फेरि केपी वली प्रधानमंत्री बन्ने । प्रचण्ड रवि पाखा लगाएर संविधान संसोधनको तयारी Subash Karki

  Рет қаралды 152,334

Subash Karki

Subash Karki

4 күн бұрын

Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Пікірлер: 559
@AnantaGuragain
@AnantaGuragain 2 күн бұрын
एकपटक फेरि जोगियो भुटानी माता र गिरीबन्धु बाबा 😎
@ChandraKhanal-bk3gm
@ChandraKhanal-bk3gm 2 күн бұрын
जनताले सिधै प्रधानमन्त्री चुन्ने ब्यबस्था नआएसम्म देशमा यस्तै हो ।
@uttamtandukar2982
@uttamtandukar2982 2 күн бұрын
Gyanendra Shahi ta boldai xa ni Yi luter khan palkeka le hunxa bhanne aanta gareko xain
@FifiiaScam-fv8mj
@FifiiaScam-fv8mj 2 күн бұрын
84 ma yo bebastha lyayenan bane juidai jalaune ho ye chor harulai
@chitrarana8837
@chitrarana8837 Күн бұрын
Tei Vanya...khattam banayo yaar
@sushilthapa7744
@sushilthapa7744 Күн бұрын
You are right but what about parliament
@gopalgurung4227
@gopalgurung4227 2 күн бұрын
८४ को चुनाव मा यो दल हरु लाई सुन्य मा पुर्‍याउनु पर्छ जनताले।( काँग्रेस ,एमाले र माउबादी)
@user-ru9gi5cc8p
@user-ru9gi5cc8p 2 күн бұрын
Ho tar yaha nepali veda chan Hami Nepali galat chhau ani feri jhole Haru le yiniharu lai nai vot dinchan ani desh😢😢😢
@nabinban6491
@nabinban6491 2 күн бұрын
e vedea janta bata aash na garum
@brand2ashwin
@brand2ashwin 2 күн бұрын
Testo sapana nadekham aile nae...nepali veda haru yeti chittai mardainan
@nikeshthapamagar2853
@nikeshthapamagar2853 2 күн бұрын
Vedaa haru cha Dheri
@shresthasamir1883
@shresthasamir1883 2 күн бұрын
Nepali veda le j gare ni vote rukh ki surye mai hali halxa 1 plate masu vat payepachi.
@lifechangingvideo7920
@lifechangingvideo7920 Күн бұрын
समानुपातिक हटाउनु नै पर्छ । अस्थिर सरकार हुनु को कारण यही हो । प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्री सिस्टम हुनु पर्छ ।
@RamlalGiri-pi8tq
@RamlalGiri-pi8tq 2 күн бұрын
गणतन्त्र खारेज गराै नेपाली जनताहरु।
@bgcreation9577
@bgcreation9577 2 күн бұрын
गिरिबन्धु वाइडबडी भुटानि शरणार्थी टिकापुर जग्गा बासबारी छाला उद्योग बालमन्दिर बालुवाटार बाख्रो घडी टेरामास्क सबै एकैठाउ मा आए रबिको डर ले हामी जनताले किन बुझ्ने कोसिस गरिदैन हामी नै उस्तो हौँ जय भेडा हामी जनता
@crazyhunt430
@crazyhunt430 2 күн бұрын
Sab bhanda pahila Rabi ko satkar dhalxa .Ra dhalos Pani ..chance paisa Pani chaplusi gare paxi testai ho...sabai Janta hoina Rabi ko bhakta haru chahi bheda ho
@bgcreation9577
@bgcreation9577 2 күн бұрын
@@crazyhunt430 हो हो एउटालाइ रबि सकाउनु छ अर्कोलाइ आरजु बचाउनु छ यत्रो साल सरकारमा बसेर कुन लौ के गरो र रबि 5/7 महिना सरकारमा हुदा खेदो खनेका मैले मेरो धारणा राख्दा मेरो पछि लाग्ने झोलेलाइ पनि बधाई छ लुटेर खाना पल्केकाहरु
@govindaadhikari2357
@govindaadhikari2357 2 күн бұрын
निश्चय पनि इनीहरुलाई देश र जनता प्रगति भाँडमै जाओस् एकमात्र विदेशीदलाल गर्ने
@Kartikbsl
@Kartikbsl 2 күн бұрын
अब फेरि नेपाल मा आन्दोलन गर्न जरुरी छ । सरकार माथि आन्दोलन, जो जति विदेश मा छौ नेपाली सबै ले पैसा सहयोग गरेर नेपाल मा एउटा आन्दोलन समुह बनाएर पैसा सहयोग गरौं र यो सरकार आन्दोलन गरेर जनता को बहुमत ले नयाँ संविधान निर्माण गरेर नयाँ लिडर बनाऊ बालेन शाह लाई ।
@sarojgurung5874
@sarojgurung5874 2 күн бұрын
Khoon bagaunu parxa jantako😜😜😜😜😜😐😜😐😐😐
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 2 күн бұрын
हामी जनताहरु दुर्भाग्य सेतो हात्ती पाल्नु कैले सम्म खै
@rajramkafle1370
@rajramkafle1370 2 күн бұрын
जङ्ग बहादुर र महेन्द्र सहि थिए
@nabinban6491
@nabinban6491 2 күн бұрын
ma pani sahenai xu nepali janta veda vayara mattra ho
@bidurphuyal4456
@bidurphuyal4456 2 күн бұрын
दाईलाई भाउजू जाेगाउनु थियोे । बा लाई छाेराछाेरि ! २५ वटा फाईल खुल्दै थिए । रबिलाई पनि निकम्मा बनाउनु थियोे । र सहकारी अपचलनमा दाेषि करार गर्नु छ ।
@jagatkhatri240
@jagatkhatri240 2 күн бұрын
आर्जु जोगाउने षड्यन्त्र हो अरु केही हैन good luck rabi dai
@chattanproduction4324
@chattanproduction4324 2 күн бұрын
भावी प्रधानमन्त्री बालेन शाह ❤❤❤
@Endeavours24
@Endeavours24 2 күн бұрын
Tero bau muji Balen ko veda fan
@kamaladhakal2407
@kamaladhakal2407 2 күн бұрын
😅
@nikeshthapamagar2853
@nikeshthapamagar2853 2 күн бұрын
My friend study constitution 😂. First
@anantashahi4073
@anantashahi4073 2 күн бұрын
Rabile sabai netaharuko file kholxu vanekole yo sabai vayeko ho hai Balen Pradhan Mantri navaye samma yastai Hunxa
@chattanproduction4324
@chattanproduction4324 2 күн бұрын
@@nikeshthapamagar2853 तपाई भन्दा संविधान धेरै अध्ययन मैले गरेको छु ।
@rabibaral9333
@rabibaral9333 2 күн бұрын
देश यसरी लथालिङ्ग बनाउने जनता लाई झुक्याउने ,प्रदेश खारेज हुनुपर्छ कामछैन ।
@stramofficial658
@stramofficial658 2 күн бұрын
दाइ लाई भाउजू बचाउनु परेको छ। बा लाई छोराछोरी बचाउनु परेको छ। अब समय सकियो सबै भ्रष्टहरूको फाइल जनता सामु खोलिदेउन ए नानी बा।
@rajghimire2023
@rajghimire2023 2 күн бұрын
प्रत्यक्ष निर्वाचन प्रणालि मा देश जाँदैन र प्रदेश खारेज गर्दैनन् भने बाउ का बाउ आएपनि यो देश कहिलै नफर्किने गरी टाट पल्टिने छ।
@anishshrestha88
@anishshrestha88 Күн бұрын
मलाई त यस्तो लाग्छ दाइ नेपाल को जस्तो खरब जनता कोइ छैन येस्तो नेता हरु लाई भोट दिएर सत्ता मा पुरौछ्न
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me 2 күн бұрын
समानुपातिक त हटाउनै पर्छ। रासपालाई बहुमतले जिताईन्छ।
@krishnalamichhane905
@krishnalamichhane905 2 күн бұрын
Haaaaasssss Heeeeeeeee 😂😢
@bhaktabahadurthapa8638
@bhaktabahadurthapa8638 2 күн бұрын
अब नेपाल मा सरकार एमाले र काँग्रेस का झोले हरूको चल्दैन अब नेताहरू मारिन्छन नेपाली जनताहरू ले रूचायका र आसा गरेका रासोपा हो काँग्रेस र एमाले का नेताहरूमा देश बिकास को भिजन छैन यी फेलर हुन
@SUBSCRIBE_TO_ROBIN
@SUBSCRIBE_TO_ROBIN 2 күн бұрын
Rasapa pani teii dyang ko mula ho
@RishiRana-us7sp
@RishiRana-us7sp 2 күн бұрын
जब सम्म जनताले सिधै प्रधानमन्त्री चुन्ने ब्वस्था हुँदैन तब सम्म यी दलहरुले पालै पालो यसरी लुट्ने छन अब जनताले बुझ्न जरुरी छ
@jmahadevshah4231
@jmahadevshah4231 2 күн бұрын
देश सकियो है ,,,,,,
@ramdongol5472
@ramdongol5472 2 күн бұрын
जनताले सिधै प्रधानमन्त्री चुन्ने ब्यबस्था नआएसम्म देशमा यस्तै हो ।८४ को चुनाव मा यो दल हरु लाई सुन्य मा पुर्‍याउनु पर्छ जनताले।( काँग्रेस ,एमाले र माउबादी)
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 2 күн бұрын
जबसम्म नेपाल राष्ट्रियकरण गरीदैन तबसम्म यस्तै हो
@purnakhadka8422
@purnakhadka8422 Күн бұрын
सत्ता फेर बदल होइन भुटानी काण्ड र गिरिबन्धु काण्ड जोगाउने खेल मात्र हो । देश र जनताको लागि भएको फेरबदल होइन होइन होइन ।
@rajkishorprasad7501
@rajkishorprasad7501 Күн бұрын
समानुपातिक शब्द हटाउनै पर्छ र संघीयता पनि हटाउनु पर्छ, अनि मात्र देश विकास हुन्छ।
@yubrajpandey3948
@yubrajpandey3948 2 күн бұрын
यिनीहरुको गतिविधि हिजो पनि देखिएको हो भोलि पनि देखिने नै छ हुने भनेको कार्यकर्ता पालनपोषण अनि आफुले गरेको काण्डबाट आफ्नो सुरक्षित गर्नलाई जोड घटाउ गरि सरकार बनाइएको हो। यस्ताबाट अझै केही होला कि भनेर आशा गर्नु महामुर्ख हुनु हो।।
@tejbdrkarki8071
@tejbdrkarki8071 2 күн бұрын
काङ्ग्रेस एमालेको गठबन्धनको मुख्य उदेश्य भनेको भ्रष्टाचारीहरुलाई जोगाउनु नै हो किनकि सबभन्दा बढी भ्रष्टाचारीहरु यिनै पार्टीहरुमा रहेका छन् ।
@bishnusewa7008
@bishnusewa7008 Күн бұрын
बडो राम्रो विश्लेषण गर्नु भयो सुवास जी
@krishnashrees1863
@krishnashrees1863 2 күн бұрын
गिरिबन्धु र नक्कली भुटानि सातफेर
@rajendraroka3072
@rajendraroka3072 Күн бұрын
अब सत्ताहोइन यो ब्यबस्थानै बदल्नुपर्छ नत्र देश खाल्डोमा फस्यो फस्यो
@ganeshbasnet5344
@ganeshbasnet5344 Күн бұрын
नेपाली जनतालाई चाहिएको यही यो भन्दा अरु केही हो अति राम्रो अति उत्तम धेरै राम्र आज अरु कति दुःख पाउनुपर्ने हो यो त सुरुवात भइरहेको छ। नेपाली जनताहरुले भोग्नुपर्ने अघि बाँकी के के छ भन्ने कुराहरु नेपाली जनताको दिमागमा जहिलेसम्म बुद्धि पलाउँदैन तबसम्म यस्तो यस्तै हो उथलपुथल भइरहन्छ नेपाली जनताले दुःख पाइरहेका छन् बढी पहिरो गइरहेको छ। त्यतातिर ध्यान भन्ने कुरो छैन। को सरकारमा जानेको सरकार बाहिर जान कसरी खाने मिलेर राति १२ १ बजे स जनताको जनगुनासो सुन्ने कोही पनि नेता छैन मेरो गाउँमा अहिलेसम्म बिजुलीबती गएको छैन रोड पनि भएको छैन म जन्मिँदाखेरि जस्तो त्यस्तै छ अहिलेसम्म मेरो गाउँमा मोबाइल फोनले सम्म काम गर्दैन। अरू त कुरा पराइ छ
@user-lr1zd5mq9d
@user-lr1zd5mq9d 2 күн бұрын
Very good news सम्बिधान मात्रै होइन गणतन्त्र नै खारेज गर्नु पर्छ अन्त्यमा Best up luck Congress and Emale.❤❤❤❤❤❤👍️👍️🤚🤚👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️ छ ।
@gopalrai907
@gopalrai907 2 күн бұрын
सधै दासी भएर बस नेपाली जन्ताहरु ,आफ्नो अधिकारलाइ दासी बनाउ ,देस बेचेर खाइसक्यो पालैपालो भागबन्डा लाउदै अब न बिकास न जन्ता ऋण मुक्ती बजारभाउ टेक्सले बडाएर कहाँ पुगिसक्यो गरिब गरिब नै अनि धनी सम्पन्न्ता पुर्न
@pramodadhikari1694
@pramodadhikari1694 2 күн бұрын
रा सो पा ले कीन गर्न खोजेको छैन!!! सुमनाले शिक्षामा गर्न खोजेको जगजाहेरै छ त्।
@StrangER_111RR
@StrangER_111RR Күн бұрын
चोरहरू ५ महीना बर्षा दिनमा सरकार फेरेको छ फेरेको छ काम केहि गर्नी हैन थूकक भरष्टाचारीहरु 😒
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 2 күн бұрын
Mili juli sarkar, congratulations to all bheda janata,jay buddhi.jaba samma yini harulai yamaraj le ladaina taba samma yastai ho.
@thapagopal4778
@thapagopal4778 2 күн бұрын
यो हाम्रो देशलाई हाम्रो देश भन्नू पनि लाज लाग्नु थाल्यो । कठै बरै यो नेपाली जनता कति दुख पाउनु हो हामी त बिदेशी नै हो तर पनि देशमा भयका र जन्मिने लाई पाप हुने भो यो देशमा जन्म लिनु नै भाग्य फुटेको मान्छे मात्र जन्मिएको मानिने भो।
@badrinathbaral256
@badrinathbaral256 2 күн бұрын
यो सरकार भ्रष्टाचार र भ्रष्टाचारीलाई निरन्तरता दिने क्रम हो देशको न्याय गर्दैनन् ।
@shibashresthasahara2648
@shibashresthasahara2648 2 күн бұрын
खतरनाक परिस्थितिको सृजना
@SabitriGiriSaud
@SabitriGiriSaud 2 күн бұрын
हैरानै बनाउन लागे यि दरिद्र नेताहरु ' ले र खत्तम बनाउने भए 😢😢😢😮😮😮😮
@shaktighimire3214
@shaktighimire3214 Күн бұрын
तस्कर र भ्रष्ट नेता र पार्टी ले देश कंगाल नबनाए सम्म यस्तै हो। सबै बेचेर खाए।अब देश बेच्न बाकी छ।
@toyanathghimire5075
@toyanathghimire5075 2 күн бұрын
हत्यारा जल्लादहरूकोसरकार फालेकै राम्रो !! अब यिनले गठबंधन मा बहुमतबनाएर संबिधान संसोधनगरेर संघियता हटाउनैपर्छ र जनताबाट सिधै प्रधानमंत्री चुन्ने नियम मनाउनुपर्छ !!
@007robinhoodlove5
@007robinhoodlove5 2 күн бұрын
😢😢 स्वर्ग जस्तो देशमा भेडा जस्ता जनता भएपछी पालोपालो राज गर्ने लुट्ने त राक्षस जस्ता नेताहरूले नै त हो 🤷‍♂️🤷‍♂️ जतीपटक प्रधानमन्त्री फेरिए पनी ,जती पटक सरकार फेरिए पनी देश र जनताको फेरीनु त धेरै टाढा को कुरा अवस्था झन्झन् नाजुक हुदैछ ,असफल रास्ट्र घोषणा मात्रै नभएको अवस्था छ 😢 अनी भेडा जस्ता जनता चै यीनै पटकपटक नेतृत्व गर्न असफल पार्टी र नेतालाई vote हाल्दै बस्छन् 🤷‍♂️🤷‍♂️ ""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले"" भने झै भेडाहरु हो दुख ,वेथीती ,कुशासन खेप खेप्दै बस 😥🤷‍♂️🤷‍♂️
@TankKhanal-qs4no
@TankKhanal-qs4no 2 күн бұрын
100% सहि जनता सचेत नहुदा समम हुने यसतै हाे बाडि चुडि खाने।
@nabinban6491
@nabinban6491 2 күн бұрын
ohoo hammero sooch kesto mail khako mittra
@haki_2002
@haki_2002 2 күн бұрын
समय बलवान छ छ। किन दुःख मान्छौ आज होइन भोलि एक दिन अवश्य राम्रो दिन आउनेछ। जय बालेन जय युवा सरकार जय नेपाल #mission84PMBalen
@parbatineupane1547
@parbatineupane1547 Күн бұрын
राजु न्यौपाने भरतपुर चितवन:- प्रदेश पङ्गु नै हुनुपर्छ र अन्त्यमा खारेज हुनुपर्छ सुवास जि
@santoshshah263
@santoshshah263 Күн бұрын
प्रत्येक्ष कार्यकारी प्रधानमन्त्री को वयवास्थ लयाउनु पर्यो।
@bikramthapamagar9805
@bikramthapamagar9805 Күн бұрын
प्रचण्ड र देउवले देस लुतिसके अब पालो उखाने बा को अगृम शुभकामन बा
@Tekdhan
@Tekdhan Күн бұрын
जे हाेस चाेरहरुले देश चाहिँ बाडि बाडि सक्ने भए ।
@Ramesh-tv1xj
@Ramesh-tv1xj 8 сағат бұрын
राजनीतिलाई शुद्धता गर्न अब सचेत जनताहरू जागरुक हुनु अति जरुर छ।
@chakrachakra7509
@chakrachakra7509 2 күн бұрын
अब सबै आम जनता सडकमा उत्रनु पर्यो सडक आन्दोलन गर्नलाई जनताबाट कार्यकारी प्रधानमन्त्री चुन्नुको बिकल्प केही देख्दिन तेसैले धरानको मेयर हर्क साम्पाङ्ग राई ज्युले यो अभियान सुरु गर्नु भएको छ सबैले फ्लोअप गर्न जरुरी छ सहि विश्लेषण सर रबिको पार्टी सरकारमा पुगेर नि केही गर्न सकेन मुखै मात्रै भो रास्वपा पार्टीको
@naranthapa5649
@naranthapa5649 2 күн бұрын
21sit le k grna skxa rw bichara file kholna thale paxi ratarat satta cheng
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 2 күн бұрын
Jay Harka Sampang,Jay Shramdan
@shashisambahamphe6567
@shashisambahamphe6567 2 күн бұрын
नेपाली जनताले कहिले सुख नपाइने रहेछ उफफफ!
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy 2 күн бұрын
गणतन्त्र नै काम छैन, बेवस्था परिवर्तन नगरी हुँदैन, राजा लेऊ देश बचाउ
@sharadakhanal5434
@sharadakhanal5434 2 күн бұрын
यस्ता आफ्नो स्वार्थको लागि जे पनि गर्न सक्ने नेताको पछि पछी लागेर मेरो पाटि तेरो पाटि भनेर लाग्नु भन्दा सबै जनता मिलेर एउटा पाटि बनाउनु पर्ने भो
@shalikpandey3567
@shalikpandey3567 2 күн бұрын
यो सबै नेपाली जनता भेडा भयर
@domasherpa1625
@domasherpa1625 Күн бұрын
Truthfully spoken words
@GeetarunPudasaini
@GeetarunPudasaini Күн бұрын
कल्याणराज श्रेष्ठ सर्वाेच्च अदालतकाे त्यहि न्यायधिस हाे जसकाे पालामा नेपालकाे सम्पुर्ण अदालतमा विदेशि NGO काे लगानि गर्ने निर्णय भएकाे थियाे।
@duganaa7315
@duganaa7315 2 күн бұрын
धरानको मेयर हर्क साङ्पाङ ज्यु दुईवटा शब्द सधै भन्नू हुन्छ,,अब नेपाली जनताले पार्टी,जाति र धर्म भन्दा माथि उठे देश देखिन्छ भन्नू हुन्छ।। अर्को नेपालमा जनताबाट प्रत्येक्ष चुन्नु पाउने ब्यबस्थाको अभियान सुरु गर्नु भएको छ त्यसैले गर्दा अब नेपाली जनताले आउँदा चुनाव 84 मा स्वतन्त्रलाई जिताएर देशमा बिकास गर्नुपर्छ।।।
@narayankhimding1963
@narayankhimding1963 2 күн бұрын
हर्क साम्पाङ प्रधानमन्त्री हुनुपर्छ ।
@mohanguali9562
@mohanguali9562 2 күн бұрын
चौरासी सम्म हो जस्तो खेल खेल पनि तेस्स पछी प्रधानमन्त्री रबि अर्थ मन्त्री वाग्ले । गृहमन्त्री बालेन शाह हुन पर्छ।
@shantapokharel66
@shantapokharel66 2 күн бұрын
भ्रष्टाचारिहरु जेल जाने डरले सब नौट्ङी देखाका हुन।काले काले मिलेर खाउ भाले ।काले काले मिलेर खाउ भाले।।।
@bimalyaksho9695
@bimalyaksho9695 2 күн бұрын
🎉🎉🎉thank you sir good !!!
@AnilPariyar-lc3my
@AnilPariyar-lc3my Күн бұрын
Good news👌🌹🙏😍❤️🌹
@NickM-f3h
@NickM-f3h Күн бұрын
हार्दिक श्रद्धाञ्जली काङ्ग्रेस र एमाले लाई
@mamtachand6622
@mamtachand6622 Күн бұрын
यिनीहरु ले संविधान संशोधन गरेर पनि के चाहि हुन्छ,डाडु पन्यौ यिनी हरुको हातमा छ।अब यो दुई दलले देश डुबाउँछ,दुःख पाउने त जनता ।
@vivekrana8683
@vivekrana8683 Күн бұрын
Dhanyabad sir , gyan badhnu vayakoma
@balrajpradhan9881
@balrajpradhan9881 Күн бұрын
❤ BEAUTIFUL SRI MATI AARJU JAIL JANE DAAR LE DEWBA LE PHERI SARKAR DHALYO....SHYABASH GUUHE BHOTE...😮😮
@user-jd8cd6tc4f
@user-jd8cd6tc4f 2 күн бұрын
जति दुख,पिडा भोगियो केही छैन बानी परिसकेको छ तर पिर चै बालेन सर लाई काम,कार्य,विकास गर्नमा यी नेता कुकुरहरूले रोक्ने भए।सार्है दुख लाग्यो।हामी नेपाली जनताहरुको दिमाग कहिल्यै आएन ।उफ्फ।
@diwashsmile287
@diwashsmile287 2 күн бұрын
सुबास सर क्या brilliant mind को मान्छे तपाई अघिल्लो पटकको सत्ता उथलपुथल पनि हजुरकै मिडिया बाट थाहा पाईयो र अहिले पनि तपाईनै सकृय गज्जब अमेरिकामा बसेर पनि यति धेरै रास्ट्रको माया हुने हजुरलाई सलाम छ सर❤❤।।😊😊
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 2 күн бұрын
नमस्कार कार्की सर 🙏 होईन के हुदैछ देशमा 🤔 हाम्रो देश त सँसारकै अगाडि भ्रष्टाचारको अखडा हुने भयो,
@subbadahal1762
@subbadahal1762 Күн бұрын
संविधान परिर्तन् आजको आवश्यकता हो।
@dasrathnepallimbu3644
@dasrathnepallimbu3644 Күн бұрын
खबरदार हामी आदिबासी जनजाती र दलित को अधिकार गुम्ने गरि सङ्बिधान सम्सोधन भयो भने फीरी बिद्रोह हुन्छ
@surengautamsmusic
@surengautamsmusic 2 күн бұрын
You are correct
@ramkhanal9783
@ramkhanal9783 Күн бұрын
संविधान नै परिवर्तन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको को व्यवस्था गर । दोस्रो संघियता चाहिदैन हटाऊ ।
@faceanish
@faceanish 2 күн бұрын
याे देश अब धेरै बिग्रिसक्यो अब पनि २-३ वर्षमा नसुधार्ने हो भने यो देश कहिले नबन्ने गरी बिग्रिन्छ अनि यो देशमा नबसेनी हुन्छ।
@binabina7708
@binabina7708 Күн бұрын
चाेरै चाेरले शासन गरेकाे देशमा हालत यस्तै हाे ।
@kushtamrakar4289
@kushtamrakar4289 Күн бұрын
यी नेताहरुकाे काम नै यति मात्र भयाे। सरकार गिराउने सरकार बनाउने र आफू प्रधानमन्त्री बन्ने। हा दैव देश ,जनता कहिले बन्ने हाे? याे सबै दुई दलकाे आफ्ना भ्रष्टाचारीहरुलाई बचाउने खेल हाे।। कारवाहिमा पर्ने सबै चाेखिने भयाे।संबिधान संशाेधन गरेर सबै काम गर्ने पक्का छ।😮😮😮😮😮😮😮😮😮😮😮😮😮
@bazHari
@bazHari 23 сағат бұрын
१ हिन्दू राश्ट्र २ संधियता खारेज ३ बैक र बित्तीय संथा मा सरकार को मान्डेट ४ आत्म निर्भर नेपाल ५ बिदेशी नागरीकता खारेज ६ बिदेशी लगानि को प्रोत्साहन
@homgurung6254
@homgurung6254 Күн бұрын
यी तिन का बाऊहरू अमेरिका र पश्चिमाहरूले जे जे भन्छन त्यही गर्छन हिँजो कार्यक्रम पनि त्यही भएका हून ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Күн бұрын
सरकारका तीन अंगहरु,संवैधानिक अंगहरु सेना,प्रहरी र व्युराक्रयाट्स सवै वदलेर यी दुई दलहरु JPT नगर्लान् भन्न सकिन्न।प्रभावमा त भागवण्डावाट वाट नियूक्ति पाएकाहरु छन्।
@arjunshrestha688
@arjunshrestha688 2 күн бұрын
राम्रो
@bharatbura4390
@bharatbura4390 2 күн бұрын
प्रचन्द बिना देश १ ईन्च पनि अघाडी जान सक्दैन सबैलाई हेक्का रहोस !!! माओवादी सबै एक हुने माहोल मिल्यो वेल डन भ्रष्टाचारी शेरे अनि ओली । गणतंत्रका फूलहरूसंग पनि कार्यगत एकता हुने माहोल बन्यो । शान्ति प्रकृया पछिको अन्तिम राजनीतिक कोर्स तय हुन लागेको आभाष मिल्दै छ ।
@Bibleinaudio
@Bibleinaudio Күн бұрын
राजा आउ देश बचाउ
@krishnashrestha9353
@krishnashrestha9353 Күн бұрын
बिदेशिको आदेशमा काङ्ग्रेस एमाले मिलेका हुन भनेर समाचार आएको छ
@belkoshashahi876
@belkoshashahi876 2 күн бұрын
Good joba
@gandivbasnet1878
@gandivbasnet1878 Күн бұрын
खतरा काे घन्टी बज्याे अब भ्रस्टचार काे ढाेका खुल्याे।सुरु मा लाेड सेडिङ काे उध्घाटन हुने छ।
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl Күн бұрын
माहान गेटर नेपाल बालेन शाहको जय ,🎆🌈♥️🎎🎊🌍️🇳🇵
@bishalalamalama4006
@bishalalamalama4006 2 күн бұрын
Hor vai
@nepaliman5716
@nepaliman5716 Күн бұрын
रवि फटाहा लाई हाई सन्चो भयो, अब फेरि टीभी मा चिच्याई कराउने होला यो फर्ड ले।
@chandankhawas4464
@chandankhawas4464 2 күн бұрын
कङ्ग्रेस एमाले को पतन हुन जरुरी छ ।
@JagnathTimilsaina
@JagnathTimilsaina 2 күн бұрын
जन्ता नजागे सम्म केही हुदैन सबै जन्ता उठेर केपी र सेरे को घर घेरेर ईनी हरुकै धुलाई हुनु पर्छ
@KARKIFARSABAHADUR-lb7qd
@KARKIFARSABAHADUR-lb7qd 2 күн бұрын
एमाले काङ्ग्रेस मिलेर गिरिबन्दु सरनार्थी टिकापुर टेरामस्क सबै गुपचुप पार्ने योजना र अनि नयाँ उदाउदा दल हरुलाइ रोक्ने योजना पनि हो
@surajbhandari134
@surajbhandari134 2 күн бұрын
Haha bijok ramailo xa
@dilipangdembe4021
@dilipangdembe4021 2 күн бұрын
Good news
@Resamthapa-ib6ul
@Resamthapa-ib6ul 2 күн бұрын
सहकारी पार्टीको भेडाहरुलाइ त निन्द्रा नै लागेको छैन होला भगवान कहिले जेल पर्छ भनेर
@nareshb.k.3926
@nareshb.k.3926 2 күн бұрын
सरको विश्लेषण एकदम सटिक हुन्छ।❤️
@SportsHubNepal
@SportsHubNepal 2 күн бұрын
देश किन बन्दैन भन्दा हाे येस्तै पाराले नै हाे ? किन यूवाहरू बस्दैन भन्दा हाे येस्तै पाराले नै हाे ? बहुदल किन चाहियाे जब सबै दल सबै सँग मिलेर सरकार बनाउन मिल्नी भएपछि ?
@kumarjasi9841
@kumarjasi9841 Күн бұрын
मैले त कांग्रेस -एमाले का झोलेहरुको अनुहारमा खुसी पनि देखिसकेको छु अनि कठै भन्न मनलाग्छ ।😢
@dhakalsaga
@dhakalsaga Күн бұрын
अहिलेको चरम ठगबन्धनलाइ लिएर म, शरणार्थी र गिरिबन्धुलाइ बेल 🤗पाक्यो क्यान्टोनमेन्टलाइ हर्ष 😁 न विस्मात 😱 भन्न चाहन्छु!!!!!
@parsuram8537
@parsuram8537 2 күн бұрын
रवि लामिछाने ( गृहमन्त्री ) एउटा राजनीति को गोटि मात्र हो ,उसको action ले नै काङ्ग्रेस / एमाले लाई एकजुट गराउने बाध्यता निर्माण भएको छ ।
@puskardahal3732
@puskardahal3732 2 күн бұрын
हप्ताको 2 दिन केपि, 2 दिन प्रचण्ड ,2 दिन शेरबहादुर अनि 1 दिन माकुने प्रधानमन्त्री बन्ने सहमति हुन बेर छैन नेपाल मा
@begood218
@begood218 Күн бұрын
८४ मा विचार गरौ -कांग्रेस र भ्ररस्टाचार निर्मुल पारौ।
Will Rastriya Swatantra Party Collapse? | Project Kura
23:54
Project Kura
Рет қаралды 172 М.
Luck Decides My Future Again 🍀🍀🍀 #katebrush #shorts
00:19
Kate Brush
Рет қаралды 8 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 170 #shorts
00:27
प्रचण्डमाथि गगनको गहिरो विश्लेषण
12:12
Sajha Katha - साझा कथा
Рет қаралды 133 М.
Prachanda Govt:- Final Report Card || IN-Depth Analysis
24:27
IN-Depth Story
Рет қаралды 173 М.