No video

Paras Khadka and Sompal Kami in TOUGH talk with Dil Bhusan Pathak.

  Рет қаралды 101,659

TOUGH talk with Dil Bhusan Pathak

TOUGH talk with Dil Bhusan Pathak

Күн бұрын

हालै यूएईमा भएको एक दिवसीय र ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपाली क्रिकेट टिमको ऐतिहासिक सफलताले सिंगो देश खुशीले गदगद छ । कप्तान पारश खड्का नेतृत्वको टिमले फेरी एकपटक नेपाली क्रिकेटलाई उचाई दिलाएको छ ।
यो जितसंगै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एकदिवसीय ‘ओडीआई’ वरियतामा नेपाल पहिलो पटक १५ औं स्थानमा सूचिकृत भएको छ । यूएइमै भएको अर्को ट्वान्टी ट्वान्टी क्रिकेट श्रंखलामा पनि अर्को ऐतिहासिक जित हात पार्दै ट्वान्टी ट्वान्टी क्रिकेटको बरियतामा पनि १४ औ स्थानमा उक्लिएको छ ।
यीनै दुई श्रृंखलामा तीन खेलाडीले व्यक्तिगत कीर्तिमान पनि राखे । १६ वर्षीय रोहितकुमार पौडेलले अन्तराष्ट्रिय एकदिवसीयमा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बने । पहिलो पटक खेलेका सन्दीप जोराले ट्वान्टी-२० अन्तराष्ट्रिय खेलामा अर्धशतक बनाउने कान्छा खेलाडीको इतिहास रचे । त्यति मात्र होइन कप्तान पारस खड्काले पनि एकदिवसीय अन्तराष्ट्रिय खेलमा पहिलो शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान रचे ।
एउटा राम्रो क्रिकेट मैदान समेत नभएको मुलुकका खेलाडीले अन्तराष्ट्रिय प्रतियोगितामा पाएको यो सफलताको जति प्रसंशा गरे पनि कम हुन्छ । तर यो सफलताले आगामी दिनमा यसलाई कसरी कायम राख्न सक्छ भन्ने प्रश्न पनि तेस्र्याएको छ । यतिमात्र होइन आइसिसिले नेपाल क्रिकेट संघ क्यानमाथि लगाएको निलम्बन कहिले फुकुवा गर्ला ? खेलको पुर्वाधार विकासमा सरकारको उदासिनता कहिलेसम्म जस्ता अनेकन प्रश्नहरु ठडिरहेका छन र जवसम्म नेपाली क्रिकेटका लागि अफ दी फिल्डमा पनि सकारात्मक कदमहरु चल्दैनन्, यी प्रश्न कायमै हुनेछन ।
आम जनताको हौसला, खेलाडीको कौशलता जति भए पनि खेलकुद क्षेत्रलाई हांक्ने कुशल नेतृत्व चाहिन्छ भाषण होइन । खेलाडीले आफ्नै बलबुतामा अन्तराष्ट्रिय प्रतियोगिता जितेर आएपछि विमानस्थलमा स्वागत, खादा, माला पहि¥याउन राजनीतिक नेतृत्व अघि सर्छ । अन्य समयमा खेलकुदका आवश्यक पूर्वाधार तयार गर्न र खेलाडीका लागि अनुकुल वातावरण तयार गर्दैन । बरु खेलकुदभित्रै अनावश्यक राजनीति भित्राउँछ । यस्तै तुच्छ राजनीतिका कारण नेपाली क्रिकेटलाई नेतृत्व गर्ने नेपाल क्रिकेट संघ नै निलम्बित अवस्थामा छ । यस्तो अवस्थामा पनि नेपाली खेलाडीहरुले कसरी अन्तराष्ट्रिय सफलता हासिल गरिरहेका छन् ? क्रिकेटभित्रको राजनीतिले खेलाडीहरुलाई कस्तो समस्या पारेको छ ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसँग हुनुहुन्छ हालै एकदिवसीय र ट्वान्टी ट्वान्टी बरियतामा नेपाललाई ऐतिहासिक जित दिलाउन सफल नेपाली क्रिकेट टिमका कप्तान पारश खड्का र अर्का चर्चित खेलाडी सोमपाल कामी ।
TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
Produced by Interface Nepal- Media for Arts and Rights. www.interfacenepal.com
Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
KZfaq: / toughtalk1
Podcast: www.interfacen... (Also in Hamro Patro)
Instagram: / dil_bhusan_pathak
#TOUGHtalk #NepaliCricket #ICC #ParasKhadka #SompalKami #InterfaceNepal #CAN #Cricket #Nepal #Himalaya_TV #Dil_Bhusan_Pathak #Interface_Nepal #Nep_Vs_UAE #Record #Rhinos

Пікірлер: 441
@sudinsubedi
@sudinsubedi 5 жыл бұрын
"यदि तपाईंले दालभात खाइरहनुभएकोछ भने न मासु खोज्ने हो । यदि तपाईंले दालभात नै भेट्नुभएको छैन भने मासु त टाढाकै कुरा हो ।" - *पारस खड्का* । मन छोयो यो वाक्यले । २/२ वर्षसम्म तलब नपाउने खेलाडिको जीवन बिमाको कुरा त टाढाको भइगयो । कति ल्हाचार छ है नेपाल सरकार ! कठै मेरो देश !! 😓😓
@positivethoughts439
@positivethoughts439 5 жыл бұрын
Support for Nepali cricket.... They are playing for our country 🇳🇵🇳🇵🇳🇵🇳🇵 ... They are not getting salary... We want to see Nepal 🇳🇵🇳🇵🇳🇵 team in next world cup...
@NL_nota_gaming
@NL_nota_gaming 5 жыл бұрын
मलाइ सवै भन्दा मन पर्ने पक्छ्य हाम्रो कृकेट खेलाडी हरु को नेपाली पन नै हो यार।।खाने छैन,लाउने छैन,सुबिधा भनेको जस्तो छैन तर पनि मेरो देश नेपाल को लागि भने पछि सवै भुलेर खेल खेल्छौ। मत सलाम गर्छु यार हजुर हरु जस्तो खेलाडी ले गर्दा आफू लाई नेपाली हु र हजुर हरु लाई देखाउदै मेरो देशको सान हरु यिनै हुन भन्नू पाउँदा।।।
@diipakaryal
@diipakaryal 5 жыл бұрын
Pawan baral bro absolutely right😍
@positivethoughts439
@positivethoughts439 5 жыл бұрын
Support for Nepali cricket.... They are playing for our country 🇳🇵🇳🇵🇳🇵🇳🇵 ... They are not getting salary... We want to see Nepal 🇳🇵🇳🇵🇳🇵 team in next world cup...
@rajanharamme
@rajanharamme 5 жыл бұрын
Once he retired, Paras Khadka should lead the CAN. I don’t know how but he has to. Dear media, fans and people who love Nepali cricket, lets all help this visionary man to be in that hot seat. Jai Nepal 🇳🇵
@Sanjayaoffical1
@Sanjayaoffical1 5 жыл бұрын
पहिलो पटक कुनै अन्तरबार्ता हेर्दा मेरो आँखा रसायो पारस दाइ तपाईं जति सकारात्मक सोच भयको व्यक्ती मैले नेपाल मा देखेको छैन
@SantoshSingh-ix1um
@SantoshSingh-ix1um 5 жыл бұрын
आँखा भरिन्छ जहिले देशका लागि यतिको त्याग र तपस्या नेपाली कृकेटर बाहेक कसैले गर्न सक्दैन संसारमा।
@sandeepkc4414
@sandeepkc4414 5 жыл бұрын
Hi sir ho
@positivethoughts439
@positivethoughts439 5 жыл бұрын
Support for Nepali cricket.... They are playing for our country 🇳🇵🇳🇵🇳🇵🇳🇵 ... They are not getting salary... We want to see Nepal 🇳🇵🇳🇵🇳🇵 team in next world cup...
@kamalaryal7226
@kamalaryal7226 5 жыл бұрын
seriously in Paras we have got atleast 1 worldclass player. He matches the real international quality from nepal. Kudos to young boys, they still need some years to prove as Paras has proved it already.
@bashuparajuli9987
@bashuparajuli9987 5 жыл бұрын
कति महान छन ,खेलाडीहरु 2 बर्ष देखि बिना तलब खेली रहेछन देशको लागि सलाम छ तपाईंहरूलाई ।।।
@mahabubvlogs412
@mahabubvlogs412 5 жыл бұрын
हाम्रो जस्तो टिम क्याप्टेन सायदै कुनै टिम मा वा कुनै रास्ट्र को क्याप्टेन होलान। पारस दाजु जस्तो Far vision भयको क्याप्टेन अरु कोहि छैन। हामी नेपाली लाई खुशी हुने एउटा मात्रै कारण हो नेपाली कृकेट। धन्यवाद नेपाली रास्टृय कृकेट टिम। जय कृकेट, जय देश।।
@sagarpokhrel9992
@sagarpokhrel9992 5 жыл бұрын
Our national heroes...parash khadka and sompal kami
@upendranepali7408
@upendranepali7408 5 жыл бұрын
"हामी रहौ या नरहु तर cricket सधै रहिरहने छ।" कति भावुक अनि समर्पित शब्द बोल्नु भो पारस दाइ 🙏🙏🙏
@kieran1990able
@kieran1990able 5 жыл бұрын
Shakti Gauchan ra Binod Das cricket organisation ko member hunuparxa vanne haru le like thokum yeta!!!!
@luckyranjan2604
@luckyranjan2604 5 жыл бұрын
This episode is going to rock🇳🇵🇳🇵🇳🇵
@roshanpaudel2
@roshanpaudel2 5 жыл бұрын
रंगशालाको बिरोध गर्नेहरु यो भिडियो हेर्न मुन्टिए कि छैनन् होला या ??
@denildeni7316
@denildeni7316 5 жыл бұрын
Haha shi ho bro
@freebird6757
@freebird6757 5 жыл бұрын
@@sajibghale hera ghale bhai rahar le banauna lako haina foundation le . Cricket ma possibility xa vanera rastra le nagarepaxi bekti le ateko ho.. hospital haru banaune sarkar ko kam ho ra yo pani sarkar ko kam thiyo. Foundation le j ma kam garne sochxa tesma garxa timro gunaso garna sunna sarkar haina. Sakxas maddat gar sakdainas bitrisna nafaila ..
@laxmankarki3675
@laxmankarki3675 5 жыл бұрын
kina nepal ma hospital school navako ho..?? rangasala katiwota xa..??bikas hospital ra bidhyala le matra hunna desh ko nagarik katiko ekatrit xan tesmani varparxa jun khel le dinxa..birodh garera matra hunna k
@dhurbabc10
@dhurbabc10 5 жыл бұрын
Sai vanu vayo ♥️❤️
@pradipra7097
@pradipra7097 5 жыл бұрын
Sahi hoo
@illusionmind20
@illusionmind20 5 жыл бұрын
Asu aayo dai sano dukha le ya aako hoina raicha . Respect paras dai u r the real hero .
@dawatamang7215
@dawatamang7215 5 жыл бұрын
Most respected youth Icon of Nepal
@kalyankunwar6790
@kalyankunwar6790 5 жыл бұрын
मलाई लाग्छ अहिले सम्म कुनै पनि राष्टिय खेलाडीहरूको नेपालमा ईन्सुरेन्स १००% भाको छैन ।दुख लाग्छ
@krjoshi8159
@krjoshi8159 5 жыл бұрын
यो सन्देश सबै सामु पुर्‍याउनु पर्छ भन्ने हाजिर हुम् त यो भिडियो ट्रेन्डिङ first मा ल्याउनु पर्छ है💕💕
@binodakbinodak3477
@binodakbinodak3477 5 жыл бұрын
पारस दाजु को कुरा सुन्दा निकै निराश बानायो 😂😂
@shovakharpaudel7582
@shovakharpaudel7582 5 жыл бұрын
मलाई सारै दुख लाग्यो कि 2017,18 को पनि क्रीकेट खेलाडीलाई salary दिईएको रहेनछ ! सरकार प्रमुख लगाएत ठुला ठुला कुरा गर्ने नेताहरुलाई लाज लाग्दो रहेनछ !
@govindaneupane7081
@govindaneupane7081 5 жыл бұрын
धन्यवाद सर फेरि आउनु भएछ धेरै खुसी लागेको छ।
@poojanprasai7795
@poojanprasai7795 5 жыл бұрын
Literally my eyes feel with tears😥I feel so guilty to CAN and Nepal`s Government😑 they never know the value of CRICKET🙄 But Hat`s of to you guys. We always remember your hard work and spirit you shows. Respect to our players😘
@gauravbadaila3524
@gauravbadaila3524 5 жыл бұрын
interview हेर्दा त आँसु नै आयो ।।कठै मेरो देश खेलाडि को यो अबस्था।।हाम्रो गौरबका प्रतिबिम्ब हरु को जनजिबन उफ नेपाल
@BimalParajuli
@BimalParajuli 5 жыл бұрын
कहाँ बाट आउँछ येति मीठो शब्द हरु पारस जी । खेलाडी सङै कुशल बक्ता । येस्तो हुँदा पनि अझै उत्प्रेरित, देश प्रती येति प्रेम । God bless you Nepal and Nepali Team
@mohansingjali9310
@mohansingjali9310 5 жыл бұрын
बढो दु:खद छ पारस दादाले क्रीकेट प्रति गुनासो साच्चिकै मनन गर्न योग्य छ ।
@dipenshrestha658
@dipenshrestha658 5 жыл бұрын
Dil bhusan sir I am your big fan
@arjunjhapali8629
@arjunjhapali8629 5 жыл бұрын
दिलभुसण सर हजुर लाइ मन देखी सलाम।हजुर ले कान्तिपु छोडे पछि सिन्डिकेट छैन होला डाक्टर सुरेन्द्र के सि डाक्टर युवराज सङ्ग्रला हरु जस्तो बिद्द्वान हरु लाइ बोलाइ दिनु होला तर खगेन्द्र र सिके लाल लाइ चि नबोलाउनु होला नेपाल लाइ माया गर्ने लाइ मात्र बोलाइ दिनु होला है हजुर हजुर लाइ फेरि पनि सलाम ✊✊✊✊
@nepalboy9006
@nepalboy9006 5 жыл бұрын
🌻🌻🌻🌻🌻🌻 विशेष गरि सरकार ले ध्यान दिउस र राम्रो काम दिल भूषण दाजु अझै पर्गती र सरकार लै झक्झक्याउने काम गर्नु होला 🤔🤔🤔
@cent5062
@cent5062 5 жыл бұрын
Thank you for inviting those heroes of sports...let's do something for cricket and all sports .🇳🇵🙏🤝
@official_raaz5530
@official_raaz5530 5 жыл бұрын
एकदमै दुखदाइ स्थिती छ हरेक फिल्ड मा नेपाल मा नालायक नेताहरू ले गर्दा। बधाइ छ पारस जि जित को लागि। नेपाली जनता को साथ छ हजुर लाई।
@baburajalama3420
@baburajalama3420 5 жыл бұрын
सार्है बाहेस तरिकाले यो अन्तरबार्ता लिएको आभास भयो किन पारस मात्र सोम्पाल कामीको कुरा सुन्नु पर्दैन हामीलाई ? सोम्पाल कामीलाई राखेर टफ-टकको कार्यक्रम बेच्ने काम भयो मात्र होइन, सोम्पाल कामीलाई ५ वटा मात्र प्रश्न र पांच पटक बोले भने पारसलाई ५० भन्दा बढी प्रश्न राख्ने र बढी बोले किन ? ५०/५० प्रश्न नराखे पनि ४०/६० या ३०/७० त हुनु पर्ने यहाँ त ५/९५ या १०/९० भयो अब दुईजना बोलाउँदा यस्तो नगरियोस दिलभूषण पाठकज्यु । धन्यबाद !!!
@khemlimbu5880
@khemlimbu5880 5 жыл бұрын
Congratulations Nepal cricket Team👏👏.Nice to see you Dil sir.
@harryupreti5510
@harryupreti5510 5 жыл бұрын
यदि पारस दाइ जस्तो असल बिचार र सोच भएको ब्यक्ती क्रीकेट management अनि क्रीकेट association मा हुनु हुन्थ्यो भने सायद आज नेपाली क्रीकेट को position यो भन्दा पनि माथी हुन्थ्यो होला । सायद नेपाली खेलाडी हरु को सकरात्मक बिचार ले नै आज नेपाली क्रीकेट जिबित छ भन्न सकिन्छ । specially पारस दाइ as well as whole नेपाली क्रीकेट खेलाडी हरु लाई sOLTUE गर्नु पर्छ जस्तो लाग्छ ।
@amritneupane7034
@amritneupane7034 5 жыл бұрын
2 jana dislike rip.I love nepali cricket team..love u paras.
@Sunshineworld89
@Sunshineworld89 5 жыл бұрын
Now 24
@amritneupane7034
@amritneupane7034 5 жыл бұрын
All rip
@bijaymagar5794
@bijaymagar5794 5 жыл бұрын
सलाम छ तिमिलाई पारस, र सम्पुर्ण क्रीकेट टिम आजको यो अन्तरबार्ता ले मेरो आँसु चुहाई दियो । र धिक्कार छ त्यो ओहदा ओगटेर बस्ने नरपिचासलाई
@sagargadtaula4788
@sagargadtaula4788 5 жыл бұрын
साचीकै महान छन हाम्रा देशका खेलाडी हरु । न केही सुबिधा छ न तलब नै छ तै पनि निस्वार्थ आफ्नो देशको लागि खेलीरहेछन ।
@vinaykirati9683
@vinaykirati9683 5 жыл бұрын
दुख लाग्छ म नि हुन नसकेको फुटबल खेलाडी हु । तर अबो त्यो दिन छैन यो सरकार पूरा खेलकुदलाइ नियाली रहेको छ। बिकास बिरोध ले जति बिरोध गरे पनि कोइ कोइ मिडिया ले सरकार ढाल्ने खेल्मा झुटो समाचार लेखी रहेको छ्न जनतालाइ निरास बनाइ रहेको छ्न। अबो आउने दिन्मा खेलाडिहरुलाइ निरास नहुन आग्रह गर्दछु । अनि दिल दाजु दाइ खेल्कुद मन्त्री लाई बोलाएर केही पाठ सिकाइ दिनु
@raushanshah1368
@raushanshah1368 5 жыл бұрын
I literally cary while watching this video. Feel sad for paras daai and his team. Never seen optimistic people like paras daai. Hats off to you♥️♥️
@madhavbharati8304
@madhavbharati8304 5 жыл бұрын
35:44 paras dai ko expression ley aasu nai aayo
@jitanrai4944
@jitanrai4944 5 жыл бұрын
I would like to special thanks our respected Dil Bhusan daju who invite our both of national heroes in his taugh talk program, now we also got this opportunity to deeply know recent condition of cricket players😍😍😍😍😍
@prakashgiri978
@prakashgiri978 5 жыл бұрын
खेलाडी ज्युहरु लाई उच्च सम्मान ।।।
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 5 жыл бұрын
सम्मान छ नेपाली क्रीकेट टिमलाई
@prenanakhanal150
@prenanakhanal150 5 жыл бұрын
My eyes fill with tear.Proud to have these dedicated players..In-spite of numerous difficulties they played very well and proven the real BIR GORKHALI....Thanks to make country proud...All the Best for further matches....
@grihendralamichhane6986
@grihendralamichhane6986 5 жыл бұрын
Huge Respect 🙏👏👏to our Captain & Innocent Hero Sompal👍
@arjunjhapali8629
@arjunjhapali8629 5 жыл бұрын
मन देखी सलाम नेपाली किर्केट टिम लाइ
@mylo8318
@mylo8318 5 жыл бұрын
धेरै पछि हेर्न पाईयो त सर, अब निरन्तर अगाडि बढोस् शुभकामना छ🌷🌷 खेलाडीको अवस्था दयनीय छ अन्तराष्ट्रिय खेल हुँदा खेलाडी खोज्ने अरुबेला खेलाडी नै बिर्सने खेलकुद मन्त्रालय को के काम? उचित व्यवस्था र सुविधा दिइयोस् ।
@anilkumarbhandari7668
@anilkumarbhandari7668 5 жыл бұрын
कस्तो जर्जर अवस्था छ है हाम्रा खेलाडी हुरु को
@positivethoughts439
@positivethoughts439 5 жыл бұрын
Support for Nepali cricket.... They are playing for our country 🇳🇵🇳🇵🇳🇵🇳🇵 ... They are not getting salary... We want to see Nepal 🇳🇵🇳🇵🇳🇵 team in next world cup...
@ghalerajalamjung7852
@ghalerajalamjung7852 5 жыл бұрын
Malai sabai bhanda maan parni programme sabai bhanda maan parni manxe ko interaction herni sapana pura bhayeko xa Let’s support to build Gautam Buddha stadium 🏟 Jay nepali cricket 🏏
@balram.rokaya
@balram.rokaya 5 жыл бұрын
सलाम पारस जी लगायत क्रिकेट टिमलाई
@jerrysushant5195
@jerrysushant5195 5 жыл бұрын
King of nepli cricket pk77 Nd sompal....proud of our nepali cricket team
@Mr.raduhang
@Mr.raduhang 5 жыл бұрын
म क्रिकेट के हो?थाहा थिएन तर नेपाल विश्वकप खेल्न सक्ने हैसियत जब बनायो नेपालको नाम संसारमा चिनाउन ज्यान दिएको थाहा पाए देखि पहाडमा जन्मेको केटो क्रिकेटलाई सम्मान रुपले हेर्ने बुझ्ने कोशिस गर्दै छु।जय देश जय क्रिकेट।
@jackdavid7621
@jackdavid7621 5 жыл бұрын
आर्को कार्यक्रममा सन्दुक रुइतलाई बोलाउनुपर्यो सर !
@tikaramojha6861
@tikaramojha6861 5 жыл бұрын
नेपाली किर्केट टिमलाई हार्दिक बधाई को साथै अझै राम्रो गरदै विश्व कप जित्न को लागि कामना गर्दछु
@kumargharti1371
@kumargharti1371 5 жыл бұрын
wow paras da manko kura mind blowing mero euta dream thiyo ki hamto des pani tv ma world ma dekhna paiyos bhaner aaj mero dream pura bhayo
@naimuddinX9
@naimuddinX9 5 жыл бұрын
Got Goosebumps after watching this Big salute to every player 🙏🙏
@jayandrabogati6720
@jayandrabogati6720 5 жыл бұрын
Comment hererw aakha rasaune haru yata 🤚🤚🤚 I really salute you all plears...keep it up.all the verry best for ur... future matches
@rayyseason
@rayyseason 5 жыл бұрын
Khusi le aashu nai aayo. Thank you very much Nepal team.
@Pradeep9849
@Pradeep9849 5 жыл бұрын
Wah, that's the captaincy spirit! Hats off to your mature and thought provoking responses as always Paras! We are looking forward to getting your leadership in leading whole Nepalese cricket to TEST status (even after you retire from captaincy which will happen sooner or later). Be prepared to cope up with DIRTY POLITICS in cricket that will increase in intensity and frequency which you guys are already fighting since years.......... BTW, we, Nepalese cricket supporters, are always with you guys though our support only helps you IN THE PITCH; we never know what happens OFF THE PITCH.
@premprakashbudha1409
@premprakashbudha1409 5 жыл бұрын
Awesome show
@antypradhan2501
@antypradhan2501 5 жыл бұрын
So down to earth and simple.
@taranathdanai8976
@taranathdanai8976 5 жыл бұрын
Most awaited, good to see both heroes.
@hukumgiri3847
@hukumgiri3847 5 жыл бұрын
नेपाल क्रीकेट बोर्ड नेपाल सरकारको बारेमा थाहा भएकै कुरा हो।।। कुनै नौलो आश्चर्य लागेन तर जब 2-3 बर्ष देखि सेलरी पाएको छैन भनेको सुने तब यो मन स्तब्ध भयो।।। एउटा असल भिजनरी पारस खड्का।।।। तपाईंको सोच बिचार अनि नेपाल क्रीकेट टिमले सधै सफलता हात पारी रहोस्।।।।
@shresthabinod2263
@shresthabinod2263 5 жыл бұрын
कठै मेराे देश , महान नेपाली खेलाडि , थुक्क नेपाली राजनैतिक ,
@MangalSingh-tr4mi
@MangalSingh-tr4mi 5 жыл бұрын
I love nepal
@limboo5082
@limboo5082 5 жыл бұрын
दिल भुषण तपाईंको कार्यक्रम एकदमै राम्रो छ। क्रिकेट खेलाडीहरूको जीवन पनि विजोकै छ,धेरै दुःख लाग्छ लाचार सरकारको नियत देख्दा ।
@yogenrai2224
@yogenrai2224 5 жыл бұрын
Pahilo choti Nepali cricket scenerio bujhne mauka paye. SALUTE.. YAR! yetro sangharsa bawajut pani ajhai hasilo ra sakaratmak urjako sath aghadi badirakhnu bhakoxa. Tapaiharulai dherai..dherai maya ra subhakamana.
@rajanitamang3702
@rajanitamang3702 5 жыл бұрын
Very very good talk with cricket team members... congratulations
@yubarajsubedi944
@yubarajsubedi944 5 жыл бұрын
Our captain is the best captain in the world, humble/honest man I've ever seen,hami kei garau yaar hamro kheladi haru ko lagi,God bless you all and thank you for your sacrifices !!Jay Nepal 🇳🇵🇳🇵
@Kiranweekly
@Kiranweekly 5 жыл бұрын
Runa matra sakina yarr man dukhe ra ayo paras dai ko kura haru sunera 😢😢😢😢Mahan chan hamra kheladi saacha desh vakta haru..kati dherai sacrifice gareko rahexan desh ko lagi proud of u team lots of love ♥️♥️🇳🇵🇳🇵
@yogeshdangol505
@yogeshdangol505 5 жыл бұрын
साची भावुक नै बनायो यो अन्तरबार्ताले खिलाडीहरुको बिमा नहुनु, दुई बर्ष सम्म तलब नपाउनु तथा माइतीघरमा गएर अन्सन बस्ने जस्ता कुराले !!!!
@dhrubadhamala
@dhrubadhamala 4 жыл бұрын
The words of legend Paras really touched the heart of nepalese cricket fans.
@suryasonam5573
@suryasonam5573 5 жыл бұрын
Dherai ramro lago.. Ani dhukha pani lago.. J vaya pani Sacha desvakti vannu parx.. Hjur harulai..
@wakeup8123
@wakeup8123 5 жыл бұрын
I m the first viewer
@hariprasadbhandari8990
@hariprasadbhandari8990 5 жыл бұрын
Your words touch our heart
@Dr99devgaming
@Dr99devgaming 5 жыл бұрын
Because of our these two heroes after long time I'm warching this show Tough Talk. Love you guyss proud of you. #nepalicricket_lover. Jasle j vane ni Stadium banaunai parxa hai 😍😍😘
@laxmangurung2200
@laxmangurung2200 5 жыл бұрын
अत्यन्त राम्रो अन्तर्वार्ता । तर क्यान भित्रकाे बिथिति देख्दा र २ बर्ष सम्म तलब नपाउने कुरामा अत्यन्त दुखी छु। छिट्टै समस्या समाधान हाेस्। जय नेपाली क्रिकेट ।
@rojanspradhan8239
@rojanspradhan8239 5 жыл бұрын
Government or whoever are governing sports dherai ramro khiladi harulai mareka chan, sacrifice Ani commitment lai dubayeka chan, no salary no compensation nothing and still the players are so honest.. Hail Nepali cricket... Parash dai and seniors hats off to you all... Hami ta cricket lai chadyou but you are taking the ship to the horizon... Cheers
@rajeevshrestha472
@rajeevshrestha472 5 жыл бұрын
RIP CAN
@shukulal-tamang
@shukulal-tamang 5 жыл бұрын
Grand salute to Mr. Captain, Mr. Paras Khadka...
@sherjung6
@sherjung6 5 жыл бұрын
Parash dai we all support u
@navarajkc7470
@navarajkc7470 5 жыл бұрын
Nepali cricket ko barema aarko second eposide leaunu paryo....
@krjoshi8159
@krjoshi8159 5 жыл бұрын
दिल खोलेर तारिफ गर्दा नि पुग्दैन नेपाली क्रिकेटको लागि 💕💕
@nechalyrai2315
@nechalyrai2315 5 жыл бұрын
Doing great 👍🏼 job team cricket 🏏
@binduupadhyaya4953
@binduupadhyaya4953 5 жыл бұрын
Thank god u r back...I was waiting
@prakashsunar6378
@prakashsunar6378 5 жыл бұрын
kasto ramrooo hosting sarraii man paryo........khelaadii koo bethhaa sundaa kastoo dayee niyeee haittt
@dilbahadurgc8462
@dilbahadurgc8462 5 жыл бұрын
Nepali cricket 🏏😍 from Dubai
@kumargokul4417
@kumargokul4417 5 жыл бұрын
My best hero pk 77
@arunprasadacharya9656
@arunprasadacharya9656 5 жыл бұрын
And paras dai is god of nepal cricket and i can proudly say that iam nepal cricket's die hard fan 😥😥
@himalayannepal3245
@himalayannepal3245 5 жыл бұрын
आशा गरौं भबिस्यमा राम्रो अबस्या नै राम्रो हुनेछ ।
@onlinesecrets
@onlinesecrets 5 жыл бұрын
Amazing guys, Support Dhurmus Suntali,Together we can do it!!:
@shalikramsigdel4611
@shalikramsigdel4611 5 жыл бұрын
Kati positive paras dai ko sochai💘✌
@chhabi_vlogs
@chhabi_vlogs 5 жыл бұрын
Thanks so much sir In come back
@rossrayamajhi9766
@rossrayamajhi9766 5 жыл бұрын
👍
@lekali_1996
@lekali_1996 5 жыл бұрын
Waiting over..
@surace047
@surace047 5 жыл бұрын
क्यान निलम्बन मा पार्ने ती गुहरुलाई कडा भन्दा कडा कारबाही।
@kayanspalace541
@kayanspalace541 5 жыл бұрын
26 min samma bichara sompal vai euta question ma bitaunu parda malai mazza aayena hai. Mero personal view!!
@jhanakkhadkaabiral5875
@jhanakkhadkaabiral5875 5 жыл бұрын
कमेन्ट पढ्दै हेरियो सुनियो, अवस्था देख्दा दुख लाग्यो
@ashokbhusal7986
@ashokbhusal7986 5 жыл бұрын
Same on you #politician
@easterntravelers419
@easterntravelers419 5 жыл бұрын
Paras should be awarded by national award anyone agree ?
@BishnuBudha
@BishnuBudha 5 жыл бұрын
यो interviewले निकै भावुक बनायो !!
@prakashjaprel5421
@prakashjaprel5421 4 жыл бұрын
My heart is melt down to listen Paras dai 's sentence
@raj_19807
@raj_19807 5 жыл бұрын
Oh! Dil Bhusan sir Kantipur TV bata himalaya TV ma sarnu bhako rahexa tough talk liyera malai balla thah bhayo haii
@tejnicesongilovethissongta4501
@tejnicesongilovethissongta4501 5 жыл бұрын
salam ra samman xa hamrro nepali kheladi ra paras ji lae
@NeerajArora REVEALS The Truth About 'Rich Dad Poor Dad' | Dostcast
3:20:52
Can This Bubble Save My Life? 😱
00:55
Topper Guild
Рет қаралды 57 МЛН
لااا! هذه البرتقالة مزعجة جدًا #قصير
00:15
One More Arabic
Рет қаралды 51 МЛН
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 2,8 МЛН
The Very Best Waheguru Naam Simran Abheyas | Waheguru Simran
3:55:33
i Gurbani Tv
Рет қаралды 8 МЛН
Dharan DSP Nawaraj Malla : Question To The Police Kaaj.
1:28
Manoj Bhujel
Рет қаралды 17 М.
Amrit Gurung, Singer  Nepathya in TOUGH talk with Dil Bhusan Pathak- 58
56:28
TOUGH talk with Dil Bhusan Pathak
Рет қаралды 186 М.
Gaurika Singh, Olympian and Garima Rana in TOUGH talk with Dil Bhusan Pathak
47:39
TOUGH talk with Dil Bhusan Pathak
Рет қаралды 333 М.
Dayahang Rai in TOUGH talk with Dil Bhusan Pathak
52:46
TOUGH talk with Dil Bhusan Pathak
Рет қаралды 355 М.
Can This Bubble Save My Life? 😱
00:55
Topper Guild
Рет қаралды 57 МЛН