पढेलेखेको प्रहरीले सही-गलत ठम्याउँछःइन्स्पेक्टर श्याम। धम्की दिने सांसद मेखलालसँग संवाद। POWER NEWS

  Рет қаралды 1,264,657

News24 Nepal

News24 Nepal

3 жыл бұрын

पढेलेखेको प्रहरीले सही-गलत ठम्याउँछःइन्स्पेक्टर श्याम। धम्की दिने सांसद मेखलालसँग संवाद। POWER NEWS
Presenter : TEK NARAYAN BHATTARAI
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 3 900
@videotech-sr8rx
@videotech-sr8rx 3 жыл бұрын
आज चाही नेपाल प्रहरीले गर्व गर्न लाएक कार्य गरेको छ ! हो भने सबैले एक एक लाईक ठोक्नुस !!! जय नेपाल प्रहरी !!! 👍👍👍
@lokendrabasnet1494
@lokendrabasnet1494 3 жыл бұрын
सहि हो
@bishalshrestha3091
@bishalshrestha3091 3 жыл бұрын
सहमत छू म पनि
@manjuthapamagar8941
@manjuthapamagar8941 2 жыл бұрын
Hajur sabdama ma ni samilxu
@PavitraRai-kb5sg
@PavitraRai-kb5sg 6 ай бұрын
​@@lokendrabasnet1494slkkimnewssenmelples 😂noor by
@anmol8901
@anmol8901 3 жыл бұрын
आज मात्रै हो मैले छाति फुलाएर नेपाल प्रहरिलाई सलाम ठोक्न मन लाग्यो 😘😘😘😘
@saishamagar
@saishamagar 3 жыл бұрын
कुनै पुलिस हरुत सिद्दै मुख छोडीहाल्छ
@deshbhakta6943
@deshbhakta6943 3 жыл бұрын
Thiknu parne tta mekhlal lai ho ni sir latthi
@amarbam2977
@amarbam2977 3 жыл бұрын
नेपाल प्रहरी लाई सलुट गर्नमन लाग्यो, निरीक्षक थापा ज्युको अन्तरबार्ता सुन्दा वहाँ प्रती अझ सम्मान जागेरआयो ।
@krishnakhanal9164
@krishnakhanal9164 3 жыл бұрын
Hgb
@induthapasharma2689
@induthapasharma2689 3 жыл бұрын
K salam garnu....janata ko dushman ho police
@sikhasiwani1006
@sikhasiwani1006 3 ай бұрын
सलाम छ स्याम थापा मगर जी ई चोर सभासद भनाउदा मन्त्री भनाउदा लाइ छाड्न हुँदैन प्रहरी ले
@rupachettri8110
@rupachettri8110 2 жыл бұрын
बधाई छ प्रहरि श्याम थापा मगर ज्युलाई👍👍🙏🙏🤟🤟
@sramofficals4992
@sramofficals4992 3 жыл бұрын
शिक्षित पुलिस र अर्ध शिक्षित नेत बिचको भेद सजिलै छुट्याउन सजिलो बनाइ दिनुभएकोमा प्रहरी निरीक्षक श्याम थापा ज्यु लाई सलाम।जय नेपाल।
@mithilamahan7423
@mithilamahan7423 3 жыл бұрын
,,,,z,,,,,,2
@jayamali4592
@jayamali4592 3 жыл бұрын
Samsad haruko ta nirmul nai garnu par cha
@dikanlama5961
@dikanlama5961 3 жыл бұрын
Good seyam sir
@santapun1668
@santapun1668 3 жыл бұрын
नेताको पछाडी जोसुकै होस म पुलिश लाई केही गरेमा त्यो नेतालाई त्यो पुलिश को बद्ला लिनेछु याद राख्नु....
@tilagurung4033
@tilagurung4033 3 жыл бұрын
Wow !kyabaad
@kumarbogati4516
@kumarbogati4516 3 жыл бұрын
म पनि काग्रेस कै कार्यकर्ता हु तर यहाँ यी सभासदले बोल्ने शैली ठिक भयन। नेपाल प्रहरी का श्याम थापालाई सलाम छ ।🙏
@netraprasad1561
@netraprasad1561 3 жыл бұрын
same साथी
@yamunarai2086
@yamunarai2086 3 жыл бұрын
same here...yasto lai k nominate gareko hola bejati
@binodthapa6149
@binodthapa6149 3 жыл бұрын
goodम पनि काँग्रेस हो तर श्याम थापा good
@thesrvines129
@thesrvines129 3 жыл бұрын
अब युवा जुट्नु पर्छ छाड्नुस म काङ्ग्रेस भन्न तपाईलाई नेपाल आमाकाे कसम देश नरहने अवश्था भयाे । यमाले मावबादी काङ्ग्रेस छाेड्नुस
@kabitawaiba3501
@kabitawaiba3501 3 жыл бұрын
Same same
@yogeshghimire7114
@yogeshghimire7114 Жыл бұрын
स्यामथापालाई सलाम छ त्यो साम्सदकाे दादागिरिलाइ कडाइका साथ कार्वाहि गरियोस्
@saruparajuli199
@saruparajuli199 3 жыл бұрын
म यस्ता नेतालाइ जेल मा सडाइ िदन र नेपाल पहरिलाइ नेताकाे गुलामि होइन नडराइ जनताकाे सेवा गनु सलाम
@sitatiwari2694
@sitatiwari2694 3 жыл бұрын
नेताले देखाकाे पावरकाे प्रतिउत्तर हाे ,श्याम थापा मगरलाई सलुट छ नेपाल प्रहरीलाई 👌👌👌👌
@chitradarai4825
@chitradarai4825 3 жыл бұрын
Neta lai thoknu parxa
@yamsingjai9225
@yamsingjai9225 3 жыл бұрын
Eni haru k KO neta kahako neta hununi Sita jiu eni haru tw chor fataha varsta dalali haruko jhunda matrai ho
@rajashnep7939
@rajashnep7939 3 жыл бұрын
ल स्याम थापालाइ जसरी २ ओटा फुली थपी दिएर DSP बनाइ देउ सरकार।
@santoshtamangsantatamang4584
@santoshtamangsantatamang4584 3 жыл бұрын
2 फुली थपेसी dsp होइन sp हुन्छ सर
@gaurimansangat2491
@gaurimansangat2491 3 жыл бұрын
2 ta fuli thapyo vney SP hun6 damna!!
@mayhs_97
@mayhs_97 3 жыл бұрын
Auta 🌟 thapepaxii DSP hunxa dai 🌟🌟 2 ta thapepaxii ta direct pardesh hallauxa😅😅
@lunarana2185
@lunarana2185 3 жыл бұрын
Ramro garne lai vnda naramro garneko fuli xito thapinx nepal ma
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
सरै मिठो कमेन्ट
@mohanpun2705
@mohanpun2705 3 жыл бұрын
यो सांसद को धम्की निकै अपचिलो छ हिसाब किताब त यो गोरु लाई हुन्छ श्याम सर यस्ता गोरु को धम्की ले केही हुदैन आफ्नो डिउटी निभाउनु होस जनता ले साथ दिने छ
@sarojkhatri5820
@sarojkhatri5820 2 жыл бұрын
सलाम प्रहरीनिरीक्षक स्याम थापा ज्यु
@BipinTiwari-j5k
@BipinTiwari-j5k 7 күн бұрын
श्यमथापा लाई सलुट छ
@dipakkarki484
@dipakkarki484 3 жыл бұрын
सलाम छ थापा मगर इनिस्पेटर सलाइ छिटै बडुवा भयर Dsp भाको हेर्न पाइयोस एता नेता हरुलाइ लखेटी लखेटी खोर मा हुल्ने शक्ति मिलोस सलाम छ
@yambahadurgurung2311
@yambahadurgurung2311 3 жыл бұрын
In
@reshamchhetri5936
@reshamchhetri5936 3 жыл бұрын
Kolako salam khate pulice
@nepalimasterclass8852
@nepalimasterclass8852 3 жыл бұрын
Kasari khate police? Jhole nabannus
@minmagar293
@minmagar293 3 жыл бұрын
Yesto ramro kaam garane police khate vanda tw maha jhole rahex
@milanmagar4418
@milanmagar4418 3 жыл бұрын
Resham...muji...Tw ko hoss vanne hmlai thah xain....blatkari afnai.. Kullai..
@laxmishrestha29
@laxmishrestha29 3 жыл бұрын
हिसाब किताब चै अब आउने चुनाव मा हुन्छ सबैको । धन्यवाद प्रहरी सर
@ramchandraadhikari1653
@ramchandraadhikari1653 3 жыл бұрын
Arko lai jitauchan tyo ni tehi aaya pachi feri😀😀😀
@dillirajbhandari4739
@dillirajbhandari4739 3 жыл бұрын
Hisab kitab kada hola jasto xa😎😎
@atlashpeak5894
@atlashpeak5894 3 жыл бұрын
yes
@bidhyabudhathoki3564
@bidhyabudhathoki3564 3 жыл бұрын
Ho
@dilipchaulagain2718
@dilipchaulagain2718 2 жыл бұрын
Ho ho
@kiranpartapsen9517
@kiranpartapsen9517 2 жыл бұрын
नेपाल प्रहरी लाई सलाम छ यस्ता नेतालाई तहलगाउनु पर्छ
@ramchandrarana9112
@ramchandrarana9112 2 жыл бұрын
बिहानै दैखि भोकभोकै यिनिहरुको सेवामा खटिनु पर्ने उल्टै राष्ट्रसेबक नेपाल प्रहरी माथि पाखुरा सुर्कने यी माननियहरुले जे गरेपनि हुने ,दिनरात नभनि सेवामा खटिने प्रहरी को मन दुखेको कस्ले बुझिदिने ,भित्रभित्रै रोएर ड्युटीमा हिड्नु पर्ने बाध्यता छ ,श्याम थापा प्रति मनैदेखि सलाम छ।
@user-ek2if7ny5k
@user-ek2if7ny5k 2 ай бұрын
God bless you pulis zawn haru lai🙏✝️
@navarajkarki2233
@navarajkarki2233 2 ай бұрын
Kuranabggya
@parbatachimoriya5486
@parbatachimoriya5486 3 жыл бұрын
स्याम थापा मगर ले ठिक गरेका छन्
@Prakash_Pulami
@Prakash_Pulami 3 жыл бұрын
नेपाल प्रहरी inspector श्याम थापा सरलाई सलाम छ..👮‍♂️👮‍♂️👮‍♂️❤️❤️❤️
@lokendrabasnet1494
@lokendrabasnet1494 3 жыл бұрын
मेरो नि सलाम छ यसरी नै कसैलाई छोडनु हुन्न है
@digitalnepalcomputereducat3473
@digitalnepalcomputereducat3473 2 жыл бұрын
सलाम थापा सर लाई ।
@krishnathapa9595
@krishnathapa9595 Жыл бұрын
कानुन भनेको चाहे माननीय होस् या साधारण जनता सबैमा बराबरी हुनुपर्छ।
@bigyandeeprana112
@bigyandeeprana112 3 жыл бұрын
सलुट छ नेपाल प्रहरीका सच्चा प्रहरी अधिकृत श्याम थापा ज्युलाई ।
@gombesinglamarumba7908
@gombesinglamarumba7908 3 жыл бұрын
सलाम छ प्रहरी निरीक्षक श्याम थापा मगर ज्युलाई । हरेक प्रहरी साथिहरुले प्रस्ट रुपमा सिक्नै पर्ने पाठ सिकाउनु भएको छ ।
@raitika836
@raitika836 3 жыл бұрын
धराने जनताको धेरै माया सम्झना छ सर श्याम थापा 🙏
@pknphg8444
@pknphg8444 3 жыл бұрын
आज भने पहिलाे चाेटी नेपाल प्रहरीले धेरै राम्रो काम गरेकाे छ यस्तै सबै नेताहरु लाई यस्तै गर्नुपर्छ
@onlineeducationnepal7842
@onlineeducationnepal7842 3 жыл бұрын
यो देशमा मलाई कसैको आशा छ, ति युवा हुन। यदी सबै युवाले बुढा नेताको गुलाम नगर्ने भए १० वर्षमा नेपाल फेरिन्छ 🙏🙏
@user-un7xd7yv3o
@user-un7xd7yv3o 3 жыл бұрын
100% सहिछ हजुरकाे सुझाब र अठाेटहरु हिजाेरातारात भाेक निन्द्रा नभनि खटेर बिजयि गरायेका नेताहरुकाे असलिरुप देखियाे भाेगियाे अब नेपालिजन्ताले साेच्नु जरुरि छ यी ☝️ राजनेताहु बरिस्ट नेताहु भन्नेहरु एकचुडकिमा समाप्त हुनेछन त्यस्ता नेताहरुकाे बिरुद्दमा सुत्र याे हाे जन्ताकाे राेजाईमा कलाकार हाेस या सछ्यम युवा देशप्रेमि जन्ताप्रेमि बिकास प्रेमि युवाहरु चुनाबमा खडागर्नुपर्दछ अन्तिम बिकल्प र सैधान्तिक पाटाे सरल सहज बाटाे र बिकल्पयहि मात्रहाे जय नेपाल ✊✊✊✊
@ritathapa3287
@ritathapa3287 3 жыл бұрын
जय होस श्याम थापा भाइको नेता मन्त्री कुनैलाई पनि छोडनु हुदैन । कानुन र न्याय सबैलाई बराबर हुनुपर्छ
@puspagrg5907
@puspagrg5907 3 жыл бұрын
Syam thapa sir salam
@sumankhadka2688
@sumankhadka2688 2 жыл бұрын
तिमी जस्ता नेतालाइ हजुर गरेर सधै गुलाम भएर बस्नु पर्ने नेपाल प्रहरिका जवान देखि अफिसर सम्मले आफनो खुबी र कार्य क्षमता देखाउछन जय नेपाल श्याम सर ।
@ishwarlove1396
@ishwarlove1396 3 жыл бұрын
नेपाल प्रहरी जवान ईन्सपेक्टर श्याम थापा जस्तै भद्र ,ईमान्दार ,बुद्धिजीवी ,मिलनसार,आदि सबै काेणबाट प्रफेक्ट सम्पूर्ण नेपाल प्रहरी श्याम थापाको अजुशरण गर्नुपर्ने अति जरुरी आवश्यक देखिन्छ ।श्याम थापा ज्युलाइ सलाम छ🙏🙏🙏🙏🙏🙏💐💐🌺🌺🌺👍️👍️👍️🌻🌻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kuldevkota5399
@kuldevkota5399 3 жыл бұрын
शिक्षित प्रहरीले अब यस्ता अशिक्षित नेतालाई कानुनको कठघरामा ल्याउनु जरुरी देखिन्छ ।जय जन्द्र सुर्य 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@aleram9802
@aleram9802 3 жыл бұрын
नेपाल प्रहरी इन्स्पेकटर श्याम थापा मगर लाई श्याबाश साथै सलाम छ बल्ल चित्तबुझ्दो जवाफ् आयो!
@yogendraneupane2999
@yogendraneupane2999 3 жыл бұрын
सलाम श्याम थापा सरलाई । सच्चा नेपालीको पहिचान दिनुभाे। घुस्याहा र भुस्याहहरुसंग डराउनु पर्दैन । keep it up. जनता साथमा छन््
@arjunthapa8131
@arjunthapa8131 Жыл бұрын
स्याम थापा एक साहसी अनि सस्था का इमान्दार प्रहरी लाई सलाम यी राजनितीज्ञ को मनस्थिति भ्रष्ट सङ्ग जोडिएको छ नडराउनुस नागरिक को साथ तपाईं लाई छ
@Nirumagar8090
@Nirumagar8090 3 жыл бұрын
स्याम मगर लाई धन्यवाद छिट्टै बडुवाई होस हेर्न मन छ
@jeevankarki9360
@jeevankarki9360 3 жыл бұрын
श्याम सर लाई उच्च सम्मान छ यस्ता नेतालाई यस्तै गर्नु पर्छ । अनपढ नेता र शिक्षित प्रहरी को भेद सिधै छुट्टाउन सकिन्छ ।।।
@prahaladthapa7961
@prahaladthapa7961 4 ай бұрын
अरूले मानुन नमानुन माननिय शब्दै जलायो । प्रहरीलाई दयनिय अबस्थामा पुर्यायका यी सबै अपराधी र भ्रष्टाचारीलाई कारबाही गरौ । ईन्सपेक्टर श्याम थापा ज्यू बधाई छ ।
@sandeshtamang4944
@sandeshtamang4944 3 жыл бұрын
सलाम छ नेपाल प्रहरीलाई 👍️👍️👍️
@stunkera
@stunkera 3 жыл бұрын
Great Job inspector sab ! संयमित भएर जवाफ दिनुभयो great !!
@shivoli1096
@shivoli1096 3 жыл бұрын
श्याम थापा जस्तै इन्स्पेकटर भयमा देशले परिबर्तन छीटै पाउनेथीयो सहासी मान्छे सहासी प्रहरी सलाम गर्नु पर्छ र पदोन्नती पनी हुनु पर्छ।श्याबास श्याम थापा सर सलुट छ।
@sambhusunar3829
@sambhusunar3829 3 жыл бұрын
Syam thapa gyu lae salam x police vaye paxi kada hunu parx 😍😍
@sitaldumi717
@sitaldumi717 Жыл бұрын
नेपाल प्रहरी जवानहरुलाई सलोटअब जुनै सुकैले धम्कि आए पनि आफ्नो डिउटिको जिम्मेवारी जरुरी छ तेसैले पाटि को नेता मन्त्री झोले ले गल्ति गरेमा नडराउनुहोस् आफ्नो जिम्मेवारी पूरा गरदिनुस जय नेपाल प्रहरी
@puskarkarki1130
@puskarkarki1130 2 жыл бұрын
य काङ्ग्रेस हाे ।कति धम्कि दिन्छौं ।तिमिहरु सम्मानित हुनेत ब्याबहार हुनुपर्छ नि ।।।।
@khemmagar5567
@khemmagar5567 3 жыл бұрын
साेलुट छ नेपाल प्रहरीलाई स्याम थापा जि लाई झनै साेलाेट 🙏🙏👌💓💓
@netrapun4420
@netrapun4420 3 жыл бұрын
प्रहरी सबै यसरी नै साहासी भयो भने सबै भस्तचारी तह लाग्ने थिए सलुट छ प्रहरी साथी हरु लाई 👍️
@keshabsunar1840
@keshabsunar1840 3 жыл бұрын
माननीय काे हिसाप किताब चुनाब मा हुन्छ प्रहरी सर जय नेपाल
@radhikagiri6647
@radhikagiri6647 3 жыл бұрын
श्याम थापा मगर सर जिन्दावाद जिन्दावाद जिन्दावाद 🙏🙏🙏🙏🙏.उहाँ जस्तो प्रहरी दस जना मात्र भय पुग्छ हाम्रो नेपाल मा.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@arjunchhetri292
@arjunchhetri292 3 жыл бұрын
गुड नेपाल प्रहरी तपाईं जस्तो प्रहरीको आवस्यकता छ नेपालमा
@nareshlamgade2919
@nareshlamgade2919 3 жыл бұрын
मगरको छोरो होनित, साहसी रहेछन्, इन्स्पेक्टर साब।
@santoshitamang1528
@santoshitamang1528 3 жыл бұрын
मंगोलियन हो
@teamvr4678
@teamvr4678 3 жыл бұрын
@@rameshbc5520 thapa magar vaneyxa video ani kasari chettri Huna sakxa😂
@nupakisa.9202
@nupakisa.9202 3 жыл бұрын
Aba. Desu. Magar. Lai. Jimma. Diye. Hunxa. Baru. Teti. Saro. Lovi. Ta . Hudaina. Aafno. Talab. Bahek. Badi. Desu. Lutdaina. Yo. Chai. Guarantee Ho
@sibathapa8458
@sibathapa8458 3 жыл бұрын
जात लाई किन ल्याउनु हुन्छ बीचमा !सबै नेपाली यस्तै स्वाभिमानी छन!
@dilarampandey7763
@dilarampandey7763 3 жыл бұрын
धन्यवाद श्याम सर !! सलाम छ।।
@shergurung9036
@shergurung9036 Жыл бұрын
स्याबास श्याम थापा बाबुलाई रास्ट्र सेवक होस् यस्तो हुनुपर्छ सरकार को रातो सिदुर को रङ्ग को पहिचान देखाउनु भएको म मेरो सलाम
@tmgbdr68
@tmgbdr68 3 жыл бұрын
ईन्स्पेक्टर श्याम थापा लाई पदउन्नति गर्नु पर्छ । well done. Shyam thapa is a great officer.
@manjuthapamagar8941
@manjuthapamagar8941 2 жыл бұрын
Yesss..thank you..an salam
@ramadk5781
@ramadk5781 Жыл бұрын
जनाता र देसकाे सान्ति सुरक्षा मा जाेडिएकाेले सानाेतिनाे बिबाद अाउनु साेभाबिक हाे
@somgaire8584
@somgaire8584 3 жыл бұрын
अहिले का शिक्षित पुलिस अफिसर ले अशिक्षित भ्रष्टाचारी नेता लाई राम्रो शिक्षा दिनु भयो पुलिस अफिसर लाई सोलुट
@jibangiri9977
@jibangiri9977 Жыл бұрын
जय नेपाल प्रहरी श्याम थापा सर 👍👍👍
@sumilatamang5944
@sumilatamang5944 3 жыл бұрын
मगरकाे छाेरा हाे सर हजुर सफा मनले सफा काम गर्दै यसरी नै अगाडि बड्दै जानुस र ३ कराेड जनताकाे मन जितेर अाफुले उच्च सम्मान हासिल गर्न सक्ने हैसियत बनाउनुस (जय नेपाल)अगामि दिनकाे लागि शुभकामना।
@Meronepalmanepali
@Meronepalmanepali 3 жыл бұрын
राष्ट्रसेवक प्रहरी श्याम थापा ज्यू लाई सलाम, यस्ता माननीय लाई थु
@lalbahadurpun9722
@lalbahadurpun9722 3 жыл бұрын
सफत सिकानु पर्छ यस्ता दुई कौडीका साम्सदलाई । सबै नेपाल प्रहरी यस्तै हुन जरुरी छ। सैलुट छ श्याम थापा मगर सर ।बधाई छ।नेपाल प्रहरी ।
@dhrubabahadurthapa2562
@dhrubabahadurthapa2562 2 ай бұрын
Good luck shyamthapa ji🙏🙏🙏congratulations यी नेताहरु ले नै गर्दादेशमा आतंककारी हुन बाद्द्ये बनाको हो जय नेपाल्🙏🙏❣️❣️❣️❤️❤️
@manojajaiswal359
@manojajaiswal359 3 жыл бұрын
वाउ स्याम सर सलाम छ योग्यताले हो याहा सम्म आउनु भाको झोले नेता जस्तो होइन त्यो झोले हजुर जस्तो बन्नसक्दैन बरु झजुर झोले जस्तो नेता बन्न सक्नु हुन्छ मनै देखि 🙏🙏
@Nabinsunar1996
@Nabinsunar1996 3 жыл бұрын
श्याम थापा तपाईं प्रति सम्मान आउँदा दिनमा अझ निडर भएर बढ्नु हुने छ भन्ने आशा छ
@apentertainment582
@apentertainment582 3 жыл бұрын
एउटा चम्किलो तारा उदाऊदै गरेको श्याम थापा मगर जी को साहस र हिक्मत लाई बधाई छ अघाडी बर्दै जानु शुभकामना छ
@ranadinesh8263
@ranadinesh8263 3 жыл бұрын
यस्ता नेताहरू लाई तह लगाउनुपर्छ साले चोर हरु लाई सिधै कारागार हाल्नु पर्छ
@kiranale7280
@kiranale7280 3 жыл бұрын
Good sir
@kamaloli4381
@kamaloli4381 3 жыл бұрын
प्रहरीले एकदमै सहि गर्यो राम्रो काम
@paudelkb8511
@paudelkb8511 3 жыл бұрын
सलाम छ ती इन्स्पेक्टर श्याम थापा मगरलाई थर्काउने शैली ठिक भयन सामसदको यो सरासर गलत छ ती थापाको अब बडुवा हुनु पर्छ धम्किपुर्ण भाशाले पुलिश प्रशासनको मनोबल कमजोर बनाउन पाइदैन।
@mathurabhattrai7786
@mathurabhattrai7786 Жыл бұрын
पुलिस इनिस्पेक्टर सहि हुनुपर्छ जन्ताले असली पुलिस हरुलाइ साथ दिनु पर्छ र साथ पाउँछन् पनि नेता भन्दैमा मन्त्री बन्दैमा त्यो मान्छे सहि हुदैन कुनै सङ्ग सङ्ग्ठ्न छैन टाकुरे लगायर मन्त्री हुन्छन खोले खान नपायका हरु देशको काम गर्ने नाममा मन्त्री बन्छन अनि आफू भन्दा तलका पुलिस कर्मचारी हरुमाथी दमन गर्छन यक दुई ठाउँमा यस्ता घटना हरु भाछन यो कदापी राम्रो होइन
@bikramale532
@bikramale532 Ай бұрын
राजनितीक सम्पुर्ण दलका नेताकार्यकर्ताहरुले नेपाल प्रहरीलाई हदै सम्म दमन गरेको पाइन्छ देखिएको थियो तर अहिले र अब बाट केही सुदार देखिनुको कारण रबि लामिछाने जिउले प्रहरीलाई ढुक्क भएर काम गर्नुस भन्ने बाक्यले पनि इनिस्प्पेक्ट श्याम थापा जिउलाइ अलि सास र जोस आएको होला र हुन पनि पर्छ सलाम छ नेपाल प्रहरीको सम्पुर्ण युनिटलाइ । 🎉
@rameshneupane2506
@rameshneupane2506 3 жыл бұрын
प्रहरीले एकदमै सहि गर्यो.....शिक्षित पुलिस र अर्ध शिक्षित नेतI प्रहरी निरीक्षक श्याम थापा ज्यु लाई सलाम...
@pieceofnature6948
@pieceofnature6948 3 жыл бұрын
नेता बोकने पुलिस होईन स्याम थापा जस्तो पुलिस चाहिए को देस लाई…!!!
@santoshrana8783
@santoshrana8783 3 жыл бұрын
junsukai partiko neta ministarhos nepal polish vaneko janatako sewak ho yastai garnu parxa.
@bhimkhadka4326
@bhimkhadka4326 3 жыл бұрын
Ani kina jarkera bhato thuneko taa??? Ki mail nabunuko????
@poonlove7279
@poonlove7279 2 жыл бұрын
Good new
@bishnudumi4814
@bishnudumi4814 3 жыл бұрын
नेपाल प्रहरीसग पनि यसैगरी हजुर भन्दै यसरी बोलेको भए यस्तो अवस्था आउने थिएन नि। नेपाल प्रहरीलाई सलाम। नेता हु भन्दै थर्काको स्पष्ट छ।
@nayenkc1991
@nayenkc1991 3 ай бұрын
यस्ता गुन्डा नेता लाई देस निकाला गर्नु पर्छ।महान नेपाली आमाको सपूत नेपाल प्रहरी लाई नेपाली जनताको मन देखि नै सलाम।❤
@kailashdahal7443
@kailashdahal7443 3 жыл бұрын
नेपाल प्रहरी इन्स्पेक्टर श्याम थापालाई २१ तोपको सलाम
@yam.pgurung372
@yam.pgurung372 3 жыл бұрын
यो नेता हरू को नोकर होइन, देशको कर्मठ सिपाही हो ।सलाम् छ श्याम थापा सरलाई ।
@tarabahadurthapamagar6012
@tarabahadurthapamagar6012 2 жыл бұрын
जनता भन्दा ठूलो माननीय अर्को हुदैन।
@Khalingrai-cs7qm
@Khalingrai-cs7qm Ай бұрын
प्रहरी जवान स्याम थापा लाई 21 तोप को मनै देखि सलाम
@dharmaraj5616
@dharmaraj5616 3 жыл бұрын
साला यो चोर नेता जातीले के ठान्छ पुलिस प्रसाशन जत्ती यो चोर नेताले आफ्नो गोजिको ठान्छ कि क्य हो देश बिगारेको नै नेताले हो जे गर्‍यो ठिक गर्‍यो इनिस्पेक्टरले सलाम छ
@bineshkc2267
@bineshkc2267 3 жыл бұрын
Ta khate lai k vannu parne ho neta vai khako sala
@sumanbhandari4244
@sumanbhandari4244 3 жыл бұрын
@@bineshkc2267 मेरो लाड़ो चुस्दे न। शेरेको चुर्ना
@raishara3136
@raishara3136 3 жыл бұрын
Sahi tarikale duty nibhaunu bhayeko salute to you inspector sir lai .. yesari nai himmoth ra sahi dhanga ma chalnu hos I appreciate to you…
@kishanghartimagar2209
@kishanghartimagar2209 3 жыл бұрын
Chor netalai khhorma jaknu prneho
@tejmanyonjan7820
@tejmanyonjan7820 3 жыл бұрын
झुठो बोल्ने पनि एउटा् सिमा हुन्छनी हो स्याम थापा लाई तुरुन्ता दुई वाटा फुली थपी दिनु पर्छा
@nanprasadgurau9317
@nanprasadgurau9317 3 жыл бұрын
Yo khate jhole sanshad ma party ko neta ho vhanne Don sailima Aako yo pagal kukur lai inispector le galama 2 jhappad diyeko vhaye Atti best hunthiyo so good job inispector saab lai..
@user-yu3hl6jr1j
@user-yu3hl6jr1j 4 ай бұрын
Dr r by By ft🎉🎉🎉😢​@@nanprasadgurau9317
@sajannepali199
@sajannepali199 20 күн бұрын
❤❤❤ नेताको पावर देखा को होला अब नेपाली जनता नेपाल प्रहरी सहदैनन सलाम छ श्याम थापा ज्यूलाइ❤❤❤❤
@gomabasnet862
@gomabasnet862 3 жыл бұрын
सलाम छ नेपाल पहरि लाइ
@Rajendrashrestha12374
@Rajendrashrestha12374 3 жыл бұрын
एस्ता साम्सद थु.... नेपाल प्रहरी को सच्चा रास्ट्र सेवक प्रती सलुत छ्🙏🙏
@klbhandari1473
@klbhandari1473 3 жыл бұрын
Give it up for #shyam_thapa_magar A police officer is a public servant not a political servant. @shyamthapamagar keep it up . I Salute you .
@bijayamaharjan821
@bijayamaharjan821 2 жыл бұрын
🇳🇵🇳🇵जय सच्चा नेपालि नागरिक जय 🇳🇵🇳🇵
@shahidhushain9542
@shahidhushain9542 3 жыл бұрын
सलाम छ ड्युटीमा खटिएका जवानहरु लाइ
@tejbohara9531
@tejbohara9531 3 жыл бұрын
प्रहरी निरीक्षक श्याम थापा मगरलाई सलाम छ । तपाईले यी भ्रष्टाचारी नेतालाई मद्रासि फिल्म स्टाईलमा अाफ्नाे परिचय दिएकाेमा ।
@ganeshshrestha5796
@ganeshshrestha5796 3 жыл бұрын
सबै एस्तै प्रहरी चाहिएको छ नेपालमा । तर झोले प्रहरीधेरैछ्न नेपालमा 😭😭
@sunitalama1667
@sunitalama1667 Жыл бұрын
thank u shyam thapa ...sir. ...jai nepal
@rambista3209
@rambista3209 3 ай бұрын
सलाम छ इनिस्पेक्टर श्याम थापा मगर सर लाई नेपाल प्रहरी भित्रको एक महान प्रहरी श्याम थापा ज्यु यस्तै प्रहरीको खाँचो छ।हाम्रो देशमा यी राजनीतिकका नाउँमा दादा गिरी,गुण्डा गिरी गर्ने सबै चोर नेतालाई साइजमा ल्याउनु पर्छ।
@simpalkc468
@simpalkc468 3 жыл бұрын
नेपालमा एउटा इमान्दार पुलिस बहादुर पुलिस आएछ सलाम छ I साला टाउकेा फुटाईदिनु पर्न हेा
@santoshitamang1528
@santoshitamang1528 3 жыл бұрын
Kati सालिन प्रहरी सलाम छ । श्याम थापा मगरलाई
@veermalathapamala5021
@veermalathapamala5021 3 ай бұрын
प्रहरी श्याम थापा 👍👍👌💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 यस्तो दल्ले नेता हरु लाई तह लगाउनु धैरई खांचों छ, नेपाली जनता होउ 👍😖😖😖😖😖😖 ( बकलोह, हिमाचल प्रदेश इंडिया बाट )
@bharatrana480
@bharatrana480 21 күн бұрын
प्रहरी संगठनलाई सलाम
@user-yl3oo9yn4s
@user-yl3oo9yn4s 3 жыл бұрын
नेता हो नि झुटो बोल्नलाई त कसैले जित्न सक्दैनन्! असभ्य जंगली नेता।
@damodarkhanal3556
@damodarkhanal3556 3 жыл бұрын
यस्ता थुक्क माननीय सलुट छ प्रहरी लाई
@somrajresmithapa2752
@somrajresmithapa2752 3 ай бұрын
जय जय कार् रास्ट सेबक् प्रहरी सेबक लाई मुरि मुरि धन्यबाद् हर हर माहादेव जय शम्भु वाहालाई शक्ति प्रधान हाेस् 🏵️💮🌸💐🌺🙏👏🙏👏🙏👏🇳🇵
@sushil7567
@sushil7567 4 ай бұрын
श्याजी सयतोपकोसलामी आगामीदिन दीयोको जोतीबनोस जय नेपाल जय नेपालीलाई जय प्रसाशन प्रहरीलाई
@durgapokhrel7243
@durgapokhrel7243 3 жыл бұрын
सलाम प्रहरीनिरीक्षक श्याम थापा ज्यु। यस्ता लाई नेता मान्नु पर्ने हाम्रो नियति
@grgroshan3243
@grgroshan3243 3 жыл бұрын
जे गरे प्रहरीले १००% सही गरे!! नेता अझै ठुलो कती हिसाब गर्ने हो??? तेरो हिसाब जन्तले गर्नेछ!!!
@Himalayantrave
@Himalayantrave 3 жыл бұрын
धमिलिएको छवि पखाल्ने समयमा आफ्नो नेताको राज्नैतिक यात्रा नै समाप्त गर्यो!
@chandratamang7606
@chandratamang7606 3 жыл бұрын
नेपाली प्रहरी सबै यस्तै बहादुरी होस पार्टीको झोले हैन अनि बन्छ देश सालुट छ् नेपाल प्रहरी श्याम थापा🙏🙏🙏🙏
@fadindrabahadur6590
@fadindrabahadur6590 2 жыл бұрын
सम्पुर्ण पदको सुरक्षा कर्मि इन्स्पेक्टर थापा साव जस्तो निडर र कुनै लोभलालचमा नफसि यस्तै काम गर्ने हो भने कानुनको धज्जी उडाउने केहि छोटे राजाहरुको व्यायाभारमा सुधार हुने थियो, सलाम प्रहरी निरीक्षक ज्यु लाइ।
@krishnachhetri9437
@krishnachhetri9437 3 жыл бұрын
आज छाती फुलाएर सलुट,नियम र कानुनभन्दा ठूलो नेताकार्यकर्ता होइनन् !
@dhirajgurung1434
@dhirajgurung1434 3 жыл бұрын
यो साला को हो येस्को येत्रो हिम्मत हिसाबकिताब गर्ने। तेस्को बाउको बिर्ता हो प्रहरी प्रसासन सालालाइ तातो गोलि ठोक्नु पर्ने
@dipakthapa5981
@dipakthapa5981 3 жыл бұрын
सत्ता र पावरको आडमा हिजो जस्तै नेपाल प्रहरीलाई आफ्नो गुलामी बनाउदै आफ्नै श्रीमतीको भित्र लाउने बस्त्र धुन लगाउने त्यही परिपाटी छ भन्ने लागेर होला पातकीले अझै धम्काउन खोजेको ।जे गर्नु भयो प्रहरी उहा लाई सलाम बिद्रोह आफै बाट सुरु गर्नु पर्छ । लालच मा आफ्नो सिर झुक्न दिनु हुदैन ।
@thuloswang933
@thuloswang933 3 жыл бұрын
Yo Bahurupiya Neta le Police Lai sikauna po.khojdo rahecha,
@raikumar3857
@raikumar3857 3 жыл бұрын
Rai limbu gurung magar tamang serpa jati lai polis officer ma varti gar 500 jana asta gunda haru ak mahina ma tik lagaux tara fress ma varti lina parxa pakai tik lagaux
@bukeshmudbari2037
@bukeshmudbari2037 Ай бұрын
कान्तिपुर काँग्रेसको दादागीरी अती भयो । जनताले बुझ्नुपर्छ, चिन्नुपर्छ र यस्ता फटाहाहरूलाई पाखा लगाउनुपर्छ ।
@SantoshRimal-hn1lf
@SantoshRimal-hn1lf 2 ай бұрын
आज मात्रै हो मैले छाति फुलाएर नेपाल प्रहरिलाई सलाम ठोक्न मन लाग्यो
@bipantamangghising2277
@bipantamangghising2277 3 жыл бұрын
इनिसपेक्टर जी लाई सलाम छ यस्तो चोर हरुलाई दलाल हरुलाई छोडनु हुन्नु
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 52 МЛН
Они так быстро убрались!
01:00
Аришнев
Рет қаралды 1,7 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 202 МЛН
Pravin Togadia in Aap ki Adalat (Full Interview)
44:54
IndiaTV
Рет қаралды 2,9 МЛН
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 52 МЛН