Paa Hunting in The Forest all Nightजंगलमा रातभर पाहा समाउदाको डर 😰/Scarynight | Riverside/Gorkha

  Рет қаралды 61,409

Mira Grg From Gorkha

Mira Grg From Gorkha

10 ай бұрын

#pahahuntingintheforestatnight
#scarynight
#meeragurung
Hello my KZfaq family
Today's video will be a little different. For the first time I have brought a video of going to the forest at night to catch paha and in this video you will know how our ancestors used to catch paha in the forest at night in our village Barpak.
Don't forget to watch the video till the end and please leave your feedback. thank you!
नमस्ते मेरो युटुब परिवार
आजको भिडियो अलि फरक किसिमकोह हुनेछ ।पहिलो चोटि मैले रातिमा जंगल गएर पाहा समाएको भिडियो लिएर आएकोछु र हाम्रो गाउ बारपाक तिर हाम्रो पुर्खा बाजेहरुको पालामा कसरी आफ्नो जीवन निर्वाहा गर्न राति मा जंगल गएर यो पाहा समाउनु हुन्थ्यो भनेर यस भिडियोमा थाहा पाउनुभनेछ
कृपया भिडियोलाई अन्तसम्म हेरेर कस्तो लाग्छ आफ्नो सल्लाहसुझाभ दिन नभुल्नुहोला धन्यबाद्
For more videos to watch
Sasing pokhari VLOG
Part 1 • सासिङ पाेखरी VLOG Hill...
मेराे अरु भिडियाे हेर्न
तल दिएकाे लिङक मा थिचेर हेर्नुहाेला है
भेडी गाेठ VLOG all playlist
• Meera gurung's all vid...
Meeragurung all video playlists
• Meera gurung's all vid...
Narad pokhari VLOG tour all videos playlist
• Narad Pokhari VLOG all...
Baje buje Goth all video playlist
• baje bujeko goth all v...
Sindhupalchok all video playlist
• Sindhupalchok pachpokh...
Connect with social sites
Follow by
Facebook page link
m. gurungmaya2/?r...
Instagram link
/ gurungnaa
Tiktok link
vm.tiktok.com/ED2dGv/
हजुरलाई मेराे भिडियाे हेरिसकेपछि कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला
र केही सल्लाह सुझाव छ भने पनि comments गर्नुहाेला म हजुरहरु काे हरेक comments कसैकाे पनि नछुटाई हेर्दै आईरहेकाे छु धन्यवाद !
यस्तै यस्तै भिडियाे हेर्नकाे लागि मेराे च्यानल subscribe गरिदिनु हाेला !
If you liked video, please like it share subscribe
© यस च्यानलमा रहेकाे भिडियाेहरु बिना permission अरु च्यानलमा copy or download गरेर upload गरेकाे थाहा पाएमा कानुन बमाेजिम कारबाही गरिनेछ यदि यस च्यानलमा रहेकाे कुनै पनि भिडियाे हजुरहरु आफ्नाे
फेसबुक page / tiktok तिर राख्न काे लागि कृपया हामीलाई साेधेर मात्र राख्नु हाेला
धन्यवाद !
I hope you like my video and comment on it so keep watching.
And if you have any suggestions, please comment
After watching my video, don't forget to give feedback
Thankyou

Пікірлер: 443
@miragrgfromgorkha
@miragrgfromgorkha
नमस्ते मेरो युटुब परिवार 🙏
@bhaktimanrai7780
@bhaktimanrai7780
कति दुख गरेर भिडियो बनाउनु भयो।यस्तो दुख गरेर गाँउले जीवन शैली देखाउनु भएकोमा धन्यवाद बार्पाकी चेली।Lots of❤❤❤from sikkim.
@bhumikabishtvlog9870
@bhumikabishtvlog9870
यति दुख गरि बनायको भिडियो मत पूरा हेरे है । हजुर।
@janukagurung2817
@janukagurung2817
बरा मिरा बैनीले कति दुख गरेको सातो बोलाउने काम गर्नु पेरी बिरामी पर्ला
@shaymmandarshaymmandar2686
@shaymmandarshaymmandar2686
बिवाह गरेर छोरा छोरी समाउने बेलामा पाहा समाउदै हिदेर हुन्छ
@itsmylife631
@itsmylife631
सिस्नुको फूल लाग्ने बेला भएछ, अल्लोको पनि फूल खिलेको देखियो। यो समय त सिस्नु र अल्लोको फूल टिपेर पकाएर खाने ऋतु हो।
@bishnu.basnet300
@bishnu.basnet300
बाघको जस्तो आवाज आयो, लुकेको थ्यो कि
@prashantgurung7226
@prashantgurung7226
त्यस्त सानो खोला ना नि पाउदो रएछ है पाहा? हाम्रो नैली खोला मा खज्न आउनु है पाहा साधै माछा नि पाइन्छ
@kaleshingtamang8839
@kaleshingtamang8839
बोल्न र गरि खानु मा धेरै फरक छन् गरि खानु म यस्तो गर्नु पर्छन् हेर्नु है म पनि पहिला यसरि नै गरि खाने थियो गाउँ घरमा है तर ङोल्स्यो ले यति धेरै दु ख गरेर भिडियो बनाउनु भयो यस्म नै ठूलो छन् ।तर यसरी बन जङ्गल म हिड्दा आगो जरुरी छन् तेहि भएर दाई भाईहरु ले सिस्टा बल्दै हिडेको म धन्यवाद ।।।
@autargurung7249
@autargurung7249
रक्सी सङ आहा कस्तो खान मन लाग्यो त्यो पा कसरी बनाउछ देखाउनु है बैनी म पनि ट्राइ गर्नु पर्ला😅
@ngankumarathapamagar2974
@ngankumarathapamagar2974
पाहा भन्छ हाम्रो तिर मट्टी तेलको पुल्ठो बनायो भने धेरै सजिलो हुन्छ पाहा समात्न लाई टर्च लाइट बाल्दा त भाग्छ धेरै
@sirjanramugurung4233
@sirjanramugurung4233
आहा यसरि राती राती सुनसान खोला जंगल खुल्ला प्रकृतिसँग घुम्नुको मजा बेग्लै यही नै हो हाम्राे नेपालीपन हाम्राे नेपाल
@Mr.SuRazMagar
@Mr.SuRazMagar 19 сағат бұрын
सारै राम्रो 👌👌🙏
@arjunkhanal5599
@arjunkhanal5599 21 күн бұрын
कति रमाइलो ठाउ ❤❤
@minbahadurtamang2025
@minbahadurtamang2025
साहसी महिला मिरा बैनि। ❤❤❤।
@ManjilSunuwar
@ManjilSunuwar
Khatra paha ramaelo ni hajur ko
@indrabahadurrai769
@indrabahadurrai769
मिरा बहिनी आजाको भिडियो अति रमाइलो लागो र बहिनी हजुर धेरै साहासी हुनुहुन्छ बहिनी पर्ती सलाम छ एस्तै एस्तै राम्रो भिडियो हरु बनाउनु होला ❤❤❤❤❤
@user-jv6sm2qm8g
@user-jv6sm2qm8g
herna ko lagi yakdamai herna man lagne video haru auune raixa hajur ko youtup chanal sansar bar pugos banne kamana gardaxu hajur jay hos sister.
@KulbahadurSinghdan57
@KulbahadurSinghdan57
Omg be careful hajur kati dherai dukha garnu vako omg mata darle mare baba ❤❤❤❤❤
@harigurunggurung7261
@harigurunggurung7261
Hajur harulai tarsako huna sakcha meera ji aali kheal harnu rat birat banjangar khola nala rat birat hinnu ali ramro hudaina n aafno kheal rakhnu la meera ji ❤❤❤❤❤
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 43 МЛН
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 67 МЛН
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 43 МЛН