Nepal To Sikkim || The Last House of Nepal || Panchthar to Chiwabhanjyang from Mid Hill Highway

  Рет қаралды 1,100,227

PURVI BLUES

PURVI BLUES

2 жыл бұрын

The Last House Of Nepal. From Panchthar to Sikkim. Chiwabhanjyang, Hilihang Durbar, Ganesh chowk,Tharpu Nisan Temple, Chyangthapu and Sikkim boarder.
Please Watch our other videos
Panchthar Saptami Vlog
• ILAM PACHTHAR VLOG || ...
Taplejung Vlog
• TAPLEJUNG VLOG || लिम्...
Pathibhara Trip Taplejung
• ठूलो पाथीभरा यात्रा Ta...
Antu Vlog, ilam
• Antu Vlog || नेपालको स...

Пікірлер: 781
@rajdakoasadira7482
@rajdakoasadira7482 2 жыл бұрын
बाबा बित्नु भयो ,यही च्याङथापुबाट आउनु भएको रे - दार्जिलिङमा गोर्खा पल्टने भई। म राजकुमार राई( कुलुङ) बिजनबारी , दार्जीलिङ बाट पिताको नाम टाउके राई (टी कै राई) , अहिले सम्म कोही सन्तानसित भेट भएको छैन ।न्यौपानेज्यको यस भिडियोयोगले बाबाको याद चलचित्र बनायो । धेरै -धेरै धन्यवाद न्यौपानेज्यू र समस्त टिमलाई।
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 2 жыл бұрын
थरि थरि किसिमका घरहरुभन्दा अत्याधिक सुन्दर घर ।। विश्व प्राकृतिमै सारा भन्दा सुन्दर स्वतन्त्र नेपाल हामी नेपालीहरुको घर ॥🌱🍐🌐🌱🇳🇵🌱🌐🍍🍏🍊🌐🌱🇳🇵🌱
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 Жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
@ramesharyal1905
@ramesharyal1905 2 жыл бұрын
धेरै धेरै धन्यवाद पत्रकार ज्यु
@ridamriwan
@ridamriwan 2 жыл бұрын
हजुर्को भिदियो हेर्न सारोइ मज्जा आउछ
@bishnulimbu3527
@bishnulimbu3527 2 жыл бұрын
मेरो पाँचथर
@rudrabasnet6988
@rudrabasnet6988 2 жыл бұрын
निकै राम्रो लाग्छ vdo haru❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵 जय नेपाल
@Ramesh-tv1xj
@Ramesh-tv1xj 2 жыл бұрын
धेरै खुसी लाग्छ कुनै एक ठाउमा बसेरै भए पनि नेपालका सम्पुर्ण स्थानको भ्रमण गरिसके #धन्य्बाद purvi Blues टिमलाई
@amritsunar404
@amritsunar404 2 жыл бұрын
सचिन दाजुको बोल्ने शैली दामी लाग्छ र लक्ष्मी दाजुको उट्पट्याङ हेर्न सारै रमाइलो लाग्छ। Love from Pokhara 💕
@bhadragurung9191
@bhadragurung9191 2 жыл бұрын
😍👍️👍️
@basantachaudhary698
@basantachaudhary698 2 жыл бұрын
51
@basantachaudhary698
@basantachaudhary698 2 жыл бұрын
Àŕ
@toplalgyawali4807
@toplalgyawali4807 2 жыл бұрын
पाँचथर जिल्लाको सिवा भन्ज्याङ र सिक्किमको सीमाना सम्म को भौगोलिक अवस्था र किराँत राजाको प्राचीन दरवार रहेको ठाउँ पनि देख्न पाईयो खुसी लाग्यो ।
@user-lm4eh4ww7g
@user-lm4eh4ww7g 2 жыл бұрын
परदेशमा बसेर आफ्नो स्वोर्ग झै सुन्दर देश हेर्न पाउँदा मन नै फरुङ भयो 🙏💗👌🇳🇵 धन्यवाद
@rajusingh-jz4vj
@rajusingh-jz4vj 2 жыл бұрын
ho haee khun thau ho ra hajur pardis ma 😭😀😀❤️
@roshan2018
@roshan2018 2 жыл бұрын
Testo ho vane, aba aauda pardes bata euta ramro camera drone haru liyera aaunu hos, jhan ramro swarga ko thau dekhai dinxu mah pani
@kprupakheti1530
@kprupakheti1530 2 жыл бұрын
@@rajusingh-jz4vj ßrs1ddfŕŕr3
@skshrivastava406
@skshrivastava406 2 жыл бұрын
Not special
@jacobgeorge2571
@jacobgeorge2571 2 жыл бұрын
kzfaq.info/get/bejne/qtSdY9xntKezfo0.html
@govindaneupane8473
@govindaneupane8473 2 жыл бұрын
सचिन बन्धुलाइ धेरै धेरै धन्यबाद मातृभुमिका हरेक प्राकृतिक दृस्य भिडियाे मार्फत देखाइदिनु भयकाेमा।
@sandipkumar336
@sandipkumar336 2 жыл бұрын
अति सुन्दर अति रमाइलो जति हेरेपनि धित कहिले पनि नमर्ने भिडियो साह्रै राम्रो लाग्यो सफलता को सुभकामना सचिन सर हजुर लाई 🌹💐🌹💐
@denzongexplore...9165
@denzongexplore...9165 2 жыл бұрын
साह्रै मनोहर दृश्यहरु अवलोकन गरियो।भौगोलिक दृष्टिले पनि उस्तै-उस्तै देखिने नेपाल-भारतको भू-भाग साँच्चै सुन्दर र मनोरम। सचिन सर चिवा भञ्ज्याङ सम्म आउनु भएछ,यसो फोन सम्पर्क गर्नुभएको भए म पनि सिक्किमबाट भेट्न आउँथें।मेरो घर त्यहाँ(सिमाना)बाट करीब २५-३० किलोमिटर मात्र पर्थ्यो।गाडी लिएर आउँथें। धन्यवाद हजुरलाई यो भिडियोको लागि🙏🙏 घर बसी पहाड सबै घुमेँ👌👌
@paraskoirala2567
@paraskoirala2567 2 жыл бұрын
सचिन सर र पुर्बी ब्लुज परिवार प्रती हार्दिक आभार।आज नेपालको पुर्बी भाग अवलोकन गर्न पायियो।
@suvassetting
@suvassetting 2 жыл бұрын
Purvi blues को regular viewer हरु यता आउनु है । अत्त्यन्तै राम्रो video शुभकामना team लाई
@laxmitsmang7585
@laxmitsmang7585 2 жыл бұрын
एकदम बेस्ट लाग्यो भिडियो
@diwanchettri6977
@diwanchettri6977 2 жыл бұрын
Sarai ramro lagyo yo video from sikkim
@mahendrakumarpradhan860
@mahendrakumarpradhan860 2 жыл бұрын
अति सुन्दर ब्लॉग, हृदय देखी हजूर लाई नमन छ.
@gyangyan7037
@gyangyan7037 2 жыл бұрын
धेरै रामरो रामरो ठाऊँ देखाई दिनू भय कोमा हुजर हरूलाई धेरै धेरै धनेबाद
@bijaylama3899
@bijaylama3899 2 жыл бұрын
अत्ति सुन्दर पाँचथर..वास्तवमै हाम्रो देश स्वर्ग हो।धन्यवाद सचिन सर लाई।
@luckyheart0750
@luckyheart0750 2 жыл бұрын
Pllĺĺ0llĺ0
@luckyheart0750
@luckyheart0750 2 жыл бұрын
Pp
@luckyheart0750
@luckyheart0750 2 жыл бұрын
Ĺ
@basantasvlogs6024
@basantasvlogs6024 2 жыл бұрын
@@luckyheart0750 ????,????v
@deblimbu156
@deblimbu156 2 жыл бұрын
पूर्वी ब्लु सचिन भाइको च्यानल संग सारै रमाइलो संग समय बिताउछु ।
@kumargurung5389
@kumargurung5389 2 жыл бұрын
Tq newpane bhai...nepal darshan garai denu bhako ma...asha garxu yestai video pheri pani hernu pawxu bhane ra...mo Sikkim bata.
@prithvinarayanchaudhary485
@prithvinarayanchaudhary485 2 жыл бұрын
Prakirti le varipurna hamro desh lai pardesh ma baser herna r bujhna panda man nai aanandin hunxa. Dhanyabat tapai harulai.
@nareshsanjyal658
@nareshsanjyal658 2 жыл бұрын
यो भिडियो हेर्नलाई आतुर भैसके 🤍😘🤞
@firojchhetri2372
@firojchhetri2372 Жыл бұрын
There use to be a temple n a coin
@yogeshkambang7120
@yogeshkambang7120 2 жыл бұрын
मेरो जन्म थलो थर्पु स्वर्गिय आमा बुबाको खुब याद आयो ।
@bimalmanger5236
@bimalmanger5236 2 жыл бұрын
Thangsyou tapailai share garnu bhayekoma love from sikkim 🇮🇳
@pravashlimboo9657
@pravashlimboo9657 2 жыл бұрын
अति उत्कृष्ट सलाम छ सिक्किम बाट🙏
@rathansinghsingh789
@rathansinghsingh789 2 жыл бұрын
विडियो जति हेर्यो तेती हेरू हेरु लाग्छ एक दम राम्रो लाग्छ तपाईंको विडियो
@harkalimbu1923
@harkalimbu1923 2 жыл бұрын
सरै खुशी लग्यो येस्तै नया नयाँ भिदियो लेउनु होला ।
@rupamainali9585
@rupamainali9585 2 жыл бұрын
सबै ठाउँ काे अबलाेकन गरेझै भयेकाे भाइ घरबसिबसि धन्य छ भाइ अरेक कठिन भयेर पनि सबै लाई याे द्रस्यहेर्नपाईया सचिन भाईलाई म झापा धाईजनबाट
@taranepal311
@taranepal311 2 жыл бұрын
Wow kati ramailo thauu ho jati heryo tetinahi heri rahana mana lagane
@rajkumaryonghangvlogs1436
@rajkumaryonghangvlogs1436 2 жыл бұрын
हिलिहाङ दरबारको व्याख्या गरिदिनु भएकोले यो भिडियो निक्कै दामी लाग्यो
@fulendekobaaumausamimbungl8205
@fulendekobaaumausamimbungl8205 2 жыл бұрын
हिलिहाङ दरवार र हिलिहाङ राजाको व्याख्या गलत भाको छ है! लिम्बूवानका अन्तिम राजा हुन् हिलिहाङ किरात राज्यको भन्दै हुनुहुन्छ ?
@sunangsubba948
@sunangsubba948 2 жыл бұрын
Hilihang rajako barema j thaha dinu bhaeko ma Muir muri dhanyabad chha
@gobindlimbu8819
@gobindlimbu8819 2 жыл бұрын
मेरो गाउँको vlog राम्रो लागयो।धन्यवाद।
@puranlimbu244
@puranlimbu244 2 жыл бұрын
Wait garda garda balla aye
@prembudhathoki8514
@prembudhathoki8514 2 жыл бұрын
सोर्ग झै लाग्ने ठाँउ हेर्न पाउँदा अति आनन्दित बनाउँछ
@dineshsingh6924
@dineshsingh6924 2 жыл бұрын
Hajur ko bolne shaili gajhab ko xa ho sir. Sworg ho hamro Nepal ❤️ sworg
@mebanghang1517
@mebanghang1517 2 жыл бұрын
तपाइहरुको लक्षे आफ्नो देशको ईतिहासिक स्थलहरु सङकलन गरेर देखाउनु भयेको शुन्दरनेपालको अवलोकन गर्नु तपाइहरु मार्फत हामिलाई पनि अनान्द दिलाउनु भयेको मा हार्दिक धन्यबाद बाँकिदिन आसा गर्ने छौँ
@bishnudulal6782
@bishnudulal6782 2 жыл бұрын
अति राम्रो सुन्दर दृश्य ।
@ganeshsaud2266
@ganeshsaud2266 2 жыл бұрын
धन्यवाद राम्रो दृश्य छ
@arunlama6860
@arunlama6860 2 жыл бұрын
Jai ho jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai Nepal aama bhumi
@bijeshofficial1666
@bijeshofficial1666 2 жыл бұрын
आहा एतिटादोबाट फेरि पनि आफ्नै गाउँ घर्को तस्बिर बाट आफ्नो ठाउँ हरु देख्न पाउँदा खुसी लाग्यो म पास्थरबाट हल ऐले मलेसिया 🙏🙏
@rijaltikaram8969
@rijaltikaram8969 2 жыл бұрын
धेरै राम्रो रहिछ अब म पनि घुम्छु
@chandrabaniya2898
@chandrabaniya2898 2 жыл бұрын
धेरै याद आयो यो भिदीयो हेर्दा मेरो जन्म भुमि पलैचा बजार 😍😍😍
@brajrai1855
@brajrai1855 2 жыл бұрын
Purvi blues team लाई धेरै धेरै धन्यवाद , तपाई हरूको video हेर्दा खेरि अाफै घुमेको महुस हुन्छ , form UAE
@mayamagar4392
@mayamagar4392 2 жыл бұрын
वाउ कति रमाइलो ठाँउ सिक्किम भारतले लिएपछी त्याहाँका नेपाली बसोबास कहाँ गएछ्न सर जान्न मन लाग्यो धन्यवाद 🙏😍😍😍
@thamsuhangdipesh2625
@thamsuhangdipesh2625 2 жыл бұрын
त्यही छनी हो सर सबै🙏😍
@jishankarki9694
@jishankarki9694 2 жыл бұрын
हाम्रै ताप्लेजुङ्ग जिल्लाको छिमेकी जिल्ला हो पाँचथर को को हुनुहुन्छ पाँचथर र ताप्लेजुङ बाट 🙋🙋🙋🙋
@bheshrajguragain853
@bheshrajguragain853 Жыл бұрын
म पाचथर बाट्😍
@milansubba1856
@milansubba1856 2 жыл бұрын
अति नै रोचक प्रस्तुति! म चाहिँ सिक्किमतर्फको ठ्याक्कै त्यही हजुरले भन्नुभएको उत्तरे बजारको हुँ। अर्कोपटकको यात्रामा यहाँसम्म नै आउन होला।
@narendralimbu936
@narendralimbu936 2 жыл бұрын
धन्यवाद सचीन सर र तपाइको साथीलाई। पाँचचथर को भिडियो बनाउनु भएकोमा
@mankumarrai8608
@mankumarrai8608 2 жыл бұрын
नमस्कार सचिन सर सर्बप्रथम त हजुरलाई म हाल अहिले साउदी बाट हो र मेरो पनि घर हडिया बुधोबारे हो गाउँले पर्नु भएछ,मलाई हजुरको जति पनि भिडियो नेपाल को हरेक ठाउँको बनाउनु भएको छ असाध्यै राम्रो र बोल्ने शैली झन कुरै नगर म त हजुर फ्यान नै भैसके र एउटा दुःखको कुरा नेपाल मै जन्मियो तर नेपाल घुम्न कहिले पनि भाग्य जुरेको छैन बस हजुरहरूले बनाएको भिडियो हेरेर मन बुझाएको छौँ हामी प्रदेशीले र साच्चिकै कुरा गर्ने हो भने त हाम्रो नेपाल त स्वर्गै रैछ नि मान्छेहरू स्वर्ग कस्तो हुन्छन् भन्थे बास्तामा त स्वर्ग त हाम्रो नेपाल मै रहेछ नि तर जे होस् नेपाल मा जन्मिएर नेपाल घुम्न नसके पनि यो हजुरूहरूले नेपालको हरेक पुर्ब पश्चिम उत्तर दक्षिण को भिडियो बनाएको हेर्नू पाउँदा यति धेरै आनान्द आउँछ त्यो सब्द बयान गर्नु सकिदैन हजुर र फेरि आज त नेपाल सिमा बाट देन्ताम बजार गेजिङ्ग बजार हेर्दा त मनै सिरिङ्ग भो हजुर म त्यो ठाउँमा काम गर्थें पहिला आज भन्दा 15/20 वर्षा अघाडी धेरै बर्षा अघाडी को याद दिलायो हजुर बिर्सानु नसक्ने छेणहरू छन् मेरो सिक्किम सँग सचिन सर यहाँहरूलाई धेरै धेरै धन्यवाद छ यहाँहरूको टिम सबै जानालाई जय नेपाल सुन्दर शान्त नेपाल /
@omroka4176
@omroka4176 2 жыл бұрын
साह्रै रमाइलो गाउँ ठाउँ घुमेर छायांकन गरि भिडियो पोष्ट गर्नु हुन्छ सचिन ज्यु मैले नयाँ नयाँ एपिसड जहिल्यै नछुटाई हेर्ने गरेको छु हजुरलाई धेरै धेरै धन्यवाद छ म बागलुङ देखि हाल साउदी अरब बाट ।।
@gopaldamai3368
@gopaldamai3368 2 жыл бұрын
J
@rejinakhadka6536
@rejinakhadka6536 Жыл бұрын
A
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 Жыл бұрын
Malai ne subsceibe garidwnus na
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 Жыл бұрын
@@rejinakhadka6536 malai ne subscribe garidenu holaa
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 Жыл бұрын
@@gopaldamai3368 malai ne subscribe garidenu holaa
@kabindrashrestha1195
@kabindrashrestha1195 2 жыл бұрын
धन्यवाद छ भाइ। घर मै बसेर देशका कुनाकन्दराकाे सुन्दरता अनुभुति गर्ने अवसर तपाईंको भिडियोले प्रदान गरेकाे छ।
@nabinxettry933
@nabinxettry933 2 жыл бұрын
Mero mama ghar 😍😍सेरेजा।miss you mama maiju.....love you purbiblues😍😍you are great
@samratdhakal9151
@samratdhakal9151 2 жыл бұрын
तपाईं सफल यु ट्युबर हो बधाई छ
@jivanmahatrachhetri
@jivanmahatrachhetri Жыл бұрын
निकै रमाइलो लाग्यो🇳🇵🇳🇵🇳🇵
@riksonghome3419
@riksonghome3419 2 жыл бұрын
लक्ष्मी सर साह्रै रमाईलो मान्छे हाम्रो प्रस्तोता सर multitalended व्यक्ति 🙏🙏
@sujalgm4488
@sujalgm4488 2 жыл бұрын
Wow धरै सुन्दर छ। सर यस्तै यस्तै नेयमित देख्न पाउ
@laxmanbasnet6498
@laxmanbasnet6498 2 жыл бұрын
waiting
@gyanulimbu7622
@gyanulimbu7622 2 жыл бұрын
प्रश्तुतीकरण एकदम राम्रो लाग्छ
@yubarajlimbukhapung2774
@yubarajlimbukhapung2774 2 жыл бұрын
आजको इपोसोट अति उत्कृष्ट ,अनि कता कता समय सापेक्ष को भिन्नै स्वाद को घुमाइ महसुस गरे ,(नोगेन ) धन्यवाद सचिन सर अनि सम्पुर्ण टिम लाइ🙏🙏
@pb9916-c8s
@pb9916-c8s 2 жыл бұрын
रमाईलो ठाऊरहेछ ।नेपाल को पूवीं भेग ।
@simonrai8347
@simonrai8347 2 жыл бұрын
बल्लतल्ल बुझियो पश्चिम सिक्किम मा लिम्बुहरूको बाहुल्य बसोबास गरिरहेका छन्।
@lppptl1937
@lppptl1937 2 жыл бұрын
वा हाम्रो गाउँ ताप्लेजुङ नजिक तिर पो जानू भएछ बधाई छ
@wanderlustarunava545
@wanderlustarunava545 2 жыл бұрын
Video ramro thio, ma Nepali shikhe prayas gardaichhu, love from Kolkata, India
@nisumofficial5616
@nisumofficial5616 2 жыл бұрын
सुरुदेखी अन्त्य सम्म हेरे सारै मजा लाग्यो आफै घुमे झै लाग्यो नियमित दर्शक।
@djalexrai81076
@djalexrai81076 2 жыл бұрын
अति राम्रो सुन्दर ठाउँ पान्थर
@kerungsakthimyakthungba3307
@kerungsakthimyakthungba3307 2 жыл бұрын
आहा कति सुन्दर दृश्य
@sashikalatamling3230
@sashikalatamling3230 2 жыл бұрын
सुनुवार घुम्ती चाही मेरो गाउॅ हो सारै खुशी लाग्यो बिदेश मा भऐर पनि आफ्नो गाउॅघर हेर्ने पाउॅदा धन्यवाद
@JOHNXINA.297
@JOHNXINA.297 2 жыл бұрын
धेरै पछि लक्ष्मी सर लाई देख्न पाइयो।। खुसी लाग्यो।।
@sundarlama6701
@sundarlama6701 2 жыл бұрын
सचिनजीको प्रस्तुति शैली एक्दमै राम्रो लाग्छ तपाईंहरुको vlog ले नेपाललाई बिश्वसामु हाम्रो नेपालको संस्कृति परम्परा लाई उजागार गर्ने कुरामा कसैको दुई मत नै छैन vdo quality एकदमै राम्रो छ। best wishes for entire team 🙏from dubai 🇦🇪
@krishnakris4196
@krishnakris4196 2 жыл бұрын
तपाईं हरु ले गर्दा नै हामी जहाँ भये पनि नेपाल को कुना कुना मा पुर्याइदिनु भको छ तेस्को लागि धन्नेबाद 🙏 तर सचिन सर सानो अनुरोध छ ! मुख्य - मुख्य स्थान हरु को दृश्य अलि कम भयो अलि बढी फोकस गरेर देखाइ दिनु भये हुन्थ्योकी अरु त अत्ति उत्तम छ 🙏🙏
@gopalbam5900
@gopalbam5900 2 жыл бұрын
अति सुन्दर ठाउँ सचिन सर को सहयोग बाट देख्दै छौ धन्यवाद सचिन सर
@user-vs9fz1qu4v
@user-vs9fz1qu4v 2 жыл бұрын
सचिन जि को यो प्रोगाम अति आवश्यक र राम्रो छ मैले धेरै हेरिने गरेको छु धन्यवाद शुभकामना
@yangajoy8347
@yangajoy8347 2 жыл бұрын
Tapaiko video herda sahrai ananda aaucha,yesto mahasush lagchaki ma aafainai ghumi raheko chu,very informative n entertaining video bro...watching from uae❤❤❤
@buddikumarbegha2678
@buddikumarbegha2678 2 жыл бұрын
हजुरले वनाउनु भएका सवै भिडियाे हेर्ने गर्थे हाम्राे याङवरककाे थर्पु, आाेयाम, फलैचा, च्याङथापु, तिम्तिम्वु, साँगा हुँदै सिक्किम सिमाना चिवाभन्ज्याङ सम्मका पनि भ्लग भिडियाे वनाउनु भएकाेमा हजुरलाई धेरै-धेरै धन्यवाद सचिन सर। साथै अझै यतातीरका रमणीय र ऐतिहासिक थलाेहरुकाे भिडियाे वनाउनुहुन्छ भन्ने आशा छ। नेतिगेन याकथुङ(बुद्वि कुमार बेघा) याङवरक २ तिम्तिम्वु फलैचा पाँचथर।
@sajanabasnet4627
@sajanabasnet4627 2 жыл бұрын
Sarai ramailo sarai refreshing video 🤗😍🤩
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य घरमै बसेर देख्न हेर्ने मौका पाइयो अति सुन्दर ❤️❤️❤️💖💖💝💝💝 धेरैमा धेरै धन्यवाद सची न्यौपाने सर
@balushrestha4322
@balushrestha4322 2 жыл бұрын
पाहाडी यात्रा निकै रमाइलो 👍️👍️
@sonamongyalsherpa9728
@sonamongyalsherpa9728 2 жыл бұрын
Hlo sir... im one of the regular viewer n congratulation for 5lakh subscribers👍❤❤from sikkim..
@khadikolaure8385
@khadikolaure8385 2 жыл бұрын
कति रमैलो रहेछ ताप्लेजुङ्ग तिर पनि आउनु हौ बाहानान्दे देखि उता दोबान हुँदै फुङ्ग्फुङ्गे झरना साम्मको लागि चुले निम्तो है तपाईहरुलाइ
@lxdangal.offical
@lxdangal.offical 2 жыл бұрын
अति सुन्दर ठाउँ सधैं नया नया ठाउँ काे भिडियो साथै लुकेर रहेका पयटकिय ठाउहरु खाेज गदै सबै माझ पुरेउनु हाेला शुभकामना छ दाइ।पाँचथरमा जुन यसता ठाउँ छन जाे कसैले देखन जान सक्नुभकाे छैन तपाईंकाे च्यानल मारफत अझै टेवा मिल्नेछ। शुभकामना
@bindashdhimal2308
@bindashdhimal2308 2 жыл бұрын
🤔🤔🤔❣️❣️
@jsentertainment2000
@jsentertainment2000 2 жыл бұрын
परदेशमा बसेर आफ्नो स्वोर्ग झै सुन्दर देश हेर्न पाउँदा मन नै फरुङ भयो 🙏 धन्यवाद
@gangachetry2567
@gangachetry2567 2 жыл бұрын
Hajur ka sab video heru ramro lagxa Lv from india Assam.
@dipakbaral2265
@dipakbaral2265 2 жыл бұрын
Aati sundar
@gosikkimtravels1881
@gosikkimtravels1881 2 жыл бұрын
Welcome to Sikkim @ PurviBlues
@sumitthapa1100
@sumitthapa1100 2 жыл бұрын
पूर्वी नेपाल मलाई मन पर्छ
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Good job purvi bluj pariwar. Thanks 4 video.
@princesssuzu5931
@princesssuzu5931 2 жыл бұрын
Thank you hajur haru jasto mancha haru pani hamro thau sama pugnu vayo harnu vayo hamro ghar gau lai yesari KZfaq ma halnu vayo thank you so much brother ❣️❣️❣️❣️❣️🤗🤗😘🤗🤗🤗
@bindasgyanugcofficial2727
@bindasgyanugcofficial2727 2 жыл бұрын
हजुर का video सबै हेर्ने गर्छु अति मन पर्छ
@ramchandradhital1657
@ramchandradhital1657 2 жыл бұрын
सचिन जी को यात्रा वर्णन कला साथै देश दर्शन कला अत्यन्त मनमोहक लाग्यो । धन्यवाद देश दर्शन गराएकोमा।
@raipramod9280
@raipramod9280 2 жыл бұрын
Mero janma bhumi pachthar🥰
@npupdates08
@npupdates08 2 жыл бұрын
सचिनजि अनुमती लिएर जान पाइन्छ भने एक पटक भुटान पनि जानुहोस है । 30 बर्ष भयो देश छोडेको एक पटक आफ्नो गाउँ हेर्न मन छ । मेरो गाउँ भारत नजिकै छ ।😭
@jalon5963
@jalon5963 2 жыл бұрын
Kinaw janu vaxaina daju
@npupdates08
@npupdates08 2 жыл бұрын
छैन नि
@yoseffraijhapacampa6508
@yoseffraijhapacampa6508 3 ай бұрын
भाग्य नौपाने भिडियो हेर्नुहोला भुटान घुमेको सबै छ#qm
@user-gf7ih6dk1y
@user-gf7ih6dk1y 2 күн бұрын
सामान सस्तो मा पाउनु हुन्छ.😂
@bisubhilo2762
@bisubhilo2762 2 жыл бұрын
Long time ago my papa used to go Nepal by foot ,at that time there was no road I will show this video to my papa 🤗🤗👍
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
अाहा सचिन सर 🙏🙏🙏 हेरिरहु लाग्ने सुन्दर मनमोहक दृश्य छ मेरो नेपालको 👌👌👌
@samyogaryal7002
@samyogaryal7002 2 жыл бұрын
स्वोर्गको यक टुक्रा हाम्रो नेपाल साच्चै सुन्दर छ
@duluwagaule8852
@duluwagaule8852 2 жыл бұрын
पहिलो चोटि हजुरको यो भिडियो पूरा हेरे निकै खुसी लाग्यो । रमणीय त्यो पाखापखेरा,उकाली,ओराली अनि केही पौरानिक मानिने ऎतिहासिक बाइसे चौबिसे राज्यको एक स्थान लगाएत मुग्लान उपन्यासका पात्र अनि त्यो बस्ती...आहा !
@sanishasampangrai3205
@sanishasampangrai3205 2 жыл бұрын
ठ्याकै म जन्मेको ठाउ अरुले जस्तो देखेपनि हामि च्याङथापु बासिलाई एकदम स्वर्ग जस्तैहो 💕💕💕💕💕💕💕💕💕💕💕💕💕
@dilllims3103
@dilllims3103 2 жыл бұрын
धेरै धन्यवाद सचिन जि। यति राम्रो भिडियो बनाउनु भएकोमा । अग्रजहरुको मुखबाट मात्रै सुनेको हिलिहाङ राजाको ईतिहास तपाईंको यो भिडियोले अझ धेरै जान्ने अवसर मिल्यो।अग्रिम शुभकामना आगामी दिनहरुको यात्रा ।❤️👍️🙏
@sanjeevchamlingrai6344
@sanjeevchamlingrai6344 2 жыл бұрын
Thank you bhai Sachin.
@jesikalimbu459
@jesikalimbu459 2 жыл бұрын
Wow kti sundar tau hru 👌❤️
@chhetriff2313
@chhetriff2313 2 жыл бұрын
धेरै रामो्
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 34 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 24 МЛН
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 34 МЛН