पश्चिम बंगालकी अपर्णाको नेपाली माया र मिठो गीत - मेरो भ्वाइसमा तहल्का नेपाल बिहे गर्ने मन || Aparna

  Рет қаралды 338,602

Smart TV

Smart TV

Жыл бұрын

पश्चिम बंगालकी अपर्णाको नेपाली माया र मोठो गीत - मेरो भ्वाइसमा तहलाका नेपाल बिहे गर्ने मन || Aparna
******************************************************************************
Interview With Aparna Sharma
Host - Jevish Poudel
Camera \ Edit Shalik Ram Neupane
Smart TV - 9843934560
Smart TV Smart_TV
******************************************************************
Subscribe us
/ smarttv1
@SMARTTV1 Smart TV #Smart_TV
Like us onFacebook:
/ esmartkhabar
Official Website:
esmartkhabar.com/
©Smart TV
#AparnaSharma #MeroVoiceUniverse #smart_tv
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 668
@its_arpu_music
@its_arpu_music Жыл бұрын
Namaste sabaijana lai ma aparna sharma.. Hjrhrule eti dherei maya ani support gari dinu vayo tesko lagi dherei dherei thank you.. Asari nei maya ani sath support gari di rakhnu hola ❤😊
@SmartTV1
@SmartTV1 Жыл бұрын
🥰🥰💖
@karnabahadurhenjan-op9jl
@karnabahadurhenjan-op9jl Жыл бұрын
​@@SmartTV1 dhannebad baini Nepal Prati Maya darsaunu bhaykoma
@bharatthapa2736
@bharatthapa2736 Жыл бұрын
Of course
@DrRameshwarSingh-nk5hf
@DrRameshwarSingh-nk5hf Жыл бұрын
Congrats for your alluring voice ! Your future seems to be very bright in the field of music !!@!!!!!!!!!
@avirai8579
@avirai8579 Жыл бұрын
BA po garum garum lageyoo …. K sare ramre hau
@bamchettri3141
@bamchettri3141 Жыл бұрын
स्याबास बुनु हाम्रै ठाउँ सिलिगुरिको रहेछौ तिमी एउटा भाबी पिडिको लागि प्रेरणा हौ नेपाली गित संगीत मा तहल्का मचाउछौ 100% बिश्वास छ नानी
@madanthebe6571
@madanthebe6571 Жыл бұрын
यी बुइनाले सँगितमा निरन्तरता दिने हो भने कसम होला नेपानी सँगितमा राज गर्छीन ! best of luck
@GorkheNepliz
@GorkheNepliz Жыл бұрын
Subscriber exchang ok
@shambhubasnet7615
@shambhubasnet7615 Жыл бұрын
क्या दामी हो, कती फर्वाड बोलेको शुभ कामना
@qqqq1147
@qqqq1147 Жыл бұрын
राम्री मान्छे , मीठो स्वर ❤ उज्ज्वल साङ्गितिक भबिस्यको कामना बहिनी 🎉
@nitulawati123
@nitulawati123 Жыл бұрын
एकदमै मिठो आवाजकि धनी बैनिलाई साङ्गितिक उज्ज्वल भबिस्यको शुभकामना 💐💐
@khesmantamang-op1wi
@khesmantamang-op1wi Жыл бұрын
धेरै मिठो स्वर छ बहिनी को सफलता को शुभाकमना🇳🇵🇳🇵♥️♥️
@shambhupradhan535
@shambhupradhan535 Жыл бұрын
Good luck to you बैनी
@user-vo4xb4cs9f
@user-vo4xb4cs9f Жыл бұрын
दार्जिलिङ ,सिक्किम भन्दा मिठो नेपाली बोल्ने सिलिगुडीमा नेपालमा जस्तै बोल्ने खुसी लाग्यो
@nahakulchhetri8998
@nahakulchhetri8998 Жыл бұрын
janish batthe!
@indrabahadurthapa4264
@indrabahadurthapa4264 Жыл бұрын
Bakbass kura garchha.
@rusenrai7783
@rusenrai7783 10 ай бұрын
Santaan biswo ko kunai kuna ma xariyera basey pani purkha eutai ragaat eutai xutaunu mildaina
@rishihangkhim7072
@rishihangkhim7072 Жыл бұрын
सिलगढीका अल्पसङ्ख्यक नेपाली गोरखाहरूले आफ्नो, साहित्य,संगीत, नृत्यकला, नाटयकला अनि संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिरहेका छन्। अपरणा एक उदाहरण । अघि बढ्नु। आशीर्वाद छ ।
@kedardhakal6444
@kedardhakal6444 Жыл бұрын
कला र संगीत ले बिश्व चिनाउँछ। तेसैले कलाकार को सन्मान गरौ जय नेपाल बैनी लाई सफलताको शुभकामना छ।❤❤
@narayanupadhayay8394
@narayanupadhayay8394 Жыл бұрын
Bdai chha sister lai pagatiko kamana ❤❤
@arjunbibas9417
@arjunbibas9417 Жыл бұрын
वाह।कति मिठो स्वर बैनीको।
@beenasharma-tl4ls
@beenasharma-tl4ls Жыл бұрын
हाम्री अपर्णा /अर्पणा नातिनी नेपाल पुगिन् भन्ने सम्म थाहा थियो आज त युट्युबमा अन्तर्वार्ता पनि हेर्न पायौं धेरै खुशी भयौं। तिम्रो उत्तरोत्तर प्रगति र उज्जवल भविष्यको कामना गरेका छौं। ❤ ❤❤
@debisharma2279
@debisharma2279 Жыл бұрын
All the best Natini❤❤❤
@arpanghale1641
@arpanghale1641 Жыл бұрын
ल ल बुनु अत्यन्तै राम्रो भ्वाइस छ , अब नेपाल मै बिहे गरेर नेपाली बनेर बस्नुपर्छ ल ।।
@veermalathapamala5021
@veermalathapamala5021 Жыл бұрын
👍👌💞💞💞🇳🇵🇳🇵 अति मीठो अनी राम्रो स्वर ।।
@munnamunna9780
@munnamunna9780 Жыл бұрын
अति सुमधुर अवाज छ नानू को उज्वाल भबिस्याको शुभकामना
@tekendrakatuwalofficial
@tekendrakatuwalofficial Жыл бұрын
यी बैनीले नेपाली सङ्गीत मा राज गर्छ अगृम शुभकामना बैनि❤
@sagerkhadka
@sagerkhadka Жыл бұрын
बैनिको धेरै राम्रो भबिस्य छ मिठो स्वर
@jayabahadurkhalingrai7602
@jayabahadurkhalingrai7602 Жыл бұрын
Yo baeni ko Ati ramro sorxa hasilo xa Ramry pani hunu hunxa sabaile saport housala dinu parxa
@rojanlimbu-tm2ry
@rojanlimbu-tm2ry Жыл бұрын
Yes
@soneyappLL2859
@soneyappLL2859 Жыл бұрын
आहा कति राम्रो अनि मीठो सो र 👌🙏😘❤️😘❤️😘❤️❤️nice
@ramkumai501
@ramkumai501 Жыл бұрын
मिठो स्वरकी धनी अर्पना बहिनीलाई धेरै धेरै धन्यवाद सफलताको अग्रिम शुभकामना
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 Жыл бұрын
सारै मिठो आवाज रहेछ
@rajanthapa5634
@rajanthapa5634 Жыл бұрын
ला.... याे त अन्जु पन्त काे बैनि पाे रैछ । स्वर चाहिँ बबाल छ शुभकामना
@chintamaniranamagar5818
@chintamaniranamagar5818 Жыл бұрын
सुन्दर एंव मनमोहक जादुमय स्वर। नानुको भविष्य उज्जवल छ यसैगरि प्रगती गर्नु शुभकामना ।
@chemzongsanu
@chemzongsanu Жыл бұрын
आहा अति मीठो स्वर नेपाली गित संगितलाई निरन्तरता दिदै जानू होला उज्ज्वल भबिस्यको कामना🙏🙏🙏🙏
@Aasthagurung8010
@Aasthagurung8010 Жыл бұрын
Kirati Rai haru fataha huncha. For example: fataha , kisori chikuwa Madan Rai 😂😂😂😂🎉🎉🎉🎉😅😅😅
@Hitler-12345
@Hitler-12345 Жыл бұрын
​@@Aasthagurung8010yo chai sahi van nu vayo hae..😂😂
@sujankoirala9354
@sujankoirala9354 Жыл бұрын
भारत को चेलि भए पनि नेपाल पर्तिको माया अनि सुमधुर सोर cute Aparna ❤❤❤
@saritasigdel5584
@saritasigdel5584 Жыл бұрын
मिठो आवाज को धनी रहेछौं तिमी नानू।सफलता शुभकामना छ नानू।❤❤❤❤❤
@ganeshacharya8334
@ganeshacharya8334 Жыл бұрын
voice ramro xa bainiko
@dawatamanggyaba
@dawatamanggyaba Жыл бұрын
सफलताको शुभकामना
@akashmagar4724
@akashmagar4724 Жыл бұрын
आहा कति मीठो सोर
@shobhakardhakal4703
@shobhakardhakal4703 3 ай бұрын
Aparna बैनी लागि नेपाल मै बढी भन्दा बढी पोर्तसाहन् दिएर नेपाल मै रोक्नु पर्छ बहुत सुन्दर सोर xha सारै मन मोहक सोर सुनी राहु लाग्ने
@DdLimbu
@DdLimbu Жыл бұрын
कत्ति मिठो बोलि कत्ति मिठो स्वार अनि सुन्दर्ताको त बयन नै छैना औने दिन हरुमा धेरै धेरै सफल्ता मिदै जाओस अग्रिम शुभकामना 🌷🌷🌷🙏🙏🙏
@rpbhatt5585
@rpbhatt5585 Жыл бұрын
अति मिठो स्वर भबिश्य उज्जल छ
@uttamadhikari549
@uttamadhikari549 Жыл бұрын
ल कोसिस गनु भबिस्य उज्वल छ जित सुनिश्चित छ ❤❤🎉🎉🎉
@fulkumar7353
@fulkumar7353 3 ай бұрын
सुमधुर आवाज छ बहिनीको र गीत सङ्गित प्रतिको साधना पनि राम्रो छ! उहाको लागी अवसर दिलाउनु पर्छ नेपाली सङ्गीत मा!
@madankadel2740
@madankadel2740 Жыл бұрын
सारै राम्रो स्वर हजुरको
@lilatamang3624
@lilatamang3624 Жыл бұрын
के भन्नु , तपाईंको विचार , तपाईको आवाज सुने पछी मलाई के लाग्यो भने, अब मेरो बाटा भन्ने कुनै सब्द रहेन। धन्न्याबाद।
@purnagurung1041
@purnagurung1041 Жыл бұрын
दामी 🌸🌸🌸🙏🙏🙏
@premyonzone8092
@premyonzone8092 Жыл бұрын
बिदेश् मा बस्नेलाइ नेपाल् प्यारो स्वोदेश्मा बस्नेलाइ बिदेश प्यारो के गर्ने
@bishalgiri7149
@bishalgiri7149 Жыл бұрын
best of luck sister .
@burzumback
@burzumback Жыл бұрын
स्वार राम्रो छ
@kbkvolleyball9725
@kbkvolleyball9725 Жыл бұрын
स्वर निकै मीठो लाग्यो बहिनीको,
@rambahadurkumal2697
@rambahadurkumal2697 Жыл бұрын
कति राम्ररी अनि भावाईस पनि अति राम्रो बैनिलाई शुभ कामना छ ।
@ToranKarmacharya
@ToranKarmacharya 3 ай бұрын
अपर्णा शर्मा सिस्टर तपाईं लाई धेरैधेरै धन्यबाद गितराम्राेछ
@sangitasapkota2153
@sangitasapkota2153 Жыл бұрын
मिठो आवाज छ बहिनी को धेरै धेरै सफलताको शुभकामना छ ।
@user-it9lq3ud7o
@user-it9lq3ud7o 3 ай бұрын
अर्पण बहिनि धेरै मिठो voice उज्जल भबिस्य को शुभकामना
@bishowlalshrestha2402
@bishowlalshrestha2402 Жыл бұрын
अपर्णालाई उज्जवल भबिष्यकाेलागि हार्दिक हार्दिक शुभकामना !!! लाै न, मेयर बालेनजीलाई भनेर याे खाले घर माईति जस्ताे बनाम् ... याे राम्रै अभियान बन्छ ... बिदेशमा बस्ने,जुनसुकै देशका नेपाली हुन, ग्रुप बनाएर ल्याम् न, ... भनम् न हाेस्टबाबु ...
@ambikasilwal8953
@ambikasilwal8953 Жыл бұрын
Good luck hjr li ❤❤❤❤
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
उज्ज्वल भबिश्यको शुभकामना छ अर्पना बैनिलाई साथ साथै भोलिका दिनहरुमा सिङार मोडल भएको देख्नु पाउ किनकी तिमी सिनेमाको हिरोईन जस्तै देखिन्छ ।
@champashrestha461
@champashrestha461 Жыл бұрын
निकै मिठो गित गाउनु भयो।बधाई छ।नेपालिको मन साच्चिकै सबैको मन जित्ने छ।चेलिलाइ नमन छ।
@sushilghimire6944
@sushilghimire6944 Жыл бұрын
अपर्णा बैनी लाई सफल्ताको अग्रिम शुभकामना । अति उत्कृष्ट स्वर रहेछ । यो पालीको बिजेता बन्न सक्नु फेरीपनी शुभकामना । बिदेशमा बसेका नेपालीहरुले नेपाली सो जित्दा मलाई खुशी लाघ्छ किनकी नेपालमै बस्ने नेपालीले भन्दा बिदेशमा बस्ने नेपालीले नेपाली गितसङ्गीत सस्कृती भासा र माटो लाई धेरै माया गर्छन् त्यसैले उनिहरु बेजेता हुँदा अझ खुशी मिल्छ ।
@diltamang6836
@diltamang6836 Жыл бұрын
भबिस्य राम्रो छ नानी को
@goodnewsnepal3261
@goodnewsnepal3261 Жыл бұрын
Waa very nice song
@daltamang1543
@daltamang1543 Жыл бұрын
क्या दामी स्वार ।
@rudrathapa1637
@rudrathapa1637 Жыл бұрын
बङ्गालको सुन्दरिको स्वर पनि त्यतिकै सुन्दर अनि मीठो , शुभकामना , best of luck.😘😍👌
@bheljongdewan129
@bheljongdewan129 Жыл бұрын
Great ,love from South Sikkim .Aparna get good height .
@gyanthapa6330
@gyanthapa6330 Жыл бұрын
राम्री मान्छे, मिठो भ्वाईस सफल सांगीतिक भविष्य को हार्दिक शुभकामना अपर्णा बुनु लाई l
@rameshpariyar781
@rameshpariyar781 Жыл бұрын
Ati Ramro Utkrista Kala Prativa Xa Arpana Baini Ko Aghi Badhnu Hola Safaltako Suvakamana Xa.
@girmagar6458
@girmagar6458 Жыл бұрын
यो नानी इन्डियन भएरपनी नेपाली भनदा राम्रो नेपाली बोल्दो रहेछ स्वोर तेस्तै राम्रो रहेछ ।सङ्गितिक क्षत्रको चम्किलो तारा बनोस।
@gombicram8773
@gombicram8773 Жыл бұрын
मीठो स्वरकी धनी । भाषा, संगीत र कलाले देशविदेशका नेपमलीलाई जोड्दछ । नानुको नेपालप्रतिको सद्भाव उदाहरणीय छ । Best of luck
@khagendrapradhan2601
@khagendrapradhan2601 Жыл бұрын
कस्तो राम्रो नेपाली मीठो टोन लवज भएको बहिनीको सांगीतिक भबश्य उज्ज्वल छ धेरै धेरै शुभकामना 🙏👏👏👍️🇳🇵❤
@user-xw9ze9tk3y
@user-xw9ze9tk3y Жыл бұрын
निकै सुरिलो आवाज impressed ❤❤❤❤❤❤❤❤
@dayaramshrestha9032
@dayaramshrestha9032 Жыл бұрын
बहिनी को गीत र स्वर एकदमै राम्रो छ बहिनी लाई अझै प्रगति कामना गर्दछु
@thagegiri2741
@thagegiri2741 Жыл бұрын
राम्रो स्वर कि धनि बधाई छ
@rudrasharma5618
@rudrasharma5618 Жыл бұрын
Ekdam ramro cha sister KO voice safalta KO subhakamana
@danielgajmer4274
@danielgajmer4274 Жыл бұрын
बैनीको स्वार अति राम्रो छ।
@govinlama2731
@govinlama2731 Жыл бұрын
Voice Nepal को प्राइज अहिलेनै दिएर पठाई दिएनि हुन्छ। ❤❤❤
@indrarai4882
@indrarai4882 Жыл бұрын
Very impressive voice ❤❤❤ best wishes bhaini
@bhumirajrai6276
@bhumirajrai6276 Жыл бұрын
जस्तो रुप उस्तै आवाज आहा सफलताको शुभकामना बैनीलाई
@MrMspaudyal
@MrMspaudyal Жыл бұрын
Great Arpana, you should come to Nepal
@mahadevbhatt6382
@mahadevbhatt6382 Жыл бұрын
क्या मिठाे स्वर छ धन्यवाद
@binodkhaling5984
@binodkhaling5984 Жыл бұрын
बहिनी लाई धेरै धेरै शुभकामना छ🙏🙏🙏👍
@rajumalla4181
@rajumalla4181 Жыл бұрын
Best of luck Arpana
@Pradhhan
@Pradhhan Жыл бұрын
So sweet voice ani kati ramri baini Arpana, best of luck, Sanjibani ko jastai awaz
@soullyrics5374
@soullyrics5374 Жыл бұрын
Aati ramro sora ani nai pani
@comediansantosh1429
@comediansantosh1429 Жыл бұрын
आहा कती मिटो स्वर बैनी को म मुम्बई बाट हो है बैनी सङ्ग भेट्न पाय हुन्यो म हास्य कलाकार गिठे राईफाणो
@dhrubamaharjan8732
@dhrubamaharjan8732 Жыл бұрын
Swor KO texture kasto raamro rahechha. Best wishes to Aparna.
@parasmanithulung8021
@parasmanithulung8021 Жыл бұрын
यो नानीले नेपाली गीत जगतमा ठुलै हलचल मचाएर आफ्नो अधिकार जमाउँछे निश्चय नै।साह्रै मीठो र गहकिलो र मनमोहक श्वर रहेछ। धेरै शुभकामना र आशीर्वाद।
@parasmanithulung8021
@parasmanithulung8021 Жыл бұрын
नाम चाँहि के होला?पश्चिम बंगालको कुन ठाँवबाट आएकी?जानकारी पाइन्छ कि?
@roshankc8081
@roshankc8081 Жыл бұрын
राम्रो र सुन्दर । सुरुमै गाईका कुन्ती मुक्तान गित गाईन पछि कुन्ती मुक्तान चिन्दिन भन्ने होभने अडिसन नदिदैं हुदा हुन्छ । सफलताले पैइला चुमोस ।यी फुन्तुरिको चाहना पुराहोस ।
@tejprasad2274
@tejprasad2274 Жыл бұрын
अरु देश का भए पनि नेपाल प्रति यति धेरै माया कति राम्रो नेपाली भाषा बोल्ने अनि कति मीठो नेपाली गित गाउँने बहिनी संगेतिक यात्रा लाई अगाडी बडाउदै लैजानुस हृदय देखि नै स्वागत छ अवश्य पनि सफल हुने छन सफलताको शुभकामना ।
@bishnubohara7576
@bishnubohara7576 Жыл бұрын
साह्रै राम्रो छ नानुको स्वर। बाउ आमा प्रतिको सम्मान पनि प्रसंशा योग्य रहेछ। गायनमा राम्रै गर्न सक्ने क्षमता रहेछ जस्तो लाग्यो।हार्दिक शुभ कामना छ!
@hdhhhs3950
@hdhhhs3950 Жыл бұрын
बैनिलाइ नेपालमा स्वागत छ
@chandankhawas4464
@chandankhawas4464 Жыл бұрын
Daammi xa good 👍
@thapagopal4778
@thapagopal4778 Жыл бұрын
अति राम्रो
@chetanarish7722
@chetanarish7722 Жыл бұрын
मान्छे पनि कति राम्ररी ब्यिउटिफुल छ नेपालमै विहेगर्नुुसपर्छ है नानी।जय नेपाल ।
@khemlawati8663
@khemlawati8663 Жыл бұрын
स्वर एकदम राम्रो छ
@buddhigurung5982
@buddhigurung5982 3 ай бұрын
धेरै सुन्दर
@user-vv7yb2qe9j
@user-vv7yb2qe9j Жыл бұрын
Wowo Aparnaji hajurko jabaf🎉🎉🎉❤❤❤🎉🎉🎉❤❤❤ good voice
@premgharti
@premgharti Жыл бұрын
जादुमय स्वर । अति मन पार्यो
@user-zq6ud6ve4f
@user-zq6ud6ve4f Жыл бұрын
साच्चैनै यी बहिनिको स्वर सारैनै मीठो छ नेपालमापनी यिनको आवाजले जादु चलाउनेछिन !कत्ति स्पष्ट शुद्ध सङ्ग बोल्ने नेपाली,भारतमा जन्मे हुर्केकी झै नलाग्ने।
@dinapokhrel7353
@dinapokhrel7353 Жыл бұрын
राम्रो छ
@liladharpoudel9314
@liladharpoudel9314 Жыл бұрын
आहा! सम्मान छ , बैनी!
@rudrabgurung2508
@rudrabgurung2508 Жыл бұрын
Nice you have very good voice nanee keep it up
@Archana-paneru
@Archana-paneru Жыл бұрын
🙏शुभकामना 🎉🎉🎉 सम्पुर्णमा धेरै धेरै माया म मोडल अर्चना पनेरु !
@lilagurung1941
@lilagurung1941 Жыл бұрын
अति राम्रो हो गीत अनि बहिनी लौ न हो साथी हरु बुहारी बनाए हाल्नु हो
@khemdhital46
@khemdhital46 Жыл бұрын
Best of luck ,,,🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@user-dq6el7ze7c
@user-dq6el7ze7c Жыл бұрын
rising super star❤ lots of sis
@hemrajsapkota1226
@hemrajsapkota1226 Жыл бұрын
Kati ramro chori 👍🙏💕
@lalitabohara629
@lalitabohara629 Жыл бұрын
Best of luck didi .❤❤❤❤
@nayacreate
@nayacreate Жыл бұрын
कला र सङ्गीत ले बिश्व चिनाउछ ! तेसैले कलाकारको सम्मान गरौ 🙏
@NarayanRana-du4cg
@NarayanRana-du4cg Жыл бұрын
नमसकारहजुर वाह, खुसि लाग्यो हाम्रो आशा को ज्योति जि ले पनि सँगित शो हेर्नु हुँदो रहेछ। मैले त सोँचेको थिएँ दोहोरि गायक रवि लामिछानेभनेर, तर यसो फोटो हेरेको त अचम्भ र गौरव अनि साह्रै खुसि लाग्यो। अब प्रधान मन्त्रि भए पछि सँगित क्षेत्र लाई पनि केहि न केहि राहत दिलाउनु हुनेछ भनेर। हामि जस्तो प्रदेशि नेपालि हरु पनि नेपालमा नै आएर नेपालकै माटो मा रमाएर नेपालकै माटोमा मिसिन पाउने वातावरण बन्ने छ भन्ने ठुलो आशावादि छौं। त्यसैले ब्रिटिश गोर्खामा 15 बर्ष नोकरि गरेर 3 बर्ष पहिलै 18 बर्ष को अर्लि पेन्सन मा निस्केर नेपालमा नै बस ब्यवोसाय चलाएर बस्नु खोज्दा सेन्डिगेट सँग हार खाएर फेरि प्रदेश लागेर यु के मा बसेको पनि 11 बर्ष हुँदा पनि यु के को पास्पोर्ट ननिकालि नेपालमा नै राम्रो हुने छ र फर्किउँला भन्ने आशामा नै छु। उत्तरोत्तर प्रगतिको शुभकामना छ। यु के बाट।
@uttamkunwar312
@uttamkunwar312 Жыл бұрын
​@@NarayanRana-du4cg Mitra Kati thulo socha banako yo fake ho
@NarayanRana-du4cg
@NarayanRana-du4cg Жыл бұрын
नमस्कार हजुर, धन्यवाद सचेत बनाइदिनु भएको मा। के गर्नु, आफ्नो देशमा नै बस्नु मन भएर पनि यस्तै यस्तै झुठा र ज्यानमारा सेन्डिगेट हरुले केहि गरेर खान दिने हैन। म त ब्रिटिश गोर्खा बाट 32 बर्ष को उमेर मै अवकास लियर नेपालमै केहि गरेर बस्ने बिचार लिएर गएको ६ महिनामा नै फेरि बिदेशिनु परेको थियो। गर्दा १७ बर्ष को उमेर देखि बिदेशिएको अझै पनि बिदेशैमा। उराठ लागेर आउँछ।
@rambrsahani844
@rambrsahani844 Жыл бұрын
बैनीको सोर सारै मिठो
@shresthadipen
@shresthadipen Жыл бұрын
Best wishes, nanu. Bravo 👏 👏
@sisnudhedo6187
@sisnudhedo6187 Жыл бұрын
Her voice is as beautiful as her looks 👌
Пробую самое сладкое вещество во Вселенной
00:41
Final muy increíble 😱
00:46
Juan De Dios Pantoja 2
Рет қаралды 51 МЛН
khutta tandei gara|| Aparna Sharma|| Kunti Moktan||mero voice universe || intra foundation
5:58
𝘼𝙥𝙖𝙧𝙣𝙖 𝙎𝙝𝙖𝙧𝙢𝙖 𝙈𝙪𝙎𝙞𝘾
Рет қаралды 12 М.