पर्वतको अन्तिम गाउँ । The Last Village of Parbat || Kusma Bhuka Deurali and Jhili Barang रोचक स्थान

  Рет қаралды 476,967

PURVI BLUES

PURVI BLUES

3 жыл бұрын

Trip to Kusma Parbat. Bhuka Deurali and Jhili Barang the Far North Village of Parbat District.
Please Support me through this patreon link
(Become a Patron)
www.patreon.com/user?u=57367577
Please watch our other videos
Pokhara City Vlog
• Pokhara Vlog || पोखरा ...
Karnali Bridge Chisapani
• कर्णाली चिसापानी West ...
Manakamana Vlog
• Manakamana VLOG || मनक...
Chitwan National Park Vlog
• चितवन राष्ट्रिय निकुञ्...

Пікірлер: 704
@bimalatamang8066
@bimalatamang8066 3 жыл бұрын
आह कति सुन्दर पर्वत जिल्लाको भुपदेउरालि,लहर मिलाएर बनाईएका घरहरू ति घरहरू जाने बाटाका झन कुरै नगरौ,मलाई त चलचित्रमा हेरेको भान भयो। गाउले बाहरु पनि मेहनति देखयौ,आमाहरु पनि धेरै नै मिझासिलि अनि फरासयलि भिडियो कहिले नसकियोस जस्तो लाहिरहेको तर एकैचोटी म सचिन न्यौपाने बिदा चहान्छु भन्नुहुदा झसङ्ग भएकिनि।धन्यवाद हजुरलाई अति नै सुन्दर भिडियो सहितको जानकारीहरुको लागि। बिमला मोक्तान नेपाल घर- ईटहरि सङ्गित चोक हाल बेलायत
@tpgurreella4789
@tpgurreella4789 3 жыл бұрын
दुबै गाउँ एकदम राम्रो लाग्यो सफा देखियो ... हाम्रो बागलुङ पर्वत तिर प्राय सबै गाउँ बस्ती यस्तै नै हुन्छ ..extra के लाग्यो भने अलि बढी सफा देखियो घर हरु पनि एकदम रंग रोगन गरेर चिटिक्कै परेको .. सायद प्रत्येक घर ६ महिना वर्ष दिन मा रंग रोगन गर्ने नियम हुनुपर्छ .. समग्रमा भन्नुपर्दा अरु गाउँले पनि यस्तै सफा कसरी बनाउने भनेर सिक्नु पर्ने देखियो ... भिडियो एकदम राम्रो छ बरु अझै बिषयबस्तु थपेर अलि लामो भए पनि हेरिन्छ
@dakendrabastola9609
@dakendrabastola9609 3 жыл бұрын
साच्चिकै स्वर्ग देखाउनु हुन्छ है सर । तपाई त कति भाग्यमानी है तपाईले गर्दा म पनि भाग्यमानी छु जस्तो लाग्छ भिडियो हेर्दा । मह र मही को स्वाद मलाई नी आयो तपाईले खादा। अझै देखाउदै जानेहोला।धेरै आभारी छु।
@jkn_kirat9281
@jkn_kirat9281 3 жыл бұрын
धेरै रमाइलो लाग्यौ धन्यवाद यहरुलाई आफ्नो भाषा धर्म संस्कार लाई बचाई रहनुभएको मा गाउँ धेरै रमाइलो लाग्यो🙏
@keshabshrestha8234
@keshabshrestha8234 3 жыл бұрын
वा! कति राम्रो गुरुङ वस्ती,कति राम्रो गुरुङ संस्कृति। कुनै दिन अवश्य गुम्ना जानेछु। सचिन सरलाई धेरै धेरै धन्यवाद। यस्तै राम्रो राम्रो भिडियो हरु अपलोड गर्दै जानुहोला। शुभकामना 🙏🙏🇳🇵🇳🇵जय नेपाल,जय चन्द्र सूर्य।
@dambahadurthapamagar9592
@dambahadurthapamagar9592 3 жыл бұрын
Well come garda xai kasto aafno pan jalkeko mahasush gare maile wow👌🙏♥️♥️
@innocent3005
@innocent3005 3 жыл бұрын
एकदमै सर मेरै मन को कुरा गर्नु भयो।आत्मियताको आभास गरे मैले पनि स्वागत गरेको देख्दा
@soniktamuraj2681
@soniktamuraj2681 3 жыл бұрын
woooo beautiful place ShachiN Ji , अहिलेसम्मकै उत्कृष्ट गाउँ र संस्कार संस्कृति पहिचान र पाहुना को सत्कार अति नै स्तरीय लाग्यो र साचै भन्नुपर्दा गुरुङहरु को मन अति सफा र मिलनसार हुन्छन् । anyway Shubhayatra .
@dhangurung9322
@dhangurung9322 3 жыл бұрын
जन्मा भूमी भूक देउराली नमूना ग़ाऊ देख़न पउदा अती ख़ूसीलागयो.video बनाऊने भाईहरुलाई धेरै .... धेरै धनयबाद.
@ganeshgurung9493
@ganeshgurung9493 3 жыл бұрын
भुक्का देउराली र झीली गाउँ सारै रमाइलो लग्यो .
@conanpun3121
@conanpun3121 3 жыл бұрын
Thank you sir मेरो गाउँ ठाउमा जानू भएको मा अति खुशि छु म । म मोदिगाउ पालिका 3 मेरो जन्म घर ।पूर्णगाउँ।
@harisitoula1172
@harisitoula1172 3 жыл бұрын
२०३८ सालमानौडॉडाबट पैदल यात्रा गरि कार्किनेटाको उकाले छिचोली पर्बतबाटबांगलुग सम्म पूगेको मानस पटलमा ताजै छ ।भाईहरूको यो अपडेटले बिस्तारै बिस्तारै अघीबडीरहेको सूखद अनूभुति गर्नपाईयो।धन्यबाद छ यो टोलिलाई ।देशबिकाषको बाटोमा अग्रसर हूदैछ।
@user-io9oj2lg1o
@user-io9oj2lg1o 3 жыл бұрын
सारै सुन्दर गाउँ ठाउँ, नेपाली जनजीवन । कत्ति सहृदयी मन । नेपाली माटो,आत्मीय र प्यारो माटो । मन नै फुरुङ्ग भयो । धन्यवाद छ प्रस्तोतालाई ।
@padambk586
@padambk586 Жыл бұрын
नमस्कार समय र बाध्यता ले आज खाडिमा छु,, यो मेरै गाउँ को भिडियो हो ,,, आज खाडी बाट हेर्दा साह्रै खुशी लागेको छ,, म आफै गएको झै भयो ,,,miss you all of मेरो गाउँ बासी 😀👏👏👏 मेरो घर परिवर
@hairytarzan
@hairytarzan 3 жыл бұрын
भुक देउराली, झिली बराङ्ग गाउको मनोकारी उपकारी गाउलेहरुको न्यानो स्वागत ले मनै छोयो... भौगोलिक मनमोहक प्रकृतिक सौन्दर्य ले भरिएको रोचक ठाउँ मात्रै नभएर स्वत्छ मन ले भरिएको गाउले हरु देखन पाउदा गर्ब लाग्यो.... सचिन नेउपाने भाइको उच्चस्तरीय भिडियो छायांकन को कदर गर्दै सम्पुर्ण टिम लाइ मुरी धन्यबाद 🙏
@laxmiraj808
@laxmiraj808 3 жыл бұрын
धोतिखोला,मोदीखोला नाम खतरै छ है! सुन्दर पर्वतजिल्लाबासीलाई हृदयदेखिनै सलामछ दार्चुलाबाट
@bhaktabahadurbista2548
@bhaktabahadurbista2548 3 жыл бұрын
Haaaahaaaa namanai kafi rahix😅😅😂😂🤣🤣🤣
@amarsinghbudha7813
@amarsinghbudha7813 3 жыл бұрын
Ha ha ha.ha..........., Modi dhoti hoina Dhoti ra Madi ho !
@kedartiwari8826
@kedartiwari8826 3 жыл бұрын
दाजु म जन्मेको गाऊँ हो 🙏🙏🙏
@tilakbasyal7264
@tilakbasyal7264 3 жыл бұрын
thnkew broda
@innocent3005
@innocent3005 3 жыл бұрын
@@kedartiwari8826 सर अनि यति राम्रो स्वर्ग जस्तो गाउँ छाडेर अहिले कहाँ जानू भयो त मलाइ त धेरै मन पर्यो हजुर को जन्मस्थान
@heemadulal5721
@heemadulal5721 3 жыл бұрын
सारै नै सुन्दर छ हाम्रो नेपाल ❤️ नेपालको सबै कुनालाई यसरी हामी माझ लेराइदिनुभएकोमा धेरै धेरै धन्यवाद हजुरलाई❤️✨
@SabdhaYonzan8592
@SabdhaYonzan8592 2 жыл бұрын
आज सम्म जति भिडियो बनाउनु भको छ सबै सुन्दर छन्।।जुनै ठाउँमा जादा पनि त्येस ठाँउको वस्तुस्थिति र त्यहाको बिशेषता लाई मजाले देखाउनु हुन्छ तपाइले त्यो राम्रो लाग्छ मलाई ।।र दाईको बोल्ने शैलि एकदमै सरल छ यसलाई सदैब कायम राख्नुस् यहि हो तपाइको बलियो आधार।। र समयले साथ दिय सम्म नेपालको सम्पुर्ण ठाँउको भिडियो हरु बनाउनु होला।। अहिले म कोरियामा छु नेपाल आयसि सचिन दाई संग भेट्ने रहर छ मेरो घर धनकुटा हो।।
@Shahdeepak266
@Shahdeepak266 3 жыл бұрын
नेपाली भएर पनि अाफ्नाे देशकाे प्रसिध्द ठाउँहरू भ्रमण गर्न नसकेता पनि युट्युब बाट सबै ठाउँहरू हेर्ने अबसर मिल्याे धेरै धेरै धन्यबाद छ सम्पुर्ण टिमलाई।
@indrathapa3955
@indrathapa3955 Жыл бұрын
अती सुन्दर हाम्रो भाई हरूले दर्शन गराउनू भयो धन्यवाद 💖💕💕👌👍
@rampurjamagar1605
@rampurjamagar1605 2 жыл бұрын
नयाँ ठाउँ नयाँ परिवेशको रमाइलो घुमघामको अनुभुति छुट्टै मज्जाको हुदोरहेछ !
@ambarbaruwalchhetri6036
@ambarbaruwalchhetri6036 3 жыл бұрын
राम्रो लाग्यो प्राकृत बाटो घाटाको रमाइलो देखेर गाउँले परिभाषामा ।
@kulmangurung4469
@kulmangurung4469 3 жыл бұрын
धन्यबाद सम्पूर्ण यूनिटलाई, अहिले सम्म कुश्मा गएको छैन, कुश्मा बजार हेर्ने अवसर दिनु भयो , भूक देउराली मेरो मावली गाउँ, झिलीबरांग पनि बिगतमा गएको छु , सम्पूर्ण यूनिटलाई पुःन धन्यबाद , आगामी दिनहरुमा पनि यस्तै भिडियो हरु सम्प्रेषण गरी दिनु हुने आशा राख्दै पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछु 🙏🌹
@seasongurung3466
@seasongurung3466 3 жыл бұрын
तपाइँको भिडियो हेरेर धेरै ठाउँको जानकारी पाए रमाइलो लाग्यो
@chandanmagar372
@chandanmagar372 3 жыл бұрын
साह्रै रमाइलो सुन्दर रैछ ।भुक्का देउराली गाउँ ।
@tirthagautam1393
@tirthagautam1393 3 жыл бұрын
धेरै दिन पछि अनेक भौगोलिक ठाउहरुको भिडियो देख्न पाइयो बधाइ छ सचिन सर।दङ्ग,सल्यानको पनि भिडियो देख्नलाई आतुर लागेको छ।इच्छा लागेको छ छिट्टै पूरा हवस धन्यवाद
@anoozprawash
@anoozprawash 3 жыл бұрын
नेपाल र नेपाली मन जोड्ने भ्लगकालागि पूर्वी ब्लूजलाई‌ हार्दिक आभार। प्रकृति , संस्कृति र पर्यटन प्रवर्द्धनका लागि सचिन जीलाई फेरि पनि धन्यवाद!
@abhisektamang4385
@abhisektamang4385 3 жыл бұрын
Aaja hamro gau ghar tira aaunu vako raixa ekdam khusi lagyo sir
@mausamshrestha8055
@mausamshrestha8055 3 жыл бұрын
सचिन सर धन्यवाद ! भिडियोको लागि । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि यी र यस्ता खाले 'भिडियो'ले टेवा पुग्ने कुरा त छदै छ । बिशेषत म अनि म जस्ता अरु थुप्रैहरुले यी र अस्ता खाले मोहक स्थानमा घुम्न चाहने तर नसक्ने हरुका लागि घरमा नै बसेर घुमाई दिनु भएकोमा नमन अनि आभार है ।।।
@dhrubagurung6607
@dhrubagurung6607 3 жыл бұрын
Tq hajur haru sabai jana lai hamro gauthau heyrnu payo sarai khushi lageu yastai aru video auney dinma heyrnu pau hajur ko yatra suva hos thank you 🙏🇳🇵🇬🇧
@kshitizkshetri661
@kshitizkshetri661 3 жыл бұрын
निकै राम्राे लाग्याे यसै गरी सबै ठाउँको मान्छे हरु सचेत भएर आफ्नो गाउँको विकास गर्ने हो भने देश सुन्दर बन्न के बेर लाग्छ र है
@ramgurung4272
@ramgurung4272 3 жыл бұрын
Mero pyaro gaon bhuka deawrali
@axisax6473
@axisax6473 3 жыл бұрын
Namaskar Sir haru lai ! Aile ma Parbat kai Bachha gau ko manxe hu ra ma P.gurung hu ani aile uk bata. Sir-bhai haru le ekdamai ramro vdo banaunu bhayako rahexa. Atti khushi lagyo. Jasko nimti dherai2 dhanyabad. Parbat ko uttari bheg ko Bhukka-Deurali dekhiyako thiyana, aaja majaale dekhna ra herna paiyo. Estai gari, hamro Dakchhini bheg tira pani samay milayara ghumnu hola..! Nepal Nagayako nikai samay biteko thiyo, aaja yo vdo le ma aafai gayako dekheko jastai lagyo, la bhai-Sir haru lai anurodh gardai Parbat ko upallo Bachchha tira ko vdo pani herne nikkai thulo asha ra biswash ko sath ma chhau. Dhanyabad chha.
@hemprasadrai9111
@hemprasadrai9111 3 жыл бұрын
Sundar gaonma atenai rochak vlog herna paieyo,dhanyabad.
@lamasherpa3980
@lamasherpa3980 3 жыл бұрын
धन्यवाद सर नेपालको यती राम्रो राम्रो ठाउँमा घुमाउनु हुन्छ हामी लाई
@anitagurung5499
@anitagurung5499 3 жыл бұрын
Maile ni hardaixu Qatar mata mero ghar morang ho
@shankarbudha8373
@shankarbudha8373 3 жыл бұрын
अति सुन्दर अनि रमाइलो बस्ती घुम्न जाउ जाउ जस्तो लाग्यो
@moonmoon145
@moonmoon145 3 жыл бұрын
Wow our beautiful parbat watching from uk 🇬🇧
@jagatbudhachettri3662
@jagatbudhachettri3662 3 жыл бұрын
सुन्दर गाउँ म पनि घुमेको छु कुस्मा बजार र पुल हरु
@munabhujal3636
@munabhujal3636 3 жыл бұрын
Antim Gaon vya pani sahar vanda kati ramro bawhar ani kati ramro sanga lay swagat vyo ko pawna lai yasto video harnu pawda kati khusi lakxa malai pani mo darjeeling bata
@anjugurung11
@anjugurung11 3 жыл бұрын
„Bhuka Deurali“ mero baba baje ko janmagau, kahile jana paune mauka jurena but aja ma Germany ma baschu ra yesari yaha bata afno gau ghar herna pauda ekdam khusi lagyo hajur !! Dankeschön :)
@bobbysk1752
@bobbysk1752 3 жыл бұрын
Sachin newpaneko yo show sadai dekh chhu dherai ramailo lag chh
@shyamlimbu4242
@shyamlimbu4242 3 жыл бұрын
Wow wonderful village tq bhai harulei.
@cpunburathoki4685
@cpunburathoki4685 3 жыл бұрын
Ah khushi lagyo kusma bajar herna paiyo
@lakhanshahi3637
@lakhanshahi3637 3 жыл бұрын
Very interesting video. Thanks
@learnsomethingnew3205
@learnsomethingnew3205 3 жыл бұрын
प्राकृतिक सौन्दर्यले भरिएको यो ठाउँ जाने अबसर पाए पक्का जाने छु।
@ashokmagar5598
@ashokmagar5598 2 жыл бұрын
स्वर्गको टुक्रा को दर्शनले मनै शान्त भयो धन्यवाद यति सुन्दर गाउँ सम्म पुर्याइदिनु हुने सचिन सरलाई साथै धन्यवाद सुन्दर्तालाई सम्रक्षण गर्नु हुने गाउँ बासिलाई🙏🙏
@MrSupreeme
@MrSupreeme 3 жыл бұрын
Sarai nai ramro Gurung Gaun ani Ramro soch vayeko Basinda hunudo raixa. Khushi lagyo 👍👍
@mddipumiya7557
@mddipumiya7557 3 жыл бұрын
बहोत खूब सूरत गांव पाहार को
@badal2513
@badal2513 3 жыл бұрын
आँखा रसायो हाम्रा पुर्खा ले सिकायेरा छाडेका पाउना स्वागत गर्ने यो तरिका ले 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 यो परम्परा लाई एसरी नै जोगाइ राखनु हाम्रो कर्तब्य हो
@lopsanggurung9540
@lopsanggurung9540 3 жыл бұрын
thank you so much sachin sir for nice video
@madhavkaranjit3142
@madhavkaranjit3142 2 жыл бұрын
धेरै राम्रो लाग्यो भुका देउराली र आफ्नो गाउँ लाई माया गर्ने गाउले सबैलाइ नमन
@ganeshchhantyal7486
@ganeshchhantyal7486 3 жыл бұрын
Atinai ramro ani sundar gau ra tyahaka milansar samaj ani mitho bolichali, sachainai herda mann ma akdum majja aayo.
@gamgurung7415
@gamgurung7415 3 жыл бұрын
सचिन सर एकदम राम्रो छाँयाङ्गकान गरेको भिडियो पोखरामै भै पनि त्यो गाउँ ठाउँमा पुग्न सकेको छैन छिटै जाने प्रयास गर्नेछु अहिले चै भिडियो हेरेर आनन्द लियो ❤️
@mekhgurung127
@mekhgurung127 3 жыл бұрын
मेरो प्यारो पर्वत जिल्ला।❤️❤️❤️
@reshamthapa3362
@reshamthapa3362 3 жыл бұрын
verry nice village bhuka deurali I'm from pokhara sarangkot
@SOJHOlafabtm
@SOJHOlafabtm 3 жыл бұрын
Parbat jilla ma parne vuka deurali sundar rahecha ramailo lagyo thanks..a lot
@Niraj-wr3no
@Niraj-wr3no 3 жыл бұрын
सारै राम्रो भुक्का देउराली र झीली गाउँ l
@dilligurung6535
@dilligurung6535 3 жыл бұрын
Ramailo
@meghrajgiri3593
@meghrajgiri3593 3 жыл бұрын
धन्यबाद सचिन जि देश घुमाइ दिनु भयको मा
@thapatek5176
@thapatek5176 3 жыл бұрын
I am from parbat kushma kharya. Yo episode ko lagi maila 2or 3 week wait gara tq so much for making beautiful ❤️ vidio sachin bro keep it up all my Fri one time really come to visit parbat we have bunjai . temple rafting mountain range big big River lake ect wel com to havana parbat
@user-pv4jk7ts3l
@user-pv4jk7ts3l 3 жыл бұрын
धेरै धेरै धन्यवाद सर अति राम्रो भिडियो बनाउनु भएछ ।
@haraksinghdhami9861
@haraksinghdhami9861 3 жыл бұрын
Parbat jilla ma maile 35 month kam gareko thiye....Bhuk samma ma pani pugeko thiye. Beautiful documentary.
@govindakunwar2582
@govindakunwar2582 3 жыл бұрын
Herdai xu ma pani Derai ramro lagyo
@bhimrai6848
@bhimrai6848 3 жыл бұрын
नपुगेपनि,देख्नपाइएककोमा,सचिनजिलाइ,धेरै धन्यवाद,दिन्छु।
@m.bastola1274
@m.bastola1274 2 жыл бұрын
सचिन जी तपाईंको टोली एकचोटि पर्वतको कुश्मा बाट नजिकको गाउँ दुर्लुङ आउनुस्। यो ठाउँ धार्मिक,सामाजिक र प्राकृतिक रूपले एकदम महत्वपूर्ण रहेको जानकारी गराउँछु।
@omroka4176
@omroka4176 3 жыл бұрын
साह्रै रमाइलो लाग्यो पर्वतको दृश्य हरु समय मिलाएर बागलुङको पनि यात्रा गरेर बागलुङको पनि दृश्य छायांकन गर्नु हुन्छ होला भन्ने अपेक्षा राखेको छु म बागलुङ देखि हाल साउदी अरब बाट हस्त धन्यवाद
@spunkygamer6370
@spunkygamer6370 4 ай бұрын
Dherai ramro hjurko व्याख्यान,, र रमणीय पर्यटन को thau 🎉धन्यवाद hjurlai है
@sarojsundas102
@sarojsundas102 3 жыл бұрын
Sarai ramilo gau rahacxa khusi lagyo kunai din ma pani gumna aauna chahana cxa..thanks alot all
@madankarki6338
@madankarki6338 3 жыл бұрын
अत्यन्तै ह्रिदयस्पर्सी भिडीयो रमाईलो गाँऊ भिडीयो हेर्दापनी आँफैले भ्रमणगरेको अनुभुती हुने एकदमै एकत्रीत समाज साह्रै आनन्द लाग्यो
@daiveerjidai7876
@daiveerjidai7876 3 жыл бұрын
असाध्यहि मन पर्यो पाहूना स्वागत को अती सून्दर यस्ता ठाॅऊ हरूको बिकसित हून् धेरै अति आबस्यक छ नेपाल सरकार ले यस्ता यतिहाॅसिक ठाऊ हरू को ध्यान राख्नू अति आबस्यक छ जय नेपाल।
@pankajkarki6694
@pankajkarki6694 3 жыл бұрын
हजुर को video अति उत्कृष्ट छ।
@tekkumarkumar8295
@tekkumarkumar8295 3 жыл бұрын
welcome to my parbat dist. sachin sir i look ur video
@shantipoudel3911
@shantipoudel3911 3 жыл бұрын
धेरै राम्रो र रमाईलो लाग्यो भुक देउराली
@sundarkarki4005
@sundarkarki4005 3 жыл бұрын
स्वर्ग को टुक्रा भन्दा कम छैन।।तेति बुडो बाजे ले बिना स्वार्थ बाटो सफा गरेको देखदा सब भन्दा आनन्द दियो।।
@laxmanserpali604
@laxmanserpali604 3 жыл бұрын
My fabrate you tub video thankq you sir😍😍😍😍😍😍🤗🤗🤗🤗
@lekhnathlekhnathrijal7056
@lekhnathlekhnathrijal7056 3 жыл бұрын
रमाइलो लाग्यो भुक्का गाउँ
@parshuramrai8994
@parshuramrai8994 3 жыл бұрын
आहा क्या राम्रो रहेछ गुरुङ समुदायहरुको गाउँ बस्तिहरु !
@yawabigyanraivlogs8402
@yawabigyanraivlogs8402 3 жыл бұрын
साच्चै सुन्दर गाउँ नमुना गाउहरु मनै रमाउने
@Syau3009
@Syau3009 3 жыл бұрын
Yesto gau ta pure Gurung haruko mattra hunchha especially Kaski, Lamjung tira.....fake Gurung haruko ta hudaina ni bro...
@binodkunwar3291
@binodkunwar3291 3 жыл бұрын
मेरो जिल्ला जानुभएको रहेछ । धेरै खुसि लग्यो भिडियो हेरेर l खाडि बाट हेदा मन कस्तो कस्तो लाग्यो । गाउँ को यादले। सर लाई धेरै धेरै धन्यवाद ।
@dimplechhetri8651
@dimplechhetri8651 3 жыл бұрын
Wonderful Villegas geet pani gaudai so happy...thanks patrakar sir God bless you
@sureshsinghsunar4052
@sureshsinghsunar4052 3 жыл бұрын
धन्यबाद सर, गृहजिल्ला को दृस्यावलोकन गर्ने सुनौलो अवसर मिल्यो, यही मौकामा बाग्लुङ्ग सम्म पुगेर कालिका भगवती मन्दिर सम्म पुगेर दर्शन गर्नु पाईयको भय अझै राम्रो हुन्थ्यो, सायद ट्रयाक गाइडेन्स भयन होला, अर्कोपटक अबश्य पुग्नुहोला सर, त्यो बञ्जी पारी मेरो गाउँ !
@sushmasubba1975
@sushmasubba1975 3 жыл бұрын
Waoo thanks sachin bhai verri vdo verry best of luck
@user-ht1ef3jp4c
@user-ht1ef3jp4c 3 жыл бұрын
शहर बजारमा वल्लो कोठा र पल्लो कोठा नै चिनजान नहुने वातावरण छ हिजोआज । यसरी कोही मान्छेहरु आउँदा पूरै गाउँले मिलेर स्वागत गरेको देख्दा गाउँघरमा अझै पनि अथिति संस्कार रहेछ भन्ने राम्रो उदाहरण देख्न पाइयो ।
@purnathapa2820
@purnathapa2820 Жыл бұрын
Aaa haa Kati ramro gou namere ak choti jasari ne jnxuu
@savitribhandari5650
@savitribhandari5650 3 жыл бұрын
बिदेसी भूमी देखि सोदेसि गाउघर बन पाखा देखनूपाईयो धेरै धेरै धन्यवाद यूटूब वाला भाई र साथ दिनू भयका सबै ईस्टमीत्र हरूलाई
@manirajrai360
@manirajrai360 3 жыл бұрын
Sachin sir ramro cha Tapai ko video Dhanyabad sir
@rabingurung9439
@rabingurung9439 3 жыл бұрын
Nice village
@hirakhati6391
@hirakhati6391 3 жыл бұрын
धन्यवाद सर
@ramsharanmagar4931
@ramsharanmagar4931 3 жыл бұрын
wow साचै राम्रो र रमणीय मिलन्सार गाउ रेछ
@suklalbhandari9456
@suklalbhandari9456 3 жыл бұрын
Tapaiko bolne saili ekdam man paryo, all vlog good chhan sir.
@rameshrai1970
@rameshrai1970 3 жыл бұрын
ऊऱ्धुमै राम्रो छ है ....यात्रा र सम्पूर्ण दृष्य....
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 2 жыл бұрын
म २०४४ साल्मा जादाँ यासतो बिकास भयको थियन म पर्वत कूसमा १८ महीना र भुखडेरली ५ दिन बसेको छू हाल आकसज़मीन फ़र्क़। जे होस अतीत दोहोरइयो।
@manojrai2566
@manojrai2566 3 жыл бұрын
गुरुङको पाहूना सत्कार अति राम्रो
@anmolroshan4641
@anmolroshan4641 3 жыл бұрын
मज्जा आयो
@rajubikramchamlinglibrary8087
@rajubikramchamlinglibrary8087 3 жыл бұрын
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।
@indragurung3111
@indragurung3111 3 жыл бұрын
Kati ramro ghar .😍 Bhukampa le lagyo hamro gaon ko ramra ghar haru ta 😔
@rabinlamichhaneofficial7257
@rabinlamichhaneofficial7257 3 жыл бұрын
सारै राम्राे लाग्याे गुरूङ भएनि केही अाउदैन अाफुलाई भाषा सुनेर घुम्न जान मन लाग्याे
@dimplechhetri8651
@dimplechhetri8651 3 жыл бұрын
Lamichhane gurung ta mero mamli ho
@harishsinghbhandari133
@harishsinghbhandari133 3 жыл бұрын
My best vlogs
@netrachhetri5556
@netrachhetri5556 3 жыл бұрын
Beautiful GURUNG village, thank you for vedio from Darjeeling India
@tsprajit
@tsprajit 3 жыл бұрын
kzfaq.info/love/1jTA_zb-oFJemrN1BXFj3w
@tsprajit
@tsprajit 3 жыл бұрын
kzfaq.info/love/1jTA_zb-oFJemrN1BXFj3w
@narayanpaudel8241
@narayanpaudel8241 3 жыл бұрын
रमाइलो छ हाम्रो पर्बत good malaysia bat harako xu nice video
@sitaladchhetri2828
@sitaladchhetri2828 3 жыл бұрын
Gau ko pahichan balla aayo Keep it up sir
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 4,8 МЛН
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 34 МЛН
That's how money comes into our family
00:14
Mamasoboliha
Рет қаралды 10 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 31 МЛН
Exploring HUMLA - LIMI Valley Episode Two - Zang
43:02
Ghumante
Рет қаралды 148 М.
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 4,8 МЛН