Will Rastriya Swatantra Party Collapse? | Project Kura

  Рет қаралды 155,019

Project Kura

Project Kura

Күн бұрын

केहि दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले एउटा प्रतिवेदन पार्टी सभापती रबि लामिछानेलाई बुझाए । त्यसमा उनले पार्टी संकटमा रहेको र अहिले नै उपचार नगरे सक्किने सम्मको कुराहरु उल्लेख गरेका छन् । उनले भनेजस्तै के साँच्चै रास्वपा खतरामा छ ? छ भने किन र छैन भने किन ?
अनि अब रास्वपा, बालेन लगायत वैकल्पिकहरुको बाटो के हुनु पर्छ ? Project Kura को यो भिडियोमा कुरा गरेका छौं ।
----
/ projectkura
/ sarojkark
/ project.kura
/ projectkura
/ projectkura
/ _projectkura
/ projectkura
----
0:00 - Intro
1:58 - Rise of New Party
3:20 - Dhaka Kanda
5:03 - Rise of Rabi
9:29 - Current situation
14:25 - What's Next?

Пікірлер: 609
@ProjectKura
@ProjectKura 2 күн бұрын
८४ को चुनाव एकदमै महत्वपुर्ण हुनेवाला छ । त्यसमा OLD VS NEW को चुनावी भिडन्त हुनेछ । तर मुख्य कुरा यो हो कि नयाँहरु जो आफुलाई वैकल्पिक भन्छन् उनीहरु एकजुट भएर यो लडाँईमा साथ हुन्छन् कि फुटेर पुरानालाई सजिलो बनाउनेछन् ? तपाईलाई के लाग्छ ?
@batuwa2002
@batuwa2002 2 күн бұрын
Nepal ko aaudo elections 2084..2089.....Kaile pni ea aauda naya vanauda kaile mildaina sabka sabbb maii hu vanni xa..sadhaii uhi purano lae sajilo hunx..jaile yastaiii hooo.
@HimeshKafle
@HimeshKafle 2 күн бұрын
@@ProjectKura Janta ko chahana jaslai chainxa uslai linxan Hamile vanera kei hune xaina
@OM-jn5dg
@OM-jn5dg 2 күн бұрын
काङ्ग्रेसको महादिबेशन 82 ले निर्धारण गर्छ 84 को चुनाव को vs को हुन्छ भन्ने ?
@gamingbibas4759
@gamingbibas4759 2 күн бұрын
Rabi le delivery dina sakni vanekai samchar mantralaye ho jun filed ma expertise xa tesma ma janu ni k ko guff dina paryo thulo thulo 😂😂😂😂
@purenepali4925
@purenepali4925 2 күн бұрын
मिडियाको "केही गरेन" वाला भास्य मा नजाऊ। ३ महिनामा यो सानो कुरा हैन। राजनीति शक्तिको आडमा ऐले सम्म पक्राउ हुन नसकेकाहरु पक्राउ परेका छन्। इनी हरु पहिलै नै पक्राउ हुनु पर्ने हुन तर जैले शक्तिको आड मा छुटी रहेका थिए। दिपेश पुन पक्राउ। महरा निगरानीमा रिहा। अर्बौ ठग्ने कांग्रेस नेता सिवि लामा पक्राउ। करौडौं ठग्ने लालीगुराँस सहकारीका अध्यक्ष पक्राउ। प्रतीक थापा पक्राउ। फरार बेचन झा पक्राउ। थमन विक हत्यारा पूर्व सांसद यादव पक्राउ। माओवादी नेता खाम पक्राउ र जेल चलान। सिरोहिया पक्राउ।
@susannewar1734
@susannewar1734 2 күн бұрын
८४मा बहुमत ल्याउ हाल सरकार मा भएको समय निकै ठुलो माछा जस्मा नेपाली जनता को चासो जोडिएको तेसमा सत्य तत्थ्य निस्पक्ष भएर बन्द भएका फाइल खोल्नु पर्छ। रवि विवाद मा भए पनि केहि राम्रा नेता छन रास्वपामा जस्लाई नेपालीले साथ दिन जरुरी छ । ८४मा बहुमत एक चोटी नेपाली ले दिन जरुरी छ।
@rowzaan9174
@rowzaan9174 2 күн бұрын
Astiko chunab ladera opposition ma baseko vaye 84 jitne chance thyo aba garo xa
@sandeshlimbu2055
@sandeshlimbu2055 2 күн бұрын
Kam xhinaa rabi ko😂😂 abo patauyenaa mailee Jasto savapati hunxa testai party banxaa
@strongmindset297
@strongmindset297 Күн бұрын
K khayera aako xau babu. 84 ma balen uthyo vane balen lai vote halne ho natra aru kam xaina.
@aseemthapa7982
@aseemthapa7982 Күн бұрын
😅😅
@namastenepal693
@namastenepal693 2 күн бұрын
रा स्व पा को भोट शहर केन्द्रित मात्र छ। संगठन बनाउन गाउँ गाउँसम्म नपसेसम्म यसको भोट बढ्नेवाला छैन।
@prakashbk0423
@prakashbk0423 2 күн бұрын
खोइ नेपाली जनतालाई के भएको छ नेपालमा यस्तो गतिविधिलाई चिर्ने यस्ता राम्रो talent educated मान्छे पाउँदा पनि अझै कोङ्ग्रेस माओबादी र एमाले भन्दै छन 😢😢😢 बुझौ वा नबुझौ बैकल्पिक शक्ति भनेको रा स्व पा नै हो
@user-wz8dp8be3b
@user-wz8dp8be3b 2 күн бұрын
मेरो विचार मा 084 मा बहुमत ले जिताएर घण्टी लाई एकचोटी चान्स दिनै पर्छ।।।
@Dilkumar93
@Dilkumar93 23 сағат бұрын
Yadi 84 ma Rabi ko bahumat aayo vane mahkasam yo purana neta sabai jelma hunxan samsat house hoina
@user-wz8dp8be3b
@user-wz8dp8be3b 2 күн бұрын
सरोज जी काे आज काे analysis अहिले सम्म कै बेस्ट लाग्यो मलाई।।।
@manojbasnet3565
@manojbasnet3565 2 күн бұрын
बैकल्पिक लाई दिनै पर्छ ।।।।पुराना दलका राम्रो लाई जिताउने हो बाॅकी हराउनै पर्छ अनि मात्र पुराना दलका नेताहरुको आॅखा खुल्छ र चाप्लुसी गर्नेहरु पनि समालिन सिक्छन्
@Whatisthiscountry98
@Whatisthiscountry98 2 күн бұрын
नेपालीहरु कांग्रेस, एमाले, माओवादी, गगन थापा र कान्तिपुर को कैले विश्वास नगर्नुहोस्।
@Arpansiwa
@Arpansiwa 2 күн бұрын
Thanks project Kura ❣️
@roshanneupane3857
@roshanneupane3857 2 күн бұрын
आस र बिकल्प जे सुकै भन्नुस रास्वपा नै हो
@lalitkumarthapa4396
@lalitkumarthapa4396 2 күн бұрын
म त दिन्छु ।। ❤❤
@KamiSherpa-lz8vc
@KamiSherpa-lz8vc Күн бұрын
रस्वापा लगायत सबै पुराना पार्टी हरुको विलय हुनु पर्छ बलेन् हर्क जस्ता शक्ति को उदय हुनु पर्छ अब रस्वपा अनि रविलाई धेरै आशा गरेको हो तर त्यही सत्ताको मोह अनि चुनाव अगाडि गोक्रो फुलाएर भाषण गर्ने अनि सत्तामा गएपछि उही पुरानो कै लाय समात्ने रवि बाट अब आशा छैन अब बलेन बाहेक आरु विकल्प छैन
@bibekbhattarai_
@bibekbhattarai_ 2 күн бұрын
Your the best youtuber who can explain very clearly. Thanks Project Kura
@AlreshFamilyy
@AlreshFamilyy 2 күн бұрын
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 🤔 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् । जसले आफ्नो स्वार्थको लागि देशको नागरिकता त्याग गर्न सक्छ उसले सहकारी ठग गरेको पनि हुन सक्छ । There is huge difference between Balen and Rabi. But We want to Lead Country either Balen or Rabi, any one of them to make country development 🙏🇳🇵I never want old party to lead our country.
@Swarneem
@Swarneem 2 күн бұрын
मुकुल ढकाल सहि छन । रवि पद र काममा व्यस्त भइरहंदा बाह्य सोच र विचारलाइ ध्यान दिन पाएको छैन । तर सामाजिक छवि खस्किंदै गैसकेको छ । बोलेका संवेदनशिल मुद्दा सुल्झाउने र शसक्त युवा नेतृत्व संग मिलेर गएन भने झनै ठुलो धक्का लाग्ने पक्का छ
@rajeebbasnet666
@rajeebbasnet666 2 күн бұрын
Mukul ji ekdam right hunuhunxa pradesh kharej garnai parxa , tei pradesh ka mantri lai diney paisa le desh ko development ma halna sakinxa, ani purana neta lai bhanda balen lai support garna parxa .
@emanswat
@emanswat 2 күн бұрын
Dai tpai ko soch pani swatantra xa tapai pani ravi dai ko party join garnus .... Soch mildo manxe milnu paryo tapai jsto talent manxe ko jaruri xa yo desh lai
@hastagurung1650
@hastagurung1650 2 күн бұрын
यो आरोप लगाउने मौका छोपेका हुन।
@manunited3551
@manunited3551 2 күн бұрын
@@hastagurung1650 aakha kholnus ma pani RSP Ko party establishment function ma gayera huuting gareko hoo sir
@dhirajpaudel363
@dhirajpaudel363 Күн бұрын
@@manunited3551 kaslai chai support garne aakha kholera sir vandinus
@amidbhujel8219
@amidbhujel8219 2 күн бұрын
Dammi analysis
@roybatty4302
@roybatty4302 Күн бұрын
नेपाली हरु मा चरम निराशा र अभाव भएर दैनिक ४०००-५००० विदेशिन बाध्य छन्। जो पार्टीले यही महंगो र नेता केन्द्रित सङ्घीयता, यही व्यवस्था, यही सरकार संरचना लाई समर्थन गर्दछ त्यसलाई स्वतन्त्र वा वैकल्पिक भन्नु महा मूर्ख हो। र नेपाली हरु ले झुटो आश र भरोसा मा यस्तो मुर्खाई गरिरहन्छन्।
@kumarjasi9841
@kumarjasi9841 11 сағат бұрын
एकपटक पुर्ण बहुमत दियर हेर्नै पर्छ ।
@suppunk
@suppunk 7 сағат бұрын
There are only a few people left to make our country uplift and Rabi sir is also one of them we shall support him ... ❤❤❤❤❤
@anushabardewa3753
@anushabardewa3753 Күн бұрын
अरु त बुझे तर दाइ हजुर ले किन आफ्नो कपाल र दारि बदल्नु भको😁पहिले कति राम्रो देखिन्थ्यो आज अनौठो देखियो
@GeeMocktan
@GeeMocktan 2 күн бұрын
The youth is trudging through razore edge!!!!!!! Howere, you guys are on the move to educate the mass!!!!
@pawnstha8271
@pawnstha8271 2 күн бұрын
I will fully support Ra so pa 🙏🙏
@politicsick7091
@politicsick7091 2 күн бұрын
तिमीहरूको बाउ प्रचण्ड शेरबहादुर केपी ओलीहरूले वर्षौंदेखि देश लुटेर खाए तिनीहरुलाई किन भन्दैन हो
@Unik_Bantawa_Rai
@Unik_Bantawa_Rai 2 күн бұрын
पुरानोले त खाय खाय अब नयालेनी खाने नैहो भने अनि के किन कुरा नगर्नु
@user-wz8dp8be3b
@user-wz8dp8be3b 2 күн бұрын
​@@Unik_Bantawa_Raiनयाँ ले के खायो यो त सब घण्टी लाई सकाउने जाल हो याे पुरानो भ्रष्ट पार्टी हरु काे ।।रवि एक्लै लाई नहेरम न अरू सांसद कति शिक्षित र आफ्नो क्षेत्र मा कति पोख्त छन्।।अजै पनि हामी ले यी पुराना भ्रष्ट नेता हरुलाई साथ दिने हो भने देश र जनता के हालत गर्लान्
@sonicbouy
@sonicbouy 2 күн бұрын
@@user-wz8dp8be3b तिम्रो रविले १०० दिनमा कति manpower लाई कारवाही गर्यो ? साम्भव सिरोहियाको बारे के गर्यो ? निर्मलाको अपराधी खोई ?
@uniqkarki10
@uniqkarki10 2 күн бұрын
​@@Unik_Bantawa_Raitei ta yr
@user-wz8dp8be3b
@user-wz8dp8be3b 2 күн бұрын
@@sonicbouy मेरो होइन हाम्रो हाम्रो भन,यस्तै हिसाब गर्ने हो भने 32 वर्ष देश चलाएर बसेका एमाले,कांग्रेस अलि पछि माओबादी आएर के गरे हिसाब त त्यो पनि था होला नि तिमीलाई,एउटा कुरा के बुज्नु पर्छ भने हामीले रवि काे एकल सरकार सरकार बहुमत काे हो,प्रचण्ड काे विपरीत उसले काम गर्ने माहोल छैन अहिले,यदि गर्यो भने उसको पद जान्छ सकेको गरिराको छ,कांग्रेस,एमाले लगत्तै माओबादी का पनि सबै ठूला नेता हरु जेल जान्छन्,त्यहिभएर यो काम भनेको बहुमत सरकार भए सम्म गार्हो छ, अजै पनि ती पुराना भ्रष्ट नेताहरू बाट देश बन्छ अनि हामी जनता ले सरकार बाट सुविधा पाउँछौ भन्नु गलत सोच्नु हो,घण्टी मा त कमसे कम सांसद हरु आस लाग्दा छन् नयाँ सोच का छन्।।।
@d-pakmgr8690
@d-pakmgr8690 2 күн бұрын
रवि को व्यहोराले हो पार्टी नचलेको पार्टी नखोलेको भएँ अली टिक्न सक्थ्यो ।।
@anilluitel2885
@anilluitel2885 11 сағат бұрын
अरु कुनै option नै नभएकालेपनी एकपटक रास्वपालाई भोट दिनैपर्छ
@ravichhetri6559
@ravichhetri6559 9 сағат бұрын
Ahilee samma Kai best analysis Garnu bho Sir
@AnoupGhimire
@AnoupGhimire 2 күн бұрын
एक chance दिने बिचार छ मेरो त, RSP को के उदेश्य छ उनीहरु सरकारमा गए । मेरो विचारमा अहिले प्रतिपक्ष दल नै शक्ति संचय गरी 084मा बहुमत ,पहिलो वा दोस्रो पार्टी भएर, जनताको हरेक पक्षमा उभिनु पर्थ्यो वा कानुन बनाउनु पर्ने थियो ।🤔 जय चन्द्र सूर्य 🇳🇵
@kasamtimsina782
@kasamtimsina782 Күн бұрын
Savai bhanda paila hami janta sachet huna aawasak xa desh paribartan garna lie. Ramro analysis 🥰🥰
@SudeeprajthalaYT
@SudeeprajthalaYT 2 күн бұрын
अचम्म लाग्छ येत्रो कुरा सुनायो तर रास्वोपा अहिले कुन ठाउमा छ र के गरिराको छ त्यो राम्रो सङ्ह बुझेकै छैन र छ 😂 हामि नया हौ भनेर आउने अनि पुरानै दल हरु को मतियार र पुरानै दल का फाइल सदर गर्दै बसेको छ , येहि कुरा बुझेर महा मन्त्री / प्रवक्ता ले तेस्तो भनिराको छ अझै युटुबे ले बुझेकै छैन वाह रे तिम्रा कन्तेन्त 😋
@chasingwisdoms6032
@chasingwisdoms6032 2 күн бұрын
Vai timi lai prakriya , kanoon ani power vanney bujeko xainau jasto xa…. Home minister ley pakrera Adalat ma bujauney ho, tespaxi court ley garxa… court ra karmachri ma vayeko dalaal lai hatauna RaSwapa lai bahumat nai chahinxa .. tyio 84 election paxi hunxa…
@chiranjeevithapaliya5540
@chiranjeevithapaliya5540 2 күн бұрын
रविले पहिल्यै गल्ति के गरे भने पार्टी खाेले, जवकि स्वतन्त्र बाट उठेर अरु युवालाई पनि स्वतन्त्र भई अघि बढ्न र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीकाे वकालत गर्नुपर्थ्याे, अहिले अन्तयमा त्यही प्रतिवेदन अायाे जुन सत्य हाे, अझै विग्रिसकेकाे छैन अब पनि सुध्रिएन भने साझा पार्टीकै हाल हुन्छ
@rakeshchand7549
@rakeshchand7549 2 күн бұрын
Very unbiased and insightful analysis. Project Kura, good job.
@Naturediary123
@Naturediary123 Күн бұрын
धेरै राम्रो!❤️❤️❤️आउनुहोस 1k भन्दा कम साथीहरू सबै एक-आपसमा सहयोग गरौं ।।💯💯💯💯💯💢
@Khadka_vloGss
@Khadka_vloGss 2 күн бұрын
Good report !! Naya sabai milnu parchaa
@ajitkarki884
@ajitkarki884 22 сағат бұрын
Great analysis,
@bettercallsailesh
@bettercallsailesh Күн бұрын
Good analysis and Suggestions..
@navinsanzel111
@navinsanzel111 16 сағат бұрын
Of course i will support and vote for rastriyaswatrantra party🙏
@rurallifestyletv2128
@rurallifestyletv2128 2 күн бұрын
Balen Shah ko 2022 ko Post hernus. " नयाँ र पुराना सबै चोर हुन्, " कसैलाई देशको माया छैन"।🥺
@uniqkarki10
@uniqkarki10 2 күн бұрын
Everything is good true bro even balen dai le rap battle ma vanya kura ni mildaigairaxa , he is smtg which we are waiting from the long tjme
@aayushdhungana4473
@aayushdhungana4473 Күн бұрын
@@uniqkarki10 umm ramro manxe rahexan aajhai chance dinu parxa
@dikshasapkota3737
@dikshasapkota3737 Күн бұрын
Wow what a video everyone should watch this❤❤
@sudhirkhanalnepali
@sudhirkhanalnepali Күн бұрын
Good analysis, to the point .
@purnachandrapoudel3561
@purnachandrapoudel3561 2 күн бұрын
सहि बिश्लषण
@pratimathapa65
@pratimathapa65 Күн бұрын
Malai derai politics tw thahxaina but I really want rajsaba party to never collapse , we should all support this party as they need our trust in this crucial time pls ya’ll vote this party this is my humble request
@DegreeMaila
@DegreeMaila Күн бұрын
2079 भोट दिन सकिन तर 84 मा कुनै पनि हालतमा भोट दिइन्छ! यो पार्टी अझै पनि धेरै आशा बोके को पार्टी हो! नेपाली जनताको एउटै मात्र विकल्प छ यदि परिवर्तन चाहने हो भने, 84 मा घण्टी लाई सबैले भोट हालि मौका दिनु पर्छ!
@Vikram-pq2ym
@Vikram-pq2ym 2 күн бұрын
Great collection ✅👍
@dipeshadhikari582
@dipeshadhikari582 2 күн бұрын
Balanced analysis 👍️❤️
@kabita2001
@kabita2001 19 сағат бұрын
Thank you brother. You speak my mind.😊
@Khattri_90
@Khattri_90 Күн бұрын
I love the way how he explains the situation in simple words Thank you so much for this..❤
@rameshrai7844
@rameshrai7844 23 сағат бұрын
खैत रा स्व पा ले जनतालाई दियको आस्वासन? अहीले गरला भरै गरला हेरदा हेरदा जनताको आशानै मर्यो।
@AnweshAdhikari
@AnweshAdhikari Күн бұрын
<a href="#" class="seekto" data-time="1100">18:20</a> - <a href="#" class="seekto" data-time="1174">19:34</a> Very well said!❤
@vipinpuri1342
@vipinpuri1342 Күн бұрын
<a href="#" class="seekto" data-time="1002">16:42</a> ठीक भन्नु भ दाई।❤
@ReactReactReact.
@ReactReactReact. 2 күн бұрын
Great ❤️❤️❤️❤️❤️❤️
@Vs-kw5eq
@Vs-kw5eq 21 сағат бұрын
thank you for this video, amazing
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 2 күн бұрын
पार्टी सकिय पनि रबि दाइ सकिदैनन ।।। कहिले पनि र कहिँ पनि सकिदैन पार्टी अनि रबि पनि....💖💖🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@sonicbouy
@sonicbouy 2 күн бұрын
हो.....तिमीहरु अन्धोभक्तहरु ले नै देश डुबेको ? अरु पुराना पार्टीमा पनि तिमि जस्तै जे भए पनि मेरो नेता भगवान मान्ने हरु छन्...u think u r diff coz ur god is the purest ?
@Syangdan136
@Syangdan136 Күн бұрын
Mero kera van 😂
@luciifer7741
@luciifer7741 Күн бұрын
@@sonicbouy bro you had somethinf beff with ravi few years ago hahaha you channel itself shows you are ravi hater
@jayagurung7003
@jayagurung7003 Күн бұрын
Sahi kura garnu bhayo bhai 🙏
@minakarki3672
@minakarki3672 Күн бұрын
सकिन्छ 100%
@nishanthapamagar1536
@nishanthapamagar1536 2 күн бұрын
<a href="#" class="seekto" data-time="1155">19:15</a> - <a href="#" class="seekto" data-time="1180">19:40</a> perfect line for current situation.
@trivhubanuniversity10k54
@trivhubanuniversity10k54 2 күн бұрын
Khai k khai k jasto vako xa rastriya swatantra party 😅😮
@AlreshFamilyy
@AlreshFamilyy 2 күн бұрын
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 🤔 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् । जसले आफ्नो स्वार्थको लागि देशको नागरिकता त्याग गर्न सक्छ उसले सहकारी ठग गरेको पनि हुन सक्छ । There is huge differenc between Rabi and Balen
@helloentertainment2999
@helloentertainment2999 2 күн бұрын
Aru option nai xain , old party haru le dherai choti Dubayo . But, 1 chance ta new lai dinu prxa jsto j vaye pni.
@trivhubanuniversity10k54
@trivhubanuniversity10k54 2 күн бұрын
@@helloentertainment2999 exactly
@tikarambhandari3499
@tikarambhandari3499 2 күн бұрын
@@helloentertainment2999 sai ho tra GB rai lai Rabi le jail ma halnu parcha
@sanjaydangi674
@sanjaydangi674 2 күн бұрын
हामी जनताले नयाँ लाई अवसर मान्दै जिताएर पठाएका छौ यस्को मत्लब यो हैन कि हाम्रो फाईदा जो कोहिले उठाउन पाउँछ,हजारौ काण्ड छन आफुलाई बाघको मुटु भएको ठान्ने गृहमन्त्री को मुटु के कुखुराको परेको हो,कुर्चिकै लोभ ले कान्ड को फाईल् नखोल्ने हो भने यो पार्टी सकिनु पर्छ,हाम्रो एक मात्र आशा भनेकै बालेन हो अब
@nirmal-25
@nirmal-25 2 күн бұрын
सिधा कुरा प्रस्ट विचार: अब देशलाई बालेनको आवश्यकता छ ❤️🇳🇵
@subash2992
@subash2992 2 күн бұрын
😂
@swarajthapa5798
@swarajthapa5798 2 күн бұрын
Balen ghamandi chha. Balen Bata pani Asha chhaina
@nirmal-25
@nirmal-25 2 күн бұрын
​@@swarajthapa5798 हो , तपाइँ जस्तै नै हुन बालेनको घमण्ड देख्ने ! अनि प्रचण्ड , केपि , शेरे जस्ता चोर , दलाल , लुटेराहरुको नदेख्ने🙏
@AlreshFamilyy
@AlreshFamilyy 2 күн бұрын
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 😂 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् ।
@nirmal-25
@nirmal-25 2 күн бұрын
@@AlreshFamilyy 💯
@salikramgiri6375
@salikramgiri6375 2 күн бұрын
रास्वपा र घण्टी सधै उच्च छ ❤
@user-vr5ul6nf7l
@user-vr5ul6nf7l Күн бұрын
good presentation
@dxx5734
@dxx5734 2 күн бұрын
<a href="#" class="seekto" data-time="1118">18:38</a> point ho point
@aaroshislife6114
@aaroshislife6114 Күн бұрын
Exactly what I thought!
@mariaketomohh2165
@mariaketomohh2165 Күн бұрын
Yesss
@chhiringcerpa9089
@chhiringcerpa9089 2 күн бұрын
Vedio dame ❤❤sir vane jasto jaslai pane besuwas garxu ni😢😢😢
@njLk10
@njLk10 2 күн бұрын
अबको नेपाली जनताले आशा गरेका एक मात्रै आशाको केन्द्र , आशाको पात्र , आशा को दियो हाम्रो वीर सपुत आफ्नै बालेन्द्र शाह यानिकी बालेन शाह❤ जय बालेनबाद ❤️ जय बलेनपथ ❤ जय बालेनमार्ग❤
@Jhilkeyy_vlogs.
@Jhilkeyy_vlogs. 2 күн бұрын
Best content i have ever watched saroj zi❤
@bibekpangeni4817
@bibekpangeni4817 Күн бұрын
I will vote रा स्व पा
@lalitarai11
@lalitarai11 Күн бұрын
A very good analysis... yo purano vrastrachari neta haru lai haraunai prxa 2084 ko chunabma...ava naya pusta le desh haknaparx..Yesko lagi hami deshko sampurna aam yuwa sachet bhai jagaruk hunuprx.
@prakashbk0423
@prakashbk0423 Күн бұрын
समानुपातिक र प्रत्यक्ष दुबैमा दिन्छु।❤❤<a href="#" class="seekto" data-time="1257">20:57</a>
@neeshamkhadka
@neeshamkhadka 2 күн бұрын
बैकल्पिक दल रास्वपा जिन्दावाद ❤❤❤
@nirajansharma7064
@nirajansharma7064 2 күн бұрын
म त भाेट दिएको हाे, र अघि पनि दिन्छु। पुराना पार्टीले भन्दा केही राम्रो काम पक्कै गरेको छ रासपा का मन्त्रीहरूले।
@besttop576
@besttop576 Күн бұрын
Sai ho❤
@user-nh9zl5nz5k
@user-nh9zl5nz5k Күн бұрын
नेपाल हाम्रो घर हो डेरा होइन । विवेकशील नेपाली दर
@BuddhaLama-yp1ny
@BuddhaLama-yp1ny Күн бұрын
Hami tw dinxumm vote to ghanty...❤❤❤ Aru kunai option xaina.. Rabi griha mntry vtesii dheraiky nyaaye payeko xa ...❤❤
@Hurricane0fideas
@Hurricane0fideas Күн бұрын
Thanks got to know about all things regarding raswapa 💥
@niranjankarki392
@niranjankarki392 2 күн бұрын
Nice anyalisis👏👏
@munasharma1751
@munasharma1751 Күн бұрын
Yes!
@gurkhaop3987
@gurkhaop3987 2 күн бұрын
There is a rumor that he has become Home minister to clear evidances against him in other cases as well.
@sitaramregmi7887
@sitaramregmi7887 2 күн бұрын
विचरा! देश विकास भन्दा एक थाल मासु र भात प्यारो हुने जनता छन् देशमा , रास्वपालाइ के भोट थिन्थे
@TAC464
@TAC464 Күн бұрын
Good job bro
@krishnadas1680
@krishnadas1680 Күн бұрын
@suhangbibek1111
@suhangbibek1111 Күн бұрын
I will vote ra sa pa!!
@its_me_d.j._gharti_387
@its_me_d.j._gharti_387 Күн бұрын
❤❤
@AMBARTMG_10
@AMBARTMG_10 2 күн бұрын
मलाई थाहा छैन,अरूले के भन्छ के गर्छ । तर नयाँ बन्ने पार्टीहरू एक भएर अगाडि न बड़े सकिन्छ । रस्वापा मा राम्रो मान्छेहरू पनि छन। तर रविको अटेरी पन भयो भनी बन्न सकिन्न । अरूले के भन्छ के गर्छ तर म चाई बलेन नै रोज्छु कमसे कम काम त गरेको छ । तर रस्वापा लाइनी माया छ । राम्रो काम गर्नु ..... त्र
@MohanMagar-jt9tw
@MohanMagar-jt9tw 2 күн бұрын
Everyone should मनन् about this topic for upcoming ahead year 2084 and for further future 🙏🙏
@salinaprasai2136
@salinaprasai2136 10 сағат бұрын
🙏🙏
@sangamadhikari950
@sangamadhikari950 Күн бұрын
Nepali society jasto toxic and unstable, hypocrite yo sansar ma kunai chaina
@satyakhadka3035
@satyakhadka3035 15 сағат бұрын
भ्रष्टाचारीको फाइल खोल्छु जेल कोच्छु भन्दै चुनाव जितेर गएर एक चोटी होइन दुई चोटी भ्रष्टाचारीका नाइके प्रचण्डे र ओलिको हलि हनुमान हुनुले नै आज यस्तो अवस्था आएको हो यो चोटी त मैले पनि भोट दिएकै हो तर अब दिनेवाला छैन
@sujanshrestha3701
@sujanshrestha3701 2 күн бұрын
❤❤❤❤❤
@opguy2138
@opguy2138 16 сағат бұрын
जय नेपाल जय 🔔
@Manokranti.
@Manokranti. 2 күн бұрын
Jay ghanti
@milandiyali6029
@milandiyali6029 2 күн бұрын
Yes I do
@YonjanRaja
@YonjanRaja 2 күн бұрын
लाइम लाइट मा आउन खोजेको हो तर डा. छलफल नगरी यसरी बाहिर आउनु भनेको दुश्मनी लाई मट्याङ्रा दिएर म लुकछु भन्नू हो😃😃 डाक्टर चही 52 पति को जोकर जस्तो लाग्यो😂
@jebintamang
@jebintamang 2 күн бұрын
वैदेशिक रोजगारमा भएको नागरिकले पनि Vote हाल्न पाउने व्यवस्था भए अवस्य देशले राम्रो नेता पाउछ नत्र उहि हो।भाषण सुन्ने बस्ने मर्न लागेको बुढाहरुको।🤔
@user-cu5kz4yz7j
@user-cu5kz4yz7j 2 күн бұрын
यस्तै हो भन्ने त दिन गाह्रो छ।
@Ad.Bibekofficial
@Ad.Bibekofficial 2 күн бұрын
❤❤❤❤
@hanglim6348
@hanglim6348 Күн бұрын
We still have hope on rastriya swatantra party and Ravi Lamichhane
@postman49
@postman49 2 күн бұрын
रास्वपालाइ पुराना दल जस्तै हुन छुट छैन।
@thebollyexplainhindi
@thebollyexplainhindi Күн бұрын
Hindu rastra ko mudda uthaunda pakai vote parxa ravi ji lai
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 21 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 96 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 24 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
Nepali Nurses: Underpaid, Overworked, NEGLECTED | Binayak Kuikel | WSO
16:24
Prachanda Govt:- Final Report Card || IN-Depth Analysis
24:27
IN-Depth Story
Рет қаралды 155 М.
Blue Journalism K*lled This Actress | Project Kura
17:46
Project Kura
Рет қаралды 272 М.
Mahabharat Never Ended! - What Really Happened After the War?
9:45
RAAAZ by BigBrainco.
Рет қаралды 595 М.
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 592 М.
Who Can Change Nepal?
22:38
Project Kura
Рет қаралды 155 М.
The Dark Reality of Nijgadh Airport !
27:55
Project Kura
Рет қаралды 462 М.
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 21 МЛН