No video

४५ औं प्रधानमन्त्रीको शपथ भोलि, कसलाई कुन मन्त्रालय ? || Nepal Times

  Рет қаралды 73,105

Nepal Times

Nepal Times

Ай бұрын

४५ औं प्रधानमन्त्रीको शपथ भोलि, कसलाई कुन मन्त्रालय ?
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Ranjita Pokharel
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #KZfaqNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Пікірлер: 200
@epsubtmentor
@epsubtmentor Ай бұрын
जो आय पनि भ्रष्टाचार नै गर्ने हुन, भ्रष्टाचारीलाई नै जोगाउने हुन। केही ख्यासिदैन
@umeshbaldev5718
@umeshbaldev5718 Ай бұрын
जति जोगी आएपनि कानै चिरेका भनेको यही हो😂
@FLAMEBILLS
@FLAMEBILLS Ай бұрын
Jay Oli
@jeewansubedijs
@jeewansubedijs Ай бұрын
नेपाल र नेपालीको दुर्भाग्य 😢
@JayPal-px8ff
@JayPal-px8ff Ай бұрын
हाम्रो देश नेपाललाई एक सक्षम युवा प्रधानमन्त्रीको खाँचो छ। यिनीहरू ८० ८५ वर्षको बुढो किड्नी फेल जिब्रो फेल भएका भ्रष्टाचारीको कामै छैन।
@KieranChaudhary
@KieranChaudhary Ай бұрын
Wow क्या बात कहि ताली 👋👋
@KieranChaudhary
@KieranChaudhary Ай бұрын
Wow क्या बात कहि ताली 👋👋
@KieranChaudhary
@KieranChaudhary Ай бұрын
Wow क्या बात कहि ताली 👋👋
@krishnaacharya506
@krishnaacharya506 Ай бұрын
कम्तिमा 10 वर्षसम्मका लागि तत्काल बालेनलाइ प्रधानमन्त्रीमा नियुक्त गर्न गराउन निर्देशन दिन्छु ।
@user-qu8pw2rc6i
@user-qu8pw2rc6i Ай бұрын
😂😂❤tw khatey ko hos rw
@user-ei1nn1hd9m
@user-ei1nn1hd9m Ай бұрын
देशमा लोकतन्त्र आयो जनतालाई हर्ष न बिस्मात!
@M.TSherpa
@M.TSherpa Ай бұрын
म आजा एउटा कालो दिनको रुपमा लिन्छु 😭😭😭,Rip
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq Ай бұрын
केपी ओली प्रधानमन्त्री बनेमा बेचैन झा जेलबाट छुट्ने छँ आरजु ले देशको केही भाग इ. लाइ दिन सजिलो हुनेछ।
@SureshTamang-od4hv
@SureshTamang-od4hv Ай бұрын
७०/८० बर्ष पुरानो देश र जनता बेचेर खाने भ्रष्टाचारी लुटेर दलाल गुन्डागर्दी पालेर खाने लिस्मा परेको उखाने र गुखाने केपी र घमण्ड जिब्रो नभएको शेरे सरकार हार्दिक श्रद्धाञ्जली 👊👊👊
@hiramagar2752
@hiramagar2752 Ай бұрын
नेपाल रास्ट्रको 1 नम्बर को गफाडि फटा 😮😮😮
@mrsiwakoti
@mrsiwakoti Ай бұрын
हार्दिक श्रद्धाञ्जली
@ParkashKhatri-ds4wn
@ParkashKhatri-ds4wn Ай бұрын
जो मन्त्री भयपनि हाम्रो देश नेपाल मा भ्रष्टाचार हुन् छोड्ने होइन
@kalpanagiri6802
@kalpanagiri6802 Ай бұрын
Congratulation भ्रष्टचारी कालोबजारी गर्ने हरू माथि निर्मम प्रहार कारवाही होस् #नेपाल #सरकार #Belapatimai today weekly newspaper #Kalaiya
@faridasinghembya2365
@faridasinghembya2365 Ай бұрын
Very good news ranjita pakharel jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤
@krishnachauhan5432
@krishnachauhan5432 Ай бұрын
अनि प्रत्येक 5 वर्ष भित्रमा वर्षको 5 पटक गरेर 25 पटक सरकार फेरबदल गरेर नयाँ प्रधानमन्त्री नयाँ मन्त्री लाई बाडेर मात्र देशको आर्थिक बजेट सकिन्छ अनि देश गरिब नभएर जनता बेरोजगारी नभएर के हुने । परिवर्तन हुनु जरुरी छ नेताको हैन जनताको अबका जनता बालेन जस्ता प्रतिनिधिलाई जन्माउन सक्ने हुनुपर्छ ।
@rajanadhikari6267
@rajanadhikari6267 Ай бұрын
kp oli jindabad
@KieranChaudhary
@KieranChaudhary Ай бұрын
केपि बा आयो अब छातीमा बा लेखेर ट्याटु हानेर बाबा भन्ने महान देशभक्तीहरु आउछ्न।🎉
@ganeshdahal4965
@ganeshdahal4965 Ай бұрын
Best of luck
@FLAMEBILLS
@FLAMEBILLS Ай бұрын
Wow very deserving, congratulations Oli sir 🎉
@ChandramaniChulagain
@ChandramaniChulagain Ай бұрын
P m oli baa ❤❤❤
@goldenthapa6973
@goldenthapa6973 Ай бұрын
मन्त्री हानथाप गर्‍यो बस्यो, जनताको के हालत छ यी भ्रष्टहरुलाई कुर्सी हुन्छ होइन ????
@bikers0.5
@bikers0.5 Ай бұрын
Congratulations 👏🏻👏🏻
@BikashBk-yq1pe
@BikashBk-yq1pe Ай бұрын
होइन जनता अब आगो लगाउन पर्यो नगरपालिका र गाउँ पालिका बाट लखेट्ने काम गर्नु पर्छ चोरहरु पार्टी का झोले वडा अध्यक्ष हरु सबै लाई कुट्न सरु गर्न पर्यो
@goldenthapa6973
@goldenthapa6973 Ай бұрын
आफैलाई भ्रष्टचारि बाट बचाउन सरकार बनाएको त होनि जनता हो !!
@SumanGurung-gw5tb
@SumanGurung-gw5tb Ай бұрын
जाे मन्त्री भए पनि केही फरक हुने वाला हैन।भष्टचार जाेगाउने त हुन लुट लुट नेताहरू नेपाल मै छ छुट 😊
@sanjurai7102
@sanjurai7102 Ай бұрын
ठुइक्क नेपालकाे लाजनिति??? नं 1 भ्रष्टाचारीलाइ प्र धानमंत्री मान्नुपर्ने कस्ताे बिडाम्बणा!!!!!!
@SagarLove-us3mi
@SagarLove-us3mi Ай бұрын
Kp Oli rip
@user-tm6fb3ne3c
@user-tm6fb3ne3c Ай бұрын
यी सब चोर लुतेर अनि भ्रस्तचारिलाइ केको प्रधानमन्त्री सम्भोदन । यिनिहरुलाइ देश बात लखेत्नु पर्छ। बल्ल देशको भलो हुने छ ।
@GeetarunPudasaini
@GeetarunPudasaini Ай бұрын
जुनै विदेशि जासुसहरू अाए पनि देश र जनता लुटेर विदेशिकाे डिजाईनमा देशकाे नीति वनाउने र नेपाल नेपाल युवा सिद्धाउने मात्रै हाे।
@safaltaghimere7858
@safaltaghimere7858 Ай бұрын
Das droe ko sarkar jendabad
@shashikumarbhatta1478
@shashikumarbhatta1478 Ай бұрын
तस्कर ज्यानमारा केपी ओली मुर्दावाद मुर्दाबाद।
@kumarkatuwal8126
@kumarkatuwal8126 Ай бұрын
काले काले मिलेर खाउ भाले 😂😂 देश त बनेको बनै हो यस्ताको बिश्वास गर्ने जनता नै मुर्खता हो!
@user-qu8pw2rc6i
@user-qu8pw2rc6i Ай бұрын
❤uiiiiiiiiiiiiiiii
@ramukhanal3746
@ramukhanal3746 Ай бұрын
,,,य ,,,जम्मा ,,,,45,,, य ८४ पुग्ने भो हेर देसको हालत
@rajendrabdrbist6257
@rajendrabdrbist6257 Ай бұрын
प्रधानमन्त्री हुने कुर्सीमा बसेर देश लुट्ने गिरोह हुन सबै देश काे हित मा काम गर्ने भए पाे नयाँ पुराना भन्ने कुरा गर्नु पर्ने थियो
@BikashBk-yq1pe
@BikashBk-yq1pe Ай бұрын
नालायक जनता लाटाले पापा हेरे जस्तै हेर बाउले पनि हेर्यो छोरा पनि हेर्दै बस अनि आफ्नो सन्तान लाई पनि हेर्ने बनाऊँ।
@goldenthapa6973
@goldenthapa6973 Ай бұрын
कति मरिहत्ते गर्‍या हँ पदको लागि आजिवन भरिलाई कमाई हुँदो रहेछ अनि मरिहत्ते गर्दैनन त चोरहरु !!
@Yubrajkandel
@Yubrajkandel 29 күн бұрын
ओलिको मन्त्रीमण्डल सब नैतिक पतनहरुको झुण्ड्ले भरिएछ !
@Monsoon-love
@Monsoon-love Ай бұрын
८४ ब्यन्जन दिएको आफन्तलाई खल्लो खिचडी भएछ् आशाको किरण आफन्तलाई निराशाको बादल भएछ् आफु रितिएर खुशी दिदा आफन्तलाई सुक्ष्म अंश भएछ अ्मृत पिउन दिएको आफन्तलाई बिषको आभास भएछ्!! तेसैले आफन्तलाई खुशी बनाउनु पर्दैन आफुलाई खुशी बनाउनुहोस !!
@user-mq9pu9lc3b
@user-mq9pu9lc3b Ай бұрын
गंगन बाख्रा चाेरि खुशि भयाे हाेला यसलाई दिनु पछ सबै जिम्मा
@sharathisharma4071
@sharathisharma4071 Ай бұрын
बधाइ छहजूर नमस्कारं।
@SunilJoshi-fu4xj
@SunilJoshi-fu4xj Ай бұрын
२४ खर्बबाट ४८ खर्ब पुर्याउने भयो अब
@bhuwansingrai5381
@bhuwansingrai5381 Ай бұрын
अब कति दिन सरकार टिक्ने हो ? दर्जन पटक प्रधान मन्त्री र मन्त्री हुँदा पनि चित्त नबुझ्ने प्रवृत्ति छ वाक्क दिक्क लाग्छ। आफ्नो मान्छेले जे गर्दा पनि केही गल्ती नदेख्ने, अरुले गरेको होस या नहोस् अन्दाजमा आरोप लगाउनु खप्पिस छन्। काम गर्नुको बद्ला अरूको खुट्टा तान्नु र आलोचना गर्दा गर्दा सत्ता बाट ताप दिने बेला हुन्छ, परिणाम zero.
@BikashBk-yq1pe
@BikashBk-yq1pe Ай бұрын
कति सपत लिन्छ यो रन्डिको छोरोहरुले जहिले पनि के गर्नको लागि मन्त्री हुन्छन् पालैपालो यि रन्डिको छोराहरु बारबार
@user-mg1px3mz8h
@user-mg1px3mz8h Ай бұрын
Best luck kp pm ramro garnu hola
@humsunar4724
@humsunar4724 Ай бұрын
मिलि जुलि लूटने हुन सबै नेता ले
@rajkumargr150
@rajkumargr150 Ай бұрын
के को नयाँ प्रधानमत्री पुरानै हो त पुरानो घरबार समाल्न नसकेर पैला गको नयाँ दुलाहा ले साहैं डसेर बसि खप्नु नभयर पुरानै बुढो सङ्ग आय जस्तो हो
@morning8026
@morning8026 Ай бұрын
Congratulations 🎉🎉🎉🎉
@Mash_Ree
@Mash_Ree Ай бұрын
केही ख्यास्दैनन भाको देश को टुक्राटाक्री बेच्ने मात्रै हो, युवा हो झोला बोक्न बन्द गरौ ।।
@HiddenService-ye3kp
@HiddenService-ye3kp Ай бұрын
Arjuko grand digaen
@user-qp2sk9xl1z
@user-qp2sk9xl1z Ай бұрын
Good
@sarojgurung5874
@sarojgurung5874 Ай бұрын
Ripppp
@pubglovergamingytbgmiandpu491
@pubglovergamingytbgmiandpu491 Ай бұрын
Rip nepal sarkar 😡😡😡😡😡😡
@prakashtmg748
@prakashtmg748 Ай бұрын
जनता बाट कहाँ चुनिएको हो र । काले काले मिलेर खाउ भाले भने जस्तै हो । जब सम्म नेपालको निर्वाचन प्रणाली फेरबदल हुदैन। जब सम्म प्रत्येक्ष निर्वाचन बाट जनताले चुनेर प्रधानमन्त्री पदमा पठाउदैन । तब सम्म यी चोरहरु नै हो सिनुमा गिद्द झै वरिपरि घुम्ने। दुख सास्ती हामी जनतालाइ ।
@DanBahadur-tg1ff
@DanBahadur-tg1ff Ай бұрын
khau khau milera
@user-kp4mo3ty9v
@user-kp4mo3ty9v Ай бұрын
धारा उपधारा संवैधानिक व्याख्या के भो?
@goldenthapa6973
@goldenthapa6973 Ай бұрын
मर्ने बेलामा हरियो काँक्रो, लाज छैन !!
@baldevbhatta022
@baldevbhatta022 Ай бұрын
बाघ र बाख्रा को मितेरी जस्तो नहोस ,रमेस लेखक जी दामोदर जी लगायत सबैलाई बधाई छ,शुभकामना
@gagansingrana9623
@gagansingrana9623 Ай бұрын
जुन जोगी आएनि कानै चिरेको त हो 😞😏
@pushpaburja1683
@pushpaburja1683 Ай бұрын
लो है अब मेहर बालेन को सुरक्षा को लागी कडाई गर्नु पर्छ है
@BhaktathapaSingjali
@BhaktathapaSingjali Ай бұрын
good kp
@gyanbahak1771
@gyanbahak1771 Ай бұрын
भ्रष्ट बचाउन आएको हो यो सरकार
@user-lt5bn9eb9h
@user-lt5bn9eb9h Ай бұрын
4 महिना पनि टिक्दैन यो एमाले
@surenrai4262
@surenrai4262 Ай бұрын
हार्दिक बधाई तथा शुभकामना के पी बा🎉🎉
@Gameing2357
@Gameing2357 Ай бұрын
चाेर काे छाेराे
@magarroshan5844
@magarroshan5844 Ай бұрын
देसलाइ नाटकि घर बनाए राडाका वानहरुले 😢
@ThebaLaChannel78
@ThebaLaChannel78 Ай бұрын
Aru kura testai ho ramailo huncha ali ali
@uycyhimmgr6437
@uycyhimmgr6437 Ай бұрын
Giri bandhu oli
@nisheshregmi6318
@nisheshregmi6318 Ай бұрын
news चैनल हरु ले यस्ता कथित लोकतान्त्रिक , कथित कम्निष्ट दलाल, देशबेचुवा , लाशबेचुवा र तिनको झोले हरु लाई नामले समबोधन या पदले समबोधन गर्ने न‌ै होईन🙏🙏 एउटा भष्ट्राचारीको सरकार गएर अर्को भष्ट्राचारीको सरकार बन्यो🙏🙏 र फेरि कुन व्यक्ति ले कुन मन्त्रालय पाएर भष्ट्राचार गर्ने हो भनेर मात्र भन्ने हो अब🙏🙏
@SujitDas-123
@SujitDas-123 Ай бұрын
यो मोराहरु सबुत मेताउने तर्फ अलि बढी ध्यान दिन्छ
@martingurung3430
@martingurung3430 Ай бұрын
Lau बधाई छ अब कती वटा tower बन्ने हो देसमा
@rajanrai6171
@rajanrai6171 Ай бұрын
चोरहरुले पालै पालो प्रधानमन्त्री बन्दै देश सकाउने भए
@BhupalRai-b4w
@BhupalRai-b4w Ай бұрын
Tesmaki
@Rock00121
@Rock00121 Ай бұрын
Jay Bharat..🚩
@DipakB.k-tu6iq
@DipakB.k-tu6iq Ай бұрын
😢😢😢
@binranara5971
@binranara5971 Ай бұрын
sabai vanda varstachar ko naike oli
@kumartamamg3762
@kumartamamg3762 Ай бұрын
King of corruption!!!
@bishallayomagar5530
@bishallayomagar5530 Ай бұрын
अब अलि अलि भको युबा युवती हरु खादी तिर पासपोत हरु बुझाउन सुरु गरे हुन्छ 😢😢😢😢😢केही हुने वाला छैइ
@sureshmalla-d9n
@sureshmalla-d9n Ай бұрын
Rip
@user-so7sk3bg2j
@user-so7sk3bg2j Ай бұрын
Oli Lai goli varsta neta
@sunilghaju1864
@sunilghaju1864 Ай бұрын
कालो दिन
@gr_cholung
@gr_cholung Ай бұрын
ओलि मन्त्री हुन्दा के हुन्छ र केही पनि फरक पर्दैन हामी जन्तालाई त सधैं त्यहि अबस्था
@manishbhatt9877
@manishbhatt9877 Ай бұрын
के को सपथ लिने चोर हरुले😢
@rojeshsingh65
@rojeshsingh65 Ай бұрын
Desh ta koi k koi k vayo...
@chitrabbarali8683
@chitrabbarali8683 Ай бұрын
Vartta chari ko Naike fatah
@pradeep.bdr.shrestha
@pradeep.bdr.shrestha Ай бұрын
🙌😀 J Ba
@aashishkc4078
@aashishkc4078 Ай бұрын
Aaba balen lai lastai garo hune bhayoo
@BindassRider01
@BindassRider01 Ай бұрын
Rip thug guffadi oli
@avisheshchandrarai3799
@avisheshchandrarai3799 Ай бұрын
पञ्चायती सरकारकाे सबैभन्दा ठुलो भुल।नक्खुकाे जेलबाट सुरुङखनेर भाग्नेहरु कता छन पत्तो छैन।तर क्रान्तिकाे नाममा देहरादुनमा सरणलिएर उखुगाेड्नेहरु अहिले सत्तासिन छन।त्यसैबेला याे भ्रष्टकाे मसिहालाई गाेलिले भुटेको भए मुलुकमा त्यति अराजकता हुनेथिएन!
@samjhanasaugat3727
@samjhanasaugat3727 Ай бұрын
Kasrei muluk lay प्रधान ममन्त्री बनायाे, अलिक न्युज ramro sanga vannu paryo
@danielthapa9993
@danielthapa9993 Ай бұрын
Loan badne vayo
@gaming_withkusal05
@gaming_withkusal05 Ай бұрын
Kosto Aavai Pardanmamtri Bannwa Paina Sabidanma Lakhiyako xw Janta la Chuniyako Sarkalai Loktantrw maninxw Koila Samma Yasto Chalirahna Koistw New Generation new pustlai pani Mauka dinu parxw
@rtndhurbarajgiri2766
@rtndhurbarajgiri2766 Ай бұрын
Soon Nepal will become Singapore, and all people will get gas pipelines at home and we will have the sea in Nepal and Nepalis we will be so happy ???😢😢😢
@mrsiwakoti
@mrsiwakoti Ай бұрын
यी दलाल हेर्ने देश सक्ने परे फेरि😢
@shaktitamang8870
@shaktitamang8870 Ай бұрын
rip
@rakeshlama8149
@rakeshlama8149 Ай бұрын
Sapath lidaa lidai on the spot mare pani hunthyo
@Surajhamal-ro6gg
@Surajhamal-ro6gg Ай бұрын
प्रचण्ड ,के .पि र देउवा बाहेक अरु प्रधानमन्त्री बनाउन सक्ने ल्याकत हाेला त नेपालि राजनितिमा ?नत्र भने पदमा ब्यक्ति सम्म परिवर्तन गर्न नसक्नेले देश परिवर्तन कसरि गर्लान खै 🤔 हुन त हामि जनता उस्तै हाैँ !
@palutamangnepal5724
@palutamangnepal5724 Ай бұрын
Aba balla deshdrohi intry bhayo aba deshdrohan suru bhayo.
@nbofficialpage8848
@nbofficialpage8848 Ай бұрын
45 bhastachari konbau😡
@nepalmirmire309
@nepalmirmire309 Ай бұрын
कति दिन सम्मको लागि हो
@saren9133
@saren9133 Ай бұрын
Mirgaula fail. PM …thukka😂😂😂
@TekBahadurKhadka-yk6to
@TekBahadurKhadka-yk6to Ай бұрын
जाे अायपनि कानै चिरेकाे,😂
Top 15 Afternoon News|| August 15, 2024 ||Nepal Times
4:42
Nepal Times
Рет қаралды 2,9 М.
Kids' Guide to Fire Safety: Essential Lessons #shorts
00:34
Fabiosa Animated
Рет қаралды 11 МЛН
لااا! هذه البرتقالة مزعجة جدًا #قصير
00:15
One More Arabic
Рет қаралды 50 МЛН
If Barbie came to life! 💝
00:37
Meow-some! Reacts
Рет қаралды 49 МЛН
Kids' Guide to Fire Safety: Essential Lessons #shorts
00:34
Fabiosa Animated
Рет қаралды 11 МЛН