭😭😭
@kamalakulunglucky2365
@kamalakulunglucky2365 2 жыл бұрын
अइया......... धेरै गाह्रो भयाे 😭😭😭 अनुजा जि यत्ति धेरै राेएर गाएकाे दाेहाेरी सायद याे नै हाेला .... धेरै भावमा डुवेर गाउँनुभयाे ।काखैमा सानाे बाबू राखेर गाउँनुहुँदा बढी प्रभाव पार्याे !! सानाे बाबुकाे शीर नखसाेस् अाशिर्वाद छ । नेपाली समाजमा घटिरहेका घटनामा अाधारित दाेहाेरीमा सुप्रिम बाबुलाई पनि एकदमै धेरै गाह्राे भयाे । यत्ति सानाे उमेरमा कत्ति धेरै कुरा बुज्ने बच्चा हाै तिमी । तिम्रा कत्ति परिपक्व टुक्का हुन् । बाबू तिम्राे अामाकाे काेखलाई सलाम छ !
@hilparkbutwal7985
@hilparkbutwal7985 2 жыл бұрын
Aaq0
@kantheshworofficial1857
@kantheshworofficial1857 2 жыл бұрын
बधाई छ टिमलाई ,,,अाहा कति मिठाे अावाज ,,गित सुन्दा सुन्दै अाखाबाट अाशु तरर अाएकाे थाहै पाइन,,,साथि अर्जुनजिकाे युथटुब बाट उहाकै संचालनमा हेर्न पाउँदा सार्है खुशि लाग्याे,,,
@chhetrimeena5611
@chhetrimeena5611 2 жыл бұрын
अनुजा सिसको शब्द चयन कति यथार्थ छ र स्वर उतिकै मिठो ,सुप्रीम र अनुजा वास्तविक आमा ,छोरा नै हो जस्तो लाग्यो यो भिडियोमा!अझ काखमा त्यो बाबू,म धेरै रोय !गीत संगीतमा कति शक्ति छ है ,न हासेको मन नि फुरुङ बनाउने अनि शान्त भएको मन नि एक्कासी रुवाउने !दुबै जनाको साङितिक यात्रा अझै सफलतम बन्दै जावस शुभकामना !
@Sabitrixeetri
@Sabitrixeetri 2 жыл бұрын
अनुजा दिदिको शब्द कति मिठो कुन शब्दमा वयान गरु सुप्रिम भाइ कति प्रतिभा बोकेर आरैछोै धन्य छु भाइको गित प्रति🙏🙏🙏
@krishnanepal3005
@krishnanepal3005 2 жыл бұрын
साह्रै मार्मिक गीत, संवेदनशील सामाजिक विषय वस्तुलाई टपक्क टिपेर गाइएको गायक सुप्रिम मल्ल र अन्जुको सुमधुर स्वर र विषयले स्तब्ध बनायो । साधुवाद ,अर्जुन खड्का सर !!!!
@tulalamsal8113
@tulalamsal8113 6 ай бұрын
3:11
@yojanshreepal4311
@yojanshreepal4311 2 жыл бұрын
गीत कल्पना मा दुबेर काल्पनिक गाईन्छ तर यो गीत साच्चिकै कलाकार भाइ अनि बैनी को आफ्नै वास्तविक घटना जस्तै गरेर गाईएको रहेछ।यति लामो समय सम्म पनि विषय बस्तु भित्रै रहेर कति मर्मस्पर्शी शब्द हरु सङै सुप्रीम बाबू को गाएकि क्षमता ले धेरै मन छोयो। यो गीत मा भने जस्तै अनुजा बहिनी को जीवन मा कहिल्यै नपरोस।सानो बाबू को सु स्वास्थ्या एबम दिर्घायु को कामना गर्दै यो गीत ले मेरो जस्तै सबै को मन जितोस अर्जुन राजा लाई शुभकामना🌹
@rawalkushal5305
@rawalkushal5305 2 жыл бұрын
सुपर हिट यो गित सायद नम्बर 1 हुनुपर्छ
@janukagurung2817
@janukagurung2817 2 жыл бұрын
रूवानुत रूवाएउ सुप्रीम छोरो तरअतिनै रुवाएउ योकथाको वास्तविक त कसैलाईनै नपोस छोरा माथी आमाको भूमिका निभाएर गित गाउनु भो बैनी अति रा्म्रो भयो कति राम्रो रैछ छोरो भगबानले रक्षा गरून❤️❤️❤️❤️❤️❤️❤️
@rameshchhinal7385
@rameshchhinal7385 2 жыл бұрын
😭😭😭❤️❤️
@phanindrapoudyal73
@phanindrapoudyal73 2 жыл бұрын
अत्यन्त मार्मिक दोहोरी।धर्धरी रुवायो।दुबै गायकप्रती उच्च सम्मान।
@sabitanepali7674
@sabitanepali7674 2 жыл бұрын
Maro xorwle vnya jhae vnyau Babu hindako agiko din kapada pyak grda kamma jadani dyarae kapada halni vndae thin aasu rokiyan haryak sbdale man xoyo I lop u suprim Babu..moh timlae qatar Bata hyardae xu hoi
@salinatamang2818
@salinatamang2818 2 жыл бұрын
कति राम्रो गीत मार्मिक छ
@sapanapokhare6002
@sapanapokhare6002 2 жыл бұрын
छिटाइ आउछु भानेर छोडेको छोरा छोरी को निकाइ याद आयो😭😭😭😭
@mayaraini7015
@mayaraini7015 2 жыл бұрын
यो गित सुनेर मत धेरै रुय सुपृम अनि बाबू को आमा लाई मन देखि सालाम छ धेरै रुआउनु भयो
@rajuneupane2565
@rajuneupane2565 2 жыл бұрын
कस्तो रुवायो यो गीत ले 😭😭😭😭😭
@tamuyam9526
@tamuyam9526 2 жыл бұрын
वास्तविक घतना को कथा जस्तै छ तर यो गीत को काल्पनिक मात्र हो कति मिथो स्वर र शब्द अनुजा र सुप्रीम दुबै सम्मान च्ग र संचालक अर्जुन खड्का लगायत सम्पुर्ण कलाकार लाई सम्मान सहित धन्न्यबाद छ ।।।
@teajbhadur858
@teajbhadur858 2 жыл бұрын
मर्मिक र वास्तविक छ सम्पुर्ण टिम लाई सलाम छ फेरि पनि यस्तै गित को अपेक्षा रख्ददु
@bashujoshi5174
@bashujoshi5174 2 жыл бұрын
हैट क्या मार्मिक गीत । नरमाईलाे लाग्याे ।
@kulabechekula8659
@kulabechekula8659 2 жыл бұрын
दामी भाई बैनी को गित धेरै धेरै धन्यवाद 💋💋💋💋💔💔💔💔💋💋💋💋💔💔💔💔💔💔💔💔💔💋💋
@bumkarki4734
@bumkarki4734 2 жыл бұрын
अनुजा मेरो प्यारो गायिका हुन्।
@bhanupoudel3436
@bhanupoudel3436 2 жыл бұрын
हेर्दा हेर्दै आखा बाट आँसु आयो मन नै खिन्न्न भयो साह्रै राम्रो छ बधाई छ है दुबै जनालाई
@motirampardhan7411
@motirampardhan7411 2 жыл бұрын
Atinai marmik dohori manai xune pradesiharu lai xitto man xune dohori sabailai dhanyabad hal Kuwait bata herdai
@mahendrakc5448
@mahendrakc5448 2 жыл бұрын
सारै राम्रो छ दोहोरी छ आँसु मात्रै झर्छन
@ramesharyal4811
@ramesharyal4811 2 жыл бұрын
एक नम्बर शुभकामना दुवैलाइ
@sarinayongan1978
@sarinayongan1978 2 жыл бұрын
Suprim love babu❤️❤️❤️
@srijanaroka7338
@srijanaroka7338 2 жыл бұрын
सुप्रीम बाबुको प्रत्यक शब्दले म भाबुक हुने गर्छु प्रत्यक सास फेर्न गारो भो मलाइ अनि मेरा ति अनित म झस्किए बाबु कति भाबुक भएको देख्दा मन थामिएन अनि त्यस्तै प्रतिस्प्रदिको पनि सफलता को शुभकामना सम्पुर्न परिवार मा आफु पनि एक कलाकार भएको हैसियत ले होला अत्यन्तै मन पर्छ यो गित साथै तितामिठाको जिबनको भोगाइ बास्तबिक मेरो जिबनमा मेल खान गयो त्यसैले होला हृदय बिदारक गित सम्मान पनि दुखि आत्मा 😭😭😭
@narenbantawa4090
@narenbantawa4090 Жыл бұрын
अति मार्मिक गीत गाउन सफल कलाकार भाइ वहिनीहरुलाई उज्वल भविष्यकाे कामना !
@khemkumarikarki5115
@khemkumarikarki5115 2 жыл бұрын
Mero pani seem yestai vakoxa sano xorilai xodera dubaima aako xu yo dohori Sunera mero aakha bata katibela aasu gharexan sabai janalai dherai dhanebad
@nirpatiruwa3002
@nirpatiruwa3002 Жыл бұрын
यो गीत सुन्दा मुटु भक्कानिय, अनुजा दिदी लाइ र सुप्रीम बाबु लाई 😭😭🎉🎈🎊💐❤❤
@ghanshyampun2198
@ghanshyampun2198 2 жыл бұрын
वाउ कति मीठो मार्निक दोहरी बधाईछ सबै तिमलाई
@dhanbahadur4391
@dhanbahadur4391 2 жыл бұрын
Anuja mam ko sanu baby sarai maya lakxa meroni testai xa suprim ko ta xuttai majaa lakxa dohori sunna sarai marmek dohori asu ayo yr🇳🇵
@tolamagarmagar3080
@tolamagarmagar3080 2 жыл бұрын
अनुजा बहिनिको निकै मार्मिक तुक्का तेसै माथी सानो भाइको अर्को भाक पनि आउनु परेयो अर्जुन सर
@kedarbhurtel4714
@kedarbhurtel4714 2 жыл бұрын
बस्तबिक्तामा डुबेर दोहोरी गाउने भाइ सुप्रीम र बैनी अनुजालाइ धेरै धेरै बधाइछ साह्रैमन छुयो
@yammagar3775
@yammagar3775 Жыл бұрын
सारै मन मुतु छुनी गित
@binodkunwar3075
@binodkunwar3075 2 жыл бұрын
Aama xora ko marma dekhaune dohri sunda aashu khasyo. Ramro bhaka, mitho swar, mutu chhuyo.
@rajendrashahi4656
@rajendrashahi4656 2 жыл бұрын
Heart ❤️ touching ❤️ song 🎵 top singer 👨‍🎤 🎤 🎶 supreme ♥️ raja babu and sampuna teams ♥️ lai badhai chha.
@indrakhati3465
@indrakhati3465 2 жыл бұрын
आहा अति मन छुने दोहोरी 🙏🙏❤️❤️🌹🌹
@anishapoudel2881
@anishapoudel2881 2 жыл бұрын
आहा निकै मन छुने मर्मस्पर्शी दोहोरी
@pabitraroka3264
@pabitraroka3264 2 жыл бұрын
धेरै धेरै राम्रो छ सफलताको सुभकामना दुबै जनालाई
@user-vq4bp7sv8w
@user-vq4bp7sv8w 2 жыл бұрын
सारै मन छाेयाे 😢😢😢😘😘😘😘❣️❣️
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा सारै मनै छुने अनि मनै रुवाउने दाेहाेरी गाउनु भयाे अाशु राेक्ना सकिना शुन्दा सुन्दै 😭😭😭😭😭😭😭😭😭😭 बधाई छ यति राम्राे दाेहाेरी गाउनु भयकाे मा
@santatamang9444
@santatamang9444 2 жыл бұрын
Aati marmik dohori good luck babu and thinku so much all tim 😂😂😂😂
@chansroka4204
@chansroka4204 2 жыл бұрын
साचै पिर गित लाई न्याय दियेर गाउनु भाछ अनुजा सिस र सुपृम बाबुको शब्द चयन को कुन शब्दले ब्यान गरु ।गित सुन्दै गर्दा आसु खसेको पत्तै भएन ।।
@ambikapokherl4034
@ambikapokherl4034 2 жыл бұрын
मेरो मन सारै नै रोयो यो गितले
@maleklink6910
@maleklink6910 2 жыл бұрын
अति मार्मिक सब्द गीत धन्यवाद सबै टिम लाई हाल म जोर्द्न देखि 🙏❣️❤️💞💞💞😭
@gopalchatri865
@gopalchatri865 Жыл бұрын
🇳🇵😂😂😂😂
@SagarKing222
@SagarKing222 2 жыл бұрын
Aasu aayo
@rajeshjoshi6857
@rajeshjoshi6857 2 жыл бұрын
❤❤❤❤❤😢😢😢Qt baby marmik song
@chandragurung2567
@chandragurung2567 10 ай бұрын
बबाल गीत सलाम छ ❤❤❤❤
@nishalimbuof
@nishalimbuof 2 жыл бұрын
कस्तो आँसु नै धर धरी आयो भन्या😥😥😥😥
@menukagiri4524
@menukagiri4524 2 жыл бұрын
कति मन छुनि गित याे गित सुनेर कसकाे अाखा रसायन हाेला 🙏🙏🥀😭😭
@hareshkumar4983
@hareshkumar4983 2 жыл бұрын
Aati nai marmik manai chunya dohori dherai ramro xa babu
@shantibalalmagar9914
@shantibalalmagar9914 2 жыл бұрын
wawooo yo po kalaaa dherai pargati garnu babu mam
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
अाहा अनुजा पुडासैनी जि र सुप्रिम मल्ल ठकुरी बाबुको सुमधुर अावाजमा मिठाे गित सारै मार्मिक छ,गित सुन्नेर मन भाबुक बनायो ।अनुजा जि काे बेशभुषाले झन् भाबुक भयो ,मन छाेयाे।अर्जुन खड्का जि लगायत राेधी कलाकार टिम ,सबैलाई बधाई तथा सफलताको शुभकामना छ ।❤️❤️❤️
@chandrapandey3551
@chandrapandey3551 2 жыл бұрын
यो गित पूरा हेर्दा त म त धेरै रोयेको छु किनकी म पनि येहि परिस्थितिमा छु परिबार बाट अलग हुनु परेको छु गाउने बैनी र भाइरल बाबुलाइ लाखौ लाख शुभकामना येस्तो कसैलाइनपरोस
@shibabhattarai740
@shibabhattarai740 2 жыл бұрын
उत्कृष्ट दोहोरी आँसु नै आए ❤️🙏
@bhandarishibu3820
@bhandarishibu3820 2 жыл бұрын
Marmik dhori geet
@chandrapandey3551
@chandrapandey3551 2 жыл бұрын
अति राम्रो गित जय होस हजुर हरुको
@RajanKumar-qj3uk
@RajanKumar-qj3uk 2 жыл бұрын
nice song
@sitasharma1944
@sitasharma1944 2 жыл бұрын
उफ्फ्फ 😭😭😭यो गित सुनेरै मेरो मन थाम्न सकिन 😭😭😭टुहुरो हो भन्दै मलाई सब्ले हेप्दा खेरी आम भन्दै एक्लै रुम्ला😭😭😭 😭😭 हाबाई जाहाज ✈️✈️अझै गाउनी ले कसरी गाउन सक्नु 😭😭भयो धेरै प्रदेशी के बाध्येता 😭😭मुटु मा गाठो पारेर पनि प्रदेशिन😭😭✈️✈️ पर्नी बाबू को उज्वोल भविस्य को कामना र बैनी को पनि उत्तिकै उत्कृष्ट शब्द हरु 😭😭😭
@ratanbk8327
@ratanbk8327 2 жыл бұрын
याे गित मनैछाे याे धेरै धेरै शुभकामना छ
@sakshamgchhetri8319
@sakshamgchhetri8319 2 жыл бұрын
Nice 👍
@sabitasabita6175
@sabitasabita6175 2 жыл бұрын
याे गित सुनेर यति मन राेयाे कि 😭😭😭😭😭😭 मन बुझाउन सकिन दुबैलाई सफल्ताकाे शुभकामन 😭😭
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c 2 жыл бұрын
सारै वियोगान्त गित !आज हाम्रो देश मा यस्तो घटना हरु प्रसस्त छ्न!!!
@ArjunKumar-bj3wh
@ArjunKumar-bj3wh Жыл бұрын
Garib Nepali ko bastabik Kath git dwara Pokhnu bho Anuja sis.r suprem bhai lai dhanyawad ❤️🚩🇳🇪
@SagarKing222
@SagarKing222 2 жыл бұрын
Missu aayns babu
@puransharma2260
@puransharma2260 2 жыл бұрын
Babal xa hajrko dohori miss you alll
@kamalasubedi107
@kamalasubedi107 2 жыл бұрын
बाल कलाकार मध्य top suprim
@Gaulesoltini1994
@Gaulesoltini1994 2 жыл бұрын
आहा कति मिठो प्रस्तुती। अर्जुन दाई❤ अनुजा भाउजु❤ भाई सुप्रिम❤ बाबु आयान्स❤
@dipendradhami4571
@dipendradhami4571 2 жыл бұрын
अतुलनिय दोहोरी मैले प्रसङ्सा गर्न हैसियत नै राखिने एति भन्छु हजुर हरु जहा रहेनी खुसी सुखी र सफल रहनु होला हजुर हरु जस्ता खम्बा हरुले आज लोक दोहोरी ले यो उचाइ पाएको छ।
@geetaaryal7859
@geetaaryal7859 2 жыл бұрын
आहा कति मिठो सब्द हो मन छोयो ❤🙏
@jabinatamang5813
@jabinatamang5813 2 жыл бұрын
मेरो त आँखा बाट आँसु नाइ आयो यो भिडियो हेर्न नसकेर गीत मात्र सुने बधाई छ सम्पुर्ण टिमलाई ।👌👌👌
@AshokAshok-oh3mr
@AshokAshok-oh3mr 2 жыл бұрын
😭🙏🥀🌷👪
@monikabc6960
@monikabc6960 2 жыл бұрын
Dharii ramro xa geet n sabda n sor man royo dharii 🙏🙏🙏🎤🎤👌👌👌💐💐💐💐💐❤️❤️🌺🌺👆👈
@indiranembang
@indiranembang 2 жыл бұрын
म लाइभ दोहोरी हेर्दै रुँदै
@binaghartimagar8886
@binaghartimagar8886 Жыл бұрын
Namakar yo timlai suprim babu ani anuja bainilai bisehj dhannibat git sunera aasu rokiyana mutu bijayo sirani vijayo ❤️🌷🌺💞🥀🌹🌹💓💓💖💖💗💓💓
@chakrabohara2434
@chakrabohara2434 2 жыл бұрын
मिठो दोहोरी गीत भारतको केरला बाट हेर्दै छु सफल्ता को शुभकामना छ अनुजा दि दि लगायत सम्पूर्ण टिमलाई
@durgathapa4921
@durgathapa4921 2 жыл бұрын
Sarai man choyo Sumudhur sowor ko Dhani Anuja Baini ra sanoBabu Suprim ko Dohori sunna paiyo sowor ra sabdha Dubai ramro lagyo all unit lai shuvakamana
@roshantarami9247
@roshantarami9247 2 жыл бұрын
Ati ramro lagyo malini run man lagyo
@binagharti2378
@binagharti2378 2 жыл бұрын
बच्चालाई काखमा लियर गायकाे गित गायकाे मन परेन
@dipak_acharyadipak_acharya4423
@dipak_acharyadipak_acharya4423 2 жыл бұрын
Sarhi ramro xa
@krishnashahi3253
@krishnashahi3253 2 жыл бұрын
Very nice song Raja
@tulasikhatiwada9073
@tulasikhatiwada9073 2 жыл бұрын
यो गित गाउने आमा छोराको अबिनय र गित अत्यन्तै भावुक रयो तर गाइका ज्यु ले चही जिउदो श्रीमानको अगाडि सेतो फेटा न बाधेको भए हुन्थियो । (जिग्यासा) अरु सबै सलोड छ
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
आहा अति नै मिठो मार्मिक आहा मन छोयो
@premlaudari2954
@premlaudari2954 2 жыл бұрын
wawa kati ramro marmik git.
@Sushmapokhrel00
@Sushmapokhrel00 2 жыл бұрын
आहा धेरै राम्रो दोहोरी🎼🙏
@b.pbhattarai6907
@b.pbhattarai6907 2 жыл бұрын
धेरै राम्रो
@mannylamalama8611
@mannylamalama8611 2 жыл бұрын
धेरै राम्रो गित छ दिदी आँसु नै आयो 😢😢😢
@i_am_a_duck_bg517
@i_am_a_duck_bg517 2 жыл бұрын
Man xune git😭😭😭
@indirashakya6199
@indirashakya6199 2 жыл бұрын
@bastolabelas6695
@bastolabelas6695 2 жыл бұрын
बधाई छ बुनु भाइ र टिम लाई
@purnalama2052
@purnalama2052 2 жыл бұрын
करोडौं जन्ता लाई रुवायो बाबु धेरै धेरै धन्यवाद म पनि रोए 😂😂😂😂😂😂
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 36 МЛН
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 15 МЛН
ToRung short film: 🙏Let's help each other🤗
0:32
ToRung
Рет қаралды 8 МЛН
Happy 4th of July 😂
0:12
Pink Shirt Girl
Рет қаралды 50 МЛН
Русалка
1:00
История одного вокалиста
Рет қаралды 4,2 МЛН
СРОЧНО ДОМОЙ! Эта НЕ КОНФЕТА!
0:21
Клаунхаус Kids
Рет қаралды 1,4 МЛН