New Nepali Song 2023 /Antim Din by Sundar Kawar Magar & Manju Gurung / New Nepali Song 2023

  Рет қаралды 158,697

Palpali Magar Samaj Official

Palpali Magar Samaj Official

6 ай бұрын

Presenting Palpali Magar Samaj Lok Aaidal Bijeta
#Sundarkawarmagar #Manjugurung #PalpaliMagarSamajOfficial #newlokdohori #newdohori2023
--------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Antim Din
♪ Vocal:-
Sundar Kawar Mahgar
Manju Gurung
♪ Lyrics:-
Manju Gurung & Sundar Kawar Magar
♪ Music Arrange:-
Manju Gurung
♪Arrange:- Sanjaya Shreepali
♪ Audio Mixing:-
Sanjaya Shreepali
♪ Studio :-
Murchunga
----------------------------------------------------
🎬 Cinematographer :-
Marubhumi Narayan & Saroj Shahi
🎬 Post Production :-
Dhital Films
🎬 Advisor :- Prabin Magar
🎬Supporter :-Blv Pariwar
------------------------------------------------------------------------------------
➤ Spacial Thanks :
यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Пікірлер: 404
@bishalgurung8778
@bishalgurung8778 4 ай бұрын
टिकटकमा मन्जु गुरुङ्गको voice सुनेर मन्जु गुरुङ्गको गीत खोज्दै आउने हाजिर हुम है!🙏
@DQGrg30
@DQGrg30 4 ай бұрын
म पनि।
@toplalbishokarma4174
@toplalbishokarma4174 4 ай бұрын
Ma
@rajub.k5428
@rajub.k5428 4 ай бұрын
Ma pani ho
@santoshale3391
@santoshale3391 4 ай бұрын
Me
@sagarchand2252
@sagarchand2252 4 ай бұрын
ma
@Bijay280
@Bijay280 4 ай бұрын
मन्जु गुरुङ बहिनी को स्वर को फ्यान भए लु टिकटकमा सुनेको थिए वहाँ यहा झन् दामी गायकले हाई गायको भए झन् दामी ।।छिटै आफ्नो देशमा गएर यो कलालाई निरन्तर दिनु बहिनी
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 4 ай бұрын
धन्यवाद मिथो कमेन्त सल्ला सुझाब को लागि 🙏🤗
@pramilakanchi4347
@pramilakanchi4347 6 ай бұрын
नमस्कार सम्पुर्ण मा म सानु छेत्री प्रनिला को तर्फ बाट मैले पुरै गीत सुनेर हजुर हरु लाइ दील खोलेर कमेन्ट गर्न मन लाग्यो एउटा् सामाजीक सन्जाल अन्लाईन इमो बाट भेट भयर सयौं कलाकार लाइ पछार्दै आज यो स्थानमा आउन सफल भयर यति मीठो गीत आफै सिर्जना गर्नु भयो र आदरणीय सुन्दर कवर मगर ज्यु को आवज मा यति मीठो साथ पाउनु भयो दुबै जना लगायत पल्पालि मगर समाज परि वार लाइ धन्यवाद दीन चाहान्छु सफल्ता को कामना ❤❤❤❤❤
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 6 ай бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को साथ सुभकामना को लागि 😊😊 तपाइको अथावात साथ सपोर्त ले आज हामी याहा सम आइपुगेको छौ आउने दिन हरुमा पनि यो माया साथ हरु पाउने आसा साथ आभाती छौ 🤗🤗🤗
@bhimsarang7299
@bhimsarang7299 3 ай бұрын
एति सानो उमेरमा एति दुख मार्मिक गित गाउने चेली नानी लाई स्वर्स्वती को आशीर्वाद छ जय हो चेलिको!!
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial Ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial Ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@sirbahadur375
@sirbahadur375 3 ай бұрын
दामी लाग्यो स्वार अनि सब्द आउने दिनमा आजै राम्रो प्रगती होस
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial Ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@gopalkhadka7394
@gopalkhadka7394 4 ай бұрын
अति मीठो शब्द संगित सोर पनि अतिनै मन छुने गाएक को सोर अल्लि हाइ मा भको भए सुन मा सुहागा हुने थियो
@premSingh-wt5bo
@premSingh-wt5bo 4 ай бұрын
साह्रै राम्रो स्वोरकी धनी मन्जु बैनिलाई धेरै धेरै शुभकामना छ
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 4 ай бұрын
धन्यवाद हजुर 😘
@basantapoudel1564
@basantapoudel1564 4 ай бұрын
Basanht poudel school Butwal 🤵👰‍♂️ 5:48
@DurgaDurga-tr4ol
@DurgaDurga-tr4ol 6 ай бұрын
अनलाइन बाट परि गरे के हुदाेरहेनछ र पल्पाली मगर समाज ले राखियकाे खुल्म खुला लोकगित प्रतियोगिता मा धेरै कलाकालहरु लाई पछि पारि पहिलो पाल्पली मगर समाज अाडयल बन सफल धन भन्दा मन ठुलाे कि मन भन्दा धन ठुलो अनलाइन राेधि घर कि सुमधुर साेरकि धनी मन्जु गुरुङ बहिनी लाई उच समान र यसै कार्यक्रम का अबल निणायक शुन्दर कवर मगर ज्यु साथ मा यसै गित का सरजक शसटा हरु र अायाेजक टिम अगर्ज लाई समान सानाे लाई माया सहयोगी चेलि समाज काे तरफ देखि उच सममन व्यक्त गर्दैछौं कति मार्मिक मनै छुने शब्द लय सुमधुर साेर 💐💐💐💐💐💐💐🇳🇵परदेस मा दिनभरिकाे थकान मिटद
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 4 ай бұрын
धन्यवाद मिठो कमेन्त को लागि😘😘
@user-kz9zv4eh5k
@user-kz9zv4eh5k 3 ай бұрын
टिकटक बाट आएर हेरेको सारै मन छोयो यो गित सूनेर लाग्छ लोकगित जिऊदै छ
@rejinachhetri089
@rejinachhetri089 4 ай бұрын
आहा सारै मन छुने गित 🎤🎵🎼🎧️👌💐 बधाई छ सिस र दाजु 🙏।
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial Ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@RamBahadurb.k123
@RamBahadurb.k123 6 ай бұрын
अति उत्कृष्ट गीत पाल्पाली सम्पुर्ण तिम लाई हार्दिक बधाई यबम सफलताको कामना ❤❤❤
@gayannepal5000
@gayannepal5000 6 ай бұрын
मंजु गरुङ्ग आवाज कि धनि संगै आफैमा परिचर्चित सुन्दर कुँवर ज्यु लाइ सफल सांगीतिक यात्रा को हार्दिक शुभकामना छ साथै पाल्पाली मगर समाज रोधी टोलि मा
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 6 ай бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को साथ सुभकामना को लागि 😊😊
@narendrdhartimagr3316
@narendrdhartimagr3316 3 ай бұрын
Sarai mitho geet man xoyo ramro Sarai lageyo
@ghartimagar2353
@ghartimagar2353 6 ай бұрын
आहा काती मान छुने गित सारैइ राम्रो लाघो सोर पानी दुबाइको सारैइ मिथुछ❤❤❤❤❤❤😢😢😢😢😢
@keshgurung6134
@keshgurung6134 3 ай бұрын
तनहुँ मेवापानी गाउँ को मीठो पानीले भिजेको स्वोर best of luck baini
@takbahadur1227
@takbahadur1227 3 ай бұрын
सारै मीठो गीत बधाई छ सबैलाई
@TirthaKami
@TirthaKami 3 ай бұрын
मन्जु बैनीको fan हो म तर गीत साह्रै मिठो सफलता को सुभकामना सम्पूर्ण तिम लाई
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial Ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@sumanneupane725
@sumanneupane725 6 ай бұрын
आहा मिठो सृजना बधाई सङ्गै साङ्गितिक सफलताको शुभकामना सुन्दर सर ❤❤❤
@bhimsarang7299
@bhimsarang7299 2 ай бұрын
आहा कति मीठो स्वर जति सुने पनि धितै मर्दैन एस्तो मार्मिक गित अझै सुन्ने मन छ!!❤
@jayaraji7697
@jayaraji7697 4 ай бұрын
मन्जु गुरुङ बहिनिको स्वर साह्रै राम्रो छ
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial Ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@surendradura9655
@surendradura9655 3 ай бұрын
tiktok सधैँ हेर्ने गर्थे बहिनीको आज गीत रेकर्ड भएको देख्दा खुसी लाग्यो best of luck both of you ❤️🎉
@user-yl8nb2eu3k
@user-yl8nb2eu3k 6 ай бұрын
आदरणीय सुदर कोवर सर लगाएत गाइका जु दुबई जना लाई अग्रिम सफलता को सुभकामना 🎤♥️♥️
@Santosh_bagar
@Santosh_bagar 4 ай бұрын
एक्दमै मिठो स्वर बैनी को आहा बेस्ट अफ लक
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial Ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@rohitluwagun710
@rohitluwagun710 3 ай бұрын
मन्जु गुरुङको स्वरम जादु छ❤❤❤❤❤❤❤❤❤❤
@promisesirpali-dd7ks
@promisesirpali-dd7ks 4 ай бұрын
हैट मुटु छुने यार स्वर ले त गाउन कै लागि जन्मिएकी हुनुपर्छ❤❤❤
@user-ri2py3zj4s
@user-ri2py3zj4s 3 ай бұрын
शुभकामना बहिनी स्वर मीठो !
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial Ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@user-on3zi5kg8k
@user-on3zi5kg8k 3 ай бұрын
सारै मिठो गित । सफलताको सुभकमाना सुन्दर सर र मन्जु मिस
@user-jf5gn1mw1o
@user-jf5gn1mw1o 3 ай бұрын
स्वरले चाहिँ नेपाल खाने छ प्रगतिको कामना दुबै भाइ बहिनिमा अति मिथो छ लय शब्द मेरो आखाबात रसाएको आँसु गाला आएको थाहै भएन
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial Ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@prembhujel2297
@prembhujel2297 2 ай бұрын
यो बैनिको स्वरले मलाइपनी मोहनी लगाउछ,साह्रै राम्रो
@kalpanathapamagar1863
@kalpanathapamagar1863 6 ай бұрын
आहा धेरै मीठो गित छ बधाई तथा सफलता को शुभकामना हजुर हरुलाइ 👌👌❤❤❤
@PariwartanSaru
@PariwartanSaru Ай бұрын
💐प्रतीभा धेरै राम्रो छ सफलता को 🎶🌷शुभकामना🎉 मन्जू जी लगाय🌷 दूबै स्वर एकदम राम्रो🌹 🎉लागेयो जय गित जय 🌸संगीत
@PabitraThapa-eu1qi
@PabitraThapa-eu1qi Ай бұрын
सारै मन छुने शब्द साथै सोर्को धनी मन्जु बैनी बधाई साथै पर्ग्ती शुभकामना मन्जु बैनि
@mohankafle1096
@mohankafle1096 Ай бұрын
मार्मिक गितको लागि गायकहरूका साथै रचनाकार समेत सबैलाई नमन..best of luck❤️❤️🌺💐
@RupaGhimire-oq3jv
@RupaGhimire-oq3jv 6 ай бұрын
वाउ अति मिठो गित आवाज पनि उतिनै मिठो सफलता को अग्रीम शुभकामना सम्पुर्ण टिमलाई
@puspagurung1841
@puspagurung1841 6 ай бұрын
आहा कति मीठो शब्द लय स्वर सर मिस ज्यु हजुर हरु को गित सुनेर सायद आखाबाट आँसु नझारेको ब्याक्तिहरु कोहि हुनुन्न होला असाध्यै मार्मिक गित बधाइ तथा सुभकामना सम्पुर्ण पाल्पाली मगर समाज परिवार लाई 🙏🙏🙏🙏😭😭😭🎉🎉🙏🙏🙏🙏
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 6 ай бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को साथ सुभकामना को लागि 😊😊
@roolofflaw-hv8bn
@roolofflaw-hv8bn 2 ай бұрын
वा मीठो स्वर मन्जु बहिनी
@user-xp7od4ce7h
@user-xp7od4ce7h 6 ай бұрын
Dherai dherai badhai xa manju bahini lai yati mitho sabda ani layako lagi ani aawaj ko ta jhan parsamsa garera sadhya nai xaina ani sorko dhani sundar kawar sar lai pani uttikai samman xa ra sangitik yatra ajhai farakilo bandai jawos dubai janako
@bhimsarang7299
@bhimsarang7299 2 ай бұрын
म गुल्मेली भय नि पाल्पपाली चेलिको सपोर्ट गर्छु यो आवाज नेपाल भरी गुन्जिनु पर्छ है स्वर कि धनी नेपालकी चेली!
@devghartimagar9923
@devghartimagar9923 4 ай бұрын
यति मीठो स्वरकी धनी बहिनीले अरु गीतहरु पनि गाउनुपर्यो पाउनु पर्यो❤
@Madhukatuwal-pj3oh
@Madhukatuwal-pj3oh 6 ай бұрын
आहा सारै राम्रो दोहोरी।यो गित को प्रतीक्षा म थिय म आज यक्दमै खुसी लाग्यो।अझै उन्नती प्रगती होस सफलताको धेरै धेरै शुभकामना ।
@lalabhdurkumarlalabhadurku987
@lalabhdurkumarlalabhadurku987 3 ай бұрын
❤❤❤दामी छ गित बधाई छ सम्पूर्ण टिम लाई
@namlarokaya4344
@namlarokaya4344 3 ай бұрын
जति सुन्दा पनि धित नमर्ने गित भाका शब्द सबै एकदमै राम्रो छ यो गितका गायक गायिका सर्जक सम्पुर्ण टिमलाइ लाखौलाख शुभकामना तपाइहरुको सबै टिम कम्तिमा पनि सय बर्शसम्म बाचिरहोस अझैपनी एस्तैएस्तै मीठो गित सुन्नपाउ
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial Ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@bhimsarang7299
@bhimsarang7299 Ай бұрын
मन छुने गित ,अनि अन्जु नानिको स्वर !मेरो इच्छ्या यो आवाज सुनी रहु लाग्छ मार्मिक गित!😮
@karnagurung769
@karnagurung769 4 ай бұрын
वाउ कति मिठो सुमधुर स्वर मन्जु बहिनी को❤❤❤
@namasteargakhachionlinerod1439
@namasteargakhachionlinerod1439 6 ай бұрын
🎉🎉🎉🎉 congratulations 🎉 magar Samaj all intateam 🎉🎉
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 4 ай бұрын
😊😊
@rubinatiruwa8935
@rubinatiruwa8935 Ай бұрын
लाग्छ मलाइ अन्तिम दिनहो यो गित गाउंने मन्जु गुरुङ्ग र सुन्दर भाइ अरुपनी यस्तै पिडादाइ गितहरुल्याउनु है भाइ भहिनी। धन्याबाद।
@bhimsarang7299
@bhimsarang7299 2 ай бұрын
मन्जु नानिको गलामा स्वरस्वती देविले बास गर्नु भएको छ!
@indirakumal3231
@indirakumal3231 6 ай бұрын
आहा कती मिठो आवाज मेरो प्यारो दिदि miss you 😘❤️‍🩹🫶
@bhaktakshetri4410
@bhaktakshetri4410 3 ай бұрын
Yo aawajle nepal khanxa manju bahinilai badhaii ttha ujwal sangitik vabisyeko kamna ❤❤❤
@shovaranamagar
@shovaranamagar 6 ай бұрын
Congratulations keep it up sir 👏 miss
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 4 ай бұрын
😊😊
@durgakawor4691
@durgakawor4691 6 ай бұрын
अति नै सुन्दर लय अनि रचना , मिथास स्वर दुबै गायक गायिका लाइ ...सफलता को धेरै धेरै सुभ कामना छ। ...........आगामी दिनहरु लोक बिधाको यो महायात्रा मा दुबै जना को चर्चा परि चर्चा देश तथा बिदेश मा हुने छ। आशबादी भए। फेरि पनि सुभ कामना छ।नब गायक गायिका भाइ सुन्दर कवर मगर र मन्जु गुरुङ लाई र पाल्पाली मगर समाज youtube official channel लाई
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 6 ай бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को साथ सुभकामना को लागि 😊😊
@bhimsarang7299
@bhimsarang7299 Ай бұрын
यो आवाज यो स्वर मन्जु नानिको एस्तै मार्मिक गित सुन्न र हेर्न पाउ !😢
@user-vl9uw3yd3c
@user-vl9uw3yd3c Ай бұрын
सुन्दर भाई र मन्जु बहिनी लाई साङ्गितिक यात्राको शुभकामना
@user-cx9jx3qt1c
@user-cx9jx3qt1c 2 ай бұрын
शुभकामना दुबै जना लाइ अति मार्मिक स्वर ❤️❤️❤️❤️👍👍
@gayatrimagar6075
@gayatrimagar6075 6 ай бұрын
Wow wow dami singing badhai xa sir mis jyu🎉🎉🎉🎉🎉🎉🎉
@ramanrangila
@ramanrangila 4 ай бұрын
Kati mittho geet Kati marma sparsi sabda marmik dubbaijanako voice pani woww kya shoot xa ❤❤
@PrakashKhadkaOfficial
@PrakashKhadkaOfficial 6 ай бұрын
सारै मीठो गित सुभकामना मन्जु मिस सुन्दर सर साङ्गितिक भबिस्य उज्जवल रहोस
@santoshale3391
@santoshale3391 3 ай бұрын
Badhai xa baini 100 k 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@Anitagurung-bl8jq
@Anitagurung-bl8jq 4 ай бұрын
Ati mitho swor dubai janako
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 4 ай бұрын
😘😘🙏
@user-kw4qd7cs5c
@user-kw4qd7cs5c 3 ай бұрын
Ati Marmik Lokdohori super 🎉🎉
@milan8691
@milan8691 4 ай бұрын
कति मीठो स्वर रहेछ मन्जु बहिनिको मत स्वार अनि शब्द नियालेर सुन्दासुन्दै कसम कति खेर आँसु झरेछ थाहा भएन्😭😭😭😭😭😭😭निकै मार्मिक छ भावुक भए म यहाँ भन्दा धेरै भन्दिन सुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bhimsarang7299
@bhimsarang7299 3 ай бұрын
आहा क्या मन छुने मार्मिक गित !आँखा रसायो😂
@madhusudhan4023
@madhusudhan4023 3 ай бұрын
मन्जु गुरुङ नानी को अति मिठो ,मार्मिक ,लय, शब्दा मनै रुवाउनु को सथै अति आनन्दित मन भयो ।धेरै धेरै धन्यवाद छ ।अन्जु नानीलाई ।फ़ेरि यस्तै लोकप्रिय लोक गित शुन्नु पाउ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bhimsarang7299
@bhimsarang7299 Ай бұрын
बिरह को गित१०० भन्दा घेरै पटक सुने तर धितै मर्दैन सलाम छ कलाकार हरुलाइ!
@suryasunar5920
@suryasunar5920 3 ай бұрын
राम्रो ❤
@bhimsarang7299
@bhimsarang7299 Ай бұрын
मन्जु नानिको आवाज स्वर गला र कला लाई म सलाम गर्छु !एस्तै मार्मिक गित अरु पनि सुन्न मन छ!इन्ड्रनी मा गएर हुन्छ किकता गय कृष्ण कडेलेल? वाहा स्म्म यो मिट्ठो आवाज पुगेनकी क्या हो!
@prasadgaha5905
@prasadgaha5905 Ай бұрын
अति मार्मिक गित 😢मन्जु बहिनी सफल्ताको अग्रिम शुभकामना
@sumigurung1
@sumigurung1 2 ай бұрын
Pyari bohini manju ko geet Yaha po rahexa finally vetiyo 🎉🎉❤❤❤❤
@dolmatamang4248
@dolmatamang4248 4 ай бұрын
Wow kya dami song mata tik tok ma sunera khojdai ako❤❤
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 4 ай бұрын
😘
@sandeepgautam8317
@sandeepgautam8317 4 ай бұрын
कतिराम्रो मनै छुनी मुटु चुडाउनी गीत छ है सुनिराखौ जस्तै👌👌👌
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 4 ай бұрын
😘😘
@bharaulbachat
@bharaulbachat 6 ай бұрын
समय सान्दर्भिक मार्मिक भाकालाई समेटेर प्रसतुति दिएको छ आशा छ दर्शकका मन मुटुमा गुनजिने छ। सफल साङगेतिक यात्राको शुभकामना
@rajutamang7494
@rajutamang7494 3 ай бұрын
Geet pani utikai ramro voice pani tetikai xa suvakamana xa hjr haru sampurnama 💕💕💕 ❤❤❤❤❤
@AssmeeRaee
@AssmeeRaee 6 ай бұрын
हाम्रो आदरणिय निर्णायक सुन्दर सर ज्यु साथमा प्यारो साथी मञ्जु गुरुङ सांगीतिक यात्रा सँगसँगै सफलताको शुभकामना Congratulations both🎉🎉🎉❤❤🙏🙏
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 6 ай бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को साथ सुभकामना को लागि 😊😊
@user-rj7dd2rs7l
@user-rj7dd2rs7l 6 ай бұрын
Sarai mitho git sir miss hajur haru KO git suner stabda bane subhakamana xa Sabai palpali Magar samaj pariwar Lai 🎉🎉🎉🎉🎉😢😢😢😢❤🙏🙏🙏
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 6 ай бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को साथ सुभकामना को लागि 😊😊
@dilbahadurpariwar-nc7mv
@dilbahadurpariwar-nc7mv 3 ай бұрын
सारैनैमिठोसोरछ।बैनिको
@bhimsarang7299
@bhimsarang7299 Ай бұрын
आत्को पनि एस्तै मार्मिक गित मन्जु नानिको गित सुन्न मन छ!😮
@tilbahadurgurung959
@tilbahadurgurung959 2 ай бұрын
voice sarai ramro 👌👌👌👌safaltako shuvakamana🥰🥰🥰
@user-de9zl7ez6f
@user-de9zl7ez6f 4 ай бұрын
अति मार्मिक सब्दले भरी पुर्न गीत आवाजको त क कुरा गर्नु अति नै मिथो आवाज दुबै जनाको सफल्ताको धेरै धेरै सुभ कामना हजुर हरुलाई। ❤❤❤❤❤❤
@bhimsarang7299
@bhimsarang7299 Ай бұрын
इ नानिको एस्तै मार्मिक गित सुन्न म छ अनि नेपाल भरी प्रसिद्ध भएको सुन्न मन छ,कला क्षत्र मा अगाडि बधाउने हामी कला प्रेमी हरु हो साथ दिनु पर्छ जस्तो लाग्छ !के गर्नु आजभोले र्याप क्याब्रे को जमाना आयो!
@yahuMagar-ud1jj
@yahuMagar-ud1jj 3 ай бұрын
Ekdam ramro lagyo getpani❤️💓
@CpmagarMaghar
@CpmagarMaghar 4 ай бұрын
आहा अतिनै मिथाे गित
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 4 ай бұрын
😘
@basantapoudel1564
@basantapoudel1564 4 ай бұрын
Basanht poudel school Butwal 🤵👰‍♂️ 4:44
@bishnuchand3435
@bishnuchand3435 4 ай бұрын
Ma tik ma Sune aajai Ani Aaye hai herna Atiinai mitho gaaunu hunchha manju jii Dherai safalta ko subkam chha hjr Lai 🙏💓👏🎤
@saritakc6381
@saritakc6381 6 ай бұрын
मन छोयो गितले सारै भाबुक भएँ यो गित सुनेर आँखा रसाए
@tamubon9299
@tamubon9299 Ай бұрын
यति मिठासपनले भरिपुर्ण पिडादायी भावनाले ओतप्रोत भारी शब्द संकलन साथै मिठो लयमा सायदै यो कोशेलि ऐतिहासिक हुनेछ🎉🎉🎉सामाजिक संजाल टिकटकमा मन छुने आवाजको गुन्जयमनले युटुवसम्म आउन बाध्य बनायो । तपाईको साँगितिक यात्रामा कुनै बाधाहरु नआईपरोस मन्जु जि यो मेरो सुभकामना तपाईलाई🙏🙏🙏🙏
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial Ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@birbirendra5138
@birbirendra5138 4 ай бұрын
मन्जु बहिनीको स्वर टिकटक मा हेरेर युटुबमा हेर्न आइपुगे कति मिठो गीत उत्कृष्ट रचना हेरिरहन मन लाग्ने सफलताको शुभकामना सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद ❤️❤️❤️❤️❤️❤️
@DipaRasaili-ni1iw
@DipaRasaili-ni1iw 3 ай бұрын
Dhirai ramro lagxa yo geet ❤❤❤
@PanchuMayaChitaure
@PanchuMayaChitaure 3 ай бұрын
आहा मिठो गित
@PremChauhan-xp2je
@PremChauhan-xp2je 3 ай бұрын
Manju. Guru g. Boini. Poxi. Ramoro manxe banu la. Mero subhakamna xa🎉
@jangbhahdurthapa5490
@jangbhahdurthapa5490 2 ай бұрын
Supar gana
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial Ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@GovindashSharma-jc5uj
@GovindashSharma-jc5uj 22 күн бұрын
कती कती गहिरो गान हो बैनी धनयवाद छ
@rajub.k5428
@rajub.k5428 4 ай бұрын
Kati ramro voice bahini ko din ma 1choti naheri manai mandaina ❤❤❤❤❤best of luck nanu
@bhimsarang7299
@bhimsarang7299 3 ай бұрын
इ चेलिको स्वर र गित कस्तो लाग्यो गित प्रेमी हरुलाइ?तर मलाइ अति मार्मिक गित गाउने चेलिको एस्तै मार्मिक गित सुन्न मन छ!कलामा भरिपुर्ण छिन इ चेली !
@bhimsarang7299
@bhimsarang7299 2 ай бұрын
जति सुन्यो सुनी रहु लाग्छ आखाबाट आँसु बगेगो पनि थाहै हुदैन!😂
@dherairamrosunar9637
@dherairamrosunar9637 6 ай бұрын
Dami xa song
@MeroSahanai
@MeroSahanai Ай бұрын
Wow nice song ❤❤ Manju Gurung sis ko big fan ma 👌 best of luck sis
@sompariyar4311
@sompariyar4311 3 ай бұрын
Sarai.mitho swor ❤❤❤baini
@user-vr6sy3kl7z
@user-vr6sy3kl7z 6 ай бұрын
बधाई छ गायक ,गायिका दुबै जना लगायत सम्पुर्ण पाल्पाली मगर समाज अन्लाईन रोधिघरको तिमलाइ
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 6 ай бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को साथ सुभकामना को लागि 😊😊
@user-vd2dg4qz5j
@user-vd2dg4qz5j 3 ай бұрын
Manju baine ko swor ❤❤dherai metho sune rahu lagne
@bhimsarang7299
@bhimsarang7299 Ай бұрын
१०० पटक भन्दा बढी हेरि सके तर हेरि रहु लाग्ने!😮
@tilimayathapa9487
@tilimayathapa9487 6 ай бұрын
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉Congratulations Shri Sundar kawar Sir And Su Shri Manju Gurunga Miss❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@dipakroka3720
@dipakroka3720 4 ай бұрын
aha kathi mitho geet maro baini
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,2 МЛН
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 19 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
Никогда не убивай это существо! 😱
0:28
MISS CIRCLE STUDENTS BULLY ME!
0:12
Andreas Eskander
Рет қаралды 9 МЛН
LEVITATING MAGIC REVEALED 😱😳
0:18
Milaad K
Рет қаралды 16 МЛН
Что делать если закрыли на балконе
0:31
Самый Молодой Актёр Без Оскара 😂
0:13
Глеб Рандалайнен
Рет қаралды 9 МЛН
как попасть в закулисье в schoolboy runaway
0:51