अवैध बाटो भएर अमेरिका पुगेर डिर्पोट भएका खगेन्द्र हमालको बयान | Khagendra Hamal

  Рет қаралды 248,495

Onlinekhabar

Onlinekhabar

8 ай бұрын

For more news and videos Please visit: www.onlinekhabar.com/
Connect with onlinekhabar via Social media
Facebook
/ onlinekhabarnews
Twitter
/ online_khabar

Пікірлер: 294
@bhimgurung6602
@bhimgurung6602 10 күн бұрын
पिडा बिर्सेर हिम्मत साथ अगाडि बढि राख्नु भएकोमा बधाइ छ्।
@nageshtamangblon3376
@nageshtamangblon3376 27 күн бұрын
हामी नेपाली को भाग्य लुटेर खानु खाए रास्ट्र को लिडरसिप गर्ने माफियाहरु ले..!यत्ती को सिक्षित ब्यक्ती लाई यस्तो छ नेपाल मा अरु सर्ब साधारण को हालत के होला जे होस ॠण दु: ख जत्ती पाए लागे पनि आज आफ्नै भुमी मा छौ र पनि सुरक्षित छदै छैनौ गुड लक..!
@sharadaprasaddhital2795
@sharadaprasaddhital2795 5 ай бұрын
यो पिडा ,नेपाल आमाको हामी सन्तानको पिडा ।बढाइ छ तपाईं लाई यो यथार्थ कुरा सेयर गर्नु भएको मा
@khagendrahamal8652
@khagendrahamal8652 8 ай бұрын
धन्यवाद, online khaber team लाई , विशेष,आभाष बुढाथाेकि सरलाई ।
@khemrajshahi5331
@khemrajshahi5331 8 ай бұрын
very sad story sir😢😢😢
@khagendrahamal8652
@khagendrahamal8652 6 ай бұрын
म घाेडासैनी हमाल हाे ।
@HP_Dogra
@HP_Dogra 6 ай бұрын
तपाईंको कथा त्यति विश्वासिलो लागेन। वा तपाईं आफै झुक्किनु भयो। Spanish हरु त्यसरी अमेरिका जानै पर्दैन। तपाईं लाई गलत सूचना दिए होलान् । Spanish हरु अमेरिका जान त्यत्रो महाभारत गर्नु पर्दैन, यतिकै दिन्छ भिषा।
@khagendrahamal8652
@khagendrahamal8652 6 ай бұрын
@@HP_Dogra तपाई गएर आकाे हाे र ? विश्वास नगर्नु ।
@khagendrahamal8652
@khagendrahamal8652 6 ай бұрын
@@HP_Dogra मेराे फेसबुकमा हेर्नुहाेला कुन-कुन देशका साथि छन ।
@minbahadurthapa8154
@minbahadurthapa8154 6 ай бұрын
अवैध काम गर्दा दुख त हुन्छनै ।वरु यसरी दुख ,पीडा र कष्ट त सायद धेरै पाउनु भएछ !
@chopsuey25
@chopsuey25 5 ай бұрын
Abaidh kaam Nepal mai basi baru gare safe cha like politicians haru ijjat paisa naam sab xa Nepal 🇳🇵 ma
@sabina876
@sabina876 6 ай бұрын
येस्तो कुरा सुनेर पनि मान्छेहरू आत्तिएका छैनन् । अरु अरु उपाय गरेर जान्छन् ।
@Adhikhole_Dai
@Adhikhole_Dai 6 ай бұрын
त्यागौ है अमेरिकी सपना मित्रहरू
@anjankumar4208
@anjankumar4208 6 ай бұрын
यो दुख कसले बेसाएको हो ? आफ्नो मुलुकमा काम गर्न दुख मान्ने लाज लाग्ने तर यस्तो कष्टकर पुर्ण यात्रा गरेर त्यहा गु सोहर्न लाज नमान्ने नेपाली
@khagendrahamal8652
@khagendrahamal8652 5 ай бұрын
धन्यवाद
@Nira0211
@Nira0211 4 ай бұрын
Gu ta soharnu perdeina actuallyma
@user-xd3ox9dn9l
@user-xd3ox9dn9l 5 ай бұрын
मेरो गाउको दुई जना भाइहरु यसरी नै गएको थियो १९ महिना पछि मात्रै अमेरिका पुगेको खबर आएको थियो अहिले त काड होल्दर भएर बसेको छ उतै
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 6 ай бұрын
हाम्रो देशको भाग्य कठै ! यो परिणाम आउनुमा माओबाद र खाओबादको गलत नीतिले गर्दा हो ! सबै होसियार बिदेशको आशा नगर्नुस ! राम्रो शिक्ष्याप्रद अनुभब ! युट्युबरलाइ धन्यबाद !
@user-nc7mf7yj7s
@user-nc7mf7yj7s 6 ай бұрын
Maaobaadile jau vaneko ho jhyakne
@MR-qk3us
@MR-qk3us 5 ай бұрын
माओबादिलाई किन दोष? अबैध तरिकाले अरु देशका मानिस पनी गायेका छन के तिनिहारु पनी माओबादिका कारणले हो ? बुद्धिमां गोबर भरियेको छ क्या हो ?
@shivapaudel-dt3ci
@shivapaudel-dt3ci 5 ай бұрын
थुइका तिमिहरुको बिचार कसैको कारण होइन आप्फ्नै अल्छि पनको करण हो भन्ने अझै बुज्न सकेनौ !
@mekhghale3329
@mekhghale3329 5 ай бұрын
सपनाको महलबाट हामि सधै टाढा रहनु पर्ने शिक्षा आफुले लिने र अरूलाई पनि दिने गरौं।
@sfaclmaharani4291
@sfaclmaharani4291 5 ай бұрын
हजुरकाे याे भिडियाे हेर्दा सार्हैनै दु:ख, कस्ट र जाेखिम ब्यहाेर्नु भएछ । यसै मा अहिलेकाे पुस्ता धनमा अलि बडि आकाक्षि भएर पनि यहाँ केही नदेखेर बैदेशिक राेजगारीमा जाने गरेका छन् । सरकाे यसैमा त्यस्ता युवाहरुलाई पनि प्रस्टसंग आफ्नाे धारणा राखिदिनु भए अझ राम्रो हुन्थ्याे भन्ने लाग्याे ।
@Prdesidangi
@Prdesidangi 5 ай бұрын
पैसा को लागी ज्यान को बाजी मारेर नै गयको हो यदि उसे मा सफलता साथ पुगेको भय यसरी दुःख सुनाउने थियन दुःख पायर आय पछि दुःख सुनायों दाई... धेरै आशा राख्नु नै जिंदगी नै धराप मा पर्छ यसरी गैरकानूनी रूप कोई पनि जाने काम नगर्नु अमेरिका मा नी दुःख नै गर्नु पर्छ.. जे छ नेपाल मैं छ सुख दुःख परिवारको माया ❤️
@acharyanagendra9410
@acharyanagendra9410 5 ай бұрын
धन्यवाद मित्र खगेन्द्र
@rajeshwormanandhar3505
@rajeshwormanandhar3505 5 ай бұрын
You r a great inspiration and mentor for all those who wish to go abroad for job. You are a great nepali hero with lot of courage and tolerence. Wish u all best in your endevoeur in the future.
@RamLal-yt1wm
@RamLal-yt1wm 5 ай бұрын
He, like a hero in Ramboo filam had very risky journey . It was unimaginable incidents you did cross three months of journey .The history on your way to America it seems you losed everything countless physical pains mental pains. We listener as if were watching documentary on your risky travelling to America. You are really a bravo who did decide to coming back to Nepal and run the buz of own .It was really a full of inspiration the opportunity is here and lesson to all who want to enter Into America following undue route.
@sitarambhandari190
@sitarambhandari190 5 ай бұрын
होला सायद सानदार गाडीमा चड्न नसकियेला तर केही गर्दा नेपालमा भोकै मारीदैन त्यसैले अमेरिकाको सपना त्यागौ
@suklaloli3466
@suklaloli3466 5 ай бұрын
बहादुर मान्छे हो तपाई ❤
@gorkhaman3785
@gorkhaman3785 4 ай бұрын
जती दुख पाए पनी आफ्नो मुलुक भन्दा ठुलो र राम्रो अन्य मुलुक हुदैन भाई । जे भयो भयो भाई । नेपालमै केही गरेर देखाउनु पर्छ । ईश्वर साथमा छन्। ।हरेश नखानोस् !
@lalrawat817
@lalrawat817 6 ай бұрын
जङ्गल मा सिधा रुख पहिला काट्छ्न समाज मा पनि सिधा मान्छी लाइ पहिला ठग्छ्न।
@FF_king_pro990
@FF_king_pro990 6 ай бұрын
Bad experience but lessons for everyone.. you are great person with positive thoughts.,wish you all the best..
@ishworykafle6845
@ishworykafle6845 6 ай бұрын
Aqàà
@amarkadayat8671
@amarkadayat8671 6 ай бұрын
तितो सत्य कुरा
@user-xd3ox9dn9l
@user-xd3ox9dn9l 5 ай бұрын
म पनि थाइल्यान्ड को समुद्र हुँदै तेत्रे ठुलो समुद्र मा ३ घन्टा डुङ्गा चदेर गैयो समुद्र को बिच मा गएर डुङ्गा बिगृयो पहिलो दिनमा पछि आर्को डुङ्गा लाएर थाइल्यान्ड को सिमा मा आइ पुग्दा समुद्र को छेउमा समुद्र मै झारी दिएको थियो पौडीएर जानू पर्ने थियो हामी नेपालि दुई जना मात्रै थियो हामी त पौडीन सफल भयो बङाली साथिहरु ५० ज्क्ना भन्द बढी थियो कति पौडीएर अए कति छोडिए पत्तै भएन बल्ल बल्ल मलेसिया छिर्न सकियो कथा उसतै लाग्यो सर
@khagendrahamal8652
@khagendrahamal8652 5 ай бұрын
Oh, yes sir.
@ShivaShiva-cr6hi
@ShivaShiva-cr6hi 5 ай бұрын
नेताहरु त उल्टो चल्यो चल्यो जनता पनि उल्टो चल्दै छ्न #MCC पाश भै सक्यो त नेपाल मै किन अमेरिका को सपना देख्नु
@multiang1981
@multiang1981 5 ай бұрын
साहसी व्यक्ति , हरेश नखानुस् , where is wheel there is way . अब काे जीवन तपाईंको धेरै राम्रो हुने छ । अचमको कहानी । तपाईंको जीवन सफल रहोस् ।
@khagendrahamal8652
@khagendrahamal8652 5 ай бұрын
Thanks
@premgurung5228
@premgurung5228 6 ай бұрын
You are lightened by expeariencing the pain and wishing for life long happiness.
@kalyanthapaliya9662
@kalyanthapaliya9662 15 күн бұрын
मेरो जिबन को आर्मि लाइफ को याद आयो 😢जिबन के रैछ र आखिर जति दुख गरेनि अन्तिम सत्य मृत्यु ईश्वर साथ मा छन हार नखानु
@bahadurrai9356
@bahadurrai9356 5 ай бұрын
यो बिचार योग्य छ, काम गर्नु पर्छ ,काम गर्न लाज मान्ने ठुला पल्टिने नेपाल का लठुव्व्हरु हुन, । नेपाल लाई संस्कार रुप मा बिगार्ने यिनै हुन।
@motirana9660
@motirana9660 5 ай бұрын
Dhanyabad. Jivanko dhukha yatra sunaunu bhaekoma.❤❤❤
@JS-th5pz
@JS-th5pz 6 ай бұрын
All the best for your future! god bless you❤
@khagendrahamal8652
@khagendrahamal8652 5 ай бұрын
thanks
@khatrichhetri837
@khatrichhetri837 5 ай бұрын
अति पिडा हूंदो रहेछ अमेरीका ❤
@chandrashahi2762
@chandrashahi2762 4 ай бұрын
मज्जा ले सुनियो दोस्रो जिबन पाउनु भए छ म त DV परे पनि जादैन होला
@dikshitacharya4575
@dikshitacharya4575 5 ай бұрын
yo bayan sunda bada dukha lago,thanks
@sarmiladahal3140
@sarmiladahal3140 4 ай бұрын
आँसु आयो येस्तो त सपनामा पनि नदेखु😢 धन्न सकुशल फर्किनु भयेछ 🙏 जे छ आफ्नै देशमा खुसी बनौ🙏
@mitrarai3491
@mitrarai3491 3 ай бұрын
हरु मानिसले आफ्नै किसिम्को सबनाहरु देखेको हुन्छौ तर सम्भब र असम्भव छुट्याउनु सकिन्न … यही कारण अनायसै दुख पाउने हुन्छौ… जे होस सर को याथार्थ कथामा एउटा ह्रदपर्षी चलचित्र बन्ने रहेछ … ! जिन्दगी भएर सँसार रहने हो .. यसर्थ सरको कठोर संघर्ष पश्चात जीबन बाँच्नु सक्नु भएछ यसैमा खुशी रहनुहोस साथै आगामी दिनहरुमा सधै खुशी अनि सफलता मिलोस कामनाछ🙏🙏
@saradhalamichane5839
@saradhalamichane5839 3 ай бұрын
ए भाइ सुन्न सकिएन कति दुख काे कथा यति गरेर पापि हरूकाे देशमा किन जाने ❤❤🌺💐🙏
@smritirai.1681
@smritirai.1681 22 күн бұрын
Dear Brother Khagendra Khanal Ju, Thank for your sharing very challenging and toughest true testimony of illegal USA journey . You are really brave man . I salute you and appreciate you . What are you doing now in Nepal . From : Ohio, USA
@rupapun170
@rupapun170 5 ай бұрын
हरेक देश, बाटो र समय कसरी याद हुन्छ होला हाय साह्रै पिडादायी के गनुँ नेपालको हालत
@abijitTamang-rl4tf
@abijitTamang-rl4tf 4 ай бұрын
म पनि जन लगेको थ्यो मेरो साथी अमेरिक पुगेछ तेस पछि म पनि जन हतार लगेको थ्यो 60 लाख लग्छ भन्थ्यो जने भनेर मलेसिया को लागि भिजिट भिसा पनि तयार हुन लगेको थ्यो भग्य्ले जोग्यो ठिक एक हप्ता म तेहि लग्ने भन्ने दलाल लाई नेपाल प्रहरीले समतेको रहेछ समाचार पढी सके पछि म ब्याक भए
@shreemanaryal9696
@shreemanaryal9696 5 ай бұрын
लालच ले मान्छे लाई धेरै कुरा सिकाउंछ।
@TopBahadurKarki-jq3bh
@TopBahadurKarki-jq3bh 3 ай бұрын
धेरैराम्राे भाई समयले सिकायकाे क्लास सँसारकाकुनै क्यापसमा पडायकाे भन्दा सभ्य हुन्छ ।
@RoseNepal-eh1lg
@RoseNepal-eh1lg 8 ай бұрын
यति थोरै तलब हुनेले २८ लाख जम्मा गर्न चाँही कति सजिलो रहेछ ।
@khagendrahamal8652
@khagendrahamal8652 8 ай бұрын
बैकबाट ऋण लिएकाे है ।
@shreeramthapa6885
@shreeramthapa6885 6 ай бұрын
Good Best of all .Go ahead.
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p 6 ай бұрын
अमेरिका जानू पुरै बेकार छ ।अब अमेरिका भिकारी हुदैछ ।सबै नेपाली भागेर आउने हुनेछन ।
@sphospitality
@sphospitality 6 ай бұрын
तितो सत्य
@acharyaji7005
@acharyaji7005 5 ай бұрын
तुच्छ सोच लोभ गर्नु पाप हो जनाब
@user-gi1tg5qv5b
@user-gi1tg5qv5b 5 ай бұрын
God bless you 💖 🙏 ❤️
@user-hh1rw5td7j
@user-hh1rw5td7j 22 күн бұрын
मेरो जस्तै हालत भएछ।
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 3 ай бұрын
यस्ता सोच भएका कथित पढालिखा युवा उत्पादन गर्ने शिक्षा नीति भए सम्म यसरी नै दुख पाईरहन्छ।
@chandramanigautam5137
@chandramanigautam5137 4 ай бұрын
मैले रुँदै रुँदै यो दु:खको कहानी सुनेँ। जिन्दगीमा के के भोग्नु पर्छ हरे!
@NasirKhan-qc3ub
@NasirKhan-qc3ub 4 ай бұрын
हेत्तेरिका! कति दुख पाउनु भएको रहेछ/ बडा दुख लाग्यो/
@TekbirRai-zz8zp
@TekbirRai-zz8zp 5 ай бұрын
you are great
@sitaksen
@sitaksen 6 ай бұрын
Thank you for sharing experiences
@krishnalimbu5780
@krishnalimbu5780 4 ай бұрын
कत्रो दुख ...थैट...जे होस सबै लाई शिक्षा प्राप्त भो तपाईं ले दुख पाए पनि
@dangrajpur5791
@dangrajpur5791 5 ай бұрын
Ramro soch ❤❤
@saradhalamichane5839
@saradhalamichane5839 3 ай бұрын
मेरा २१ पुस्ता बिदेश नजाउन् भाइ ।तिमी माहान छौ भाइ ।भगवान् ले रक्षा गरून्।
@pritamlalchaufhary2290
@pritamlalchaufhary2290 5 ай бұрын
Great lesson
@taipanmagar4745
@taipanmagar4745 5 ай бұрын
कुरो सकिनु त 1 घन्टा लाग्ने रैछ झन हिन्दै जादा त गार गुलेती कन्दो खरानी हुनेरैछ
@namkhanngajato3911
@namkhanngajato3911 5 ай бұрын
😂😅😁ma chahi free ma अबैध बाटो लान्छु भने पनि जान्न । मर्ने बाच्ने ठेगान नै हुदैन । अझ पैसा तिरेर तैत / बरु गाड गुलेती कसेर मलेसिया दुबई साउदी कतार गईन्छ 😁😀😃
@FF_king_pro990
@FF_king_pro990 6 ай бұрын
Ekdam sahi tarika le bataunu bhako ma dhanyebaad dai👍
@user-pi6ld4bj6n
@user-pi6ld4bj6n 6 ай бұрын
Ramro kura ko patrakar farnubhaiako ma thank ypu
@champashrestha461
@champashrestha461 4 ай бұрын
तपाइ एउटा मानव हुनु हुन्छ।अब तपाइ एउटा प्रेरक हुनु हुन्छ।
@minakhadkapokhrel
@minakhadkapokhrel 5 ай бұрын
❤❤
@tekankandel3
@tekankandel3 5 ай бұрын
OMG!
@sirjanarai2849
@sirjanarai2849 2 ай бұрын
बिजोग रमाइलो
@RamChandraTimilsina-ou2kh
@RamChandraTimilsina-ou2kh 5 ай бұрын
@user-th3se1mv7v
@user-th3se1mv7v 5 ай бұрын
Be strong bhai !! You are safe , that’s important ❤money can’t buy life , life can make money…
@infosingh-8651
@infosingh-8651 6 ай бұрын
Bro go ahead
@user-lu3dv2il6z
@user-lu3dv2il6z 3 ай бұрын
हैट,,कहालीलाग्दो काहानी
@dipendrathapa123
@dipendrathapa123 5 ай бұрын
Good luck ahead vai
@hemantabista3408
@hemantabista3408 6 ай бұрын
हुँदा खाँदा को घरपाई जागिर छोड्नु भयो तपाईंले त्यो दाई लागि चिन्न नसक्नु नै तपाईंको दुर्भाग्य हो
@srzsrz2049
@srzsrz2049 5 ай бұрын
Nepal me Rahena hoga to "Jay Shree Ram" kahena hoga!!
@hemantabista3408
@hemantabista3408 5 ай бұрын
@@srzsrz2049कौन है तू
@khagendrahamal8652
@khagendrahamal8652 5 ай бұрын
हजुर ।
@reshmitamrakar8583
@reshmitamrakar8583 4 ай бұрын
Great information for future abroad dreamers.🙏
@Kohalpur-Surkheti
@Kohalpur-Surkheti 4 ай бұрын
Strong mind good think brother God bless you brother.
@PujanPoudel-rz4cl
@PujanPoudel-rz4cl 23 күн бұрын
Bachelor himmat lai❤❤❤
@ritubasnet1449
@ritubasnet1449 5 ай бұрын
Be strong
@lalrawat817
@lalrawat817 4 ай бұрын
नर्क भनेनेको तेहि हो।अमेरिका डलर को रुख
@champashrestha461
@champashrestha461 4 ай бұрын
कति कस्ट सहेर अमेरिका पुग्नु पर्ने।निकै पिडादायि यात्रा।तर नेपाल फर्किनु पर्दा साह्रै गाह्रो नि जिन्दगी
@santarai9580
@santarai9580 5 ай бұрын
Great work
@bijtha9583
@bijtha9583 4 ай бұрын
सुन्दा त सपना हो कि जस्तो लाग्ने। यो भन्दा कुनै दुःख छ र संसारमा
@sabitriyousufmohammad6967
@sabitriyousufmohammad6967 5 ай бұрын
Good experience learning from hard work we can do anything in Nepal to survive better than other countries why some people don’t get it???😊our country is the best place to live and work proud of our nation .not the politicians some of the leaders are Bad Thank you for your stories journey to America 🇺🇸 and Returning to the 🇳🇵sweet home country very good motivation to innocent people ❤🙏
@dipakpathak3690
@dipakpathak3690 8 ай бұрын
So sad story 😢😢😢
@yagyamanayadi6795
@yagyamanayadi6795 6 ай бұрын
So sad 😢sir
@user-ry1um5xv2w
@user-ry1um5xv2w 4 ай бұрын
Khagendra ji, you're a true inspiration to those who give up their hopes and desires after failing to achieve their goals. Hope you achieve more than what you expected to achieve in the US
@pabitradhakal.6872
@pabitradhakal.6872 5 ай бұрын
जे होस् यति दु:ख पाएर पनि यति सम्मको हिम्मत पनि ठूलो कुरा हो । पैसाले दर्दानक अनुभव सिकायो ।
@dineshchaudhary8857
@dineshchaudhary8857 5 ай бұрын
Omg dai first time maile interview here javay pani ahile surxit hunu hola
@dhrubamalla5587
@dhrubamalla5587 6 ай бұрын
हिसाव विषय का गुरु मध्यम वर्ग भन्दा ऊपल्लो श्रेणी का अमेरिका पस्न मरिहत्ते गर्नुहुने हमालजी को अमेरिका यात्रा वर्णन घटलाख्दो लाग्यो ७० लाख गए पनि ज्यान जोगियो। तर अझै पुरै गाउँ नै खाली हुनेगरि अमेरिका तिर हिडिरहेकैछन्।तर नेपालका शासक नेता जनताकालागि यति गरे उतिगरे भनी दिएको भाषण सुनेर थाकेकाछैनौ।
@khagendrahamal8652
@khagendrahamal8652 5 ай бұрын
हजुर ।
@TejMgr-dh8zo
@TejMgr-dh8zo 4 ай бұрын
Ufff.... jindagi 😢
@eirosgame8701
@eirosgame8701 4 ай бұрын
What a life experience.Thank to God you are still alive and happy with family
@prakashsaru1906
@prakashsaru1906 5 ай бұрын
you are brave boy , always be hopeful ❤
@rajkumarshrestha3110
@rajkumarshrestha3110 5 ай бұрын
Himmatilo manchhe hau timi..🙏
@shyamkrishnabasnet7820
@shyamkrishnabasnet7820 4 ай бұрын
अतिपीडा भोग्नु भयछ नमन हजुरलाई 🙏🙏
@mitrarai4036
@mitrarai4036 6 ай бұрын
Thankyou sir tapaiko pidalai sunayara hamilai gen dinu vayo pirlai saktima parinat garnuvo
@meghukandel2076
@meghukandel2076 5 ай бұрын
दर्दनाक !
@kamalban3365
@kamalban3365 4 ай бұрын
Dhyrai dhukha pachi sukha paunu ramro kura ho Hajur
@basantbhusal8280
@basantbhusal8280 6 ай бұрын
सर तपाईंको राजनीति समस्य कारण म आऐकाे भन्नू भऐछ तेस सम्बन्धित हालकाे नेपालकाे बारेमा बुझेहाेला अमेरिका ले , बाकी अरु नेपाली हरुले यस्तोमा प्रश्ननमा के उत्तर दीन्छ र उनी हुरुलाई green single दीन्छ ! उत्सुकता लाग्याे सर
@khagendrahamal8652
@khagendrahamal8652 6 ай бұрын
हाे, अहिले पहिलेकाे जस्ताे अवस्था नेपालमा छैन भनेर ।
@user-ie8ln5qv2x
@user-ie8ln5qv2x 6 ай бұрын
​@@khagendrahamal8652सर अमेरिका छिरेपछि तेहि बस्न पाउने सम्भावना कति हुन्छ डिपोट हुने चान्स कति हुन्छ के भयो भने बस्न दिन्छ के मिलेन भने फिर्ता पठाइदिन्छ detail मा बताइदिनु होला
@jibankhadka9408
@jibankhadka9408 6 ай бұрын
मावाबादिले बस्न खान दिएन म कांग्रेस हो भन्न पर्छ
@nagendrashrestha4466
@nagendrashrestha4466 4 ай бұрын
Saknele yo story ma nepali chalachitra banaideu hamal bhai❤ its so .........
@mansinghchhantyal2185
@mansinghchhantyal2185 5 ай бұрын
Sarai dukha ko kura sunna pareo bhai jindaki Ma dherai ghatna ko samana garechhu timi 100 barsa bachachhu bhai dhanne bad
@TirtharajUpaddhay
@TirtharajUpaddhay 10 күн бұрын
यस्ताे दुःख गरेर नाथे अमेरिका गर के गर्नु बाेट छ हाेअमेरिकामा चै ।
@kumarpun7614
@kumarpun7614 4 ай бұрын
Interesting
@TenzingLama-ux9yp
@TenzingLama-ux9yp 3 ай бұрын
Yo chahi Portugal gayera card linxu Ani america janxu bhanne le full Hernu hola Spain ko manxe hidera janeraxa
@sagarneupane7512
@sagarneupane7512 4 ай бұрын
Wow great ❤❤❤❤
@gajensharma7335
@gajensharma7335 7 күн бұрын
Very dangerous journey.
Каха и суп
00:39
К-Media
Рет қаралды 5 МЛН
ТАМАЕВ УНИЧТОЖИЛ CLS ВЕНГАЛБИ! Конфликт с Ахмедом?!
25:37
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 81 М.
Каха и суп
00:39
К-Media
Рет қаралды 5 МЛН