'नेपाल लैजाने भनेको प्लेन नै चोरी भयो' - अनिश प्रधान । Anish Pradhan plane stolen Subash Karki

  Рет қаралды 110,067

Subash Karki

Subash Karki

5 ай бұрын

प्लेन चोरी भएकोबारे अमेरिकी टीभीहरूका रिपोर्ट लिंकहरू
- • Plane stolen from Torr...
- www.nbclosangeles.com/on-air/...
- ktla.com/news/local-news/vide...
Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Пікірлер: 428
@nepaltour5690
@nepaltour5690 5 ай бұрын
दुखद खबर नेपाल र नेपालीको लागि, अनिश जी यस दुखद घडीमा हामी सबै नेपाली तपाईंको साथमा छैा ।
@danghimire6191
@danghimire6191 5 ай бұрын
दुखत खबर अति नेपाललाई माया गर्ने अनिश जि ❤❤❤❤❤❤❤❤❤
@user-rb4je3pg6y
@user-rb4je3pg6y 5 ай бұрын
नेपाल र नेपालीहरूको विकास र सुनौलो भविष्यको सपनामा डाहा र ईर्ष्या गर्नै देशहरू भनेको नै america र india हो..... यो कुरामा कुनै दुई मत छैन.... 💯 % ....
@surendra12719
@surendra12719 5 ай бұрын
❤Right❤
@swarajthapa5798
@swarajthapa5798 5 ай бұрын
Bhai, kun ganja khanchau?
@jaymainali1777
@jaymainali1777 5 ай бұрын
Well said hajur, yo chorna launey nai usa sarkar huna sakxa
@Raw_Media_00
@Raw_Media_00 5 ай бұрын
अमेरिक्न पुलिस भन्ने मात्र हो चोरी लूट्पात लाई मत्लब गर्दैन चायो भन्ने नसक्ने होर
@factube916
@factube916 5 ай бұрын
country lai dosh launu vanda ni teha ko people haru lai dosh dinu aprxa bcz USA bio diverse country ho jaha different country haru bata migrant vayera janxan so country culprit hoina manxe culprit hun
@user-rb4je3pg6y
@user-rb4je3pg6y 5 ай бұрын
हाम्रो देश नेपाल र नेपाली हरूको २४ सै घण्टा निगरानी गरिरहने अनि नेपाली हरूको अस्तित्व मेटाउन खोज्ने देश हरूमा indian goverment र american goverment...... number one हो.... यो कुरामा कुनै दुई मत छैन.... 💯 मा 1000 %....
@raeedipak79
@raeedipak79 5 ай бұрын
असाध्यै दुखद् खवर हामी सबै देशभक्त नेपालीहरूको निम्ति😢😢😢😢😢 वैज्ञानिक महावीर पुन सरसँग मिलेर आफ्नै देशमा केही गरौं भनेर धेरै नै लागिपर्दै हुनुहुन्थ्यो अनिश सर देखि सहेनन् जस्तो छ तर आशा छ छिट्टै भेटिएको खवर सुन्न पाउँ🙏
@jenishrai.3366
@jenishrai.3366 5 ай бұрын
यो त भारत सरकार र नेपाल सरकारले नै चोर्नु लगायो होला हौ। दुई देशका चोर नेता मिलेर मलाई त शंका लाग्यो। अनिस सर लाई हामी साथ दिन्छौ।
@arjunkhaling6632
@arjunkhaling6632 5 ай бұрын
कस्तो दुखद खबर । हामीले धेरै नै आशा गरेका छौँ अनिश सरको योजना सफल हुनेछ भनेर । तर आज कस्तो अचम्मित र दुखद खबर पाइयो । आशा गरौँ हराएको सामान भेटियोस।
@user-fy2mr1ow4y
@user-fy2mr1ow4y 5 ай бұрын
अनिश जी को परिश्रम सराहनीय छ र एउटा नेपाली माथि हामीलाई गर्व छ। हजुर ले धैर्य गर्नुहोस। सफलता हजुरको साथमा हुनेछ। हामि आत्मियताले नै हजुर लाइ सुभकामना दिन चाहन्छु। त्यो PLANE हजुरले चाहे जस्तै चांडै नै NEPAL आइ पुग्नेछ। Anish ji's hard work is appreciable and we are proud of a Nepali. Sir, be patient. Success will be with you. I would like to wish you good wishes from the bottom of my heart. That PLANE will reach NEPAL very soon as you wish.
@aa6eheia156
@aa6eheia156 5 ай бұрын
its already burnt to ashes .. kzfaq.info/get/bejne/opuPlc-p1azZqJc.html
@HP_Dogra
@HP_Dogra 5 ай бұрын
नेपालको नाम लिन साथ चोरी भएको हुनुपर्छ अनिस दाइ। नेपाल ल्याएपछि नेता र कर्मचारीले चोर्ने हुन् । त्यही सटकट मै चोरी भएछ। पछि चोरी हुन्थ्यो अहिले नै भएछ।
@anishdahalvlogs
@anishdahalvlogs 5 ай бұрын
सार्है दुखद खबर 😓 | आशा छ चोरहरु चाडै पत्ता लाग्नेछन र जहाज भेटिनेछ ।
@danghimire6191
@danghimire6191 5 ай бұрын
छिट्टै भेटियकाे खबर सुन्न पाईयाेस❤❤❤❤❤
@shrajesh011
@shrajesh011 5 ай бұрын
सारै दुःखद खबर अनिश दाई, चाँडो भन्दा चाँडो भेटियोस्
@surajadhikari2640
@surajadhikari2640 5 ай бұрын
गरिबी र निरीह हुनु जत्तिको अभागी केही हैन ! अब नेपाल र नेपाली को उन्न्ती हुनसक्छ भन्ने पुर्ब अनुमान भएर इन्डिया वा अमेरिकी सरकार नै यस्मा इन्भल्ब हुन सक्छ ! ब्यक्ती ले योकाम गरेकै हैन ! अब यो भेटिने 1% पनि सम्भावना छैन । हामी नेपाली ले आफुले आफुलाइ रामराम भन्नू को बिकल्प छैन ।। राम राम ।।
@rajukhadkamemari2539
@rajukhadkamemari2539 5 ай бұрын
हैट अमेरिका जस्तो ठाउँमा पनि पिलेन नै पो चोरी भयको आफ्नै साथी हेरुको मिले मतो त हैन😢
@astralchemist
@astralchemist 4 ай бұрын
California ma chori aile samma kai sabse dherai cha
@jmahadevshah4231
@jmahadevshah4231 5 ай бұрын
नेपाल आउने प्लेन हराऐ संगै हाम्रो सपना पनी हरायो 🥲 !! कतै नेपाल को प्रगती नसहने नेपाली व्यक्तिहरु कै साजीस त होईंन 😢ह ?? हे भग़वान 😢
@rashtrapahilo
@rashtrapahilo 5 ай бұрын
नेपाल र नेपालीको बिडम्बना आषा गरौं, प्राथना गरौं । भेटियोस् । प्रहरीले पत्ता लगाएन भने यो संका किन नगर्ने ? कि अमेरिकी सरकार कै कहिँ न कहिँ सहयोग वा सहमतिमा चोरी भएको नहोस् ।
@anupbhattarai-lc1wf
@anupbhattarai-lc1wf 5 ай бұрын
अनीश दाई को यो दुखद पारिस्थितिमा हामी नेपालि साथमा छौ,
@bimalarai2216
@bimalarai2216 5 ай бұрын
नेपाललाइ कंगाल बनाउने सडयन्त्र 😢😢😢😢😢छिटट्टोो पत्तालागोस अनिस जि कोो प्लेन
@HP_Dogra
@HP_Dogra 5 ай бұрын
Nepal lie kasari kangal hunxa? Tyo sirf anis dai ko property ho. Tero nepal sarkar ko kehi lena dena xaina . Ali hune hune bolnu ni mula. Tyo sirf anis dai ko property ho and usle nepal ma kehi gardiu ki vanera total samaj sewa ko bhawana le gareko.
@user-rb4je3pg6y
@user-rb4je3pg6y 5 ай бұрын
नेपाली हुनु मा तपाईँ गर्व गर्नुहुन्छ भने...plzz.... be carefull indian goverment and american goverment....
@karsangsherpa9080
@karsangsherpa9080 5 ай бұрын
दु:खद खबर हामी सधै तपाईंहरूको साथमा छु
@rajarijal441
@rajarijal441 5 ай бұрын
Vetch jrur
@ramthapamagar5954
@ramthapamagar5954 5 ай бұрын
चोरेर लग्दियो यार😂 दुःखद् बिषयमापनि हास्न मन लाग्नी सरी ब्रो
@tilaksharma3269
@tilaksharma3269 5 ай бұрын
Sir yo country second ko var ma chor cha ya mayro sathi ko car kenayko 5 hapta ma gayap yastho fast huncha ya ko chor haru
@gokulthapa9580
@gokulthapa9580 5 ай бұрын
दुर्भाग्यपूर्ण
@simlashrestha7510
@simlashrestha7510 5 ай бұрын
God blessed you
@limbubabu5073
@limbubabu5073 5 ай бұрын
दुखत खबर तर हिमत नहर्नुस सर पत्ता लाग्छ 100%
@intresting3222
@intresting3222 5 ай бұрын
यतिका बर्ष सम्म केही नभयको प्लेन जब नेपाल पठाउने भन्ने कुरा बाहिरियो तब हरायो । जुन यभियसन माफियाले नेपालको प्रगती हुन दिन्नन
@sunuwarpravakar6176
@sunuwarpravakar6176 5 ай бұрын
राम्रै भो | यहाँ पनि चोरीनै हुन्थ्यो| उता दिमागवाला चोरले उडायो | या त कवाडी चोरले उडाउथ्यो| यो अनिश जी किन बौलाको होला? झोलेहरुले भरिएको यस्तो देशमा प्लेन उडाउने सपना देख्नु हुन्छ ? कमिसन र झमेलाले तपाइको प्लेन TIA मै सडछ| बरु रक्सी र मासुको पैसा IME गर्नु , चुनाव जित्नु हुनेछ|
@Kiranad
@Kiranad 5 ай бұрын
अमेरिका पनि भन्नुमात्रैको रहेछ 🤗 छिटइ भेत्तियोस 🙏🇳🇵
@dineshrai16
@dineshrai16 5 ай бұрын
नेपाल्को जयहोस
@ratnakumarshrestha3045
@ratnakumarshrestha3045 5 ай бұрын
So said
@LoyalNepali
@LoyalNepali 5 ай бұрын
Sad news
@RameshPun-mi4ox
@RameshPun-mi4ox 5 ай бұрын
नेपालीलाई मायाँ गर्ने अनिश प्रधानलाई धेरै धेरै धन्यवाद छ।
@roshantmg9096
@roshantmg9096 5 ай бұрын
God bless u brother 🙏🙏
@kennbecha
@kennbecha 5 ай бұрын
Sad😢😢😢
@pradeepneupane346
@pradeepneupane346 5 ай бұрын
So sad ....
@sarojlwti2892
@sarojlwti2892 5 ай бұрын
दुखद कुरा हो केही फोटोहरु सियर गर्नु भएको भए हामी पनि नजर गर्न सकिन्थ्यो म South Dakota मा छु ।
@majdurkoaawaj9445
@majdurkoaawaj9445 5 ай бұрын
Sad news sr
@Kavyavlogsnpl
@Kavyavlogsnpl 5 ай бұрын
so sad
@sundardhital4903
@sundardhital4903 5 ай бұрын
😢😢😢😢😢😢😢
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 5 ай бұрын
साह्रै दुःखद❤❤❤❤❤
@sushilghimire6944
@sushilghimire6944 5 ай бұрын
अमेरिकामै यो तहको चोरीहुन्छ भने अब कहि सुरक्षित भएनन् नेपाली 😢 ।
@info-gainer37
@info-gainer37 5 ай бұрын
पिलेन नै चोरेको समाचार पहिलो पल्ट थाहा भयो🤔......तर दु:खद खबर 😔😔
@purbelipujanrai
@purbelipujanrai 5 ай бұрын
Sad
@cmcm4759
@cmcm4759 5 ай бұрын
Very Sade
@ramsharan1922
@ramsharan1922 5 ай бұрын
यो plane चोरेर tailor नै सहित आगो लगाएर नस्ट गरिसकेको रैछ
@krishnatamang9908
@krishnatamang9908 5 ай бұрын
Sad News
@arjunchhetri4353
@arjunchhetri4353 5 ай бұрын
हे भगवान याे के भएको ? नपाललाई माया गर्नेहरुले पाइलै नटेकाेस भन्ने जस्ताे भाे , किन प्रभु ? याँका र याँकाकाे मन नदुखाेस भनेर हाे ?
@user-ck1lo4xd5r
@user-ck1lo4xd5r 5 ай бұрын
Sad to hear 🙏
@mbasnet1
@mbasnet1 5 ай бұрын
👍
@ampmskm
@ampmskm 5 ай бұрын
5:55 Legend
@Divas041
@Divas041 5 ай бұрын
So sad 😢😢
@aawaztv6360
@aawaztv6360 5 ай бұрын
दुखद😢 हे प्रभु चोर र सामान समातियोस्।
@Santosh084
@Santosh084 5 ай бұрын
Omg 😳😢
@rameshsunuwar7757
@rameshsunuwar7757 5 ай бұрын
दुख र मेहनतको फल खेर जादैन, ढिलो चाँडो अबश्य पत्ता लाग्नेछ ।
@bandanatamang7366
@bandanatamang7366 5 ай бұрын
😢😢
@kiransubedi4465
@kiransubedi4465 5 ай бұрын
So sad 😢
@dayaramshrestha4511
@dayaramshrestha4511 5 ай бұрын
So sad 😭😭
@omthapamagar-vw1ip
@omthapamagar-vw1ip 5 ай бұрын
OMG 🤔🤔🤔
@rajkumarshrestha2477
@rajkumarshrestha2477 5 ай бұрын
sad
@ramjistha4945
@ramjistha4945 5 ай бұрын
हैइट😢😢😢
@Resham.bdr.silwal19
@Resham.bdr.silwal19 2 ай бұрын
सारै दु:ख लाग्यो
@prmthp5022
@prmthp5022 5 ай бұрын
so sad news
@santarai9580
@santarai9580 5 ай бұрын
Omg
@shailesh1
@shailesh1 5 ай бұрын
Ooho dherai dukhad kuro , Mehanat tyasai bekaar jaadaina Anish Dai
@AriealTamang-se2lf
@AriealTamang-se2lf 4 ай бұрын
😢😢😢
@bishnugmagar8752
@bishnugmagar8752 5 ай бұрын
OmG.😢
@Realrosunmma
@Realrosunmma 5 ай бұрын
Plane jalisakeko khabar sunda sarai dukha lagyo 😔
@Gyanendrashahi676
@Gyanendrashahi676 5 ай бұрын
यो पनी नेपालमा लोकतन्त्र भएको भएर हो प्रचण्ड संग राजीनामा माग्नु पर्छ राजा भएको भए चोरी हुने थिएन।। राजा आउ चोर समाऊ (नेपाल मा भएको भए सरकार र प्रहरी माथि के/के गालीको बर्सा हुन्थ्यो)
@HamroDreamkorea1234
@HamroDreamkorea1234 5 ай бұрын
Ekdam dukha lagyo ma kati sathi vailai asto daju hunu hunxa hamro nepali dai vanerw sunauthe ahila asto kura sunda nan darai royo vanwna jasari vaya pani chadai vetos ahi kamana xa mero
@surenkunwar3152
@surenkunwar3152 5 ай бұрын
So sad news Anish ji. Hope it will be found undamaged and safe trip to Nepal for unique plane to be seen flying over Kathmandu.. Possible points to note: It might be hidden in local plane company hangers who knows a2z about your company, if not traveled to Oregon to the north or Arizona to the east. I think if the border checking is too soft then gone2 the Mexican state of Baja. Rear chances to the Pacific Ocean and outward to the west. Good luck on findings.
@user-ox7jb2ku1s
@user-ox7jb2ku1s 5 ай бұрын
Sad news 😢
@user-wg6ro5br9j
@user-wg6ro5br9j 5 ай бұрын
यहि नेपालि नेताहरुले लगाको होला चोर्न।
@bikramlimbubikramlimbu6707
@bikramlimbubikramlimbu6707 5 ай бұрын
दूरभाग्य हो नेपालीहरुको सारै।😢😢😢
@kbadhikri8418
@kbadhikri8418 5 ай бұрын
So sad news.pls be brave sir
@GaneshPrasad-rd3ev
@GaneshPrasad-rd3ev 5 ай бұрын
कति दुख लाग्दा कुरा सुन्यो।
@user-rw5fb2fo4l
@user-rw5fb2fo4l 5 ай бұрын
😢
@TORAN2334
@TORAN2334 5 ай бұрын
तपाईको हरेक भिडियोहरू हेर्छु कस्तो प्रष्ट बताउनुहुन्छ धन्यवाद
@MekBaha-gm3nl
@MekBaha-gm3nl 5 ай бұрын
Omg sad news 😢
@dhanpun1549
@dhanpun1549 5 ай бұрын
आशा छ । तपाईको चाहाना पूरा हुनेछ।🙏
@honestgautam6792
@honestgautam6792 5 ай бұрын
American police work with safety first first but Nepal police doesn’t have to worry about danger of robbers.
@Naagarjun4
@Naagarjun4 5 ай бұрын
Take good care of yourself, I am sure you will find your container as it is 🙏
@mahendrachanda5608
@mahendrachanda5608 5 ай бұрын
So sad newse🙏🙏🙏
@archanalimbu5617
@archanalimbu5617 5 ай бұрын
🥺🥺😥😥
@subhash7408
@subhash7408 5 ай бұрын
❤❤❤❤😢 god bless Anish bhai.
@SunauloTV.
@SunauloTV. 5 ай бұрын
आम्मै ! अमेरिकामा यस्तो सम्मको चोर !! तैट अमेरिकन लेभल कै रहेछ
@ashishsuryabanshi
@ashishsuryabanshi 5 ай бұрын
So sad! Anish sir. I hope you get back your plane.
@younasherpa2288
@younasherpa2288 5 ай бұрын
Soo sad Anish brother.
@user-dk2nf4uf4z
@user-dk2nf4uf4z 5 ай бұрын
So sad news Anish brother
@itemseriesentertainment2310
@itemseriesentertainment2310 5 ай бұрын
can I've that footage or screenshot of that blur plate, i will try my best to clear it.
@user-cf8bv8tp3f
@user-cf8bv8tp3f 5 ай бұрын
😭
@Mrsgrg20519
@Mrsgrg20519 5 ай бұрын
हे प्रभु भेटियोश 🙏
@user-pq2ot5te1i
@user-pq2ot5te1i 5 ай бұрын
दुखद खबर😭😭😭
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 5 ай бұрын
❤❤❤❤❤omg ❤❤❤❤❤ Ghathilho thuhatha Hoina raicha ❤❤❤❤❤
@pusparai2335
@pusparai2335 5 ай бұрын
Vetinxa ni sir 🙏
@nepali.108
@nepali.108 5 ай бұрын
दुखद खबर😢😢😢
@AnimeDragon-021
@AnimeDragon-021 5 ай бұрын
😢😢😢😢😢
@bhimsenkhadka5478
@bhimsenkhadka5478 10 күн бұрын
बर्बाद भयो!
@bhimkumarrai767
@bhimkumarrai767 2 ай бұрын
दुखद खबर ।
@rewatishrestha9454
@rewatishrestha9454 5 ай бұрын
😭😭😭😭
@bimalgautam-dk4vq
@bimalgautam-dk4vq 5 ай бұрын
अचम्मै भयो यो त छिट्टै भेटियोस् सामान
@aa6eheia156
@aa6eheia156 5 ай бұрын
jalaisakyo,, kharani vaisakyo sab.. kzfaq.info/get/bejne/opuPlc-p1azZqJc.html
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 6 МЛН
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 117 МЛН
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 15 МЛН
The Rise and Fall of Kamal gyawali (Kist Bank)
16:03
Thaha
Рет қаралды 186 М.
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 6 МЛН