स्वास्थ्य लाभको कामना बहिनीलाई जसरी भए नि बहिनी निको हुनुहुन्छ भन्ने आशा बोकेको छु।
@user-ew9yj4kc9yАй бұрын
तेही भएर रुपको होस् य चाहे धन सम्पति को.. चाहे बल को कसैले.. केहि को पनि घमण्ड नगर्नु होला.. किनकी भोली के हुन्छ कसैलाई थाहा हुदैन... कुबेत मा त बंगाली संग मस्किंदै.. नेपाली लाई गाली गर्दै हिडेउ होला... आज तेही नेपाली हरु लाई हार गुहार माग्नु परेको छ.. हजुर चाडै निको हुनुहोस