डाक्टर सहाब प्राय जसो टाउकोको माथिल्लो तहको भाग अथव पछिल्लो भाग दुख्नुको मुख्य कारण हरु के के हुन र यस्को मेडिकल टृटमेन्ट के होल यसो जानकारी दिनु भए अभारी हुने थिए
@rajindraofficial7622 жыл бұрын
Dr sir मेरो 1/2 घन्ता सम्म जुत्ता लगाउदा खुत्ताको पैताला पोल्छ र पैतालाको छाला पानीमा भिजेर सुकेपछि फुस्रो भएर उक्केर जान्छ यो लामो समया देखि जारी छ एस्को उपचार केहोला कुन औषधि खादा ठिक हुन्छ होला यो कुन रोग होला सर
@nermoheesanu910019 сағат бұрын
म पनि बिगत 2 साल देखि सुगरको औषधी खाइरहेको छु हाल मेरो सुगर खाली पेटमा 100 र खाएपछी 110 रHbc1(5.67)छ बिसेष मेरो दुबै खुट्टा को बुढी औला झमझमाइ बस्ने पोलने गर्छ के भएको हो जानकारी पउन
@thakur359 Жыл бұрын
धन्यवाद सुझाव सल्लाको लागि🙏🙏🙏
@Ronix1947 сағат бұрын
डाक्टर साहाब म पनि भर्खरै थाहापाये चेकप गर्दा बिहान जचाउदा 220 खना खायेपछी 322 छ येस्लाइ के गर्दा कोन्त्रोल मा आउन सक्छ
@MahendraBhandari-dw3uc
सर म सुगर बिरामी भयेको 3 येअर भयो डाक्टर भन्नू हुन्त्यो औषधि खानु पर्छ भन्नू भयो तर मैले नखाइ खाना मा अलि कन्ट्रोल गरि दिन को 1 घन्टा ब्यायाम गरे तेस पछि सुगर कन्ट्रोल भयो तर इ काम हरु लाई मैले continue दियेको छैन महिना को दस बार्ह दिन मात्र गर्छु अब भनी दिनुस कि येस्को असर पछि कति हुन्छ
@meghnapradhan2903 Жыл бұрын
Ati Ramro Sangale Buhaai Dinu Bhayekoma Dr. Sir Lai Dhanyabad Chha.
@monikathapa9664 Жыл бұрын
Dr.sahab very nice advice
@malishapun7592 Жыл бұрын
Sugar presar ko barema sunaie dinu vayeko tapai lai dherai dhera thanku vanna chahahaunxu factor sahap
@kishorgurung4643 Жыл бұрын
Dhanyawad doc sahib, ramro sujhao
@chandrakalagurung533 Жыл бұрын
Uk bat herdai chhu thank you dr sahab
@bhumbdrgautam3440 Жыл бұрын
जानकारीको लागि बिशेश धन्यवाद Dr
@rambahadurbasnet780 Жыл бұрын
अति राम्रो सन्देस दिनु भएको मा हार्दिक धन्यवाद
@jitbahadurlamichhane9405 Жыл бұрын
जानकारी को लागि विशेष धन्यवाद छ।
@aashakhatripun1931 Жыл бұрын
Dherai dherai dhanyabad Dr .Shav kankariko Lagi 🙏🙏🙏🙏🙏