HoneyHunting अर्गानिक भिरको मह काट्न जादा ३०के.जि भन्दा बढि मह😱 MeeraGurung vlog| Barpak village

  Рет қаралды 589,055

Mira Grg From Gorkha

Mira Grg From Gorkha

Жыл бұрын

#honeyhuntinginnepal
#barpakgorkha
#meeragurung
नमस्ते मेरो युटुब भिडियो हेरेर बस्नुहुने सम्पुर्ण आदर्निय दर्शकसश्रोताहरुलाई आजको नया भिडियोमा धेरै धैरै स्वागत छ
आज हामी हाम्रो गोर्खा बारपाकमा हाम्रो पुर्खा बाउबाजेदेखि चल्दै आईरहेको अर्गानिक तरिकाले भिर मह कसरी काट्ने वा भिरबाट कसरी चढेर मह निकालिन्छ भन्ने बारे यस भिडियोमा हजुरहरुले हेर्न पाउनुहुनेछ कृपया भिडियोलाई अन्तसम्म हेरि आफ्नो प्रतिकृया दिन चाहि नभुल्नुहोला धन्यवाद
Keep watching ❤️
For more videos to watch
Sasing pokhari VLOG
Part 1 • सासिङ पाेखरी VLOG Hill...
मेराे अरु भिडियाे हेर्न
तल दिएकाे लिङक मा थिचेर हेर्नुहाेला है
भेडी गाेठ VLOG all playlist
• Meera gurung's all vid...
Meeragurung all video playlists
• Meera gurung's all vid...
Narad pokhari VLOG tour all videos playlist
• Narad Pokhari VLOG all...
Baje buje Goth all video playlist
• baje bujeko goth all v...
Sindhupalchok all video playlist
• Sindhupalchok pachpokh...
Connect with social sites
Follow by
Facebook page link
m. gurungmaya2/?r...
Instagram link
/ gurungnaa
Tiktok link
vm.tiktok.com/ED2dGv/
हजुरलाई मेराे भिडियाे हेरिसकेपछि कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला
र केही सल्लाह सुझाव छ भने पनि comments गर्नुहाेला म हजुरहरु काे हरेक comments कसैकाे पनि नछुटाई हेर्दै आईरहेकाे छु धन्यवाद !
यस्तै यस्तै भिडियाे हेर्नकाे लागि मेराे च्यानल subscribe गरिदिनु हाेला !
If you liked video, please like it share subscribe
© यस च्यानलमा रहेकाे भिडियाेहरु बिना permission अरु च्यानलमा copy or download गरेर upload गरेकाे थाहा पाएमा कानुन बमाेजिम कारबाही गरिनेछ यदि यस च्यानलमा रहेकाे कुनै पनि भिडियाे हजुरहरु आफ्नाे
फेसबुक page / tiktok तिर राख्न काे लागि कृपया हामीलाई साेधेर मात्र राख्नु हाेला
धन्यवाद !
I hope you like my video and comment on it so keep watching.
And if you have any suggestions, please comment
After watching my video, don't forget to give feedback
Thankyou

Пікірлер: 870
@miragrgfromgorkha
@miragrgfromgorkha Жыл бұрын
नमस्ते मेरो युटुब भिडियो हेरेर बस्नुहुने सम्पुर्ण आदर्निय दर्शकसश्रोताहरुलाई आजको नया भिडियोमा धेरै धैरै स्वागत छ आज हामी हाम्रो गोर्खा बारपाकमा हाम्रो पुर्खा बाउबाजेदेखि चल्दै आईरहेको अर्गानिक तरिकाले भिर मह कसरी काट्ने वा भिरबाट कसरी चढेर मह निकालिन्छ भन्ने बारे यस भिडियोमा हजुरहरुले हेर्न पाउनुहुनेछ कृपया भिडियोलाई अन्तसम्म हेरि आफ्नो प्रतिकृया दिन चाहि नभुल्नुहोला धन्यवाद र भिडियो मन परे share गरिदिनुहोला thankyou ❤️ #meeragurung Day2 मौरीले भुसुकै टोकेर भिरतिर भागेकोHunting Mad Honey in Heavy Rainमान्छे बेहोस पार्ने मह kzfaq.info/get/bejne/kJqTdZaYssi3e6M.html
@hemdura1970
@hemdura1970 Жыл бұрын
L❤❤😂😂😂l😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂ll😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂o❤😂
@hemdura1970
@hemdura1970 Жыл бұрын
😊😂😊😂❤😂😂😂😂😂
@jivanmahatrachhetri
@jivanmahatrachhetri Жыл бұрын
निकै नै कठिन काम हो तर गाउँ समाज का सबै ब्याक्तीत्व मिलेर रमाइलो गरेर गरे को जुनै पनि काम सहज हुन्छ सारै नै खाउ खाउ लागेयो कुनै समय मेरो यात्रा बारपाक को भयो भने पहिलो रोजाइ नै भिर मौरी को मह खाने हुने छ यस्तै गाउँ समाज का अर्गानिक भिडियो हरु राख्दै जानुस हजुर लाई हामी दर्सक स्रोता को तर्फ बाट शुभकामना है हजुर 🙏🙏🙏🙏🙏
@alishgrg7781
@alishgrg7781 Жыл бұрын
ots of love mira didi
@user-pq9ir6qr8f
@user-pq9ir6qr8f Жыл бұрын
यो मह औसधिको लागि किन्न सकिन्छ कि नाइ ? सम्पर्क नम्बर ??
@nandulaltamang2539
@nandulaltamang2539 Жыл бұрын
सलाम छ इ मेहेनत र सहासी गोर्खालीको छोराहरूलाई खत्र पहार म अरूकोही चड्नु सग्दैना सिरीप खोर्खालीले चड्छ खत्रहुदो रहेछ 🙏🙏🙏
@IsworGurung-zi3yu
@IsworGurung-zi3yu 2 ай бұрын
हार्दिक धन्यवाद सम्पूर्ण मौरी कटन ग्रुपलाई साथै ब्लोग बनाउनु हुने मिरा गुरुङ बहिनीलाई पनि👏👏🙏🙏❤️❤️
@hemlalsapkota5590
@hemlalsapkota5590 Жыл бұрын
दुख पछीको सुख अनी रमाईलो राम्रो लाग्यो..🌴😂🙏🥰
@thamanpun5842
@thamanpun5842 Жыл бұрын
धेरै खत्रा मोल्नुपर्ने रहेछ सलाम वीर गोर्खाली हरु
@PujaShrestha-vy9ph
@PujaShrestha-vy9ph Жыл бұрын
आहा कस्तो राम्रो र मह पनि कति धेरै त्यस्तो दर लाग्दो भिरबात मह निकाल्ने साहसी दाजु भाइ हरुलाइ सलाम छ❤❤❤❤❤❤
@sirjanramugurung4233
@sirjanramugurung4233 Жыл бұрын
*आहा निगालो चोयाको रसी (डोरी) बाट बनेको भर्याङ खान मिठो तागतिलो भीर मौरीको मह तर कस्तो भिर देख्दा ज्यान भयो जिरिङ् ❤❤❤ यस्तो पहरा भीरमा कसरि निकाल्छन् है मह मान्न पर्छ यहाँहरूको यो कामलाई सलाम छ* ✌️🤞🤟
@thaparamesh4478
@thaparamesh4478 4 ай бұрын
अर्गानिक मह बधाई छ हजुरहरुलाई म साउदी अरब बाट हेर्दै
@premgurung87
@premgurung87 Жыл бұрын
बाफ्रे मिरा बैनी को यो भिडीयो सारै राम्रो पनी रमाईलो पनी कुनै जमनमा को याद दिलायो ..
@shaymmandarshaymmandar2686
@shaymmandarshaymmandar2686 Жыл бұрын
कति रमाइलो धेरै नै राम्रो लग्यो मह पनि कति धेरै हुदो रहेछ धेरै नै राम्रो लाग्यो गाउँ हरियाली अनि सबै गाउलेहरु सग रमाउदै है पहिलो चोती हेरेको भिदियो हेरियो निकै रमाइलो लाग्यो ध्न्याबात
@exploringnepal1839
@exploringnepal1839 Жыл бұрын
अहिले सम्मकै उत्कृष्ट दुख गरेर बनाएको video keep it up always seen every vlog.
@rajugurung5258
@rajugurung5258 Жыл бұрын
Best volog ,I have seen, congratulations to Mira ,we proud you as our brave Gurung daughter,god bless you,love from Darjeeling India.
@homthapa6849
@homthapa6849 11 ай бұрын
अति साहसिक बुवा दाजुभाई हरु साथै मिरा बैनी धेरै गाराे काम गर्नु भयाे सफलताकाे शुभकामना समपुर्ण टिमलाई🤩🤩🙋‍♀️🙋‍♀️🤩🤩🤩
@chandanmagar372
@chandanmagar372 Жыл бұрын
म सानु हुदै सुनी आएको भिर माहुरी आजा प्रत्यक्ष (मीरा गुरुङ) जि को युटुब मा देख्न पाउदा खुसी लाग्यो ।❤❤❤❤❤❤❤❤
@gaganlamichhane1249
@gaganlamichhane1249 Жыл бұрын
सबै जना लाई धेरै धेरै धन्यवाद! बचपन मा गाउँघरतिर उकाली ओराली गरेको याद आयो । कुन ठाउँ रहेछ, एकपटक हामी लाई नि Visit गर्न मन लाग्यो
@reshmidmagarni3066
@reshmidmagarni3066 Жыл бұрын
Mira sis today 's vlog is awesome .salute for every team.Great job👏👏 🙏🙏❤❤
@anandtamang8144
@anandtamang8144 Жыл бұрын
Wow nice 👍 धेरै राम्रो लाग्यो हजुर को आजको यो भिडियो ❤❤❤
@santagurung4589
@santagurung4589 Жыл бұрын
भिडियो अत्ति नै राम्रो लाग्यो । भिडियो को लागी धन्देबाद।
@chitragharti6811
@chitragharti6811 Жыл бұрын
कुनै फिलिमको भेदियो भन्दा कम छैन दोन क्यामरा पनि परेयोग गर्नु भाछ नि मजा आयो तपाईंको भेदियो हेरे,
@bichendrarai2967
@bichendrarai2967 Жыл бұрын
हजुर ले कति कति दामी दामी भिडियो लिएर आउनु हुन्छ मलाई सारै मन परछ हजुर को भिडियो हजुर लाई शुभ बिहानी को पनि नमस्कार ❤❤❤❤
@ranrai8561
@ranrai8561 Жыл бұрын
आहा कति राम्रो भिडियो मिरा सिस को हजुरको सम्पुर्ण भिडियो अति नै झकास हुन्छ ❤❤❤❤❤❤❤❤❤❤
@ranjeettamang8550
@ranjeettamang8550 Жыл бұрын
Wowwwww...awesome experience.....hats off to all honey hunters...tq for wonderful vlog.
@netratamang4244
@netratamang4244 Жыл бұрын
कति राम्रो ठाउँ मलाई पनि गाउँ घर के सम्झन आयो ❤🥰
@kamalgurung8072
@kamalgurung8072 Жыл бұрын
♥️🧡💛💜💚 dissimilar_perilous but mouth watering🤤 undoubtedly_can say the offspring of Mt.Everest to the Gorkhali...hats off to you n your entire team.. love n support from Sikkim
@CT-Vlog
@CT-Vlog Жыл бұрын
हजुर को भिडीयो धेरै मन पछ! यसरी नै सँधै रमाईलो भिडीयो लेर आउनु होला धन्यबाद
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
अाहा मिरा बहिनी अाज चही सारै राम्रो भिडियो ल्याउनु भयो खागो हरु को मह काडेको खतरा हुने रहेछ🇲🇾
@sumanbishowkarma9232
@sumanbishowkarma9232 Жыл бұрын
अतिनै best video दिदी रमणीय वातावरण संगै मौरी कार्ने Wow
@proud_to_bee_Nepali
@proud_to_bee_Nepali Жыл бұрын
रमाइलो धेरै रमाइलो मिरा जि❤❤❤
@dipakgurung892
@dipakgurung892 Жыл бұрын
Aja sammakoi babaal vedio 🤘🤘 Keep going Meera ji 🤞🤞 waiting for next video 🙏🙏🙏
@kailashgr
@kailashgr Жыл бұрын
मिरा बैनी ले मेहेनत ले बनाउनु भएको भिडियो रहेछ दामी लाग्यो 8:25 8:28 ❤❤❤❤❤❤
@kumarmagar787
@kumarmagar787 6 ай бұрын
आहा कति रोमनिया थाउ है मैले सधै हेर्ने गर्छु हजुर को भिदियो हरु राम्रो लाग्छ ❤❤❤
@hompun6942
@hompun6942 Жыл бұрын
आहा कति रमाइलो भिर मह च्याउ ओर्गनिक खान पाइनी
@rambahadurbaral1125
@rambahadurbaral1125 11 ай бұрын
सबै टीम साहसी हुनुहून्छ धन्यवाद मीरा बैनी को यूट्यूब चैनल नियमित हेरी रहन्छु
@devrana871
@devrana871 Жыл бұрын
हेर्ने लाई त रमाइलो नै हुने मिरा ज्यु ! तर मह काटनु हुने बुवालाई त्यो धक्का दिदा जिउ नै कस्तो शिरिङ्ग भएको ।
@indrabahadurrai769
@indrabahadurrai769 Жыл бұрын
मिहिनेत नगरी केही हुदैन र मिहिनेत पछी को फल अति मिथो हुन्छ आजको नयाँ भिडियो हेर्दा अतिनै रमाइलो लागो मिरा बहिनी 😮😮😮
@nagenyolmo1644
@nagenyolmo1644 Жыл бұрын
Woow....it was really amazing vlog just like Discovery channel...kp continue with unique vlogs
@k.bgurung5829
@k.bgurung5829 Жыл бұрын
Wow it's full of adventure great job.
@pemasherpa637
@pemasherpa637 Жыл бұрын
It's the most peaceful and organic video I have ever seen❤❤felt very relax.. Much love from east Nepal... Keep making up this amazing work..
@user-hz5dn4xs5n
@user-hz5dn4xs5n Жыл бұрын
मिरा गुरुङले गजबको भिडियो बनाउँछ
@shreelalgurung6028
@shreelalgurung6028 Жыл бұрын
Thankyou for the beautiful video.....just amazing .Good job Meera
@rabinkumarthapa337
@rabinkumarthapa337 Жыл бұрын
❤❤मिरा छोरिको अर्गानिक भिडियो अत्यन्तै सुन्दर छ म दुबई बाट हेर्दैछु ल
@nawarajgurung1030
@nawarajgurung1030 Жыл бұрын
Ekdamyi mitho vlog ❤👌really enjoyed it.
@kamalgurung1141
@kamalgurung1141 Жыл бұрын
ओहाे खास मह त याे हाे नि,मिरा जिलाई धन्यबाद यस्ताे दुर्लभ भिडियाे हेर्न पाइयाे।
@nabinthapa3351
@nabinthapa3351 Жыл бұрын
argaanic video daami love from nawalpur salute xa maha katni buwa lai❤
@kashsres1064
@kashsres1064 Жыл бұрын
Thanks for this informative and entertaining video Mira❤. This honey harvesting is the most daring job ever 😮. Lots of respect.
@harigurunggurung7261
@harigurunggurung7261 Жыл бұрын
Aaja khatra video herna payo dherai dherai dhannebad meeraji hajurlai
@mohanrai4441
@mohanrai4441 Жыл бұрын
Yo video herna paiyo thank you Mira Sis.
@user-vs8xc5zy2z
@user-vs8xc5zy2z 2 ай бұрын
हैट बिजोक रमाइलो हुदोरछ
@HimalayTamang
@HimalayTamang Жыл бұрын
Really wonderful vlog. Thanks for sharing this.
@ugyenkelzang1395
@ugyenkelzang1395 Жыл бұрын
Very risky job and you guys nailed it. Beautiful
@janakmalla6640
@janakmalla6640 Жыл бұрын
Wow amazing view and beautiful test only one legend work 😮😮😮🎉🎉🎉 take care 😘🎉
@tekrajgurung6027
@tekrajgurung6027 Жыл бұрын
अति राम्रो आर्गनिक भिडियो
@rairames77
@rairames77 Жыл бұрын
Damiiiiii Vlog And Becareful EveryOne
@KhadkaBk-wq7nr
@KhadkaBk-wq7nr Жыл бұрын
Ramailo xa vidio
@astonmartin5944
@astonmartin5944 Жыл бұрын
Bhaini, you’re totally an organic You Tube vlogger. Please, get on with it. God bless 👋🏼
@nunbahadurgaha7331
@nunbahadurgaha7331 Жыл бұрын
Very nice video 📹 sister ju shampurna team's ju haru lai dheri dheri dhanybad gardaxu
@buddhibalthapa8700
@buddhibalthapa8700 Жыл бұрын
अत्यन्तै राम्रो ।।
@85hthapa
@85hthapa 3 ай бұрын
Now that's called Real Organic video. Thank you for your effort for making the video Mira Jee.
@gurungdb52091
@gurungdb52091 11 ай бұрын
गाउँ घरको हरेक प्राकृतिक सुन्दर प्रस्तुति समेटेर तयार पारिएको भिडियो हेर्दा बडो आनन्द आउँछ ! हाम्रो गोर्खाली अर्गानिक चेली मिरा बैनिलाई हार्दिक सफलताको धेरै धेरै शुभकामना 🎉
@user-he6if4jl5g
@user-he6if4jl5g 3 ай бұрын
nice mira Gurung bhayni all
@DambarBahadur-zm6qd
@DambarBahadur-zm6qd Жыл бұрын
तपाईको हरेक भिडियो अर्गानिक लाग्छ धेरै राम्रो लाग्छ ...waching from Taplejung Nepal..😎😎😎
@user-in4cm5ts4v
@user-in4cm5ts4v Жыл бұрын
कतिराम्राे ठाउँ हउ मलाईत म सानाे छँदा पाहाडकाे याद आयाे धन्यबाद यतिराम्राे भिडियाे देखाउनु भएकाेमा हजुरलाई हाल म साउदि अरब बाट हेर्दैछु😍😍🙏🙏🎆🎇💐💐🌹🌹🍁🥀🥀🥀ष
@mukundathapa6035
@mukundathapa6035 Жыл бұрын
Wow Mira sis arganik honey video herds muky rasayo dhanyabad kath bath ❤❤❤
@asmitachhetri9409
@asmitachhetri9409 Жыл бұрын
Big fan 👌👌.honey hunting ❤️❤️❤️
@sujanlepcha8539
@sujanlepcha8539 Жыл бұрын
Wow you are such a wonderful youtuber I am big fan of your videography.keep it up!
@PrakashSharma-lz5uh
@PrakashSharma-lz5uh Жыл бұрын
मैले त टिकटक मा देखेर यता हेर्न आएको राम्रो लाग्यो भिडियो ,,,
@meghrajmukhia3397
@meghrajmukhia3397 Жыл бұрын
Very Adventurous work😮 Good Team Work😅 required big heart to complete the task. Liked your's Vlog.👍👍👍Love to all.
@jhabinthapa1662
@jhabinthapa1662 Жыл бұрын
Wao ramailo video
@pempawongdibhutia3298
@pempawongdibhutia3298 Жыл бұрын
Nice vlog......realey exited your vlog👌👌👌👌👌👌👌
@BalenRai_23kulung
@BalenRai_23kulung Жыл бұрын
सारै राम्रो ठाँउ अनि त्यहाँको भिर पाखा बन जंगल हरियाली ! आज त भिर मौरी काडे को पनि प्रत्यक्ष देख्न पाईयो, खानु नपाए नि मीरा गुरुङ लाई धन्यवाद 🙏❤
@raeekaajeevlog99
@raeekaajeevlog99 Жыл бұрын
Video dherai ramro xa
@cbgurung2858
@cbgurung2858 Жыл бұрын
मिरा गुरुङ्को अर्गानिक भिडियो लास्तै मन पर्छ ।
@visinurajugurungranaoutgar1358
@visinurajugurungranaoutgar1358 Жыл бұрын
Really outstanding vlog mira ji.❤❤❤
@rameshrai5503
@rameshrai5503 Жыл бұрын
आम्माम्मा अंकलको तुमसे नाराज नहीं गाना पनि आफ्नै पाराको अर्गानिक रैछ दामी लाग्यो।🙏👍️👌
@akukumar5567
@akukumar5567 Жыл бұрын
Wow, nice vlog 👌👌👌
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
wawo amazing video lots of love mira from Qatar🇧🇭🇳🇵♥️💪
@dhangurung3561
@dhangurung3561 Жыл бұрын
I found it very interesting. I have never seen it before in my life!
@geetabhattarai702
@geetabhattarai702 Жыл бұрын
Great knowledge, effort an good work !! Bravo
@sarjanbk8060
@sarjanbk8060 4 ай бұрын
धेरै साहासि मिरा बहिनी ❤❤
@user-pc9ks1jh7o
@user-pc9ks1jh7o 4 ай бұрын
Dhannebad maha katne bir gyang lai .kati ramailo va ko .maha pani dherai paiech .
@khemanrana9390
@khemanrana9390 Жыл бұрын
Nice derai ramro vlog baunu hunx hjr argince hunx hjr ko
@shardayonzon-fo4zd
@shardayonzon-fo4zd Жыл бұрын
Hats off to all the guys.
@dhanghale3349
@dhanghale3349 Жыл бұрын
Best vlog herna paye sarai khusi lagyo welldone chori
@fulmayagrg4020
@fulmayagrg4020 Жыл бұрын
हामी गाउँले सरै मेनति छ हो यस्तो खत्र ठाउँमा पनि यसरी आफ्नो ज्यानको माया मरेर म संकलन गरी खाइन्छ ❤❤
@milanvlog07
@milanvlog07 Жыл бұрын
Amazing vlog . Suneko thiye yesari maya kadcha vanera but aaja hajur ko vlog Bata Herna paye Tq so much sister 😊
@bandhanlimbu
@bandhanlimbu Жыл бұрын
LOVE FROM DARJEELING ( INDIA ).... didi la dherai ramro video banow nu hunxa❤️❤️
@bhuwansinglimbu7686
@bhuwansinglimbu7686 6 ай бұрын
Original and organic honey Naturally beautiful place of my country Nepal Thanks for the posting video
@ramkumarkhadka847
@ramkumarkhadka847 Жыл бұрын
Kati ramailo batabaran.ani simsime paani
@dipaktamang4923
@dipaktamang4923 Жыл бұрын
Awesome video...Lots of ❤ from GORKHA
@ramzbro4996
@ramzbro4996 Жыл бұрын
Nice 2 Sharing👍👍👍🇮🇳
@user-zw2do7je1i
@user-zw2do7je1i Жыл бұрын
Kanchi ko Aawaz sunta ta dherai Maya lagyo haou ke naam ho kanchi timro dhanyawad xa sabai group lai
@ravankayat3676
@ravankayat3676 Жыл бұрын
Beautiful vlog dangerous place carefull Mira sis❤❤👍
@RajendraGurung-vb1sb
@RajendraGurung-vb1sb Жыл бұрын
Organic honey hunting video in organic way. hats off Meera!!!
@krishnagrg776
@krishnagrg776 Жыл бұрын
मीरा सिस को vlog हेर्दा सानो को सारै याद आऊँछा गाऊँ घर मामोलि को साथी हरू
@tilakrana8134
@tilakrana8134 Жыл бұрын
बाबा मह गुलियो मिठो साथै खत्रा मेहनत dengar
@samirrai3529
@samirrai3529 Жыл бұрын
KZfaqrs bhaneko yasto hunu parxa ❤❤❤ wow amazing
@bluediamondsociety6782
@bluediamondsociety6782 4 ай бұрын
Oho very high level vedio
@gurunguttada4302
@gurunguttada4302 4 ай бұрын
Nice organic video ❤The roops r really stronger
@manganiyayadav2582
@manganiyayadav2582 26 күн бұрын
Very good 👍 thanks you for Nepal 🇳🇵
@PremThapa-kj3so
@PremThapa-kj3so 20 күн бұрын
Mira baini moh nikaleko dekhada ramailo lagaya thank syangja bat her dai🎉
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 10 МЛН
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 14 МЛН
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 10 МЛН