Рет қаралды 12,013
पहिलो मोडलदेखि सर्वाधिक हिट चलचित्रसम्म -भुवनन के.सी. | Biography of Bhuwan KC | Phalaicha
#Bhuwwankc#PhalaichaEntertainment#biography
भुवन केसी नेपाली चलचित्र उद्योगका सदावहार नायक हुन् । उनलाई रोमान्स् किङ पनि भन्ने गरिन्छ । भुवन केसी नेपाली चलचित्र उद्योगमा सबै भन्दा धेरै हिट चलचित्र दिएका नायक पनि हुन् । उनले १०० वटा भन्दा धेरै चलचित्रमा अभिनय गरेका छन् र ती सबै हिट भएका छन् । उनी नेपाली कला क्षेत्रमा लगभग ५० वर्षदेखि निरन्तर लागिरहेका छन् । उनको परिचय एउटा मात्रै छैन । उनी सफल गायक, सफल नायक र सफल निर्माता तथा निर्देशक पनि हुन् । यस भिडियोमा हामी उनै सफल हिरो भूवन केसीको जीवन कथा प्रस्तुत गरेका छौँ ।
Bhuvan KC is a evergreen hero of Nepali film industry. He is also called Romance King. Bhuvan KC is also the protagonist of the most hit movies in the Nepali film industry. He has acted in more than 100 films and all of them have been hits. He has been involved in the Nepali art field for almost 50 years. His identity is not the only one. He is also a successful singer, successful hero and successful producer and director. In this video, we present the life story of the same successful hero Bhuvan KC.
Video Clip Credit:
- NewsFilmy (Bhuwan Kc's Family)
- Rescue Creation (Mayalu Timi Tadha)
- Nepal Television (JAAGE SARA RAT | BHUWAN KC)
- Sairam Pictures (Raju Raja Ram)
- Tribeni Nepal (Karodpati)
- AB Pictures Farm (Ta Ta Sarai Bigrish Ni Badari)
- OSR Digital (Kusume Rumal)
- HiTechEntertainment (Saino)
Photos:
- Bhuwan Kc's Facebook
Script/Audio/Video:
- Krishna Udashi
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
Website:
phalaichakhabar.com/
Our next channel: Phalaicha Infotainment
/ @roshandhimalofficial
Facebook Page:
/ sirjanako.bagaicha