No video

नयाँ आर्थिक वर्ष सँगै सरकार परिवर्तन ! ओली र देउवा एकै ठाउँ, प्रचण्ड बाहिरिदै !

  Рет қаралды 11,241

Sagarmatha TV

Sagarmatha TV

2 ай бұрын

आर्थिक वर्ष ०८१\८२ को बजेट प्रस्तुत भएदेखि सत्ताको प्रम्ुख घटक नेकपा एमाले सरकारप्रति सन्तुष्ट छैन । बजेट माओवादी पार्टी केन्द्रीत भएको भन्दै एमालेले बजेटमा बारम्बार असन्तुष्टि जनाउदै आएको छ । यता, सरकारमै सहभागी भएको रास्वपाले बजेट परम्परावादी, प्रधानमन्त्री, मन्त्री केन्द्रीत भएको आरोप लगाएको छ । सरकारको अर्को घटक एकीकृत समाजवादी त सुरुदेखि नै समीकरणमाथि तुष पोख्दै आएको छ । समीकरणभित्र मडारिएको कालो बादलले प्रधानमन्त्री दाहालको पद संकटमा परेको छ भने राजनीतिक स्थायित्वका लागि अब एमाले र कांग्रेस मिल्नुपर्ने आवाज बलियो भन्दै गएको छ । यसका लागि एमाले र कांग्रेससमेत सकारात्मक देखिन्छन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZfaq channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 6
@bishnuprasadsharma3266
@bishnuprasadsharma3266 Ай бұрын
प्रधानमन्त्री ज्यु पार्नुहोस उथलपुथल हा जो होगा देखा जाएगा।।
@user-wj7tw2ny5k
@user-wj7tw2ny5k Ай бұрын
अभिभावकीय भूमिका निभाउन नसक्नु र सत्ता स्वार्थ मा मात्रै लिप्सामा बस्ने गरेका ले चाहे देउवा ओलि जो सुकै फेरिए पनि जनता ले पाउने लोप्पा मात्रै हो भागबण्डा को राजनीति रहेसम्म लुछाचुडी मै बिताउछन यिन्ले
@sherukawar2347
@sherukawar2347 Ай бұрын
good
@homnathlamichhane739
@homnathlamichhane739 Ай бұрын
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@puspbhatt3688
@puspbhatt3688 Ай бұрын
Maubadi sakenu nai pracha.auta sebon ko chairman select grna naskya chor arthamantri aru k grla.
@user-un3tv6qw8i
@user-un3tv6qw8i Ай бұрын
घटिया बिश्लेशन😅😅😅
Schoolboy Runaway в реальной жизни🤣@onLI_gAmeS
00:31
МишАня
Рет қаралды 1,3 МЛН
Kids' Guide to Fire Safety: Essential Lessons #shorts
00:34
Fabiosa Animated
Рет қаралды 13 МЛН
黑天使遇到什么了?#short #angel #clown
00:34
Super Beauty team
Рет қаралды 41 МЛН
Schoolboy Runaway в реальной жизни🤣@onLI_gAmeS
00:31
МишАня
Рет қаралды 1,3 МЛН