No video

आफ्नो पीडा सुनाउदै धरधरी रोइन हिमा|अन्तरबार्तामै नन्दसङ live कल गर्दै खुलाइन यस्तो गोप्य योजना|

  Рет қаралды 724,994

Good tv

Good tv

Күн бұрын

Пікірлер: 1 400
@k0yeerai575
@k0yeerai575 4 жыл бұрын
good news संचालिका सिस एक पट यो आइमाई को बुढा घर भेटी यो आइमाई को कोरिया काण्ड पछि पीडित त्यो एउटा् दिदि को नाम आएन ,सबै लाई एक पल्ट सबै लाई एकै साथमा ल्याउनु हवस् good Tv मा
@roshanbibash2980
@roshanbibash2980 4 жыл бұрын
रचना di sai baat
@nilimamoktan4517
@nilimamoktan4517 4 жыл бұрын
absolutely right
@soonita9290
@soonita9290 4 жыл бұрын
रचनाजी कुरा अर्काको बिगतमा के भयो कस्तो गर्यो भनेर कोट्याउनु भन्दा पनि ठूलो कुरा याहा सोनमजी ले हेमाजीलाई कस्तो परिस्थितिमा पुगाइदियो। एउटा महिला दुईवटा नाबालक च्यापेर अफ्नो हक र इज्जतको लागि लडाइँ गर्दै हिदैछिन । हामिले उहाँको साथ दिन नसके हौसला त दिनु पर्छ जस्तो लाग्छ।
@susanarai7519
@susanarai7519 4 жыл бұрын
Aaimai re bolne saili k hau yasto. Mahila vayera mahila lai alik ezzat diu. Tyopani yasto pidit dd lai yasto sapda nagarnu
@gangakhadkakhadka3484
@gangakhadkakhadka3484 4 жыл бұрын
पहिला बितेको दिन जे थियो थियो...बिगत कोटाउने? अहिले त बचाको आमा हो...बचाको लागि भए पनि इनि बहिनिले न्याय पाउनु पर्छ ... बच्चा को लागि लडाइँ गर्दै छिन plzzz help....🙏🙏🙏🙏🙏🙏
@paruhangautotaders3222
@paruhangautotaders3222 4 жыл бұрын
जिन्दगी नबुझे पछि यस्तो हुन्छ ।जवानी सम्हानु सक्नु नै नारिको धर्म हो ।
@jitmaya3605
@jitmaya3605 4 жыл бұрын
एउटा सङ्ग टृङ्गो लागेर बस्नु के जवानिमा धेरै चुरुफुरु गरो यसरी रुनु पर्छ...अब हेर ..बुडाले बुडि पाउछ,, बुडिले बुडा पाउछ त्यो बच्चाहरुको बिजोग...
@sanusanu2350
@sanusanu2350 4 жыл бұрын
Mudda chai kati jana sanga garxau ho video ta farak farak xa ta
@hioppo6046
@hioppo6046 4 жыл бұрын
समाल्नु पर्छ भनेको हो हजुर सच्चानु पर्ने भो
@yanjanadural2968
@yanjanadural2968 4 жыл бұрын
👍👍👍👍
@milanthapa4638
@milanthapa4638 4 жыл бұрын
ekxin ko maja le jindagi maa garo hunxa tesaile sochum belai maa
@rupeshgurung5575
@rupeshgurung5575 4 жыл бұрын
जे भए पनि बच्चाहरुको भबिष्य हेर्नुपर्यो दुई जनाले।
@premrumba1020
@premrumba1020 4 жыл бұрын
muda ladera gar pariwor banxa nabako kura
@hamjakami3935
@hamjakami3935 4 жыл бұрын
मैले त . हेमा G को हमेसा सपोर्ट गर्छु ।। उहाको साहसलाई जहिले नि सलुट गर्दछु । घरको मामेला निक्कै झन्झट रैछ त्यो मैले नि मान्दछु । तर .हेमा G लाई सपोर्ट गर्न चै पछि पर्दिन म चै 💪💪
@shila_trailer1
@shila_trailer1 4 жыл бұрын
म पनि छु
@ridammagar7664
@ridammagar7664 4 жыл бұрын
Hamja Kami म पनी छु
@nirajanrana536
@nirajanrana536 4 жыл бұрын
Vag machiknny
@sarjanrokaya9366
@sarjanrokaya9366 4 жыл бұрын
Ma pani
@ratnakarki978
@ratnakarki978 4 жыл бұрын
यति पीडा पाउँदा पनि सहेर बस्ने महिला मान्नु पर्छ सलुट छ मेरो।
@soonita9290
@soonita9290 4 жыл бұрын
she is a real fighter.
@gorkha8923
@gorkha8923 4 жыл бұрын
चालू छ यो
@bijaybajiko5305
@bijaybajiko5305 4 жыл бұрын
चालु पनि हो
@yubarajgaire8920
@yubarajgaire8920 4 жыл бұрын
Ratna Karki kzfaq.info/get/bejne/sJqEirCazM25g3U.html
@belitamang725
@belitamang725 4 жыл бұрын
valu
@ritanrai8508
@ritanrai8508 4 жыл бұрын
बच्चा छोडेर हिंड्यो भन्दैमा हेमा गलत हुन सक्दैन यदि हेमाको ठाँउमा अरु कुनै महिला भएको भए त्यो महिला यति पिडा सहेर पक्कै बाच्न सक्दैन थियो।बच्चाको लागि भए पनि हेमा सोनमसङ्ग लर्नैपर्छ।
@mmamc7363
@mmamc7363 4 жыл бұрын
Cort le Faisala garya chha Monthly 23k Yo marera Gaye pani Dina tayar chu
@mmamc7363
@mmamc7363 4 жыл бұрын
@@NYANKOOOOOOO Time ko ho sikaune number send garata
@NYANKOOOOOOO
@NYANKOOOOOOO 4 жыл бұрын
@@mmamc7363 tmi chai ko ni ??
@Trip_vl0gs.201
@Trip_vl0gs.201 3 жыл бұрын
Sahi vanai
@tiljimee8140
@tiljimee8140 4 жыл бұрын
प्लिज नारी हो,,, जवानि सम्हाल सक्दो सम्हाल,,,,🙏🙏🙏🙏
@sovitthapa1193
@sovitthapa1193 4 жыл бұрын
हेमा बैनी बोल्न मा तगडै हुन जस्ले जे जस्तो गरे सोचे पनि अहिले सम्म अग्र स्थान मा देखेको छु
@taradahal9821
@taradahal9821 4 жыл бұрын
यस्तो बाठिमान्छे पहिलेको घरबार बिग्रेको धेरै सोचेर बुझेरपो बिबाह गर्नु पर्छ
@nishanbhujel9737
@nishanbhujel9737 4 жыл бұрын
जे हुन्छ नेपाल् मा नै हुन्छ सकिन भगवान सबै लाई सद्बुदी दिनुस्
@sitatamang728
@sitatamang728 4 жыл бұрын
Ramro sms ysta ysta samacharle ma pagal huna lagi sake
@nishanbhujel9737
@nishanbhujel9737 4 жыл бұрын
Sahi vannu vayo yestai ho vani pagal nai huenxa atti vayo aba taw nepal ma
@sitatamang728
@sitatamang728 4 жыл бұрын
Naheru vani utv kholni bitikae aaerako hunx heru vani runa dhuna uff
@madanraigamingvideo7769
@madanraigamingvideo7769 4 жыл бұрын
😂😂😂
@madanraigamingvideo7769
@madanraigamingvideo7769 4 жыл бұрын
@@sitatamang728 😂😂😂हो है जसको कुरा सुन्यो uskoi ठीक हो जस्तो लाग्छ k हो k हो 😂
@raisanjib1732
@raisanjib1732 4 жыл бұрын
राम्रो असल छोरी मान्छेले जे जस्तो भए पनि अाफ्नो श्रीमानको कहिले पनि नराम्रो चिताउदैन , मिडियामा पनि कुरा गर्दैन यति चाहिँ नेपाली समाजमा बिगत देखि अहिले सम्मन चलिरहेको रिति जस्तै हो । त्यासकारण बैनिको पनि गल्ति चाहिँ धेरै रहेछ भन्न सकिन्छ ।
@heeralama2913
@heeralama2913 4 жыл бұрын
नरुनोस दिदी तपाईं यदि सत्य हुनुहुन्छ भने तपाइको जित हुन्छ एक छोदी दुई त जो कोइ को नि हुन्छ नि।
@manishlama5221
@manishlama5221 4 жыл бұрын
हैन तिमिलाइ बुडा मन पर्दैन भने किन त्यही बुडाको पछि पछि लागेर हिडेको ?? बच्चा तिमिलाइ घाडो भए जिम्मा लगाउ तर मिडिया बाजी गरेर नहिड।अब युटिबरे हरुले के न्याय गर्लान त?? अनि युटुब बाट आएको रकम हेमाले पाउलान त? नभए यसरी बेइज्जत गरेर हिडेको उन त यिनको इज्जत भए पो बेइज्जत
@khempurja6331
@khempurja6331 4 жыл бұрын
manish lama लुटुवा केटी हो लुटनलाई लागी पर्छ बुडालाई माया गर्नेले यसरी बेईजत गर्दैन नौटंकी गरेछ यसले नानी सानो भयर मिडिया बाजी गर्छ नाटकी रुपमा नानी ठुलो भयसी नानी लाई बाईकट गरेर अर्को सँग सल्केर पैसा लुट्छ यसले पहिलाको बुडा छोरा लाई नि बाईकट गरेको हो जु छोरा १८ बर्षको छ यो केटी खटरनाक लुटुवा हो जो सँग एकछिन बसेपछी फोटो खिच्ने प्रमानको लागी अनि ब्ल्याकमेल गर्ने यसको पेसा हो
@annielimbz3615
@annielimbz3615 4 жыл бұрын
manish lama tyo pani arka kai buda ho ni yesle khoseko aruko buda khosda yastai hunx
@sabitrisherpa1456
@sabitrisherpa1456 4 жыл бұрын
Akdm 100% ✔
@kritikak.c.9322
@kritikak.c.9322 4 жыл бұрын
👍
@tajakhabar.4747
@tajakhabar.4747 4 жыл бұрын
कोरिया काण्ड र अर्को दिदिको बुडासग सल्केको कुरा पनि सोध्नु होला।त्यो दिदिले राम धुलाई पनि दिएको कुरा के हो सोध्नु होला।
@ambikabomzan9911
@ambikabomzan9911 4 жыл бұрын
Akdam sahi
@salinalimbu4017
@salinalimbu4017 4 жыл бұрын
Yasto biteko kura ani bina parmad ko kura nagrda hunaxa hau Manxe le jepani vanxa.
@RanaRana-yg1tt
@RanaRana-yg1tt 4 жыл бұрын
बिचार केसिप लयन रुनु लायछ अाबत अाब नहेरनि यस्तो इनटरबियु अाब बोली सुन्द ओक भयो
@suyogpun4803
@suyogpun4803 4 жыл бұрын
Chaya ko buda Santa pani yastai kand vayara besri jagalta ko bato ma.yasko poi panithik chaina yo pani testai charitra hin vay ko aaimai
@rupeshgurung5575
@rupeshgurung5575 4 жыл бұрын
info. com, यस्ता बितिसकेको कुराहरु नगरौं होला। छोरी मान्छे हो, उस्को पनि इज्जत छ। छोरा मान्छे जस्तो सजिलो हुँदैन छोरी मान्छेलाई। पहिले को कुरा गरेर झन् दुख दिने काम नगरौं होला।
@hotviewskisha3945
@hotviewskisha3945 4 жыл бұрын
त्यहीँ सग बस्छु डिभोर्स दिन्न भन्ने फेरि उसकै बारेमा नानाथरी भन्ने त्यस्तो नराम्रो मान्छे सग किन बस्नु पर्यो त ?? फेरि भेटे भने छोड्दिन भन्ने योत अलि भएन हेमा जि भरणपोषण लिएर छोडे भैहाल्योनी बच्चा राख्न मन भए राख्ने नत्र बाउको जिम्मा लगाउने हिम्मत छ हातपाखुरा दरो छ त्यस्तो गलत मान्छे हो भने यत्रो जिन्दगी किन फेरि उसैसग बिताउनु पर्ने ?? हरेक किसिमले गलत पनि भन्ने अनि सगै बस्नुपर्ने योत चित्तबुझ्दो कुरा भएन ।
@nishaale3542
@nishaale3542 4 жыл бұрын
Sahi vannu vo
@nagomionlinekhabar1684
@nagomionlinekhabar1684 4 жыл бұрын
हो त
@thampun4740
@thampun4740 4 жыл бұрын
💯
@birendrarai797
@birendrarai797 4 жыл бұрын
बुढा बुढीलाई एकै ठाउँमा राखेर अन्तरवार्ता लिदा सत्य थाहा पाउन सजिलो हुन्छ पत्रकार ज्यु
@motirai3089
@motirai3089 4 жыл бұрын
hema very brave girl.
@yubabhujel320
@yubabhujel320 4 жыл бұрын
छि छि यस्ता बिग्रेका मान्छेको अन्तरबार्ता आफ्नो अमुल्य समय दिई दिई हेर्नू पर्ने दिन आए
@subashghale9599
@subashghale9599 4 жыл бұрын
Sai ho bro sai ho
@nyadikagurung558
@nyadikagurung558 4 жыл бұрын
Buda budi nai sarai ramro handsome beautiful raicha tesyle milera baseko ramro
@dhanjitthapamagar5038
@dhanjitthapamagar5038 4 жыл бұрын
Yufrvjuh b
@rebeccagurung264
@rebeccagurung264 4 жыл бұрын
Milera basnu bhai baini 😘😘
@khoksungrais6104
@khoksungrais6104 4 жыл бұрын
Nilam Gurung 😂😂
@triptidhital6118
@triptidhital6118 4 жыл бұрын
Very nice questions Ganga sis ko . Thanks Ganga sis . You are my lovely reporter . Always keep it . You are great lady reporter . God bless you
@karananmolkcofficial4065
@karananmolkcofficial4065 4 жыл бұрын
Hema don't worry take care of yourself
@ramailopalanita
@ramailopalanita 4 жыл бұрын
मान्छेबाट हुन्छ गल्ती तर बैनिकै गल्ती हाे राम्रो हेन्सम देखेर अाफनाे सबै लुटाहेछाै
@rupnarayanshrestha1808
@rupnarayanshrestha1808 4 жыл бұрын
यो आईमाई चालू हुदाहुदै आफ्नो जीवन बिगारेकी रहिछ।18बर्षको छोरा भनेर बसेकी भए यो दुख आउने थिएन।
@shailenchemjong
@shailenchemjong 4 жыл бұрын
जस्तै भएपनि बुढी कुट्ने चाहि खातेनै हो । कस्तो माया भन्ने चिज नभएको मान्छे ।
@anjumagar4496
@anjumagar4496 4 жыл бұрын
878l88a
@user-xt5zi5yk6d
@user-xt5zi5yk6d 4 жыл бұрын
धेरै बोलेपछी लात नि हानिन्छ सर पिट्नु मात्रै होइन
@user-xt5zi5yk6d
@user-xt5zi5yk6d 4 жыл бұрын
यो रन्दी जस्तै छे
@rachanshert3306
@rachanshert3306 4 жыл бұрын
Ta muji chai khate ho. Ta hemako poi ho. Yesta muji valu lai ta kutne ko kura garchas. Achamma chha. Yesta Ketiko..... ma salt & Cahilli pisera halnu parcha. Laj charitra hin pacheko ra black mail garna yesko pesha ho. Ta jasto khate harulai Kati black mail gareko cha. Yesle bachcha paune ta normal ho. Tyo pani paisako lagi matra. Pahilako shreeman ra 18 barsako choralai shod. Muji fuck you. Man
@mayachha8442
@mayachha8442 4 жыл бұрын
Yesto thutuno bhako aaimai lai ta pitne matra hoina.. hait
@remagurung5733
@remagurung5733 4 жыл бұрын
Be strong as always 🙏🙏
@rajutamu2688
@rajutamu2688 4 жыл бұрын
जस्ले जे भने पनि यो हेमा बहिनी माथि अन्या भएको छ!
@rozpaulchettriibhandari5754
@rozpaulchettriibhandari5754 4 жыл бұрын
100% shi ho bro jab manxelaii dukha prxani tab sabaile usailai naii glt bujxan
@bijaybajiko5305
@bijaybajiko5305 4 жыл бұрын
यो त सामान जस्तो लाग्यो हैट
@hemantthapa2247
@hemantthapa2247 4 жыл бұрын
यति राम्री स्वभाव भएकी पत्नी पाउनु त खप्पर मै लेखेको हुनुपर्छ । अति राम्रो त्यो फटाहा लाई चै छोड्नु हुँदैन हेमा दिदि
@mirajrai1934
@mirajrai1934 4 жыл бұрын
Sahi kura
@shila_trailer1
@shila_trailer1 4 жыл бұрын
सहि कुरा हाे
@kritikak.c.9322
@kritikak.c.9322 4 жыл бұрын
🤣
@karsangtamangofficial7206
@karsangtamangofficial7206 4 жыл бұрын
हत्तेरी यो मिडियाले पनि मान्छेको ब्याक्तिगत-घरब्यबहारको कुराहरु यताको उत्ता उत्ताको यता गरेर के गरेको होला हैट।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
अर्कि सग पल्केको रैछ केको वास्त गरोस डाम्नाले । बच्चाको भबिस्य बिग्रने भो ।।
@syamunagurung2213
@syamunagurung2213 4 жыл бұрын
Aaja voli t buda valuharu sanga lager budi marx kura matra hain narx nai yo baini r bachaharuko surkxa xin xito ketalai pakrer sajaya dinu hos midiya karmi dai didi
@khempurja6331
@khempurja6331 4 жыл бұрын
नानी सानो भयर मिडिया बाजी गर्छ नाटकी रुपमा नानी ठुलो भयसी नानी लाई बाईकट गरेर अर्को सँग सल्केर पैसा लुट्छ यसले पहिलाको बुडा छोरा लाई नि बाईकट गरेको हो जु छोरा १८ बर्षको छ यो केटी खटरनाक लुटुवा हो जो सँग एकछिन बसेपछी फोटो खिच्ने प्रमानको लागी अनि ब्ल्याकमेल गर्ने यसको पेसा हो
@indirabhujel2336
@indirabhujel2336 3 жыл бұрын
तिमि ले सपारे भै गाे नि
@rajthing6513
@rajthing6513 4 жыл бұрын
गोमा जि सारै मिठो कुरा गर्नु भएको छ हजुरले
@gangaghartimagar2545
@gangaghartimagar2545 4 жыл бұрын
यो सनमलाई अर्को जुनिमा नारी भएर जन्मनु परोस र हेमाले भन्दा 2 गुना बढी दुख पाउनु परोश हे भगबान
@shreyachaudhary9720
@shreyachaudhary9720 4 жыл бұрын
Don't worry sister everybody loves u n support u
@sarurai381
@sarurai381 4 жыл бұрын
दिदि हिमत नहारनू होला जसले जेजे भनेनि आफ्नो हकको लागी बोलनु पर्छ।
@mayalimbu2246
@mayalimbu2246 4 жыл бұрын
Dherai ramro yetro pida pokera pni haser hidn sakne mahila aatilo himmat wali
@chefmagarofficial8964
@chefmagarofficial8964 4 жыл бұрын
How sad matter dont worry hema you have lot of problem we know so then dont cry ok we are always you have
@padamgurung2998
@padamgurung2998 4 жыл бұрын
अन्तरबार्ता लिने मान्छेले दुई तिर सोध पुछ त भो तर कुरो निस्कर्स मा पुग्ने कहिले हो
@kritikak.c.9322
@kritikak.c.9322 4 жыл бұрын
Yesko end xoina hola aba...
@subodhhemagaltiboldaihidir6292
@subodhhemagaltiboldaihidir6292 4 жыл бұрын
Jhut ho hema ko kura
@indirabhujel2336
@indirabhujel2336 3 жыл бұрын
ठिक पराे अझै पुगेन सबै याे पाेईसाले गरेकाे काम
@sovitthapa1193
@sovitthapa1193 4 жыл бұрын
हेमा बैनी तपाही कत्ती पनि नडराउनु होला तपाईं कै जित हुने छ
@binodngarbatmg5335
@binodngarbatmg5335 4 жыл бұрын
बुढा बुढीलाई संगै मिडियामा ल्याउनु न गङ्गा जि
@loveforever-vq3il
@loveforever-vq3il 4 жыл бұрын
मलाई माफ गर्नु होला एक नारीको पिडामा पनि यस्तो भन्यौ भनेर यो हाम्रो देशमा मिडीया पत्रकार धेरै भएको कारण यस्तै हुन्छ किनकी मिडीया धेरै भए काम पाएन अनि सबैको घरको कुरा बाहिर ल्याउदा यस्तै हो
@alkalama4761
@alkalama4761 4 жыл бұрын
Strong hunuhuncha hema diju aajai strong hunu aafno aadikar ko lagi
@snehachhetri2936
@snehachhetri2936 4 жыл бұрын
She is so strong,I hope her problems will be solved as soon as possible.....
@salinasubbenee5223
@salinasubbenee5223 4 жыл бұрын
yo ganga ko sodhne tarika tik lagena sonam khate lai ta khub naram sor le sodhi rako thiyo ta
@beautyofnepalghumgham3683
@beautyofnepalghumgham3683 4 жыл бұрын
sanam ko support gareko xa yesle
@shilamokta1143
@shilamokta1143 4 жыл бұрын
Sonam ko suport hola nita
@hanokmgr9196
@hanokmgr9196 4 жыл бұрын
👌
@kumarghale5087
@kumarghale5087 4 жыл бұрын
Saho ho hepera bolirax yo Ganga vane
@gurdumkhalinghomestay3074
@gurdumkhalinghomestay3074 4 жыл бұрын
Right
@rameshjoshi5681
@rameshjoshi5681 4 жыл бұрын
कोरियामा बसेको मान्छे किन अरूको लैलैमा फसेको
@prakashthapa7670
@prakashthapa7670 4 жыл бұрын
arkako ghara bigarne man6 elai kaha ramro hun6ara
@khempurja6331
@khempurja6331 4 жыл бұрын
नानी सानो भयर मिडिया बाजी गर्छ नाटकी रुपमा नानी ठुलो भयसी नानी लाई बाईकट गरेर अर्को सँग सल्केर पैसा लुट्छ यसले पहिलाको बुडा छोरा लाई नि बाईकट गरेको हो जु छोरा १८ बर्षको छ यो केटी खटरनाक लुटुवा हो जो सँग एकछिन बसेपछी फोटो खिच्ने प्रमानको लागी अनि ब्ल्याकमेल गर्ने यसको पेसा हो
@madhutamang9044
@madhutamang9044 4 жыл бұрын
येस्तै हो भाग्य
@madhutamang9044
@madhutamang9044 4 жыл бұрын
@@khempurja6331 कसरी थाहा भयो तपाईंलाई
@GgGg-ed4dj
@GgGg-ed4dj 4 жыл бұрын
बिचरा हेमा बहिनी
@gokulsh2393
@gokulsh2393 4 жыл бұрын
Stay strong Sis ✊Hope u get justice n hope u find someone who gives u happiness n love to ur kids🙏🏻🙏🏻🙏🏻
@tseringyankyi8329
@tseringyankyi8329 4 жыл бұрын
Yoo hima ko martrai problem hoina sara nepali kt ko problam ho.so support her plz guys.god blss you our strong nepali girl
@purbivlogdhanlama
@purbivlogdhanlama 4 жыл бұрын
होइट बुढिलाइ यति सारो नगरे हुने थियो।
@bijaybajiko5305
@bijaybajiko5305 4 жыл бұрын
बुढी सामान परेसी यस्तै हो
@shantaghimire5246
@shantaghimire5246 4 жыл бұрын
कसैले सक्दैन यो आईमाई सङ्ग बोलेर बाब्बा
@phabindragurung8405
@phabindragurung8405 4 жыл бұрын
Be strong hema take care for yourself.
@pramilalimbu573
@pramilalimbu573 4 жыл бұрын
नारीको एक देखि दुई घरबार् हुने बित्तिकै अाईमाई खत्तम्.. कसैले अलिकति पनि नियालेर बुझ्ने कोशिश गर्दैन कि केही थियो होला उसको पनि पिडा वाध्यता... तर पुरुषले one night stay को नाममा सयौं केटीहरुलाई शोषण गरिरहँदा पनि समाज मौन्... अझ शोषित नारीलाई नै वेश्याको उपनाम्... वाह् रे समाज...!!! अझै एकादेशमा.. .. नै बाँचेको छ हाम्रो समाज...!!!
@snsposart9120
@snsposart9120 4 жыл бұрын
बिचरा जस्तै भएनी दुख दुखनै हुन्छ।मिलेर बस्नुस सबै जन
@Sg-pq5nk
@Sg-pq5nk 4 жыл бұрын
कूरा ईजेत र बिजेत गल्ति भन्नदा नि बाच्चा लाई जान्म दिए पछि गॉस बॉस र ऊनिहरुको भबिसेको कुराको लागि आमा ले आफ्नु जॉनै को केही पर्बहा नगर्ने आमा तिमीलाई मनै देखी सलाम आमा आमा १००% बच्चाको भबिसेको लागि लडिरहेको देखछु फेरी पनी सलम। (पुरुस) बाऊ नाममा कलंक र पॉपी लाई पुलिस हरु ले कानुनि आनुसर दंडा दिनु परेऊ हे कॉना सरकार हे बहीरा सरकार
@maxisky6305
@maxisky6305 4 жыл бұрын
गंगा म्याडम तियो बैनी लाई न्याय दिने काम गर तियो केटा को गल्ती छ
@dipakpun6175
@dipakpun6175 4 жыл бұрын
न सोचि मोज गरदा.........बुदाबुदि को संगै बसेर ईनतरभयू हुनु परेयो गंगा सिस
@shilamokta1143
@shilamokta1143 4 жыл бұрын
Malai lagxa ki yo hema le aafno buda lai dherai maya gardo raixa ani buda chai baira tira hina thalyo paxi ysto vako hola ani aile past ko kura liyera afno afno pol khola khol vairxa tara ramro hoina ki jutnu ki xutnu
@netragmail
@netragmail 4 жыл бұрын
हेमाको नाता कायम हुनैपर्छ | हेमाले फशायो भन्नु भन्दा केटोले फशाउदै हिड्ने रहेछ भन्नु पर्छ | नफसाको भय छोराछोरि कस्तरि जन्मे योहो अशल कारण
@purnimarai3027
@purnimarai3027 4 жыл бұрын
Tara j vaye ni hema chai talent x baa👍👍😊
@kanchikanchi
@kanchikanchi 4 жыл бұрын
Afno problem.solve nagari.kam napayera media ma aucha heroni bana jau maiya bacha ko.care nagari ph ma jhundayra basa kurai nabuji biya gara better afno problem solve garnu otherwise devorse garay vayo bekar
@kuwaitpage287
@kuwaitpage287 4 жыл бұрын
तेराे अाैगत देखियाे हिमा बहिनी तेराे नाटक धेरै भयाे तेराे सबै देखियाे मिडियामा अब तलाई तेहि पत्रकार्ले बाहेक अरु कले गर्छ तेरै पनि ईजत छैना अनि अरुलाई नाटक गरेर त्याे तेराे कुईयेकाे अनुहार देखायेर बस्छाै
@augustqueen6648
@augustqueen6648 4 жыл бұрын
मैले नबुझेको कुरा नि पैसा छैन पैसा छैन भन्ने है अधि एउटा अन्तरवार्तामा addidas को ज्याकेट लगाथ्यो यसमा चाहि Nike लगा रैछ 🤣🤣🤣🤣
@sapanagurung4532
@sapanagurung4532 4 жыл бұрын
Kamana Shrestha 😅😅😅😅
@rihannamagar7764
@rihannamagar7764 4 жыл бұрын
poisa na vako manxe chai nangai basne hor luga na lagai
@augustqueen6648
@augustqueen6648 4 жыл бұрын
rihanna magar addidas ko jacket laai 10 thousand plus parchha normally ani Nike ko hoodie pani 10,12 hajaar plus nai parna aauchha .. khana laai ni paisa nahune le at least interview dinda chahi branded stuffs nalagaayera interview deko ramro 🤗
@samilalimbu1995
@samilalimbu1995 4 жыл бұрын
@@augustqueen6648 bhrikutimandap jindabaad ni hunu sakchha hai 🤣🤣
@kamalpun123
@kamalpun123 4 жыл бұрын
😀😀 👌👍
@sara-lama
@sara-lama 4 жыл бұрын
narunu hema baini nani harulai maya garnu god bless you yo naniko aama lai kasaile gali nadinu bichara dukha paeranai runu bhako ho meroni aashu rokna sakina 😭
@raiaakashkanxa.9717
@raiaakashkanxa.9717 4 жыл бұрын
नारी भएसी आफ्नो पाइला कसरी चाल्ने हो आफैले बुझ्ने हो धेरै प्यार प्यार बोलेर पनि जिन्दगी चन्दैन
@sharmahemant298
@sharmahemant298 4 жыл бұрын
के गर्छ्यौ नानी, जन्मदै लिएर आएको तिम्रो हाम्रो भाग्य। नत्र भने यति बाठी, कुरा गर्न सिपालु, कसरी फँस्यौ त तेस्तो दुष्ट सङ्ग!! त्यसैले बिहा गर्दा जन्म कुन्डली भिडाएर जोडि match गर्ने नगर्ने बुझेर गर्नु पर्छ, मान्छेको बानी ब्यहोरा थाहा पाएर निर्णय गर्नु पर्छ। यो सबैको लागि पाठ हो।
@samjanasadhaibari
@samjanasadhaibari 4 жыл бұрын
होइन यो आइमाईको मागचै के हो?? तेइ केटलाई नराम्रो भन्छे अनि तेइ सङा बस्छुपनी भन्छे कस्तो काउछो रहिछ होउ येदि राम्रो केटी हो भने उस्लाइ दिबोस गरेर राम्रो गरि खानुनी नत्रा उस्को गाउँमा गयेर उस्को अङ्समा खन जोत गरेर खा होइन भने यो फसाउने धन्दा छोडेर Kuwait तिर आये हुन्छ
@kritikak.c.9322
@kritikak.c.9322 4 жыл бұрын
👍
@samjanasadhaibari
@samjanasadhaibari 4 жыл бұрын
@@kritikak.c.9322 👌👌
@joheblama7485
@joheblama7485 3 жыл бұрын
यो हेमा भन्ने आइमाई अत्यन्तै धुर्त छ। एस्ता आईमाई ले कानुनी, भावनात्मक सबै खेल खेल्छ। बाकी सामान्य महिलाले एस्लाई घुमाउन सक्दैन यो अत्यन्तै धुर्त आईमाई हो।
@sanulama6453
@sanulama6453 4 жыл бұрын
यो आईमाई को कला अपरम्पार
@bharatoli4475
@bharatoli4475 4 жыл бұрын
Ur lady powers ... kep it upp .... we r for u dnt worry lol
@nznepal5329
@nznepal5329 4 жыл бұрын
गंगा लाई चै एस्तो पोइ नपरोस
@bupendragiri4205
@bupendragiri4205 4 жыл бұрын
बच्चा काे बाउ कतिवटा छ लाेग्ने सुनाम मात्र त हाेईन तँईले गर्दा नेपाली महिला दिदी बहिनाकाे ब्यजाेत नै भयाे हे भगवान
@dagendrathehimalayantamang7948
@dagendrathehimalayantamang7948 4 жыл бұрын
अरु जे होस कोरिया काण्ड ले फेमस भइ
@tikabahadurthapamagar6524
@tikabahadurthapamagar6524 4 жыл бұрын
Hema ji yaslai xodnu hudain kunai haalat maa pani tapai lai sahayog chaahinxa sabai le madat garne xau thank you saahaashi hema lai thank you
@user-pf8fp9sx2g
@user-pf8fp9sx2g 4 жыл бұрын
अरु कै हैन हेमा ले कोई गतिलो पाए त्यो नानि हरु नि छोडेर हिड्छ 100% यति चतुर केटि उस्ले भनेको सबै सहि अरु बोलेउ भने हामि गलत रे
@countryexplore158
@countryexplore158 4 жыл бұрын
बैनीको श्रीमान् अनि अर्कै एक महिलाको अन्तरवार्ता हेरेपछि बैनी प्रतिको जो विगत देखि बनेको धारणा थियो केही परिवर्तन होला जस्तो भएको थियो तर यो अन्तरवार्ता पछि बैनी नै सत प्रतिशत सही भएको निष्कर्ष मा म चाई पुगे।
@urmilarai2701
@urmilarai2701 4 жыл бұрын
Don't worry Hema dd n becare ful.
@mayadevikhatri5718
@mayadevikhatri5718 4 жыл бұрын
यो आइमाई आसु मा कर्तुत छ एकचोटि होसियार
@mahatoyogesh1729
@mahatoyogesh1729 4 жыл бұрын
Past j sukai hos tara baby ko dad ta tei kta ho ni tesko responsibility ta nebawnu parxa ki pardaina? Past jasko pani hunxha.
@smritirai4681
@smritirai4681 4 жыл бұрын
Ho ni hai hjr..
@kumarghale5087
@kumarghale5087 4 жыл бұрын
Sahi ho
@shikshashiksha2243
@shikshashiksha2243 4 жыл бұрын
Sahi ho
@dipalimbu9770
@dipalimbu9770 4 жыл бұрын
Sohi vonu voyo..
@nishakhan5312
@nishakhan5312 4 жыл бұрын
Yekdam thik vannu vayo hajur le
@reema369
@reema369 4 жыл бұрын
त्यत्रो stress को बाबजुद पनि कति उज्यालो अनुहार !strong lady!
@thapasaneee1150
@thapasaneee1150 4 жыл бұрын
Ganga bainee tapai saknu hunxa vane yo bsinerlai help garnu balla tapailai sabaile danya vanne xa
@hemadangal8151
@hemadangal8151 4 жыл бұрын
अब फेरी अर्को रबिना बादी निक्लेछ
@laxusingh4973
@laxusingh4973 4 жыл бұрын
100%
@janakikatuwal8605
@janakikatuwal8605 4 жыл бұрын
Yaha ketile hoin ketale fasayako paiyo. Keti le fasako vaya xoraxori janmayar basdainthyo Kura clear xa
@shantigurung7648
@shantigurung7648 4 жыл бұрын
Hema , Don't be sad.
@nepalrajendra1907
@nepalrajendra1907 4 жыл бұрын
Ganga dide hunata hajur lai ma dherai nai sapot garxu .tara uha pidit dide .ak barsa dekhe mideyama aunu vako xa .ak choti .ramro sanja .xanmin garnu hola.hai dide ganga
@lifediary6124
@lifediary6124 4 жыл бұрын
राणा मगर दिदीको घर बिगर्ने त पनि ठिक छैनस । त्यो श्रीमानले कुटेको होइन अर्काको पोइसङ्ग सुतेछी त्यसको श्रीमतीले कुटेको हो । अनि अर्को कुरा त्यरो नन्दको बिश्वास पनि आज फोनबाट तोढिस ?
@jennysacharghar2578
@jennysacharghar2578 4 жыл бұрын
usko buda le sorry mo drunk thiyo hijo vandei sorry magirako masg prove dekhairakoxa
@tekrai5469
@tekrai5469 4 жыл бұрын
PKSA Vlog sahi ho kura yo kti ekdam galat lagiko kta manxe ko pani ejat falo ra kti manxe ko pani yo kti le garda yo kti ko kura chai Sarai natakiye raixa Mero buda randa vanxa kti sustaune vanxa buda kai ejat Faldo Faree usako paxi lagxa yo sahi hota sathi haru yesko kura...
@diwakargtm6769
@diwakargtm6769 4 жыл бұрын
Tyo tesko Nanda nai hoina kaslai Cal gari tesle k thaha. Yo KT ek number ko chandal raiche.
@dilmayatamang5621
@dilmayatamang5621 4 жыл бұрын
धेरै केटि केटि मात्र नभना दिदी अफुपनि अखिर केटिनै हाेसबैजना लाई दाेस नदेउ
@umeshrai8227
@umeshrai8227 4 жыл бұрын
tm chahi kta ko manxeki kya ho
@humanathparajuli2619
@humanathparajuli2619 4 жыл бұрын
Yo aimaile sojho keto lai phasayeki ho stri charitram daiba le pani jandaina
@janurana6834
@janurana6834 4 жыл бұрын
100% right yehi vayera kul ko xora-xori sa bhiye garnu parxa.yehi vayera manxe ye saat pusta here ra bihe garxan....
@kabitarai6590
@kabitarai6590 4 жыл бұрын
Hema bainilai lai sabaile saport garnu parxa
@lalbaijee7069
@lalbaijee7069 4 жыл бұрын
2 ota baby janmaera wife mero hoina vannu keta ko 100% galti xa
@gitadhakal4504
@gitadhakal4504 4 жыл бұрын
Sonam Lai hema le thik parxin
@NYANKOOOOOOO
@NYANKOOOOOOO 4 жыл бұрын
Sabai ko najar ma hima naramro vaye ni.Sonam ko lagi Sahi ho mannu parxa😂😂jasta lai testai.
@yudhitpuri8500
@yudhitpuri8500 4 жыл бұрын
म हेमाको सपोर्टर हो त्यो लोग्ने मानिस पो कुत्ता कमिना हो हेमाले कती माया गर्ने रहेछिन्।श्रीमतीलाई माया गर्नु पर्छ नी मलाई यस्तो माया कसैले गर्छ भने कती माया गर्थे होला हेमा रूपमा पनि राम्री अनी धेरै फर्वाड रहेछिन मलाई दुःख लाग्यो बहिनीको कुरा सुनेर स्वास्नी मानिसले कहिले पनि म त सँग बिवाह गर्छु भन्न सक्दैन अहिले केटी लिएर हिड्ने होत कानून बमोजिम हेमाले न्याए पाउनु पर्छ जवानी र जिन्दगी सबैको आउँछ अनी मोजमस्ती गरेर साईड लाग्न मिल्छ।
@sujanmagar2219
@sujanmagar2219 4 жыл бұрын
रियालिटि एक्ला एक्लै लाई ईन्टरभ्यु लिएर आउदैन। दुबैजनालाइ संगै राखेर लिनु पर्यो। न्याय पाउनु पर्नेले न्याय पाउनु पर्छ।
@ranimayalopchan8307
@ranimayalopchan8307 4 жыл бұрын
Ajkal paisa wala ktiharu lai love ko naam.ma.fhaayera khane #kta haru deraii nai raixan..😕
@chhabilalthapa1379
@chhabilalthapa1379 4 жыл бұрын
यो केटिको कुरा कुनै गम्भिरता छैन खुसी भएर कुरा गर्छ त दुख पर्को जस्तो कुरा त छैन त
@madhutamang9044
@madhutamang9044 4 жыл бұрын
नानी जिम्म लगयेर आफू फ्री ले हिडे हुन्छ अब एत्रो भये पछि सम्भन्ध राम्रो हुदैन तेस्तै हो आफ्नो बुडा गतिलो भयेन भने सवैले हेप्छ । खुसिले जिन्दगी बिताउनु
@pemalama1697
@pemalama1697 4 жыл бұрын
गंगा जी ! यो बुढा बुढी दुवै जनालाई एक्कै ठाउँमा राखेर मात्र अन्तर्वाता लिनुस न के बल्ल कुरा वास्तविक कुरा बुझिन्छ । जैले पनि मिडियाले छुटाछुटै अन्तर्वाता गरेकोले गर्द बिवाद लम्बीदै झन समस्या थपिदै जाने र एक ले अर्कलाई जे पाए त्येही बोल्ने प्रविधि बढियो सामाजमा ।
@buddhigurung1794
@buddhigurung1794 4 жыл бұрын
ए हेमा नरोउ बा नरोउ तिमी पनि अब नाङ्गिदै छाै ख्याल गर
@minashrestha5791
@minashrestha5791 4 жыл бұрын
maina gurung right
@annyasherpa5253
@annyasherpa5253 4 жыл бұрын
साले खतिनी तो लाई husband सङग बस्ने रे आनि husband कै बद्नाम गर्ने थुका तेरो जुनि family को बेज्त गरेको छ सासू को धारी बेजत देवर को बेजत गरेको छ।।।तोलाई husband नि संगै चहिन्ने बेजत गर्ने कुन चै केटा मन्छे बस्छ ओए पगल येसरी बदन्म गरेसी तो पहिलो बुढा को पनि सन्तन छनि हैन पगल क्ति
@ranareggie1643
@ranareggie1643 4 жыл бұрын
99% comment negative 1% matra positive hola sochnus ki hema ko past j sukai hos 2,2 wota bachha sanga life sanga kasari fight gari ra xa, women violence ma ta parnu va ko xa ni i feel heart touching this type of comment💔💔💔where is human being😥😥
@choedonlama9182
@choedonlama9182 4 жыл бұрын
Child don’t need dad plz dd ignore him n u have ur two child and live with them n move on do some business or job u don’t need husband like that . So don’t worry dd tapai single mother baheyra baby haruhernu don’t waist ur time. So many single mother In the world just divorce him n let him go . Tastoh husband kina chahiyoh josley tapailai maya nai gardaina
@santabahadurkami256
@santabahadurkami256 4 жыл бұрын
अन्तरबार्ता लिने भए दुबै एकै थाउमा राखेर अन्तरबार्ता लिग
@kamalabaniya2931
@kamalabaniya2931 4 жыл бұрын
यो जोडी भगवान ले बनाको रैछ मिलेर बस ठगाहा हो
@anjukc7222
@anjukc7222 4 жыл бұрын
Hahaha sahi ho sis
@anjukc7222
@anjukc7222 4 жыл бұрын
😆😆😆
@binupandey134
@binupandey134 4 жыл бұрын
दुबै लाई महान बन्नु पर्ने जिन्दगी बालबच्चा नबुझ्ने यिनिहरुको अबुज पनले गर्दा छोरा छोरी को भबिस्य अन्योल। मान्छेले कति पिडा सहेर बसेका छन यिनिहरु के भएको पागल हरु।मन नपरे छुट्टाछुट्टै बसेर आफ्नो काम गर्नु के बरु
@binitawayusaythistipesshar9514
@binitawayusaythistipesshar9514 4 жыл бұрын
Same too my husband sis u r right girl I saport u