प्रधानमन्त्री ज्यु लोकतन्त्र जनताबाट होइन नेताहरुबाट खतरा छ, रबि र बिप्लवले थर्काएपछि आगो भए प्रचण्ड

  Рет қаралды 15,829

Onlinetv Nepal

Onlinetv Nepal

3 күн бұрын

#Rabilamichhane#PmPrachand#CkRaut#Onlinetvnepal
Guest : Rabi Lamichhane, Pm Prachand, Bipalv, Madav kumar Nepal
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 39
@user-tk4yt4el4v
@user-tk4yt4el4v Күн бұрын
🙏🙏रबि कुरा सई हो👍️👍️👍️👍️👏👏👏👏🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chakgurung3175
@chakgurung3175 Күн бұрын
रबि जि धेरै राम्रो कुरा
@ritaacharya9983
@ritaacharya9983 Күн бұрын
लोकतन्त्र , देश लाई नेताबाट खतरा छ ।
@SDPOnlineTv
@SDPOnlineTv Күн бұрын
अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, KZfaq, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।
@sabitripokhrel1771
@sabitripokhrel1771 Күн бұрын
100% सहि, गृहमन्त्री ज्यू । पुराना पाटि त सरकारमा कति बेला जाने र लुट्ने भन्ने कुरामा व्यस्त छन।
@rajsaruadhikari2258
@rajsaruadhikari2258 Күн бұрын
जय 🎉🎉रवि 🎉🎉❤ sir धेरै राम्रो कुरा 🎉🎉🎉❤
@salikramgiri6375
@salikramgiri6375 Күн бұрын
मन मन मा रवि , जनजन मा रवि गालि गर्ने हरु को मुख मा रवि तारिफ गर्ने हरु को मुख मा रवि जता त्यतै रवि नै रवि !🙏❣️
@ritaacharya9983
@ritaacharya9983 Күн бұрын
बिकाश गर्न कसले रोक्छ नेताले ? हामी जनताले देखेनौ र मेयर बालेन लाई पार्टीका नेताले चौतर्फी धेरा हालेर बिकाश गर्न रोकेको ?
@tejdhakal6917
@tejdhakal6917 Күн бұрын
नेपालमा भबिस्य नदेखेर आफ्ना छोराछोरी हरुलाइ विदेश पठाउने नेपालमा राजनीति गर्ने हरु देशका ठुला भाइरस हुन।
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy Күн бұрын
सर्प पाल्न भनेर रकमलिनु पर्छ।भ्रष्टाचार अाफै समाप्त हुन्छ।
@chakgurung3175
@chakgurung3175 Күн бұрын
Rabi jii you are saying absolutely Right points
@krishnaportel9957
@krishnaportel9957 Күн бұрын
अब कुरा धेरै भयो कुरै ले मात्रै धेरै बर्ष झुक्याको को झुक्याई अब कुरा ले मात्रै चिउरा भिझ्दैन गरिब दुखी भुइमान्छे सर्बहारा को खुन पसिना मा होलि खेलेर आफू नेता हरु जिउँदै स्वर्ग को सुख सुभिधा भगवान इन्द्र को सिंह सान जस्तो प्राप्ति गरिरहेका छन जनयुद्ध मा खुन बगाएको जनता केछ हालत र नेता को जीउ छेक्न आफ्नो शरीरमा गोलि थापेर नेतालाई सिंह सान मा पुर्याएका जनता ले कत्ती पीडित छन जनता कसरी समाल्ने जनता ले मन लाई १० बर्ष मा सुजरल्यान बनाउछु एसियाकै सबैभन्दा धनी बनाउछु भनेर यत्रो बर्ष मा झन सोमालिनिया सोमालिया पनि झन दुख दाइ अवस्था छ जनताको कसरी मन समाल्नु तेसै साम्सद भवन अगाडि पेट्रोल छर्केर आत्मा दाहा प्राण त्याग गरेका हैन रछन जनता ले
@MrGhalemin
@MrGhalemin Күн бұрын
रबिको बाहेक अन्यको भाशान काम छैन सुन्न लायक छैन
@user-lx4hi1dc3i
@user-lx4hi1dc3i Күн бұрын
Good💪💪💪🙋🙋🇳🇵🇳🇵🇦🇪🇦🇪
@chakgurung3175
@chakgurung3175 Күн бұрын
रबि जि एकदम सहि
@SDPOnlineTv
@SDPOnlineTv Күн бұрын
अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, KZfaq, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।
@bishnurana2691
@bishnurana2691 13 сағат бұрын
शिक्षा को बारेमा हाम्रो जमाना मा १ क्लास बाट नै हरेक स्कुल मा पास त पासज फेल त फेल हुनेथ्यो तर आजभोली ७ पास सम्म बिध्यार्थी हरु पढेपनी नपढे पनि पास हुन्छ यो नीति बदलिन पर्यो तब त बच्चा हरु ध्यान ले पढ्छ्न यस्मा ध्यान जाहोस ।
@limbuqueen6121
@limbuqueen6121 Күн бұрын
सेवारो नमस्ते योदशको राजाहरुनरिसाउननुहोला यो देशको चिन्ता गरिएको देखिएन तर जतिबादी पार्टी तन्त्रले भस्टचार बर्दैगयो र तेसैले बिकासर बिस्तारको नाम्मा दन्दमात्त्र देखिएको छ त्यतोनहोसहै मिल्नु र मिलाएर लानुहोसहै यहाँ शान्तिको पाटो छ त्यो ल्यइऔउनु होला त्योनैहो बिकाश ल
@kamalbhandari8825
@kamalbhandari8825 Күн бұрын
हलो रबि दाजु तपाईहरु काङ्ग्रेस एमाले माओवादी भन्दा फरक बालेन साह जस्तै निस्पक्ष इमानदार बफादार होभने फेल भैसकेको भ्रष्ट संसदीय ब्यबस्थामा दुई महिने मन्त्री भएर लेक्चर दिदै नहिड सडकमा आउ प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्रीय ब्यबस्थाको लागि भीषण आन्दोलन सुरु गर
@harigautam3974
@harigautam3974 Күн бұрын
सहिकुराचै प्रत्यक्ष प्रधान मन्त्रि चुन्नेकानुन बनाउनु पर्छहै साथिहाे धन्यबाद🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@narendrathapa5246
@narendrathapa5246 Күн бұрын
नेताहरु जति भुके पनि जनताले राष्ट्रिय पार्टी सम्म बनाउन नचाहेको माकुने एस पार्टीको काम छैन।
@erikakattel9428
@erikakattel9428 Күн бұрын
प्रचण्ड बाउ सारै नै बोलेर जित्ने के😡
@Adityatiwari-tm9os
@Adityatiwari-tm9os Күн бұрын
All rip
@yush2005
@yush2005 Күн бұрын
Sabai bharasta haru aakai thau ma xan.....baba hau ye sabai fata ka kura sunna parxa ...
@prakashrana3263
@prakashrana3263 Күн бұрын
रबि सर लाई सलाम छ है
@bhuwanbishwokarma3058
@bhuwanbishwokarma3058 Күн бұрын
Ravi dai jindabad
@Kbs.yt.channel
@Kbs.yt.channel Күн бұрын
Honi rabi boleko sahiho ya khulke netaharule garnai gareko xa kaile kal aaaux ni
@laxmibista8562
@laxmibista8562 Күн бұрын
तिमिहरु सब भष्ट्र हो वालेन हर्क र गोपाल मात्र देश भक्ति नेपाली हुन्
@manojthapa2857
@manojthapa2857 Күн бұрын
Kirte nagarikta bhaeko bharatiya bhaguwa nepal ka netaharu lai black mailing garera nepal ko kamjori ko faieda lieara adalat samet aaphno muthi ma lina saphal bhaeka griha prashasan le samet kehi garna nasakne kailash sirohiya lai dharoti rakheko bhar ma kina mukta gariyo thula machha samauda hospital gaera basthan sarbasadharn janata bhae tyo mouka mildaina he pataki bhrasta netaharu loktantra bhaneko yehi ho ????? Desh ghati netaharu.......
@DhaniRam-wb6qe
@DhaniRam-wb6qe Күн бұрын
Pradhanmantri jiule furti garnu hunchha prachndalai kamjor Nathannus daraudaina nadarayko bhaye kina lukera war gareko chhati thapna tayar hunaparthyo ni. Aja tapai taukako mol tokneharusanga milera desla. Jhan. Barbad parnu bhayo kina
@OnlinetvNepal2015
@OnlinetvNepal2015 Күн бұрын
प्रचण्ड जी लोकतन्त्र जनताबाट होइन नेताहरुबाट खतरा: रबि र विप्लवले थर्काएपछि आगो भए प्रचण्ड, भयो चर्काचर्की..... (भिडियो) kzfaq.info/get/bejne/b9lpY5ujzse4e4U.html
@bissugautam5617
@bissugautam5617 Күн бұрын
Timi haruko upadesh Kahi Kam xen
@birkhabasnet5292
@birkhabasnet5292 Күн бұрын
Time haru marnu parcha ani desle aram paucha buda ho🤣🤣🤣
@jangabahadurkhadka917
@jangabahadurkhadka917 Күн бұрын
Galti afu garni timi haru lai jogauni janta ho 😂
@jangabahadurkhadka917
@jangabahadurkhadka917 Күн бұрын
Ye sabaides chusu hun
@user-is8gm9un9d
@user-is8gm9un9d Күн бұрын
जय घन्टि ❤❤❤ wow ❤❤
MEU IRMÃO FICOU FAMOSO
00:52
Matheus Kriwat
Рет қаралды 38 МЛН
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 80 МЛН
Super gymnastics 😍🫣
00:15
Lexa_Merin
Рет қаралды 108 МЛН
Article 370 & 35-A : Jammu-Kashmir (1947 to 2019) by Dr. @vikasdivyakirti
3:22:40
СОБАКИ АТАКОВАЛИ МЕДВЕДЯ🐻
0:18
MEXANIK_CHANNEL
Рет қаралды 12 МЛН
NEW VAMPIRE EPISODE INCOMING 😈
0:27
Alan Chikin Chow
Рет қаралды 5 МЛН
When You Get Ran Over By A Car...
0:15
Jojo Sim
Рет қаралды 5 МЛН