रासायनिक मल बिनै खेतीपाती गरेर गाडी चढ्न सफल भएका किसान भन्छन् ‘रासायनिक मल बिष हो’ │Nepal Chitra

  Рет қаралды 66,539

Nepal Chitra

Nepal Chitra

11 ай бұрын

भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: kzfaq.info/love/W-l...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #chitwan

Пікірлер: 44
@gangathing1755
@gangathing1755 11 ай бұрын
हाम्रो मुलुक सुहाउदो अनि हाम्रो हैसियत अनुसार को हरेक बस्तुहरु हामी भित्रै छन खाली सबैले चासो कृयासिल हुनुपर्छ । दाइ लाई सफलताको कामना ।
@ichchharai
@ichchharai 11 ай бұрын
एकदम राम्रो कुरा सबै ले यही बिधी फलो गर्नु पर्छ
@rnmishra3525
@rnmishra3525 11 ай бұрын
Yasta manxe haru lai rajya le peotsahan garnu parx sabile siknu parne kura yaso garne ho bhane nepal chadai atma nirvar hunx salute x
@diwakarpaudel2243
@diwakarpaudel2243 11 ай бұрын
सलाम छविलाल जी तपाईंको मिहेनत र लगावका लागि ! किसानका प्रेरणादायी नमूना र व्यवसायिक किसान हुनुहुदो रहेछ । तपाईंलाई शुभकामना !
@kamalaneupane1810
@kamalaneupane1810 11 ай бұрын
राम्रो कुरा सिक्ने मौका मिल्यो नेग ने दाई हजुरले यो अर्गानिक मोल र औषधी बनाएर सस्तो मूल्यमा बिक्री वितरण गर्ने योजना बनाउनुभए धेरै राम्रो हुने थियो यसमा धेरै राम्रो हुने थियो होला धन्यबाद । कमला नेउपाबे
@beautifullworld7616
@beautifullworld7616 3 ай бұрын
जैविक खेती गर्दा उत्पादन ज्यादा राम्रो मूल्य र स्वास्थ्यका लागि पनि फाइदाजनक र पर्यावरणका लागि पनि राम्रो। सलुट छ किसानलाई
@gopalkhatiwada8670
@gopalkhatiwada8670 11 ай бұрын
सबै किसानहरूले यसरी नै कृषि ऊत्पादन गरेमा त सबैको भलो हुने थियो ! छबिलालजीलाई कोटी नमन एबं साधुबाद ! म युंएसए क्यालिफोर्निया बाट
@bibekkarki3652
@bibekkarki3652 7 ай бұрын
धेरै धेरै राम्रो काम अबको दिनमा अर्गानिक तर्फ लाग्नु पर्छ |
@karmagyaba785
@karmagyaba785 11 ай бұрын
धेरै राम्रो गर्नु भयो सबैले सिक्नु पर्ने काम।
@thamsarapunmagar6082
@thamsarapunmagar6082 11 ай бұрын
धेरै राम्राे
@krishnachetri4361
@krishnachetri4361 11 ай бұрын
Good dai lai ramro kam garnu vako xa
@thamsarapunmagar6082
@thamsarapunmagar6082 11 ай бұрын
सलाम
@user-ih7te6ln9w
@user-ih7te6ln9w 11 ай бұрын
राम्रो सुझाव धन्यवाद 🎉❤
@manirai8371
@manirai8371 6 ай бұрын
Good job
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 11 ай бұрын
good job sir
@itzcloudzgaming3143
@itzcloudzgaming3143 6 ай бұрын
Super Sir
@indrasinghbist5148
@indrasinghbist5148 11 ай бұрын
धन्यवाद हजुर
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 11 ай бұрын
Great imformation thanks for imform
@Cristiono0
@Cristiono0 11 ай бұрын
Yak dam ramro ❤🎉
@user-qh4qv9mi1m
@user-qh4qv9mi1m 11 ай бұрын
Good ramro kam dai
@beautifullworld7616
@beautifullworld7616 3 ай бұрын
नेपाल चित्र र रेकर्ड खबर डट कम का भिडियो हेरेर खेतीपाती सिक्दै गरेको अवस्था। यी दुइटा लगायतका अन्य कृषि सामग्री हरु को भिडियो च्यानलले देशमा कृषि क्रान्तिका लागि योगदान पुर्‍याएका छन।
@umagurung2807
@umagurung2807 11 ай бұрын
Very nice good job 🤙🤙🤙
@baburamkc7189
@baburamkc7189 11 ай бұрын
Very good information bhai
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 11 ай бұрын
Thanks farm woner
@umachhetri8610
@umachhetri8610 11 ай бұрын
Muri muri dhanya vad chhabi Lal babu lai lagan kaa sath argyanik tarkari kheti gari saphalta prapta garnu bhayeko maa.. kalyann hoss..
@narendrakumarthapa5310
@narendrakumarthapa5310 11 ай бұрын
हामि जस्ता साना किसान र करेसा तथा काैसि खेति गर्नेहरुका लागी घनजिवामृत किन्न पाइन्छ कि पाइदैन कृपया जनकारी पाउन हजुर ।
@manishvlog8059
@manishvlog8059 11 ай бұрын
yo bidi sikauna sarlai tira gayera sikaunu parne vayo kina ki sarlai tira tarkari kheti garxan sabaile bisadi usj garxa ra pratek kisanko gharma qansar bimari xa jasto lagxa tesaile wahaharulai sikaunu parne vayo
@legendop7873
@legendop7873 10 ай бұрын
गाडि नचड्नुहो वातावरण प्रदुषण हुन्छ
@thestorytellernepal258
@thestorytellernepal258 11 ай бұрын
ZBNF यो विधि भारत का पद्मभुश्न पयेका सुभास पालेकेर ले ल्यायेको सिस्टम हो
@JesusName93
@JesusName93 11 ай бұрын
😲😲😲😲✊✊✊✊
@khimmagar4095
@khimmagar4095 2 ай бұрын
Real ho yo parbidi
@santoshdhakal6958
@santoshdhakal6958 Ай бұрын
सर नम्बर दिनुन हामी काठमाडौ बाट
@sanranamagar8665
@sanranamagar8665 11 ай бұрын
धन्यवाद छबिलाल जि तपाई हरु जस्तो किसान नेपाल भरी हुनु पर्छ सरकारले हो उहाँ जस्तो किसानलाइ अनुदान दिनु पर्ने यो तरिका सिकाउन वदा तह बाट शुरु गर्नु पर्छ
@harirai5581
@harirai5581 11 ай бұрын
सुझाव दिनु भएको मा धन्न्यबाद हजुर्लैइ, हामी आम नेपाली किशन हरुले बिदेशी बीउ बिजन मा धेरै पैसा खर्छ गरिएको अबस्थामा के उपाय होला
@BideshKc
@BideshKc 11 ай бұрын
माछा मार्ने झार को नाम "पिरे झार" भन्छ्न।
@JesusName93
@JesusName93 11 ай бұрын
Nepal mai prangarik mal ko utoaadan vormei compost mal banaau utpaadan badhaam india 🇮🇳 ko bhar maa magante maagne banera nabasam.
@PhalguniNeupane
@PhalguniNeupane 5 ай бұрын
Mal kasri bnaune
@sanranamagar8665
@sanranamagar8665 11 ай бұрын
माछा मार्ने झारलाइ हाम्रो तिर पिरे झार भन्छन
@thamsarapunmagar6082
@thamsarapunmagar6082 11 ай бұрын
एउटा सुन्तला अथवा केरा घारीमा कति के जि राख्नु पर्छ हाेला है ?
@thebravegurkhas7832
@thebravegurkhas7832 11 ай бұрын
100 kg
@prabhuramrai7669
@prabhuramrai7669 6 ай бұрын
नेपाल चित्रको क्यामरामेन ठिक लागेन उहाँ सँग क्यामरा चलाउने अनुभव छैन,रहेछ कहाँ देखाउने?कसरी देखाउने ? पत्रकारले कुन शब्द बोल्दा क्यामराको लेन्स कहाँ फोकस गर्ने भनेर अनुभव छैन।
@Magarvai13
@Magarvai13 11 ай бұрын
माछा मार्ने झारलाई हामी खिरर्वा भन्छौ।
@user-gt9is7cz4e
@user-gt9is7cz4e 6 ай бұрын
पिर्रे झार माछा मार्ने झार हो ।
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 11 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 16 МЛН
Summer shower by Secret Vlog
00:17
Secret Vlog
Рет қаралды 9 МЛН