आफ्नो भाग्यको मालिक बन्नुहोस् । Become the Master of Your Own Destiny । Sadhguru Nepali

  Рет қаралды 2,575

Sadhguru Nepali

Sadhguru Nepali

Күн бұрын

कर्म र भाग्यको बिषयमा चर्चा गर्दै, सद्‌गुरु बाध्यात्मक प्रवृत्ति र सचेतन रोजाइ बीचको रोजाइबारे बताउँदै हुनुहुन्छ । योगको सम्पूर्ण विज्ञान भनेको मन र शरीरका बाध्यात्मक प्रवृतिबाट नयाँ दिशा दिएर आफूलाई सचेतन अवस्थामा पुर्‍ याउनु हो, जहाँ तपाईं स्वयम् आफ्नो भाग्यको मालिक बन्न सक्नुहुन्छ ।
English video: • Become the Master of Y...
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्‌गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्‌गुरु नेपाली ब्लग
isha.sadhguru.org/in/ne/wisdom

Пікірлер: 4
@khagendrabanskota3380
@khagendrabanskota3380 Жыл бұрын
महान गुरुहरुको तपाईले नेपाली ड्बिङ् गर्दा म तपाइँ प्रती धेरै नै कृतज्ञता व्यक्त गर्द्छु !!! निरन्तरता दिनु होला, तापाईको यो कोसिस मानवलाई साधाना र योग सङ्ग जोड्नु सबैभन्दा ठूलो मानव धर्म मन्दछु !
@Dinesh_vloger
@Dinesh_vloger Жыл бұрын
Thank you guru malai dherai man parne vedio sadhai herxuu
@bishnubhusal5124
@bishnubhusal5124 Жыл бұрын
❤❤❤❤
@pappuchhppu
@pappuchhppu Жыл бұрын
ओम् मेरो गट नेपाली मा जाए हुन्छ सधुरुजी को
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 23 МЛН
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 60 МЛН