संविधान नमान्ने ओली नै संविधानलाई टेकेर प्रधानमन्त्री बन्ने कानूनविद्को दाबी - ISSUE OF THE DAY

  Рет қаралды 47,974

News24 Nepal

News24 Nepal

13 күн бұрын

नजिर र अभ्यासले पनि सरकार बन्न ७६ को उपधारा २ नै आकर्षित हुने संविधानविद्को दाबी | संविधान नमान्ने ओली नै संविधानलाई टेकेर प्रधानमन्त्री बन्ने कानूनविद्को दाबी - ISSUE OF THE DAY
दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #issueoftheday

Пікірлер: 98
@donlinestudy
@donlinestudy 11 күн бұрын
आर्जुलाई जेल जानबाट बचाउनलाई केपी र शेरेको गठवन्धन गरिको हो मान्ने जति लाइक गर्नुहोस् ।
@tiljungrai9700
@tiljungrai9700 10 күн бұрын
ओलि र शेर जतिकै भ्रस्ट्चारी नेपालमा कोहि छैन
@darbinsunam7607
@darbinsunam7607 11 күн бұрын
यत्तिको फटाहा वकिल नेपालमा छैन ।
@ParasMainali
@ParasMainali 11 күн бұрын
यो वकिल हैन हजुर !! यो दलको हलि हो । मालिकलाई जसरी फाइदा हुन्छ त्यही बोल्नु पर्यो नि त हलिले !!!
@omsharma818
@omsharma818 11 күн бұрын
आर्जु र केपि लाइ मात्र जेल हाले र राजिनामा दिदा जनता बाट हाइ हाइ पाउने छन्।र ८४ को चुनाब मा रबि र प्रचन्ड बहुमत ले बिजय हुनेछन्।
@bholasapkota2931
@bholasapkota2931 11 күн бұрын
दिनेश त्रिपाठी जस्तो काङ्ग्रेसको झोले वकिल हो यस्ता मान्छे त हाम्रो देशका सम्भिनबिद भएपछि हामिजस्ता स्वतन्त्र जनताको कहिल्यै कल्याण हुदैन चेतना भया ।
@kamalbahador2169
@kamalbahador2169 11 күн бұрын
हुनात प्रचण्ड राम्रा होईन तर पनि आउने वाला प्रचण्ड भन्दा झन खराब छन नेपाल ठुला बडा नेता हरु 95% हरु सबै कुनै ना कुनै काण्ड मुछेकै छन
@YogendraBajgaiN
@YogendraBajgaiN 11 күн бұрын
प्रचण्ड रबि जिन्दाबाद❤❤
@kanyagurung766
@kanyagurung766 11 күн бұрын
नेपालमा,याे,मान्छे ,जस्ताे,झाेले,वाेकिल,काेहि,देखिन ,?,
@PramodBhattarai
@PramodBhattarai 11 күн бұрын
नियम जे छ गर्ने तेहि हो । १ महिना समय भएपछि किन राजिनामा दिने ? नियम मा चल जो सुकै होस
@user-ol3dt5ri4n
@user-ol3dt5ri4n 11 күн бұрын
त्रिपाटि तिमी के हो गाेरू जाेत्नेहलि हो कि वकिल हो सामान्नेमानिस ले बुझेको चाहि केपी लाई गिराउने खेल हो जस्तै केपी ले दाहाललाई गरे म केकमि तलाई म मन्त्री कुनै हालतमा हुनदिन्नभनेर चालखेलेकाे होइन त
@sundarshrestha4826
@sundarshrestha4826 11 күн бұрын
यो फटाहा कानुनबिद , यो सधै बलेको आगो ताप्ने अबसबादी हो । यस्ता चोरहरुलाई डिबेचमा ल्याउनु , मेपाली जनतालाई कुबिचार सिकाउनु हो । होसियार नेपाली जमता !!!
@toyapoudel5331
@toyapoudel5331 11 күн бұрын
सदासयता र नैतिकता किन देखाउने ? ? ? बिध्यालय हो र नैतिकता देखाउनु पर्ने ? ? अनि सदासयता कसको लागि ? ? के पि वलीको लागि? ? यि अधिवक्ताले आफ्नो नैतिकता सम्हाल्दा राम्रो , किनभने अधिवक्ता पार्टी बिशेष हुनुहुंदैन ।
@indirakarki5858
@indirakarki5858 11 күн бұрын
यो सम्बीदान फेल दलीय राजनीति फेल सम्सदीय बेबस्था फेल राजा ल्याउने यी सबै दल का नेतृत्व र कार्यकर्ता लाई जेल कोच्नु पर्छ देश जनता को लागि
@BinuTamang-ux4ny
@BinuTamang-ux4ny 11 күн бұрын
अर्को कुरा यो पनि छ नि पहिल ओलिले प्रचण्डलाई सरकार दिनभन्दा साम्सद बिघटन गरेको कुरा बिर्सिएको छैन नि
@buddharatnamanandhar8395
@buddharatnamanandhar8395 10 күн бұрын
राजीनामा दीनैहुंदैन सामना कर्नैपर्छ
@buddharatnamanandhar8395
@buddharatnamanandhar8395 10 күн бұрын
बीस्वाकोमत यकमहिनामा पछीमात्र लीनुपर्छ!
@rajtamang2006
@rajtamang2006 11 күн бұрын
संबिधन बिज्ञ रे सुन्नै अल्छीपो लगो
@dibyadhojkarki5407
@dibyadhojkarki5407 11 күн бұрын
धारा ७६(३) प्रयाेगकाे वातावरण बनाउनलाई
@L.B.Chhetri525
@L.B.Chhetri525 10 күн бұрын
प्रधानमन्त्री को निर्यण सहि हो सबिधानले दिएको नियममा आफ्नो फेस गर्नु सहि हो
@user-sk4vk7it5f
@user-sk4vk7it5f 11 күн бұрын
प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।>< दिनेश त्रिपाठी कानुन विद् हाेइन डल विद् हाे ।
@chakrachand1410
@chakrachand1410 11 күн бұрын
बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ
@DearDBS
@DearDBS 11 күн бұрын
दुवै भ्रष्टाचारीहरूको बच्ने उपाय र षड्यन्त्र हो।
@rkmnepal2970
@rkmnepal2970 10 күн бұрын
कानुनविद् Vs संविधान
@katakrai4344
@katakrai4344 11 күн бұрын
सहि ठिक त्यहि हाे जेल जानु भन्दा सरकार ढाल्नु ठिक हाे भनेरै यिनिहरुकाे खेल हाे जे गर्दै छन प्रचण्ड ले सहि बाटाे लिएको देखिन्छ
@madhavshrestha8677
@madhavshrestha8677 11 күн бұрын
जब सम्म शेर अोली प्रचन्डे यो देश मा हुन्छ तब सम्म केहि हुनेवाला छैन तेस कारण अाफ्नाे गाउँ अाफ्नाे टोल अाफै बनाउ
@bijayamanandhar5121
@bijayamanandhar5121 11 күн бұрын
अधिवक्ता ज्यु केको नैतिकताको कुरा गर्नु हुन्छ!कुन चाहिँ नेता ,कार्यकर्ता , प्रशाशक, वकिल न्यायाधिस,प्रहरी हरुमा नैतिकताको भर पर्न सकिन्छ?फेरि परिस्थिती बदलिदैन भन्ने पनि के भर छ?१५ घण्टामै पूरा परिवर्तन हुने नेताहरु छन् याहाँ#
@HemrajAcharya-vj1pr
@HemrajAcharya-vj1pr 11 күн бұрын
नर्सरीमा पढ्ने कानुन मान्छे 😅😅😅😅😅
@purnarimal5820
@purnarimal5820 11 күн бұрын
हाहा सत्ता साध्य हो साधन होइन रे उल्टो विश्लेषण
@nathishwari
@nathishwari 11 күн бұрын
यो पनि नम्बर १ फटाहा रहेछ बहुला 😡
@balkrishnanepal895
@balkrishnanepal895 11 күн бұрын
यी पाठिलाई पनी चीनियों।
@chhabindrarajkadel6962
@chhabindrarajkadel6962 11 күн бұрын
योफटाहा बिदेशी डल रेओकिलहो माओबादि को बिरोधि फटाहा हो
@laxamanacharya5215
@laxamanacharya5215 11 күн бұрын
चुनाव जिते लगत्तै कांग्रेस ,एमाले मिलेर किन सरकार न बनाएको ? दलाल हरु पालै पालो मिलेर देस लुट्ने ,, नेपाली नागरिक सचेत हुन जरुरी छ!
@buddharatnamanandhar8395
@buddharatnamanandhar8395 10 күн бұрын
नामचाहीं कानुनबीड कानुनको हावापनी थाहानभयको जस्तो कुरोगरेछ
@gurungjamansing7322
@gurungjamansing7322 11 күн бұрын
यस्ता पाजी वकिलहरु भएको देश त हो जे मन लाग्यो त्यहि बोल्ने पाजिहरु। प्रचण्ड ले राजिनामा नदिए पछित सिधै धारा ७६(३) मा जान्छ उल्लुहो
@buddhikafle8117
@buddhikafle8117 11 күн бұрын
दुईपटक सदन भङग गर्ने अोली नैतिकता कति छ र?
@rambahadurgauchan2923
@rambahadurgauchan2923 10 күн бұрын
प्रचण्ड को त्यों समसद फ़ेस गरछु भनने कुरा संबिधानिक अधिकार हो फ़ेस गरनु नै परछ त्यों अधिकार कसै ले खेलन मिलदैन
@khemrajuprety2122
@khemrajuprety2122 11 күн бұрын
तीन किसिमको पाठीलाई पनि भ्रस्ट नेता ओलि कै बुइ चढनु परेछ
@user-yu1xm5pl1f
@user-yu1xm5pl1f 11 күн бұрын
राजनैतिक नैतिकता देखाउन राजीनामा दिनुपर्ने हाे भने त्रिपाठी सर जस्ले संविधान मिचेर संसद भङ्ग गरेर पटक पटक प्रधानमन्त्री खायो फेरि पनि उसलाई प्रधानमन्त्री बनाउने पक्षमा तपाई ? अनि तपाईंको याे पेशा हाे ? त्यसैले समर्थन हैन?
@aavashpant2842
@aavashpant2842 11 күн бұрын
A b pant right version and right discussion
@prahaladthapa7961
@prahaladthapa7961 11 күн бұрын
अब राजा सहित 5 बर्ष देश चलाउने आट भयको सरकार चाहियो जसले सारा भ्रष्टाचारी जेल र भ्रष्टाचारीको सम्पति गरीब र कृषी क्षेत्रमा लगानी गरेर मात्र देश बन्छ , वकिल जी । यस्तो ब्यक्तिले सरकार बनाउनुपर्छ ।
@tejendramanmalla7072
@tejendramanmalla7072 11 күн бұрын
नैतिकता भन्ने शब्द वर्तमानमा गर्दै नगर्नु, वर्तमानका ठूला नेता,पार्टीहरूमा कोसंग नैतिकता छ र मूर्खता पूर्ण नैतिकताको शब्द प्रयोग गर्दै हुनुहुन्छ।त्यसैले“ नैतिक्ता “भन्ने शब्द प्रयोग गर्ने जति महा मूर्ख भन्दा हुन्छ।
@anjilashrestha8599
@anjilashrestha8599 11 күн бұрын
Kina dine rajinama \parchanda jindabad💪💪💪
@gokulrai9483
@gokulrai9483 11 күн бұрын
Sambidan le diyeko Adhikar proyog garna pauxa lawyer Hajur,30 days hudahudai pani yehi 28 gate biswash ko mat lidaixa yo vanda naitikta aru k hunxa??
@ashokshrestha6046
@ashokshrestha6046 10 күн бұрын
Tripathi jiu Oli le sansad bighatan gare ra so asambaidhanik kura spasta cha tara paramadesh dwara sarbocha nyayalaya le house dwara nirbachan dwara PM channa dinu parne ma kasariDeuba lai niyukti gare ke yo sambaidhanik nirnaya thiyo jun bilkul asmbaidhani ho.Bhannu ko tatparya yo sambidhan na Karyapalika, na Sansad na ta Nyayepalika le nai maneko cha.Yaskaran Sambidhan,naitikta aadi ko kura garnu byartha ho.Jai Nepal!
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc 10 күн бұрын
त्रीपाटी चैते कंग्रेस हेा!!
@lxbogati958
@lxbogati958 11 күн бұрын
प्रचण्ड नेपाली राजनीति का सामान्य खेलाडी होइन यो भतुवाले किन न बुझेको ओलिको असली औकात देखाई दिन्छ्न । नेपाल को लाजनिती यस्तै हो
@trishulsaaila2515
@trishulsaaila2515 11 күн бұрын
Uurobdvniffciutffhjgfvmyder*!#*?!##😊😮😢🎉🎉😂❤😂🎉😮😅😊😊😊😊😅😮😢😂😂😂😂❤😂🎉😢😮😅😢😂😊
@jppokhrel8718
@jppokhrel8718 11 күн бұрын
झोले वकिल ले राम्रै पो कुरा गर्यो त! राजिनामा गरेपछी त धारा २ नै कायम राखेर बुवालाइ प्रधानमन्त्री बनाउन पाइन्थ्यो!😢
@tashideleg1
@tashideleg1 11 күн бұрын
I think most politicians of Nepal are forgetting that only option is the article 76-2 even the largest party Nepali Congress can not prove the confidence of the house after 30 days. None of the political parties will trust Maost Prachanda at any cost because, he has erased the confidence of any leaders in his action.
@rajkumarthapamagar5240
@rajkumarthapamagar5240 11 күн бұрын
तपाईं पार्टीको न्यायाधीश जस्तो लाग्यो प्रधानमन्त्रीले कानून सम्बद जान्छु भन्दा तपाईं नैतिकताको कुरा गर्नु हुन्छ एउटा वकिलले बोल्ने भास्या त्यै हो महाशय???? नैतिकता हुन्थ्यो भने केपी ओलीले बिहान एउटा कुरा बेलुका शेरेको बुढा बुढी सँग एउटा कुरा गरेर सरकार परिवर्तन गर्न मिल्छ
@LokGharti-dy6cy
@LokGharti-dy6cy 11 күн бұрын
kura nai thik lagen
@user-kl9wi4me9s
@user-kl9wi4me9s 11 күн бұрын
यो मान्छे राजनीतिक बिस्लेसख नै होईन रहेछ ।
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl 10 күн бұрын
Wokil pani party samandhita chana,Kinvanai ini kangress samuka huna,Tyasailai wokil lai party gata ganu hudaina?
@deviprasadgautam-st1ws
@deviprasadgautam-st1ws 11 күн бұрын
नक्कली भुटानी शरणार्थी टिकापुर जग्गा काण्ड गिरी बन्दुकी स्टेट अपराधी बचाउन बन्न लागेको सरकार सरकारमा संवैधानिक रूपमा मत माग्नु अनौतिक हुन्छ र? यी कालो कोटेहरू कोटेरो नै देशलाई नियम कारणलाई मिचेर बिगार्ने अपराधी/
@deviprasadgautam-st1ws
@deviprasadgautam-st1ws 11 күн бұрын
यी वकिलले प्रचण्डलाई राजनीति सिकाउँछन्। कठैबरा वकिल हुन कि नेता हुन्।? संविधानको व्याख्या संविधान व्याख्या गर्ने कि नेतालाई गाली गर्ने गाली गरेर पद हत्याउन खोज्ने कालो काङ्ग्रेसका वकिल हुन।
@user-nd2zw6gx7y
@user-nd2zw6gx7y 11 күн бұрын
जुगे बाजे कंग्रेसले बिश्वासको मत् दिन्छ् हेरि राख व्यात कुरा किन्
@yeti9127
@yeti9127 11 күн бұрын
Moral document? Naitikata? 😅 He is a major Congressi boot licker. This guy is a biased Congressi lawyer.
@limboostar5374
@limboostar5374 11 күн бұрын
Yo vatuwako kurai chita bujena ho malai😊
@madanadhikari2175
@madanadhikari2175 11 күн бұрын
कुरा ठिकै लाग्यो।धारा ७६ को उपधारा २ को बिकल्प हुन्जेल ७६/३ मा जाँदैन भन्नुभयो सहि लाग्यो।
@chandrasundas9637
@chandrasundas9637 11 күн бұрын
Good
@user-dh3vs4bm8y
@user-dh3vs4bm8y 11 күн бұрын
Yo kangres athawa amaleko jhole hun sakchha
@PurusottamBasnet
@PurusottamBasnet 11 күн бұрын
Rast dhati kam had vandi jagga kasle pass gareko rsp balen ko kura namanera ktm dubaye kali gaf dine rsp
@muktiramkhadka9987
@muktiramkhadka9987 11 күн бұрын
Yo wakil Congress or emake ko manxe hunu parx
@user-yf4rf5xz7e
@user-yf4rf5xz7e 11 күн бұрын
यो चोर पनि ओलि को हलि रहेछ
@sitaneupane3970
@sitaneupane3970 10 күн бұрын
यो वकिल कंरेसको झोला बोकेर हिनेको रछ
@TikaramShrestha-qr7ku
@TikaramShrestha-qr7ku 11 күн бұрын
तिमि हरु जस्तै कालो कोट लगाउने चोर हरुले मेरो देश बिगारेको हो
@santoshlamichhane2255
@santoshlamichhane2255 11 күн бұрын
🙏🙏🙏
@tekkarki8900
@tekkarki8900 11 күн бұрын
Olile sambidhan matrai hoina kehi pani mandaina siwaye bideshi jasus maliklai.... uslai lagxa matra u ek aakash bata jhereko manxe re ??
@dnspsn
@dnspsn 10 күн бұрын
Naitiktaa ko kuraa nagare hunxa. Kp baa le pani ta yo barsha pm bandinholaa vannu vaxa ni, ke bhanxan yas bisayemaa
@KathmanduSmokeShop
@KathmanduSmokeShop 11 күн бұрын
Tripathi ji Congress ko pitthu bhayeko le oha ko kura ma kehi satteta chaina. Yestai Okil haru le desh dubaye.
@Bibash743
@Bibash743 11 күн бұрын
Kanun bid re yo??
@ZeevanShrestha
@ZeevanShrestha 11 күн бұрын
डलर बहादुर त्रिपाठी जी तपाईले प्रचन्डलाई राजनैतिक सिकाउँदा लाज लाग्दैन।
@RanjitSharma-ck8st
@RanjitSharma-ck8st 11 күн бұрын
Yo ghole ho ki jasto lago
@rajantimilsina3430
@rajantimilsina3430 10 күн бұрын
Khate okil
@bauyelalyadav8871
@bauyelalyadav8871 11 күн бұрын
Not so good
@somkumarlimbu5734
@somkumarlimbu5734 11 күн бұрын
Esto jhole lower ko k antarbarta li rakheko
@jerrybiswakarma3920
@jerrybiswakarma3920 10 күн бұрын
यो जनताको ओकिल हैन काँग्रेस को झोले ओकिल हो
@RambahadurGharti-x9i
@RambahadurGharti-x9i 8 күн бұрын
Dalaal. Hard. ❤phiripani. Habi.
@limboostar5374
@limboostar5374 11 күн бұрын
Oh sabidhna k ko lagi banaune yadi sambidhna pala garna sakdanw vne yasri kina hola mug
@L.B.Chhetri525
@L.B.Chhetri525 10 күн бұрын
यो फटाह यो पनि पाटिको झोले हो
@876-b3s
@876-b3s 11 күн бұрын
Amaleko jhole ho
@buddhiprasadpande5451
@buddhiprasadpande5451 11 күн бұрын
ypkamyan ma lekh ne sathi haru lai parchanna ra rabi k jutho khayera hurkeka rahe xau
@santapun264
@santapun264 10 күн бұрын
Yo budo velu jasto lagiyo
@nakulkumarojha8857
@nakulkumarojha8857 11 күн бұрын
यो सम्बिधानका सुत्राधार ओलि,सम्बिधान बिरोधी?बकबास?
@sherbahadurkhadka3483
@sherbahadurkhadka3483 11 күн бұрын
अनुहार हेर्दा नै चोर जस्तो छ
DO YOU HAVE FRIENDS LIKE THIS?
00:17
dednahype
Рет қаралды 111 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 25 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 11 МЛН
Budget 2024: Pre-budget Economists Roundtable | Live
54:35
moneycontrol
Рет қаралды 5 М.
DO YOU HAVE FRIENDS LIKE THIS?
00:17
dednahype
Рет қаралды 111 МЛН