भारतीय गाडीको ताँती लगाएर मन्त्रीको स्वागत। पदमुक्त मन्त्रीका 'रियाक्सन' । POWER NEWS

  Рет қаралды 307,038

News24 Nepal

News24 Nepal

3 жыл бұрын

भारतीय गाडीको ताँती लगाएर मन्त्रीको स्वागत। पदमुक्त मन्त्रीका 'रियाक्सन' । POWER NEWS
PRESENTER:- TEK NARAYAN BHATTARAI
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 838
@govindaramsharma8677
@govindaramsharma8677 3 жыл бұрын
वा power news कति सटिक छ उत्कृष्ट छ । सलाम टेकनारायण सर 🌹
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 3 жыл бұрын
सर्वोच्च अदालत ले जे गर्यो सहि गर्यो अब यी दलालहरूलाई चिडिया घरमा राख्ने दिन कहिले अाउला
@dechenyonjon7641
@dechenyonjon7641 3 жыл бұрын
yf
@sabitashrestha887
@sabitashrestha887 3 жыл бұрын
@@dechenyonjon7641 ह ।
@sbchandthakuri283
@sbchandthakuri283 3 жыл бұрын
समाचार सार्है राेचक छ है
@tikaniraula3027
@tikaniraula3027 3 жыл бұрын
हजुर समाचर कतीलाई अचार खाँदा जिव्रो पड्काए झै भयो त कति लाई त तितेपातीको झोल पिए जस्तै भयो
@sbchandthakuri283
@sbchandthakuri283 3 жыл бұрын
@@tikaniraula3027 😀😀
@radhathapa8187
@radhathapa8187 3 жыл бұрын
वाह ! मेरो अदालत उपयुक्त समयमा सहि निर्णय भयो ।
@Bidhansunar6647
@Bidhansunar6647 3 жыл бұрын
मधेसी साथीहरू पिलिज कमेन्ट गरुम है भारतीय बिस्तार वाद मुर्दा भारातिय कलो खायर नेपालमा राजनिती गर्ने नेता मुर्दा बाद
@ekarajkatuwal590
@ekarajkatuwal590 3 жыл бұрын
जनता को लागी राज्निती गरेको भा पो यी नेतालाई लाज होस
@ushunepal9627
@ushunepal9627 3 жыл бұрын
Lpp
@jitbahadur3333
@jitbahadur3333 3 жыл бұрын
लाज र नैतिकता भन्ने त यिनको एक इन्च पनि रहेन छ।कोरोना को यस्तो बेलामा यिनलाई माला लगाएर फोटो खिचाउनू पर्ने ? जनतालाई भने लक्डाऊनमा घर भीत्र बस्नू पर्ने?लाजै मर्नू।
@bebinpoudeli7343
@bebinpoudeli7343 3 жыл бұрын
Sai vannu vayo hjr
@mangalregami5912
@mangalregami5912 3 жыл бұрын
हार्दिक श्रद्धाञ्जली १३ दिने मन्त्री ज्यु हरुलाई
@chhabimagarchhabi6024
@chhabimagarchhabi6024 3 жыл бұрын
बिश्वमा नै यस्तो गनाउने राजनीति कुनै पनि देसमा छैन होला
@teetekarelaa6064
@teetekarelaa6064 3 жыл бұрын
भोटरले आज सम्म सौचालय बनाएर हग्न जानेको छैन चोर मन्त्रीको यो रवाफ। नसुहाउदो हर्कत धेरै टिक्दैन चेतना भया भैया।
@chhatralimbu8340
@chhatralimbu8340 3 жыл бұрын
चोक्टा खान गएको बुढी झोलमा डुबेर मरि भनेको यहि हो।
@dechenyonjon7641
@dechenyonjon7641 3 жыл бұрын
ccfr55
@govindobhattrai310
@govindobhattrai310 3 жыл бұрын
😂😂😂😂😂
@aj8156
@aj8156 3 жыл бұрын
धेरै धेरै खुसि लागेछ जनतालाई बधाई स सर्बोच्च अदालतलाई
@ajaybabu9
@ajaybabu9 3 жыл бұрын
सत्य कथाको फिल्म हेर्न पायौं साह्रै खुशी लाग्यो । तीन करोड जनताको धेरै धेरै धन्यवाद सर्बोच्चलाई ।
@gangarampoudel7916
@gangarampoudel7916 3 жыл бұрын
सर्वाेच्च अदालतलाई धेरै धेरै धन्यवाद 👍️
@Nar6007
@Nar6007 3 жыл бұрын
यस पटकको समाचार रोचक लाग्यो। नेपाली जनताहरु निषेधाज्ञाले गर्दा घर भित्रै थिए होलान। मन्त्री लाई बधाई दिन जनताहरु सबै बिहार बाट पो आएछन!
@balb5064
@balb5064 3 жыл бұрын
जनता लुटन हिडेका नेता हुन इनडिया बाट परचालित
@bhubanishwarpandey8837
@bhubanishwarpandey8837 3 жыл бұрын
अदालत लाई 🙏🙏🙏❤️❤️♥️♥️सलाम छ
@mewahangrai7691
@mewahangrai7691 3 жыл бұрын
यो चै हो समाचार भनेको
@bharatraya6994
@bharatraya6994 3 жыл бұрын
धेरै राम्रो काम गरेवो सरबोच्च अदालतले
@hkmagar3652
@hkmagar3652 3 жыл бұрын
संविधान भन्दा माथि हुनखोज्ने ठिक्क पर्यो 👏👏👏😛😛😛😭😭😭
@narayankhatri785
@narayankhatri785 3 жыл бұрын
धेरै राम्रो राजेन्द्र महतो धोती को मन्त्री पद तट् भाको खुसी लाग्यो टेस आयो. अब तेस्लाई भारत तिर लखेट्न पर्छ
@surendralimbu5896
@surendralimbu5896 3 жыл бұрын
२१जना मन्त्रिहरूको पद बरखास्त निलम्वन हुनू बरिस्ठ अधिवक्ता दिनेस सरको पहल देशकै एकदम सहारर्णीय कदम मान्न सकिन्छ् । दिनेस अधिवक्ता ज्यु लाई मुरिमूरी धन्यवाद ।। यो भिडियो हेर्दा साह्रै दु:ख लाग्यो हाम्रा देशका नेताहरूको हर्कत भारतीय मुलक् प्लेट नं तात्ती लागेका गाडीहरू देख्दा । यि सबै किर्ते नेपाली नागरीकता बाहक भारतीय मुलका जति सबैलाई छानविन गरेर देश निकाला गर्नु राज्य सरकारको दायित्व हो भन्ने लाग्छ् । यस्ता नक्कली किर्ते नागरीकता दिने र लिने दुबै वर्गलाई राज्य सरकारले कडा भन्दा कडा कारवार्ही गरीयोस ।। बस यति ।। 🤔🤔😲😲😡
@rajshekhardas
@rajshekhardas 3 жыл бұрын
ठिक गर्यो सर्वोच्च अदालतले 👍👍👍👍👍🙏
@pashupatiadhikari750
@pashupatiadhikari750 3 жыл бұрын
कोरोना लाग्ला यसरी भिडभाड गरेर नेतालाई स्वागत गर्दा विचार गर्नुपर्छ नेताले देश र जनताकोलागि केहि पनि नगरी आफूमात्र बन्ने हुन् यीनिहरुको पछि लाग्नु भनेको देशमाभष्ट्चारलाई हौसला दिनु हो
@nepali.news1
@nepali.news1 3 жыл бұрын
नेपाली जनता हरु के हेरिबसेको सिरुपाते खुकुरी ले लखेटनु पर्छ नि यो इनडियन गाडी हरु देखिन सब नेता हरुलाइ एस्तै पाराले हो भने नेपाल लाई ईन्डिया ले बिजोग बनाउछ होला अब चुप बसेर हुदैन सब ठाँउ बाट हामी नेपाली हरु एक हुनु पर्छ है साथी हरु जय नेपाल
@makartulachan1513
@makartulachan1513 3 жыл бұрын
ठिक गऱ्यो अदालत कै फैसला लाई सलाम ओलिका अंहकार को गिद्धी मा बिर्को लागेको नदेखने पद र पैसाको लोलुप नेताह रु लाई जन्ता ले एक एक बिचार गर्नु पर्छ
@nabink.c5345
@nabink.c5345 3 жыл бұрын
धेरै राम्रो समाचार सुन्न पाईयो भारतिय लम्पसारवादि लाई यस्तै गर्नु पर्छ जय नेपाल
@nabinshrestha5093
@nabinshrestha5093 3 жыл бұрын
मन्त्री भन्न नै न मन लाग्ने यो धोतीहरूको लागीे --समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ कहिले हसाउछ कहिले रुवाउँछ ... हाँसो र आँशुको संगम पनि गराउछ तेही भयो।।salute to sarbocha
@dalrai1966
@dalrai1966 3 жыл бұрын
सर्बोच्च अदालतले एकदमै राम्रो काम गर्नुभएकोमा हार्दिक धन्यवाद छ।
@surendraneupane5168
@surendraneupane5168 3 жыл бұрын
यो कार्यक्रम आज भोलि धेरै नै मनपर्न लाग्यो
@rajshekhardas
@rajshekhardas 3 жыл бұрын
पावर निउज लाई धन्यबाद ा
@deugurung3022
@deugurung3022 3 жыл бұрын
गजब लाग्यो नेता भनाउदाका ताम झाम सुन्दा र त्यो दृश्यले ।। देशको लागि नभै आफ्नै लागि जसरी मादल बजिन्छ तेसरिनै नाचिनेका लागि झापड हो भन्ने लगेकोछ ।।
@chitrashahu2743
@chitrashahu2743 3 жыл бұрын
सर्बोच्च अदालत लाई धेरै धेरै बधाई
@dillithapa4143
@dillithapa4143 3 жыл бұрын
वाउ , सर्बोच्च अदालतलाई हामिहरु ३ करोड नेपालि जनताहरुको सेलेउट छ सर्बोच्च अदालतले धेरै , धेरै राम्रो काम गरेको छ सर्बोच्च अदालतलाई धेरै , धेरै बधाई छ ...
@kabiraajjirel
@kabiraajjirel 3 жыл бұрын
एकदम राम्रो प्रस्तुति टेक नारायण जि घतलाग्दो ,स्पष्ट , तथ्य्परक
@sherchanprabhat3731
@sherchanprabhat3731 3 жыл бұрын
संसारमा दुई खुट्टा भयको भेडा पशुहरु पाईने ठाउँ एकमात्र देश नेपाल हो।
@bhismagurung3252
@bhismagurung3252 3 жыл бұрын
Sai kura garnu bho hajur
@user-dr3ch9ys2d
@user-dr3ch9ys2d 3 жыл бұрын
1000% sahi bhannu bhayo🤣🤣🤣🤣🤣🤣
@chhabiale6009
@chhabiale6009 3 жыл бұрын
Man chhune kura garnu vo dhanyabad sir.
@deepakbcdeepakbc4143
@deepakbcdeepakbc4143 3 жыл бұрын
😂😂😂😂😂😂
@alinmagar1027
@alinmagar1027 3 жыл бұрын
राम्रो गर्यो सर्बोच्च अदालतले 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@suvdramalla4386
@suvdramalla4386 3 жыл бұрын
केपि जि तपाइले कमायको धन होईन पदबाट हटेकालाइ सुबिधा दिन लाई। जनताले पसिना बगाएर तिरको कर हो। सबैलाई सरकारी आवास बाट हताइयोस्।
@praleenghale6328
@praleenghale6328 3 жыл бұрын
अदालतलाई धेरै धेरै धन्यवाद मन्त्री पद खुस्काइदिएको मा
@prahladthapa7067
@prahladthapa7067 3 жыл бұрын
भ्रष्टहरुको खुसी पार्ने ताती, यो देशमा जनतामारा हर्कत । टेक ब. भट्टराई पत्रकार भाई तपाइको कार्यक्रम ज्यादै राम्रो छ । तपाई अब्बल र जनता प्रेमी प्रत्रकार हो । सत्य तथ्य सार्वजनिक गरेकोले ।
@rajshekhardas
@rajshekhardas 3 жыл бұрын
यो नेपाल हो कि इन्डिया हो ा ठिक गर्यो हाम्रो अदालतले
@RaiPur186
@RaiPur186 4 ай бұрын
अब अहिले को नेताहरु लाई पनि सर्बोच अदाल्तले येसरी नै खारेज गरोस सलाम छ मेरो सर्बोछ लाई गृह मन्त्री नभै सम्सद नै गुन्नु जरुरी छ।
@dhaniramshrestha8247
@dhaniramshrestha8247 3 жыл бұрын
धेरै धेरै धन्यवाद छ अदालत लाई
@krishnaale6370
@krishnaale6370 3 жыл бұрын
ठिकपरो अदालत ले ठिकगरो🙏🙏🙏🙏🙏🙏
@binitaacharya9693
@binitaacharya9693 3 жыл бұрын
Thank you so much teknarayan sir
@yegyakumarishah6013
@yegyakumarishah6013 3 жыл бұрын
Sayed aaja pahilo pali hola news sunda yeti dherai khusi lageko thanks hajur
@tirthasharma1834
@tirthasharma1834 3 жыл бұрын
बल्ल स्वाद भेटायाे
@jasodachandofficalchannel8671
@jasodachandofficalchannel8671 3 жыл бұрын
pawer news लाई सलाम छ यो चोर मन्त्री को रफाफ निर्धक भयेर पर्धाफास गरेको मा सधै दतेर अगाडि बद्नुस
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 3 жыл бұрын
बिचरा जसपा बाट मन्त्रि बनेको नेता हरू अदालत ले कहाँ पुराई दियो. राम्रो भयो.
@dolmathamee9585
@dolmathamee9585 3 жыл бұрын
sarbachu adalatlae salam x
@bishalbhandari2404
@bishalbhandari2404 3 жыл бұрын
Omg 🤣 dheroi South flim hery thy esto ni hunx hol ra real life ma vany ko aja prove vayo nepal mai 😂😂thikka vayaxa 😂😂
@kalpanabhat8007
@kalpanabhat8007 3 жыл бұрын
एक छिनमा रमाइलो एक छिनमा नरमाइलो भएछ
@ishowrbhakta5808
@ishowrbhakta5808 3 жыл бұрын
रमाइलो बरै छ मेराे देशैमा।डाम्नाहरुकाे रमाइलो ।😁😁😁
@prajalopoffcial2308
@prajalopoffcial2308 3 ай бұрын
धन्यवाद पत्रकार सरलाई ❤❤❤
@sherbdr.tamang663
@sherbdr.tamang663 4 ай бұрын
सर्बोच्च लाई सलाम च❤❤❤❤❤❤❤❤
@surajtamang1377
@surajtamang1377 3 жыл бұрын
ठिक्क पर्यो 😅😅
@thuloswang933
@thuloswang933 3 жыл бұрын
Gajjab news
@ABSCREEN
@ABSCREEN 3 жыл бұрын
जे होस बाबुलाल साहले राम्रै प्रतिक्रिया दिनुभयो ।
@jaybhadur5262
@jaybhadur5262 3 жыл бұрын
Good news
@basantabasnet2557
@basantabasnet2557 3 жыл бұрын
Very good news
@mahendrapun7649
@mahendrapun7649 3 жыл бұрын
पद मुक्त भयेका एस्ता झोले मन्त्रीलाई त जन्ताको पैसाले लिऐको गाडि किन चड्न दिनु नि र केपी पनि चोर्नै हो रैछ अदालत ले दिऐ को फैसला को उलेखन गर्ने 😡😡 अदालत ले अति राम्रो गरिदिनु भऐको मा सलाम छ 🙏🙏
@sagarrijal441
@sagarrijal441 3 жыл бұрын
हैन् यी नेताहरुले यति भिडभाड गरेर फूल माला गरेर स्वागत गर्दा कोरोना नलाग्ने अनि हामी सर्वसाधरण औषधि तरकारी किन्न जाँदा पनि कोरोना लाग्ने यो कस्तो देश हो कस्को नियम हो????
@bimalkckathmandu
@bimalkckathmandu 3 жыл бұрын
Thank thanks thanks 👌☔⛈🌷🌿🌲
@abhibhattarai7471
@abhibhattarai7471 3 жыл бұрын
You are the top reporter of nepal take naryan bhattarai
@abdulvayad6548
@abdulvayad6548 3 жыл бұрын
आधा बाटोमा हिड्दा हिँड्दै मन्त्री पद😂
@cbgahamagar924
@cbgahamagar924 3 жыл бұрын
गजबको रमाइलो जस्तो भएछ सर्बोच्च अदालतले धेरै राम्रो काम गरेको छ
@tikaramlawati1423
@tikaramlawati1423 3 жыл бұрын
अदालतको निर्णय सहि छ
@omthapa5919
@omthapa5919 3 жыл бұрын
जय जय पद सिंह दरबार तिरै गय
@MohanBandari-zg1er
@MohanBandari-zg1er 3 жыл бұрын
गारो छ हो नेतालाई ।
@devtmt7964
@devtmt7964 3 жыл бұрын
कहिलेकाही सोच्दा मदेशी नेता सबै भारतीय हुन कि जस्तो लाग्छ
@rajshekhardas
@rajshekhardas 3 жыл бұрын
कुनै फिल्म को सिन जस्तो छ ा हेर नेपालको शोषण
@Siyuvlog898
@Siyuvlog898 3 жыл бұрын
Dherai ramro lagyo
@nareshdhami2759
@nareshdhami2759 3 жыл бұрын
Supreme Court has done great job.
@krisnagurng7360
@krisnagurng7360 3 жыл бұрын
भारात ले नाकाबन्दी लगाउदा ट्रक बाटोम त्यसारे को हामी लाई झल झली याद छ ।
@prabhuacharya261
@prabhuacharya261 3 жыл бұрын
सबै भारतीयको खुसीयाली नेपालीकोहोइन भैसीचोर गोरूचोरको स्वगत हो
@user-ux9ok4mg4s
@user-ux9ok4mg4s 3 ай бұрын
यो संगिय गणतन्त्रे ब्यबस्था को ताम झाम यो मुलुकको उधोगिती मात्र हो ,,,,,
@tulsiparajulipoudel6791
@tulsiparajulipoudel6791 3 жыл бұрын
राष्ट्रिय धुकुटी रित्याउने जो सुकैलाई पनि नेपाली जनतााको आँशुले पोल्नेछ ।
@bishnulimbu5780
@bishnulimbu5780 3 жыл бұрын
मन्त्री नरहेर मुन्तिरका मात्र रहे, अब सेना परिचालन गरेर ईनिहरुलाई घर घर बाटनै गिरफ्तारी गर्न पर्छ पहिलो चरणमै केपी, प्रचण्ड, माकुने, देउबालाई, धरपकड गर्नु पर्छ
@ujwalsayami4971
@ujwalsayami4971 3 жыл бұрын
हे भगवान sampurna जनताका अपराधी ,भ्रष्टाचारी , Bharatiya ,desdrohi ठग .,चोर ' फटाहा डॉका हरु र यस्का समर्थक अनि यस्का साखा सन्तान हरुको दश पुष्ता सम्म पनि कुकुरको दशा भोगेर सर्बनाश होस् भगवान सम्पूर्ण नेपालीहरुको श्राप लागोस्
@kulmanroka630
@kulmanroka630 3 жыл бұрын
पाओर निउज लाई धन्याबाद
@MankajiNepali
@MankajiNepali 3 жыл бұрын
पत्रकार जिउ लाइ धन्नेबाद नया निउज विडेओ देखाई दिनुव्हायो न सोचे को कुरा भए छ
@ganeshkhanal3607
@ganeshkhanal3607 3 жыл бұрын
झकास लाग्छ वाचन
@sandeepchaudhary6912
@sandeepchaudhary6912 3 жыл бұрын
Jay hoos supreme court of NEPAL !!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shreedharpun4312
@shreedharpun4312 3 жыл бұрын
के पी र विध्याले भिलेन रोल गरेको फिल्म ज्यादै ह रमाइलो लाग्यो ।
@kalibahadur8233
@kalibahadur8233 3 жыл бұрын
सर्बोच्च अदालतले सारै राम्रो काम गरेकाे छ
@amritbharati1909
@amritbharati1909 3 жыл бұрын
मेरो देश पशुपति नाथको भरोशामा
@fjgurung9308
@fjgurung9308 3 жыл бұрын
केही मन्त्रीहरूको हर्कत हेर्दा यिनीहरूले देशमा बिकास होइन चटकभटक देखाएर मोजमस्ती भ्रमण गरेर देशको ढुकुटी रित्याएर निजी स्वार्थमा लिप्त भएको देखिन्छ यस्ता गद्दार मन्त्रीहरुलाई अविलम्ब मन्त्री पदबाट हटाइनुपर्छ र देशमा मन्त्री पद पनि घटाउनुपर्छ।
@sonamgurung1598
@sonamgurung1598 3 жыл бұрын
सर्बोच्च आदलत लाई धेरै धेरै सलुत छ
@chakramaharjan8462
@chakramaharjan8462 3 жыл бұрын
पदको निम्ति पागल नेताहरुलाइ केपि वोलीले येकछिनको लागि लालिपप चखायेर रुन्छे बालकहरुलाइ चुप गरायेको हो !!! गज्ज्ब को चाल चल्यो !!! 👆️👆️👆️💪😁👌👅🇳🇵
@manojthapa173
@manojthapa173 3 жыл бұрын
आज यो कार्यक्रम हेर्दा सार्है मज्जा आयो वा वा वा👍👍👍
@thap659
@thap659 3 жыл бұрын
Thika vyo
@tikheram4168
@tikheram4168 3 жыл бұрын
सचेत नागरिक दुई जना मात्र रहेछ,
@tilmagar3095
@tilmagar3095 3 жыл бұрын
हैट के नैटंकिहाे याे झाेले हरुले भरियकाे ठाउँ रहेछ ा🐶🐱🐸😂😁😀😃😄😝😜
@rameshmahatooo3719
@rameshmahatooo3719 3 жыл бұрын
Yi sabai madhesi netaharu bharatiy ghuspethi haru hun...
@basyalraj
@basyalraj 3 жыл бұрын
सहमत 🙏🇳🇵
@clashofclan3045
@clashofclan3045 3 жыл бұрын
Good news 👍
@laxamanacharya5215
@laxamanacharya5215 3 жыл бұрын
केपी वली देस घातक व्यक्ति हो . नेपाल देस लाइ बर्बाद गर्न मा देस बिरोध को धेरै काम गरेको छ .
@harkagurung5399
@harkagurung5399 3 жыл бұрын
बिना नियम ,कुनै ठाउँमा नभएको संस्कार लाद्न खोज्ने अहिले भएको मन्त्रीहरुको पद चट वा पद मुक्त हुनु भनेको अकालमा मृत्युु जस्तै हो , त्यसैले हामी नेपाली जनताको तर्फबाट , मृत्युु भएपछि जेे भन्नू पर्ने हो त्यही ल ::::
@Bbccentresurkhet
@Bbccentresurkhet 3 жыл бұрын
यी गद्दार नेताले एकछिन अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण को video हेर्नुपर्ने उनलाई केही थाहा छैन। फुल माला कुर्सि चिया डिनर केही थाहा हुदैन। तर नेपाली दलाल नेताहरुलाई भने विश्वमा नै नभएको सम्मान हर्नुपर्ने थुक्क गद्दार हरु🙄🙄
@harishrestha4428
@harishrestha4428 3 жыл бұрын
जस्तो नेता तेस्तै जनता ।शक्ति कै पछि दोउडने हरु ।
@prakashgurung985
@prakashgurung985 3 жыл бұрын
झापाली बा ले बैगुनको भाउमा मन्त्री पद बेचेका थिए सबै बैगुन वा पदमा किरा लागेछ बिचराहरुको लाज कहाँ लुकाउने होला
@sumanthakuri6631
@sumanthakuri6631 3 жыл бұрын
Wawa tek ji khaya gajab Vannu vayo khussi lagyo Hai
@rajshekhardas
@rajshekhardas 3 жыл бұрын
यी धेरै जसो बिदेसी हुन ा
@amir98428
@amir98428 3 жыл бұрын
हैन, जो पाए त्यही मन्त्री ?? कस्ले बनाउ छ ? किन बनाउ छ ?जनताले नाम नै नसुने का पनि मत्री ?? अब "राइट टु रिजेक्ट" र "राइट टु रिकल को व्यवस्था हुनु पर्यो सरकार ।
@buddhisagar5778
@buddhisagar5778 3 жыл бұрын
सेलुट छ टेक नारायण भट्टराई हजुरको कार्यक्रम निकै जनता प्रति प्रभावकारी छ ॥ यि राजनीतिक हुराणहरु देश सिध्याउन लागे यि हुराण नेताहरु नेपाल बिदा गर्नुपर्छ ॥
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 54 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,5 МЛН
Summer shower by Secret Vlog
00:17
Secret Vlog
Рет қаралды 11 МЛН
ক্ষতি: জান ও মাল
55:29
DW খালেদ মুহিউদ্দীন জানতে চায়
Рет қаралды 2,7 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 54 МЛН