प्लेन बनाएरै छाड्छु भन्दै अमेरिकाबाट नेपाल आइपुगे अनिश प्रधान ekkaiminute Subash Karki Anish Pradhan

  Рет қаралды 181,868

Subash Karki

Subash Karki

Жыл бұрын

ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

Пікірлер: 446
@karnagurung5158
@karnagurung5158 Жыл бұрын
हाम्रा दुबै नेपाली बैज्ञानिकज्युहरुलाई हार्दिक शुभकामना .... हाम्रो देश नेपालमा पनि नेपाली जहाज बनेर उडेको हेर्न र चडन पाउ जय देश , जय स्वाभिमान 🙏🙏🙏🙏🙏🙏🙏
@janaklimbu2385
@janaklimbu2385 Жыл бұрын
अनिश दाई र माहाबिर पुन दाई लाई यो काम को लागि सहज बाताबरण बनाईदिनु को लागी काठमाण्डाै का नयाँ मेयर साब बालेन शाहा ले राम्रो भुमिका खेलिदिनु हुन्छ भन्ने सम्पुर्ण नेपालीको ठुलो आशा छ सायद यो रास्ट्र ले खोजेको सपूत उहाँहरु नै हो उहाँहरु प्रति उच्च सम्मान छ🙏🙏🙏
@yogprasadgurung6557
@yogprasadgurung6557 Жыл бұрын
Good शुभकामना धन्यवाद बधाई कसरी सम्बोधन गरौ तपाईंलाई र महा वीर दुवै जनालाई खुसिले सिमनै रहेन
@bhuwanmagar957
@bhuwanmagar957 Жыл бұрын
नेपालको लागि अब यस्ता विद्वान व्यक्तिको अति भन्दा नि अति नै आवश्यकता रहेको छ ।
@official7419
@official7419 Жыл бұрын
अनिश प्रधान ज्यु लगायत महावीर पुन सम्पुर्ण टिमलाई अग्रिम शुभकामना र छिटै सफलता हात लागोस तपाईहरुलाई । नेपाल सरकारले पनि सक्दो सहयोग गरोस
@birachhaofficial4905
@birachhaofficial4905 Жыл бұрын
महान व्यक्तिहरु पुन सर अनि अनिश प्रधान ज्यू लाई लाख सलाम!!😘😘
@Anupam319
@Anupam319 Жыл бұрын
नेपालमा राम्रो शुरुवात हुनु लागेको छ । महाविर पुन , अनिश प्रधान लागायत सम्पूर्ण टिमलाई सबैले प्रोत्साहन र आवश्यक सहयोग सबै तर्फ बाट हुनु जरूरी छ । अग्रिम शुभकामना !!🙏👏
@madanthakuri3349
@madanthakuri3349 Жыл бұрын
Aba nepalle bkasma gat Linux parxa paxi parnu hunna e sabai kurama sarkarle aabskarakharu lai subdhs saman thaun upalabdha garaidnu paro.
@padamkandangwa4126
@padamkandangwa4126 Жыл бұрын
वैज्ञानिक ज्यूहरुलाई हार्दिक शुभकामना !!!!
@agnigurung-gi8lj
@agnigurung-gi8lj 3 ай бұрын
अनिश जी लाई चाहिने बाताबरण , उपकरणहरु, सहयोग आदि उपलब्ध गराईदिन हुन मयरसापलाई हार्दिक अनुरोध गर्दछु। उहाँहरु हाम्रो रास्ट्रका गहनाहुन 🙏🙏🙏👌👌👌🌹🌹🌹❤️❤️❤️
@harireule4467
@harireule4467 Жыл бұрын
अनिस सरलाइ देशले सम्मान गर्नु पर्छ
@bhuplalgharti3863
@bhuplalgharti3863 Жыл бұрын
Pradhan sir Hajur Lai salute xa.
@karsangsherpa9080
@karsangsherpa9080 Жыл бұрын
आनिश प्रधान जो नेपाल आउनु भएछ ल आब छिटो राम्रो कामको सुरुवात गरेको देखिन पाउने भयो नेपालमा यो हामी नेपालीको लागि गौरवको कुरा हो।
@molim4094
@molim4094 Жыл бұрын
हजुरलाई सलुट शुभकामना बधाई छ हजुरको हवाईजहाज बनाएर उडान सफल रहोस्!! र यसको यात्राबाट आएको रकम फाईदा महाबीर पुन ज्यु को अभियानमा सहयोग गर्न र अर्को योजना बनाउन खर्च गर्दा हुन्छ होला कि!!हजुरले बिदेशमा सिकेको सीप आफ्नो देशमा आएर सहयोग गर्नु भएकोमा नेपाल आमा पनि खुशी हुनुहुन्छ सपुत छोरा पाएर!!
@mitrarai3491
@mitrarai3491 Жыл бұрын
Huge salute to Scientist Pradhan sir we proud of Pun sir both of them 👏👏🙏
@fornepal1394
@fornepal1394 Жыл бұрын
Sayad hami jaat jaati ladaune ko kura sunna xoderw , yasari nai aafule j sakinx tei yogdaan nepal laai din sake desh 50 years ma biksit vaisaktheo ... like s.korea
@sunarkeshav9513
@sunarkeshav9513 Жыл бұрын
जय होस् हाम्रा वैज्ञानिक हरु लाई चाँडै नेपाली आकाश मा made in Nepal जहाज उडेको हेर्न पाइयोस् Jay Nepal
@hirathapa4966
@hirathapa4966 Жыл бұрын
दुवै जना नेपाली वैज्ञानिक ज्यु लाई। उच्च सम्मान छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏।
@RamPrasad-uw2be
@RamPrasad-uw2be Жыл бұрын
राम्रो काम को शुरुवात गर्न लाग्नु भएको मा धेरै खुशी लाग्यो , उहाँ हरु लाई धेरै धेरै सम्मान छ 🙏🙏🙏! कार्य सफलता को "शुभकामन "🙏🙏🙏🙏🙏🙏🙏🙏💜💜💜💜💜💜💜💜💙💙💙💙💙💙💙💙💖💖💖💖💖💖💖💖💚💚💚💚💚💚💚🧡💞💞💞💞💞💞💞💞💝💝💝💝💝💝💝💝💛💛💛💛💛💛💛💛🎎🎎🎎🎎🎎🎎🎎🎎🥤🥤🥤🥤🥤🥤🥤🥤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙋🙋🙋🙋🙋🙋🙋🙋🙏🙏🙏🙏🙏🙏🙏🙏
@kharkamabohang1959
@kharkamabohang1959 11 ай бұрын
Khusi lagyo karya safalta ko suvakamana xa tara yo Nepal ka Neta harule garnu diyela ra yo neta harule mustanh coy khai diyeko xa ni
@binodbist6793
@binodbist6793 Жыл бұрын
रास्टिय आबिस्कार केन्द्र बाट नेपाली एयर क्राफ्ट निर्माण होस ...सुभकामना। दस औला जोडी नमस्कार... दुबै जना लाई
@khusepakeonlinetv6792
@khusepakeonlinetv6792 Жыл бұрын
आज सम्म म येति खुसि भयेको थिना ।हाम्रो देस मा पनि पेल्न बन्ने । यो हाम्रो . देसको सान हो। सबोले साथ दिनु होला ❤
@takbahadurthapa5643
@takbahadurthapa5643 Ай бұрын
🎉सम्पुर्ण नेपालीको लागि खुसीको खबर हो। हाम्रो देस हामीलेनै बनाउने हो । हामी पछाडी परी रहनु को कारण नै टेक्नोलोजी सम्बन्धी ज्ञान को कमी हो। सीप र ज्ञान भयेका व्याक्तिलाई सम्मान गरौ र हातमा हात मीलायेर अघि बढौ । विशेष गरेर युवाहरु। 🇳🇵 👍️
@arjunkhaling6632
@arjunkhaling6632 Жыл бұрын
अमेरिकादेखी नै हेर्दै आएको अनिस दाइ लु है अत्यन्तै कौतुहल्ता भैरहेको छ । छिट्टै देख्न पाइयोस नेपाली प्रोडक्ट नेपाली एयरलाइन्स ।
@shibrajmagar5138
@shibrajmagar5138 Жыл бұрын
सफलता को शुभकामना 👏👏
@narayanpandey9535
@narayanpandey9535 5 ай бұрын
अनिस दाजु को कति मोटिभेटिभ कुरा सारै सारै खुसी लायो❤❤❤दाजु miss you
@Gunmin777
@Gunmin777 Жыл бұрын
Dear Nepal Government, We want revolution on agricultural, industrial and aviation sectors❤️💪
@dbnalbo9142
@dbnalbo9142 Жыл бұрын
थन्य बाद खुसी लाग्यो आफ्नै मात्री आमा नेपाल मै अभियान सुरु गरेको मा
@binodbhusal3020
@binodbhusal3020 Жыл бұрын
आज मेरो मन धेरै खुसी छ ❤❤❤ सधै अघि बर्नु होला दाइ
@Hang0vlogs
@Hang0vlogs Жыл бұрын
हाम्रो गर्व गर्ने अर्को हस्ती दाइ अनिश दाइ!
@bikramlimbubikramlimbu6707
@bikramlimbubikramlimbu6707 Жыл бұрын
आसा लागेको दाइहरुको नमरोस् सपनाहरु 🇳🇵🇳🇵🙏🙏🙏
@ganeshrawat2611
@ganeshrawat2611 Жыл бұрын
जय स्वाभिमान जय जय नेपाल
@karunshrestha3173
@karunshrestha3173 Жыл бұрын
Glad to see this initiation Hopefully we would we aircraft being manufactured soon ❤🎉 Thank you and salute 🫡 Anish pradhan
@amritaraigurung5300
@amritaraigurung5300 Жыл бұрын
U guys are apple of our eyes !!! Keep motivation our youth …everything has exits point !!! Huge salute to anish vhai and mahabir pun dai as well as entire team.
@FOR-iu8ym
@FOR-iu8ym Жыл бұрын
We are Proud you Anish sir, you are in here our place, thank you sir, I'm very inspires
@krishnaghale5896
@krishnaghale5896 Жыл бұрын
सालुट छ हजुर जस्तो मान्छेको खांचो छ येसरी नै हामि नेपालीहरु बिदेशबाट एक एक गरि सबै जान अरु पाईलोट, डाक्टर, ईन्जिनीयार र विद्दवान नेपाल फर्किनु होला भनि अनुरोध गर्दछु ।
@mohanpulami7202
@mohanpulami7202 Ай бұрын
नेपाल एउटा यस्तो देश जहाँ एउटा सियो बन्ने फ्याक्टोरी सम्म छैन एउटा साइकल सम्म पनि बिदेसिले बनाएर कुदाउने हाम्रो देश नेपालमा एरोप्लेन बनाउनु धेरै टाढा छ बिश्वमै सबैभन्दा पहिला वा सक्कली इलेक्ट्रोनिक बनाउने देश नै जापान हो बिश्वोमै सबैभन्दा धेरै एरोप्लेन बनाउने मुलुक नै जापान हो त्यसैले जापानलाइ सम्मान गर्न जानुहोस वा जापानको फ्लो मार्फत अगाडि बढन मद्दत लिनुहोस एक दिन सफल हुनेछौ
@drfilms207
@drfilms207 Жыл бұрын
तपाईं दुबैजानालाइ हिर्दयाबाटै समान।तपाईंको योजाना सफल हुन्छ जन्ता साथमा हुनेछ
@lbmagar231
@lbmagar231 Жыл бұрын
यतिको क्षेमता भएका मान्छेहरु पनि नेपालमा रहेछन खुसी लाग्यो🙏
@eagleeyeskyview4615
@eagleeyeskyview4615 Жыл бұрын
नेपालमा संसारको सबैभन्दा स्वतन्त्रता यस्तो कुराहरुमा दिए भने संसारमा नेपालको नाम चम्किनेछ
@kasukirati7974
@kasukirati7974 Жыл бұрын
Wow Anish Pradhan Nepal ma audaima kati khusi lagyo.tahi mathi Mahabir sir sangako sahakarya malae atyanta khusi lageko xa.
@khemlawati8663
@khemlawati8663 Жыл бұрын
नेपालमा पनि हवाइजहाज बन्छ भन्ने कुरा सुन्दा सारा नेपालीलाई खुसीको कुरा हो ।
@Amangurung869
@Amangurung869 Жыл бұрын
Mr . Anish is genius and helpful I love from USA ..
@mausamrai7461
@mausamrai7461 Жыл бұрын
Anish sir Ra mahabir sir le Nepal Lai next level ma purawnu hunexa,
@shashisambahamphe6567
@shashisambahamphe6567 Жыл бұрын
खुसीको कुरा सुन्नहेर्न पाइयो बधाई छ सफल हुनुहाेस👍️👍️👍️👍️
@harithapa5945
@harithapa5945 Жыл бұрын
Katti khushi lagdo kura.salam xa Nepal ko engineer harilai.
@narayanchaudhary1065
@narayanchaudhary1065 Жыл бұрын
Wel come back Anish sir and ekdam khusilagyo agrim suvakamana jai Nepal
@thapperdee7386
@thapperdee7386 Жыл бұрын
Hoping for a great result dai… best wishes
@PhurbaVlog560
@PhurbaVlog560 Жыл бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ ,भगवान ले उहाँको परिवारको कल्याण गरुँ ❤️❤️हल युएई देखि प्रेम😍घरमा लक्ष्मी माताको बास होस्,शत्रुहरुको नास होस्,हरेक कामना पुरा होस्,खुशीयालिको वर्षात होस् अनी तिहार तपाईँको खास होस्तिहारको हार्दिक मंगलमय शुभकामना ।
@prakashrai5517
@prakashrai5517 Жыл бұрын
कसम से यस्तो कुराहरु सुन्दा गर्व लागेरा आउँछ तपाईं हरुको सपना अवस्य पूरा हुने छ।बधाई छ।
@hamrogaikhurgauramrothat9238
@hamrogaikhurgauramrothat9238 Жыл бұрын
🙏🙏Anish dailai desparti dherai Maya xa Nepal deslai duniya ma chinaudai hununxa salute xa hjr Lai
@pakhrenbsmile5452
@pakhrenbsmile5452 Жыл бұрын
अनिस जि, भारत बाधक हो हाम्रो राजनीतिज्ञ हरु कमिसनको पछि लाग्छन्। कानूनी प्रकृया नै बाधक छन । मलाई पनि फाइटर प्लेन बनाउने मन छ अथवा कसैले नेपाल मै शक्तिशाली युद्द्पोत विमान बनाओस भन्ने लाग्छ । नेपाल र नेपाली राजनिति व्यक्तित्व खत्तम छन ।
@lhakpasherpa1547
@lhakpasherpa1547 Жыл бұрын
धेरै राम्रो लाग्यो नेपाली नेपाली हारु पनि हुने भो
@rambahadurkumal2697
@rambahadurkumal2697 Жыл бұрын
vyre good सुभ कामना छ हजुहरुलाई मैले हेरेकाे थियेँ हजुरले अमेरिकामा पेलेन बनायर उडायकाे।
@sachingiri5449
@sachingiri5449 Жыл бұрын
Anish dai ......keep it up
@tbgurung7369
@tbgurung7369 Жыл бұрын
Anish pradhaan sir Salute for coming Avishkaar kendra
@somranasomraj2559
@somranasomraj2559 Жыл бұрын
Welcome congratulation
@HP_Dogra
@HP_Dogra Жыл бұрын
Welcome Anish Dai. After 5 years I'll join Mahabir Pun Dai and Company.
@dilkumar4767
@dilkumar4767 Жыл бұрын
दाइ तपाई हरु काे काम देखेर मलाई रुनु मन छ। तपाई हरु लाई सम्मान छ दाइ ,,,,
@umeshgaha2720
@umeshgaha2720 Жыл бұрын
Good शुभकामना धन्याबाद अनिश माहबिर सर रामराे काम सुरु गरेकाेमा शुभकामना
@ramlama1972
@ramlama1972 Жыл бұрын
तपाईंको कार्य सफलताको कामना गर्दछु।
@thundersubedi
@thundersubedi Жыл бұрын
respectable person, best of luck.
@sanjaylama2670
@sanjaylama2670 Жыл бұрын
Mannu parxa great thinking lai
@sunardilbahadur2363
@sunardilbahadur2363 Жыл бұрын
Sir Anish Ptadhan, God Bless your Nepali Heart.
@amritsuhang3935
@amritsuhang3935 Жыл бұрын
ठाउँ को लागि इलाम मा बनेको नया एयरपोर्ट एकदम सहि छ । नेपाल सरकार संग समन्वय गरेर प्रोजेक्ट इलाम को एयरपोर्ट मा गर्न उचित छ ।
@nabinsu1726
@nabinsu1726 Жыл бұрын
Do hard work.. and we will support you in every time... We are blessed to have you in Nepal. I have One request for you#ANISH #SIR please 🙏 give training in Nepal about to study pilot training.... Plz work on!! This.. request from#PALPA
@ramprasadadhikari2223
@ramprasadadhikari2223 Жыл бұрын
Congratulations 👏 राम्रो कामको सुरुवात भएको धन्यवाद 🤘🤘🤘
@bikramlimbubikramlimbu6707
@bikramlimbubikramlimbu6707 Жыл бұрын
Mastar maind anis daiko woowoo🙏🙏🙏salut chha dai laai.
@manirajrai8693
@manirajrai8693 Жыл бұрын
Suvakamana anish sir xittai made by nepal lekheko jahaj Nepal Nepal dekhi biswa aakash ma udeko dekhnu pau mero 100% sport xa 🇳🇵🇳🇵🇳🇵🇳🇵
@minbahadurgurung3511
@minbahadurgurung3511 Жыл бұрын
Go ahead Anish , be a son of the nation,,,,
@mukundshastri2879
@mukundshastri2879 Жыл бұрын
धेरै धेरै धन्यवाद छ सर । अब केही गरेर छोड्नू होला । नेपाल मैं निर्माण भयेको जहाज हेर्न तीव्र इच्छा छ ।
@billgeatsbm6290
@billgeatsbm6290 Жыл бұрын
Tq both sir. Please keep it up.
@sudeeppokhrel1296
@sudeeppokhrel1296 Жыл бұрын
Very very good job sir
@rishavpoudyal5231
@rishavpoudyal5231 Жыл бұрын
He hit the nail on the head when he talked about not being punctual in Nepal, Nepali time! 😂
@gurung1141
@gurung1141 Жыл бұрын
Good job sir देशको लागि केहि गर्न पर्छ सर धेरै धेरै धन्यवाद छ हाजुर लाई
@kabindrashrestha3482
@kabindrashrestha3482 Жыл бұрын
Daami daami daami NEWS !!!
@amarmahatara4509
@amarmahatara4509 Жыл бұрын
यो कुरा सुन्दा धेरै खुशी लाग्यो
@mrjumsonghello381
@mrjumsonghello381 Жыл бұрын
अाेहाे अनिश प्रधान सर नेपाल अाउनु भएको रहेछ हाे good खुशी लाग्याे हाम्रै नेपालमा जहाज बनाउनु पर्छ है सर कसरी हुन्छ सबैलाइ सिकाउनु पर्छ र नेपालमै बनाउनु पर्छ खुशी लाग्याे ,,👏👏👏
@subashrai8125
@subashrai8125 Жыл бұрын
राम्रो सोच र केही गरु भन्ने बिचार भएको श्रष्ठा हरुलाई सलुट ।
@CaptainSovit
@CaptainSovit Жыл бұрын
Yo point ma. Anish dai ko ma bhanda thulo fan sayadai koi hola. Great going dai. So proud of you. Lets fly in Nepal.
@makhanpun3224
@makhanpun3224 Жыл бұрын
Great news La Well-done Mahabir sir and Pradhan sir
@chameliphatra6824
@chameliphatra6824 Жыл бұрын
Thanku anisa dai. Hajur jasto bahudikta vyeko manxe nepal deshalai khacho xa. Dai hajur jasri vye pani hami nepalilai nai sip ra ghhan dinu hos dai hjurko yo ghhan ra sip khile haraune xai hjurko nema voli etihashama lekhinexa dai.🙏
@bhimkumarrai767
@bhimkumarrai767 Жыл бұрын
हामी तपाईं ले बनाएको नेपालीको प्लेन नेपाली अाकासमा उडेको हेर्न हामी अातुर छौ।
@chandragurung2567
@chandragurung2567 Жыл бұрын
Great news congratulations 💕💕💕💕👏
@danghimire6191
@danghimire6191 Жыл бұрын
अति राम्राे काम सर
@santadarai5646
@santadarai5646 Жыл бұрын
Welcome xa hamro Nepali baizyanik sar harulai
@developmentthapa
@developmentthapa Жыл бұрын
NEPAL MAI GARE j pani HUNXA government LE support garnu parxa public le garxa nai all the best
@dilsunar5943
@dilsunar5943 Жыл бұрын
Great anish bro make fighter
@RamKumar-bu3em
@RamKumar-bu3em Жыл бұрын
Very good and congratulations...💚🇳🇵❤️🇳🇵💙🇳🇵 Jaye greater Nepal 🇳🇵🇳🇵🇳🇵
@extramindedskm5052
@extramindedskm5052 Жыл бұрын
starting बाटै अनिस प्रधान दाइ लाई फलो गरि रहेको छु। नेपाल आउनु भएछ ,अब दाइ नेपालको लागि केही गर्नु पर्यो । प्लेन बनाउने मान्छे घरै पिछे होउन , तपाइको यो नाम नेपाल रहुन जेल अमर रहने छ ।
@obrnepal3301
@obrnepal3301 Жыл бұрын
सोलुखुम्बुको काँगेल विमानस्थल सबैभन्दा उपयुक्त ठाउँ, निर्माण तथा परिक्षण उडानको लागि 🙏 तर के गर्नु टाढा भन्ने होला हैन !
@thaparamesh4478
@thaparamesh4478 Жыл бұрын
हजुर लाई धन्यबाद छ आफ्नो देश मा आउनु भएको मा हजुरलाई बधाई टक्र्याउँदछु म साउदी अरब बाट हेर्दै
@khamchabijaya1203
@khamchabijaya1203 Жыл бұрын
Salute you Dai💕🇳🇵 Xittai suru garnu hola
@rosgn
@rosgn Жыл бұрын
धेरै धेरै बधाई छ दाजु हरुलाई 🙏
@madhavmaskey4572
@madhavmaskey4572 Жыл бұрын
Good working
@bisokunwar3578
@bisokunwar3578 Жыл бұрын
All the best guys , don’t give up
@asmr_asmr1
@asmr_asmr1 Жыл бұрын
Don't judge a book by his cover ❤️
@nilgovindamaharjan7287
@nilgovindamaharjan7287 Жыл бұрын
नेपाली जनता हरेक मा सछेम छ तर लगानि कसले गर्ने।शेर्पा गाडी बनाएको होइनर,खोइ। साहसी गरेको मा धन्यवाद टक्र्याउछु
@khusirana7465
@khusirana7465 Жыл бұрын
Good job sir
@Prasadtmg
@Prasadtmg Жыл бұрын
नमन Anish Pradhan,Dr Pun,Subash Karki jyu🙏🙏🙏
@siddhisiddhi4697
@siddhisiddhi4697 Жыл бұрын
So Great man anish sir
@NABINRAII
@NABINRAII Жыл бұрын
Good job Anish sir
@nileshkarmacharya7237
@nileshkarmacharya7237 Жыл бұрын
Best of luck Pradhan ji🙏🏻
Luck Decides My Future Again 🍀🍀🍀 #katebrush #shorts
00:19
Kate Brush
Рет қаралды 8 МЛН
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 90 МЛН
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
Mahabir Pun in GULMI, Selling his AUTOBIOGRAPHY
29:19
Yam Bishowkarma
Рет қаралды 4,9 М.
Mahabir Pun | Dr. Mahabir Pun | farwestern rider
18:39
FarWestern Rider
Рет қаралды 8 М.
Luck Decides My Future Again 🍀🍀🍀 #katebrush #shorts
00:19
Kate Brush
Рет қаралды 8 МЛН