स्याङ्जा VLOG मिन्चा खानको दरबार || स्याङ्जाको नुवाकोट र हुनीकोट || Syangja Trip Hunikot & Nuwakot

  Рет қаралды 265,162

PURVI BLUES

PURVI BLUES

3 жыл бұрын

स्याङ्जामा अवस्थित नुवाकोटमा भेटिन्छ मिन्चाखानको दरबार । मिन्चाखान शाहवंशका आदिपुरूषका रूपमा मानिन्छन् ।
Syngja Tour upto Hunikot and Nuwakot
Please Support me through this patreon link
(Become a Patron)
www.patreon.com/user?u=57367577
Watch our other videos
Syangja Satau Chandi
• SYANGJA TOUR || पृथ्वी...
Must Visit Places of Pokhara
• Pokhara Vlog || पोखरा ...
Adventure from Sarangkot
• Pokhara Sarangkot || प...
Kusma Parbat and Bhuka Deurali
• पर्वतको अन्तिम गाउँ । ...
Lwang Village of Kaski
• पश्चिमकै ठूलो चियाबारी...
Pokhara canyoning
• झरनाको बेगसँगै मान्छे ...

Пікірлер: 616
@birgorkhaliinsouthkorea4953
@birgorkhaliinsouthkorea4953 3 жыл бұрын
Syangjali le yeha like garnus ta koko hunuhunxa🤚🤚🤚🙌
@birgorkhaliinsouthkorea4953
@birgorkhaliinsouthkorea4953 3 жыл бұрын
@@sulove_10 कुन ठाँउ
@jiwanlife5513
@jiwanlife5513 3 жыл бұрын
ल म चै यता दार्जीलिङ भारतबाट मज्जाले हेरियो सिमानाले छुट्टाए पनि यो मन चै नेपाली नै हो 😉😍
@binodbastakoti3328
@binodbastakoti3328 Жыл бұрын
नेपालि हुन सुरुमा पबित्र आत्मा नेपालि हुनुपर्छ ब्रो
@uttamgurung7230
@uttamgurung7230 3 жыл бұрын
हजुरको बोल्ने शैलि अत्यधिक राम्रो !
@abirai5037
@abirai5037 3 жыл бұрын
धेरै राम्राेछ
@kedararyal5371
@kedararyal5371 2 жыл бұрын
हाम्रो गाँउ
@teamprabesh899
@teamprabesh899 2 жыл бұрын
Sahi ho
@Khadka851
@Khadka851 3 жыл бұрын
धन्यवाद दाजु हाम्रो स्वर्गको टुक्रालाई आफ्नो भल्गमा प्रस्तुत गर्नुभएकोमा। धेरै धार्मिक तथा पर्यटकिय ठाउँ छुटेछन, प्याराग्लाइडिङको लागी प्रसिद्ध महापुर मैदान "स्वरेक" छायाक्षेत्र शिव मन्दिर आदि।।।🙏🙏
@baykhola5102
@baykhola5102 3 жыл бұрын
सचिन दाइको बोल्ने शैली को क्या गजब नमन 🙏भिडियो अलि छिटो छिटो अपलोड गर्नु पर्यो सचिन दाइले कपाल काटनु पर्यो !!
@iamkapil749
@iamkapil749 3 жыл бұрын
नुवाकोट जिल्ला बाट हेर्दै छु, स्याङ्जा भित्र नी नुवाकोट रैछ भन्ने सुनेर खुशी लाग्यो, हजुरको च्यानल बाट नुवाकोट जिल्लाको भिडियो हेर्न रहर छ दादा ❤️❤️💙❤️❤️
@beautyofnature-w
@beautyofnature-w 3 жыл бұрын
धेरै खुशी लगो सर जिजुबुवा हरुको पुरानो इतिहास र तेस ठाउको महत्त्व र internal tourist बिकास मा तपाईंको vidio ले अघ तेवा पुरौने छ हजुर हरु को team लाइ धेरै धेरै धन्न्यबद!!!👍👍👍
@chandrarana3819
@chandrarana3819 3 жыл бұрын
यो यात्रा भिडियोले हाम्रो देशको विभिन्न ठाँउ देख्न पाइन्छ राम्रो छ ।
@santoshvlog5832
@santoshvlog5832 3 жыл бұрын
मेरो जिल्ला,सबै भिडियोहरु हेर्छु,सबै गाउँ हरुको भिडियो बनाउनु हुन्छ राम्रो लाग्छ,
@NepalKailashTrekking
@NepalKailashTrekking 3 жыл бұрын
आहा!!! कति रमाइलो अनि सुन्दर।।। बुढी औंला लुकाउने कुरो लजिक लाग्यो 😃
@NepalKailashTrekking
@NepalKailashTrekking 3 жыл бұрын
@@Syangja_vlogs Sure, support for support
@manojkc7905
@manojkc7905 3 жыл бұрын
दाजुको यो विडियो हेर्दा म आफ्फै घुमेको महशुस हुन्छ ।धन्यवाद दाजु😍
@jkn_kirat9281
@jkn_kirat9281 3 жыл бұрын
नेपाल स्वर्ग नै हो तर सरकार लोभी र भ्रष्ट भएको ले गर्दा आज आफ्नै देश बासीले चिन्न सकेन राम्रो भिडियो बनाउनु हुन्छ सचिन सर ले नियमित हेरिन्छ तपाईंको भिडियो हरु🙏🎉
@ruchamaxruchamax7033
@ruchamaxruchamax7033 3 жыл бұрын
Nice thau
@prakashdahal4876
@prakashdahal4876 3 жыл бұрын
बोली सारै मिठो सचिन सर को 🙏🙏🙏सारै राम्रो छ हाम्रो नेपाल जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@zerozero8827
@zerozero8827 3 жыл бұрын
निकै आनन्द मिल्छ हजुर को भिडियो हेर्दा नछुटै हेर्ने गर्छु
@ravichhetri3696
@ravichhetri3696 3 жыл бұрын
I am from india, west Bengal vedeo ramro xa sir nepal 🇳🇵 ko bare m yeti ramara ri information denu vayeko ma dhanyavaad xa sir hajur lai.
@Anjali30304
@Anjali30304 3 жыл бұрын
स्यन्जालि र झापालिको रमाईलो गफ सुनेर हासो लाग्यो 😆😆
@bipinaryal1555
@bipinaryal1555 3 жыл бұрын
हजुरको भिडियो हेर्ने बित्तिकै तुरुन्त बाइक स्टार्ट गरेर त्यही ठाउ पुगुम पुगुम जस्तो लाग्छ । सारै नै उत्कृष्ट । नेपालको पर्यटनमा निकै योगदान पुर्यायाइ रहनु भएकोमा धेरै धेरै धन्यवाद । घुम्ने ठाउ भनेकै पोखरा, मुस्ताङ्ग, नगरकोट मात्रै हो जस्तो लाग्नेहरुलाई हजुरका भिडियोहरुले नेपालमा त एक जुनिमा धुमेरै नसकिने ठाउहरु रैछन भन्ने जानकारी पाएका छन । 🙏🙏🙏
@pusparajbastola4569
@pusparajbastola4569 3 жыл бұрын
हामी पोखरेलीहरु भएरपनि नपुगेको नदेखेका ठाउँ देखाइएको मा यहाँ हरु लाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
@rumgurung
@rumgurung 3 жыл бұрын
My district my pride... there is another famous temple "Manakamana Devi Temple" situated at Biruwa Gapa Ward#8, likewise, many more destinations in Syangja district.... thanks for this vlog..
@5tharphidim480
@5tharphidim480 3 жыл бұрын
वास्तबमै नेपाल स्वर्ग छ तर देशले सहि नेतृत्व पाउन नसक्नुले राज्यले यी सम्पुर्ण प्राकृतिक सम्पतिको सहि सदुपयोग गर्न सकेन राज्यले धन्यवाद सचिन सर रमाईलो दृष्यहरुको लागी🌺🌺🦋🦋
@salinakhadka7402
@salinakhadka7402 3 жыл бұрын
hamro Syangja ramro Syangja 💚💚💚💐
@bishalgurung594
@bishalgurung594 3 жыл бұрын
My hometown Syangja Putalibazar♥️🇳🇵
@subbadahal1762
@subbadahal1762 3 жыл бұрын
सारै राम्रो ठाँउ हुनि कोट र रमाईलो स्याङ्जा। धन्यवाद सचिन्जी झापालीले श्याञ्जलिको सुन्तला टिपेको दृश्य झनै राम्रो लाग्यो।
@ashokmalla8198
@ashokmalla8198 3 жыл бұрын
यो भिडियो पनि राम्रैसंग हेरियो । खुव राम्रो रहेछ । धन्यवाद छ पूर्वि व्लुजलाई ।
@majorngurung5502
@majorngurung5502 3 жыл бұрын
14:20 pachiko wakya le sarai maan chuyo. Hope you enjoy our place. Jaya Gorakhnath
@realsrijan
@realsrijan 3 жыл бұрын
स्याङ्जालीको घरमा झापालिले सुन्तला चोर्दै ☺☺☺☺☺
@shibajirai784
@shibajirai784 2 жыл бұрын
देशको सबै प्रमुख धर्म स्थल र रमणीय स्थानहरु बिदेशी देखि देख्न पाउँदा अती मन शान्त हुन्छ . धन्यवाद हजुरहरुको पूरा तिम लाई🙏🙏🙏
@Rameshkhatiwada22
@Rameshkhatiwada22 3 жыл бұрын
उत्कृष्ट ठाउँ,,,हाम्रो देश साच्चिकै स्वर्ग नै छ।।
@amitrana833
@amitrana833 3 жыл бұрын
पोखरा बसाई सरेपनि मेरो जन्मभुमि स्याङजा अति प्यारो लाग्छ। कोरिया बाट तपाइको सम्पुर्ण भ्लगहरु हेर्ने गर्छु अति आनन्द लाग्छ। सदरमुकाम वरिपरि लगभग २०% मात्र घुम्नु भएछ। भिर्कोट कालिका मन्दिर अनि ऐतिहासिक दरबार दुई स्थानमा रहेको मनकामना मन्दिर, खिलुङ कालिका र प्यारा ग्लाइडिंग अनि नेपालकै ठुलो कुखरा फार्म, आधिखोलाको माछा, दरौ सिरुबारीको होम स्टे देखि लिएर मिर्मीको बॉध र राम्दी पुल धेरै बाकी छुटेछन । समय मिलेमा फेरि भ्रमण गर्न आग्रह गर्दछु।
@jhabindralamsal6868
@jhabindralamsal6868 3 жыл бұрын
धेरै आनन्द लाग्यो समय बितेको थाहा नै न हुने भिडियो हेर्दा
@dilipbahingrai9898
@dilipbahingrai9898 3 жыл бұрын
अति सुन्दर रहेछ हौ सेंगजा सचिन भाई लाई धन्यवाद मनोरंजन गराउनु भयको मा
@dipakkhadka6120
@dipakkhadka6120 3 жыл бұрын
अति रमाइलो ठाउँ देखाउनु भयो धन्यबाद
@ramailokoramailo7837
@ramailokoramailo7837 3 жыл бұрын
साउदी अरबबाट हजुरको भिडियो हेरिरहेको छु तर महशुस गरिरहेको छु नेपालमा द्युमिरहेको .........👌👌👌🙏🙏🙏
@beeshamrana611
@beeshamrana611 3 жыл бұрын
सधै हजुरको भिदियो हेर्ने गर्छु आज आफ्नै जिल्ला मा आइपुग्नु भएछ ! न जिक भए पनि जने मौका मिलेको थिएन आज हेर्न पाइयो खुशी लाग्यो!
@hirakhati6391
@hirakhati6391 3 жыл бұрын
म आफू पुग्न न पायनी हेरेर आनन्दीत हुन पाको छु।सचिन सर हृदय देखि नै मुरि मुरी धन्यवाद ल
@bhurajrai7370
@bhurajrai7370 3 жыл бұрын
कति राम्रो भिडियो आनन्द लाग्यो😊❤️
@entertainment_RRR
@entertainment_RRR 3 жыл бұрын
कृषिमा किराबाट बचाउने उपाय एकदमै राम्रो लाग्यो।।।सचिन सर ।।। नेपालको पहिलो पर्यटकीय गाउँ स्याङ्जाकै सिरुबारी गाउँ पनि गको भए झन राम्रो हुन्थ्यो कि।
@Radaroar
@Radaroar 3 жыл бұрын
Hamro syangja...please go visit shirubari, panchase, setidovan krishee, lakuri everywhere
@roshanthaparoshansbt6911
@roshanthaparoshansbt6911 3 жыл бұрын
सारै राम्रो रमाइलो भिडियो लाग्यो। अरु पनि निरन्तर जाओस ।शुभकामना
@gitalamsal3731
@gitalamsal3731 3 жыл бұрын
अाहा,,, जान न पाए नी गए जत्तिकै बनाइएको भिडियो,,, खुशी लाग्यो
@ankitarts601
@ankitarts601 3 жыл бұрын
Dherai khusi laageko xa
@abdulkaramat7574
@abdulkaramat7574 3 жыл бұрын
साह्रै राम्रो लाग्यो।यति टाढा आईसके पछी पाल्पा,बुटवल र लुम्बिनी पनि आउनु पर्थ्यो ।
@tilakmagar9698
@tilakmagar9698 3 жыл бұрын
हजुर मैले भन्न खोजेको मनकै कुरा भनिदिनुभयो
@yogeshchettri5982
@yogeshchettri5982 3 жыл бұрын
One thing I liked is that u always narrate the videos in a calm way.
@roseinadesert
@roseinadesert 3 жыл бұрын
धेरै राम्रो छ तपाईको भिडियो। हाम्रो नेपाली टिभी चालनमा प्रदशन गनु भएमा अझ राम्रो हुन्थो होला।
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
अाज ४/५ वटा भिडियो मजाले हेरियो,, नेपालका अति सुन्दर दृश्यहरू पनि नियालियो असाध्यै रमाईलो लाग्यो #सचिन सर 🙏
@shankarthapamagar730
@shankarthapamagar730 3 жыл бұрын
म हजुरको भिडियो सबै हेर्ने गर्छ बल्ल आज मेरो जिल्ला ठाउ हेर्न पायो
@shankarthapamagar730
@shankarthapamagar730 3 жыл бұрын
@@Syangja_vlogs हाम्रो ठाउँको पनि बनाउनु पर्यो
@ghanubhujel5150
@ghanubhujel5150 3 жыл бұрын
झापाका भाइ सचिन न्यौपानेले स्याङ्जा जिल्लाको भिडियो बनाएर संसार भरी प्रोमोट गरेर मायाको चिनो छोड्नु भएको छ अब स्याङ्जा जिल्लाको तर्फबाट पनि झापा जिल्लालाई दिएको चिनो हेर्न बाँकी छ।।।
@ankitarts601
@ankitarts601 3 жыл бұрын
Dhanyavaad shachin jiu
@chandrabishwakarma7342
@chandrabishwakarma7342 Жыл бұрын
तपाईकाे भिडियाे ले नेपालकाेयाद गराउछ सारै रामराे लागछ सर जय हाेस सदै हेरनपाउ
@premsunakharimgr4571
@premsunakharimgr4571 3 жыл бұрын
सधैं एक पाइला अगाडि स्याङ्जाली+झापाली We are the excellent forever😍😍
@rbbogati6236
@rbbogati6236 2 жыл бұрын
कती राम्रो सुन्दर हाम्रो देश नेपाल रहेछ भन्ने यो भिडियो हरु देखेर थाहा भयो महान मान्छे सचिन दाजु को बोली पनी कती मनमोहक मान्छे लोभ्याउने खालको बोली सलाम छ
@RAJANACHARYA
@RAJANACHARYA 3 жыл бұрын
नयाँ Vlog को लागि धन्यवाद छ सचिन जि लाइ । तपाइ र तपाइको टिम बाट तयार भएको नेपालमा बनेको Vlog राम्रो छ सबैमा धेरै खुशिको साथ धन्यवाद छ ।
@basurai442
@basurai442 3 жыл бұрын
दाम्मी छ है , धेरै पछि हेर्न पाइयो
@maheshgyawali38
@maheshgyawali38 3 жыл бұрын
सर जि शाह बंश र खाण बंशको कुलदेबिको मन्दिर आलमदेबि, अनि स्वास्थानिमा बर्णित छायाक्षेत्र मन्दिर, गह्रौकालिका (गह्रौसुर) मन्दिर, अकलादेबि मन्दिर, स्याङ्जाको मनकामना मन्दिर, अनि सिरुबारी गाउँ, मिर्मी, राम्दी, सेखाम रामडाडा, बुढाकोट, भिर्कोट, स्वरेकमैदान जहाँ प्यारागलाईडिङको हब पनि भनिन्छ ,चापाकोट, अनेकौ पर्यटकीय स्थान छ्न उता तिर पनि पुगेर देखाउनु भय हुन्थ्यो !! बिट मार्नु भयछ फेरि मेसो मिलाएर स्याङ्जा घुम्न आउनु होला !!!
@parshaducdr1430
@parshaducdr1430 3 жыл бұрын
मज्जा आयो भिडियो हेरेर ....हाल कतार
@priyayangyang9861
@priyayangyang9861 3 жыл бұрын
Lockdown ra Corona le sab ban vayo.india bata gumnu janu vane ta Nepal raicha bahut sundar place haru💞👌👌👌.dai tapai le katti ramro saga bujawnu huncha. Aati ramro lagiyo.ani Nepal ko boli pani saro ramro lakcha. 😊👌👌
@dhirendrabahadurbista
@dhirendrabahadurbista 3 жыл бұрын
Purvi Blue has done great service to Nepal Tourism.The name Neupane will remebered by generation to generation
@purnashrestha6393
@purnashrestha6393 3 жыл бұрын
My born place Syangja like it love it😘😘😘
@munasinjali1961
@munasinjali1961 3 жыл бұрын
Tysm yetti ramro ramaillo video ko lagi 🙏🙏🙏🙏
@ApsaraShrestha
@ApsaraShrestha 3 жыл бұрын
Beautiful Syangja hudikot ❤️thank you sachin bhai Syangja visit garudinu bhaya ko ma , yasei gari Syangja ko chhangchhandi dharmik chheyatra ani sowrek para glaiding ani walling bazar cycling. Garnu ko history chha janu hola yasei gari sabaei sells dekhnu Jhajur thank you jay hos🙏
@bijaylama3899
@bijaylama3899 3 жыл бұрын
sachhikai haamro desh swarga ko tukra ho.kati sunder cha..You are such a great man sachin sir..keep it up
@padamsilwal693
@padamsilwal693 2 жыл бұрын
हजुर अत्यन्तै मिठो बोली र ठाउ पनि धेरै राम्रो रहेछ
@rajubikramchamlinglibrary8087
@rajubikramchamlinglibrary8087 3 жыл бұрын
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।
@nabarajrijal6706
@nabarajrijal6706 3 жыл бұрын
तपाईको हरेक भिडियो प्राकृतिक लाग्छ। अत्यन्तै प्यारो लाग्छ।निकै उत्कृष्ट लाग्छ।।
@nirmalarai7234
@nirmalarai7234 3 жыл бұрын
wow so very nice video
@SumanSigdel_
@SumanSigdel_ 3 жыл бұрын
गजब, धेरै रमाइलो ।। अब यसो पाल्पातीर नि आएर खिचिदिनु पर्यो ।
@michaelpoudel1
@michaelpoudel1 3 жыл бұрын
हाम्रो गाँऊ ठाँऊ लेटाङ मोरङ को पनि एउटा एपिसोड हेर्ने ईच्छा छ ! हामी जापानबाट हेरिरहेका छौ ! हाम्रो पुरै ठुलो टिपले प्रत्यक एपिसोड नछुटाई हेरेर नेपाल घुम्ने रहर जागेको छ ! तपाई लाई धन्यवाद छ
@bijaythapa5897
@bijaythapa5897 3 жыл бұрын
Histry of magar ho nepal mepalko shaha king of magar ho khancha khan magar king ho sir & god blss nepal
@rana7379
@rana7379 3 жыл бұрын
thank u hajur hamro thau aaunu vayexa .. UK bat
@gitalamsal3731
@gitalamsal3731 2 жыл бұрын
आहा,,सचिन भाइ को जय होस् ,पुरै स्याङ्जा घुमियो,,
@parameshorraghubansi735
@parameshorraghubansi735 3 жыл бұрын
नमस्ते सचिन भाई म अमेरिका बाट हो भाई को vlogs हरू सबै हेर्छू आफू नै घूम्दै गरेको जस्तो अनूभब हून्छ रमाईलो लाग्छ धन्यवाद भाई लाई
@sunilkshetrivlog
@sunilkshetrivlog 3 жыл бұрын
ल दामि vlog👍️👍️👍️❤️❤️❤️
@mahendraboharaboharamahend1643
@mahendraboharaboharamahend1643 3 жыл бұрын
Nice view point hunikot .. Beauty sun set.. Amazing sunrise.. Toppest fresh morning surface.. Wonderful culture... Best environmental village.. Mostly too much lovely our national flag... Winner natural world nepali flag ..✍✍.
@rishiramadhikari7846
@rishiramadhikari7846 3 жыл бұрын
स्याङ्जा को सुन्तला नेपाल मै पहिलो (मिठोमा) पर्छ अनि यहाँ का रमणीय ठाँउ हरु हेर्न आउदै गर्नुहोला !
@ambahadurgurung921
@ambahadurgurung921 3 жыл бұрын
Nice video sir, thanks
@AshokKumar-zj9fs
@AshokKumar-zj9fs 3 жыл бұрын
I love my desticric syangja waling
@romsingjali8788
@romsingjali8788 3 жыл бұрын
hamro syangja ramro syangja ramro kam bhai good syangjali yeta hajer
@dilusarbuja7833
@dilusarbuja7833 3 жыл бұрын
Kati Ramro Place
@rodrakshgamingnepal7337
@rodrakshgamingnepal7337 3 жыл бұрын
sarai ramro xa hai daju video keep up
@Sumithkarki
@Sumithkarki 2 жыл бұрын
नवलपरासी बरदघाट बाट हेरदै छु😘😘🇦🇪🇦🇪🇦🇪🇳🇵
@gaganservices5371
@gaganservices5371 3 жыл бұрын
दाई सयंग्जा जिल्ला मैरो गांव पनि इस जिला म औंछा ।।।।। I Really Proud.... I am Nepali........ From Delhi
@sumankunwor3070
@sumankunwor3070 2 жыл бұрын
दाई जति हेरेपनि धित नमर्ने कहिले पनि जुन भिडियो हेरो तेहि नै झनै राम्रो छ 💐💐
@deepenadhikari8961
@deepenadhikari8961 3 жыл бұрын
This guy really deservable vlogger Must be million n million subscriber
@dilliram6586
@dilliram6586 3 жыл бұрын
अाहा रमाइलो छ हाम्रो स्याङ्जा 🇳🇵👌
@DhrubaKhadka-kg3xf
@DhrubaKhadka-kg3xf 13 күн бұрын
Woooo ho ma jindaki ma nokuri ko sil sila ma dharai Thau ghuma aaba Kata baki Hola ra vana ko ta mara afno janma Thau syangja ma yasto ramro Thau raixa Balla UK bata afno gau Thai harna paya la badhai xa so hajur haru lai good Maro syangja ❤👍💕🥀🌄👌❤💜💐🔥😍💔😘🎂🎉🙏🌹🌹
@nishchhalpreetiwal8856
@nishchhalpreetiwal8856 3 жыл бұрын
सचीन न्याैपाने दाई म कार्यक्रम उत्पादक, प्रस्तोता तथा पत्रकार : निश्छल प्रितीवालकाे नमस्कार ! दाई हजुर मलाई तपाईका पुर्बी ब्लुज युट्युब च्यानलका भिडियाे भ्लगहरु असाध्यै मन पर्छ त्यसैले म सधैं हेर्छु !
@sandeshthapa6856
@sandeshthapa6856 2 жыл бұрын
13:52 looking so astonishing with moon. my home district..... thanks a lot from my bottom of heart for promoting the place.
@asheslimbu6304
@asheslimbu6304 3 жыл бұрын
mesmerised
@sherbahadurgurung2049
@sherbahadurgurung2049 3 жыл бұрын
तपाईं ले हरेक भिटियाेहरु यति राम्रोसँग प्रस्तुत गर्नु हुन्छ मलाई धेरै मन पर्छ। हाल कुवेत बाट हेर्दै
@roshanbasnet9725
@roshanbasnet9725 3 жыл бұрын
Beautiful place with handsome and talented dai 🙏
@praptitamang565
@praptitamang565 3 жыл бұрын
Good picture
@SamSikkimTamu
@SamSikkimTamu 3 жыл бұрын
Aati Sundar drisya Hunu ta Hamro Sikkim Pani Nepal Jastai Cha Tara Nepal sangha Tulna garnu Sakinna👍🙏🙏
@laligurash959
@laligurash959 3 жыл бұрын
Ahaaaa beautiful place Ma jasari pani jane chhu tyo thau ma.. Thank you for video Sachin ji ..👏🏼👏🏼🤗
@yonjankalu637
@yonjankalu637 3 жыл бұрын
Dherai paxi po aayo ta vai
@homkajigurung562
@homkajigurung562 3 жыл бұрын
Jhapali , Syangjali ghumgham ramro chha, Syangja,Hunikot,Nuwakot ra warpar ka gau haru dekhaunu bhayo, jyadai ramailo, Hamro desh sachai sundar chha, Sachin Sir Syangja ma thumbs lukayera sutnu bhayo ki ? ha ha
@pasanglamu7139
@pasanglamu7139 3 жыл бұрын
True such a beautiful place love it
@sudeepkafle5969
@sudeepkafle5969 3 жыл бұрын
Hamro syangja ramro syangja. All of you out there who is reading this comment plz visit syangja atleast once in your life.
@nepaleaseboy6491
@nepaleaseboy6491 3 жыл бұрын
Ghr kaha ho syangja
@sudeepkafle5969
@sudeepkafle5969 3 жыл бұрын
@@nepaleaseboy6491 walling
@nepaleaseboy6491
@nepaleaseboy6491 3 жыл бұрын
@@sudeepkafle5969 a.... good....tq
@khempun4425
@khempun4425 3 жыл бұрын
Baglung xutauekoma dukha lagyo.. Kalika mandir ra panchase sametdinu parne thiyo. Well palo aaula ni kunai din . keep it up.
@santoshvlog5832
@santoshvlog5832 3 жыл бұрын
हजुरलाई धेरै धन्यबाद गाउँ को प्रोमोट गर्नु भएकोमा
@shreegopalshrestha6335
@shreegopalshrestha6335 3 жыл бұрын
Sunder bichar.
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 5 МЛН
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 41 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 14 МЛН
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 5 МЛН